Comments on: यस्तो पनि देखियो

By: तेज प्रसाद अधिकारी
असर नपर्ला होइन भारतीय राजनीतिमा ठुलो खलबली भैसकेको छ / प्रमाण को लागि रास्ट्रपतिको भारत भ्रमणको बेला त्यहाका उच्च पदस्त हरुले नेपालमा भैरहेको भारत बिरोधि गतिविधिको बारेमा पूर्ण उत्सुकताका साथ् गरिएका जिज्ञासाहरु र रक्षा मन्त्रिको भारत भ्रमण हुदा भारतले येही सम्बन्धमा उठाएका प्रस्न हरुलाई लिन सकिन्छ / चाहे असफल्नै किन नहोस तर येस्ता शान्तिपूर्ण बिरोधका कार्यक्रमहरु गरिरहनु पर्छ यो आजको आवश्यकता भैसकेको छ / आजको यो कार्यक्रम प्रति मेरो पूर्ण समर्थन /

मन परे हरियो, नपरे रातो   0  0

By: tulsi
सत प्रतिसत समर्थन !!!झिनो भएपनि न्याय को लागि आवाज उठ्यो ,यो आवाज ले त्रिभुबन घंकियोस |बिस्तारबादी हरुको मुख सुकोस |

आफुलाई बामपन्थी भन्दै भारतीय हरुको ताबेदारी गर्ने ,आफुलाई प्रजातान्त्रिक भन्दै इन्डियन हरुसग पोइला जानेहरु सबै मुर्दाबाद ||

मन परे हरियो, नपरे रातो   1  0

By: Ishwar lamsal
हो हामी मुखले मात्र राम्रो कुरा गर्छौं ,बेबहारमा त्येस्लाई उतार्दैनौं l

मन परे हरियो, नपरे रातो   1  0

By: santosh neupane
विश्वभर शान्तिको विगुल फुक्ने शान्तिका  अग्रदुत गौतम बुद्ध नेपाल को कपिलवस्तुमा जन्मेको सर्वविदितै छ । गौतम बुद्ध नेपालका एक इश्वरमात्र होइनन विश्वमा बौद्ध धर्म मान्ने सबैका एक साझा इश्वर हुन ।

हाम्रो देश नेपाल शान्तिप्रिय पुन्य भूमी गौतमवुद्दको देश जसलाई सिंगो नेपालको एकिकरणकर्ता पृथ्वी नारायण शाहले चार वर्ण छत्तिस जातको साझा फुलवारीको उपमा देएका थिए । हो यहि साझा फुलवारीको पूर्व, पश्चिम र दक्षिणी भागबाट भारत र उत्तरतर्फ चीन गरी दुई ठूला ठूला मुलुकहर रहेका छन् अर्थात नेपाल दुइ ढुंगाबीचको तरुल को रुपमा सदैव पिल्सिएर रहेको छ । उत्तरी मित्रराष्ट्र चीन जुन वौद्द धर्मको वाहुल्य रहेको देश मानिन्छ उसबाट नेपाललाई त्यति बाधा अथवा कुनैपनि हस्तक्षेप नगरिएको सिंगो इतिहाँस नै साँक्षी छ तर पूर्व, पश्चिम र दक्षिण तिनतिरबाट वन्दक वनाईरहेको कथित मित्रराष्ट्र भारतले आफ्नो विस्तारवादी निती अनुरुप हाम्रो देशको सम्पूर्ण क्षेत्रमा हस्तक्षेप गर्दै आइरहेको छ  । पूर्व मेचि देखि पश्चिम महाकालि सम्म का सिमाना हरुमा आक्रमण गर्दै दिन प्रतिदिन हस्तक्षेप गर्दै आएको छ । त्यसको अलावा राजनैतिक हस्तक्षेप खुल्ला सिमाको कारण हुने अनेकौ डकैति, चोरी, पैठारीहरु त भइरहेकै र पचाइरहेकै कुराहरु थिए तर अहिले आएर धार्मिक रुपमा पनि हस्तक्षेप गर्ने दाउँ खेलिरहेको छ । अनि बुद्ध भारतमा जन्मेको भनेर दाबि गर्न थालिसकेको छ । कथित हिन्दि फिल्म चाँदनी चौक टू चाइनामा उसले सम्पूर्ण रुपमा वुद्दलाई भारतमा जन्माइरहेको दुस्साहस गरेको छ । उक्त फिल्म नेपाली सेन्सर वोर्डले व्यान्ड पनि गरेको थियो र अनेकौ विराधाभाष नाराहरुपनि लगाइएको थियो ।

त्यस्तै पछिल्लो समयमा आएर भारतले कपिलवस्तु  जिल्ला नजिकै आफ्नो क्षेत्रमा कपिलवस्तु ठाउँ नामाकरण गरेर गौतम बुद्ध भारत मा जन्मेको प्रमाणित गर्नको लागि दुरुस्तै स्थान को निर्माण गर्दैछ भन्ने कुरा संचार माध्यम मा आएको छ । यो सरासर नेपालको सार्वभौमता माथि विदेशी हस्तक्षेप गरेको हो । तथापि नेपाल का नेताहरुलाई चासो त छदै छैन  साथै हामी युवा वर्ग मा पनि चासो कम हुदै गएको छ जुन एकदम दुर्भाग्यपूर्ण कुरा हो

यस्मा हातमा हात मिल्यर यो आन्दोलन लै थप उर्जा पर्दान गर्न्यी पर६ जुन देश बचुने हरुलाई यक्दम महत्वपुर्ण रहेको छः

वेल्जियम

सन्तोष

मन परे हरियो, नपरे रातो   2  1

तसर्थ यस्मा हामी सब्यिले पूर्ण समर्थ न जनुनु जरुरि रहेको छ नेपालमा बन्द अन्दोलान नगरी नेताको कानमा पर्द्यिन तर यो अन्दोलाना देशको लागि हो तसर्थ हातमा हात मिलेर सब्यिजन लग्यु

वेल्जियम

सन्तोष

मन परे हरियो, नपरे रातो   3  1

By: gopal
जब सम्म सुजाता कोइराला जस्ता कुकुर हरु नेपाल मा हुन्छन तब सम्म जे गर पनि केहि हुन छैन

मन परे हरियो, नपरे रातो   3  0

By: amit 46
एस सुरज ब्रो ! अस्ति मिस नेपाल भनौदी ले Glamour  guf  मा interview  दिदा कुन हिरो मन पर्छा भन्दा सिदै शारुख खान रे  अनि अन्य कलकार को मन पर्छा भन्दा अर्को कुन पन्जाबी लाइ भन्दै थि, तिओ मिस नेपाल हो कि मिस इंडिया ? येस्तई कारण ले गर्दा अब म मा भएको नेपाली मुटु मरी सकेको छ

मन परे हरियो, नपरे रातो   2  1

By: madan bajracharya
क्या बित्यासको कारयेक्रम ल्याएछ यी बजियाहरुले, हाम्रो देसको प्रधानमन्त्री श्री श्री श्री माधव कुमाए नेपाल जी ले हाम्रा उप प्रधान मन्त्रि उतिबेला विदेश मन्त्रि भएको बेला र कान्ग्रेस्स्का अर्को डाक्टर अर्थ बिग्ये भू. पु. बुदेश मन्त्रि अर्थ मन्त्रि नेता राम शरण महर आदि सबैले आधिकारिक तवरले नै भारतिय राज दुत सुद्कै बोलीमा भनि सके कि भारतले कहीं कतै सिमा मिचेको छैन, मात्र सुस्ता र कालापानी दुई ठाउँमा मात्र अलिकति बिबाद छ भनेर/ अब हैसियेत भएका सबैले सिमा मिचेको छैन भन्दा भन्दै तेस्ता सदके हरुले भनेर  हुन्छ र?

भारत् हाम्रो इतिहाश काल देखि को मित्र, उनीहरुको भगवान हाम्रो भगवान उनीहरुको नेता हाम्रो नेता, देसमा कहिले परिबर्तन ल्याउने कुन प्रधान मन्त्रि बन्ने देखि कसरि देशको नदीनाला मा बाँध बनाएर नेपाललाई पनि लोटा भरि भरि पानि दिने आदि समेत गर्ने गर्दै आएको महान छिमेकी रास्ट्रको एस्तो बिरोध गर्नु झन्डै रास्ट्र द्रोह गर्नु बराबरी को अपराध गरे यी बजिया हरुले/

एस्तो वाहियात कामले भारत् रिशायेर तराई टुक्राउनु पर्छ भन्ने जय कृस्ण गोएत ज्वाला सिंह आदि सबैलाई नेपाल फर्काई दिए कत्रो आपत् हुन्छ, के गर्ने तेतिबेला हाम्रा बिचरा भिम रावलले न थुन्न सक्छ न समात्न सक्छ/ एस्तो देश देश द्रोही हरु समेत लाई लाई भारतमा राखेर हाम्रो गृह मन्त्रीलाई झन्झट बात बचाई राखेको, एती मदत गरेको गुण पनि सम्झनु पर्ने नेपालीले/

हामीनै बुध्धु पनि मुर्ख पनि,  भारतले कति चोटी मात्रै भन्ने, कि नेपालमा शान्त र बिकाश को लागि नेपालले उनीहरुसित भुटानले जस्तै सम्झौता गर्नु पर्छ भनेर/ हामि कुरै नसुन्ने/ उल्टै एस्तो बिरोध गर्ने/ होयिन एस्तो त् गर्नु भएन हाम्रा त्यो ८६ बर्ष पुगेको बिमार गिरिजालाई कति गारो हुन्छ कुरो मिलाउन, बल्ल टनकपुर दिएर भारतलाई अलि रिझाए/ फेरी को आयो त्यो भारतलाई क्रुद्ध गराउने तत्वो हरु, तेती पनि सोच्दैन अब नेपाल सिट दिन मिल्ने अर्को नदि कुनै छैन के गर्ने अनि गिरिजाले हिमाल दिने कुरो मिलाउन ?

बजियाहरु फेरी मरिचमानको पालामा जस्तो नाकाबन्दी गरिदेला अनि खाला नुन तेल/ देसमा नुन तेल नपाए खानाको स्वादै हुन्, जाबो त्यो कता कुनाओ सिमा मिच्यो भनेर कराउने/

मन परे हरियो, नपरे रातो   2  1

By: lmagar
नेता हरुको त के कुरा पो गर्नु जुन सब्दले भने पनि कमै हुन्छ. युवाहरुको  आवाज देश भक्ति भाबना हरु मा समर्पित छ.सास हुन्जेल आस हुदो रहेछ.कदम हरुलाई लाल सलाम जय नेपाल

मन परे हरियो, नपरे रातो   2  0

By: Prem
ग्रेअटर नेपाल भनेको हामी नेपालीहरुको सपना हो. तर भारतीय बिस्तारबादले हामीलाई बचेको नेपालमा पनि आखा गाडेको छ. त्यति मात्र कहाँ हो र नेपाल भित्रका नेताहरु (भारतीय ददालले ) यौ प्यारो देशलाई संघिय गणतन्त्रको नाममा तुक्र्युना खोज्दै छन्. ग्रेअटर नेपालको सपना देख्नेले संघियताको कुरा गर्नेलाई पहिला सिध्यौना पर्छा. हम्रु छर जात छात्तिश वर्णको देशलाई जातिको नाममा टुक्राउने होइन कि. नेपाली भन्ने यौटै जाति को रुपमा एककृत गर्नु पर्छा.

मन परे हरियो, नपरे रातो   1  0