कैलालीमा साँच्चिकै के भएको हो? सरकार भन्छ पहिला अतिक्रमणकारीहरुबाट गोली चल्यो। अनि सुकुम्बासीहरु भन्छन् बिना चेतावनी सुरक्षाकर्मीले गोली चलाए। घटना कतिसम्म रहस्यमय भएको छ र वक्तव्यबाजीहरु कतिसम्म भएका छन् भने जिउँदो मान्छे समेत मरेको भनेर प्रचार गरिएको छ।
गृहमन्त्री भीम रावलले कैलालीमा मर्ने एक जना माओवादी जनसेनाका सदस्य भएको भनी पत्रकार सम्मेलन गरे। त्यसको भोलिपल्ट माओवादीले पत्रकार सम्मेलन गरी गृहमन्त्रीले मरेको भनेका माओवादी जनसेना नरेन्द्र विक र उनको परिचय पत्र भनी सार्वजनिक गरिएको नम्बरका व्यक्ति रुद्रप्रसाद चपाइँलाई सार्वजनिक गर्यो।
नरेन्द्र विकले भने, म जिउँदै छु। जिउँदो मान्छेलाई किन मरेको भनेर प्रचार गरेको?

म जिउँदै छुः नरेन्द्र विक (दायाँ), सरकारले प्रचार गरेको परिचयपत्र नम्बर मेरो होः रुद्र चपाईँ (बायाँ)
त्यस्तै हिजो मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नामक संस्थाले काठमाडौँमा पत्रकार सम्मेलन गर्यो। त्यसमा केही घाइतेहरुले सुरक्षाकर्मीले ज्यादति गरेको दावी गरे।
एक जना घाइते बलबहादुर विकले यसो भने-
चेतावनी दिँदा पनि नमानेपछि हानेको भन्ने कुरा झुटो हो। अश्रुग्यास हान्नेबित्तिकै गोली पनि चलायो। उनीहरुले झुप्रामा बहिनीहरुलाई बलात्कार गरे। उसलाई पानी खुवाउँदा मलाई गोली हानियो।
अर्का घाइते झपटबहादुर बिकले यसो भने-
हतियार बोकेर सुरक्षाफौज आएपछि के रहेछ भनेर हेर्न महिला दिदीबहिनीहरु पनि निस्कनुभयो। हाम्रा दिदीबहिनीलाई छाडा गाली गर्दै तेरो गुप्त अंग माओवादी पैदा गर्ने भनेर लाठी गोली हानियो। सुरक्षाफौजले गोली हान्न थालेपछि हामीहरुले लाठीले प्रतिकार गरेका हौँ। घाइतेलाई बचाउन बोकेर लान थालेका सुकुम्बासीलाई पनि गोली हानेका थिए।
दुई पक्षबाट दुई थरि कुरा आइरहेका छन्। आखिर सत्य के हो त ?
Related posts:










हामीलाई बिकास चाहिएको छ र शान्ति बिना जुन कुरा सम्भबछैन. तेसैले हामी एक देशभक्त शोतंत्र नागरिकको हैसिअतले येस्ता गलतीहरु कसईबाट पनि नहोश भन्ने कुराको प्राथना गरोऊ!
मन परे हरियो, नपरे रातोः
1
1
हुन सक्छा कैलालीक सुकुम्बासी माओबादीका समर्थक हुन सक्छन तर गृह मन्त्रीले ति सुकुम्बासीलाई माओबादी क कार्यकर्ता भनि आरोप लगाएको मलाई मन परेन किन भने जो कोहि ब्यक्यी अऊता दलको समर्थक हुन्छा बिना दलको नेपालमा कोहि पनि छैन होला/सरकारले सुकुम्बासीलाई सहयोग गर्नुको साटो गोलि ठोक्छा भने अब कसले गर्ने हामी नेपालीको सुरछा /
मन परे हरियो, नपरे रातोः
2
7
जहा दमन हुन्छ त्यहा प्रतिरोध हुन्छ/ भयको पनि त्यै हो जस्तो लाग्छ,किन भने सुकुम्बासी हरु माथि दमन नभयको भय त्यति ठुलो घटना हुदैनथ्यो,
मन परे हरियो, नपरे रातोः
2
11
आशिष , कुरै नबुझी लेखि दिने|को सुकुम्बाशी, कहाबाट त्यत्तिका सुकुम्बाशी त्यो पनि एकै ठाउँमा?के चढेर र कसरि त्यहाँ भेला भए हनन? कसले ल्याइदियो, ल्याई दिए बापत ल्याउने ले कति पैसा हजम गर्यो, अनि साँच्चिकै सुकुम्बासी कहाँ किन र कसरि हराए, अझै भनुम भने कहाँ बिलाए? त्यस्सै लेखिदिने भन्या, फुर्षद भयो रे भन्दैमा?
मन परे हरियो, नपरे रातोः
14
2
समाचारमा ‘सुकुम्बासी’ शब्दलाई बढी प्रामथिमकता दिइएकोले यो घटनामा नक्कली सुकुम्बासीहरूको उच्च सहभागिगता रहेको भान हुन्छ । तर त्यहाँ भूमिहीन सुकुम्बासीमात्र होइन, अधिकांश बाढीपीडित, भारतीय अतिक्रमण र ज्यादतीपीडित, मुक्त कमैयाहरू आदि समेतको उल्लेख्य सहभागिता रहेको कुरा समाचारमा आइसकेको छ । यसमा केही लोभीहरूको सहभागिता नहोला भनेर भन्न सकिन्न । तर त्यत्रो पीडितहरू एकाएक हराउनुलाई मात्र ती नक्कली पीडित रहेको हाउगुजी गर्न तथाकथित सरकारलाई मात्र सुहाउँछ । किनकि पीडितहरू कैलाली जिल्लामा मात्र छैनन्, नेपालभरि छरिएर रहेका छन् । उनीहरूको संख्या २२ हजार होइन, लाखौं हुनुपर्छ । तिनीहरूसमेत त्यहाँ जम्मा भएको हुनुपर्छ । सरकारी दमनका कारण ज्यान गुमएका र घाइतेहरूका कारण उनीहरू त्यहाँबाट हिँडेको कुरासमेतबाट उनीहरू नक्कली भएको प्रमाणित गर्न खोज्नु दुर्भाग्यपूर्ण छ । पीडित भन्दैमा ज्यानको माया हुँदैन र ? राज्यले संरक्षण र सुरक्षाका खातिर सुरक्षा निकाय परिचालन गर्नुपर्ने अवस्थामा उल्टै गोली चलाउन लगाएर ५-६ जनाले ज्यान गुमाइसकेपछि र सयौं घाइते भएको अवस्थामा के गरुन् त उनीहरू ? वार्ता र छलफलबाट समाधान गर्न सकिने विकल्प हुँदाहुँदै सुरक्षानिकायको धङधङी भरमा र पञ्चेशैलीमा तथाकथित सरकारको यो दमन, गैरजिम्मेवारी र दुष्टतताको जतिसुकै विरोध गरेपनि कम नै हुनेछ ।
पहिले पनि प्रकाशित भइसकेको प्रतिक्रिया दोहोर्याउनुपरेकोमा क्षमाप्रार्थी छु
मन परे हरियो, नपरे रातोः
3
7
वा….पुलिस को निकै सपोर्ट देखे, साथिहरु तपाईहरुले थाहा नपायेजस्तो गरेर पुलिसको सपोर्ट गरेको देख्दा धिक्कार लाग्यो| ९०% नेपाल का पुलिस लाइ त जिम्दै गाड्नु पर्छ किनकी इनिहरुमा कुनै बिबेक हुदैन, नहीं इनिहरुलाई कुनै कानून थाहा छ, हो १०% राम्रा छन| इ ९०% त मोका पाए चोरने, बलात्कार गर्ने र आफ्नो बर्दी को बदनाम गर्ने हुन| नेपाल को पुलिस ले धेरै कुरा सिकन बाकि छ, इनिहरुलाई सही नेत्त्रुतो को खाचो छ, नेपाल का संसद हरुजस्तई इनिहरू पानी धरै अनपढ़ छन … त्याही मुख्य समस्या हो| जनता हरु पागल छैनन……. पहिला पुलिस ले नै हातपात गर्न सुरु गर्छ, यो मैले २०४८ साल को बिध्यार्थी आन्दोलन मा देखेको कुरा हो| नो ओफेंस पिलिज़ |
मन परे हरियो, नपरे रातोः
5
11
————मलाई चित्त नबुझेका कुराहरु —-
लैलाली मा सुरछा बल लगाए जस्तै इंडियाले लालापानीमा देस अतिक्रमण गर्दा बल प्रयोग गर्न सके केहुन्थ्यो ?
बन पर्यावरण जोगाउन यस्तो गरिन्छ भने किन जंगलमा जिउदो गैडाको खाग कतिन्छा ? अहिले सम्म कति यस्ता अपराधीलाई पक्राउ गरियो ? र कस्तो सजाय दीयो?
मनबता भन्ने अब सब्दमा मात्र सिमित रहयो ….. त्यो एक समस्या हो तर समाधान किन बल र गोलि ? संसारमा जुन ठाउमा पनि समस्या हुन्छा यो तथ्य हो जहाँ समस्याको समाधान हुन्छ त्यहाँ सान्ति सुव्यवस्था हुन्छ तर जहाँ समस्या को समाधान हुदैन र गरिदैन त्यहाँ नेपालको जस्तो अवस्था हुन्छा ….
Virus ठुलो हुदैन देखिदा पनि देखिदैन येस्तै अदृस्य virus ले गाऊ समाज लाई बिगार्न थाल्छा.
येस्तई हो भने देस कहिले माथि जादैन नेताहरुकोमात्र बोसो लाग्छा जनता भोकै मर्छ.
Anybody must follow the rule and nobody over the rule हुनुपर्ने ठाउमा Nobody follow the rules eveybody over the rule चाही ठुलो समस्या हो.
Rule भनेको बिकासको एउटा map हो बाटो हो जसले मानब सभ्यताको पहिचान गरआउछ.
मन परे हरियो, नपरे रातोः
12
1
बलबहादुर विकले झपटबहादुर बिकले both are liar baster it can be true our country is in this position bec of this kind of liar baster go to hell
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
11
कैलालीमा आखिर जे भएता पनि राम्रो चाही भएन |
मन परे हरियो, नपरे रातोः
13
0
सार्वजनिक ठामको सुरछ्या गर्नु सरकार को काम हो | तेस माथि नि जंगल | सरकार ले जे गरो ठिक गरो|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
6
k हुनुनि यो सब moabaadi अनि janasena lai बदनाम garne काम हो यो त अति नै वो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
4
25
पुलिश हरु पन गतिला त हुदैनन् बोले होलान तर बलात्कार चाही गरेनन होला. खोबदी हरु को कुरा पत्याउने सकिन्न. तर खोबदी हरु लुटेरा ठगेर अनि धम्क्याएर खान पल्केका हरु लै चाही गोलि ठोकेर भए पनि सहि बाटो मा ल्याउनु parchha
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
8
बन्दुक बोक्ने सुकुम्बासीले जे भने नि के नै भयो र ? पत्रकार हरु पनि एउटाको कुरा सुनेर लेख्ने? जग्गा पाइन्छ भनेर सार्बजनिक जग्गा हडप्ने हरुलाई कारबाही गर्न अझै कम भयो . एक हप्ता देखि सरकारले कारबाही गरे प्रतिकार गर्ने भनेर परेड खेल्ने सुकुम्बासीको बिल्ला धारी हरुको कुरा कसले पत्याउने . माओबादीले बन जंगल माथि ठाडो बलात्कार गरेको छ , त्यसको क्षतिपूर्ति कहिल्यै हुन सक्दैन .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
7
यो मानबअधिकारबादीले पनि केवल घाइतेहरुको मात्रै एक पक्षीय पत्रकार सम्मेलन गरेर तिनीहरुको मात्रै दुख बेदनाको बखान सुन्ने कि अर्को पक्षको पनि सुन्ने ? कुटाई खानेले के कुट्नेलाई राम्रो गर्यो भनेर भन्लान त अनि ? यिनीहरुले त त्यसै बधाई चडाइ ज्यादती गर्यो भनि हाल्छन नि | सत्य तथ्य बुझ्नलाई दुवै पक्षको अभिमत बुझ्नु आबश्यक हुन्छ |
अनि मरेको मानिसको शरीरमा जनमुक्ति सेनाको परिचय पत्र भेटिए पछी त्यसलाई सेना नभनेर के भन्ने त ? साधारण नागरिक भन्ने अनि ? कि त्यो मुर्दाले उठेर यो त मेरो परिचयपत्र होइन् भन्नु पर्यो | अनि त्यो परिचय पत्र कहाँ बाट आयो रे त ? कुरो गहिरो छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
9
सुकुम्बाशीसंग पनि बन्दुक ?
राष्ट्र बिपरित ठुलो सड्यन्त्र हुदैछ, नेपालीहरु एक चिम्टी स्वार्थपूर्तिको लागि देशद्रोहीहरुको इसारामा चल्दैछन ! यदि तिनीहरु सुकुम्बाशी नै हुन भने येत्रो समय कहाँ थिए ?
तिनीहरु सुकुम्बासी होइनन देशद्रोहीहरुले परिचालन गरेको दलालहरु हुन्, तिनीहरुलाई सोझै गोलि ठोक्नु पर्छ … !
किन ?
यदि नेपाली भए देशको स्थिति अनुरुप के ठिक के बेठिक सोचेर चल्नु पर्ने हो कि होइन ?
बन बिनास किन ?
के तिनीहरु नेपाली हुनत ?
तेसैले तिनीहरु देशद्रोही हुन् गोलि ठोक्नुनै पर्छ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
9
यस्तो आपुरो र एक तर्फी लाग्ने समाचार किन प्रकाशित गर्नु भयो मित्र ? पत्र कर ले समाचार बनाउदा पक्ष बिपक्ष दुबैको कुरा सुनेर सहि सपचार पो प्रकाशित गर्नु पर्ने होईन र ?
जे भए पनि उक्त घटना मा दोष दुवै पक्षको छ . राज्य को सम्पति को शुरक्षा गर्नु प्रहरी को दाहित्व हो भने सुकुम्बासी हरु को समस्याहरु समाधान गर्नु सरकार को कर्तब्य पनि हो |
कुरा मैले भन्न खोजेको के हो भने सत्य लुकेको समाचार ले समाज मा बिकृति ल्याउछ तर्सर्थ यस पार्टी राष्ट्र को चौथो अंग पत्रकारिता सजग रहनु पर्छा भन्न खोजेको हु |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
7
अझै विस्तारमा आउला नि सत्य ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
28
पुष्प जी नमस्कार, सत्य त आउला ठिक छ आउनु पनि पर्छ, तर यहा बिना warning गोलि चल्यो भन्ने छ, कान्तिपुर समाचारमा हो कि नया पत्रिकामा मलाई एकिन भएन, समाचार अनुसार बन क्षेत्र खालि गराउन सरकारबाट पम्प्लेट हरु टासियाको थियो भनेर अर्को तर्फा तस्बिर थियो सुकुम्बासी हरु प्रतिकारको लागि बन्चरो लाठि सहित लाम लागेर उभिएको, सुकुम्बासी हरु सुरक्षा निकाए संग लड्ने तयारीको मतलब के हुन्छ यो तपाइँ आफै बिस्लेशन गर्नु
यो सबै पूर्व तयारीका साथ् गरिएको असफल प्रयास हो, र येस्ता कामले शान्ति प्रक्रिया भङ्ग गराउन मात्रै प्रेरणा दिन्छ, शान्ति र स्थायित्यो लागि दोन्द कै प्रक्रिया अपनाउनु पर्छ र कैले कसका कैले कसका नाममा सडक तताउनुनै पर्छ भन्ने कहिँ छैन,
माओबादीले जुन हैसियत संबिधान सभामा बनाएको छ त्यसलाई बौद्धिक तवरले उपयोग गर्न सकोस
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
8
बाठो काग !!!
ह हा हा !!! सरकारले पम्प्लेट टासेर गोलि चलाउने वार्निंग दियको!
Come on Prem Aryal, use common sense for Nepalese citizens rights. You seems to be over and abnormal senses people.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
2
35
suire ji tapaiko sense kati cha bhanne ta yahi baat prasta huncha, janakari garaunu thulo kura ho, tyo sarkarka trafbat bhayeko thiyo, samacharharu ali padne garu hola.
human rights ko barema tapaiklai kati janakari rahecha tysko barema ali adhayan garnu hola ra aruka pani comments padne garnu.
yadi ti 20,000 sukumbasi bassthan bihinai thiya bhane khai ta aaj kaha gaye kehi janakari cha tapailai, sukumbasiko pahichaan ke ho tyo ta bujnus pahile.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
3
हाहाहा!!!
बाठोकाग !
सरकारले पम्प्लेट टासेर गोलिचालाउँ वार्निंग दियको होकी क्याहो!
Come- on, Prem Aryal, use your little common sense for Nepal and its Citizens. You seems to be over senses or abnormal person.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
25
यो कथा चैं के हो? यसको आधिकारिता के हो? यसरि माई संसार जस्तो नाम कमायको ब्लगले यसरि यस्तो सम्प्रेसण गर्नु कत्तिको राम्रो होला? नेपालमा धेरै मानब अधिकारबादी संस्था छन्, जसरि धेरै राजनैतिक पार्टी अनि विचार छन्. यदि राष्ट्रिय मानब अधिकार आयोग वा AMNESTY INTERNATIONAL, RED CROSS जस्ता संस्था ले भनेका कुरा लै मात्र यसरि प्राथमिकता क साथ राख्दा राम्रो होला,
भयका कति घटना हरु अनि तिनका पृष्ठभूमि र सम्भाधित समाचार हरु त सबैलाइ थाहा नै छ नि
कसैको समर्थन र बिरोध गरेको होइन, गल्ति सबैका छन् देह्रै र थोरै मात्रै फरक हो, तर ब्लग को बिस्वस्नियता लै पनि ख्याल गर्नु पर्ला..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
7
एउटा पार्टी भन्छ जंगल कब्जा गर बस,सरकार भन्छ त्यो कानून बिपरित हो त्यसरी बस्नेलाई हटाऊ
दुवै पक्ष भिडन्त मा लाग्छन दुबैतिर मान्छे मर्छन एक तर्फको मरे सहीद हुन्छ अर्को मरे बलात्कारी मर्छ आरोप पनि कसरि लगाउन सकेको होला नि टाउको जोगाउने कसरि भन्ने भा बेला मा कोहि बलात्कार गर्न थाल्छ र ?
ए मानब अधिकार बादी हु भनेर पहेलो कपडा लगाउने हरु हो त्यो सुरक्षा कर्मी ले मानब अधिकारको पालना मात्र गर्नु पर्ने कि उ पनि एउटा मानब हो? उसले पनि त कर्तब्य को पालना गर्दा ज्यान गएको छ उ चाही मानब हैन? उसका आश्रित हरुको पनि मानब अधिकार छैन हैन त? थुइक्क डलर बादी चोर हरु ……..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
57
8
माओवादी त्यसै पनि डर् लाग्दा ति भन्दा पनि डरलाग्दा हरु त मानव अधिकारवादी र नागरिक समाज भनाउदा हुन् ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
7
माओवादी ले गरीब र सुकुम्बासिको भावनासँग खेलवाड गरेर राजनीतिक फाईदा लिन खोजेको अनी सरकार र पुलिस पारीबन्द मा परेको । तर मानवाधिकार हनन गर्ने कुन चाँही पुलिस हो त्यस्लाई सजाय दिनु पर्छ ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
21
आखिर डलर खेती गर्ने एनजिओहरुको जन्म सबभन्दा पहिले मानव अधिकारकै नाममा भएको हो । विवाद सिर्जना नगरे यिनीहरुले हसुर्ने डलरको स्रोत सुक्छा ।
कैलाली घटनामा राष्ट्रिय सम्पति लुट्नेहरु माथि सरकारले जे गर्र्यो, एकदम ठिक गर्र्यो । गरिखाने सर्वसाधारण नेपाली जनताले यस्तो अराजक लुटपाट कहिलेसम्म सहेर टुलुटुलु हेरेर बस्ने ? राज्य र सरकारले बल्ल आफ़्नो अस्तित्व र उपस्थिति देखायो । सरकारले यो सक्रियता कायम राखोस ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
58
15
तेही त… पुलिश हुन कम गार्हो छ. पुलिश ले आफ्नो जागिर गरेर परिवार पाल्ने हुन्. माओबादी ले झैँ लुटेरा खान कसले पाउछा नेपाल मा? माओबादीले आफैले अरु कसैलाई न काम गर्न दिन्छा न लुट्न दिन्छ. यो मानवाधिकारबादी हरु सबै माओबादीले खडा गरेका खन्चुवा हरु हुन्. पुलिश लाई कति निर्मम तवर ले मारियो त्यो हेर्नु पर्दैन? सरकार को निर्देशन मा देश को सम्पति बचाउन को लागि पुलिश आफ्नो जागिर को कारण ले त्यहाँ पुगेको हो तर ति जंगली माओबादी हरु त सुकुम्बाशी को नाम मा देश को सार्बजनिक सम्पत्ति लुट्न र देश मा भद्रगोल मच्चाउन त्यहाँ पुगेका हुन्.
अब सब नेपाली जनता मिलेर माओबादी को भण्डाफोर गरेर देश निकाला गर्दिनु पर्छा.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
66
21
बन्द गर्नु उसको अधिकार हो भने बन्द मा हिड्न पसल खोल्न गाडी चलऔना मेरो अधिकार हो खई यो कुरा मानवाधिकार बादी हरु ले बुझेको कैलाली मा पुलिसले कुटेको देखेने अनि घाइते भएर लडेको पुलिसलाई निर्दई भएर कुट्दा चै किन मनाबधिकार केहि पनि नबल्ने येही हो मनाबधिकारी को काम
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
61
9
एउटा अच्चम्म को कुरा हेरौ है साथी हो कोइ मरे स्वर्गारोहण हुने कोइ मरे मृत्यु हुने कोइ मरे सहादत प्राप्त हुने कोइ मरे हत्या हुने कोइ मरे बीरगति प्राप्त हुने भन्या जस्तै हो बा सबै दोस पुलिस लाई दिन मानवाधिकारबादी लै सिकाएको हुन्छ के
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
9
मेरी बास्सै को धुर्मु ले झैँ भन्नु परेको छ अब ,” खै के ,खै के म त अब!!!!!”
दाई को कुरा पत्याउने कि भाउजु को कुरा पत्याउने?”लास्टा त्यै हो” भनेझै
अन्त मा त “दाई आए भाउजु लाई,भाउजु आए दाई लाई ..कसले पो माया गर्छा र हामी नेपाली भाइलाई” भने जस्तै हो…आखिर मा यी bhrasta lovi पापी नेता
हरु मिलि हाल्छन/मर्ने त हामी जनताले नै त हो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
58
13
jiudo byakti lai moreko bhanera kina prachar garyo? ki inlai pani nakkali sukumbasi bhane jastai nakkali narendra bk ho bhanni hola
मन परे हरियो, नपरे रातोः
4
5
समाचार पढ्नेलाई पनि रनभुल्ल मा पारे सत्य के हो अझै पनि पुष्टी भएको छैन कि कसो यसको पुष्टी गर्ने कसले नि ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
8
कम्युनिष्ट हरु र कम्युनिष्ट समर्थक हरु जन्म लिंदा नै आफ्नो लाज शरम उदगम स्थल मा नै छोडेर जन्मिंदा रहेछन।
नेपाल सरकार को समाचार अनुसार गत १४ गते ति सुकुम्बासी भनाउंदा हरु का लागि के गर्ने भन्ने बिषय मा माओवादी नेता हरु संग निर्णय भयी सकेको रहेछ तर पनि माओवादी हरु ले एक एक जना संग २०। रु का दर ले पैसा उठाइ सर्ब साधारण लाई राम्रो जग्गा बितरण गर्दैछ भनी ल्यायका रहेछन। अब नारायण काजी श्रेष्ठ का अनुसार त्यहाँ माओवादी को कुनै संलग्नता छैन रे । यदी तेसो हो भने माओवादी को किन आन्दोलन? सुकुम्बासी लाई कस्को सहानुभूती छैन र ? थुक्क लाज शरम पचेको माओवादी। नेवार हरु कै बे-इज्जत।
४ जात मा एक जात ब्यापारी ‘बैश्य’ को नाम मा गनिने नेवार हरु को बोली नै एक विश्वाश हो। जीबन मरन र आफ्नो इज्जत नै बोली मा निर्भर हुन्छ। साथै लेखा र श्रेस्ता नभयको युग मा बोली को भर मा ब्यापार ब्यवसाय संचालन गरिन्थ्यो तर अब माओवादी मा निस्केका यस्ता शरम हीन नेवार ले गर्दा आज संपूर्ण नेवार हरु को मात्र होइन सिंगै नेपाल का नेपाली को शीर लाज ले झुकेको छ। झुक्दैन त केवल तिनै लाज पचेका हरु को , जो पछी यहाँ उन्लाई बचाउने प्रयास मा प्रतिकृया लेख्छन।
धिक्कार छ त्यो नेवार लाई जस्ले आफु लाई जन्म दिने आमा को लाज बचाउने कोशीस गरेन। खोला मा बाढी आउन छोड्यो अब डाडु मा पानी ततायर मरे नेपाली हरु को इज्जत बच्थ्यो।
धन्यवाद
कृष्ण गोपाल श्रेष्ठ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
12
अरु कुरा त ठिक्कै भए पनि तपाई ले येहा किन जातिय कुरा ल्याउनु भएको हो मैले बुझ्न सकिन | कुनै पनि सुकर्म या कुकर्म जात बिशेस ले हुने हैन |
मन परे हरियो, नपरे रातोः
4
1
..अरु कुरा त ठिक्कै भए पनि तपाई ले येहा किन जातिय कुरा ल्याउनु भएको हो मैले बुझ्न सकिन | कुनै पनि सुकर्म या कुकर्म जात बिशेस ले हुने हैन |
मन परे हरियो, नपरे रातोः
1
2