मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    child protester

    फोटोः उमेश

    No related posts.

    11 comments to child protester

    • यो द्रिस्य हेर्दा बिना दोसमा पार्टिहरु ले सोझा जनता लाई जनता को नाम मा गरेको खेलवाड छर्लङ्ग देखिएको छ। र अब चाहे माओवादी हुन चाहे ए मा ले हुन या काङ्ग्रेस वा रा.प्र.पा आदी हुन सबै उही नक्कली साधु जसले सक्कली बन्न को लागि थेरै खरानी घसेको हुन्छ आफ्नो निधार मा यि सबै जनता मारा शोषक हुन भन्ने मा अब कसैलाई २ मत हुनेछैन , यो तस्बिर देखेपसी।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subash

      अरु लै क दोष दिनु?
      आफुनै अर्का ले केहि गर्न खोजनेलाई केहि गर्न दिने हैन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • bachha le pani thaha paye6n makune सरकार kathputale ho bhanera,ha ह ह

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • घैंटे याजेन

      १० वर्ष भन्दा तल = ” मलाई गुच्चा चाहिन्छ ”
      १० -१५ = ” मलाई मोबैल चाहिन्छ ”
      १५-२० = ” मलाई G and N चाहिन्छ “,”GF चाहिन्छ ”
      २०-२५ = ” मलाई स्वास्नी चाहिन्छ ”
      २५-३० = ” मलाई नोकरी चाहिन्छ “, भुत्रा को पाउनु ? पढ्ने बेलामा लब गर्न हिडेपछि?
      ३०-३५ = “स्वास्नी लाई साडी र भुन्टेलाई कट्टु छाहियो” , पुर्पुरोमा हात( बाऊ-आमा सिलटिमुर खाइसके)
      ३५-४० = ” मलाई मृत्यु चाहिन्छ “, ४० बर्षमै ? २० बर्षमै कलेजो रक्सी संग भुटुवा बनाए पछी रहर गरे पनि बच्न पाएपो ?
      अनि ??????
      भुन्टे सडक मा , बाटुली ठमेलमा !!
      थुक्क !!! ( मेरै हिसाबकिताब गर्या )
      -घैंटे

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • ke garnu sarkar nai ustai bhaya pachi ?
      sabaile siko garnu paryo.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bigesh devkota

      खै क हुन लागेको हो यो देशमा. एती सानो उमेर मा स्कूल जानु पर्ने ठाउँ मा आन्दोलन मा गएका छन् यो देश को भविस्ये सधै आध्यारो छ. लौन हो युवा हरु केहि गरौ देश को लागि.यो बुडा नेताहरुले केहि पनि गर्दैनन् यो देश को लागि.सबै जना आफ्नै परिवारको बारेमा सोच्छन अरु त मा क भनौ र खोई. ”जय नेपाल”

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • देशका कर्दधरिहरु को हालत एस्तो छ !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 4

    • swasti

      भारतीय सिनेमाको “रंग दे बसन्ती” मा जस्तै सबै भ्रष्ट, देश लै अधोगतिमा धकेल्ने, लुच्चा, काम नलाग्ने नेता भनाउंदाहरुलाइ गोलिले भुटीदिनु पर्छ | अनि बल्ल हुन्छ राम्रो |

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • godfather

      यस्ता को पनि माग सुरु भै सको|

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Gita Gurung

      अब चाही चाडै नै देश नरहने संकेत हो यो जब यति साना प्रि स्कूल जाने उमेर का अबोध बाल बालिकाले पनि नेपाल का बाटाहरुमा हुने गरेका सलाई र टायरको सम्बन्धका बारेमा जानकारी पाउन थाल्छन | देशका भबिष्य नै यिनी हरु हुन् तर अब यति कलिला उमेरमा नै यिनी हरु ले नेपाललाई कसरि चलाउने भनेर आफ्ना अभिभाबक हरु बाट अचेल दिनहु यहि र सिकिरहेका छ्न |

      पहिला बूढा हरुले आन्दोलन गर्दा युवा वर्ग र केटाकेटी हरु बाट देशमा केहि राम्रो कुराको आश गरिन्थ्र्यो रे | गत ५ वा १० बर्षमा त युवा वर्ग बाट पनि त्यो आश मरेको थियो र त्यसपछि साना केटाकेटी हरु बाट चाही पछी केहि होला कि भन्ने आश बचेको थियो तर यो तस्बिरले त अब यो बाकि रहेको एउटा आश पनि सकियो |
      आश मात्रै गरेर मात्र पनि भयन यो साना नानीहरु को शैक्षिक बाताबरण हामी ले नै त यस्तै किसिमले तयार गरिदियका थियौ र अझै पनि गरि रहेका छोउ | सधै जता पनि सरकार मात्रै दोषी त हुदैन |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

    Leave a Reply

      

      

      

    Enable Google Transliteration.(To type in English, press Ctrl+g)
    eXTReMe Tracker