भ्रष्टाचारीका रुपमा बदनाम भए पनि अदालतबाट सफाइ पाएर चोख्खै रहेका पुराना गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले माओवादीलाई जस्ताको त्यस्तै व्यवहार गर्न काँग्रेसले पनि उनीहरुको वाईसीएल जस्तो तरुण दस्ता बनाउनु पर्ने बताएका छन्।
काँग्रेसले बर्दियामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खड्काले यसो समेत भने- पार्टीले निर्णय गरे माओवादीसित म आफै भिड्न पछि हटदिनँ।
खड्काले भने- यो सरकारले मुलुकमा शान्तिसुरक्षा कायम गर्न सक्दैन। त्यसैले अब प्रशासनको भर नपर्नुस्। माओवादी ज्यादतीविरुद्ध उत्रनुस् तपाईँहरु।
माओवादीलाई तह लाउन तरुण दस्ता आवश्यक छ। यसले मात्रै पार्टीलाई पुरानै अवस्थामा पुर्याउँछ।

हुन पनि माओवादीको वाईसीएलले चर्चासँगै बदनामी पनि कमायो। एकताका त माओवादी शब्दभन्दा वाईसीएल शब्द बढी चर्चामा रह्यो। नेकपा (वाईसीएल) भन्ने अलग्गै पार्टी छ कि जस्तो पनि भएको थियो।

वाईसीएल कै चर्चाबाट प्रभावित भएर एमालेले पनि प्ररायुसंघको मातहतमा रहने गरी युथ फोर्सको गठन गर्यो। अब युथ फोर्सलाई अलग्गै भ्रातृ संस्थाको रुपमा राख्ने तयारी भइसकेको छ।

माओवादी खुल्ला राजनीतिमा आएपछि अध्यक्ष प्रचण्डको विशेष चासोमा गठन भएको वाईसीएललाई माओवादीले अर्ध सैनिक संरचनाका रुपमा विकास गरेको छ। माघ २०६३ मा वाईसीएलको पुनर्गठन भएको थियो। यसको नेतृत्व माओवादी सेनाका पूर्व कमाण्डरहरु छन्।

वाईसीएलको साङ्गठनिक संरचना केन्द्रदेखि गाउँ/टोलसम्म फैलिएको छ। यसमा पाँच लाख कार्यकर्ता आवद्ध रहेको र ती मध्ये ५० हजार सक्रिय र ७ हजार पूर्णकालीन रहेको वाईसीएलले बताउँछ। आन्दोलनका क्रममा पनि यिनीहरु नै खटिन्छन्।

यी वाईसीएलका केही फोटोहरु उनीहरुको दोस्रो चरणको आन्दोलनका क्रममा खिचिएको हो। अब सुरु भएको तेस्रो चरणको आन्दोलनका क्रममा २४ गतेको यातायात बन्दमा पनि यातायात बन्द गराउन यिनीहरु नै अग्रपंक्तिमा हुने निश्चित छ।



Related posts:










ये साथीहरु हो यिनी चोर हरुको बयान नागरओं देशका कुन्चाई नेताहरु राम्रा छन र यो र त्यो भन्नुहुन्छ ? प्रचंडे केराम्रो छ गरिबी जनताहरु रगतमा होलि खेल्ने देशको ढुकुटी (बैंक) चोर्ने त्योचाहि गुण्डा भएन हा हा हा हा ……….माओबादी को राम्रो बयान गरेकोमा धन्यबाद !
राधेस के.सी
मलेशिया
मन परे हरियो, नपरे रातोः
0
0
१५ हजार हुनु पर्ने मा १५००हजार् छ्य्मा चाहन्छु
मन परे हरियो, नपरे रातोः
0
2
ho हो १००% खुम बहादुरको भनाइ ठिक हो जब जब यस धर्तीमा दानब हरुको बिग बिगई बढ्दै जान्छा तब प्राणीहरुको रक्छाको लागि दनाबहरुलाई नष्ट गर्न कालिका देवीको आगमन हुनुपर्छा /राष्ट,जनता,दिगो, शान्ति,विकास अनि लोकतन्त्र र भाबी सन्ततिको साथै व्यक्ति गत सतान्त्रता,मानवाधिकार रक्छाको लागि आज आम नेपाली जनता एक हुनुपर्नेमा दुक्ख:को कुरा १५०० हजार नेपाली दाजुभाइको हत्या गर्ने अर्काको सम्पति लुतिखाने तिनै मानवता बिरोधि माओबादीलाई समर्थन दिएर आफुले आफ्नै खुट्टामा बन्चरो हान्ने काम भैरहेको छ
मन परे हरियो, नपरे रातोः
1
3
मैले भर्खर मात्र मेरोसंसार.काम हेर्ने चान्स पय अनि कमेन्ट
हरु हेर्दा धेरै सिर्सक मा केसु नाम को मान्छे ले कमेन्ट गर्नु भाको भेटे खुसि लग्यो केसुजी कहाँ हुनुहुन्छा था छैन तर नेपाली khabar हेर्नु हुदो रहेछा तर तपाई हावा को भर मा ज मन लग्यो तेही लेख्नु रहेछा तपाइलाई ठ नै होला अल्पबिड्डी भयानक हुन्छा भनेर तेसैले कमेन्ट गर्नु भन्दा पहिला तेस्को बारेमा राम्रो संग बुझेर मात्र कमेन्ट गर्नु होला हुन सक्छा तपाई कुनै राजनैतिक पार्टी को समर्थक तर त्यो भन्दै मा अर्को पार्टी लै कमेन्ट गर्दा जे पायो तेही नलेख्नु होला तपाइलाई माओबादी अनि वाई सी एल भनेको के हो थाहा नै छैन रहेछा.
मन परे हरियो, नपरे रातोः
2
4
वाई सी एल जस्तै संगठन को गठन गर्न खुमे डाका ले पार्टी को निर्णय(अनुमति) पर्खिएछ.येसको अर्थ ५१ को बिजौरी गोली काण्ड र ३ जाना को ह्त्या , संबिधान सभा को चुनाब भन्दा २ दिन अगाडी ८ जाना माओबादी कार्यकर्ता को ह्त्या र करोदौ को भ्रस्तचार पार्टी को अनुमति र निर्णय माँ नै गरेछ. कांग्रेस एमाले माओबादी लाइ गाली गर्दै उसकै अनुशरण गर्दै छ. वाई सी एल सामंत्बाद को बिरुद्द को लड़ाई को क्रम माँ जन्मिएको र जनता को बिच माँ हुर्किएको हो, येस्लाई प्रतिकार गर्ने हिसाब ले अपराधी हरू कुनै संगठानिक रूप माँ आउछा भने वाई सी एल सधै तैयार छ. वाई सी एल लाइ थाहा छ, भाचिने करंग, फूटने टाउको कहा र कसको हुन्छ भनेर.
मन परे हरियो, नपरे रातोः
4
4
बहुत राम्रो बुद्दी पलायको रहेछ ! अब तिमिहरुले त्यहिँ त गर्न बाँकि ६ सबै गरेर सकी सकौ k रे ल ल
good mind vayako man
मन परे हरियो, नपरे रातोः
4
1
खुम बहादुरले भर्खरै मात्र बिशेस्वोर्ले लेखेको जेल जर्नल भन्ने किताब पढे जस्तो छ/ कांग्रेसको आफनै हुकुम मान्ने सेना हुनु पर्छ भनेर त्यो किताबमा बि पी ले पहिलानै लेखेका थिए/
मन परे हरियो, नपरे रातोः
1
3
This is my REPLY to <>..
It is people like you who are RUINING our country. Young people like you who only EXPECTS good and doesnt want to do anything good for NEPAL.
You are a coward and you are not a NEPALI if you say you will not come back to NEPAL. It is good that you will not come to NEPAL.
मन परे हरियो, नपरे रातोः
0
2
केहि kesu नामधारी पशु र यस्तै खुमे सुमे हरु जस्तो चेइ-स्याल लाई ठिक गर्न भनेपनि यो देशलाई वाई सी यल चाहियको छ, वाई सी यल काग्रेस लाइ मात्रै होइन देशलाई नै चाहियको छ यी पशु र दुइरुपी चेइ-स्याल हरुको राजा लाइ अन्त गर्न! वाई सी यल ले यस्तै पशु र खुमे चेइ-स्याल को राजा मा बन्देज लगाउदा खुमे जस्ता सामाजिक र अरास्त्रिया ख्याक हरु भुत्भुतायाको छ वाई सी यल को बिरुद्दमा, यस्ता चेइ-स्याल लाइ अझै निमिट्यान्न बनाउनु पर्छा तेसो नगर्दा सम्म यो देशमा स्थाई परिवर्तनको आभास हुन पाउदैन!
यी र यस्ता पशु चेइ-स्याल देखि हो यो देश र जनता साबधान हुनु पर्ने,चेइ-स्याल हरु बाहेक अरुलाई चेतना भया !!!
मन परे हरियो, नपरे रातोः
4
3
आदरणिय मित्र सुइरे ज्यु,
जय नेपाल ! ! !
भनिन्छ संसार का कुनै पनि प्राणी पूर्ण छैनन र मनुश्य बिबेकशिल हुने हुनाले गलती गर्छ। यसै संदर्भ मा के लाग्छ भने कांडा नभय फूल को कोमलता थाहा हुन्नथ्यो त्यस्तै खुमे जस्ता लाई ठीक पार्न YCL को जन्म हुनु ठिकै मान्नु पर्ला तर के माडी को बस दुर्घटना र खातुन जस्ता मा हमला गर्न पनि YCL जन्मेको हो ? र,
प्रिय मित्र, अरु लाई आदर गर्दा मात्र आफु ले पनि सोही अनुसार को आदर पाउन सक्छौ , यो ब्लग मा आफ्नो आफ्नो बिचार राख्न सबै लाई छुट छ तर पशु बाचक शब्द राखेर कसै लाई गाली गर्दैमा ठुलो हुने पक्कै होइन यदी हुंदो हो त हजूर लाई त्यो भन्दा पनि निक्रिस्ट गाली दिय के हामी यही टाउको फोरा-फोर गर्ने? अनी नेता हरु लाई के को दोष?
आशा छ त्यो प्रतिकृया हटाउनु हुनेछ।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातोः
1
2
कृष्ण गोपाल जी! बल्ल त अदालत ले मुसुमुसु सेवा दिन थाल्याछ रे! अब त्यो त हाम्रो समाजमा जस्तालाई तेस्तै गर्नु पनि पर्छ के नभय झुक्ने को सधै हर्छा! अब तपाही को सन्दर्भमा तेसरिनै प्रतिक्रिया आउछ तर त्यो प्रतिक्रिया तपाहिलाई नभयर त्यो keshu नाम धारी पशु लाइ हो उसको तौर तरिका क्रिया प्रतिक्रिया पढ़नुसंन जब वाई सी यल लाइ वेइ स्याल भन्छ भने अरुले केशु लाइ पशु भन्न किन नपाउने?
अब तपाही लाइ त काने गोरु भन्याता छैननी! कृष्ण गोपाल जी नै भन्याछु क्यारे!
जहासम्म माडी को बस दुर्घटना र खातुन जस्ता मा हमला गर्न पनि YCL जन्मेको हो ? भन्ने तपाहिको प्रश्न र सोच छ, त्यो मलाइ थाहा छैन तर लाग्छ वाई सी यल तेस्को लागि जन्मेको नभयर समाज को नकारात्मक पक्ष निमिट्यान्न पार्न हो कहिले काही सबै कुराको दुरुपयोग हुने गरेको हाम्रो समाजमा यसको पनि कतै कहिले कसैले दुरुपयोग गर्याछैना भनेर मा भन्दिन र लाग्छ: माडीको दुर्घटनामा वाई सी यल को सहभागिता छ जस्तो मलाइ लाग्दैन, वाई सी यल त्यो दुर्घटनाको कयौ बर्ष पछी न्वारन भयको हो क्यारे-१, दुइ- तेती बेला देश परिवर्तन को युद्दमा थियो र युद्दमा एक आधा दुर्घटना,गल्ति हरु हुने गर्छ यो दुखद हो र त्यो भन्दा पनि दुखद र मुर्क्खता खाटा बसेको घाउ लाइ कोट्याउनु उप्काउनु र पल्झाउनु हो जुन तपाइँ हरु गर्दै हुनु हुन्छ !
मन परे हरियो, नपरे रातोः
2
1
आदरणिय मित्र सुइरे जी,
जय नेपाल ! ! !
मलाई पनि थाहा भयको कुरा हो घ्यांपा भित्र लुकेर क्रान्ति र आन्दोलन हुन्न , न क्रान्ति भनेको कबिता कोर्ने जस्तो शान्ती संग हुन्छ ( पुष्प जी को भनाइ मा)। दबाबमूलक कार्य गर्दा क्रान्ति मा जे पनि हुन सक्छ चाहे माडी को बस दुर्घटना होस् चाहे खातुन को हत्या। तर दबाब मूलक क्रान्ति कै सिल्सिला मा एक जना ब्रिगेडिएर जनरल वा शेर बहादुर देउवा माथि गरियको आक्रमण को किन क्षमा याचना गर्ने नि? के उनी हरु को मात्रै जिउ ज्यान हो नाबालक र खातुन को होइन?
अनी YCL भन्नु र माओबादी का कार्यकर्ता वा जन सेना भन्नु आखिर एउटै हो जस्ले अरुका ज्यान लिन्छन , अझै हजूर हरु उनी हरु को बचावट मा लाग्दइ हुनु हुन्छ भने हाम्रो भन्नु केही छैन , होइन भने शेर बहादुर देउवा गृह मन्त्री हुंदा गोली को आंखा हुन्न भनेर ७ बर्से बालक को मृत्यु प्रती उदासिन रहेको के राम्रो मान्ने?
प्रिय मित्र, अर्को कुरा अरु लाई इज्जत गर्दा आफ्नो इज्जत घट्ने होइन बढ्ने हो, माओवादी ले नैतीक पाठ कहिल्यै पढायको पनि छ?
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातोः
1
2
नेपालमा चलिरहेको माओवादी र सरकारको झगडाले कुकुर-बिरालाको व्यवहार बिर्साउँदैछ । । सबै नेताका बोली र व्यवहार ठ्याक्कै विपरीत खालका छन् । उनीहरूबाट जनताको आँखा छल्ने कामबाहेक केही भएको छैन । जनआन्दोलनको मर्म यही हो त ? सहमतिबाट गए नयाँ नेपाल बन्छ अन्यथा बर्बादी मात्र हात लाग्छ भन्ने कुरा नेताहरूले किन नबुझेको ?आफूले नेतृत्व गरेको सरकारमा हार खाएर बाहिरिएको मा’वादी अहिले आन्दोलनको भरमा धम्क्याउने काम गर्दै छ। यसबाट उसमा पुरानै प्रवृत्ति हावी भएको देखिन्छ। सरकारको नेतृत्वमा बसेर केही गर्न नसक्ने मा’वादीले अरूले गरेको हेर्न सक्नुपर्दछ। केही मानिसलाई सडकमा उतारेर जनता सबै आफ्नो पक्षमा छन् भन्नु त्यति उपयुक्त हुँदैन। नेताहरूको बोली र व्यवहार फरक छ। उनीहरूले जनतालाई झ्ुक्क्याउने मात्र काम गरेका छन्। २०६२/०६३ को आन्दोलनमा यसैका लागि जनता सडकमा उत्रिएका हुन्? तसर्थ सबै दलहरू सहमतिबाट अघि बढे मात्र नयाँ नेपाल सम्भव छ अन्यथा जुन जोगी आए पनि कानै चिरेका हुने छ।
सुवाष न्यौपाने
वाणगंगा-१, कपिलवस्तु, हाल ः बेल्जियम
मन परे हरियो, नपरे रातोः
2
1
खुमे खड्का नेता नभएर गुन्डा, डाँका भ्रष्ट हरुको नाइके हो भन्ने सबै लाइ थाहा छ! यो उसको राष्ट्रमा अराजकता फैलाएर संविधान बन्न नदिने सड्यन्त्र हो!
त्यसकारण सम्पूर्ण राष्ट्रप्रेमी नेपालीले यस्ता भ्रष्ट, गुन्डा र डाँकाहरुको saDyantrakarii क्रियाकलाप लाई ससक्त रुपले प्रतिकार गर्नु पर्छ!
मन परे हरियो, नपरे रातोः
6
2
नेपालको हालत देखेर त एकदमै पिडा हुन्छ. एक त गाऊघर मा बिकासको काम गर्न जनशक्ति छैन उता माओ खाओ पार्टी ले जम्मै गाऊघरको युवा शक्तिलाई उनीहरुको स्वार्थपूर्ति गर्नको निम्ति प्रयोग गर्दै छन्.
ycl भन्ने समूहका नेता हरु जम्मै माओ पार्टीका नेताहरु छन्. उनीहरु को छोराछोरि चै पक्कै नि तेस पार्टी मा छैनन् होला. गरिब र पिडितहरु लाई चै माओ खाओ हरु ले निक्कै नै चतुर रुपमा आफ्नोलागि प्रयोग गर्दैछन्. बिचराहरु को भविस्यका लागि कोहि नेताहरुले सोचेको चै पक्कै नि छैन होला.
माओ खाओ पार्टीका मथिलो दर्जाका नेताहरुलाई धिक्कार छ..
मन परे हरियो, नपरे रातोः
2
2
सतिले सरापेको देशमा यस्ता बिसंगतिहरु हुनु कुनै नौलो कुरा होइन | अचम्म मान्नु पर्ने कुरा नै क छ र ? अहिलेका देश हाँक्छु भन्ने भरौटे नेताहरुलाई हैजाले नलगे सम्म हाम्रो देशको ताल यस्तै हो | यी झाले, माले, काले र राते सबै यौटै चिहानका मसानहरु हुन् | कसैले लछार पाटो लगाउनेवाला छैनन |
मन परे हरियो, नपरे रातोः
3
2
यो पोष्टमा खुमबहादुरको कुरा गरेको कि वाईसिएलको विज्ञापन गरेको ? वाहियात ! शीर्षक एकातिर छ पोष्ट वाईसिएलको भजन गाउनतिर छ…
मन परे हरियो, नपरे रातोः
7
2
अखिलको गुन्डाको भरमा केयु प्रवेश गरेको तिम्लाई चैँ हरुवा माकुनेको भजन नगाएकोले डाहाले छटपटिएको हो कि के हो ? वाहियात कमेन्ट गरिबस्छौ ! जाऊ केयुमा तिम्रै भजनमन्डलीसँग बसेर हरुवा माकुनेको गु०गान गाएर बस
मन परे हरियो, नपरे रातोः
6
2
हिजो कमल थापाले बन्द गर्ने भने, आज खुमबहादुरले ‘प्रतिकार’ गर्ने भने, भोलि चिरञ्जिवीले हड्ताल गर्ने भने भने अचम्म नमाने हुन्छ ।
मन परे हरियो, नपरे रातोः
7
6
… अनि कुनै व्यक्तिवादी विचारलाई कुनै दलको भनेर भन्न मिल्छ र भन्या ? माओवादी समर्थित नदेखाउनकै लागि यस्तो शीर्षकहरू अचेल निकै छाउन थाल्या छ ‘मेरो संसार’मा । मेरो संसारको विडम्बना नै भन्नुपर्छ !
मन परे हरियो, नपरे रातोः
7
3
दलको विचार भनेर कहाँ लेखेको छ र भन्या ? आफै त्यसरी बुझ्ने अनि । खुमेले कांग्रेसलाई चाहियो भनेर भनेसि लेख्न चाहिँ के एमालेलाई चाहियो भनेर लेख्नी ?
…..अनि तिमी जस्तो माओभक्तलाई त माओवादी समर्थित नदेखाउन खोज्दा त विडम्बना लाग्नी नै भो नि कि कसो हौ
मन परे हरियो, नपरे रातोः
2
7
रविनजी,
खुमबहादुरले कांग्रेसलाई “चाहियो भने” भनेर भन्दैमा “कांग्रेसलाई नि” चाहिएको भनेर लेखेको मिल्छ र ? वर्तमान परिप्रेक्ष्यमा मैले त खुलेरै आफूलाई माओवादी समर्थित नै भन्दै आएकै छु नि रविनजी । तर यसको मतलब म माओवादी नै हुँ भनेर भन्न मिल्छ ? म माओवादीको समर्थकमात्र होइन, कांग्रेस, एमालेका पनि केही गिनेचुनेकाहरूको समर्थक पनि हुँ । माओवादीलाई मत पनि दिनुअघि एमालेलाई पनि दिएकै हो ।
मन परे हरियो, नपरे रातोः
8
2
हाम्रो देश मा अब के गर्न नै बाँकि छ र कांग्रेश लाई पनि वाई स्याल नचाहिनु???
देश ले फेरी रगत खान खोजे जस्तो छ , नत्र शान्ति सम्झौता भित्र को येत्रो अशान्ति के का लागि हो त् ?’
मन परे हरियो, नपरे रातोः
5
1
भनेको सुनेको हो खुम बहादुर खड्गा का साथीहरु त उ गृहयमन्त्रि भएको बेलामा पूर्व काकरभिट्टा देखी पशिम महेन्द्रनगर सम्म छन् अरे अरु के कति छन् ?
हाम्रो नेपाल मा नाम कमाउन कि गुण्डा कि चोर हुनुपर्छ की कसो ?
आगे हजुरको कृपा !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातोः
9
1
ho sahi kura ho janata sadai andha jasta bhayara rajnaitik dal haru ko pachi pachi lageka chan kina tini haru lau dunga muda garna paryo kina tini haru neta ko pachi lagera hidna paryo afno afno dukka garera kaya ra afno afno bato hide hunna janata andha bhayakai karan le garda rajnatik neta haru lai maljal mileko cha
मन परे हरियो, नपरे रातोः
1
0
यो YCL भन्ने जन्तु धेरै पहिला गठन भएको हो, तर अहिले एस्लाई २०६३ साल पछी मात्र गठन भाको जस्तो कुरा गरिदै छ. मलाई थाहा भए सम्म म YCL को २०५१ सालमा सदस्य भाको थिए तेस पछि छोडियो ……….अन्तै हिनियो…………..राजनीति भन्दा बाहिर बसियो , तर अहिले YCL भर्खरै मात्रै गठन भाको भनेको सुन्दा अचम्म लाग्छ.
मन परे हरियो, नपरे रातोः
5
6
नेकां का गुण्डाहरु YCL भन्दा केहि कम छैनन् जसले विगत २० अझ ६० वर्षदेखि यो देशलाई लूट्दै ,चुट्दै र भुट्दै आएका छन्. त्येसैले नेकांलाई YCL को के आवश्यक?
मन परे हरियो, नपरे रातोः
6
4
हन माओबादी कस्तो खालको राजनेतिक पार्टी हो. पूर्ण सैनेक अर्ध सैनेक पालेर पानी राज्नेतेक पार्टी हुन्छ, अनी उनरु ले जे गरे पानी अरु चुप लगेर बस्ने कुरा त औदी औदी न नी. तेस्सी ले जय “यौथ फोर्स”
मन परे हरियो, नपरे रातोः
4
4
सबै शान्तिमा रुपान्तरित भएर मिलिजुली संबिधान लेखी देश बिकाश तिर जुट्नु
पर्ने बेलामा एक माथि अर्को लडाकु दलको कुरा निस्कनु दुखद र घृणित कार्य हो!
लडाई पनि आफा आफै; पराइ संग लड्ने त कुरै छैन! दक्षिण सिमाना बाट बल बिच्याई गरेको प्रतिकार गर्ने खुबी छैन, भाई भाई मारा मार!
पेन्सिल तिखार्नु पर्ने बेलामा तरवार!
मन परे हरियो, नपरे रातोः
6
1
!!!!!!!
साले खुमे लाइ ऐर पोर्ट बाट सुन ओसार्ने धन्दा मन्द भएको मा सार्है दुखि च बिचरा.
चारपाइ मा बाधेर उडाउन पर्ने त्यो डाका लाइ त.
मन परे हरियो, नपरे रातोः
4
5
मुर्खनेताहरुको लहैलहैमा गाडा हरु तन्नेरी त हुनेनै भयो नि
मन परे हरियो, नपरे रातोः
6
1
thekai ta ho ni?falam lai katna falam nai chaincha.haina rr
मन परे हरियो, नपरे रातोः
1
4
yo ek corruption le grasit neta vanauda ko k kura?? huna ta maio haru lai taha lagauna ta chahine nai ho, yaso vandai ma congress le yasto nindaniya kam ta pakkai pani gardaina hola ra nagaros pani. ra ajha ycl haru le pani yasto kam garna chadun. JAYA NEPAL………………
मन परे हरियो, नपरे रातोः
3
1
अब नेपालमा शान्ति हैन यस्तै हो भने ठुलो लडाई हुन्छ.नेपालका सबै राजनीतिक पार्टीले आफ्नो-आफ्नो सेना बनाएर एक अर्का बिरुद्द प्रयोग गरे पछी देशमा सान्ति हुने कुरै भएननी हैन र.अब यस्तै भयो भने लास्टमा तै हो…….
मन परे हरियो, नपरे रातोः
1
3
खुमेका बथान गुण्डाहरु छदै छन् नि , YCL संग भिड्न नसकेर भागेका/ एकपटक त YCL ले खुमेका देश भरका गुण्डाहरुलाई समातेर झ्याप पारेर ठिक पारेका थिय,, समाजमा पनि अलि शान्ति भाको थियो , अहिले त YCL पनि कता हराए कता…!!
मिलन चक्रे, होमे, चरी, गणेश लामा, बिक्रमे, दिपक मनांगे, राजु श्रेष्ठ, मिनकृष्णे (पाटन), कति छन् कति उसका त, अझ उता मित्र-रास्ट्र पट्टिका खुमेका तरुण-दस्ता को नाम त मलाई पनि औदैना है.
मन परे हरियो, नपरे रातोः
6
6
कांग्रेसलाइ चाहिएको भन्दा पनि खुम बहादुर खड्कालाइ चाहिएको जस्तो पो छ! चुनाबताका पनि खुम बहादुरले २-४ जना वाई-स्याल त ढलाएकै हो भन्ने गाइगुइ सुनिएको थियो !
मन परे हरियो, नपरे रातोः
3
3
नेता हरु त देश द्रोही नै भए| जनता हरु पनि कम छैनन्| सबै अन्धा हरु हुन्| म देश को जनता हरुमा एकता देख्दिन| अब चाही बिनाश नै हुने भो मुर्ख हरु को बुद्दी ले|
मन परे हरियो, नपरे रातोः
11
3
गौतम बुद्द यसै भूमिमा जन्मिएर संसारलाई शान्तिको संदेश दिन सके, गान्धीको अहिम्सत्मक आन्दोलनले तत्कालिन बिस्वोको दादा अंग्रेज लाई परास्त गर्न सक्यो | हिम्सात्मक दर्सन बोकेर हिड्ने कम्युनिस्ट हरुले समाजमा जुनसुकै प्रकारको भेद(सामाजिक, आर्थिक,राजनैतिक,जातीय, क्षेत्रीय, बर्गीय र धार्मिक पनि) निकालेर भए पनि आफ्नो विचार संग सहमत नहुने हरुको सफाया गर्नु(ब्यबस्थापन हैन) उनको द्वन्दात्मक भौतिकबादको धर्म अनुकुल ठान्छन | बाबुराम बाजे अझ ठुलो क्रान्तिको कुर्ता गरि रा-छन् | तर उनीहरुले २१ औं सताब्दीको राजनैतिक विकास अनुकुल आफु लाइ लोक कल्याणकारी रुपमा विकास गर्न सके समग्र नेपाली र स्वोयम मावोबादिहरुको पनि राम्रो हुने थियो | मावोबादी अहिले जनताले विश्वास गरेको र देसब्यापी राम्रो नेटवर्क भएको उर्जा युक्त दल हो, उसको एस सक्ति र क्ष्यमतालाई अरु विचार नामिल्नेको जरो खन्न,भडकाउन र सफाया गर्न हैन नेपाली मात्रको समुन्नत भविस्य का लागि जनप्रिय (familier) राजनीति र उत्पादंसिल काममा लगाउनु पर्छ |(त्यसो भएमा उ जनप्रिय भएर सत्तामा रही काम गरि रहन पाउने छ |) क्रान्ति बाटै जन्मिएको भएपनि मिलमिलाप र सत्याग्रह हुँदै अहिम्सत्मक राजनीतिको अभ्यास सुरु गरेको ने.का. को यो कदम देस र नागरिक का लागि अभिसाप हुने छ | नेपाली लाई अरु युद्ध हैन भै राखेको द्वोंद को सहि ब्यबथापन (अन्त) को जरुरि छ | सबै दल वा दलका अगुवा हरुले देस र देशबासीका हित र जितमा द्वोंद्को अन्त गर्न आ-आफ्नो दलीय तथा व्यक्तिगत स्वार्थ लाई त्याग्न पर्छ | दलीय लडाकु दस्ता निर्माण गर्ने हैन रास्ट्रको सुरक्ष्या निकाय र कानूनलाई सबल र प्रभावकारी बनाउन सर्बदलीय सहमति सहयोग हुनु पर्छ | नत्र भने राष्ट्रहित र जनहित मा सम्म एक हुन नसक्ने वर्तमानका सबै नेतालाई र खास गरेर जनता ( बिशेस गरेर युवा पुस्तालाई) आपसी लडाइमा उद्दत बनाउने प्रचण्ड देखि खुम बहादुर सम्म लाई जनताले राजनीतिक आतंककारी मान्नु पर्ने हुन्छ | नेपालीको चाहना “जय जय जय हे नेपाल, सुन्दर सान्त सिर हिमाल ” हो |
मन परे हरियो, नपरे रातोः
2
3
चाहे त्यो माओवादी होस्,चाहे काङ्ग्रेस्,चाहे एमाले जसले यि यस्ता युवा सँगठनहरु बनाउनुले समाजमा अमन चयन काम गर्नुको सट्टा आम जनमानसमा एउटा त्रास र बिचलन ल्याउदछ ।त्यसैले यस्ता गैर सँगठनलाइ निरुत्साहित गर्नु हाम्रो पनि जिम्बेबार हो ।कुनै पनि देशको शान्ति सुरक्षामा केबल पुलिस् र आर्मी कै जिम्बेबार हुन्छ ।त्यसकारण यि भ्रस्ठ नेताहरुको हितको लागि यदि तपाईंहरु कोही लाग्नु भएको छ भने कृपया समयमा नै बुद्दी पुर्याउनुहोला।
मन परे हरियो, नपरे रातोः
4
2
अरु को देखा सिखी गरेर त बिग्रेको हो नेपाल को सबै दलहरु …… राम्रो कम को कहिले देखा सिखी गरेनौ चोर हरु नराम्रो कम को चाही गर्ने ……
मन परे हरियो, नपरे रातोः
2
2
अहो !!
यति भै सकेपछी बिनास को लागि किन भूकम्प जान पर्यो,किन बाडी पैरो आउन पर्यो ,छिमेकी देस मा हतियार बन्छ ,सिधा र चोर बाटो बाट यहा आउछ ,माथि फोटोहरु हेर्नुस पड्काउन को लागि र जुध्न को लागि तयार !!!!!
सबै पार्टी हरुले एस्तो जस्ता तयार गरे ,सबैनेपाली ले घर अगाडी खाल्टो खनी राखे हुन्छ |
मन परे हरियो, नपरे रातोः
4
2
हाम्रो नेपाल अबको १०० बर्ष सम्म पनि केहि हुने वाला छैन / भाई फुटे गँवार लुते /
मन परे हरियो, नपरे रातोः
3
4
गर गर सबै गुन्डा गर्दी गर देशमा हाहाकार फैलायो अनि आफुहरु नेता कहलाऊ
मन परे हरियो, नपरे रातोः
4
2
ज्वाला डङ्गोल जी म कुनै ycl समर्थक भने होइन । तर तपाईं जस्ता बिचार भएका हरुलाई बाटो देखा उने चाँही जैले पनि yclनै चाइन्छ।
तपाईं जस्ता बिचार भएका हरुलेय् गर्दा मुलुक यो गती मा पुगो ।
मन परे हरियो, नपरे रातोः
7
3
हजुर राम्रो kura गर्नु भयो देश मा atanka मच्चौना पनि त YCL chincha होइन ठाउँ ठाउँ मा गयर banduk dakayara mukka hanera chunab jitna lai पनि त YCL chincha ani kaha kasle dukka गरेर पैसा कमायको छ kasle सरकारी bharstachar gareko छ tyo taha nai napai kana jabar jasti chanda asulna पनि त YCL chiyako छ होइन र Aatma ji danyabad राम्रो kura गर्नु भयो arko kura jaha न्प्च ले लडाकु palni कुरा छ यो कुरा chai गलत हो अहिले yasto कुरा सोच्ने samaya होइन अहिले kasari huncha sambidhan lakni tira lagna parcha.
मन परे हरियो, नपरे रातोः
3
3
बिनाश काले बिपरित बुद्धि !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
9
आच नेता ब्रो हरु के सारो रड्डी गरेको हौ, जहिले ग्यांग फाइट मात्रै खेल्नु खोज्दिने? अबत ओवर बाट पनि गोबर भएर वाक्क्स , दिक्क्स भैसक्यो नि हौ, नेप्स ब्रोहरुलाई धेरै रयाग चाही नगरौ ल / ब्रो हरुलाई जनताले खोट्ट्स हान्नु चै नपरोस नि/ त्यति ले पनि नपुगे ट्याप खुवाएर ब्रोहरुलाई गुड स्लीप गरिदिनु चाही नपरोस नि /
ओक्स
मन परे हरियो, नपरे रातोः
2
6
युवा कार्यकर्ता हरुलाई भिडन्तमा उतार्नु भन्दा विकास निर्माण मा लगाए कति राम्रो हुन्थ्यो होला, YCL, युथ फोर्स, तरुण दस्ता एक अर्कामा
कसले धेरै बाटो, नहर, पुल-पुलेशा निर्माण वा मर्मत गर्ने?
कसले कति धेरै सरसफाई गर्ने?
कसले अशिक्षित जनतालाई शिक्षा दिने?
भनेर एक आपसमा तछाड मछाड गरे कस्तो हुन्थ्यो होला नेपाल?
के सोच्थे होला नेपालीहरुले ?
तर अफसोस,,,,,,,,,,,
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातोः
11
1
हो त नि उडुस झैं लुकेर बसेका कांग्रेस लाई यसरि बाहिर निकाले पछी माओबादीले काटेर सजिलै सिध्याउन अलि सजिलो होला, कांग्रेस आफै सिद्धिनु भन्दा माओबादी का पटमुर्ख को हातबाट नै सकिएको राम्रो हुन्छ भनेर होला नि |
मन परे हरियो, नपरे रातोः
5
2
खुमे ले फेरी टाउको उठयाको हो ?थुक्क धिक्कार छ तेस्को पछी कुदने जनता पनि !हो वएसिल ले पनि अत्ति नै गरेका हुन् तर तेसो वन्दैमा चिरन्जिबी वाग्ले खुमे को पछी दौडिने जनता हरुलाई धिक्कार छ !अझै पनि कांग्रेस को नेता मानिराखेको ?यस्तै हो वने हामी जस्ता निस्वार्थ कार्य कर्ता को अब नेपाली कांग्रेस मा केहि काम छैन !जयनेपाल जय ब्रस्ताचारी
मन परे हरियो, नपरे रातोः
12
1
ko vanda ko kam yo ho neta haru ko karykram.Desh ko matlab 6ina party party kai 6 sabai kura. Desh vanda thulo ta party haina jasto lag6 tara pani bujnele kura nabuje pachi………….
मन परे हरियो, नपरे रातोः
0
2
अनि खुमे आफै y C L भन्दा के कम छ त उ त झन् ycl को बाउ जस्तो छ.
मन परे हरियो, नपरे रातोः
7
10
A criminal corrupt like Khume would not know any better way. This rotten, desgraceful character will do anything to provoke the society for his personal vested interest. That was the politics he did when he was in power, now wants to get back to power by using same criminal activities. Why administration, and people of Nepal let him bark and do not shut him up in all these public gathering. Is there any sense listening to a mad dog like him.
मन परे हरियो, नपरे रातोः
4
4
चाहिने कुरा को अनुसरण गर्नु छैन / अचाहिने कुरा तिर मात्र किन ई नेता हरु
मन परे हरियो, नपरे रातोः
4
3
कति गज्जब छ बा! होसियार खुम बहादुरहरु; तिमि हरुकै कर्तुतका कारणले माओबादी र YCL जन्मेको हो/ भुलेका छैनन नेपाली जनताले तिमीले घटाएको बिजौरी हत्याकाण्ड, र फेरी अस्ति भर्खरको संबिधानसभाको चुनाब भन्दा २ दिन अघि तिम्रा ति भरौटे हरुलाई पक्रेर बुझाउने ति निर्दोष ४ नेपाली हरुलाई तिम्रो आदेशमा एकै चिहान बनाएको / भिड न कस कसका बिरुद्द भिडछौ तर एक दिन तिमीले अबश्य जनताको कठघरामा आउनु पर्नेछ र त्यो दिन लिनेछन जनताले तिम्रो कर्तुतको एक एक हिसाब किताब/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
6
युद्धले युद्ध निम्त्याउछ! तरवार चलाउनेहरु तरवारले नै काटिन्छ!!अब माओबादीले सुरु गरे पछि अरुहरुले मात्र हेरिरहने कुरा आउदैनन|प्रतिकार र आत्मारक्षाका निम्ति पनि त तम्तयार रहनु पर्ला नि|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
49
35
प्रिय मित्र हरु,
जय नेपाल ! ! !
‘ प्रतिकार र आत्मरक्षा कै लागी भय पनि चाहियो नि ‘ शब्द बाण त ठिकै हो तर नेपाली कांग्रेस ले पनि त्यस्तै काम गर्ने हो भने बांकी सबै जनता पनि माओवादी मा नै प्रबेश गरे भयी हाल्यो नि। किन टाउको दु:खाइ?
गलत धारणा लाई प्रोत्साहित नगरौ सभ्य आचरण सिक्ने सिकाउने गरौं
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
9
कुरो त ठिक हो ज्वालाजी! तर के गर्नु… तात्तातै खाऊ, जल्दै मरु गर्नु ठिक होइन जस्तो लागो है मलाई ! यस्तो अबस्थामा दुवै पक्ष्यले राम्रोसंग सोचेर निसस्त्र अगाडि बढ्नु पर्छ . खुमेमा कुबुद्दी आउनु ठिक हैन, प्रचंडेमा सुबुद्धि आउनु जरुरी छ.
मन परे हरियो, नपरे रातोः
12
4
ये अब पालो खोमे को भास्ताचार गरेको पैसा छ जे गर्दा पनि त हुन्छ नि अब फेरी राजनीति मा आउनै पर्यो गुन्डा गर्दी गरेर नेपाली जनता लै दुख दिन पार्टी परिबर्तान गरेर माओबादी मै गए हुन्छ नि.
मन परे हरियो, नपरे रातोः
2
7
तेसै खान पल्केका हरुको कति कुरा गर्नु दिक्क लाग्छ .एनी हरु काम गर्न को अल्छि हुन …एक्लोमान्छे काटने लठैत हुन.(के को ycl
मन परे हरियो, नपरे रातोः
0
8
अब सबै पार्टीले अर्ध सैनिक दस्ता बनाउ अनि मारा मार गर उन्नात्ति हुन्छ देशको ..भलो हुन्छ जनताको… सबैलाई चेतना भया…….!!
मन परे हरियो, नपरे रातोः
10
3
कांग्रेशको सरकारमा हुदा भर्स्ताचार गरेको पैसा छदै छ क्यारे बनाए भैगो नि संगठन अनि आफु तेस्को नेता हुने नि भन्ने यो पुर्बेली लै लागेको छ है |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
10
एस्तो पनि हुदो रैछ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्ने एउटा ठुलो भुल गरे मैले |
सुनेको थिए, जसले देशलाई धेरै माया गर्छ उसले धेरै दुख पाउछ तर पनि देशलाई माया गर्न मा छोड्ने छैन | आशा गर्दछु, राजनीतिको नाममा प्रयोग भै रहएका युवा हरु देश विकास मा होमियोस न कि नेता वा रणनीतिक पार्टी विकास मा |
मन परे हरियो, नपरे रातोः
4
5
सबै पार्टी हरुको आफ्नो-आफ्नो YCL भयो भने बल्ल प्रतिस्पर्धा राम्रो हुन्छ. तर माओबादी तेत्रो युवा शक्ति दुरुपयोग गरेर देश-बिनाश तिर लाग्यो भन्दैमा अरु पार्टी हरुले पनि तेही अनुसरण गर्नु गलत हो.
मन परे हरियो, नपरे रातोः
4
11
सबै पार्टी ले वाई सी एल त बनाए घर घर मा सम्म नबने हुने थियो ! देश बिकाश को बारेमा कहिले सोच्ने होलान जय शम्भु !
मन परे हरियो, नपरे रातोः
3
4
संबिधान हावा तरिका ले बनाए भने नेपाल बाट एक कापी मगाएर तोइलेट पेपर बनाएर फाल्छु.
मन परे हरियो, नपरे रातोः
2
10
ती सबै युबा हरु राजनीति मा नलागीकन चट्ट पढेर आफ्नो खुबी अनुसारको जागिर खाएर बसे कस्तो राम्रो हुन्थ्यो होला! राजनीति को नाममा चोरी चकारी डकैती अनि हत्या हिंसा गर्छन. राजनितीमा लागेका मान्छे देख्ने बित्तिकै डर लाग्ने स्थिति आइसक्यो!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
4
म नेपाल फर्किन्न. विदेश मा जिन्दगि भर भाडा माज्छु तर नेपाल जान्न.त्यो देस फेल भैसक्यो . नेपाली भएकोमा लाज लाग्छा .हामी चाही विदेश मा काम गरेर नाम कमाउने, यो नेता हरु ले गर्दा आफुले कमाएको नाम एकछिन मै गुमाउने ? ग्रीन कार्ड बनेको दिन नेपाल तिर फर्केर पनि हेर्दिन.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
2
23
काम छैन नेताहरुको, खाली नचाहिने भाषण छाट्दै हिडछन् . मुख मात्रै ठुलो!
मन परे हरियो, नपरे रातोः
9
8
I wish the same thing could have been said by some young popular leaders like Gagan Thapa instead of Khum Bahadur Khadka. The situation has demanded that it is “the must” unless we have some strong state authority and law. Although, it is a bad idea to have a party’s cadre but there is other way to deal with these YCLs till the time we are able to make strong law and implement
मन परे हरियो, नपरे रातोः
10
5
गगन थापाहरूको सम्मान गर्ने भएकाले गगन थापाहरूले यसो नभन्लान् ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
6
कांग्रेसी हरुलाई माओवादीले वाई सी एल खोले बेठीक आफुले खोल्दा चै ठीक लाग्दो हो.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
11
We are all aware of Khum bd. khadka’s weight. Sometimes I pushed to think myself oh! is Nepal a country? do we have a freedom? is Nepal an independent state? We have seen so many interferences coming from India, USA, china etc to amplify our leaders desires and work in a very low level to fulfil their personal desires acquiring power disabled state laws like beating CDO you know what is meant by CDO in Nepal its king of the district he got it beaten by the minister no punishment. Oh! come on! are we really in a state where rotten corrupted leaders sucking our blood and pushing us in a situation making us to leave the country for survival. Handful of personal interest people have ruined our country and nepalese lives. I love my country it does not help meaning I feel like I can’t do anything except sharing the situation of our nation with other friends.
Khum bd. khadaka is one of the most corrupted leader in our country its very vivid to everyone. But yes you have seen and observed the way he gave speech about making congressi ycl meant what you are really copying what maoists have done. Come up with a new idea do not mimic others. If you consider yourself as a good leader then you should definitely find an alternate solution to calm down maoists not like creating ycl. Its shame on you khadka you have already sucked our blood. we do not want to see you coming back again in the politics and making nonsense statement. we have brain our brain is working now and we can decide what is good and what is bad you do not have to teach us. I consider you as a useless person in our Nepal history. Go away leave us alone. we know how to make our lives prosperous and fruitful.
If you can do good things in the name of Nepali people, please start with something productive not the one you have proposed recently which you must not have given good thought about it before you vomit in front of public what are consequnces would be creating congressi YCL to tackle with maoists.
Jai corruption free Nepal and nepali mentality.
Do good be good and see good.
मन परे हरियो, नपरे रातोः
8
9
यो सब माओबादी को घमण्डी पना हो यसले गर्दा देश का युवा सक्ति लाई भबिष्य पर्ती अन्धकार मा धकेल्ने छ/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
24
डाँका र गुण्डाहरुको जमात लिएर हिड्ने खुम बहादुर जस्तो भ्रस्ट मान्छेलाई किन YCL चाहियो ? उसको त आफ्नै Private gang छ नि | तर YCL को ज्यादतीलाई हेर्दा check and balance को लागि कुनै विकल्प खोज्नु पर्ने आवस्यकता देखिन्छ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
29
19
यो वाई-श्याल भनेको युवा हरु को भबिस्य बिगार्ने ग्रुप मात्र हो, खोइ माओबादी का कुनै नेता का छोरि र छोरा यो ग्रुप मा राखेको? नेता का छोरा छोरि राम्रा राम्रा स्कुल मा राख्ने अनि बिदेस सयर गर्ने गरिब का छोरा छोरि लाइ वाई-श्याल बनायर भबिस्य बिगार्ने धिक्कार छ माओ बादी का नेता हरुलाई.
यी युवा हरु लाइ राम्रो कुरा सिकायर देश विकास तथा युवा हरु को भबिस्य बनाउनु तिर लग्नु छैन पार्टी को काम त्यो पनि तोड फोद मा लागौछाना काइते हरु.
जयनेपाल जय नेपाली (वाई-श्याल बाहेक)
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
29
27
वोई चेइ-स्याल कराउछेस! धत्! धत्!! चेइ चेइ! हुईया!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
17
खुम बहादुर का सुकुल गुन्डा केसु लाई भनि सधै वाई सी यल को भुत ले तर्साउदो रहिछ , भाटे कारबाहीमा परेको जस्तो छ त
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
11
घुमिफिरी रुम्झाटार भनेको यही हो खुम बहादुर जी! जमाना मा कांग्रेस ले जे जे गरेको थियो माओबादी ले तेही तेही गरे(अलिक परिस्कृत रुपमा ), अब नक्कल गर्ने पालो कांग्रेस को हो जस्तो छ !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
23
सबै त त र म म गर्दै बस्छन यो सबै सिकाएको माओबादीले नै हो खुमे को कुरा कुरा मात्र हो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
14
कहिले सासुको पालो कहिले बुहारी को पालो !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
21
हामी लाइ देश भक्त, पढे लेकको अनि समज्धर युवा हरु चाहिएको छ अरु केहि चाहिदिअना
मन परे हरियो, नपरे रातोः
6
0
कांग्रेस आफ्नो नेताले गल्ति काम गरेमा वा कार्यकर्ताले सबैलाई कारभाही हुन्छ | छाडा -स्याल नियम कानुनको अर्थहिन, टुला नेताले जे भनेपनि बुझे बुझे भन्ने ,नेताले
मल मुत्त्र खा भनेपनि खाने स्याल कांग्रेसले पाल्दैन |
मन परे हरियो, नपरे रातोः
2
2