यो अजब नेपाल गजब नेपालमा कहिलेकाहीँ यस्ता खबर आउँछन् कि नहाँसौँ भन्दा पनि मन मान्दैन। हाँस्नै पर्ने हुन्छ। हेर्नु न अब, आधुनिक युगमा दम्पतीले कम सन्तान जन्माउन थालेपछि काँहिला श्रेणीका सन्तानहरूको अस्तित्व नासिँदै गएको भन्दै पोखरामा काँहिलाहरू एकजुट हुन थालेछन्। कसो आरक्षण चाहिँ मागेनछन् भाइ यिनीहरुले।
पोखरामा शनिबार भेला बोलाएका थिए काँहिलाहरुले। उनीहरूले १५ सदस्यीय समिति समेत गठन गरेका छन्। यसको नेतृत्व चन्द्रबहादुर गुरुङले गरेका रहेछन्।
काँहिलाहरूको अस्तित्व जोगाउन र आगामी पुस्तालाई काँहिला सन्तानबारे जानकारी होस् भनेर एकजुट हुन लागेका हौँ भनेर गर्वका साथ भनेछन् उनीहरुले।
अहिलेको जमानामा एक/दुई सन्तान मात्र जन्माउँदा काँहिलो सन्तान जन्मिने सम्भावना अब कम हुँदै गएको छ।
काँहिलो छोरा वा काँहिली छोरी हुन दम्पत्तिले कम्तिमा पाँच छोरा वा छोरी जन्माउनुपर्छ।
त्यसो त दुई सन्तान मात्र जन्माउने भएपछि अब माहिलो सन्तान पनि जन्मन कम भएको छ। माहिलाहरुको पनि समिति बनाए कसो होला ? आफू माहिलो परियो, त्यही भएर भनेको नि। लौ, कोही माहिलाहरु छन् भने सोच्नुस् है, अध्यक्ष पड्काउन पाइन्छ ![]()
********************
यति लेख्दै गर्दा चितवनबाट मोहन बस्यालले यो रमाइलो ब्लग पठाए।
पानी मन्तरेहरु पनि संगठित भएर आन्दोलन थाले भने के होला?
मोहन बस्याल
नमरी बाँचे कालले साँचे जे पनि देख्न पाइँदो रैछ। संगठित हुन सके जे पनि गर्न सकिन्छ भन्ने मान्यता बढ्दै गरेका बेला अनौठा अनौठा संगठनहरु देखिन थालेका छन्। जात, धर्म,लिङ,गोत्र,थर हरेक नाममा संगठन बनेकै हो। एकै जिल्लाबाट बसाई सरेर आएकाहरु,एउटै काम गर्नेहरु संगठित हुन थालेको पनि धेरै भइसक्यो पछिल्लो पटक पोखरामा संगठनको नयाँ विधा जन्मिएको छ- काइँला संगठन। काइँला भन्ने वित्तिकै बैरागी काइँलाको नाम याद आई हाल्छ।तर आज भोलि धेरै सन्तान जन्माउन छाडेपछि धेरै घरहरु आजभोलि काइँलाविहीन छन्। सन्तानले डाँडाकाडा ढाकुन् भन्ने आशीर्वाद हराउन थालेको छ। काइँलाहरुको संगठन गर्ने जमर्को पोखराका चन्द्रप्रसाद गुरुङले गरेका हुन्। अब हरेक परिवारले काइँलोसम्मको सन्तानलाई जन्म दिनुपर्छ भन्ने माग राखेर आन्दोलन गरे भने के होला?
काइँलासम्म पुगाउन त जम्मा पाँच वटा छोरा जन्म दिए हुन्छ तर पानी मन्तरेहरु पनि संगठित भएर आन्दोलन थाले भने के होला?
पोखरामा शनिबार भएको काइँलाहरुको वनभोज सम्बन्धी रेडियो सराङकोटका वीरेन्द्र सापकोटाले पठाएको खबर………………………
काइला छोराहरु लोप हुन लगेको भन्दै संरक्षण गनुपर्ने मान्यताका साथ शनिबार पोखरा प्रथम राष्ट्रिय काइला भेला सम्पन्न भएको छ। परिवार नियोजनका कारण छोराछोरी कम जन्माउन थालेपछि काइला छोराहरुको अस्तित्व संकटमा पदै गएको भन्दै भेला तथा वनभोजको आयोजना गरिएको हो।भेलामा पोखरामा रहेका काइरालाहरुको सहभागिता रहेको थियो। हरेक वर्ष भेलाकेा आयोजना गरिने संयोजक चन्द्र प्रसाद गुरुङले जानकारी दिए। उनका अनुसार अर्को वर्ष बृहत सम्मेलन गर्ने योजना रहेकेा छ। काइला छोराहरु हराउदै गएपछि पोखरामा रहेकाहरुबीच भेटघाट र सम्वन्ध विस्तारका लागि भेला आयोजना गरिएको संयोजक गुरुङले जानकारी दिए।
पहिलो सम्मेलन भएकाले सवैलाई समेटन नसकेको बताउँदै आगामी वर्ष कास्कीमा रहेका काइलाहरुलाई समेटने केही वर्ष पछि देश भरका काइलाहरुलाई पोखरामा जम्मा पार्ने गुरुङले बताउनु भयो। पोखराको शान्ती वनबाटिकामा भएको भेलामा करिब एक सय जनाको सहभागिता रहेको थियो।
Related posts:











बधाई छ है काहिलाहरुलायी म पनि काहिलो हू /
मन परे हरियो, नपरे रातोः
0
0
म पनि काहिलो छोरो हो मैले काठमाडौँ को मुलपानी मा काहिला संघ खोल्ने कुरा चलाएको थिए / तर खोल्न सकेको थिएँ न / तपाई हरु लाई बधाई छ / मेरो पूर्ण समर्थन छ /
मन परे हरियो, नपरे रातोः
0
0
HA … HA …HA … HA …HA … HA …HA … HA …HA … HA …HA … HA …
मन परे हरियो, नपरे रातोः
0
1
पागल हुनु मा राम्रो छ जस्तो लाग्छ हो
मन परे हरियो, नपरे रातोः
0
0
ह ह अफुता कान्छो परियो के को डर !! बालाई भयन नि
मन परे हरियो, नपरे रातोः
0
0
अब कान्छो जेठो पनि त हुन न पाइने भयो नि एउटा मात्र जन्माउन थाले क हेरेको जेठा हिड्न अन्दलों गर्न लाई …..
मन परे हरियो, नपरे रातोः
1
0
म अहिले इजरायलमा छु र पो त नत्र भने त्यो बनभोजमा मा पनि उपस्थिति जनाउने थि किनकि म पनि काहिली हु
मन परे हरियो, नपरे रातोः
1
0
दुर्लप जनावारलाई ता चिदियाघरमा राखेका छन
काएला हरुको संगठन हुनु भनेको राम्रो कुरा हो नि
काएला एकता – जिंदाबाद
मन परे हरियो, नपरे रातोः
2
0
खाते हरू काम छैन ..जे पायो तयही!! केहि productive काम गर!!
मन परे हरियो, नपरे रातोः
1
4
heee आफु त जेठो परियो बाल नै भएन नि LOL
मन परे हरियो, नपरे रातोः
1
3
हो त यार आफु पनि जेठो नै परियो के गर्नु हामी पनि संगठन बनाउ न हुदैन?
मन परे हरियो, नपरे रातोः
0
0
अचम्म भो के हो एस्तो , हुनत पृथिबी खत्तम हुदै छ, मरने बेला माँ कानो गोरु ले त हरियो देक्चा रे खै के हुना लागे को हो हाम्रो नेपाल माँ हाहाहा
मन परे हरियो, नपरे रातोः
0
0
जेठा कांग्रेस हेर्दा हेर्दै भारतले भाँडेको
माहिलो पन्चे घरमै कसैले नरुचायिएको
साहिँलो एमाले उहिले ठिक अहिले बिग्रेको
कान्छो मधेसी त् घरै भाँड्ननै तम्सिएको
घरत् सम्हाल्नु पर्योनी कायिलो तेसैले उफ्रेको
मन परे हरियो, नपरे रातोः
2
7
हरे यो क सुन्नु पर्यो !!!! थुक्क कस्तो बुद्धि होला त्यो मनुस्य को………….
मन परे हरियो, नपरे रातोः
0
1
नेपाल संगठन नै संगठनको मुलुक भनेर चिनौना होला यी काईला भन्ने जन्तु तातेका/
मन परे हरियो, नपरे रातोः
1
1
पागल पनको रमाइलो प्रदर्सन काईला हरुको संगठन/
मन परे हरियो, नपरे रातोः
1
1
गुरुङ कैला को thathtaauli संगठन ले थोरै भए पनि rataauli खेलेको छ.|tara कम नै पाको छैन बेरोजगार बसेको छ भने त्यो मुर्ख दिमाग लाई रोजगार mulak काम लागे दिनु भए अति utam हुन्थियो |असभ्य देखेर अचम्म को कम गरेछन kalidas को dachhin भाहू दिनु पर्यो कैला ज्यु laai|
मन परे हरियो, नपरे रातोः
0
1
किन मं पनि माइलो नै हो तर माथि भने झैं मैलो न बाबा को न त आमाको न त अरु कसैको नै हुन्छा मेरो विचार मा तर अबो हामीले किलो को खोजि गरयूं भने हाम्रो जस्तो सानो मुलुक मा के हालत होला ? एक पटक सोच्ने हो कि कसो?
मेरो भन्नु को मतलब यो होइनकी काइलो हुनु हुदैन भन्ने होइन तर हामी हरुले किलो सम्म को जनसंख्या बनाउनु नै गलत हुन जान्छा कि ? तर जो हाल काइलो छन् उनि हरुले आफ्नो हक अधिकार खोज्नु भने राम्रो नै हो , अरु आगे जो हजुरकी इच्छा
चन्द्र बहादुर
हाल साउदी अरेवीया riyadh बाट
मन परे हरियो, नपरे रातोः
0
0
काहिला हरुलाई सलाम अफघानिस्तान बाट पनि काहिलाको
मन परे हरियो, नपरे रातोः
1
0
हैन यो के दुनिया आयो वाहियात??????तेही पोखरा मा हेर्ने हो भने विदेशिनेको शंख्या धेरै छ !!! अब श्रीमती महानुभाब हरुले पनि श्रीमान नेपाल नै बस्दैनन् त कहाँ बाट काईला हरु जन्माउनु त भनेर जुलुस निकाल्न बेर छैन है!! हेर्दै जानुस के के हेर्न पौने हो अझै …हरे राम राम कलि युग !!!!
मन परे हरियो, नपरे रातोः
2
1
आफु त कान्छो परियो ढुक्क छ/
मन परे हरियो, नपरे रातोः
0
2
काइलाहरु लाई जोगाउने हो भनेत ५ सन्तान जन्माउनु पर्छ आज को जबनामा ५ सन्तान जन्मायौ भने देश को स्थिति के होला सोचनुस्त
मन परे हरियो, नपरे रातोः
3
1
मुस्लिम समुदायमा नयाँ जन्म लेउ,समस्या समाधान हुन्छ
अब हरेक परिवारले काइँलोसम्मको सन्तानलाई जन्म दिनुपर्छ भन्ने माग राखेर आन्दोलन गरे भने के होला?
मन परे हरियो, नपरे रातोः
1
3
वाहियात काम .
मन परे हरियो, नपरे रातोः
0
1
हुदा हुदा के के सुन्नु पर्छ संगठन नै गर्दा हुन्छा र ? आज को यो दुनीयामाँ कसरी हुर्काउनु भन्ने बेलामाँ माइलो देखि अंतिम सम्मनको संगठन बनाउदा कुर्शी कती चाहिन्छ होला ? यो कुर्सी को खेल त होइन ?
अब हरेक परिवारले काइँलोसम्मको सन्तानलाई जन्म दिनुपर्छ भन्ने माग राखेर आन्दोलन गरे भने के होला?
मन परे हरियो, नपरे रातोः
0
0
कहिलाहरुले सम्मेलन गरेर साचैनै कहिलाहरुको संख्या बढाउन खोजेको हो भने देखि त्यहाँ भेला भएका कहिलाहरुले कति सन्तान जन्माएका छन् ? के साचैनै तिनीहरुले काहिलो सन्तानलाई जन्म दिएका छन् त ? या नौटंकी सम्मेलन हो ? कृपया मेरोसंसार का सम्पादक मित्र ले तिनीहरुको सन्तानको संख्या प्रकाशन गरिदियेदेखी आभारी हुने थिंए /
मन परे हरियो, नपरे रातोः
0
0
सबै भन्दा राम्रो एक सन्तान जन्माउने जेठो माइलो काइलो ठाइलो कान्छो जे भने पनि हुने …….दुइटा हुने बित्तिकै विवाद सुरु………..
मन परे हरियो, नपरे रातोः
2
0
really good job.
kaila -kaila:-Jindabad, Jindabd
मन परे हरियो, नपरे रातोः
0
0
हाहा हाहा हाहा सुन्दा पनि अचम्म पो लग्यो त.
मन परे हरियो, नपरे रातोः
0
0
खै मैले त कतै पनि देखिन है आन्दोलन गर्ने आराक्ष्याँ माग्ने भन्ने कुरा. किन sabai yasko बिरुद्ध लाग्या Hun खै. भेला भएर गफ्फ गर्न त जसले पनि paauchha नि aruko केहि नाबिगरेसम्मा. पिकनिक जाने भेला hune भन्या त सबैको स्वतन्त्रता को कुरा हो नि. कुरै नबुझी.
मन परे हरियो, नपरे रातोः
2
0
…………..हरिबंश आचार्य ,राजपाल यादव देखि जिम केरी ,मिस्टर बिन सम्म ले नसकेको काउकुती लगाईदियो यो समाचारले !
I’m sure,this kind of activities will help the world to know Nepal as a ‘COMEDY NATION’ ,which is,somehow better than poor or restless nation.
keep it up guys ,may yr grt work inspire all the kaenlis as well.
मन परे हरियो, नपरे रातोः
3
0
पहिला मेरो गाउमा पनि एउटा मान्छे थियो “दसमुरे” भन्थे उसलाई.आफुलाई चै अचम्म लाग्थियो के हो यो दसमुरे भन्ने नाम भनेर बिस्तारै थाहा भयो उनीहरु का दाजुभाई धेरै भयको ले उसको नाम”काइलो”भने जस्तै खोइ कति नम्मर मा परेको ले हो कुन्नि उसको नाम नै दसमुरे भयको रे. अब त्यस्तै ठाइला,ठुलाकान्छा,दसमुरे लगायत का मिलेर पनि संगठन बनायर आन्दोलन गरे भने अब नेपाल मा अचम्म नमाने हुन्छ. हुन पने बाच्न मात्रै पर्छ नेपाल मा देख्न अनेक कुरा पाइन्छ. धन्य छ.अब तिनीहरु ले पनि आफ्नो स्वतन्त्र प्रदेस को माग राखे भने के गर्ने होला?आज का छापा हरु मा पढे अनुसार चितवन तिर त ब्रामण ले पनि आफ्नो राज्य को माग गरेका छन् अरे,भो अब कस कसलाई मात्र राज्य दिने होला?अबत हरेक गाबिस लाइ स्वायत्त राज्य घोसना गरेर सभैको भाग पुर्याउनु पर्छा जस्तो छ. जय होस नेपाल र नेपालि जनता को
मन परे हरियो, नपरे रातोः
9
2
काइला संगठन – जिन्दाबाद
अस्ट्रेलिया बाट यो काइला को अभिबादन छ
बिरेन्द्र
मन परे हरियो, नपरे रातोः
0
1
आधा आकाश मान्ने काइली हरु चै कता होउ बोल्नु परो नि, gender को जमानामा, सधैं पुरुष मात्रै हाबी ?
मन परे हरियो, नपरे रातोः
0
0
हुँदा हुँदा अब यी काहिला हरुले पनि चक्का जाम गर्न बेर छैन, यो नेपाल मा
मन परे हरियो, नपरे रातोः
1
0
stupid
मन परे हरियो, नपरे रातोः
2
0
लु यबा लोकतन्त्र मा परेचेया पाउन को लागी पनी संगठन मा लाग्नु पर्दो हो त, म पनी माहिलो हो हई हजुर हो. ………तर हामी सबी भन्दा माथि पुग्ने कुरा m ठोकुआ गरी र Vanna सक्छु, यबा यो “मेरो संसार” पनी हाम्री परेछ, ज्ञान सरकार ले पानी नेपाल छोड्नु सक्नु भाको ६एन उया पानी हाम्री मान्छे परी हाल्नु भो……………….. ल
माहिलो साथी हो आज बाट नै सुरु गरू संगठन बिस्तार………….हा हा हा ह़ा हा
“हुने बेरुआ को चीलो पात न हुने को कोनी कता हात वहने को जस्तो”
मन परे हरियो, नपरे रातोः
0
0
माइ संसार ले यस्तो बकम्बुसे खबर छाप्नु भन्धा यो साइट किन खुल्दैन तिमे तिमे मा डोनेशन मात्र उठाउने होकी कसो??
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
16
के कुरा गर्नु भाको येतिको जोश जागर निकाले र रमाइलो news लेख्नु हुन्छ के यो
बकम्बुसे खबर हो जस्तो त लाग्दैन मलाई1 लाग्छ हामी विदेश मा प्राय जसो साथीहरु ले कम्प्युटर ओपन गरेपछि आफ्नो मैल भन्दा पहिला mysansar ओपन गर्नुहुन्छ1
मन परे हरियो, नपरे रातोः
1
1
काईला संगठन संस्थापक हरुले काईला हरु नै उत्पादन गरेर देखाउन सक्छन सक्दैनन यसैमा भर पर्ने कुरा हो उनीहरुको माग कति ठिक छ भनेर / आफैले गर्न नसक्ने कुरा भगमान ले पनि सक्दैनन् / बरु ई काइलाहरुले काइला नै जन्मौना नसक्ने स्तिथि भयमा भाडामा बिउ ल्याए पनि हुन्छा / नत्र गतिला गतिला भाले घरमै पाले पनि हुन्छा नि
मन परे हरियो, नपरे रातोः
0
0
उनिहरु को कुरा ठिकै हो | आफ्नो संस्कृति नै पलाएन हुन लागेको मा उनि हरु लै दुख लग्यो | कम से कम बाउ को जात को भर मा आरक्षण माग्ने भन्दा त धेरै जायेज हो उनीहरु को कुरा |
मन परे हरियो, नपरे रातोः
0
1
सारै रमाइलो कुरा पो लेख्नु भयको rahechha
मन परे हरियो, नपरे रातोः
0
1
माहिला र काहिला को त कुरा भयो तर साहिला को चाही कुरा भएँ न
मन परे हरियो, नपरे रातोः
1
0
अब नेपाल मा काहिला हरु को पनि एक वोटा राज्ज्ये को माघ गर्न पारो (नेपाल कहिला राज्य )काहिला हरु को लागि सुहाउदो पोखरा नै छ होला संबिधान सवा मा छिटो यो प्रस्ताब पेस गर्न परो ..
मन परे हरियो, नपरे रातोः
2
0
हाम्रो देश नेपालमा मानिसहरु योग्य छन् ,प्रतिभाशाली छन् र बलियाबागा छन् |व्यवस्थापनको जिम्मा लिने सरकारले को को कुन विधामा योग्य छन् भनेर छानविन गरि सबैलाई तदनुसार जिम्मेवारी प्रदान गरेमा नेपालीहरुको सगठित हुने क्षमता एउटा समुचित वरदान हुने थियो |म आफू साहिला भएको हुनाले मैले अव साहिलाहरुको वनभोज आयोजना गरि काव्याशाश्त्रको वाचन गर्नु पर्ला भन्ने गतिलो प्रेरणा हाम्रा चन्द्र दाजुबाट लिएको छु |सबैलाई जयनेपालको हार्दिक न्यानो अभिवादन छ|
डा.ली जेम्स
वाकर हिल भिल्ला ,अचाशान
मन परे हरियो, नपरे रातोः
1
1
I swear, I cant stop laughing.. Whats happening to our people? Are they crazy or what?
छि छि भाते हरुको बुद्धि, म काइलो भएको भए त अरु लाई नि भन्दिन थिए होला , मेरो बुबा आमाले समयमा बुद्धि नापुर्यारा मेरो जन्म भएको भनि…यो संगठन ले त पहिलो आक्रमण नै नेपाल परिवार नियोजन संग मा गर्छा जस्तो छ ब्यारे!
मन परे हरियो, नपरे रातोः
4
4
कहिले चौधारिले गाडीको सीसा फुटाउने, कहिले बेगमले सी डि ओ को गाला चढ्कौने, कहिले माकुनेका सारा संतान सहित सर्बोच्च स्थानमा मंत्रिहरुको बैठक बसेर नाटक गर्ने, कहिले गिरिजाको उपचारको मौका पारेर सुजाताले सिंगापुरमा मोज अनि भोज गर्ने, कहिले प्रचंड र रेखा थापा आन्दोलनको नाममा सडकमा गीत गौदै नाच्ने, अनि भारेबुरे नेता र मंत्रिहरू राजधानीका पंच्तारे होटेलमा वा क्याबिन रेस्तुरंतामा अर्कै दुनियामा हराउने ! हरे राम ! देशलाई चाल्नुजस्त प्वालैप्वल पारेर नेपाल र नेपालीको अस्तित्वा नै ग़ुम हुन लागेको बेला देशलाई उभो लाउने कुनै उपाय निकाली हाम्रो अस्तित्वा जोगाउनतीर लागना छोड़ेर यो नाचाहिंदो ढर्रा पार्न यो गुरुंग दाइलाई कसले यस्तो बुद्धि सिकायो हाँ ? कि भूतले भेट्तायो यिनलाई? आफूं पनि काहिलो नै भय पनि मलाई चाही यो खबर सुन्दा यति हाँसो उठ्यो कि भन्नै सक्दिन, अनि कमेंहरूले त हासदा हास्दै आन्द्रा नै बतारीय. ल गर साथिहरु कस्कस्लाई के के गर्न मन छ गर नेपाललाई अचम्मको देश भनेर धेरै भन्दा धेरै बिधामा गिनीज बुकमा नाम लेखाउ. अनि त नेपालको नाम संसारभर चिनिन्छ कि कसो ? अमेरिकाबाट अर्को काहिलों .
मन परे हरियो, नपरे रातोः
5
1
हुनत सन्तान कति जन्माउने भन्ने दम्पति बीचको सहमतिको कुरो हो | तै पनि
काँहिलाहरूको अस्तित्व जोगाउन र आगामी पुस्तालाई काँहिला सन्तानबारे जानकारी गराउन समिति समेत गठन गरेको भन्ने समाचार बढो रोचक लाग्यो |
येस्मा मेरो शुभकामना किनकि म पनि काँहिलो सन्तान नै परें |
मन परे हरियो, नपरे रातोः
1
2
यो एकदम रमाइलो खबर तथा सान्दार्विक पनि लाग्यो . उमेश जी म माहिलो संघ को बेलायेत शाखा को अदछ्य हुने सोचाई राखेको छु. छिटो छिटो काम सुरु गर्नु पर्यो है..
मन परे हरियो, नपरे रातोः
2
1
अब निकम्बा र काइतेहरुको संगठन बनाउनु बाकी छ | कोहि हुनुहुन्छ उपाध्यक्ष महासचिब बन्न चाहने ? अध्यक्ष त माकुने लै दिनै पर्छ क्यारे !
मन परे हरियो, नपरे रातोः
2
7
काहिँला भनेको चौथो ‘नम्बर’लाई भन्छन् होइन र ? आ-आफ्नो ‘ल्याकत’ले भ्याएसम्म ‘संरक्षण’ गरे भइहाल्यो नि ! अरुले संरक्षण गरेर हुने होइन ।
संगठित हुँदैमा पनि बिग्रिने केही होइन, पछि गएर आरक्षण आदि खोज्नुचाहिँ हुँदैन है !
मन परे हरियो, नपरे रातोः
3
4
नेपाल मा मुर्ख हरु को कमि छैन भनेर साबित गर्ने भये यो नया संगठन ले जनसंख्या बढेर समस्या भएको चाल पाएर पनि सीचित मान्छे हरु ले एस्तो गर्न थाले पछि क हुन्छ नेपाल मा ???????????????
मन परे हरियो, नपरे रातोः
2
2
अरुले परिवार नियोजन गरे पनि मुसलमान हरुले गर्दैनन् क्यारे. उनीहरुले माइलाहरुको अस्तित्व राखी हाल्छन नि, लोप हुन दिदैनन् .
मन परे हरियो, नपरे रातोः
3
4
चन्द्र प्रसाद गुरुङ को कति सन्तान छन् जसले काहिलाको बिउ जोगाउन खोजेको हो उसको नै काहिला छोरा वा छोरी छन् कि छैन थाहा पाउन पाए हुनेथियो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
10
चन्द्र प्रसाद गुरुङ को कति सन्तान छन् अनि जसले काहिला को बिउ जोगाउन खोजेको हो उसको नै काहिला छोरा छ कि छैन थाहा पाउन पाए आयोजक हरुको बास्तबिकता उदांगो हुने थियो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
5
खै अब माहिला हरु को पनि संगठन बन्नु पर्छ है साथी हरु म त महिलो परे…..
मन परे हरियो, नपरे रातोः
8
8
वैरागी काइंलालाई अध्यक्ष बनाएर एउटा संगठन बनाए भयो नि ! कुरै कुरामा ताप्लेजुंगे ठाइन्लाको स्वादिलो चियाको पो याद आयो |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
यसरि संगठन बनाउने समयमा आफैले काइला सन्तान जन्माउने कसरत गरे हुन्थ्यो नि बरु. कसलाई के को पिर घर ज्वाई लाइ ………….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
4
काचो कर्कलो ख्वाएर काला कुकुरले लखेट्दै कागबेनी कटाई दिउ जस्ता! मलैता यो उखान पो सारै मन पारो हा हा हा हा कागबेनी होइन सात भंजियंग कटाउनु पर्ने
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
9
lol aajab duniya…
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
13
आफु परियो माइलो… यदि माइलाहरुको संगठन बनाउने हो भने जेठा र कान्छाको जति ठुलो नभए पनि गज्जबकै बन्छ होला हौ .. त्यस माथि हाम्रा ज्ञाने माइला दाइ लाइ पनि संगठनमा गाभे पछी त संगठन लाइ आर्थिक सङ्कट पनि नपर्ला … फेरी यौटै छोरो हुदा जेठो भनौ भने कान्छो छैन कान्छो भनौ भने जेठो छैन बरु तेस्लाई पनि माइलो भनेर हामी तिरै मिलाउन पाए त सबै भन्दा ठुलो संगठन त अबश्य हाम्रै हुन्छ अनि त कसो हाम्रो भागमा पनि २/४ वटा मन्त्रालय नपर्ला?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
6
हाँसो पनि लग्यो र रमाइलो कुरा गरौ है !!!!
माहिला हरुको पनि पाटी खोलेर पूर्व राजा लाई महासचिव बनाउने हो कि त?
मन परे हरियो, नपरे रातोः
3
0
हा हा हा हा हा हा हा हा हा कस्तो समाचार यो, हाशो उठ्दो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
10
मा पनि माहिलो हु. माहिलो भनेको त न बा-को, न आमा-को भन्थे.. जहाको भए पनि माहिलो चाही माहिलो नै हुदो रहेछ. राजा सम्म भए माहिलाहरु. !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
6
काइला – काइला एक हौ
काइला – काइला एक हौ
काइला – काइला एक हौ
बैरागी काइला , सुर्य बहादुर थापा पनि काइला हुन् है
काइला संगठन मा …………..
अमेरिका बाट यो काइला को अभिबादन छ है
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
21
यो पृथिबि लाइ अहिलेको जनसङ्ख्या थाम्न धौ-धौ परिरहेको बेला यि काइलाहरु किन फेरी अझ बढी बोझ हुन खोज्दै छौ? तिमीहरु लाइ एउटा सुझाब छ,अब छिट्टै यो लोक छोडेर मुस्लिम समुदायमा नयाँ जन्म लेउ,समस्या समाधान ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
12
नारीसाउनु है जिल्ला बाशी बाबुराम ////////
काईला संगठन जिन्दाबाद
अमेरिका बाट यो काईला को अभिबादन छ देश विदेश मा छरिएर रहेका काइला हरुलाई
जय होस् काइला संगठन को …..////////////////////!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
22
बधाई मुगलाने काइला लाई! काइला बाट कतै कार्लोस या कार्ल चाहि त बनी सक्नु भा छैन है?
अब हेर्दै जानुस यी संगठन हरु छिटै आउदै छन्:
१. बस चड्दा डिजेल को गन्धले वाक वाक गर्ने हरुको संगठन
२. इस्कुसको तरकारी मीठो नमान्ने हरुको संगठन
३. ठर्रा तान्दा नाक समातेर पिउने हरुको संगठन
४. मन्त्री भएर पनि घुस खान नजानेर स्वास्नीले कुचाले हान्नेको संगठन
र अरु धेरै संगठन हरु!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
5
Are they really serious?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
13
नेतृत्व गर्ने चन्द्रबहादुर गुरुङले चै काँहिला सन्तान जन्माका छन् कि छैनन् मलाई त यो कुरा पो जान्न मन लागेको छ त ? समाचारमा यो कुरा पनि सम्प्रेषण गर्नु भएको भए अझ पढ्न रमाइलो हुन्थ्यो होला कि कसो सालोक्य जी ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
100
8
हा, भर्खर त देशमा लोकतन्त्र आयो.”संगठन” गर्न पाउने अधिकार क्या त…मलाइ लाग्छ यो जमात मेडिया मा नाम फैलाउन र फुर्सद मा तास जुवा खेल्न र गफ चुट्न बनेको हो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
12
काइलाहरुको बुद्दी अब घाँस खान गया जस्तो छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
41
28
राइलो, ठाइलोको पनि त गुनासो होला नि त! काइला मात्रै किन?
कस्ता काइला रैछन> काचो कर्कलो ख्वाएर काला कुकुरले लखेट्दै कागबेनी कटाई दिउ जस्ता!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
150
22
आफ्नो अस्तित्व बचाउन मानिसले के के गर्छन यो त अरुलाई असर नपर्ने किसिमको समिति गठन हो हाम्रो भन्नु केहि छैन जे गरेपनि हुने ठाउमा यो त धेरै राम्रो कुरा हो …
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
9
होइन ए “शाहिला” हो उठ अब !!!!! हाम्रो पनि एउटा सम्वेलन गर्नु पर्छ ! हाम्रो पनि अस्तित्व सङ्कट मा पर्ला जस्तो छ !!!
मन परे हरियो, नपरे रातोः
6
9
ल ल मा पनि सिला हो क गर्नु पर्यो यार……
मन परे हरियो, नपरे रातोः
0
0
पद ले त आफु पनि माइलो नै परियो अहिले सम्म बिहा भएको छैन खै काइलो जन्माउने कहिले हो कहिले
je hos khabar chahi ajibnai rahecha, yahi to loktantra bhaneko
मन परे हरियो, नपरे रातोः
3
11
माईला त हुन छोडे . काचो कर्कलो ख्वाएर काला कुकुरले लखेतेर कागबेनी कटाउन पर्दैन यी काइला हरुलाई बुढा हुन्छन अनि सिधिन्छन . बरु बाउको अंस कम भयो भनेर भाई-भाई को लडाई र माओवादीको जस्तो हिँसा त कम हुन्छ
मन परे हरियो, नपरे रातोः
6
7