Comments on: यस्तो पो हुने रैछ गणराज्य घोषणा त

By: बीर
मदन दाइ, तपाइले दिनु भएको कुकुरको तर्क एकदम राम्रो लाग्यो, तर तपाइको तर्कमा मेरो केहि प्रश्न छ | अहिले पालेको कुकुरको माउले त केवल भुक्छ मात्रै टोक्ने काम गरेको छैन, अनि तपाइले भनेको जस्तै यदि यसले बानी सुधारेन भने ५ बर्ष पछी आउने घुम्ती भेटेनरीबाट सुइ लगाइदिएर यिनीहरुलाई तह लगाउला, तर तपाइले पाल्न खोजेको छाउराले त अहिले देखि नै भुक्ने मात्र होइन टोक्ने काम गर्दैछ भने यदि यसलाई पालेर अजंगको भए पछी यसले ५ बर्षमा आउने घुम्ती भेटेनरीलाइ सुइ लाउन त परै जाओस छेउछाउ समेत पर्न दिने छैन, तपाईलाई पनि एकै गास पार्दा खेरी too late भयो भनेर पछुतो सम्म गर्न पाउनु हुने छैन | अनि “कुन जन्तु पाले कज्याउन सकिने हो हेर्दै नहेरी तेस्का छाउरा ल्याएर पाल्ने हामीनै हौँ” भनेर त भन्नु भयो तर फेरी त्यही गल्ति दोहर्याउने काम चाँही तपाइले अहिले देखि नै टोक्ने उग्र भोटे कुकुरको छाउरा पाल्ने कुरा गरेर गर्दै हुनु हुन्छ | छाउरा देखि नै टोक्ने कुकुर पाल्ने तपाईको विचार safe छ कि यो छाउरा त बच्चा मै यस्तो ज्यादै उग्र र हिंस्रक छ, पछी झन् कस्तो होला ? यसलाई पनि बेलैमा बिचार गरेर मात्रै पाल्नु पर्छ, होइन भने फेरी अर्को गल्ति होला भन्ने मेरो विचार safe छ ? आफै विचार गर्नुस |

मन परे हरियो, नपरे रातो   1  0

By: Yubak
मित्र जी जाति जाति बिचको  लडाई र एसको परिणाम बारे थाहा पाउन  को लागि बुरुण्डी को कथा पढी श्रीलंकामा  तमिल टाइगर को कारण भयको अगति बारे मात्र बुज्नुहोस सोच्नुहोस अनि तपाइको साथै तपाइको नेताको पनि बुद्दी को बिर्को खुल्ला bhanne Aashaa liyako chhun.

मन परे हरियो, नपरे रातो   1  1

By: पुष्प
वीरजी,

बिहानीकै कुरा गर्ने हो भने त त्यस्तै हो भने त माओवादीको उदय नै हुने थिएन नि । तर देखिहाल्नुभो, ४६ सालमा गज्जबले उक्लिएका दलहरू कसरी झर्नुपर्यो । खोल हेरेर किताबको विवेचना गर्न मिल्दैन वीरजी ।

मन परे हरियो, नपरे रातो   0  3

By: madan bajracharya
बिर जी

आसाबादी हुनु र ससंकित हुनु एउटा कुरा तर आँखाले हेर बाध्य बनाएको घटना क्रमले देखाएको कुराले त् माओबादी, मधेश बादी, जात जाति बादी जसले जन्माएको हो तेही व्यक्ति बा समुह लाई नेपाल र नेपालीको लागि अभिशाप मान्नु पर्छ/

कुकुरले कुकुरै जन्माउँछ बिर जी/ तर घरि घरि सिमा पारि जोल्तिन जाने तिनीहरुका त्यो माउ कुकुरलाई त् सुधार्ने सकिन्न तेस्का छाउराहरू लाई कज्याउन सकिन्छकी/ के गर्ने पालि हालियो तेस्का छाउराहरू/ अब बढीमा ५ बर्स कज्याएर हेर्ने हो कज्याउनै नसकिने तोक्ने भुक्ने भई गएमा भेट अस्पतालमा लगि एउटा सुई दिएर मारी हालिन्छ नि त्यो छाउरा बिर जी/

हरएक ५ बर्समा एक चोटी चुनावको नाममा भेट अस्पतालको घुम्ती अस्पताल हरएक गाउँ घरमा क्याम्प लगाउन आउँछ नि/ अब त्यो घुम्ती अस्पताल आउने आउने बेला भयो/ तेस्तै भए, अलि दुख हुन्छ सबै मिलेर घुम्ती अस्पताल छिटै बोलाउने नि/ किन आतिनु पर्यो बिर जी/

कुन जन्तु पाले कज्याउन सकिने हो हेर्दै नहेरी तेस्का छाउरा ल्याएर पाल्ने हामीनै हौँ बिर जी गल्ति गरे पछी भोग्नु पनि पर्योनी/ कतै बिरजी लाई येस्ता छाउरा भन्दा तिनका माउ नै त ल्याएर पाल्ने बिचार छ कि क्या हो? न पाल्नुस है बरु बोका पाल्नु खसी पाल्नु त्यो नपाल्नुस तर तपाईंको बिचार/

मन परे हरियो, नपरे रातो   1  0

By: budhi
यो जम्मै  मायोबादी को  सुझबुझ को अभाव  हो.  रास्ट्रपति को चुनाव ,  अनि सरकार बाट राजिनामा , अनि  जंगली  मानसिकता , आफुले जे गरो  १०० % ठिक्क , आर्काले   राम्रो कामको  सोच  राख्दा पनि  गलत.  राष्ट्र  को लागि  मायोबादी ले  अरु  दल  हरुको  कुरा पनि सुन्नु पर्छ  , सहकार्य  गर्नु  पर्दछ /  भुस्या  कार्यकर्ता लाई नियंत्र्यन  मा पनि राख्नु पर्दछ.

मन परे हरियो, नपरे रातो   5  0

By: hrishkh
जगत बि लामा जी

प्रचंडे लाइ परिवारको छाक काटेर खुवाएकै हो / देश बेचेर मोटाएकाहरुले छोलेको थापिखाने लोहोटा, कचौरा भंन्दा तपाइले भन्नुभए झैँ माओवादीको चम्चा मन्जुर / छाति खोलेर लेख्छु ब्रो /

मन परे हरियो, नपरे रातो   2  1

By: बीर
मदन दाइ, बरदान त पक्कै भएका छैनन् तर बरुणजीले भनेको झैँ अभिशाप पनि अबश्य भएका छैनन् | अभिशाप तब हुनेछ जब देश गृह युद्धमा फसेर बिसौ टुक्रा हुनेछ |

मन परे हरियो, नपरे रातो   1  1

By: बीर
राजजी, तपाइले भनेको जस्तो हुन र गर्नलाइ त माओबादी पनि अलिक सुध्रिएर प्रस्तुत हुनु पर्यो नि, चल्ला मै यस्तो उग्र र ज्यादती गर्ने पार्टी माउ भए पछी कस्तो होला ? तपाईलाई माओबादी प्रति बिश्वास छ होला मलाइ चाँही छैन, किनकि बिहानीले नै दिन कस्तो हुन्छ भन्ने संकेत गरे झैँ माओबादीको छाँटकाँटले त्यहिँ संकेत गर्छ |

मन परे हरियो, नपरे रातो   3  1

By: hrishkh
जगत बि लामा जी

प्रचंडेलाइ खोले खुवाएकै हो / देश बेचेर मोटाएकाहरुले छोलेको थापिखान पल्किएका लोहोटा, कचौरा हरुभन्दा तपाइले भन्नुभए झैँ माओवादीको चम्चा मन्जुर / छाती खोलेर लेख्छु ब्रो /

मन परे हरियो, नपरे रातो   2  1

By: hrishkh
जगत बि लामा जी

प्रचंडे लाइ खोले खुवाएकै हो / देश बेचेर मोटाएकाहरुले छोलेको थापिखाने लोहोटा, कचौरहरु भंन्दा तपाइले लेख्नु भएझै माओबादीको चम्चा मन्जुर/ छातिखोलेर लेख्छु ब्रो /

मन परे हरियो, नपरे रातो   1  1