Comments on: प्रधानमन्त्रीलाई खुला पत्र

By: DINESH AIR
श्रीमान्  माधव कुमार नेपाल ज्यु?

तपाई त यो देश को सबै भन्दा ठुलो मान्छे अनि ठुला ठला हरु को सम्बन्ध पनि ठुलै मान्छे संग हुन्छ होला ,हामी त गरिब परे .तेसैले देबी आमा जस्ता  सबै नेपाली हरु हाम्रा दाजु भाइ दिदि बहिनि हुन्. हामी सबै १ परिवार क मान्छे हौँ .हामी लाई जान्ने अधिकार छ आँखिर तपाई सित के मजबुरी छ कि अदालत बाट पक्राउ आदेश भैसके पछि पनि अभियुक्त अहिले सम्म कानुन को दायरा भन्दा बाहिर छन्? के साच्चै  तपाई को सरकार मा अपराधी को लागि कुनै पनि  सजा  छैन त? एदी छैन भने पत्रकार सम्मेलन बोलाएर जनता को सामु भानिदिनुहोश कि हामी ले केहि गर्न सक्दैनौ, देवी आमा को आँशु ले व्यथित भएर कठोर भएका हामी हरु क हात ले अपराधी लाई सजा दिन सक्दछ . अपराधी लाई बचाउने तपाई को मजबुरी हुन् सक्छ हामी हरु को छैन. माधव जी चस्मा लगाएर भए पनि एक पटक देवी आमा को रुदै गरे को तस्विर हेर्नु होला , एदी तपाई को सरकार  जनता को लागि हो भने सायद ………………….

आन्यथा कसै  गरिब को आँसु बगाएर  हास्ने नर्पिचाच लाई नेपाली जनता ले आफ्नो तरिका ले सजा दिनेछ .

मन परे हरियो, नपरे रातोः   1  0

By: arjun gurung
देवी सुनार दिदि  को पिडा जस्तो  हजारौ नेपाली दिदि बहिनि हरु को छ हो साचै यदि सच्चा कानुन मा चल्ने हो भने कानुन सेना पति त  के राष्ट पति लाई समेत लाग्नु पर्छ  यदि यस्तै हो भने नेपाल को कानुन जनता ले चाहेको जस्तो हुदैन

मन परे हरियो, नपरे रातोः   1  1

By: बीर
पुष्पजी, मदन दाइ र तपाईमा धेरै फरक छ, मदन दाइले ८०% माओवादीको समर्थन गरेता पनि २०% कुरा काट्नु पनि हुन्छ र कुरा काट्नेको कुरा पनि सुन्नु हुन्छ | तर तपाईंको केसमा भन्ने हो भने १००% माओवादीको मात्र समर्थन गर्नु हुन्छ र अरुको कुराको क समेत सुन्न रुचाउनु हुन्न | यो मेरो संसारमा निक्कै माओवादी समर्थक साथीहरु भेटे जस्मा मदन दाई र देव राज (कैलाली) मात्र यस्ता दुई जना ब्यक्ती हुनु हुन्छ जस्ले अरुको कुरा पनि सुन्ने हिम्मत गर्नु हुन्छ | वहाँहरुको बिचारलाई म कदर र सम्मान गर्दछु | बाँकी सबै जन्मिदै राता थाङ्नामा जन्मेका अन्धभक्त समर्थक हुन | शशांकजीको चांही त्यती भेउ पाउन सकिन, वहाँले कहिले माओवादीको कमी कम्जोरिलाई स्विकार्नु पनि हुन्छ भने कहिले ज्यादै बटारिएको कुरा पनि गर्नु हुन्छ | हामीले पनि माओवादीको जती कुरा काटेका छौ ति काट्नु पर्ने र काट्ने खाल्कै कुरामा काटेका छौ | काँचो दाउरामा आगो लगाउने हामी पनि पागल त होइनउ नि | राम्रो कुराको बिरोध गरेका छैनौ पनि |

मन परे हरियो, नपरे रातोः   3  1

By: Dinesh Air
उत्तम निरौला जी किन तपाई यस्तो कम्जोर कुरा गर्नु हुन्छ.? यहि जनता ले सरकार बनाए को हो . यदि हामी गरिब को आँसु को किमत छैन भने यस्तो निठालो सरकार को के कम .? सरकार लाई यो कुरा थाहा हुनुपरयो  सर्रकर जनता को लागि हो यदि जनता को समस्या को समाधान गर्ने क्षमता छैन भने आफु लाई यो देश को नेता भनाउनु सरम को कुरा हो./ अर्को कुरा के छ भने आफ्नो ज्यान जोगाउन को लागि परेवा ले पनि बाज सीत लड्ने हिम्मत राक्छ भने हामी त मान्छे हो .सरकार ले यो कुरा थाहा हुनु जरुरि छ /

मन परे हरियो, नपरे रातोः   3  0

By: Dinesh Air
यदि यो साचो  हो भने हामी कुनै पनि नेपाली को ज्यान को सुरक्षा यो देश मा छैन /  / हामी सबै ले मिलेर देवी सुनार को आवाज यो कान नसुन्ने सरकार लाइ सुनऊँना कालागि आन्दोलन पो गर्नु पर्ने हो कि.?

मन परे हरियो, नपरे रातोः   1  0

By: पुष्प
वीरजीहरूले हामीले माओवादीको समर्थन गरेकोबाहेक माओवादीको नराम्रो कारमको विरोध गरेको कहिल्यै पढ्नुहुन्न । मदनजीले माथिकै प्रतिक्रियामा गरेको विरोध पढ्ने जमर्को गर्नुभएन । अब के भन्ने खै ! मान्छेले बुझ्पचाएपछि केही सिप नलाग्दो रहेछ ।

मन परे हरियो, नपरे रातोः   2  6

By: Uttam Niraula
आमा ले जो संग न्याय माग्दै हुनुहुन्छ उनि हरु नै देस मा बलात्कार हत्या गर्ने को संरक्षण गर्न मै ब्येस्ता छन् त के को आस गर्ने र. हामी सबै अभागी परेछौ. तपाई को आवाज UN तिर उठाउनु होला बरु बलियो प्रेसर मिल्छ होला. हाम्रो सरकार ले हामी नेपाली लाई कहिले पनि न्याय दिएन. के गर्नु तपाई को आँसु को मूल्य नै रहेन छ त्यो राक्षस हरु को सरकार मा.

मन परे हरियो, नपरे रातोः   1  0

By: sudarshan
माओबादी का अन्ध भक्त

तिमि हरु को भाषा प्रयोग ले यो प्रमाणित गर्छ कि तिमि हरु को इस्तर कुन हो भनेर ,मैना सुनुवार मेरी बहिनि जस्तै हुन् , तिमि जस्ता अबुझ ले सम्झैरहनु जरुरि छैन , अर्को कुरा के नेपाल मा एक जना मात्रै हो र तेसरी मरेको ? कति जना लै तिमि हरु ले गाएब पारेउ? कति लै बेपत्ता अनि कति को हत्या गरेउ ,के तेस्को तिम्रा नेता हरु संग हिसाब किताब छ , होला तिम्रै दाजु भाई हरु पनि परे होला , एक पटक तिम्रा नेता हरु संग तेसबारे खोजि गर अनि था हुन्छ , कारबाही किन एक तर्फी ? दुवै लै हुनु पर्यो

मन परे हरियो, नपरे रातोः   1  4

By: arjun
नेपाल को कानुन दैब ले जानुन

मन परे हरियो, नपरे रातोः   1  0

By: THAPA RAJBARSINGHA / CANADA
को माथि  र  को  मुनिको   यो   फोहोरी खेलमा पल्केर

यक  अर्का लाई पछार्न र दबाउन  लागि परेका  यी परापुर्ब काल का जस्ता लाग्ने राछेस  हरु

मानब को नाम मा नाम मात्र भयका यी नर पिसाच हरु

आज आफु हरु सबै लडन र सडन लागेका थाहा पायर,

लामो समय पछि को कुम्भकरने  निन्द्रा बाट बिउझिन लागेको झै आभास  लाग्न  थालेको  छ

राछेस त आखिरमा राछेस नै   हो,,,,,खै   के गर्नु

यिनलाई नास गर्ने अर्को अबतार  को आगमनको

आसा  मा नै दिन बित्न थालेको छ ,,,

मन परे हरियो, नपरे रातोः   12  0