कसैलाई एउटा विश्व रेकर्ड राख्न धौधौ छ, कसैले भने एकै दिन विश्व रेकर्ड कै ह्याट्रिक गरिदिन्छन्। त्यसो गर्ने कुनै विदेशी हैनन्, एक नेपाली युवक हुन्। ललितपुर जिल्ला धापाखेल खुमलटारस्थित २४ वर्षीय दीपक शर्मा बजगाईंले मंगलबार तीनवटा विधामा विश्व कीर्तिमानको रेकर्ड तोडे।
बास्केटबललाई ५४ सेकेन्डमा तीन सय ४० पटक बल बाउन्स गर्दै, टेबलटेनिस ब्याट र बललाई चार घण्टा ३९ मिनेट ५२ सेकेन्डसम्म ब्याट र बललाई हावामा नियन्त्रण गर्दै र एक मिनेटमा ३४ वटा लसुनको पोटी खाएर उनले विश्व कीर्तिमान तोडेको दावी गरिएको छ। यद्यपि त्यसलाई गिनिज बुकले पुष्टी गर्न भने बाँकी छ।
यसअघि उनले एक सय १३ घण्टा १५ मिनेट लगातार पढेर विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाइसकेका छन्।
हेर्नुस्, दशरथ रंगशालाको कभर्ड हलमा ५४ सेकेन्डमा ३ सय ४० पटक बास्केटबल बाउन्स गरेर उनले राखेको कीर्तिमान। यसअघि यो कीर्तिमान १ मिनेटमा ३३९ पटकको थियो। स्याटेलाइटको सौजन्यबाट प्राप्त भिडियो हेर्न तल क्लिक गर्नुस्-

Related posts:












अनि यो लेखमा कमेन्ट गरेर तपाइको जीवन स्तर कत्तिको माथी उठ्यो त..? के उत्पादन गर्नु भो तपाईले ..?
मन परे हरियो, नपरे रातोः
1
0
हैन हो यो काम गरि कुनै नेपाली को जिबन स्तर माथि उठ्ने होइन बेकार मा समय बर्बाद गर्नु तिर नलाग केहि उत्पादन मुखी काम तिर लाग
मन परे हरियो, नपरे रातोः
3
2
अनि यो लेखमा कमेन्ट गरेर तइको जीवन स्तर कत्तिको माथी उठ्यो त..? के उत्पादन गर्नु भो तपाईले ..?
मन परे हरियो, नपरे रातोः
1
0
राम्रो काम हो देश को गौरव बढाउने काम गरेकोमा बधाई दिनु पर्छा दिपक जी badhaiko पत्र हुनुहुन्छा .
मन परे हरियो, नपरे रातोः
2
1
अब हुने नया बिश्वो रेकोर्ड :-
१. जलशोर्त को धनि देश तर बिजुली छैन…..
२.महंगी …..
३.काठमाडौँ को मेलम्ची …..र खाने पानी….
४.सरकार मन्त्रि र सभासद …..
५.सबै भन्दा धेरै प्रदेश ….लगभग ७५ ओटा
६.पर्चंडा को रेल
७. नेपाली नया झन्डा (मावोबादी को )
८.गडी माई को बलि …..
येस्तै येस्तै अरु पानी हुदै जाने छन् …………………………..
मन परे हरियो, नपरे रातोः
3
0
कमसेकम दिपकजीले कोशिश त गर्नु भयो……….हामीले उहाँलाई प्रोत्सहान गर्नु पर्छ…….बधाई छ दिपकजी……….
मन परे हरियो, नपरे रातोः
2
1
बधाई छ दिपक शर्मा भाईलाई !!!
विश्व रेकोर्ड भनेको चानेचुने कुरा हैन. जेमा भए पनि रेकोर्ड त राखे भाईले! यसमा हामी सबै नेपालीले गर्व गर्नु पर्छ .
मन परे हरियो, नपरे रातोः
4
1
अब बागमती विष्णुमति र टुकुचा मा नुहाएर विश्व कृतिमान कायम गर्न सल्लाह दिन्छु.तिन ठाउं मा जान अल्छी लाग्छ भने एकै चोटी चोभार मा गएर नुहाउदा पनि तिनै नदिहरुमा नुहाएको पुण्य एकसाथ प्राप्त हुने बिश्वास दिलाउन चाहन्छु.
मन परे हरियो, नपरे रातोः
6
4
एकै दिन मा ह्याट्रिक गरेको मा आर्को पनि थपिएर ४ त भएन ?
ल बधाई छ
मन परे हरियो, नपरे रातोः
3
0
१ मिनेटमा ३४ वटा लसुनको पोटी !!! दिपक भाइको स्वास्थ्य त ठिक छ नि ! लसुन भन्दा त ३४ वटा काक्रो खाको भएपनि हुन्थ्यो नि !!!
मन परे हरियो, नपरे रातोः
3
1
जे गरे पनी चोर्नु हुदैन ढाट्नु हुदैन तशैले
१) लसुन खाने
2) प्याज भुत्लाउने
३) आलु ताछ्ने
४) अन्डा खोइलाउने जे गरे पनी आफ्नो र देश को नाम राख्यो तै मा खुशी छ मलाई
मन परे हरियो, नपरे रातोः
9
3
ल साथि लाइ बधाई छ. हुन पनि हो देस मा नेता ले घुस खायको र सुत्केरीको भतता तथा स्वास्नी मान्छे ले खाने औसधि पुरुस सभासद ले मैले खाया भनेर पैसा हजम बनाउने ठाउ मा लसुन को पोटी नै दिपक जी ले झ्याम पारे अरे भन्दा चै अनौठो लाग्यो तर बधाई छ र सुभकामना छ.
आशिस
स्विस
मन परे हरियो, नपरे रातोः
5
2
हा हा हा …..लसुन के हो यो रेकर्ड …जे गरे पनि हुन्छ अब ,बिदेशमा गएर पो रेकर्ड राख्नु पर्छ
मन परे हरियो, नपरे रातोः
2
11
well dun.. good work..
nepal ma pani talent haru ko kami ta kaha cha ra… talent bahira aauna na pako matra ho la hai mitra haru jo sanga talent cha bahira nikalau hai… and aba guiness book le pani yeslai validate garnai parcha….
well done u made us proud..
jasle ramro bhhandaina its because they cant do anything of their own n they dont want to see people prospering…
k garne afnoo desh le garda matra talented manche haru le thau na pako ho natra aaile aru country ma bhako bhaye BBC bata live dinthyoo ani he would have got lot of medals and financial assistance tara ke garnu aba hamro country ma neta haru lai matra assistance chaincha kaile sutkeri ko lagi kaile gadi ko lagi…
मन परे हरियो, नपरे रातोः
4
3
गिनिज बुक अफ वोर्ल्ड रेकर्ड्स मा रेकर्ड राख्न सफल वा असफल जे भए पनि बजगाई जिको प्रयासलाई तारिफ गर्ने पर्छा/
मन परे हरियो, नपरे रातोः
6
5
ल बधाई छ दिपक जी लाई
मन परे हरियो, नपरे रातोः
4
4
आ चाहिने कुरामा विश्व रेकर्ड राख्न सक्ने कुरा आएन, यस्तो झिंगा लामखुट्टे मार्ने जस्ता कुरामा रेकर्ड राखेर संसारमा कसले वास्ता गर्छ ? I am not impressed.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
26
नेपालीले बनाउन सक्ने अन्य रेकर्डहरु
१) लसुन खाने
2) प्याज भुत्लाउने
३) आलु ताछ्ने
४) अन्डा खोइलाउने
५) सि.डिओ लाई १ सेकेन्ड मा कती झापाड हान्ने ((हालको रेकर्ड ४)
6) सबभन्दा पुड्को महिला वा पुरुष
7) 3 ठाउमा हारेर प्राधामन्त्री (२ ठाउको नेपालीकै रेकर्ड तोडिने )
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
55
13
तेस्तो न भनौ न अमृता जी..
मन परे हरियो, नपरे रातोः
6
11
नेपालीले भनेर सम्पूर्ण नेपालीलाई सम्बोधन गरेको मलाई मन परेन अमृता जी तपाई
1)लसुन खाने
2) प्याज भुत्लाउने
३) आलु ताछ्ने
४) अन्डा खोइलाउने
यसमा सक्षम हुनुहुन्छ होला सबैलाई भन्न त मिल्दैन नि मलाई भेन्रेया तपाई आफैलाई सम्बोधन गर्नुस वाह!!!वाह !!!! तपाइको दक्षता मान्नु पर्छ
मन परे हरियो, नपरे रातोः
7
10
यहाँले चाही माथि मध्ये कुन बिदामा रेकोर्ड राख्ने सोच्नु भाछ त ?
मन परे हरियो, नपरे रातोः
2
4
अनि १५००० नेपाली को ज्यान लिएर प्रधानमन्त्रि हुने रेकर्ड पनि छ नि ब्रो नेपालमा /
मन परे हरियो, नपरे रातोः
6
3
मकै छोडाउने पनि होला
मन परे हरियो, नपरे रातोः
2
2
बधाई छ है भाई दीपक! प्रगति गर्दै जाउ . सुभकामना !
मन परे हरियो, नपरे रातोः
5
4
हामी नेपालीले अरु गर्न त तेस्तै हो क्यारे,लसुन खानी, आलु खानी ,तेस्तै गरेर त रेचोर्द राख्छु नि. ल ल बदाही छ.
मन परे हरियो, नपरे रातोः
3
13
सबै नेपालीले यस्तै गरि रेकोर्ड राख्न सके त नेपाल को इमेज पनि संसारमा राम्रो हुदै जनेथ्यो , बधाई ६ दिपक सारमा जी लै , एस्तो आरु पनि रेकर्ड राख्दै जानु , ऑल द बेस्ट .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
9
लसुन को पोटी त एक मिनेट मा म पनि ५० वटा खान सक्छु. के ३४ वटा को कुरा गर्या
“जय देश, जय नरेश”
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
23
जय देश भन्या बुझियो तर नरेश भन्या बुजियेना नि तपाइको दाई हो ?
मन परे हरियो, नपरे रातोः
7
7
इश्वोरजी बुझी बुझी सोध्ने’
माल्दाई सबैको दाई त हो नि, होइन र?
आजकल माल्दाईको नागार्जुनतिर लसुन खुब फल्याछ्न रे क्या!
मन परे हरियो, नपरे रातोः
9
6
uhi ke Ganendra, tyati pani bujnu bhayen
मन परे हरियो, नपरे रातोः
1
6
Round of appaluse to Dipak!!!!
Hope he gets 100k for every record he keeps of break record of others.
Then this may be a nice way to become rich and famous.
In other country, they provide heaps of $$$$ just because of keeping records . But i don’t know if our fcuking country can even acknowledge his talent.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
22
कस्तो झूर मान्छे रहेछा कुनै कम पोएना एस्तो वाहियात ब्लग लेख्दै छ.
पाडाको नेटो कन्याउने काम बन्द गर,.
देश जलिरहेछ्ह वाहियात कुरा को कभर स्टोरी बनौन्छा
कुनै कम छैन
हुन्म्ला जुम्ला मा काम, डाम र माम छैन के को पाडा को नाइटो कन्याउने
अलिकति त सेरिओउस बनौ यार.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
62
केशब जी, यो ब्लग पेज नेपालका भ्रस्ट नेताहरुको समाचारकोलागि मात्र होइन | एउटा युवकले आफ्नो खुबीबाट देशको नाम राख्न खोजेको खबर तपाइलाई झुर लाग्छ भने, मेरो भन्नु केहि छैन | धिक्कार छ तपाइको सोचलाई |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
9
Mr.keshab kc, your comments was really funny, but you should not underestimate others.
मन परे हरियो, नपरे रातोः
2
7
दीपक बधाई छ, तिमी नेपाली आमाकी सच्चा छोरा हौ ।यसलाइ तिमी निरन्तरता दिनु पर्छ,र शुभकामना छ कि भबिश्यमा अरु रेकर्ड तोड्दै जाउ ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
15
दीपक जी सर्ब प्रथम त CONGRATULATIONS……..
अब बरु यसो दीपक जी …….नेताहरुको भएको दात,गिजा र बंगारा सबै एक मिनेटमा झार्नु पर्यो र चौथो RECORD पनि राखनू पर्यो छिटै यतातिर पनि विचार पुराउनु पर्यो.
मन परे हरियो, नपरे रातोः
4
1
CONGRATULATION DEAR, AND WISH YOU FURTHER SUCCESS ! CHEERSSSSSSSSSSSSSSSSSSSS!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
11
दीपकजी बधाई छ,
नेताहरुले सुन खाएको समाचार पढ्दा पढ्दा लसुन खाएको समाचारले अलिक नौलो स्वाद दियो , मेरो संसारलाई पनि धन्यवाद छ/
जय नेपाल
हिमाली
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
7
५४ सेकेन्डको भिडियो त हेरियो तर
४ घण्टा ३९ सम्म मनुवा लाघातार कसरी टिक्न सक्छ यो बुझ्न मलाई अलि गाह्रो पर्यो|
बरु जलेबीभित्र कहाँबाट रस पस्यो भन्ने भेटाउन सकिएला, तर यो करिब ५ घण्टा सम्म बिना बिश्राम कसरी टिक्न सकिन्छ भन्ने गुह्य कुरा बुझ्न सकिएन बा!
कसो साथी हो?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
9
कसैले गर्न नसक्ने काम गरे र त कृतिमान राखको ने ब्रो नत्र सबैले गर्न सक्ने भय कृतिमान नै भयन नी कि कसो
मन परे हरियो, नपरे रातोः
8
2