Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

बन्दमा यस्तो पनि देखियो

फोटोः उमेश


कालिमाटीमा भेटिएका एक प्रदर्शनकारी। हात कालो थियो अनि सलाई पनि साथैमा थियो। टायर बालेको हो भनेर सोध्दा ‘हैन’ भने यिनले। तर छेवैमा जलिसकेको टायर र खरानी देखिन्थ्यो।

Bride walking @ Nepal bandh
जिन्दगीमा एक चोटी गर्ने विवाह पनि अपर्झट आह्वान गरिएको बन्दका दिन पर्‍यो। यस्तै दिन साइत जुरेछ, अब के गर्ने? हिँडेरै भए पनि स्वयंवरका लागि जानै पर्‍यो। कलंकीबाट हिँडेर गइरहेकी दुलही र उनका आफन्तजन। बन्दका बेला मोटरसाइकल र कतिपय ठाउँमा साइकलसमेत चलाउन नदिएपछि मंसिरको साइत जुराएकाहरु यसरी अलपत्र परे।
Bride Walking

motorbike
बन्दका बेला जोखिम मोलेर मोटरसाइकल चलाउँदै। नेपाल बन्द कार्यक्रमका सिलसिलामा बन्दकर्ताले काठमाडौँलगायत देशका विभिन्न स्थानमा ट्रक/मिनी टाटा आठ, सरकारी गाडी एक, बस एक, दूधको गाडी एक, मिनिबस दुई, कारटेक्सी दुई, मोटरसाइकल आठ र इमेज च्यानलको एउटा गाडी तोडफोड एवं आगजनी गरी क्षति पुर्‍याएको गृह मन्त्रालयले जनाएको छ।

बन्द सफल बनाउन लागिपरेकाहरु।

बन्द सफल बनाउन लागिपरेकाहरु।

vehicle for wedding
केहीले भने शुभ विवाहको ब्यानर टाँगेर काम चलाए।

road dividers
यस्तो दृश्य चाहिँ देख्‍न नपरोस् भन्ने चाहना हुन्छ सँधै, तर आन्दोलनमा यस्तो देख्नै पर्ने हुन्छ।
road dividers

Related posts:

  1. यस्तो पनि देखियो
  2. आन्दोलनमा यस्तो पनि देखियो
  3. बन्दमा नयाँ रेकर्ड, बन्दको विरोधमा पनि बन्द
  4. चिडियाघरमा यस्तो देखियो
  5. नारायणहिटीको निषेधित क्षेत्रमा यस्तो देखियो

98 comments to बन्दमा यस्तो पनि देखियो

  • बिर सर
    त्यो मेरो विचार होइन प्रेस जगत को आचारसहिता र मर्यादा को कुरा हो
    धन्यबाद

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • दुदे ओठ लियर सडक मा आउने यी ना बालक हरु कठै बिचरा!!!!
    फर्क है फर्क जाउ समाऊ जनता हरुको पाउ!
    मलम लगाऊ आर्तहरुको चहरायको घाऊ!
    उही “मायालु” अर्जुन प्रसाद खनाल
    (गुल्मेली कान्छो)

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Durga Prasad Khanal " Panchthar "

    खोइ के के ?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • यो द्रिस्य हेर्दा बिना दोसमा पार्टिहरु ले सोझा जनता लाई जनता को नाम मा गरेको खेलवाड छर्लङ्ग देखिएको छ। र अब चाहे माओवादी हुन चाहे ए मा ले हुन या काङ्ग्रेस वा रा.प्र.पा आदी हुन सबै उही नक्कली साधु जसले सक्कली बन्न को लागि थेरै खरानी घसेको हुन्छ आफ्नो निधार मा यि सबै जनता मारा शोषक हुन भन्ने मा अब कसैलाई २ मत हुनेछैन , यो तस्बिर देखेपसी।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • नेपाली

    नेपाली
    मलाई लाग्छ यो नै हो नया नेपाल भने को .
    चाहे को दिन मा बन्द गर्नु मिल्ने.
    मन लागे को मान्छे लाइ कुट्नु मिल्ने
    पैसा चाइये लुटनु मिल्ने

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • Narayan

    नेपाल अब को सात पुस्ता सम्म पनि येस्तै हो /
    हाम्रो देश लाई अब भगवान ले मात्र बचाउन सक्छ /
    किन भने सबै हामी नेपाली हरुको मनस्थिति नै
    येस्तै भै सकेको छ/ सिधा र इमान्दार मान्छे
    लाई नेपाल मा बाच्न धेरै गार्हो हुदै गएको छ/
    तेसै ले जाली फटाहा र चोर हुन् सिकौ/र हामी पनि
    नेपाल बन्द गरौ!!!!
    नेपाल बन्द जिन्दाबाद !!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • देवराज जोशी, कैलाली

    हैन बच्चाको हातमा कालो दलेर सलाई समाउन दिई फोटो खिचेको जस्तो पो देखिन्छ त, कुन चै खुराफाती पर्यो यो?

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 3

  • Sandeep Shakya

    We should keep the CHILDREN out of this BANDHs and stuffs yarr.. Isn’t that against the LAW ?? Children harulai esto BANDH haru ma involve garne ta atti nai bhayo ni. What were the maobadis thinking? They should not let children be part of it. I know MAOBADIz will disagree as most of their so called ARMY and YCL have children. Even a 14 year old boy when asked would say that he was 20 years old as shown in KANTIPUR TV once.

    Nepal NEEDS very STRICT rules.

    1. NO NEPAL BANDHs.
    2. NO TODFODs
    3. NO TYRE balne stuffs
    4. NO VIOLENCE

    and the PUNISHMENT must be VERY SEVERE. or else these stupid people(bandh garne haru people) will destroy Nepal.

    Jai Nepal !!!!!!!!!
    bandha garne haru, hool danga garne haru sabai MURDABAAD !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • kalpana

    बुध्दी नभएका साँढेहरुले देशमा राजनेताको पगरी गुथेका छन् बिबेक लगाएर काम कहिले गर्न जानेनन् मन्त्रीको कुर्सि नै सबजनालाई चाहिएको छ कुर्सि नपाए आन्दोलन रे, त्यो पनि जनताको लागि रे ,जनताले दुख पाएको कहिले नदेख्ने कस्तो मोतिबिन्दु लागेका आँखा हुदा रहेछन यो नेताहरुको ? ति नेताको पछी लागेर सारा नेपालीको सम्पति भत्काउने, आगो लगाउने ,पटमुर्ख बाँदर जस्ता नेताका भरौटे हरुलाई धिक्कार छ आफ्नै घरको मझेरी खनेर आँगन पुर्ने बुद्दी कसले दियो हे भरौटे हो तिमीहरुलाई?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • विचरा त्यो बालक -त्यसको बाल शुलभता कति राम्रो र निस्छल छ /
    टायर संस्कृतिमा समाज मा भएको भन्दा के गरोश त्यसले के सिक्छ त बबुरा ले यस्तै शिक्छ्या दिने हरु लाई लाज हुनु पर्ने..?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Adhikari

    के हो के हो मैले त पतो पाइन ! माइसंसार का साथी हरु तपाई हरु का छोरा छोरि अनि भतिजा भतिजी को पनि येई अवस्था छ कि ! कतै फोटो खिच्ने मानिस नभएर हो कि १ छिन् सोचुऊ है कोमेंट लेख्नु आगाडी !,,,,,,,,,,,,,, यो आबोथ बालक को भबिश्ये कस्तो होला ……….

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • नमस्कार sampaadak ज्यु
    कुरा तपाई सित नै गर्न मन लागे को हो , म यो ब्लग को पुरानो पाठक तर कमेन्ट गर्न थाले को चै धेरै भए को छैन
    कुरो हाम्लो मांग पुला गल मा सलाई को बट्टा सहित उभिए को अवोध बालक को हो ,टाएर बालेको हो भनेर सोद्धा होइन भने तर छेउमै जलिसकेको टाएर र खरानी देखिन्थ्यो,
    अवोध बालक को हात सलाई तपाई हरु को prasna बालक को असहमति तर पनि छेवई म जाली सके को टाएर र खरानी यस को मतलब के हो भन्ने नै मैले त बुजेन साएद उमेश जी ले के भनेर कुन प्रयोजन को लागि यो photo खिच्नु भए को थियो ?के तपाई को मतलब त्यो अवोध बालक ले टाएर जलाए को हो भन्नु हो?यदि त्यो बालक ले टाएर जलाए को नै भए पनि मलाई लाग्छ यो फोटो ले पक्कै पनि अरु बाल बालिका हरु म नकारात्मक असर पर्न सक्छ कि र जहाँ सम्म मैले थाहा पाए अनुसार कुनै पनि हिंसात्मक तथा बिधन्सत्मक कार्य मा बाल बालिका हरु को prayog देखिए पनि त्यस्ता समाचार हरु फोटो सहित छापेर अन्य बाल बालिका हरु को कलिलो मानसपटल लाइ उतेजित गर्न हुन्न कि? कलिला बाल बालिका हरु ले यो त नारामो काम हो भन्ने भन्दा पनि उसको फोटो छापा म आयो टिभी म आयो यस्तै बेला म पनि अर्को पल्ट टाएर बाल्छु ढुंगा हान्छु सिसा फोड्चु भन्ने तिर पनि जान सक्छ कि? त्यसै ले सबैले आफ्नु क्षेत्र म इमान्दार भए सायद यस्तो फोटो फेरी तपाई हरु ले पनि खिच्नु पर्दैन थियो होला र हामी ले पनि कमेन्ट गर्नु पर्दैन थियो होला
    राम्रो बन्न को लागि अरुको मुख किन हेर्ने आफु बाट नै सुरु गर्ने नि हुन्न र ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

    • बीर

      सिद्धार्थजी, कुरोलाई दुवै कोणबाट हेर्न सकिन्छ, तपाइको कुरालाई मैले गल्ति भन्न त सक्दैन तर उमेशजीले भन्न खोज्नु भएको चाँही मलाई अहिलेको हालत र सस्कारलाई हेर्दा “हम्लो माग पुल गल” भन्ने दिन देख्न पनि धेरै दिन नलाग्ला भनेर भनेर एउटा पूर्व संदेश दिन खोज्नु भएको जस्तो लाग्छ, त्यसैले म यसलाई नकारात्मक भन्दा सकारात्मक नै लिन्छु | सबैको आ-आफ्नो दृष्टिकोण हुन्छ, तपाइको दृष्टिकोणको पनि म सम्मान गर्दछु |

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • $onam

    this cute boy is singing a famous song. गाउ गाउ बाट उठा बस्ति बस्ति बाट उठा यो देसको मुहार, फेर्न लै उठा, हातमा की नहुने हरु सलाई लिएर उठा …..

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 6

  • $onam

    बिचरा मेरो देश र बिचरा हामी निरिह जनता हरु .

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 1

  • Kanchha

    यिनीहरु भाबिशयेका चड्कन मन्त्रिहरु हुन्,

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 2

    • P4R££N1T4~

      कान्छा जी,तपाईं चाही यी चड्कन मन्त्रिहरुको बाजे बराजु पर्नु भयो होला, होइन न त ?

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • छोरा को बाउ gatthagahr

    यो हेरी त मलाई मेरो नेपालको छोराको पो याद आयो बिचार के थाह छ यशलै र आभोद, माशुम, अन्जान !!!!!!! हे नेपाल

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • bikram

    बाबु! सलाई लिएर घर जाउ है,arko din feri kaam laagchha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • samir shrestha,germany

    तेओ बच्चा ले आन्दोलन मा भाग लियेअको हैन. रमिता गर्न को लागि खेल्दै छ नेता हरु संसद भवन मा जस्तो के .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Prem

    I like the first picture very much. It touches my heart and worried about kids future in Nepal like him.

    Jai corruption free Nepal.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • suraj

    हरे फेरी के हुन लागेको होला यो देश मा

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ram

    हामीहरु नाना थरिका कमेन्ट हरु लेखेका छौ . एउटा ले अर्को लाई दोसदिने गर्छौ तर बारम्बार हुने नेपालबन्द, हड्ताल, टाएर जलाउने, वरिपरी का बार हरु भाच्ने, झगडा गर्ने गर्दा त्यो अबोध बालक ले के सिक्ला र पछी गएर देसको लागि के गर्ला. अहिलै तेस्को हातमा हामीले सलाई ता थमाई दिई सक्येउ, अब उसले अर्काको घरमा आगो लगाउने हो कि आफ्नै घर धोस्त पर्ने हो त्यो हाम्रो भबिस्यका सिकाई मै भर पर्ला.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • होइन ho पुस्पा सर आज tapai कहाँ जानु वो तपाई बिना मलाई yo comment ko संसार खल्लो lagcha plzzzzzzzzzzzzz कमेन्ट गर्नु na है yaha सानो सानो kura लै पनि राजनीति sanga jodera हेरिन्छ यो सरासर गलत ho मेरो विचार मा tyo बालक लै केहि पनि था chaina होला .

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 9

  • रामहरि

    जहाँ जसले जे देख्छ उसले त्यसको त्यहाँ त्यस्तै नक्कल गर्दछ यानेकि बालबालिकाहरु जहिले पनि आफुले देखेका कुराहरुको नक्कल गर्ने गर्दछन l अब कुरा आयो ति बालबालिकाहरु लाई नक्कल गर्न सिकाउने हामीहरु आफैका कुरा …………………….आखिर किन गल्ति गर्दै छौं त हामीहरु ?यहाँ वास्तविक कुरा के हो भने नराम्रा कुराहरु अरुलाई दोष लगाउने अनि राम्रा कुराहरु आफ्नो पक्षमा लिन खोज्ने तपाई अनि म हरु पनि गलत नै छौ l अरुलाई नराम्रो भन्नु भन्दा पहिले आफु कति राम्रो छु भन्ने पनि विचार गर्नु पर्दछ l

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • अहिलेत बच्चाहरु दुई-तिन बर्सको उमेर मानै हम्लो मग पुला होस भन्न थाली सके भने अजै एस तै भै रहयो भने अब जन्मने बच्चाले गर्ब बाटइ आंदो लनको पाठ सिकेर जन्मने छन जस्तो लाग्छ मलाइट

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 4

  • amar

    माओबादी अधच्छ पुष्प कमल दाहाल अथवा कमरेड प्रचण्ड गएको आन्दोलन सिद्धिने बितिकै गिरिजा को खुट्टा मोल्नु सिंगापुर पुग्यो/अब यो आन्दोलन सिद्धिने बित्तिकै इंडिया लाल दरबारकी जै भन्दै इंडिया पुग्छ/ तेस कारण आन्दोलन मा सहभागी माओबादी कार्य कर्ता बाहेक सर्ब साधारण हरु ले आन्दोलन लाई सहयोग नगरी बिरोध गरे राम्रो होला /

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 6

  • asish

    pit patrakarita garera janata ma nakaratmak sandes diraheko chha. yo banda garinu parchha.

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 3

  • माओं को नया नेपाल, प्रचण्डपथ मा हिडेका नेपाली जनता हरु !!! प्रचण्डपथमा हिडे को बालक को फोटो राम्रो छ !!!! धन्य छ माओं धन्य छ प्रचण्डपथ !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 7

  • P4R££N1T4

    राजनैनिक दलहरुले बाल मस्तिस्कमा थोप्न खोजेको सन्देश हो यो | कलम समाउने हातहरुमा बम र बारुद थमाउने प्रयाश गर्दैछन | भोलिका देश बनाउने कर्णधारहरु होइनन, बन्द हड्तालमा प्रयोग गर्नका लागि युवाहरु खोज्दैछन् |

    नेताहरु मुर्दावाद…नेताहरु मुर्दावाद…नेताहरु मुर्दावाद…नेताहरु मुर्दावाद…नेताहरु मुर्दावाद…

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 3

  • kabin

    यो त अतिनै भयो यी चोर नेताहरूलाई १ दिन नेपाल बंद गर्दा कति देशलाई घाटा होला भन्ने कुरा थाहा हुदाहुदै पनी जबरजस्ति बंद गर्दैछन..पछि यीनि नाबलक हरुले नै सजाये दिनेछंन ..किनकी यिनिहरूले नै सिकाएका छन ..आन्दोलन गर्नु..बस माँ आगो लगाउनु..मोटरसाइकल जलाउनु..टायेर बाल्नु ..पछि यिनैले ति नेताहरूलाई कार्बाही गर्नेछान किनकी सनोदेखी लागेको बानी ठुलो भएर पानी हट्दैन .. |

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 4

  • raja pulami

    अब नेपाली जनताले कुरा बुझ्न थाले त्यसकारण आफ्नो समर्थनमा व्यापक जनमानसको उपस्थिति देखाउन कुरा बुझ्ने ठुला मान्छे नपाएर अबोध साना बालकहरुलाई सडकमा उतारेका हुनत

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 4

  • rekha

    बिबाहको जन्ती बस र बिरामीको गाडी यम्बुलेन्स लाई पनि अबरोध गर्नु राम्रो भयन किन कि अत्याबस्यक सेवामा अबरोध गर्नु भयन, बन्द कर्ताले ………………

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 1

  • S Bhujel

    अब देस को एस्तो बाताबरण मा केटा केटि हरु जन्मिदै अझ भनौ गर्भ बाट टायर बल्न सिकेर aunchhan अब अलि बर मा बन्दुक पनि गर्भ मा नै सिकेर आउने भए ल१ अब के के देख्नु पर्ने हो

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • शान्त नेपाली को मन्मस्तिस्क नबिथोल है भोलि थाम्न सक्छौ …?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 3

  • Bimal Bhaukaji

    पंचायत को गणतान्त्रिक-संस्करण हो यो जगघन्या हत्त्या-गरीबहरुको !!!
    पंचायत कालमा हात्ती लगाएर, गरिब सुकुम्बासीहरुका छाप्रामा आगो लगाएर गरिब उन्मूलन गर्थे पंचहरु, अहिले पंचहरु समेत संलग्न (दिपक बोहरा, शरत सिंह भण्डारी) को भारतीय=दलाल सरकारले पनि तेसै गर्न थाल्यो/ कमुनिस्ट नामका-कलङ्क माकुने एंड कम्पनी !!! तथाकाहित “कम्युनिष्ट” हरुको सरकारले गरिब, सुकुम्बासी र सर्बहारा हरुलाई गोलि हान्ने,!!!! अब एमाले को कम्निस्ट मुकुण्डो पनि च्यातियेन र? अझ कसैलाई भ्रम छ र ? कृपया येस्मा, krishna gopal shrestha जस्ता घोर कम्युनिष्ट-बिरोधि र सामान्तका पक्षपोषकहरुले बाहेक अरुले मात्र coment गर्नु होला !!

    एस्तो भे पछी त बालक बूढा सबै मार्मा पर्ने नै भए नि….जरामा मा रोग लागेको छ paat मा औषधि छरेर समाधान हुदैन नि…तपाइँ हाम्रो जस्तै सबै सुकुम्बासीका पनि घर/छाप्रो भएको भए यो बालकको कुरा औथियो र साथीहरु…?? आफु खान लाउन पुगे भै हाल्छा भन्ने पूरानो सामान्ती बिचारले द्वन्द बढ़ौछा./, द्वन्द समाधान खोज्ने कि अर्थोकै …

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 12

  • zhalakachan khadka

    शान्ति पूर्ण आन्दोलन भनेर माओ बादीहरू खोक्दै थियो त यो चाहि सडक मा टाएर बालेर र अनि गाडी तोड फोड गरेर कस्तो परकारको आन्दोलन गर्न थालेका हुन् खै मैले त बुझिन नि.
    किर्पया पुष्प, गगने र लुना जी मा कसैले पनि एसको जवाफ दिएमा मा आभारी हुने थिए.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 7

    • गगने

      zhalakchan khadka जी, सान्ति पूर्ण आन्दोलन गर्दा त तपाहिहरुनै खिसी ट्युरी गर्ने गर्नु हुन्छ! अनि यसरि हेर्दा जस्तालाई तेस्तै गर्नु पर्ने जरुरि देखियको छ! लाखौ मान्छे उठेर सान्तिपूर्ण तरिकाले देशको स्थितिमा परिवर्तन र सत्यलाई आत्मासाथ गर्न भन्दा के भन्छ नालायक हरु, सडक मा नाचेर सरकार पैन्दैन! रोयर हुदैन, हिरोनी संग नाच्यो यस्तो उस्तो बाबा! अब के गर्नु पर्ने हो जनताको मत र अभिमतलाइ राज्य सत्ता र सरकार संचालन गर्नदिन, कहा नाच्न जानपर्ने हो या कस्काहा ठोग भेट गर्न जानु पर्ने हो! अनि आन्दोलन, युद्द र क्रान्ति कसरि गर्नु पर्नेहो ?, कि माकुने ले जसरि गरेको मात्र ठिक हो, दुइ दुइ ठाउ बाट जनताले पन्छौदा पनि, “उपर्वालेको शिर्मे हात रख्दियातो कुन छो सक्ताहै हम्क्को” भनेको जस्तो, यो देशमा जनताको केहि लाग्दैन रहेछा भन्ने देखिदैछ, किनकि यो देशको दुर्भाग्य भन्नु पर्ने हुन्छ जो यो देशले तपाहीहरु जस्तो मान्छे पायको छ आफ्नो भूमिमा जो नागरिक बन्न भन्दा प्रजा बन्नुमा सौभाग्य ठान्दछ र नागरिक सर्बोच्चता भन्ने कुरा कुनै डिक्सनरीमा भेट्टाउन सक्दैन या चाहदैन जो नागरिक सर्बोच्चता केहो भन्ने कुरा बुझ्दैन किनकि उ कहिल्यै नागरिक बनेको छैन र जसले उसलाई नागरिक बनाउन कोशिश गर्दछ त्यो उसको जानी दुस्मन बन्दछ!
      कि कसो zhalakchan khadka जी.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 19

    • पुष्प

      तोडफोड हुनु निन्दनीय छ । टायर बाल्नेहरूमा त आन्दोलनकारीहरूभन्दा बढी ‘मज्जा’ लुट्न बसेका स्थानीयवासीहरू पाइन्छन् । तर जे होस् जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने टायर बाल्नेहरूलाई जन्मकैदक व्यवस्था हुनुपर्छ ।

      मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 5

      • d s sharan

        के हो पुष्प जी साउनमा आखा फुटेको जस्तो सधै हरियो देख्नु हुँदो रहेछ | माओबादी समर्थक जस्तो लग्यो | तैपनि साचो झुठो बुझेर कमेन्ट गर्दा राम्रो हुन्थ्यो | काठमाडौँ का स्थानीय बासिन्दाले कहिले पनि तयार बालेको जस्तो मलाई त लाग्दैन |

        मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 4

        • पुष्प

          स्थानीयबासी भनेर काठमाडौंमा घर भएकाहरू भनेर बुझ्नुभएछ, यसका लागि माफ गर्नुहोला । तर काठमाडौंका स्थानीय बासिन्दाले कहिले तयार बालेको जस्तो लाग्दैन भनेर बडो अचम्मको तर्क दिनुभो शरणजी । बधाइ छ ‘राम्रो’ देख्ने ती आँखाहरूका लागि ।

          मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

      • krishna gopal shrestha

        खुशी लाग्यो पुष्प जी , सधै यस्तै रचनात्मक प्रतिक्रिया को अपेक्षा मा mysansar का पाठक हरु.
        कृष्ण गोपाल श्रेष्ठ

        मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

        • पुष्प

          धेरै पहिलेको कुरा दोहोराएको मात्र हुँ कृष्णजी । अचम्म नमाने हुन्छ । तपाईंहरू माओवादीको हाउगुजी केलाउनमै व्यस्त हुँदा हाम्रा यस्ता कुराहरू बिर्सनुहुँदो रहेछ । यसमा हामी पनि अचम्म मान्दैनौ‍ । :)

          मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 2

  • himal

    हामी कैले सम्म यस्ता हाबा समाचार को पछि लग्नी? अझै पनि हामी यस्ता समाचार को पछि लगेउ भने नया नेपाल कैले बनाउनि! अझै पनि सामन्ती र पुजीपति यस्ता ब्लग को भक्त बनि यिनकै पछि लाग्नु कतिको फलदायक हुन्छ त !!!!!!!!!!!!!!!!!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 5

  • homkanta

    यस्तो अराजक स्थिती सिर्जना भएको साएद मान्छे हरु को काम नभएर होला.. केहि काम नहुने मान्छे हरु ले अनेक थरि सोच्न भ्याउछन |

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 2

  • Biplab

    We need a real king of nepal…Maioist, congress and UML are really after power and they wish to to have a credit of political changes..have you seen any changes since 2046? Pls check the history.

    Wake up public and save the nation..We really in need of king.. a true leader!! a real dedicated person…

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 10

    • पुष्प

      हाहाहा, ल पञ्चजीहरूको पनि हाउगुजी पढ्न पाइयो ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 24

      • Nik

        Pushpa you are really a blind man. You have no sense, really. I pity on you and your mentality. Sorry but that is what you are.

        मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 6

        • पुष्प

          धन्यवाद । तपाईंहरूबाट योभन्दा बढी आशा रहेन । :)

          मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

    • मेरो बुझाईमा अहिले हाम्रो देशको “राजनीति व्यवस्था” नै डामाडोल छ , कोहि पार्टी पनि आफ्नो पार्टीको स्वार्थ भन्दा माथि उक्लेर देशको बारेमा सोचेन |

      बिकृति, नोकरशाही, परिवारबाद, कोम्मिसनखोरी अनि घुसखोरी “संस्थागत” भैसक्यो |

      नया संस्कार हामीमा नबसे सम्म , सताको टुप्पोमा जो भए पनि , जरा ढुसी/कुए पछि फल राम्रो कहाँ हुन्छ र ?? चाहे टूपोमा राजा होस् , काजी होस् वा पाजी जो आए पनि केहि हुने वाला छैन |

      कागजमा “पूंजिबाद” , ” सम्याबाद” “माओबाद” जे लेखे पनि, व्यहारमा “ठोक तन्त्र”, “चोर डाका तन्त्र “, “घुस तन्त्र’ भए पछि , —> “Adam Smith , Karl Marx वा Mao” नै किन नऔंन हुने केहि छैन |

      What we truly need is “STATESMEN” and the “SYSTEM to PRODUCE STATESMEN for the future to come.”

      History says, FREE the SOCIETY, FREE its ECONOMY and the result is PROSPEROUS THE PEOPLE!!

      मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 1

  • jason

    सबै नेता एंड जनता तिमि हरु लै धिकार छ तिमि हरु को जिन्दगि मा . आफ्नो देश जोगौना त कता छ कता झन् वन्द थोड फ्हुद मात्र.कैले तिमि हरु पशु बाट मान्छे हुँने हो कै.लीदेर्स लै कुर्ची चिएको छ एंड तिमि हरु जनता लै वन्द कति मिलले को,देश दुभायेरा नै छाड्ने भयौ हैन??????????????????

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 2

  • samrat~

    !!!!!!!!

    अब सबै नेपालि माओ बाद को अन्याय बाट वाक्क भै सकेको छ. येही हो तिनी हरु को देश बनाउने चाला पहिला भत्काउने सर्ब साधारण लाइ धुख दिने. अनि आफु भन्दा अरु सत्ता मा बसेको लाइ काम गर्न न दिने. त्येस पछि फलानो ले देश चलाउन सकेन भनेर आरोप लगाउने. सबै अनपढ जनता लाइ पछि लगाएर धोखा मा राखी रहेको छ र आफ्नो घिनलाग्दो मकसद पुरा गरि रहेको छ. एक दिन त्यो सबै माओ बाद को पछि लाग्ने जनता हरु सचेत हुने छन् अनि उनि हरु माथि नै जाइ लाग्ने छन्. आशा गरम त्यो दिन को.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 7

  • saurav pokharel ,america

    हामीले भबिश्य का संततिलाई सिकाएकै यस्तै छ त के
    नयापनको आशा उनिहरु वाट गर्न सकीएला ……………..!

    हाम्रो लक्ष भविष्य आज खुनमा सम्पूर्ण डुब्दै छ रे !
    सानो वालक शस्त्र-अस्त्र हतियार निर्माण सिक्दै छ रे !
    साम_अक्षर नचिनी कठै! नियतका वन्दुक भिर्दै छरे !
    दूधे वालक ले पनि मुलुकमा आतंक पढ़दै छ रे !

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 4

  • Jillabashi Baburam

    कैयौं शेक्सपियरहरुले हलो जोती रहेका होलान
    कैयौं एडिसनहरुले टायर बाली रहेका होलान
    कैयौं लिंकनहरुले हलो नै नपाई रोइ रहेका होलान
    कैयौं क्युरीहरु एक गाग्रो पानीको लागि घन्टौं गुजार्दै होलान
    कैयन बुद्धहरु जिउदै गाडिए होलान
    कैयन डायनाहरुले घोक्रो सुकाई सके होलान
    यहाँ कसले बुझ्ने, कसले जान्ने
    अनि कसले सुन्ने, कसले मान्ने
    यहाँ यस्तै छ
    हो यहाँ यस्तै यस्तै छ

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 5

  • Sandeep Shakya

    I feel so sad, our small KIDs are learning to BECOME YCL and how to BURN tyres and how to BLOCK roads and how to destroy and how to BREAK rules and how to do a NEPAL BANDH.

    What do you see in FUTURE with such condition in Nepal?
    i am very very sad. Nepal bandh hoina “Nepal Bandh” chai BANDHA garnu parchha. Atti bho, Look at the tourists and how much BAD impression we are giving to them? Will the tourists who had to SUFFER in Nepal bandh COME BACK to NEPAL again??
    I dont think so..

    What are the Maobadiz THINKING yarrr??
    Damn !!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 4

  • anjoim usa

    अर्जुन जी २पैसमा किन्ने नेतालाई होइन …२ पैसा मा बिक्ने धुपौरे लाई चाही धिकार छ भन्नुस न

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 4

  • anjoim usa

    जुनै सरकार आएनी देशमा जैले बन्ध,जैले आन्दोलन ,जैले काटमार,आफुले कामयेको खानु नपाउने,लुटपाट अपहरण ,सास्ती नै सास्ती दुख नै दुख हुने हो.,भने यो भन्दा राम्रो त् देश अरु कुनै देशलाई भाडामा चालाउनु दिए भै हाल्यो नि ….एउटा नेपाली ले अर्को नेपाली को मर्म, दुख, पिडा बुज्दैन भने के नेपालीले देश चलाई रहेको?

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 2

  • anjoim usa

    देश बिगारेको त् नेताले होइन जनताले पो जस्तो लाग्नु थाल्यो मलाई त्..नेताले देश खायो,बिगारो भन्ने अनि तेही नेताको पाद सुन्ग्दै हिड्ने जनताले चाही देश बिगारेको हो….के ति नेताहरुले बाटोमा आएर टाएर बालेको,गाडी तोडफोड गरेको होर? होइन ति धुपौरे हरेले गरेको हो … अनि किन नेतालाई दोस दिनु ?जुनै पाटी,जुनै नेताले जे भने नि जे आब्हान गरेनी जनता रोडमा न आए ,टाएर नबाले ,गाडी तोडफोड नगरे,जुलुसमा नगए ति नेताले के चाही गर्नु सक्थियो र?जब सम्म जनता नेताहरुको धुपौरे हुनु छोड्दैन …तब सम्म नेता हरुले जनतालाई बलिको बोका बनाई राख्छ …त्यो त् जनताले पो बुज्नु पर्ने हो….थुक्क धुपौरे कार्य कर्ता ….गरि खानु नसक्ने …लुटेर खानु पल्केको श्याल …भातमारा ..वाई सी एल….जसरि तिमरुले १४ हजार नेपाली मारेको छउ तिमरुलाई पनि तेसरी मर्ने निस्कन्छ कुनै दिन …त्यो दिन अब धेरै छैन जस्तो छ,,,,,,

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 4

  • manoj h.k.

    खै के भन्ने भन्ने?सरकार भनुम भने के सरकार?कामै नलाग्ने छ..यो माओबादीले देशमा गर्नु सम्म गर्यो …..सबै भौतिक संरचना त् सखाप पर्यो अब बाकी भएको सडक पनि टाएर बालेर सक्ने भयो……यो जंगली हरुको त् बुद्धि छैन तर राम्रै मान्छेहरु पनि के भाको ?म त् भन्छु जसले तोड फोड गर्छ ,देशको भौतीक संरचना भत्काऊछ तिदरुलाई त् गोलि हान्नु पर्छा …अनि मात्र डराउछ.. जसले जे माग गर्नु छ,,,अधिकार खोज्नु छ ?त्यो त् सम्भंधित निकाएमा पो राख्नु पर्छ…..जानेछ खाली नेपाल बन्ध भन्नु अनि तोड फोड गर्नु टाएर बाल्नु….हन यो माओबादीले गर्नु चाही के खोजेको ….?हामीले जे गर्दानी कसैले केहि गर्नु सक्दैन भन् ठानेर नै यो मन परि गरेको हो …के गर्नु नेपाली सेनाले पनि सखाप पार्नु सकेन …तेही बिडम्बना भयो नेपालीहरुको लागि…..

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 7

  • “LOST GENERATION OF NEPAL”

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 4

  • ROSHAN ARYAL (AUSTRALIA)

    नमस्कार
    कसैलाई पनि लुटेर आतंग मचायर सरकारी सम्पति कब्जा गर्ने, बक्तिगत सम्पति लुट्ने, आजको युग मा अत्यन्त गैरकानुनी हो कसैलाई पैसा कमाउनु छ भने काम गर्नुपर्छ इमान्दार नेताहरु को काम जनता लाई काम देने र सीकौने हो ?
    लुटेर खान सिक्नु अपराध हो
    टायार बालेर त्यो अत्यन्त प्रदुसन धुवा बिख साना नानी ,ठुला सबै मा स्वास्थ को लागी अत्यन्त हानिकारक छ
    कलिला नानी हरुमा यसको धुवा बाट दम र क्यांसर हुन सक्छ तुरुन्त
    यस्तो बाट ठुलो काम ठाने र आनन्द लीने नेता हरु धिक्कार छ
    तिमि हरु पशु हौ
    धन्यबाद

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 6

  • bikram

    त्यो बालक लाई केहिपनि ठ छैन,उ त खेल्दा खेरि भेटेको सलाई को बट्टा लिएर हिडेको छ|

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 10

  • khanal

    माओबादी को शान्ति पूर्ण आन्दोलन कहाँ गयो. आखिर इनीहरु आई हलो आफ्नो पुरानो शैली मा . कुकुर ले कहिले म हड्डी खान्न भन्छ र. येस्तई हो माओबादी को चाला महिना दिन अगाडी शान्ति पूर्ण नौटकी. आब के भो .

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 5

  • rg

    कठै यो सिगाने बाबुलाई के थाहा छ र वास्ताबिकता !

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 6

  • Lama

    सरकार नै मनपरी गुन्टा मन्त्रि हरुले चलौछा बने यो बाछा पनि के को कम ?जब टाउको नै कुइसके पनि पुचार त कुइहल्छा नि /नया नेपाल एस्तो हरुवाहरुले चलाएर खतम बनौछा बनेर जनतालाई थाहा बएको बए राज तन्त्र नै …………./

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 35

  • madan bajracharya

    बालक त्यो बडो बिबेकी रहेछ सलाई खोसी ल्याएछ
    हात मैलो भएछ तापनि आगो बाल्न दिएनछ उसले
    म बालक मलाई हास्न मात्रै आउँछ तेसैले मुस्काएको
    तेस्तै तिमि पनि हासन रिसाई आएकोलाई हसाउन
    मुसुक्क म जस्तै मुस्काए रिस तेसै मरिहाल्छ नि
    हेर बालकको मुहार उ तेहित भन्दैछ सुनुँ न हामि
    मुस्काएको मुख सुन्दर छ गालि गर्नेलाई देखाउंदैछ
    दुई हात उठाई आउँन हामि अंगालूं अब त भन्दैछ
    तिमि बुबा उ काका एकै घरका, मिलि कुरा गरुन
    बालक त्यो बडो बिबेकी रहेछ सलाई खोसी ल्याएछ

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 12

  • Hillman

    यस्तो संस्कार बसाल्ने जिम्मेवार को? भ्रष्ट, निकम्मा, कामचोर र, नालायक नेता हरु त हुन् नि! कि कसो???

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 6

  • munna gautam

    हरे शिव ! पहिला १८ बर्ष पनि नपुगेका बालक हरुलाई बन्दुक थमाये ( नपत्याए हेर्नुस् लडाकु शिविर र अन्मिन को रिपोर्ट अनी प्रचन्ड आँफैको भिडियो ) अब सिगान सिगान पनि पुछ्न नजान्ने हरुलाई लौरो थमाये यि माओवादी हरुले । होइन देशमा आतंककारीको उत्पादन त गर्न खोजेक होइनौ ? सक्छौ भने लेवी उठाएको, लुटेको, धान चोरेर कमाएको पैसा प्रयोग नगरिकन आफ्नो मेहेनत ले कमाएको पैसाले निशुल्क पढ्ने ब्यवस्था गर ।

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 42 Thumb down 15

  • arjun ghimire

    जय देस जय नेपाल भन्ने बाहेक हामीहरुले के पो नै गर्न सकचौउ र नेता हरुको बुद्दिले गर्दा बच्चा हरु पनि जय नेपाल जय देस भन्दै बन्ध सफल गरौन खटेका छन् आखिर मा यिनी हरुलाई २ पैसा मा किन्ने नेता हरुलाई धिक्कार छ

    मन परे हरियो, नपरे रातोः Thumb up 10 Thumb down 5

  • Padam Gurung

    थाहा नभएको होइन-आधारभूत आवश्यकताको परिपूर्ति बिना मानिस शान्त भएर बस्न सक्तैन । अनि स्थायी शान्ति बिना समाज वा देशले उन्नतिको बाटो लिन सक्तैन। यसकालागि भोजन, बस्त्र, आवास र काम समेतको ब्यबस्था राज्यले गर्न सक्नु पर्दछ । यसैले नेताहरु राजनीतिक परिवर्तनसँगै आफ्नो संस्कारमा परिवर्तन गर्न सकेनन् भने नेपाली नागरिकलाई पुनः यी राजनीतिक नेताहरुको खाने मामलामा मिल्ने अनि देश विकास गरौं सबै मिलेर भन्नेबेलामा भने आफूआफूबीच तानातान हानाहान गरेर जसरी नेपाली नागरिकहरुको घाँटी खसखसाइरहेका छन् यी नेताहरुले यिनीहरुलाई चाँडै नै फेरी रछ्यानमा मिल्काउन नेपाली जनता लाठो मुंग्री लिएर उठे भने फेरी यिनको हालत के हुन्छ ?

    यिनै नेताहरु होइनन् दोस्रो जनआन्दोनलका बेला हामीले गल्ती गर्यौं अब नेपाली जनतालाई धोका दिने छैनौं भनेर आम नेपाली नागरिकका अगाडि कान समाएका आज यिनीहरु नै ठूला ठूला कुरा गर्दै हिड्ने यिनको हैसियत अब यस्तै हो भने आम नेपालीले देखाइदिन कुनै आइतबार कुर्दैनन् ।

    नागरिकहरुको मतबाट पराजयभएकाहरुले संसारमै नभएको नयाँ नौलो प्रकारको लोकतन्त्रको परीक्षण गरिरहेको यो अवस्थामा यसरी नै नचाहिने किसिमका परीक्षण गर्दै नेपालले जाने हो भने नेपाली नागरिकले आफ्नो मतको सही सदुपयोग नभएको देखिरहेका छन् र यिनिहरुले आफ्नो आफ्नो घुच्चुक दरो पारेर बस्ने अवस्था आइसके जस्तो छ ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 31

  • Chintak

    के भो र फेरी एउटा रमाइलो खेल त हो l बिदेस बाट जति पैसा आइ हाल्छ के भो त, भत्काएर ! बालक होस् कि युवा के को वास्ता जो ले जे गरे नि हुन्छ होइन र, संस्कार बिगार्ने नै भएपछि ? ल साथी हो यहि मौकामा हामी चै बेस्सरी हास्ने पो हो कि ??????????? तर मन छ भने रुन र चिच्याउन पनि मिल्छ l

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 6

  • nepathya

    अब माओबादीक अन्ध समर्थक आएर भन्ने छ, देशको लागि यी बालबालिकाहरुले योगदान दिंदै छ/ अहिले देखिनै चेतना भयो भने भबिस्यमा झन् राम्रो हुन्छा /

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 14

  • Jetha Magar

    सुन्दर तिम्रा ति हातमा कालो कसले पोती दियो
    पोल्छ पोल्छ यसले जलाउछ कसले जलाउने सलाई दियो

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 5

  • Ra Ra

    हाम्रो नयाँ नेपाल !! धन्य नेपाली माओ’

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 8

  • netaharule desha bigare…..sano sano naniharuko vabisaye ke hune ho????vagawan ti netaharula buddhi dinusa…..garana kehi sakane hoyin..kali nepal banndha matra garachana…..

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 4

  • Jetha Magar

    बाँदरहरुको देशमा धाडेहरूले जे गर्छ त्यो त बच्चाहरुले गर्छ नै यसमा अचम्मित हुनु भन्दा पनि बच्चाको हातमा कालो र ति बच्चाहरु को भविस्य पनि कालो देख्दा सारै मन पोलेर आयो धन्य ढाडे बाँदरहरु

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 4

  • punj

    this is all due to lack of discipline in the politicians. until the politicians are fully aware that the services and facilities to the citizens are of first priority, it is inevitable that the country will not reach stability.
    furthermore, the citizens should condemn and reject these sort of strikes so that the demonstrators are harassed.

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 4

  • Mahendra Rana

    बे मौसम को बन्दले देश उभो लाग्ने भएन

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 13

  • tulsi

    भोलि यो बालक सत्तामा पुग्ने त् अबस्य होइन /एस बालकलाई भर्यांग बनाएर सत्ता मा पुग्न खोज्नेहरु हो होसियार/

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 19 Thumb down 11

  • Gita Gurung

    अब चाही चाडै नै देश नरहने संकेत हो यो जब यति साना प्रि स्कूल जाने उमेर का अबोध बाल बालिकाले पनि नेपाल का बाटाहरुमा हुने गरेका सलाई र टायरको सम्बन्धका बारेमा जानकारी पाउन थाल्छन | देशका भबिष्य नै यिनी हरु हुन् तर अब यति कलिला उमेरमा नै यिनी हरु ले नेपाललाई कसरि चलाउने भनेर आफ्ना अभिभाबक हरु बाट अचेल दिनहु यहि र सिकिरहेका छ्न |

    पहिला बूढा हरुले आन्दोलन गर्दा युवा वर्ग र केटाकेटी हरु बाट देशमा केहि राम्रो कुराको आश गरिन्थ्र्यो रे | गत ५ वा १० बर्षमा त युवा वर्ग बाट पनि त्यो आश मरेको थियो र त्यसपछि साना केटाकेटी हरु बाट चाही पछी केहि होला कि भन्ने आश बचेको थियो तर यो तस्बिरले त अब यो बाकि रहेको एउटा आश पनि सकियो |
    आश मात्रै गरेर मात्र पनि भयन यो साना नानीहरु को शैक्षिक बाताबरण हामी ले नै त यस्तै किसिमले तयार गरिदियका थियौ र अझै पनि गरि रहेका छोउ | सधै जता पनि सरकार मात्रै दोषी त हुदैन |

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 8

  • हर्क बहादुर गोले

    देश दरिद्र बनाउने महान् नेताहरु बच्चा क्लासदेखि नै उत्पादन हुन थालेपछि यस्ता दृष्य देखिनु के चमत्कार भयो र । भाषण जत्ति नै मिठो गरेपनि आखिर आफ्नो दुनो सोझ्याउन नेताहरु किन पछि पर्थे ? सोध्नुस् त सबै नेतालाई नेपाल बन्दले के देशको अर्थतन्त्रमा के असर पर्छ उत्तर सबैलाई कण्ठाग्र छ सुगा झैँ । तर जतिखेर त्यो ज्ञानको आवश्यकता पर्छ त्यतिखेर हाम्रा नेताहरुको बुद्दि घाँस काट्न जान्छ । सरकारमा रहँदा बनाउन नसक्ने र विपक्षमा हुँदा भत्काउन नछोड्ने नेपालका नेताहरुको बैचारिक दरिद्रता कहिले उन्मुलन होला खै ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 10

  • tulsi

    धन र सत्ता पिडितहरुको को अतिवादको पराकास्था/

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 17

  • prakash kc

    ल हेर यत्रो सानो नानी लै समेत राजनितीले छोयको छुनपनी किन नछोओस विचार को स्चूल नै बन्दा भय पछि , खोइ नेता हो तिमिहरु को बुद्दी , तिमेहरु को दिमाक मा कुकुरले मुत्यो की के हो

    देश कति पछाडी जान्छ यक दिनको बन्दाले थहा छ कुकुरहरु !!!!!!
    साथीहरु नेपालको नेताहरु लै गाली गर्ने भय शमर्थन गरर्नुस जतीधरै भोट तेती नै कुकुरले मुत्यो भन्ने हुन्छ है साथी हो

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 7

  • hankimdo

    बच्चा देखि नि यो संस्कृति मा हुर्के पछी भोलि उसले के गर्ने छ ल भन्नुस त साथी हो ???? बिचरा यो अबोध बालक लाई!!!!!!!!!!!!!!!!!!!!!

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 12

  • prakash kc

    ल हेर यत्रो सानो नानी लै समेत राजनितीले छोयको छुनपनी कियन छोओस विचार को स्चूल नै बन्दा भय पछि , खोइ नेता हो तिमिहरु को बुद्दी तिमेहरु को दिमाक मा की केया हो

    देश कति पछाडी जान्छ यक दिन को बन्दाले थहा छ कुकुरहरु
    साथीहरु नेपालको नेताहरु लै गाली गर्ने भय शमर्थन गरर्नुस जतीधरै भोट taati नै कुकुरले मुत्यो हुन्छ है साथी हो

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 14

  • Prem Aryal

    हामी भित्र को सस्कारै गलत भई सक्यो जे देखो त्यहिँ सिक्यो, गलत कुरा सिक्न हामि बच्चा देखि बुढा सम्म सबै १ नम्बर मा पर्चोउ, जस्तो तालिम उस्तै प्रदर्सन

    देशका नाकाम राजनेताहरु ………………………….

    खै के हुन खोजेको हो कुन्नि, सधै देब्रे आखा फरफराउछ

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 84 Thumb down 22

  • बीर

    यो फोटो चाँही मजाको लाग्यो | अब बालकहरुले पनि तस्बिरमा झैँ “हाम्लो माग पुला गल” भन्ने दिन देख्न सायद धेरै दिन कुर्नु पर्दैन होला | यिनीहरुलाई चै के नाम दिने होला ? CCL भन्ने कि ?

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 157 Thumb down 19

    • shreesh thapa

      बाल बालिकाहरुलाई ठुला बडाले जे जे गर्छन त्यहिँ सिक्छन अनि ठुलाको पछी नलागेर के गरोश उनीहरुलाई त झन् रमाइलो हुन्छ झडप भयो भने ति अबोध बाल बालिकाहरुको बिजोग हुन्छ त्यहाँ के भैरहेको छ भन्ने पनि थाहा नपाई ज्यान जान पनि सक्छ यो बीच सडकमा तोडफोड गर्ने त आन्दोलनकारी होइनन तोडफोडकारी हुन् ,,,,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 56 Thumb down 12

    • बेइमानसिङ

      CCL होइन FYCL भन्नु पर्छ्। यानी की फ्युचर वाइ स्याल।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 79 Thumb down 20

      • tukche ang

        ccl होइन mycl भन्नु पर्छ |मिनी वाई-स्याल|

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

    • munna gautam

      कलम समाउने हात हरुले लौरो समाएर गाई-भैसी चराउन परेको छ, अब अग्रगामी छर्लाङ लगाउन पर्छ भन्नेहरुले लौरो थमाएर तोड्फोड गर्न सिकाउनु शायद प्रगती होला । शायद अब यसरीनै १-२ बर्ष पछी नेपाल स्वित्जर्ल्यान्ड बन्छ होला होइन त प्यारा दाजुभाइ अनी दिदिबहिनीहरु ? आशा गरौ अनी अझै उनिहररुको साथ दिइराखौ ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 13

    • बीर

      यो बच्चाको तस्बिर कति innocent र माया लाग्दो छ है साथी हो ? Picture of the year पुरस्कार दिउ जस्तो | बिचराले पढ्न सिक्ने बेला टायरको मोसोसँग खेल्दै छ् | God bless this innocent boy.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 11

    • बिनोद तिमिल्सिना,धरान

      दु:ख लाग्यो यो तस्विर देखेर, जुन अनुहारमा नयाँ नेपालको तस्विर झल्किरहेछ!

      मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 4

      • बिनोद तिमिल्सिना,धरान

        यस्तो संवेदनशील दृश्य मा”" हाम्लो माग पुला गल “”"भन्नु कति ठिक होला ?ठट्टा गर्ने बिषय हो र यो ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 12

    • Ravi

      तर माग पो के हुने हो कुन्नि ???? राम्रो माग भए त ठिकै छ, गाजा र चरेस चाहियो भन्ने माग राख्लान भन्ने चिन्ता छ मलाई त…..एस्तो स्तिथि मा जन्मियाका बच्चा हरुको कस्तो माग हुने होला…….साथी हरु अहिले हाम्रो मात्र हैन पछि का पिडी हरु को बारेमा सोचौ है!!!!!!!!!!!!
      Ravi Niure, Toronto, Canada

      मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

    • बीर

      साथी हो ईरानमा अस्ती भएको राष्ट्रपती चुनावको आन्दोलनकी Icon नेदा जस्तै यो बच्चालाई त माइ संसारको Icon बनाउनु पर्ला जस्तो छ् | अनुहार हेरेर मलाई त साह्रै टिठ र माया पो लाग्यो हो | कि यिन्लाई पनि अस्तीको जुली पारीयारलाई जस्ताइ अली अली पढ्ने खर्छ जुटाइ दिने हो ? दुईचार पैसा दिदैमा हामी गरीब त हुँदैनौ होला तर यो बालकको भविश्य त केही राम्रो होला नि, कि कसो हो ?

      मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 1

      • बेइमानसिङ

        कुरा सहि हो, मद्घत गर्ने नै हो भने माओवादी, एमाले र कंग्रेस भन्दा पहीले पहल गर्नु पर्छ। ढीलो भयो भने माओवादीले वाइ स्याल, एमालेले युथ फोर्स र कंग्रेसले तरुन दल बनाउन के बेर।

        मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

      • बेईमानासिंग

        कुरा सहि हो, मदत नै गर्ने हो भने माओबादी, एमाले र कांग्रेस भन्दा पहिले पहल गर्नु पर्छ I ढीलो भयो भने माओबादीले वी स्याल, एमालेले यौथ फोर्स र कांग्रेसले तरुण दल बनाउन बेर छैन I

        मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes