Comments on: अब हुँदाहुँदा काँठ राज्य नि चाहियो रे

By: TR.Jhapali
हिजो को मसल जुलुश र आज  नयाबनेश्वोर को जुलुश लाई देखेर मलाई माओबादी प्रति दया जागेर आयो किनकी हिजो सम्म हजारों को संख्या माँ कार्यकर्ता लियाउन सकछौ भन्ने साथी हरु को दसा देखेर मलाई घुंडा बाट आंसू आउला झैं भयो

जुलूस माँ आउन पनि को मात्र लाई फुर्सद होलार / बरु  बन्ध भन्ना को साटो आज घाम तापने,बादाम खाने र रमाइलोगर्ने  भनी सबै लाई अनुरोध गरे सायेद धेरै जनमानस भेला हुने थिए होला////

मन परे हरियो, नपरे रातो   0  0

By: Sushil Pokharel
माओबादी पार्टी कम्युनिष्ट पार्टी नै होइन, कम्युनिष्ट पार्टीले जातियताको कुरा ल्याउदै ल्याउदैन, जातियता कुराले भबिस्यमा ठुलो दुर्घटना निम्त्याउन सक्छ, यो पक्का हो . भोट को राजनीतिले देश कता कता जादै छ, मेरो देश नेपाल भन्न पाउछु कि पाउदिन चिन्ता लागेर आएको छ .

मन परे हरियो, नपरे रातो   0  0

By: इन्द्र महर्जन
संघियता विरोधी साथीहरु

संघिय गणराज्य आजका लाग किन आवश्यक भन्ने कुरा पहिला विश्लेषण गर्न जरुरी छ । आजसम्म एकात्मक शासन चलाएर अरु जातिलाई अस्तित्वबाट बञ्जित गरे भाषिक, सांस्कृतिक रुपमा अतिक्रमण गरी शासन सत्ता हातमा लिएर नै आज यो देशका बाहुन क्षेत्री बाहेकका जनताहरु दोस्रो दर्जाका नागरिक भएर बस्नु परेको स्थिति छ । यसले गर्दा नै आफू पछाडि परेको महशुर पिडित पक्षले गर्दै आएका छन् । केही दलाली गर्ने गैर बाहुन बाहेक अन्य व्यक्तिले अवसरबाट आजसम्म पनि वञ्चित हुनु परेको छ ।

संघियतामा अहिले ३ वटा विचार आएको देखिन्छ ।

पहिलो – यथास्थिति कायम गर्दै शासन सत्ता चलाउने बाहुनबादीहरुको विचार जसको अव कुनै सम्भव छैन । किनभने संघियतामा जाने पक्का भइसकेको छ ।

दोस्रो – संघियताको नाममा एउटै जातिले मात्र राज्य गर्न पाउनु पर्ने र अन्य जातिको अस्तित्वलाई नस्वीकार्ने । यो विचार पनि साम्प्रदायिक र द्वन्द्व सृजना गर्न सक्ने विचार । यसले पनि संघर्षमा जित्न सम्भव छैन ।

तेस्रो – गणराज्यमा ऐतिहासिक अस्तित्व भएको भाषा, जाति, भूगोलको आधारमा राज्य बनेतापनि अन्य जातिलाई समेत समावेशी बनाएर लाने चाहे एक जनाको मात्र प्रतिनिधित्व किन नहोस् । यसले पिडित पक्षलाई क्षतिपूर्ति हुने र सबै सम्मानजनक देशमा बस्न सक्न वातावरण बन्न जान्छ । यो सबैलाई स्वीकार हुन सक्ने विचार हो । जुन एकिकृत माओवादीको विचार पनि हो ।

मेरो विचारमा तेस्रो विचार राम्रो हो र यो सधैंको लागि पनि हुन छैन । सबै सम्मान भइसके पछि यसको कुनै जरुरी हुने छैन भन्ने ठान्छु । त्यसैले यस छलफललाई हावामै उडाउने किसिमको विचार नराखी सबै मिलेर जान सक्ने तर्क राख्न सकेमा अब कहिले पनि द्वन्द्व सृजना नहोस र शान्तिपूर्व एकले अर्काको अस्तित्व स्वीकार्न सक्ने मुटु हो भन्दै शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

मन परे हरियो, नपरे रातो   2  0

By: Raj
कोइराला चोर,  नेपालको  एक नम्बर सडयन्त्रकारी, दलाली, माफियाहरु आदिको  गुरु त आफै हो | यी कुराहरु त जनताहरूले तेरो काम कुरा हेरर राम्ररी  बुझिसकेका छन,जुन ब्यक्ति निस्वार्थी भई नियालेर हेरेमा  | गणराज्य  घोसणा गर्यो भने झन-झन देश बिकाशको मार्ग तीर लम्काने सम्भावना  एकदमै  बढ़ी  छ | तर यी चोरहरू गणराज्य घोसणाले देश गृह युद्धमा लैजान्छ्न  भनी आफै माहा सडयन्त्रकारी योजना तय गरिरहेका छन भनी अड्कल बाजी गर्न सकिन्छ | किनकी बिगतका दिनहरुमा सप्ताह साशन यिनिहरुकै हातमा थियो र पनि केही गरेनन | मात्रै  माफिया,चोरगुण्डा,  घूसखोरी, दलालहरु आदिको भरण-पोसन गरेर देशका नदीनाला देखि लिएर अन्य बहु मूल्य सम्पदा बेच बिखन मात्र गरे| यही हो कांग्रेस र एमाले को देश बिकास र जनाताहरुलाई सेवा | धन्य छ यी बेदेशी दलालहरुलाई | यिनिहरू(कांग्रेस,एमाले) भनेका  मुखैले राम-राम, बगलिमा छुरा भिरेकाहरु हुन | वास्तबमा यिनिहरू  देश र जनता घाती नेता पार्टीहरु हुन | यिनिहरू मुखैले सोझा सीधा जनताहरुलाई भाषन दिएर मख्ख/ठिक्क  पार्ने गर्छन | अब नेपालीहरुको लागी अन्तिम मौक़ा,त्यो हो माओबादीको नेत्रित्वमा सरकार | यदि माओबादीले पनि केही गरेनन भने अरु पार्टी नेताहरुको त  आसा नगरे हुन्छ | नोटको कुरा=                                                          अर्थात सधै बिदेशिको मुख ताक्ने प्रबृति नेपाली नेता/जनताहरूले सदाको लागी त्याग अनि धैर्य गर्न सिक्नु  पर्दछ | यदि सक्दैनन भने नेपाल र नेपालीहरु माथी नेताहरु र बिदेशिको चाल खेल तीब्र रूपले बढ़दै जाने छ

मन परे हरियो, नपरे रातो   1  2

By: krishna gopal shrestha
आदरणिय मित्र हरु ,

मदन जी, महेश जी, शीला जी एबम पुष्प जी,

जय नेपाल ! ! !

एउटै कुरो सय पटक दोहोर्याउदैमा सत्य हुन  जान्छ भन्ने उक्ती नै प्रयोग गर्दै हुनु हुन्छ अहिले सम्म कि उप-प्रधानमन्त्री बिजय कुमार गच्छदार एक भ्रस्ट र पहिले का ज्यान मारा हुन भन्ने हजूर हरु सबैले स्विकारेकै हो। होइन त? केही दुबिधा छ भने अझै समय छ भन्नुस्। होइन भने यो म अन्तिम पटक हजूर हरु संग प्रश्न गर्दैछु कि त्यो काल भनेको २०६५ भन्दा अगाडि को ईतिहास मा लेखियको कुरा हो। यदी हो भने प्रचन्ड को मन्त्रिमण्डल का बेला ९ महिना का लागि कसरी श्वोच्छ भय? कस्ले श्वोच्छ बनाय?

तपाईं हरु जस्तो बिद्दत बर्ग को राजनीतिक स्खलन , गलत सुचना प्रबाहित गर्ने सोचाइ, एउटा पार्टी को झोले कार्यकर्ता हुने बिचार  , आकाश मा हेरी थुक्ने कृया र आँफै नांगिने कोशीस गरेको देख्दा अन्य अशिक्षित नेपाली जनता संग के आस गर्नु?

धन्यवाद

जय नेपाल

कृष्ण गोपाल श्रेष्ठ

मन परे हरियो, नपरे रातो   1  0

By: mahesh
शीला जी

सार्है राम्रो र तार्किक जबाफ दिनु भयो कृष्ण गोपाल जी लाइ. कृष्ण गोपाल जी समग्र कांग्रेस को प्रबक्ता बन्न खोज्नु हुन्छ. त्यों भ्रस्त र अपराधी कांग्रेस जसमा इमानदार मान्छे हरु चामल माँ बिया खोजे झै खोज्नु पर्दछ. त्यों कांग्रेस को बचाव गर्ने अणि गच्छेदार को बारे माँ कुरा उठाउने? गच्छेदार लाइ जेल बाट निकालेर पार्टी माँ सजाएको कसले हो? को हो गच्छ्हेदार लाइ काख माँ राखेर हुर्काउने?कसले हो गोविन्द जोशी, खुमे, संगै काख माँ राखेर, हार्लिक्स खुवाई खुवाई  भ्रस्त गच्छेदार बनाएको? यो कुरा कृष्ण गोपाल लाइ थाहा छैन की अरु लाइ थाहा छैन भनेर भ्रम पालनू भएको हो? फोहोर पानी (कांग्रेस )माँ बसेर सुद्दता को कामना त हिलो माँ बसने भ्यागुता ले पनी गरदेन होला हैन र कृष्ण गोपाल जी?

मन परे हरियो, नपरे रातो   1  2

By: madan bajracharya
प्रेमजी

बिख्को औषध बिखैले बन्छ भन्छ/ तेस्तै यो जात जातिको राज्य माग्ने अनि त्याहाँ अरु जातको बस्न नदिने भन्ने कुरा पुरै तराईलाई नेपाल बात सामाजिक राजनीति तवरले बिखन्डन गर्न खोजेको हो/ यो कुरा मानेर गिरिजाले ८  बुंदे सम्झौता गरे/ गिरिजाको प्रभु दिल्लीमा दिल्ली पनि तेही चाहने अनि गिरिजा तेस्तै सम्झौता गर्दै हिड्ने/ तराईमा नेपालकै जातिको मैथिली भाषा बोल्नु गैर कानुनि भनेर रोक्ने गिरिजाले कसरि उप रास्त्र्पतिको हिन्दी मा सपथ लिएको कोरा को समर्थन गर्दै गरे/

मधिसे को तेस्तो माग गिरिजाको तेस्तो रास्ट्र प्रति कपट लाई दुरुत्साहित गर्न काँठ राज्य मात्रै किन स्वाँठ राज्य पनि माग्ने, सबैले राज्य माग्ने र त्याहा मधिसे ले जस्तै अर्को जातिलाई बस्न नदिने भन्नु पर्यो/ अनि कसैको पनि माग पुरा गर्न सकिंदैन त्यो ८ बुंदे सम्झौताको षड्येंत्र तेसै कुहिन्छ/

मन परे हरियो, नपरे रातो   0  0

By: madan bajracharya
सबिन जी

कुनै औसधि राम्रो भए पनि reaction यानिकी प्रतिकुल असर गर्ने भए प्रयोग गरिंदैन/ तेस्तै संघियेता जति सुकै राम्रो भए पनि तेस्को प्रतिकुल असर जस्तै तरायिनै बिखन्डन हुन् सक्ने रे अर्को जातको नेपाली नेपाल भित्रै बिदेसी जस्तो हुन् सक्ने भए बात संघियेता कम से कम अहिले अबस्थामा उपयुक्त हुने देख्दिन/

“जातिय आधारमा संघियेता मधेसी को स्वार्थ को निमित नै जय कृस्ण गोएत मार्फत भारतले फैलाएको रोग हो/ नेपाल भित्र भारत परस्त नीतिको नेताको बिरोध चरम अबस्थामा पुगेकोले तराईको बाकि नदि हरु कब्जामा लिन गारो हुने भएकोले गिरिजा बात ४०लाख् आप्रबाशिलाई नागरिकता दिन लगाएर संघियेताको नाम मा भारत् ले कसै गरि भए पनि तराईको जल सम्पदा आफ्नो हातमा पार्न फैलाएको रोग हो/

तराईमा जल सम्पदा बाहेक तेल सम्पदा पनि भएको देखिन्छ/ हेर्नुस गुगले मा गएर    the oil factor: texana in nepal”. बिस्वास छ आँखामा आँसु आउने छ/

मन परे हरियो, नपरे रातो   0  0

By: पुष्प
कृष्णजी,

ती कुतत्त्वहरूले आज फेरि स्थान पाउनुलाई पनि माओवादीलाई ‘दोष’ दिनु तपाईंको अल्पज्ञान भन्छु म । समानुपातिकजस्ता उदार नीतिका कारण आज उनीहरूले पुन: स्थान पाए । तर उनीहरू परिवर्तन भएर यो मौकाको सदुपयोग गर्नुपर्नेमा दुरुपयोग गरेर लोकतन्त्रको औचित्यलाई समाप्त पार्ने असफल प्रयासमा लागेका छन् । म त भन्छु आफ्ना विरोधीहरूलाई समेत स्थान दिनु माओवादीको उदारता हो, तर यसको पनि गलत फाइदा उठाउनेहरूलाई अब भने रछ्यानमा मिल्काउनैपर्छ ।

मन परे हरियो, नपरे रातो   3  0

By: पुष्प
कृष्णजी,

राणाहरूका विरुद्ध बिगुल फुक्ने कांग्रेसमात्र किन ? नेपाल एकीकरण गरेर नेपाललाई मूर्तरूप दिने बडामहाराजाधिराज पनि आज ओझेलमा परेका छन् । यो प्रश्नको जवाफ मार्क्सको सिद्धान्त “कतै सफल भय कतै भयनन्, त्यो मार्क्स मा होइन लागु गर्ने खुबी मा भर पर्ने कुरा हो” भन्ने तपाईंको कथनबाट पाउन सकिन्छ ।

तपाईंको नजरमा कुन नेता राम्रो वा नराम्रो भन्ने कुरा तपाईंको व्यक्तिगत विचार हो । तर बडामहाराजाधिराज, वीपी, मदनभण्डारीलाई मन नपराउनेहरू भेटिन गाह्रै पर्ला । हुन त बडामहाराजाधिराजलाई एकीकरण गर्यो भनेर अनेकथरि तर्कले गालीमात्र होइन, उनको शालीकसमेत माओवादीका केही भातृसंगठनले तोड्फोड् गरेको हामीले देखेकै हौं । हुन त यस्तो आरोप लगाउनेहरूको कुरा सुन्ने हो भने गलत मानिहाल्न सकिन्न । तरपनि हामीलाई चार वर्ण छत्तिस जातको फुलबारी ‘नेपाल’ दिने उनको देनलाई हामीले कहिल्यै कहिल्यै बिर्सनुहुन्न । हुन त यो मुद्दालाई प्रष्ट पार्न नसक्नुमा माओवादीको दोषलाई नकार्न मिल्दैन । तर अहिले आएर माओवादीले यसलाई अर्कै तरीकाले परिभाषित गर्ने कोशिस गर्दैछ । के ठीक लाग्ने कुरा पनि छ, भने अझै पनि स्पष्ट खाका प्रस्तुत भएको देखिँदैन । हालै थारुहरूले माओवादीले गरेको थरुहट गणराज्य घोषणाको विरोध यसैको उदाहरण हो । तर यसै कुरालाई आधार बनाएर र जातीय(?) राज्यको एकोहोरो अन्धविरोध गर्नु परिवर्तनलाई स्वीकार गर्न नसक्ने ल्याकत नहुनु हो । विखण्डनको हाउगुजीले मात्र परिवर्तनकारीहरूको उद्देश्यलाई डगमगाउन सक्दैन । यस्ता कुराको समाधानका लागि लागि छलफल र वहस हुनु अत्यावश्यक छ ।

माओवादीको जनयुद्धमाथि प्रश्न उठाउन कमसेकम कृष्णजीलाई नसुहाउने हो । गिरीजा, देउवा, खुमबहादुर, गोविन्द, विजयकुमार, जयप्रकाश, चिरञ्जिवी, खड्ग, रामशरण आदि जस्ता नैतिकरूपले पतित र भ्रष्टहरूको हालिमुहाली रहेको अवस्थामा माओवादीको माग सम्बोधन भएन, हुने कुरा पनि थिएन । यिनै कारणले पनि १५ वर्षको जनयुद्धको औचित्यलाई जनताले संविधान सभाको चुनावबाट अनुमोदन गरेका हुन् ।

सैनिक सर्वोच्चता रहेको पञ्चायती व्यवस्थलाई कांग्रेस र एमालेले सिध्याए । तर ‘प्रजा’तन्त्र प्राप्तिपछि पनि सैनिक सर्वोच्चता, जुन राजाकै सर्वोच्चता थियो, कायमै रह्यो । यसलाई तोड्ने जमर्को कांग्रेस र एमालेको विरोधका बावजूद माओवादीबाटै भएको हो र अन्नत: सफल पनि भयो । यसैबाट कतिपय भ्रष्टहरू दुलो पसेका छन्, जुन सह्रानीय छ । तर भारतबाट मलजल गरिएका गिरीजाहरूको ‘बेबीकिंग’को सपना पनि साकार नहुँदा उनीहरूले छोटेराजालाई जन्माए, जो तात्विकरूपमा पूर्वराजाहरूभन्दा फरक छैन । दशकौं लगाएर ध्यस्त पारिएका निरंकुशताका धरोहरका स्थानमा त्यस्तै खाले नयाँ संरचनाको निर्माण हुने कुचेष्टा भइरहेको छ । राष्ट्रपतिको कदमले नयाँ निरंकुशतारूपी संरचनाको शिलान्यास गर्यो । के यो सानो कुरा हो कृष्णजी ? त्यसैले यो संरचनाले पूर्णता पाउनुअगावै यसलाई भत्काउनैपर्छ ।

कृष्णजी, शान्तिसँग बाँच्न पाउनुपर्छ भन्ने कुरा कसैको दुइमत हुने कुरै भएन । तर शान्ति चाहियो भन्दै आफ्नो अधिकारै खोसेको टुलुटुलु हेरिबस्नु पनि त भएन नि । सामन्त, नोकरशाही र भ्रष्टहरूको कट्टु सफा गरेको पानी पिउनुमा शान्ति पाउनुहुन्छ भने मेरो भन्नु केही छैन ।

मन परे हरियो, नपरे रातो   0  1