Comments on: आखिर तीर्थाको सिन्दुर कसलाई चाहिएको थियो?

By: indira
माओ बादी जस्तो मुर्ख पशु कोहि नरहेछ एस्तो हरु लाई कसरि नेपाल बाट लाख्तने हो राना शासन भन्दा पनि चर्को शासन ल्यायो देश मा बशी नसक्नु भयो यो  पशु हरु को पछि लागेरा हिड्ने जनता  हरु देखेर पो ढङ्ग परेको छु  रात दिन हो हल्ला मा लागेरा हिड्नु भनद आफ्नो घर सफा राकनु बारी गोड्नु बिग्रेको समान हरु बनाउनु छोरा छोरि लाई पदने मा कोशिस गराउनु बेश हुन्त्यो त्यो बुद्दी कहिले आउला हे भगवान के हेरेछ्यु हजुर ले

मन परे हरियो, नपरे रातो   2  0

By: Nishant
रेअल्ली अर्जुन घिमिरे जी हजुर ले सहि भन्नु भयो,जे होस् यो घटना नहुनु पर्ने हो  भयो एस मा हामि सबै जनता हरु लाइ दुख छ भोलि हामि संग पनि एस्तो हुन सक्छ . घटना धेरै निन्दनीय छ माओबादी हरुलाई गलत देखाउन का लागि  अबस्य तेस्रो मान्छे ले यो खेल खेलेको हुन सक्छ आखिर कहाँ छ पुलिस प्रसासन किन आज सम्म छोप्न सकेन ति दमन कारी हरुलाई हामि आफू आफू मा माओबादी लाइ मात्र दोस लगायर कमेंट्स गर्दैमा हाम्रा समस्या का समाधान हुन सक्दैन साथि हामीलाई सुरक्षित जिन्दगि को खाचो छ. एस बारेमा नेपाल सरकार ले राम्रो ख्याल गर्नु अनि बार्य छ

मन परे हरियो, नपरे रातो   2  0

By: Prem Aryal
पुष्प जी हरुवाहरुको जमात भनेर भन्नु भयो, एस्लाई भित्र्याउने काम पर्चंड गरेका हुन्, जब जितुवा हरुबाट नै केहि नभए पछि त के गर्ने,

सिमा बिबाद माकुने सरकारमा मात्र भएको होइन हिजो गिरिजा सुर्य बहादुर पर्चंड मनमोहन सेरे सबैको पालामा भएको राट्रिय मुद्धा हो, जनयुद्ध को १२ वर्ष माओबादीले भारतको बिस्तारबादको खिलाफ नारा लागायो सरकारमा गए पछि का कुरा त सर्लंग छ

माओबादीले लगाएका नारा बिद्रोह म सबै मान्छु जायेज पनि मान्छु तर झुटो बोलेर होइन (मेरो मतलब लोकतन्त्र पनि मान्छु शान्ति प्रक्रियामा प्रतिबद्ध छु संसदीय प्रणाली पनि मान्छु अनि ब्यवाहार सबै एसका उल्टा) बिद्रोह नै गरोस संसद बात बाहिरिएको घोसना गरेर, गरिबलाई उथान गरोस तर कसैको अधिकार नछि नोस

हिजो सरकारमा हुदा पनि मान्छे मारेकै थियो, यो कस्तो बिद्रोह कुन प्रणाली र देशलाई कता लान खोजेको हो

कठपुतली सरकार  प्रभु को आसिर्बाद बात बनेको भन्ने यो कुनै आधारनै छैन यी सबै माओबादीले अरुलाई गर्ने घृणा का तिता सब्द मात्रै हुन्, हिजो पर्चंड ले पनि हाइ गुहार गरेकै हुन् यहि कुरा तपाइँले सम्ज्नु भएको भए मात्रै पनि माओबादी नेताका बोलि मा लोली मिलाउनु हुदैनथ्यो,

पुष्प जी हिजो माओबादी सरकारमा थियो भरातको खिलाफ आवाज उठाएनन्  आज प्रतिक्षामा छ पनि चुइक्क सम्म बोल्दैन के मुलुकमा प्रतिक्षा को भूमिकै हुदैन सिबाय लुट्नु पिट्नु, भर्खरैको सल्यान घटना ताजै छ

२०५१ सालमा कम्निस्ट सरकार हुदा कर्मचारी तन्त्र एक प्रकारको भय थियो कि देशमा कम्निस्ट सरकार छ म केहि गर्न सक्दिन मतलब भास्त्रचार अपराध आधि आदि तर अहिले जुन जोगी आए पनि कानै चिरेको, गरिब सर्बहारा त नेपालका कम्निस्त्लाई मागी खाने भाडो भएको छ, यो कुरा तपाइँ कहिले पनि dekhnu  हुदैन  र bolne त kahaa हो kahaa

antama सिमा michiyekoma dui mat chaina र hamra netaa haru yes barema bolda पनि boldainan chahe sarkar chaye prtipaksha

मन परे हरियो, नपरे रातो   1  1

By: kabin
के गर्छौ टीका हामी हुर्केको देश नै यस्तो छ। जहाँ तिमी जीवनको यथार्थ लेख्न खोज्छौ तिम्रा हातहरु काटिन्छन्। जहाँ तिमी कसैलाइ सुधार्न खोज्छौ तिमीलाई भीरबाट लडाइन्छ। जहाँ तिमी सत्य बोल्छौ तिम्रो हात खुट्टा छिनाइन्छ। यस्तो देश जहाँ न सत्यको जित भएको छ न सत्यको हार हुन्छ। सत्य त यो देशको पासो हो जसमा परियो भने पनि मरिन्छ परिएन भने झुट्टा भइन्छ, र पनि मरिन्छ। यो हो बास्तबिकता हाम्रो देश को…….

मन परे हरियो, नपरे रातो   0  0

By: पुष्प
सिमनजी, बोल्न नपाइने कहाँ हो र ? कसैलाई आधारहिन आरोप लगाएर गाली गलौज गर्नु उचित हो ?

हुन त बोल्न/लेख्न नपाइने निरंकुश र सामन्तीहरूलाई डाँडाबास गराएर तपाईं-हामीले बोल्ने अधिकार सुनिश्चित गरिदिने माओवादी नै हो र टीकाजीहरूको लेख्ने साहस पनि माओवादीबाटै पाएको भन्दा तपाईंहरू बुरुक्क उफ्रनुहोला ।

मन परे हरियो, नपरे रातो   2  3

By: पुष्प
प्रेमजी,

पहिला प्रष्ट हुनु्स् कि यो घटनामा माओवादी शंकाको घेरामा छ; तर दोषी ठहराउन मिल्दैन । मेरो भन्नु यत्ति हो ।

जनमतको ठाडै उपेक्षा गर्दै हरुवा र पतितहरूको जमातले ‘सरकार’को बिल्ला भिर्नु, मन्ञिमण्डलमा आधाभन्दा बढी मधेशी(?)को सहभागिता हुनु, सीमा अतिक्रमण हुँदा नबोल्नेमात्र होइन कि ‘भएकै छैन’ भन्नु, तोड्फोड र चड्कन मन्त्रीहरूको हालीमुहाली, कलैयामा पीडितहरूको समस्यामा सम्बोधन र छलफल नै नगरी गोली बर्साउनु, अरु थुप्रै कारण छन्, जसबाट यो सरकारलाई कठपुतलीको संज्ञा दिन धक मान्नुपर्दैन । बरु भन्नै नहुने कारण थाहा पाउँ न ।

मन परे हरियो, नपरे रातो   1  4

By: पुष्प
प्रेमजी,

पहिला प्रष्ट हुनु्स् कि यो घटनामा माओवादी शंकाको घेरामा छ; तर दोषी ठहरिसकेको छैन । मेरो भन्नु यत्ति हो ।

अनि हरुवाहरूको जमातले ‘सरकार’को बिल्ला भिर्नु, सीमा अतिक्रमण हुँदा नबोल्नेमात्र होइन कि ‘भएकै छैन’ भन्नु, मन्ञिमण्डलमा आधाभन्दा बढी मधेशी(?)को संलग्नता हुनु ले यो सरकार कठपुतली होइन भन्ने होइन भन्ने प्रमाण के छ ?

मन परे हरियो, नपरे रातो   1  4

By: chakra Bahadur bom
एक ले अर्कालाई आरोप नलगाऊ साथी हो . कसले गरेको हो देश का सबैलाई थाहा छ  कुनै पार्टीको पक्छ लियर मात्र नबोलौ अपराधीहरु को जत्था  कुन पार्टीमा छ त्यो पनि सबैलाई थाहा छ यसरि पार्टी चालायर देश चल्दैन टिका बैनी ले गरेको काम साचैन साहसिक र समाज को भलो को लागि हो उनको सिघ्र स्वस्थ लाभको कामना गर्दछु.

मन परे हरियो, नपरे रातो   6  2

By: prakash
जो चोर उसकै ठुलो श्वोर, टिका बिस्ट माथि आक्रमण गर्ने १०० प्रतिशत माओबादी नै हो ,

मन परे हरियो, नपरे रातो   1  3

By: Prem Aryal
पुष्प जी ल ठिक छ हिजो नेपाली आकासमा भारतीय लडाकु बिमान उडेको आधारहीन छ, टिका बिस्टको घटनामा माओबादी संलग्नता आधारहीन छ यो सबै माने

एउटा जबाफ दिनु होला, यो सरकार कठपुतली, प्रभुको आसिर्बाद मा बनेको, भन्ने के को आधारमा हो तपाइले ? के हो तपाइको आधार, केहि प्रमाण, पर्चंड दिन पनि नभुल्नु हुन अनुरोद छ,  यो लोकतन्त्र हो पुष्प जी त्यसैले मन लागेको मत राख्न पाइन्छ रिस पोख्न पाइन्छ. तर माओबादीको बोलीमा लोली नामिलाउनुस पुष्प जी,

तपाइले भन्ने गरेका सब्द कठपुतली प्रभु तथाकथित यो ठ्याकै डा. भट्टराई संग मिल्छ, आफ्नो फेवर मा हुदा सम्म मित्र नभए पछि दुस्मन, माओबादीले use and throw गर्नु भएन आफ्ना समकक्षी संग

मन परे हरियो, नपरे रातो   4  0