मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कलमदेखि डराउने कायरहरु

    ‘किन चाहियो माओवादीलाई तीर्थाको सिन्दुर’ शीर्षकमा एक लेख लेखिन् रुकुमकी पत्रकार टीका विष्टले।

    कलमदेखि डराउने कायरहरुले त्यही निहुँमा धम्की दिन थालेका थिए दिनहुँ उनलाई।

    राजधानी दैनिकका सम्वाददाता र स्थानीय सिस्ने एफएमका समाचार प्रमुखसमेत रहेकी बिष्टलाई आज उनीहरुले आक्रमण गरे। ज्यान जोगाउन त उनी सफल भए, तर सख्त घाइते भइन्।

    टीका विष्ट। फोटो सौजन्यः कान्तिपुर

    टीका विष्ट। फोटो सौजन्यः कान्तिपुर

    घटनाविवरण अनुसार तीन जनाको समूहले आज मध्याह्नतिर फोन गरी भाउजु अस्पतालमा बिरामी हुनुहुन्छ भनी सो एफएम भन्दा सय मिटर टाढा बोलाएका रहेछन् विष्टलाई। उनी त्यहाँ पुग्नेबित्तिकै मुखमा पट्टी बाँधेछन्। अनि दाहिने हातको तीनवटा औँला ब्लेडले काटी दिएछन्।

    जसोतसो उनीहरुको कब्जाबाट उम्किन सफल भइन्। सो समूहले लखेट्ने क्रममा उनी भीरबाट लडी अचेत भएका छन्।

    बिष्टको दुईवटा मोबाइल सेट र एकथान ल्यापटप कम्प्यूटर पनि सो समूहले फुटाएर क्षति पुर्‍याइदिएको छ। झोलामा रहेका कागजात पनि नष्ट गरिदिएका छन्।

    कसले त्यसो गरेको हो ? अहिलेसम्म आक्रमणकारीको पहिचान हुननसकेको जिल्ला प्रहरी कार्यालय, रुकुमले जनाएको छ।

    घाइते पत्रकार विष्टको प्राथमिक उपचार रुकुमा भइरहेको छ। उनको स्थिति गम्भीर भएकोले बुधबार काठमाडौँ ल्याइँदैछ।

    No related posts.

    115 comments to कलमदेखि डराउने कायरहरु

    • कलम भनेको के हो भन्ने thaha na hune lai
      कलम को महतो के हो भन्ने के थाहा कलम ले के गर्छा त्यो त पछी थाहा हुन छ जसले बिस्ट जी को त्यो हालत garyo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cowards die after there actual death.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh gautam

      जसले यो अपराध गर्यो त्यो त अप राधि भै गयो र यिनी हरु जस्ता लाई साथ दिने झन् ठुला राष्ट्र क अपराधी हुन्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जो सुकैले यो काम गरे पनि त्यो चाही मर्दको छोरो होइन किनकि एउटा चेलीलाई एकान्तमा बोलाएर समुह भै हत्या गर्न खोज्ने. जे होस् यस्ता हरुको खोजि गरि जिउदै काट्दै काटेको घाउमा खोर्सानिको धुलो छर्की दिनु पर्छ.
      जे होस् टिका जी बाच्नु भयो शिघ्र स्वाथ्य लाभको शुभकामना.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dr.Lee James Hong

      जंगबहादुर हरु हाम्रोदेशाका सबै पार्टीहरुमा छन् |फरक कति हो भने कतिले आफुलाई दिनमा नंगाएका छन् र कतिले रातमा नागो पार्छन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • robin

      मैले सुनेको त काँग्रेसले माओबादी र एमाले बीच फुट ल्याउन गुन्डाहरु पठाएर त्येस्तो कुकृत्य गर्न लगाएको रे !
      प्राय माओबादीले गरेको भए घटना को पूर्ण जिम्मेवारी लिने गर्थ्यो अथवा गएँ गुईं हल्ला चल्थ्यो रे जिल्लामा, यो प्रकरण मा त त्येस्तो केहि भएको छैन, एक्कासी कमेन्ट दिने साथीहरु को गुटबन्दी भाको देखेर हासो नै उठछ भन्या!
      ए साची मैले चाही ठट्टा गर्देको है त्यो काँग्रेस र एमाले को कुरा मा!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माओबादी हरु को अर्को कमजोर प्रस्तुति हो यो किन माओबादी हरु आफुलाई change गर्न सकेनन कसरी देश ली change गर्लान ? ज कुरा को बिरोध गर्छन त्येही कुरा गर्छन | नेपाली हरु अबा आफै बुझने बेला आएको छ | नेपाली हरु को अज्ञानता को फ़ायदा लुतादै छान इनिहरू ले | नेता लाई दोष दिने होइना आफै बुझ्नु पर्छा आश्वासन को भर माँ नपरौ | माओबादी आन्तान्ककारी हो रा उसले जाती गारे पनी आफु लाई change गर्न सक्दैन अब हामी change हुनुपर्छा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tejendra

      यस्मा कुनै संका chhain की यो सब कम माओबादी को होइना bhanera यो माओबादी भन्ने जंतु जंगली नै rahechh बा आफ्नो बारेमा नराम्रो त कसैले भन्नै नहुने अनि टिका ले नाभयाको पनी लेखेकी त होइनन नि . यी माओबादी भानौदा जंतु का हुतिहरा ती अपराधिलाई जसरी पानी पक्रेर उसलाई पानी hatkhutha काटेर भीर bat गुल्ताउनु parchh अनि यो सतिले सरापेको देशमा कही दंदहिनता कम hunchh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raja pulami

      सबै कमेन्ट हरु सकारात्मक छ हो येसरी सबै नेपाली जनताले नराम्रोलाई नाराम्रोंई भन्नु पर्छः

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kalpana

      Aaba ta jaga nepali Dajubhai haru
      Yo pahile jastai ko ghatana ho
      yo kun party le gareko ho
      charlangai cha

      Hami aba pani na jagne ho भने
      हाम्रो पनि भोलि येस्तई
      ताल पक्कै पनि हुन्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Nik

      आज सम्मको माओ-बादी को क्रिया कलाप र उसले गरेका बिगतका ज्यानमारा काम हरुलाई Forensic तवरले हेर्यो भने यो उसकै कार्यकर्ता र संगठन मार्फत भएको भन्न लै माओ-रुपी चश्मा नलगाएको व्यक्ति लै त्यत्ति बिघ्न दुख हुन्न|

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Sandeep

      Yo “भीमसेन दुरा”ji PAKKAI MAOBADI hunu parchha.
      Instead of protecting your PARTY, WHY DONT YOU tell us WHY you did such a CRIME and still SAY you are here to make NEW NEPAL !!!!!!

      Shut up you coward !!!
      We have the right to SPEAK and WRITE whatever we WANT to !!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

      • तपाइले मेरो भनाइ लै कसरि बुझ्नु भयो त्यो थाहा भएन | म नेपालको कुनै पनि पार्टी संग सम्बन्धित छैन | किनकि नेपालका राजनीतिक पार्टी हरु देश हित को लागि हैन पार्टी तथा आफ्नो को हित को लागि काम गर्छन | कुन पार्टी आएर यहाँ के नै गरि देखाए ? बेहियात सबैलाई थाहा छ नि कुन पार्टी कस्तो भन्ने कुरा | तर सन्दिप जी ले कुन आधारमा मलाई माओबादी भन्नु भयो ? त्यो उहाले नै जानुन |
        भन्न खोजेको यति हो यहाँ coment हरुमा बढी राजनीतिकरण भेटेको छु | गुनासो यहि नै थियो |

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sandeep Shakya

      It is DEFINITELY the MAOBADIz .
      Now i want to HEAR the MAOBADIz comments on this.
      and ofcourse Mr PRACHANDA, what do you want to say about it?

      YOU WANT TO MAKE NEW NEPAL by killing and harassing citizen and making their life a living HELL in everyday FEAR???

      I wish i had a power, I would have cleared all the MAOBADIZ from NEPAL and sent them forever to AFRICAN jungles. THEY will be happier there i think…

      Fuck OFF MAOBADIz
      GO away from NEPAL
      Leave us ALONE…
      YOU are not NEPALESE if you KILL us.
      YOU ARE criminals and you all must be sentenced to DEATH

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • BGc

      ति कायर हरु जो कलम संग डराउने लाइ हदै भन्दा हद सजाय हुनुपर्छ चाए त्यो माओ होस् या कोंग्रेस या झालेमाले

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • lyapche

      माओबादी को यस्तो कार्य भन्दा नि पुष्प को प्रतिक्रिया कति बेबकुफ रहेछा त ?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • शान्तिप्रेमी

      यो समाचार मैले ढिलो पढें। तर माथि लेखमा प्रयोग भएको भाषाले भने म अलमलमा परेँ। मैले पत्रकार विष्ट पुरूष हो कि महिला पत्ता पाउनै सकिन । शुरू प्यारा पढ्दा त पत्रकार विष्ट महिला नैं हुन् जस्तो लाग्छ । तर तेस्रो प्याराको अन्तिम लाइन पढ्दा भने म अलमलमा परें ।
      “………….ज्यान जोगाउन त उनी सफल भए, तर सख्त घाइते भइन्।..” भए… भइन् ……(???)

      अनि फेरि अलि तल “……… सो समूहले लखेट्ने क्रममा उनी भीरबाट लडी अचेत भएका छन्। ……….” भनिएको छ । लेख लेख्ने लेखकनैं पो अलमलममा परेर कतै पुरूष अनि कतै महिला शब्द प्रयोग गरेको हो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • gopal

      we should make a law, ” जस्ता लै तस्तै “

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • suresh bhattarai

      आतंककारी भनेको आतंककारी नै हो.नेपाली जनताले गधालाई धुन खोजे का थिय.यो नै मुर्खता थियो. यीनीहरुलाई ठाउको ठाउँ मार्नु पर्ने हो . तर तेस्तो हुन नसकेर नै अहिले यो हामी सबैले भोग्दैछौ.

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • saroj baj

      एदी यो कार्य मावोबादी को हो भने मावोबादी लुटेरा खान पल्केको छ र उसलाई यो कम गर्न रोक्ने हरु लाइ मर्न पनि पछी पर्दैन देश को पुलिश प्रशासन हरु के हेरेर बसेको छः खै लाटाले पापा हेरेको जस्तै घुसिया पुलिश …………….

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • ramesh

      माओबादी आन्दोलन केहि फायदा त होलान !
      तर माओबादीले हत्या र आतंक लाई आन्दोलनको प्रमुख अश्त्र को रुपमा प्रयोग गरेकोले देशमा अपराधिक गतिबिधि बढ्नुमा माओबादी नै जिम्मेवार छन् ! साथै माओबादी ले अपराधमा संलग्न लाई सुरक्ष्या दिएर अपराधलाई प्रोत्साहन बढायो ! एसले न त माओबादी पार्टीको भलो हुन्छ र देश लाई हुने नोक्सान त छदै छ !
      यो सबै माओबादी संस्कार हो भने फरक नपर्ला अब त !
      आफुलाई सहयोग नगर्ने र आफ्नो विचार संग असहमत जति सबैलाई सफाया गर्ने यो कस्तो र कहाको नागरिक सर्बोच्ता हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • kaji

      It should be bone by Maoist or Maoist educated criminal gangs. It is very sad, they taught to our new generation only how to do crime.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • जुनसुकै पार्टीले पनि सदस्य दिने भन्दैमा जो पाएलाई दिए पछी माओबादीमा खाओबादी जन्मे जस्तै अरुमा पार्टीमा पनि नजन्मेला भन्न सकिन्न | किन कि हाम्रो देसमा अवसर बादी हरु धेरै छन् | राज सस्था रहदा गानेन्द्रको पछी लाग्ने हरु प्रचण्ड को पछी लागेको पनि देखेका छन यी आँखाहरुले ? गाउका कुखुरा चोर ,बिदेस पठाउने भनि पैसा खाने दलाल हरु ,बलात्कारी हरु अपराधिक गिरोहहरु आदि आदि हरु पनि ठुला ठुला दलका आडमा निर्धक्क हिड्दुल गरेका यी आँखाले देखेका छन् तेसैले कुनै पनि पार्टीको बारेमा बढाई चढाई गरि कमेन्ट लेखेर हामी सर्ब साधारण लाई भ्रमित पार्ने काम नगर्न कमेंटर हरुमा हार्दिक अनुरोध गर्दछु |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 13

      • बीर

        I don’t see anything wrong with this comment

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

      • Nik

        यो त तपाइले खाँटी कुरो गर्नु भो भीमसेन जी|मेरै साथि पनि हिजो नेपाल प्रहरीको गुप्तचर विभागमा बसेर माओ-बादीको सातो लिने र राजा लै केहि गर्न कसैले पनि सक्दैन भन्थ्यो, ऐले उ माओ-बादी, त्यो पनि पुष्प कमल दाहालको पादै पनि बस्न आउने जस्तो गरेर हिंड्छ|हाम्रो बिचमा यस्ता २ रुपी कुलंगारहरु नहुँदा हुन् त किन आज हामि, भारत र चीनले गरेको प्रगतिको फाइदा लिन चुक्थ्यों र? धन्य हो नेपाल अनि धन्य नेपाली|यिनै कारण हो म अनि म जस्ता प्रजातन्त्र प्रेमी साथीहरु माओ-बादीको बिरोधमा कम्मर कसेको|राजनेता भनेको धेरैनै ठुलो र बैभवशाली हुन पर्छ|लेखनाथ आचार्यले लेखेको जस्तो, “हेर फल फलेको रुख कत्तिको झुक्द छ” भने झैँ यी राजनेता झुकेको हुन पर्छ|देख्नु भा छ कुनै त्यस्तो राजनेता हालसालको “नया नेपाल”मा? सबै भन्दा घिन लाग्दो र बेमान देखिने कोहि छ भन्नु हुन्छ भने त्यो पुष्प कमल दाहाल बाजे नै छ|गौर गरेर हेर्नु भयो भने उसका सबै नै तौर तरिका, लवाइ खवाई सबै नै बिदेशी छ र पनि हाम्रा कति पय यो ब्लगमा झुल्कने साथीहरु “emperor’s new cloth” को जस्तो उसले गरेका हरेक क्रिया कलाप मा “नयाँ नेपाल” देखेर बच्चाले ललीपप (मिठाई) पाएर रमाए झैँ खुसि ले “महाराज जदौ” को नारा घन्काउनु हुन्छ|सोध्नु होला यो बाजे (पुष्प कमल दाहाल) मा के चै बिदेशी पन देखिस भनेर|ल आउनुस दाहाल पुराण सुरु गरम;उनको कपाल कोराइ स्टालिन,माओ र चिनिया कम्युनिस्ट पाट्टी (म यसलाई पार्टी भन्न रुचाउन्न) सदस्यको हुबहु छ, त्यसलाई चिटिक्क परेर राख्न कपालमा जेल लाउनु हुन्छ, जुँगा पालेर र त्यसलाई काट कुट, छाँट काँट गरेर उहाँले तपाइँ हामीलाई “ल है मरी सकेको स्टालिन(रुसको, हाम्रो लागि बिदेशी नै)जिउंदै छं हेरी राख, भन्ने संकेत मात्रै होइन, हाम्रै दाजु भाई, दिदि बहिनि, पढेका, लेखेका, पत्रकार अनि बिद्धिजीबी, सबैको ज्यानको मोल तोकिदिनु भा छ|हवाँ कम्युनिस्ट जी ले त हाम्रो राष्ट्रिय पोशाक त उइले नै रद्दीको टोकरी मा फ्याकी दि सक्नु भो, अब दैनिक फेरिने टाई र सुट, लाखौ पर्ने नाडी घडी (सबै नै बिदेशी) मा सुटेट बुटेट, दशैँ तिहार भन्या के हो, तर मई १ ठुलो पर्ब, हाम्रा बडा महाराज जसले गर्दा हामी नेपाली भन्न पा छौं, उहा को? तर उत्तर कोरिया को किम को जन्म दिन मनाउनी र सरकारी छुट्टी हुनु पर्छ| यस्ता कति छन् कति ऐले लै यत्ति| बुझ्ने लै भारि नबुझ्ने लै घर पछाडी भिर| ह्याँ त यी ऐलेकी पत्रकार बाचिन भन्नुस न, २-४ अरुले त ज्यानै गुमाई सके नि, होइन र?त्यै भा भएर, “मा त कुनै पाट्टी को होइन” भनेर एउटा नेपाली को जिम्मेवारी बाट उम्कन नाखोज्नुस, यो कालरुपी नेपाली आकाश को कालो बादल लै परस्त गर्न हामि सबै जना एक जुट हुनु पर्छ|आउनुस हातेमालो गरौ यदि साँच्चिनै तपाई कुनै पाट्टी गत बिचार बोकेको होइन भने| नत्र त यो मेरो सन्सार मा मात्रै होइन अन्य ठाउहरुमा पनि, “मा त कुनै राजनैतिक पार्टीको मान्छे होइन भन्दै यै साँप रुपी नेपाल देशकै लागि भस्मासुरको गुण गान र भजन किर्तन गर्न थाल्छन|आशा गरौँ तपाई चाइ त्यो दल भित्र पर्नु हुन्न|

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • lalu

      यो सबै कुकिर्त्य, माओबादीको हो. कुनै सक छैन.एदी नगरेको भए तुरुन्तै खण्डन गर्थे होला, किन भिर बाट लडेको होकी, केहो बुझूला भनि रुकुमको ycl chief “Bata” ले कुरा चपाएर किन बोल्थ्यो होला र ? हुन त कैलाली मा तेत्र्यो माओबादी उतार्दा त हाम्रो संलग्नता छैन भन्छन लाज नाभाका हरुले. mysansar मा माओबादीका लेखान्दशारुले कर बल ले कुरा कति चपाई चपाई लेख्छन, मुटु दह्रो परेर भन न हत्याराका पुजरिहरुहो/

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • amrit

      बन्दुक संग खेलेका हरुले कलम को तागत लाई अझै चिन्नसकेका छैनन् जंगल मा बसेका जंगली हरु को हालत पछी अहिलेको ज्ञानेन्द्र जस्तै नागार्जुन मा थंकेपछी बल्ल था पौछां कलम कत्तिको शक्तिशाली रैछ भनेर.यी माओबादी सबै अपराधी हून गुन्डा पालेर सासन गर्न खोज्ने राना काल को जंगे हून जसको पतन जसरि निश्चित भाको थियो तेसरी नै तिनीहरुको पनि निश्चित नै छ.

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • sudan

      पूर्ण जी तपैले पनि जनता भत्काउने विचार मा हुनुहुन्छ कि क्या हो ? किन अगाडी बाहुन लगाउनु bhayeko कि तपाई कतै कुनै नया फोरम खोलेर अर्को राज्य को माग गर्न त खोज्नु वयेको होइन नि, भबिस्य मा?

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Pradip Bhandari

      बिस्ट जी को लेख हेर्न पाए कृतज्ञ हुने थिऔ|

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • purna

      Bahun prachanda should be hanged

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 7

    • purna

      ठग, डाका, ब्याभिचारी, षडयंत्रकारी, धूर्त, छट्टू पाखंडी प्रचंड भन्ने बाहुन लाइ तलबाट रोपेर शिर मा निकलने गरी शूली नचढाई हिन्शाको सिलसिला समाधान हुदैन

      तेसका कारणले अबोध बालकहरु डाकू मा परिनत हुदैछन अबलाहरु को शरीर लुट्टीदैछ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 6

    • ganesh chapagai

      माओबादीको बिरोध गर्नेको यस्तै गति हुन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

    • Rajesh sharma

      …कायरता र जडबुद्दी को पराकास्ठा !
      नेपाल मा अन्यायले सिमा नाघी सकेको छ !यस्तै हुने हो भने कलम चलाउनेले पनि खल्ती मा पिस्तोल बोकेर हिंड्नुपर्ने बाध्यता आउँछ र त्यस्ता गधा हरुलाई on the spot मै उडाईदिनु पर्ने अवस्था आउँछ !
      खबरदार ,साधारण नागरिकको सहनसिलतालाई कसैले कमजोरी ठान्ने गल्ति नगरोस !

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • बेइमानसिङ

      राजजी, तपाईंले काम के को लागि गर्न हुन्छ? ज्यान पल्न कै लागि होइन र? की तपाईं पनि काम नगरिकन अरुलाई धम्क्याउदै खाने समुहमा पर्नु हुन्छ्? होइन भने पत्रकारिता पनि एउटा पेशा नै हो, खेतिपातीको काम गर्नेलाई किसान अनि ब्यापार गर्नेलाई ब्यपारी भनेको जस्तै। त्यसैले पत्रकारले पनि ज्यान पाल्नकै लागि पत्रकारिता अँगालेको हुन्छ र दोस्रोमा मात्रै सत्य तथ्य जेजस्तो भए पनि बाहिर ल्याउने काम गरेको हुन्छ्।
      अनि कुरा चाँही पत्रकारले के को लागि पत्रकारिता गर्छ भन्ने होइन, मुख्य कुरा त कसैलाई डर धम्की दिनु हातपात गर्नु निन्दनीय कार्य हो चाहे त्यो पत्रकार नभएर अरु नै किन नहोस्। अन्यथा पर्न गए माफ।

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 0

    • jeeban

      कसले किन भन्दा पनि यो एक जघन्य अपराध हो / घटनाको भूमिका हेर्दा त माओबादीको संग्लनता देखिन्छ (तिर्था को सिउदो को बारे को लेख र धम्कि), बिगतका घटना पनि यसै तर्फ इंकित छन् / तर कुनै पारिवारिक वा व्यक्तिगत कारण पनि हुन् सक्छ, फेरी घटनालाई माओबादी तर्फ मोडेर सजिलै सबैको आखामा छारो हाल्न सक्ने मनसाय पनि हुन् सक्छ, वा गैर माओबादीले माओबादीलाइ बदनाम गराउने प्रयाश पनि / तर पत्रकारको कलमलाई माओबादीले सधै हत्या/हिंशा र धम्किको प्रयाश बाट दबाउन खोजेको इतिहास साक्षी छ / तर जो भए पनि स्वन्त्र र न्यायिक छानबिन भै अपराधीलाइ कारबाही भएको हेर्न हामि सबै आतुर छौ / तर अफसोच बर्तमान सरकार बाट यो आशा गर्नु बालुवामा पानि खन्याउनु जस्तै हो (उदाहरनको लागि धमला काण्ड, पर्सा सिडिओ काण्ड, वृन्दा चौधरी काण्ड, कैलाली घटना, अनि बिगतका यस्तै घटनाका हत्यारा यो वा त्यो रुपमा अपराधी लाइ छोडेका घटनाहरु) / कसलाई के भनौ र खै ? जनताको जय होश /

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • arjun

      कलम देखि डराउने हरु लाइ लगाउनु पर्छ नुन चुक को मलम

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • Pokharel Udhab Prasad

      भिम रावल ले केइ गर्ने सक्दैन किनकि उसकै पुलिस भित्र को बलात्कार गर्ने लाई कारवाई गर्ने सकेनन? बिचार टिक्का बिस्ट को अपराधी लाई के कारवाई गरोश योसो विचार गर्दा यो सबै मा भिम रावल को हात् छ है ? भिम रावल ले देश लाई धेरै ..बलात्कार गर्रो यस मा माकुने पनि छ साथी हो

      उद्धब प्रसाद पोखरेल
      फिनल्याण्ड

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 9

    • Gunahari

      यो देशमा संचारकर्मीको त कत्तिपनी सुरक्षा छैन . जनतालाई
      सुसुचित पार्ने संचारकर्मी सबै जनताका साझा
      हुन भन्ने पंनी कस्तो नबुझेको होला
      धिक्कार छ ती अपराधिहरुलाई!!!!!ghor nindaneeya aparadh ho yo, chhi ! desko lagi bojh hun tiniharu

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • raja pulami

      घटना कसले घटाएको भनेर अनाबिय्ग हुनु भनेको घटना घट्नु भन्दा बडो ठुलो दुख्ख्को कुरा हो अहिले सम्म नेपालमा कसले हत्या हिंसा लुटपाट तोडफोड गर्दै आको छ अरु कसै नभएर त्यहिँ समुहले गरेको हो एस कारण यी मानव कलङ्क हरुको बिरुद्धमा सारा नेपाली १ ढिक्का हुनुपर्नेमा त्यहिँ मानव कलंको सपोर्ट गरेर येस्ता घटनाहरु घटेका हुन्

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • rekha

      जानेको नै अरु क छ र ??? यहि त हो नि ???????

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Rmesh

      हैन तिनलाइ माओबादी हरु खतरनाक छन् भन्ने थाहा हुदाहुदै किन सिंगौरी खेल्नु पर्या नि गल्ति तिन को पनि छ है |||
      माओबादी ले भन्या खुरु खुरु मान्ने समर्थन गर्ने लाइ त उनीहरुले केहि गर्दैनन् नि | नटेर्ने अनि बिरोध गर्ने लाइ मात्र हो चाहे त्यो डेकेन्द्र होस् या बिरेन्द्र साह ‘ या टिका बिस्ट’ …

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 14

    • Raj

      साचो लेख्ने भन्दा ज्यान पाल्न को लागि बनेका पत्रकार धरै भएको देश मा के भनु खै, ९०% नेपाल क पत्रकार भनेका काम पाइन बुहारी पाडाको …….हुन् | घटना स्थल मा त इ पत्रकार कहिले पुग्ने हैनन ….. एक को रिपोर्ट मा बल्छी हन्छान, परे माछा नपरे भ्याकुता …., जय पाल्ने पैसा आही हाल्छ| यो कटु सत्य हो, धरैलाई मन पर्दैन|

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 30

      • Rajesh sharma

        राज जी ,
        तपाइ ले भन्न खोज्नु भयको के ?
        हर क्षेत्र मा हर किसिमका मान्छे छन्,कुन क्षेत्र मा ,कुन राजनैतिक पार्टी मा छैनन् ? तर के यसको मतलब मान्छे पिट्दै,अङ्ग भङ्ग गर्दै हिंड्ने ?
        तपाइ को आसय यहाँ यदि गैर जिम्मेवार पत्रकार हरुको बारेमा जानकारी दिनु हो भने पनि यो बिसयमा उल्लेख गर्दा चाहिं तपाइ को नियत घटना लाइ पुस्टि गर्ने जस्तो देखिन्छ,जुन अति लज्जास्पद र खेदपूर्ण छ !बिसेस गरि तपाइ जस्तो शिक्षित व्यक्ति को अभिव्यक्ति बाट !

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

        • raj

          सर मैले यो घटना संग जोड्न खोजेको होइन, मात्र एती भन्न खोजेको हो कि गलत काम गर्ने पत्रकार को कारण सहि काम गर्ने पत्रकार हरुले दुख पाई रहेका छन| तपाई यो नासोच्नुस कि येती निन्दनिये काम लाइ मैले सपोर्ट गर्यो भनेर| यो त १००% गलत काम हो र हत्या मा संलग्न लाइ कडा भन्दा कडा सजाए दिनु पर्छ |

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

    • sanjay kharel

      किन हामी जहिले पनि पार्टी को कुरा आगाडी पहिला लिंछाओ ?के हो कुनै पनि पार्टी को समर्थक बिना नेपाल मा बस्ने नेपाली हरु छन् र ?कुनै सन्की ले यस्तो चेतन सुन्य कार्य गर्यो तेसैले यसले कडा वन्द कडा सजाय पाउनु पर्छा यो नेपाली जनता को माग हो !कुनै पार्टी बिसेस को माग होएना !धेरै साथी हरु ले मावो यस्तो कांग्रेस तेस्तो माकुने तेस्तो वन्नु बेकार हो !कुन चाही पार्टी को आचरण ठिक छ?के सत्ता को लागि असमान महाकाली सन्धि ठिक?के टनक पुर् सन्धि ठिक ?खुलम खुल्ला करादौको वस्ताचार गर्ने ठिक ?अनि आहिले तिनै नेता को पुछार समात्ने जनता ठिक?सप्त कोशी को पुल देखि १किलोमितर् सम्म को उत्तर पट्टि को भाग इंडिया लाई सुम्पने मावोबादी को तयारी ठिक ?साथी हरु हो जनता जनता मा फुट ल्याउने अनि सधै वारी राज गर्ने आहिला क नेता को फोर्मुला हो !चेतना होस् !अन्त मा यो घटना जसले गराया पनि ससक्त कारबाही होस् र छिट्टै नि स्वस्थिया लव होस् !जय मेरो देस !!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Rajan Bista

      are you stupid enough to ask WHO DID IT ?
      Its obvious those YCL and Maoist are behind this dreadful inhumane crime.

      YCL and Maoist must be issued “shoot on sight” by government.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 6

    • Raj

      सबै वाई सी एल, तरुण दल र युथ फोर्स चाहिने| अब वाई सी एल र युथ फोर्स भनेकै काम गर्न अल्छी र काम गर्ने लाइ पनि काम गर्न नदिने डाँका, लुटेरा र ज्यानमारा त होनी | सबै गुन्डाहरु अहिले येसैमा पसेको छ | तर काम चाहिं उस्तै | होइन हामी अब नउठ्ने भन्या ? लौ उठौँ अनि संबिधान पनि लेखौं |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 7

      • Harke

        राज जी, फुलन देबी(डाकुको रुपमा) वा बिरप्पन पनि कुनै ठाउमा र कुनै बेलामा लोकप्रिय थिए अहिले नेपालका वाई-स्याल, फोर्स वा दस्ता जस्तै !

        अहिले हामि तेही अवस्थामा छौ, बब्बन सिंह जस्तालाइ सम्भिधान लेख्न पठाएका छौ !

        निरासाबादी बन्न त मन छैन तर पनि बब्बन सिंहहरु जस्ताले बनाएको संबिधान सभ्य समाजमा के काम ?

        मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

    • madan bajracharya

      माकुने लाई खुला पत्र
      सकली पत्रकारलाई लुट पिट गर्ने मार्ने धम्कि दिने माओबादी हुन् बा जो कोहि तेस्लाई कार्य बाही गरेर देखाई दिएर अस्ति नकली पत्रकार ऋषि धमलाको निमित कानुनि राजको उपहास गरेको पाप को प्रायेस्चित गर्ने मौका पाउनु भयो/

      आफुलाई भोट नदिएको जनताको निमित अरु केहि नगरे पनि यो काम चाहिं गरि दिनु हुनेछ होला/ साथै त्यो मैना सुनारले तिमीलाई बिन्ति पत्र राखेकोमा भोट नदिएको इख नराखी केहि गरेको जस्तो नाटक भए पनि गरि दिए अहिले लाई झन्झट तर्ने थियो/ त्यो सुनारको काण्डमा दोषीलाई तिमीले सजाए गर्ने सक्दैन हामि लाई थाहा छ, तेसैले त्यो काण्डको दोषीलाई सजाए दिलाउने काम पनि पछी भोट पाएर प्रधान मन्त्रि भएकैले गर्ने छन्, अहिले लाई बस तेही के अस्ति कार्य कर्ता लाई बाँडे जस्तो बा त्यो घुस ख्वाएको जस्तो गरि सहिद भत्ता को ब्यबस्था गरे अहिले थाम थुम भई हाल्छ/

      फेरी भन्लाउनि, प्रचंद्र रिसाउला भनि/ नडराउनु, घुर्की मात्रै देखाउने हो त्यो पनि/ पाता कस्नु परे आ तेस्लाई पनि पाता कसेर देखाई दिनु नि/

      ल बरदान पाएको मिति सम्म त् प्रधान मन्त्रीमै रहन जे पनि गर्नेनै छ होला/ अहिले हामि जनता अलि कम्जोर छ तेसैले बढी किच किच पनि गर्दैनौ, संविधानको झन्झट एउतात सकियुं अनि हामि तिमि र तिम्रा साथि हरुलाई खोजुंलानी है/ ल त् बिदा/ फेरी तिमीले म प्रधान मन्त्रि तिमीलाई नमस्कार गरेको खोई भन्ला/ त्यो त् गर्दैन हामीले तिमीलाई/ सरकार चलाउने सबै हामि जनताको नोकर हुन्, अनि तिमीले हामीलाई नमस्कार गर्ने कि हामीले तिमीलाई?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 12

      • बीर

        मन पर्यो दाई, प्लस १

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

        • madan bajracharya

          बिर जी
          धन्यबाद/ अहिले चाहिं माओबादी तिर लागेको भन्नु भयेन तेसैले अझै खुसि लाग्यो/ देसमा हामीलाई कांग्रस एमाले माओबादी र मधेसी पार्टी समेत लाई सहि बाटोमा ल्याउन र अर्को बिकल्प को लागि प्रयत्नरत हुनु पर्ने देखिन्छ/ हामीमा हाम्रो देस सानो छ भन्ने हिन भावना राख्नु भन्दा हाम्रो यो देस दुई ठुला देसको बिचको सार्बभौम सम्पन्न उनीहरु जतिकै अधिकार भएको सानो देस हो भन्दै हाम्रो देसमा येती सारो भारतीय थिचो मिचो बिरुद्ध बिस्व मंचको समर्थन लिन प्रयेत्नरत हुनु पर्ने देख्छु/ नभए मित्रताको नाम मा कुवा भर्न गएको लोटा कुवामा हराए झैँ हाम्रो नेपाल हराउने छ/
          अन्तमा निकजीलाई पनि धन्यबाद/ प्रतिक्रियामा बाझ्दै मित्रता बध्नेनै छ/ बुझ्न र बुझाउने अलि समय लाग्ला तेतिन हो/ तर म मा धैर्य छ र बिस्वास पनि छ किन भने हाम्रो फरक मत भित्र हाम्रो देस प्रेम लुकेको छ/ येही ठुलो कुरा मान्छु/

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

          • बीर

            दाई राम्रो प्रतिक्रियाको लागि फेरी धन्यवाद | मैले तपाईलाई ठाडै माओबादी त भनेको छैन नि, खाली तपाइको विचारको सुइ अलि बढी माओबादी तिर ढल्केको छ भनेको मात्रै हो, सायद यो कुरालाई तपाइले पनि स्विकार्नु हुन्छ होला | मेरो अनुरोध त्यो माओबादीतिर बढी ढल्केको सुइलाई अलिक सेन्टर तिर ढल्काउनु पर्यो भन्ने मात्रै हो, फेरी सेन्टर भन्दा बढी ढल्काउनुस पनि भन्दैन है, किन कि त्यो पनि राम्रो होइन | यो प्रतिक्रियामा “हाम्रो फरक मत भित्र हाम्रो देस प्रेम लुकेको छ” भन्ने शब्द चाँही अति राम्रो लाग्यो |

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

      • Nik

        मदन जी ऐले यो तपाइको कुरा मलाई पनि मन पर्यो, १ प्वैंट हरियो मा|

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Cesar

      येही त हामीले रोजेको नया नेपाल|

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 6

    • Aakash

      जन्गले बाट आयका को बुद्दी कैले पो पलाउने हो र जंगली जनावर लाईजति माया दया गरेर घरमा लगेर राखे पनि उसको बुद्दी कैले पनि पलाउने भने छोइना किनकि उसको बनि बेहोरा नै जंगली परको छ तेसैले गर्दा खै हामी नेपाली जनता ले के भन्ने कुकुर को पुछेर जति वर्ष धुन्ग्र मा राखे पनि जस्ताको जस्तै हो भनेको यहिता हो नि यस्तै यस्तै मावोबादी haru le dekhai raheka chan अब त हामी हरुले सोच्ने हो कति यिनीहरु लाई मनपरी गर्न दिने अबत यस्ता घटना आउन दिनु हुँदैन पर्तिकर गर्नु पर्चा यी जंगली मुर्ख हरु संग सबैले सोच बनौ लत बिदा पाउ

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 6

    • rajusharma

      its very tragic to hear such a news…..moist they developed such culture in this country so they should be thrown out of this peaceful and beautiful country.

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 2

    • Basanta Lamichhane

      प्रसासन ले सुकुम्बासी को हत्या गर्ने हैन तर टिकाजी लाइ यस्तो दुस्कार्य गर्ने को हो भनेर खोजि गर्न २००० पुलिशहरु परिचालन गरोस न अनि कडा भन्दा कडा सजाय दियोस .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 19

    • राम चन्द्र ज्ञवाली

      के साच्चै नै माओवादी ले गरेको आकर्मण हो त ?? वा माओ बाद् को नाम मा ब्यक्तिगत स्वार्थ भयका ले गरेको हो ??? यस्ता कलम्जिवी जो भयपनी नैतीक समर्थन गर्दै स्वास्थ्य लाभ को कामना ,,यदी माओबाद भित्र बाट यस्ता घटना हुन्छन भने पार्टी ले तुरुन्त जवाफ देही हुनुपर्छ नत्र भोली का दिन मा माओलाई नै मुख लुकाउने ठाउको खोजी गर्ने बेला नआउला भन्न सकिदैन ज्यान मरा लाई कारबाही हुँदै भने त सानो सानो रिश झगडा मा मै ज्यानजाने पो भयो बुढी मरी भनेर नरुनु काल पल्क्यो भनेर रुनु भन्छन >>>

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 6

    • diwas

      कृपया बिस्ट जी को सो लेख उपलब्ध गरिदिनु हुन हार्दिक अनुरोध छ !

      कायर ,हुतिहारा हरु ढुंगे युगको जमानामा देश लाई फर्काउन खोज्दै छन् ,डाँका चोर हत्यारा हरु लाई झन्डै २० हजार सोझा नेपाली को हत्या गरेर सत्ता को दाउमा नौटंकी गर्दै हिड्न लाज लाग्दैन ?
      अनि होइन हो नेपाली दाजु भाई हरूलाई के भएको त्यस्ता आतंककारी हरु ,आततायी हरु ,गुन्डा हरु कै पछी लागेर निर्दोष आफु जस्तै सोझा अरु नेपाली लाई किन दुख दिने हुन् भन्या ?
      कुरा गर्यो कुरै को दुख भनेको यहि हो -हाम्रो नेपालमा !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 47 Thumb down 4

      • Harke

        “कृपया बिस्टजी को सो लेख उपलब्ध गरिदिनु हुन हार्दिक अनुरोध छ ! ”
        मेरो पनि अनुरोध यदि, सम्भव छ भने …!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 3

        • पुष्प

          मेरो पनि अनुरोध छ ।

          मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 1

      • बीर

        मलाई पनि बिष्ट ज्यु को त्यो लेख पढ्न मन लाग्यो, त्यो लेख पढेरै अनुमान गर्न सकिन्छ नि कसले यो जघन्य अपराध गर्यो भनेर |

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 1

    • nirbhik Sharma

      हो बाबा, नेपालका सब भन्दा ठुला मान्छे भनेका पत्रकारहरु नै रहेछन! यिनीहरुको योग्यता, क्षमता, लोकप्रियता र विश्वसनीयता केलाउनै नपर्ने! यिनीहरुले जे लेखे पनि हुने, जे बोले पनि हुने????
      कति छन् समाज, देश र राजनीति बुज्ने पत्रकार नेपालमा? कसले जाच्ने यिनीहरुको क्षमता?
      जिल्लाका ठुला पत्रकार भनेका त बल्ल बल्ल एस. एल. सी. पास गरेका, अनि कतै जागिरमा नबिकेका व्यक्ति त हुन्?एस. एल. सी.मा चिट चोर्ने, चोराउने यिनीहरु को धर्म हो!
      तेसैले यो संबिधानमा एउटा लाइन थप्न आवस्यक छ, पत्रकारको न्युनतम योग्यता र क्षमता को बारेमा पनि/ तेस्पछी मात्रै इज्जत बढ्छ, समस्त पत्रकारिता जगतको!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 53

      • ram sapkota

        नेपाली पत्रकार हरुको योगेता तथा बिबेक छैन भन्दै मा मारी हाल्नु त हुँदैन नि ! आखिर जस्तो पत्रकार भय पनि मान्छे नै को क्यारे, गलत समाचार प्रकाशित गरे तेस्को पनि ऊपचार गर्ने बाटो त छ नि होइन र ?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 6

      • Pradip Bhandari

        हेल्लो शर्मा जी|
        नमस्ते ठोकौ कि? तपाइले कहाँ र कति पढ्नु भएको छ? मा कुनै पत्रकार वा pangtikar

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

      • Pradip Bhandari

        हेल्लो शर्मा जी,
        नमस्ते ठोकौ कि? तपाइले कहाँ र कति पढ्नु भएको छ? कति पढ्नु भएको होला भन्ने त तपाइको निच सोचाई देखेर नै थाहा हुन्छ| म कुनै पत्रकार, पंक्तिकार होइन, तर पनि तपाइको निच लेख देखेर प्रतिक्रिया लेख्न मन लाग्यो| तपाइले कहाँ र कुन देसमा बुझ्नु भएको डिग्री हुने लाई मात्र दक्ष जनशक्ति भनिन्छ भनेर? दक्षता तालिम, लामो अनुभब, वा डिग्री कुनै पनि तरिका बाट लिन सकिन्छ| सायद तपाइलाई थाहा छैन रैछ, चिकित्षा शास्त्र मा गर्या तर लामो अनुभब भएको ले … गर्ने लाई क्लास दिन्छन भनेर. फेरी तेही माथि, तपाई जस्तो पढे लेखेको मान्छे भनौदो लाई प्रसङ्ग अनुसार कुरो गर्नु औदैना कि क्या हो?

        प्रदिप

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

      • Pradip Bhandari

        हेल्लो शर्मा जी,
        नमस्ते ठोकौ कि? तपाइले कहाँ र कति पढ्नु भएको छ? कति पढ्नु भएको होला भन्ने त तपाइको निच सोचाई देखेर नै थाहा हुन्छ| म कुनै पत्रकार, पंक्तिकार होइन, तर पनि तपाइको निच लेख देखेर प्रतिक्रिया लेख्न मन लाग्यो| तपाइले कहाँ र कुन देसमा बुझ्नु भएको डिग्री हुने लाई मात्र दक्ष जनशक्ति भनिन्छ भनेर? दक्षता तालिम, लामो अनुभब, वा डिग्री कुनै पनि तरिका बाट लिन सकिन्छ| सायद तपाइलाई थाहा छैन रैछ, चिकित्षा शास्त्र मा MBBS गर्या तर लामो अनुभब भएको ले MD गर्ने लाई क्लास दिन्छन भनेर. फेरी तेही माथि, तपाई जस्तो पढे लेखेको मान्छे भनौदो लाई प्रसङ्ग अनुसार कुरो गर्नु आउदैना कि क्या हो?

        प्रदिप

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Himalee

      यस्तो निन्दनीय कार्य जो कोहिले गरेको भए पनि कडा भन्दा कडा कारबाही हुनु पर्छ / अनुसन्धान पश्चात प्राप्त रिपोर्टको आधारमा दोषीलाई हदैसम्मको कारबाही हुने पर्छ /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 2

    • Harke

      जसरि कुनै दिन पत्रकार “बिरेन्द्र साहका” हत्यारा “कुन्दन फौजदार” नेपालका संचार मन्त्रि बने भन्दा कुनै आश्चर्य हुने छैन ! तेसरी नै टिका बिस्ट का आक्रमणकारीहरु नेता बन्दा !

      हिँसा र हत्यालाइ नै राजनीति हो भन्ने अर्थ लागेको हाम्रो नेपालमा येस्ता गलत कार्यहरु भईनै रहन्छन !

      जब सम्म हामि कानुन हातमा लिनेलाई नेता मान्छौं र भोट दिन्छौं तब सम्म येस्ता समाचार सुन्न बाध्य हुन्छौं !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 54 Thumb down 3

      • madan bajracharya

        हर्के जी
        सहि भन्नु भयो/ कमसे कम एस्तो दुस्कर्म गर्ने अपराधीलाई हदै सम्मको कार्य बाही गरियुन यो भन्दा हामि अरु भन्नै के सक्छौं र / हुन् सक्छ भने त्यो अपराधिलाई पकड्ने प्रहरीलाई हामीले अहिले देखि अग्रिम जन अभिबादन पनि गरूँ/ अब अदालतले सजाए गर्न दिने हो कि त्यो पनि धमला को मुद्दा जस्तै फिर्ता लियिने हो ठेगान त् छैन/ तर तेस्तो दुस्कार्ये अब फेरी नहुन भनि अग्रिम बिरोध पनि गरि हालूं/

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

    • Samantee

      हाम्रा महान दिमागमा ताल्चा लगाई दिएका कामरेडहरुले भन्दा अरुले एस्तो महान कार्य गर्न सक्ला र ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 13

    • Dorendra

      हाम्रो बिडम्बना हो यो!!
      कानून भन्दा माथि कोहि छैन भन्ने भावाना को खिल्ली सधै सत्ता र शक्ति ले गरेको छ. मन्त्रिनै मान्छे पिट्दा , प्रहरीले आफ्नै सहकर्मी लाइ बलात्कार गर्दा केहि गर्न नसक्ने सरकार बाट सर्बसाधारण ले केको आशा गर्नु !!
      सत्य बोल्दा पिटाइ पाउने पत्रकार प्रति मेरो हार्दिक सहानुभूति छ!!!!

      डाँका गुण्डाहरु कार्यकर्ता भएका राजनीतिक पार्टी हरु!!!
      अनि सडकबाट बन्ने कानून!!!
      मुढे बल मा गरिने आन्दोलन!!!
      जसले सक्यो, उसैले ठोक्योको भन्ने को बिजय !!!
      यस्तो देशमा पत्रकारलाइ न्याय होला र !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 6

    • Sasang Lama NY

      कलमको जवाफ कलमले नै दिनु पर्थ्यो, हतियारले होइन | पदम ठकुराठीको कलमलाई भाँच्न खोज्दा दरवारीय भूमिगत गिरोह छताछुल्ल भएको थियो, कृष्ण सेनको कलमलाई दोबार्दा दरवारै चट भयो….. कलमसँग नजिस्क है हुतिहारा हो !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 19

      • Ajaya J Kunwar

        माओबादीको यहि कलम संग जुध्न नसक्ने बानीले गर्दा त यस्तो हुन पुगेको ससांग जी, माओबादी हाम्रो देश नेपाल को लागि अभिशाप नै सिद्द हुन लागि सक्यो

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 2

        • Sasang Lama NY

          अजयजी! जसरी सुजाताले बिदेशमा सरकारी रकमको दुरुपयोग गरेकोमा सम्पूर्ण कांग्रेसलाई दोष दिन मिल्दैन, त्यसरी नै केही उरन्ठेउला कार्यकर्त्ताले गरेको क्रियाकलापलाई हेरेर सम्पूर्ण माओबादी पार्टी पंक्त्तिलाई दोष दिन मिल्दैन | प्रत्येक पार्टीभित्र धमिराहरु हुन्छन|

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 20

          • ससांगजी,
            हो धमिरा हरु सबै पार्टीमा छन् तर रकम दुरुपयोग र हत्या लाइ एउटी आँखाले हेर्नु भएन नि, अहिलेको घटना, विरेन्द्र शाह, कतिको उदाहरण दिउ, एक छोटी भए पो ए होइन भन्नु,बारम्बार दोहोरिदै गए पछी सोच्न बाद्य हुइन्छ, जसरि
            प्रोफेट वा god को Depiction गर्नु हुन्न भनेर Jews पनि भन्छन अनि मुश्लिम पनि भन्छन तर Depiction गर्यो भने एउटा ले हासी हासी वा रिसै उठे पनि केहि भन्दैन अनि अर्कोले Depiction गर्नेलाई मार्न खोज्छ, हो यहि छ difference आफ्नो कमजोरीलाई लुकाउनु हैन सुधार्न प्रयत्न गर्नु पर्छ तर मलाइ लाग्दैन माओबादीले यसो गरिरहेका छन तेसैले नेपाल मा दण्डहीनता को पराकास्टा बढ्दै गएको छ बेलैमा सुध्रिउन भन्ने मेरो सुभकामना

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

            • Sasang Lama NY

              माओवादीहरु दुधले नुहाएको छ भनेर मैले भन्न खोजेको होइन | उसमा पनि
              थुप्रै कमि कमजोरीहरु छन्, जनयुद्वताका भएका जघन्य अपराधहरुको जिम्मेवारी माओवादी र तात्कालिन सरकार दुवैले लिनुपर्छ | एकोहोरो माओवादीलाई दोषारोपण गरेर आत्मसन्तुष्टि लिएर मात्र के गर्नु? देशै अहिले संक्रमण अवस्थामा रहेको हुँदा विभिन्न पार्टीमा रहेका नकारात्मक तत्वहरु सलबलाउनु स्वाभाविकै हो | संक्रमण सहज हुँदैन भन्ने कुरा विश्व इतिहासले देखाइसकेको छ | नेपाल अपवाद भित्र पर्ने कुरै आएन | यसको मतलव माओवादी साधारण कार्यकर्ताले गरेका उद्दण्डपूर्ण कार्यहरु स्वाभाविक हो भन्न खोजेको होइन र त्यस्तै युथफोर्स र तरुणहरुले गरेका बलजफ्ती जायज हो भन्न खोजेको होइन | देश अहिले पुरानाले नछोडेको र नयाँले नपाएको अवस्थामा छ |

              मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 11

      • Harke

        हो ससांग जी,
        बिगतमा भूमिगत गिरोह र ज्ञानेको दरबार नांगेझार भए जस्तो, अब माओबादीको नांगेझार हुने बेला आए जस्तो छ !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

        • Sasang Lama NY

          समयलाई नचिन्ने र परिवर्तनलाई आत्मसात नगर्ने सबै ढिलो चांडो नांगेझार हुनेछन |

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सार्है निन्दनीय कार्य जो सुकै ले गरेको भय पनि. घाइते पत्रकार को सिघ्र स्वास्थ्य लाभ को कामना. दोसी लाइ तुरुन्तै कारबाही होस र दण्डहिनता को अन्त्य होस.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 4

    • santosh neupane

      धिक्कार छ जस्ले चलिरहेको कलम लाई फेरी आक्रमण गर्ने दुश्हस गर्यो अब यस घटना मा सरकार मौन रहेर बस्यो भने कोको बिरोध मा उत्रने रहेछन र कोको पर्तिपछ्य्मा उतार्ने छन् तेस्यै बाट थाहा हुने६ कलम को बिरोध गर्ने भनेको तरबार नई हो तसर्थ अझ्यी कति सहनु कलम;ले तरबार को चोट ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 3

    • Must be Maoist! They are the most coward!!!, silly!!!, insane!!! narrow minded!!! people of the world and whatever they did is really disgusting. This type of thought MUST get the out of their SICK HEAD!!! THEY ARE ABSOLUTELY “WEIRD”!!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 10

    • Adhikari

      ओहो के सुनु पर्यो नि, एस घटना लाई लिएर अहिले नै दोस लगाउने काम नगरू साथी हरु “माओबादी हो या तरुण दल या एमाले ” यिनी हरु मात्र बागीदार पकै होएनन अपराधीहरु को कुनै पार्टी हुदैन.
      अपराधीहरुलाई कडा दण्ड दिनु पर्छ चाहे तिनीहरु जुनसुकै पार्टी सम्बद्द किन नहुन.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 6

      • Anuj~

        माओ~ र खाओ– तिनै हुन् आरु को हुनुनी !!!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 43 Thumb down 10

    • hari

      प्रेस स्वन्त्रता पत्रकारलाई पिटेर .मारेर रोकिन्छ ???? कानुन् नभएको राज्य मा जसले जे गरे पनि हुने भो !!त्यो कुन चै समूह को मान्छे हो त्यस लै अब कसले काखी च्याप्छ हेर्न बाकी नै छ !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 2

    • बीर

      कसले यस्तो उद्दण्ड र कायरतापुर्ण काम गरेछ भन्ने कुरा आशा छ २-४ दिनमा थाहा भै हाल्नेछ र सरकारले ति अपराधीहरुलाई कडा दण्ड दिनु पर्छ चाहे तिनीहरु जुनसुकै पार्टी सम्बद्द किन नहुन |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 86 Thumb down 10

      • krishna gopal shrestha

        खुशी लाग्यो सबै ले यस कार्य को निन्दा गरेको पढ्दा. अब भने केहि होला जस्तो छ है नेपाल मा.
        कृष्ण गोपाल श्रेष्ठ

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 65 Thumb down 9

        • RAJ,VIRGINIA

          भुत्रो हुने ……के हुन्छ नेपालमा ?
          कसले न्याय पाएको छ आजसम्म र को दोषी आजसम्म दोषी ठहरिएर जेल बसेको छ ?
          जोले जलाई मारे पनि भयो ,दिन दहाडै जोले जसलाई लुटे पनि भयो .
          रह्यो औला काट्ने कुरा, यस्तो खालको जघन्य अपराध र निर्दय अपराध माओबादीले भन्दा अरु कसैले गर्न सक्दैनन्.
          दुत धेरै ताते उम्लिनछ …..

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 76 Thumb down 8

        • Prem Limbukhim

          कृष्ण गोपाल जी
          नेपालमा तपाईको नेपाली कांगेस पनि पहिले नै देखि सकेको हो हुने वाला केहि छैन बरु हुनु सके कुजताको साडी चाही बोक्नु पाउनु हुन्छ होला है तर चाहे जुन पाटी

          मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 13

      • एकलब्य

        हा… हा… हा…! हाँस्यास्पद कुरो, कारबाही हुने अरे…
        नेपाल जस्तो दण्डहीन मुलुकमा?

        मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 4

      • के हुन्थ्यो र बिर जी पुलिस ले अपराधीलाई पक्रे पनि केहि हुने वाला छैन यहाँ !जुनसुकै पार्टी को कार्यकर्ताहरुले यो कायेरता पूर्ण काम गरेको भएपनि ( जग जाहेर छ कसले गरेको हो भन्ने?) कारबाही हुन कसले दिन्छा र ? फेरी चक्का जाम तोड फोड सुरु गरि हाल्छन होइन र? जसलाई पर्यो तेही मर्यो हुन्छ हाम्रो नेपाल मा होइन र बिर जी? धिक्कार छ हामीलाई!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

        • बीर

          कुरो तपाईले पनि गाँठी कै गर्नु भयो, त्यसमा म असहमत छैन, तर हामीले पनि हाम्रो तर्फबाट यस्ता निन्दनीय कार्यको भण्डाफोर र बिरोध गर्न छोड्नु भयन नि | यसै त अहिले नै औलो दिदा डदुल्नो निली रहेका छन्, झन् चुपचाप बस्यो भने त सर्लक्कै पुरै जिउ निल्छन यिनीहरुले |

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 0

    • minti, US

      These stupid sterile cowards should go to the hell !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 53 Thumb down 10

    • Raj

      माओबादी ले होस या तरुण दल ले या एमाले ले यो गलत काम हो| यो तरीका तुरुन्त रोक्नु पर्छ| बोके सरकार ले ती आक्रमणकारी लाइ तुरुन्त सजाये दिनु पर्छ| पत्रकार सथिहरुलाई मेरो एक बिन्ती छ, आधार बिनाको समाचार नलेखन र समय भए एक चोटी “पा” भन्ने हिन्दी मुभी हेर्न|

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 34 Thumb down 124

      • yog

        मित्रले गलत काम हो भनेर भन्दा भन्दै पत्रकार हरु लाइ आधार बिनाको समाचार नलेख्न उपदेश दिन पनि भ्याउनु भएछ. भन्नाले यो घटना आधार बिनाको समाचार लेखेकाले भएको हो भन्ने कुतर्क घुसाउने प्रयासमा लाग्नु भाको हो कि? अनि मान्छेको औला ब्लेड ले काटी राखेको बेलामा पा भन्ने हिन्दी फिल्म हेर्यो भने यी घटना हरु बन्द हुन्छन कि क्या हो?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 13

        • Prem Aryal

          पा पनि बिबादित फिल्म हो योग जी

          डराएर धम्काएर आफ्नो बर्चसो कायेम हुदैन कैले पनि कसैको पनि, मलेसियाका पूर्व प्रधानमन्त्री मोहमद महातिरले आफ्नो बारेमा या सरकारका खिलाफ केहि लेख्यो भने बेलुका आफै भेटेर उसके असन्तुस्टी को बिसयमा बहस गर्थे

          खै नेपालमा एस्तो देख्न कहिले पाइने हो भनिन्छ राम्रो या नराम्रो अफ़्नो० बारेमा कसैले केहि लेख्छ भने त्यो प्रेरणा हुन्छ अगाडिको लागि भनेर यहा त केहि लेख्यो भने ज्यान जोगाउन कठिन, के हुन खोजेको हो बुज्नै सकियन

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 31 Thumb down 7

      • krishna

        राज जी, बडा उदेक लाग्दो कुरा लेख्नु भो तपाइले पनि, यो र बेमौसमको राग जस्तो भएन र भन्या ? अर्ति र उपदेश कति चाडो फुरेको तपाइंको दिमागबाट ! यो र सोर्है आना गलत काम हो नि, पत्रिकामा लेखेकै भरमा कसैलाई पनि ज्यानको धम्की दिनु अथवा यो वा त्यो नाममा शारीरिक आक्रमण गर्नु भनेको त, यो कलम देखि डराउने कायरहरूले मात्र काम हो यो | जुन सुकै “बाद” को खोल ओढेर गरिने यस्ता कामको सबै तिर बाट निन्दा गरिनु आबस्यक छ , अनि यस्ता खाले प्रवृतिलाई निरुत्साहित गर्न कडा भन्दा कारबाही गरिनु आबस्यक छ| समस्या त उही हो, कसले गर्ने कारबाही >>>>>>>>>>>>>>>>???

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 40 Thumb down 5

        • raj

          सर, मैले यो घटना संग जोड्न खोजेको होइन, मात्र यति भन्न खोजेको हो कि गलत काम गर्ने पत्रकार को कारण सहि काम गर्ने पत्रकार हरुले दुख पाई रहेका छन| तपाई यो नासोच्नुस कि यति निन्दनिये काम लाइ मैले सपोर्ट गर्यो भनेर| यो त १००% गलत काम हो र हत्या मा संलग्न लाइ कडा भन्दा कडा सजाए दिनु पर्छ | फेरी भन्छु टाइम मिलेमा “पा” मूवी हेर्नुहोला| राम्रो मूवी छ, राम्रो हेर्ने, देखना, बोलना नाडारौनुस |

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 16

      • पुष्प

        राजजी,

        यहाँ यस्तो कुरा नगर्नुस् … :) । केलाएर कुरा गर्ने चलन छैन यहाँ । जे छ त्यसको विरोध गरिहाल्नुस्, आँखा चिम्लेर ।

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 41

        • पुष्प

          आँखामात्र होइन, दिमागको बिर्को पनि । हैन भने माओवादीको बात लाग्ला है …!

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 45

          • Nik

            चोरको खुट्टा काट भन्दा स्वाट्ट खुट्टा तानी हाल्नु भो नि त पुष्प जी| के हो, गाँठी कुरो, था पाएर बस्या जस्तै छ नि|हेर्नुस है अपराधि र अपराध लुकाउनेहरुलाई पनि त्यत्तिनै सजय हुन्छ, blocking the course of jusctice भनेर, होस् पुर्याउनु होला|मैले खुसुक्क तपाईलाई सल्लाह दिएको| धेरै हत्तायाराहरु (माओ-बादी) लै नलुकाउनुस|

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 0

            • पुष्प

              के गर्नु निकजी, कहिलेकाहीँ यसो पर्खालबाट जम्प मार्नेबाहेक तपाईंजस्तो प्यारासुटबिना हावामा कावा खेल्ने साहस छैन ।

              मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 14

              • Nik

                त्यै भएर त “प्रजातन्त्र” लै लोक तन्त्र, अनि लोकतन्त्र लै गणतन्त्र अनि त्यसपछि नागरिक तन्त्र(सर्बोच्चता) मै पुच्छर लागि रहनु भा छ नि होइन र? अंग्रेजीमा नो रिस्क नो गेन भन्छन|आफु त प्रजातन्त्र माथि च्याँखे थापेर बस्ने मा परियो पुष्प जी, यी माओ-बादी शब्द पटक्कै नपर्ने भए क्या|बुझ्नु भएन?

                मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

                • पुष्प

                  ठीकै भन्नुभो । तपाईंहरूबाट यस्तो अभिव्यक्तिबाहेक अरु केही आश बाँकी रहेन । ‘मालिक’को जुठो खाएर बस्न रुचाउनेहरू ‘प्रजा’भन्दा माथि उठ्नसमेत तर्सिन्छन् ।

                  मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 8

                • madan bajracharya

                  निक्जी
                  नागरिक सर्बोच्चता भनेको त्यो माओबादीले उठाएको कतुवालकै मुद्दा सम्झनु हुन्छ भने त् खै के भन्ने तपाईं लाई/ नभए लोक तन्त्रको, प्रजातन्त्र को मानेनै नागरिक सर्बोच्चता हो नि/ राना को, राजाको रैती बन्न हामि नरुचाएको, सरकार भनेको साता चलाउने भनेको जनताले चुनेकै हुनु पर्ने र तिनीहरु जनताको मालिक होयिन अपितु हाम्रो नोकर हुनु पर्छ भनेर हामीले राना राजा पन्चे बिरुद्ध लागेर उनीहरुलाई हटाएर हामीले हाम्रो प्रतिनिधि ले सरकार चलाउनु पर्छ भन्ने चाहना लिएर हामि एक आपसमा क्रिया र प्रतिक्रिया गरिरहेको होयिन र ? यो अर्थमा हेर्ने बुझ्ने हो भने प्रचान्द्रको गिरिजा को माकुनेको र मधेश बादीको कुरा गर्दिन म, म कुरा गर्छु तपाईं म पुष्प र अरु साथीहरु सबैनै जन्सर्बोच्च्ता चाहने प्रजातन्त्र बादी हौँ जस्तो लाग्छ/ के यो कुरा मा निक जी सहमत हुनु हुन्न?

                  मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

      • बेइमानसिङ

        मित्र, तपाईंले पत्रकारहरुलाई आधारबिनाको समचार नलेख्नु भनेर उपदेश दिनुहुन्छ। तपाईंलाई उपदेश दिने चाँही को हो नि?

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 6

        • raj

          सर, मैने कसैलाई उपदेश दिन खोजेको होइन मात्र सत्य कुरा राख्न खोजेको हो भ्रम मा नपर्नुहोला | र यो घटना संग जोड्न पनि खोजेको होइन, आधार नभएका समाचार ले कहिले काही नराम्रो घटना निम्त्याउन सक्छ र त्यो सबै को लागि महंगो पर्न सक्छ भन्न मात्र खोजेको| एदी मेरो कमेन्ट ले आधार्हिना समाचार लेख्ने लाइ हर्ट भयो भने मेरो भन्नु केहि छैन| No offance .

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 7

      • राम चन्द्र ज्ञवाली

        राज जि नमस्कार

        हैन मित्र यो गन तन्त्र वा गण तन्त्र भनेर कसरी ब्याखया गरेको ।। आज नेता लाई बाहेक यो गणतन्त्र आयर फाईदा कसलाई भयको छ ???
        महँगि लुट्पात् , हत्या बलात्कार तोड फोड आगजनी भस्टाचार नाता बाद् के कुरा राम्रो छ र राजतन्त्र को समय मा भन्दा हिजो राजा हुँदा देश फोरेर राज्य गर्ने कुरा भन्न कोही हिम्मत गर्दैनथे तर आज त बल्बालिका खेल्दा पनि तेरो राज्य यता मेरो राज्य त्यता भन्न थाले
        तपाईंहरु लाई गर्ब छ
        भनिन्छ घर पोलेपछी खरानी लाई केको दु:ख त्यस्तै त होला नि एक पार्ती मा तीन कुलाङार
        काङ्रेश ,,गिरिजा सेरबहादुर राम्चन्द्र
        एमाले ,,माधब ओली झलनाथ
        माओवादी ,, पर्चन्ड बाबुराम सिपी
        रा.प्र.पा ,, पसुपती कमल सुर्य
        तर माइसन्सार मा ।।।।।।।।।।।।।।।।।।।।। पाठक हरुलाई जिम्मा

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • पुष्प

      निन्दनीय दुष्कार्य ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 161 Thumb down 14

      • nepathya

        निन्दनीय मात्र होइन कडा सजाय को योग्य /

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 133 Thumb down 9

        • shreesh thapa

          कसले यो कुकार्य गर्यो त्यो त थाहा भएन तर अपराधको दुश्प्रयासलाइ असफलता तुल्याउदै उम्कनु भएछ सजायको भागीदारलाइ सजायको अपेक्षा राखौ

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 60 Thumb down 4

          • बेइमानसिङ

            तपाईंले भन्नु भएको कुरा सहि हो कितानीको साथमा फलानोले गरेको हो भनेर त कसरी भन्नु केही आधार छैन्। तर तीर्था गौतम माओबादीद्वरा हत्य गरिएका यादु गौतमको श्रीमती एमालेको भुपु सांसद हुन र सङ्योगबश शिर्सक पनि ‘किन चाहियो माओवादीलाई तीर्थाको सिन्दुर’ पर्न गएको कारणले यसमा माओवादीको नभए पनि वाइ स्यालको हात छैन भन्न सकिन्न। जेहोस् अपराध जोसुकैले गरे पनि अपराधीले सजायँ पाउनु पर्छ।

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 4

            • इन्दिरा

              झट्टै सुङदा त वाई सि एल लै गनाउँछ तिन ओटा औंला काटनुले पनी घतना लेख संगै सम्बन्धित छ भन्ने जनाएको छ
              यदि होईन भने कुनै ब्यक्तीगत रिसीबि होला कसैसंग जस्ले घतना वाई सि एल तिर मोदन खोजेको छ जे होस उनी बचे त्यही ठुलो कुरो हो खोज तलास गर्यो भने पट्टा लागथ्यो तर तलास पो गर्ने कस्ले?

              गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 3

      • puspa(kamal)

        हाम्रै दाजुभाई ले गरेका हुन्नी पुष्प जी मख्हा परौ हो मख्हा परौ

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 43 Thumb down 41

      • ladesh

        माओबादी लै गोलि हानेर नसके सम्म येस्तई भै रहनेछ………..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 3

    eXTReMe Tracker