मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    अमेरिका आइपुगे डंगोल परिवार


    अपडेट: अमेरिका आइपुगे डंगोल परिवार
    उनीहरु स्थानिय समय अनुसार वेलुकी १०:२० मा लोगान इन्टरनेशनल एयरपोर्ट, वोष्टन आइपुगेका थिए । एयरपोर्टमा शुरुमा उनकी श्रीमती सुरुमा अन्यौलमा परेकी थिइन्। पछि आफन्तहरुलाई देखेपछि उनले मन थाम्न सकिनन् ।

    सुनिला डंगोल स्वर्गीय सुरेन्द्र डंगोल एकमात्र नौं वर्षीया छोरी । उनी तीन चार महिनापछि अमेरिका आउने करिव पक्का जस्तै भएको थियो । उनको पिता सुरेन्द्र डंगोलले उनीहरुलाई अमेरिका ल्याउनको लागि चाहिने कागजपत्रहरु यहाँको इमि्रगेशनलाई बुझाईपनि सकेका थिए । तर दुर्भाग्यवश उनी अमेरिका अलि चाँडै आउँदै छिन्। उनको त्यो आगमन आफ्नो प्यारो वुवाको काखमा खेल्नको लागि होइन, आफ्ना दिव‍ंगत बुबालाई अलविदा भन्न र उनलाई अन्तिम श्रन्दाजली दिनको लागि हुनेछ । धेरै नेपाली लगायतका आप्रवासीहरु जस्तै सुनिलाको वुवा सुरेन्द्र डंगोल पनि अमेरिकी सपनाको साकार पार्नको लागि अमेरिका आएका थिए सन् २००४ मा । तर उनको अमेरिकी सपना दुस्वप्नमा परिणत भयो । शनिबार दिउँसो उनको हत्यासँगै अमेरिकी सपना पनि चकनाचुर भएको छ ।

    बुबाको पुरानो कोठामा मृतक डंगोलकी छोरी सुनिलाः अब याद मात्रै बाँकी छ।

    शनिवार बोष्टनमा मारिएका नेपाली सुरेन्द्र डंगोलको श्रीमती र भाइलाई अन्तिम श्रन्दाजली दिनको लागि अमेरिका आउनको लागि अमेरिकी भिसा दिइएतापनि छोरी सनिलालाई भने भिसा दिइएको थिएन । उनको छोरीले भिसा नपाएको कुरा यहाँको स्थानीय मिडिया वोष्टन ग्लोव, बोष्टन हेराल्ड, फक्स न्युज, च्यानल सेभन लगायतले तुरुन्तै महत्वका साथ सम्प्रेषण गरेका थिए । त्यसको लगतै नेपालीहरुको पहलमा युएस कँग्रेसम्यान माइकल इ क्यापियानोले नेपालस्थित अमेरिकी दुतावासलाई सलिना डंगोललाई भिसा दिनको लागि पत्र लेखेका थिए । उनले पत्रमा भनेका थिए । “म अमेरिकन दुतावासको यो निर्णयलाई सम्मान गर्दछु तर म शोकको यस घडिमा उनको आमा र बच्चालाई छुट्याउन उचित ठान्दिन । त्यसकारण म नेपाल स्थित अमेरिकन दुतावासलाई सलिनालाई भिसा नदिने निर्णय माथि पुर्नविचार गर्न आग्रह गर्दछु ।”

    त्यस्तै नेपाली राजदुतावास वािसंगटन अमेरिकाले पनि अमेरिकन दुतावासलाई भिसा दिनको लागि पुन: अनुरोध गरेर पत्र पठाएको थियो । र अन्त्यमा, अमेरिकी दुतावासले भिसा दिएको थियो । उनको परिवारिक श्रोतका अनुसार डंगोलको श्रीमती र भाई नेपाली समय ४ बजे हिड्ने भनेतापनि छोरीको भिसामा भएको ढिलाईको कारण राती ११:२५ को ड्रागन एयरको फ्लाइटबाट उडेका छन् । करिब ३६ घण्टा लामो यो यात्रा शोकाकुल डंगोल परिवारको लागि कति लामो लाग्छ संझिदा पनि कहाली लाग्छ । सलिना हंगकगं र सनफ्रांसिस्को हुँदै वोष्टन आउनेछिन् । एयरपोर्टको त्यो भिलिझिलीले ती अवोध बालिकालाई के छुन्छ होला र ? मनभरि पिडा वोकेको यो यात्रा कसरी सुखद यात्रा होला र कठै ।

    No related posts.

    76 comments to अमेरिका आइपुगे डंगोल परिवार

    • नेत्र अर्याल

      यो समाचार पढ्दा मलाइ अत्यन्तै दु:ख लाग्यो| मृत आत्माको चिर शान्तिको कामना गर्दै सोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछु|

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • tika

      सारै दुख लाग्यो बिसेसगरि त्यो भिडियो हेरेपछि . मिर्त आत्माले शान्ति पावोस भगवान ले सम्पूर्ण परिवारलाई यो शोक को प्रतिकार गर्ने सक्ति दिउन .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Dinesh Rai

      आँसु थाम्न सकिन | सर्वप्रथम, मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समबेदना ब्यक्त गर्न चाहन्छु | परिवारमा भगवानले धेर्य धारण गर्ने शक्ति प्रदान गरुन,| हत्यारालाई चाडै पक्रेर हदै सम्मको कारबाई होस् |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sarina

      श्रदान्जली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chewang lama + dinesh dhital

      यस दुखद घडी मा सोक संतब्द डंगोल परिवार माथि भगबंले
      अझै सहन सक्ने शक्ति प्रदान गरुन भनि प्राथना घर्द्छु
      र यस्तो घटना फेरी पनि कुने नेपालीहरुमा नदोरियोस
      भनि पशुपतिनाथ संघ प्राथना गर्दछु /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Raju Rana of Boston, MA

      My heartfelt condolences to family…

      Also wanted to thank Mr. Pralhad KC, Congress Man from Somerville, MA and GBNC for help getting VISA for our late friend Dangol’s daughter…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • barun

      समिर पनेरु जी को : समबेदनको कमेन्ट लाई मन नपराउने को पशु रहेछ सारै चित्त बुज्यो !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Samantee

      समय रूपि मल्हमले चाडै उहाको परिवारलाई यो असहिये बेदना बाट पार पाओस .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • MKdahal

      म अत्यन्त मार्माहित भएको छु एस दुखद घडीमा डंगोल जी को मृत आत्ममको चिर शान्तिको कामना गर्दै परिवार मा भगवान्ले धेर्य धारण गर्ने सक्ति प्रदान गरुन र आउदा दिन हरुमा कुनै पनि नेपालीलाई एस्तो घटना नदोरिवोस !

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • साँच्चै कहाली लाग्दो र दुखि तुल्याउने घटना हो यो | हामी पनि अन्तर आत्मा देखि नै कदर गर्न चाहनंछु र हताराया लै खोजि खोकी मर्न पर्छा नेपाली हो नछोड नेपाली हो हामी नेपाल हाम्रो देश ..

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • uttam chaudhari/doha

      यो अमेरिका जस्तो पुंजिबादी देशमा पैसा धेरै ठुलो कुरा हो मान्छेको ज्यान भन्दा, त्यसैले यो केसमा हत्यारालाई मोस्ट वान्टेड मा नराख्न पनि सक्दछ.

      मृतक को आत्मालाई शान्ति मिलोश भनि म र मेरो परिवार को तर्फबाट हार्दिक समबेदना व्यक्त गर्दछौ .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Tama family from USA

      We are deeply saddened to hear Mr. Dangol’s tragic death; our thoughts and प्राय
      are with his wife and daughter, at this time of great sadness.
      मानिस जन्मे पछी एक चोटी मर्नु पर्छा तर कालगतिले मर्नु पर्छ एस्तो खालको मृतु कसैलाई नाउस उहाको परिवारमा भगवान्ले पुन शान्ति ल्यौस भन्ने पार्थना गर्दै
      भावमाया श्रादांजलि मृत आत्मालाई अर्पण गर्दा छौ .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • anis

      मा अत्यन्त मार्माहित भएको छु एस धुखद घडीमा मृत आत्ममको चिर शान्तिको कामना गर्दै परिवार मा भगवान्ले धेर्य धारण गर्ने सक्ति प्रदान गरुन..र आउदा दिन हरुमा कुनै पनि नेपालीलाई एस्तो घटना नदोरिवोस

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • सर्बप्रथम चिरआत्मा को शान्ति को कामना गर्दै शोक सन्तप्त परिवार प्रति श्री पशुपती नाथले धैर्यधारण गर्ने शक्ति प्रदान गरी दिओस । अमेरिका जस्तो देश ले यो घटना लाई कुन रुपमा हेरेको छ? तर जस्तो सुकै भए पनि बिस्वकै साँडे हुन खोज्ने अनी अरु देशको मात्र आतंकबादी देख्ने आफ्नो नजर लाई आफ्नै देश भित्र यस्ता सधैं घटी रहने घटना लाई कुन रुप मा हेरेको छ,हेरौं । जे होश अरु जे भए पनि दोशीलाई पक्कै पनि कडा भन्दा कडा सजाय हुन्छ होला भन्ने आशा सम्म गर्न सक्छौं। अनी प्रार्थना …………………………!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • bikash bista

      यो घटना ले हामी नेपाली जो आफ्नो देश मा रोजगारी नपायर विदेश को गल्लि मा चाहर्नु
      अनि जोखिम काम गरि जिबन को खतरा मोलर काम गर्नु पर्न अबस्ता छ
      अस्त घटना भै रहन्चन जब सम्म देश ले कोल्टा फेअर्दैन भाब पूर्ण सर्दान्जली डंगोल परिबारमा

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Shanker Thapa

      म अत्यन्त मर्माहित भएको छु यस दुखद घडीमा अबोध बालिका को लागि र सोक सन्तप्त परिवार पर्ति धैर्य धारण गर्ने शक्ति मिलोस भनि भगवान सित कामना गर्दछु।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Devid Sapkota

      सम्पूर्ण खर्च तेस कम्पनीले बेहर्नु पर्छ !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • मृत आत्माको चिर शान्तिको कामना गर्दै सोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछु.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • सोनाम (दि नेपाली बाबु )

      यो दुखद समाचार त राम्रो संग पदने हिम्मत भएन भने सुनिल को परिवार मा यो दुखद घडीमा मा के हाल बिती राको होला. एस्तो दुखद घटना कसै माथि पनि नाओस. भगवान ले सबै को रक्छा गरुन . हत्यारा लै कडा भान्द kada सजाय दिलाएर सुनिल को आत्मा लै शान्ति दिलाउ , सोक स्नात्पा pariwar माथि वागवान ले धैर्य धरानअ गर्ने सक्ति पर्दान गरुन.

      our Coldolence to his family may his soul rest in peace and May god give patience, encourage and power to face these thard moments.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • P4R££N1T4~

      आयो मिति पुग्यो,टप्प टिप्यो टारेर टर्दैन त्यो | मृत आत्मालाई हार्दिक श्रद्द्न्जली र परिवारलाई इश्वोरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन |

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • सम्मर खड्का

      यो लख राम्रो छ तरपनि अब डंगोलको परिवारलाई शोकको घडीमा नुनचुक छर्कने काम भन्दा पनि उनीहरुको भबिष्य प्रति सुनिश्चिता दिनुनै उत्तम होला | उनीहरुलाई अब साहनुभुती भन्दा पनि अबसरको खाचो छ त्यसैको पहल गरौ हामीले जहाँबाट सम्भब छ| अन्त्यमा लेखको लागि लेखकलाई धन्यवाद….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • kshytiz

      एकदमै दुखत समाचार | डंगोल जी को आत्माले स्वोर्गमा बास गरोस | परिवारलाई यस दुखत घडीमा धैर्यधारण गर्ने साहस मिलोस | र हत्त्यारा लै कडा भन्दा पनि कडा सजाय मिलोस | क्षितिज

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Pukar

      स्रदान्जली सुरेन्द्र डंगोल को आत्मा ले सान्ति पवोस र एस्तो घटना अरु कसैलाई नहोस सोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • madan bajracharya

      सब्द नै छैन दुख व्यक्त गर्ने/ हरायक बर्स एउटा दुयिता नेपालीको ज्यान लियिएको छ/ अपराधीले सजाय पाएरै मात्र दुख कम हुनेत होयिन/ अमेरिका जस्तो संसार भर मानव अधिकार को बयान गर्दै गर्ने अमेरिकामामै मानवको ज्यान व्यर्थमा लिएकोमा सरकारी स्तरमा कुनै छ्यातिपुर्तिको ब्यबस्था छैन/ मारिने व्यक्ति आफैले आफ्नो बिमा गरेको भए पाउने तेतिकै हो/

      अमेरिका लाई “अबशर” प्राप्त गर्ने स्वोर्ग हो भनिन्छ/ बास्तवमा याहाँ स्थायी बसोबास गर्न दिएको मात्र “अबशर खोज्न आउनेको योग्यता उनीहरुको मोलमा किन्न मात्रै हो/ फेशन परेडमा सौन्दर्य प्रतियोगितामा आफुलाई प्रदर्शन गर्न परेड गरे झैँ याहा आप्रबाशिहरु “वोर्क परेड’ गर्छन/ छानिए भाग्यमानीले दुई छाक खाना र एक रात सुत्न पुग्ने ज्याला अनि केहि डलर बचेकोलाई नेपाली बिनिमयेले गुन्दै सपना बुन्दै गर्छन/ अनि भाग्यले साथ् नदिएमा यस्तै दुर्घटना …….., यहि हो यस्तै हो कुनै कुनै अपबाद लाई छोडेर/

      अमेरिकामा सबै किन्नु पर्छ आफ्नो ब्यबस्था आफै गर्न सक्नु पर्छ/ चाहे त्यो आप्रबाशी हुन् बा याहंकै नागरिक/ हामीकहाँ भन्दा दुखि गरिब याहाँ धेरै छन्/ काम तेतिकै पाउन कसैले सक्दैन/ एक चोतिको गल्ति ले जिन्दगि भर बेकार रहनु पर्ने हुन्छ/ बिदेशी त् फर्केर आफ्नो देस जाला तर यहींको नागरिक कता जाने? रिकर्ड खराब भएकाले काम पाउदैनन तर भोक उसलाई पनि लाग्छ, उसका परिवारलाई पनि लाग्छ/ अनि भोक मेट्न मेटाउन केहि डलर लुट्न पनि ज्यान लिन्छ ज्यान दिन्छ/

      दाई भोक लाग्यो भदै बाटोमा रुँदै गरेर हामि कहाँ जस्तो याहाँ कमैले केहि दिन्छन/ काम गर खाउ पिउ नभए …… तिम्रो भोक तिम्रो खाना आकाश तिम्रो शिरक धरती दसना,/ सन्तान नहुर्क्ये सम्म हुर्काउनु पर्ने दायित्वो/ सन्तान हुर्के पछी चरा बनि फुरुरुर्र ….. /बुढो बाउ बुढो माउ भएका नभएका सबै बृद्धा श्रम बासि, क्रिसमस आउला फादर्स दे मदर्स दे आउला मेरा सन्ततिले हाई ड़ायद हाई मोम भन्न आउला भनि टोलाएर आकास हेर्दै बस्छन/ प्रयास सबै मध्यम बर्गको नियति येस्तै हो/ तैपनि के गर्ने…. हाम्रो देस अमेरिका भन्दा धेरै राम्रो देश हो/ कमसे कम अबशर पाउनु पर्ने ले पाउने भए आज कुनै नेपाली नेपाल छोड्दैन थिए/ हेर्नुस त् अबशर पाएका हरु के कुनै धनि अमेरिकन भन्दा कम छन् नेपालमा? एक जनाले १० जनाको होयिन १०० जनाको होयिन हज्जारौं को अबशर माथि डकैति गरेको छ नेपालमा, प्रकृतिले सबै नेपालीलाई सम्पन्न गर्ने सक्ने गरि दिएको प्राकृतिक सम्पदा नेपालीको हित मा होयिन बीदेशिको पाउमा चढाएर लाखौं नेपालीलाई बिदेशिन बाध्य गरेको छ/ मात्र एउटा गतिलो रास्ट्र बादी सरकार नेपाललाई अमेरिका भन्दा राम्रो बनाउन सक्छ, तर यहि कुरा कहिले पुरा नहुने सपना भए/ जसको सपना पुरा भए त्यो मात्र गिरिजा जस्तो पातकिको भए, दुख येसैमा छ/

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

    • Bhamir Thapa, Swiss

      डंगोलको आत्माको चिर शान्तिको कामाना र आफन्तहरुमा एस दुखद घडीमा भगवान्ले सहन गर्ने सक्ति प्रदान गरुन |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Hem Kumar

      Heartly condolence to Late Dangol

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • सुरेन्द्र डंगोल लाई श्रदासुमन चिर सान्ति पाओस,र परिवारलाई चिरसंति मिलोस .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • samrat~

      के भनु शार्है नै दुखद घटना हो यो नेपाली हरु को लागि. बिचरी छोरि र सिरिमति…कस्तो कलियुग आयो अब साधाहरण मान्छे हरु ले काम गरेर पनि खान न पाइने भयो..हरे शिव..दैब ले कहिले काही एकदम झेल गर्छ कहिले काइ एदी च भने. दिग्म्बत आत्मा को चिर शान्ति को हृदये देखि कामना गर्दछु.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • nabinkumar karki

      यो दुखद घडी मा दिबंगत आत्मालाई हार्दिक श्रद्द्न्जली .हत्यारालाई कडा भन्दा कडा कारबाइ गरोस .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Prajit Shrunuti

      सुरेन्द्र डंगोल को हत्या सम्बन्धि समाचार खोज्दै जादा बोस्टन को WBZ TV मा देखाइएको समाचार को link http://wbztv.com/local/jamaica.plain.shooting.2.1395440.html यहाँ समेटेको छौ | कृपया यसलाई copy paste गरि हत्याको CCTV ले खिचेको दृश्य हेर्न सकिने छौ | उक्त दृश्य Dec 29 मा बोस्टन प्रहरीले प्रस्तुत गरेको थियो |

      मृत आत्माको चिर शान्तिको कामना गर्दै सोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछौ |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • bhojpure kiranti

      यदि आफ्नै देसमा गास. बास.र कपासको व्यवस्था भए एउटा नेपालीले बिदेसमा एस्तो नियेती भोग्नु पर्ने थियोहोला ? हे नेपालका चोर डाका घुसखोरी नेताहो अबत तिमीहरुको निन्द्रा पुगेन ? बिउझ.जाग.उठ.नेपाली जनताले धेरै दुख पाइसके.आफ्नो पार्टी र आफ्नो ब्यक्ति भन्दा मातृभूमि र जनता ठुलो हुन्छ भन्ने कुरो तिमीहरुको खोपडीमा कहिले आउने ह?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

    • saroj

      ke गर्ने नेपाली jantaharulai जता गए pani दुख वायक केहि लेखको china जस्तो लाग्छ त अव त लाग्छ सचिक्कै हाम्रो देश सत्तिले सरापेको देश हो जता गए पनि मारिनु पर्ने के हो यो त अत्ति वायो त्यो vandha अगाढी धेरै neapli हरु मारिए त मारिए अब कत्ति मर्नु पर्ने हो.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • मैले एस्तो कुरा हरु धेरै पदे दुख लग्यो.मा व्यक्ति गत रुप मा बुद्द्दा भगवान संग प्रार्थना गर्दा छु कि मृत आत्माले सान्ति पोस र सोक सन्तप्त परिवार लै यो दुख को घरि मा सहन सक्ति प्रदान गरोस.मेरो एउटा प्रस्न के छ भने आखिर नेपाली राजदूत को कम के हो यो दुख को घरि मा राजदूत ले केहि गर्न सक्नु हुन्थियो कि?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • Chandra Bahadur B K Nawalparasi

      सर्ब प्रथम त मिर्तक आत्माको चिर शान्तिको कामना,
      ति अबोध बालिका को लागि र सोक सन्तप्त परिवार पर्ति धैर्य धारण गर्ने शक्ति मिलोस भनि कामना गर्दछु भगवान सित। र बिस्वोमै मै हुम भन्ने अमेरिका सरकार सित अनुरोध गर्दछु अपराधी लाइ छान बिन गरि तत्काल कानुन को कठ घरामा ल्याओस र कारबाही गरोस ।अन्तमा कुनै पनि नेपाली ले बिदेस मा होस् वा नेपाल मा एस्तो मिर्तु बरण गर्न नपरोस भनि भगवान सित प्रार्थना पनि गर्दछु ।
      चन्द्र बहादुर बि क
      साउदी अरेवीया
      रियाद सुलाई बाट

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • Jillabashi Baburam

      अति दु:खद! के लेख्नु, के भन्नु!
      हार्दिक श्रध्दान्जली डंगोलजीको मृतात्माको लागि!
      शोक विह्वल परिवारलाई धैर्य धारण गर्ने क्षमता मिलोस,
      हत्यारालाई कडासे कडा सजाय मिलोस!
      परिवारलाई अधिकतम क्षतिपूर्ति भराउन डिसीको नेपाली दुतावास,
      सबै नेपाली संगठनहरु र समुदायहरु एकजुट भै लागि परुन!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • Prem Australia

      म केहि पनि लेखन सक्दिन म संग केहि पनि लेखने सब्द नै छैन यो दुखद घडी मा दिबंगत आत्मालाई हार्दिक श्रद्द्न्जली……

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • ram

      हार्दिक श्रद्द्न्जली दिन्छु मृत आत्मा लाई /. हार्दिक समबेदना दिन्छु परिवार लाई / सराप दिन्छु हत्यारा लाई./ अमेरिकन दुताबास लाई ढिलाई भए पनि भिसा दिएको मा धन्यवाद दिन्छु.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • यो समाचार पढ्दा मलाइ अत्यन्तै दु:ख लाग्यो |हामीले सुने अनुसार अमेरिका जस्तो कानुनि सर्वोच्चता भएको मुलुकमा यस्तो घटना हुनु अतिनै दु: खको कुरा हो | यु एस ए मा रहनुभएका नेपाली हरुले सुनिलाको आफ्नो बुबाको अन्तिम श्रद्दान्जली को लागि भिस्सा को पहल गरिदिनुभएर प्रशंशनिय काम गर्नु भएको छ | उहाँको शोकाकुल परिवारमा परमात्मापरमेश्वरले धैर्यधारण गर्ने शत्ति प्रदान गरुन् |

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • Priyanka Gurung

      With Heartfelt SYMPATHY

      In this time of loss
      Sit back and let
      The emotions flow
      Whatever you are feeling
      Is right and needed
      To heal

      Your departed is soaring
      Flying free
      In a much better place
      Than this mundane world
      A place with
      No pain
      No suffering
      No sadness
      Just free

      But you are now left
      With a hole, an emptyness
      In your heart
      That needs to be filled
      Let your friends’ love
      Help you heal

      Your departed is flying
      Soaring free
      In a much better place
      Than this complex world
      Let me soothe
      Your tears
      Your loneliness
      Your heartbreak
      Then just be…

      You Are In OUR Thoughts

      “Entire Nepali Community from CANADA”

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 6

    • madhu

      Thanks for MY SANSAR TEAM for posting the essential issue. Other media are already in deep sleep. Hope culprit will get punishment.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 3

    • gita

      मा केहि पनि लेखन सक्दिन म संग केहि पनि लेखने सब्द नै छैन
      मेरो सबै परिवार u.s.a. मा नै छ मा के भनु खै यहि भन्छु यो दुखद घडी मा उनि र उन को शोक संतब्द परिवार लाई धैर्य धारण गर्ने शक्ति मिलोस र दिबंगत आत्मा को चिर शान्ति को कामना गर्दछु ……………………………………………….

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 9

    • ढकाल

      सुरेन्द्र जी,

      तपाई एक जना मात्र होइन, यहा धेरै जना नेपाली हरु बेकसुर मारिदै छन्, तपाई को आत्माको स्वोर्ग मा बास होस् र चीर सान्ति को कामना

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    • sanjaya

      हार्दिक श्रदान्जली मृत आत्मालाई र हार्दिक समबेदना पिडित परिवारलाई /

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • RB Ghimire

      मेरो पनि हार्दिक श्रदान्जली! मृतक आत्माको चिर शान्तिको कामना व्यक्त गर्दछु .

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • स्वर्गीय डंगोलजी को आत्माले शांति पाओस/ यो दुखद घडीमा उहाको परिवारलाई धैएरे गर्ने साहस भगवानले प्रदान गरून/

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • प्रेम अर्याल

      डंगोलको आत्माको चिर शान्तिको कामाना र आफन्तहरुमा एस दुखद घडीमा भगवान्ले सहन गर्ने सक्ति प्रदान गरुन

      सृस्ती मा यहि एउटा सत्य छ त्यो हो मृत्यु, कृष्णले महाभारतमा माया, मोह, आफन्त, पराई, मित्र सबैलाई मिथ्या भनेका थिए, उनले त देबत्यो प्राप्त गरेका थिए तर हामि साधारण मनुस्य यी बिना कसरि बाच्न सकिन्छ, भगवानको लिला पनि जानी नसक्नु को छ

      लेखक जी अन्त्यमा ” करिब ३६ घण्टा लामो यो यात्रा शोकाकुल डंगोल परिवारको लागि कति लामो लाग्छ संझिदा पनि कहाली लाग्छ । सलिना हंगकगं र सनफ्रांसिस्को हुँदै वोष्टन आउनेछिन् । एयरपोर्टको त्यो भिलिझिलीले ती अवोध बालिकालाई के छुन्छ होला र ? मनभरि पिडा वोकेको यो यात्रा कसरी सुखद यात्रा होला र कठै” एस्तो सारहै इमोसनल सब्द नलेख्नु हुन् अनुरोध छ किन कि हामि जस्ता बिदेशमा बस्नेलाई त येस्ता सब्दाले एक पल्टा रुवाएरै छोडछ, के गरे गर्न सकिने पनि केहि होइन सिबाय प्रतीक्षा गर्नु, कि देशमा शान्ति होस् रोजगारी दिन नसके पनि शान्ति सुरक्षा त होस् लगानी गर्ने बाताबरण त बनोस

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 6

    • यो दुखद घडी मा उन र उनको शोक सन्तब्द परिवार लाई धैर्य धारण गर्ने सक्ति मिलोस र दिबंगत आत्माको चीर को शान्ति को कामना ……

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • Sanjiv K Jha

      एस दुखद घडी मा सोक सन्तप्त परिवार प्रति हार्दिक समबेदना बेकता गर्दछु र दिवंगत आत्मा को चिर्सान्ति को कामना गर्दछु………………………….

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • nimesh, BKK

      मृतक सुरेन्द्र डंगोल प्रति मेरो हार्दिक शब्द श्रद्धान्जली ! सोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति पाओस भन्ने प्रार्थना !

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • hankimdo

      के गर्ने नेपाली ले जे जस्तो भए पनि सहनु पर्ने मात्र रहेछ ३ महिना अघि मात्र यस्तै घटना घटेको थियो साउथ क्यरोलोनामा जसमा रबिन्द्र शर्मा को हत्या गरिएको थियो उहाको पनि एक छोरि र श्रीमती ले जुन पिडा बोकी रहनु भएको तेही पिडा पुन अर्को नेपाली चेली ले फेरी बोक्दै छिन यस घडी मा मृतक को आत्मा प्रति मेरो श्रद्रन्जलीअर्पण गर्दै परिवार पर्ति धैर्य धारण गर्ने शक्ति मिलोस !!!पुन यस्तो घटना नघटोस् !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • prakirti

      हिजो सम्म त्यहि अमेरिका कहिले पुगौला भएको हुदो ती कलिली छोरीलाई | तर आज त्यहाँ बस्न उनको एकछिन पनि मन लाग्ने छैन | जब हुरीले आफु बस्ने घरको छानो नै उदाइदिन्छ त्यो बेला त्यो घरमा बस्न कसको मन पो लाग्दो हो | अति नै दुखद घटना जुन नघटेको भए हुन्थ्यो तर घटिसक्यो, एउटा ठुलो बज्रपात परिसक्यो उनको परिवारलाई, त्यो कहिल्यै नपुरिने घाउमा बिस्तारै बिस्तारै मल्हम लाग्दै जाओस | संसारमा सबैले सोच्छन आफ्नै मात्रै दुख ठुलो हो | तर मलाइ भन्दा अझ बढी दुख अरुलाई पनि परेको होला भन्ने सोचेर नै यस्तो दुखको घडीमा आफ्नो मनलाई शान्त पार्न सकिदो रहेछ | डंगोल परिवारलाई यो अत्यन्तै दुखद क्षणमा आफ्नो मन आफैले सम्झाउन सक्ने शक्ति प्राप्त होस् | मेरो यहि कामना छ |
      मृतक सुरेन्द्र डंगोल प्रति मेरो पनि हार्दिक शब्द श्रद्धान्जली !

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 3

    • Suresh

      शोकषन्तप्त परिवार प्रति हार्दिक समबेदना अनी मृत आत्माको चिर शान्तिको कामना ।

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • रबिन्द्र राज गिरी

      यो समाचार पढदा मन असाध्य नै भारी भएर आउँछ | यस्तो दुख र पिडा त कसैलाई पनि नपरोस | कति पिडामा डुबेको होला उनको परिवार, बिशेष गरि श्रीमती र छोरी | उनीहरुको त्यति लामो यात्रा कति कष्टपूर्ण भएको होला |

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • Bisu

      के गर्ने गरिब देसमा जन्मनुको दुर्भाग्य . एस्तो दुर्भ्ग्य बिदेद्मा बस्ने Nepali कसैले पनि फेरी भोग्न नपरोस बन्ने कामना गर्दछु. डंगोल परिवार को हार्दिक समबेदना गर्दछु .

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

    • krishna

      हामी बिदेशियाका नेपाली हरुको पिडा कसले बुझ्ला र,,,,,,,,, हाम्रो नेताहरुलै सत्ताकोनै पिरछ. अरु देशको नागरिकको एस्तो घटना घटेको भय कस्तो कस्तो दबाब आउने थियो होला. धिक्कार छ. मेरा सानो देश को ठूलानेता हरुलाई जसलाई सगरमाथाको आधार्सिबिर मा बैठक बस्न आउछ, डेनमार्क मा जम्बो टोलि लान, सिंगापुर मा लिमोजिनमा सयर आउछ त्यो पनि बिरामी भेट्न जादा , र कहिले कै त भारत ले हस्तछेप गर्यो भनेर भन्न पनि औछा, तर क गर्नु आफ्नो देशको नागरिकले के के समस्या भोग्नु परेको छ केहि पनि आउदैन. ….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 3

    • Patrick

      पंकज जोशी लाइ त MOST WANTED मा राख्यो America ले , यो गोलि हान्ने मान्छे लाइ चाही कस्ले राख्छ MOST WANTED मा ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 4

      • autoPILOT

        यो अमेरिका जस्तो पुंजिबादी देशमा पैसा धेरै ठुलो कुरा हो मान्छेको ज्यान भन्दा, त्यसैले यो केसमा हत्यारालाई मोस्ट वान्टेड मा नराख्न पनि सक्दछ.

        मृतक को आत्मालाई शान्ति मिलोश भनि म र मेरो परिवार को तर्फबाट हार्दिक समबेदना व्यक्त गर्दछौ .

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 12

    • यो दुखाधा घडीमा मा उहाको चिर आत्माको शान्तिको कामना गर्न चहन६उ र हामी नेपालीहरुले जहाँ गएपनि देरै ठकर न दुख झेल्नु परेको ६अ तेसैले हामी आफै पनि देरै सजक हुनु जरुरि देक्द६औ मा, उहा को जुन घटना बएको ६अ तेस्मा अमेरिकी सरकारले सेरिओउस तरिकाले लिएर हत्त्यरलाई छिटो भन्दा छिटो कारबाही गर्न;पर६अ ताकी फेरी फेरी येस्ता घटना हरु दोहोरिन मौका नमिलोस कसैलाई र अमेरिकी सरकाले उहाको परिवारको लागि छेतिपुर्ती सहित उहाको परिवारको भविस्येको लै केहि गर्दिनु पर६अ यो हाम्रो अमेरिका लै रेकुएस्त ६अ

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 1

    • RBista

      Deepest Coldolence to his family and May god give patience and power to face these tough moments, however nothing can heal this loss except TIME.
      RBista
      Sydney

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

    • Sujitraj California

      he bhangawan kasto bijog yo. runu pani nasakine , hasnu ta katta. May god give enough courage for that little child to deal with this situation.
      america bhanyo -bidesh bhanyo —karma ta yehi ho. yeslai ta hami paisale pani paribartan garna sakdainau ni. life goes on bhanthe yehi hola.

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • Asharam

      यस्तो पारिवारिक वियोग विदेश मा बस्ने कुनै पनि नेपालीहरुलाई नपरोस | उहाँ को आत्मा को चिर शान्ति को कामना गर्दछु |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

    • kushum

      यो क्रिसमस पछिको र नया वर्षको संघारमा रमाई रहेको अमेरिका अनि ति अबोध बालिका …………. उनको मनले के सोच्ला, उनि रमाउने ठाउमा मनभरी पिर अनि आँखा भरि आँशु कसरि ……….. हे भगवान शक्ति देउ उनीलाई
      मृतक को आत्मालाई शान्ति मिलोश भनि म र मेरो परिवार को तर्फबाट हार्दिक समबेदना व्यक्त गर्दछौ .
      कुशुम अमेरिका

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 3

    • DEV

      म पनि हाल सन्तानको भविस्यको लागि अमेरिकामा छु/ म जस्तै धेरै हुनुहुन्छ जसले परिवार संग अलग भएर निरस जीवन बितैरहनुभएको छ, सुरेन्द्र डंगोलको हत्याले मानसिक र भावनात्मकरुपमा उन्हाको परिवार र अरु सबैले कति पिडा सहनु परेकोहोला म अनुमान गर्न सकिरहेको छैन/ जेहोस मृतु तथ्य हो/सबैको मृतु निश्चित छ भन्नेकुरा मनन गर्दै स्वर्गीय सुरेन्द्रको आत्माले सान्तिपावोस र उन्हाको परिवारमा सोक सहन सक्ने सक्ति भगवान्ले दिउन/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 2

    • tika kharel

      यो दुखद घडी मा उन र उनको शोक सन्तब्द परिवार लाई धैर्य धारण गर्ने सक्ति मिलोस र दिबंगत आत्माको चीर को शान्ति को कामना ……

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 2

    • नेपाली को खप्पर जहाँ गए पनि ठक्कर हरे कस्तो दुख का मात्र कुरा सुन्नु पर्ने हो नेपाली को बारे मा यो दुख को समय मा मृतक को परिवार लाई धर्य धारण गर्ने शक्ति भगवान ले दिउन र मृतक को आत्मा ले सान्ति पायोस भन्ने कामना गर्दछु
      सिद्धार्थ पोखरेल
      बेल्जियम , दे पाने

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 3

    • Pawan

      Shokसन्तप्त परिवार लागि हार्दिक sambedana प्रकट gardachhu. मृत आमता को चिर सान्ति प्राप्त गरुन !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

    • MAHESWOR

      मनै रोए पछी तन र धन को कुनै महत्व छैन
      मृतात्मा प्रति मेरो हार्दिक श्रधांजलि अनि सोकाकुल परिवारजनमा धैर्य धारणा गर्न सकुन हार्दिक समबेदना

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 41 Thumb down 2

    • बासु

      साँच्चै कहाली लाग्दो र दुखि तुल्याउने घटना हो यो | हिजोसम्म तिनै ‘श्रीमती र छोरी सकेसम्म छिटो आइ दिए हुन्थ्यो’ हुँदो हो डंगोलजीलाइ | अब छिटो आउने त भए तर भेटको लागि होइन सदाकोलागि ‘विदा’ भन्न | छिटो त आउंदै छन् तर आफ्नो मृत्यु पश्चात | कठै ! समय कति क्रुर र हास्यास्पद छ भने परिस्थितिलाई आफ्नै ढंगले हाँक्न खोज्छ अनि मानवलाई मात्र एक पुतलीको रुपमा प्रस्तुत गराउने यत्न गर्छ |
      मृतक आत्माको चीर शान्तिको कामना र उनको परिवारमा धैर्य प्राप्तिको कामना गर्न चाहन्छु | मृतक डंगोलजीको परिवारको भिसाकोलागि सहयोग पुर्याउने काँग्रेसम्यान लगायत हाम्रो नेपाली दूतावास सबैलाई धन्यवाद |
      उनको बारेमा अध्यावधिक लेख लेख्ने उत्तमजिलाई पनि साधुवाद |

      बासु

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 59 Thumb down 2

    • badaka tharu

      salina chhori laai mero mani sahanubhuti chh .God may provide her gnough courage .
      badaka tharu

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 3

    • Shanobhai Rai

      परदेशी को लागि सारै नै दुख को समाचार आफ्नो परिवार को भबिस्य र आफ्नो खुशी को लागि परदेश मा जिन्दगि बिताउनु बिबश हामी नेपाली को दुर्दशा को दिन कहिले अन्त्य हुने होला हे भगुवान मृतात्मा को चिर शान्ति को कामना र सोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति भागुवान ले प्रदान गरुन !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 61 Thumb down 3

    • दुर्गा प्रसाद खनाल

      Sorry , I can not write comment today m because If I am There where is ……………….
      हत्यारा लाई अमेरिकन कानुन अनुसार कारबाई होस् यति मात्र लेख्न सकेको छु किन कि म पनि नेपाली हु विदेश मा छु ! अन्तिम स्रदान्जली सुरेन्द्र डंगोल को आत्मा ले सान्ति पवोस र एस्तो घटना अरु कसैलाई नहोस .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 274 Thumb down 12

      • ram

        मा अत्यन्त मार्माहित भएको छु एस धुखद घडीमा मृत आत्ममको चिर शान्तिको कामना गर्दै परिवार मा भगवान्ले धेर्य धारण गर्ने सक्ति प्रदान गरुन..र आउदा दिन हरुमा कुनै पनि नेपालीलाई एस्तो घटना नदोरिवोस ..

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 130 Thumb down 4

      • raj

        मृत आत्ममको चिर शान्तिको कामना गर्दै परिवार मा भगवान्ले धेर्य धारण गर्ने सक्ति प्रदान गरुन |
        करिब ३६ घण्टा लामो यो यात्रा शोकाकुल डंगोल परिवारको लागि कति लामो लाग्छ संझिदा पनि कहाली लाग्छ……… एयरपोर्टको त्यो भिलिझिलीले ती अवोध बालिकालाई के छुन्छ होला र ? मनभरि पिडा वोकेको यो यात्रा कसरी सुखद यात्रा होला र कठै…………..| आँशु आयो सथिहो, आफुलाई मार्छु भन्ने दुश्मन लाइ पनि एस्तो कहिले नपरोस भगवान|

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 88 Thumb down 3

      • गोरख

        भाब पूर्ण आन्तिम स्रातान्जली . कैले नरसायेका आखा आज रसाए . दुखि छु . हत्यारा पक्दियेरा कारबाही गर्नु को सट्टा झन् जो चोर ओसैको ठुलो सोर .सुनीला को बाबा लै त दैब लाग्यो . स्रधा का २ थोपा आसु चुहौना अनि अन्तिम दर्सन को लागि जाना लागेकी अबोध बालिका लै वीसा नदि आमा र छोरि लै छुतौना खोज्ने ….. तेस्लाई पनि दैब लागोस .

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 51 Thumb down 3

      • purushottam babu

        so sorry so sorry so sorry so sorry
        oh god why u hurt to us like this. do u have heart ? do u know what is love ? do u know about this a little ? come on one time in the earth to be man and shoot on your chest in front of your daughter and wife include your friend and u will know what is life .

        http://www.youtube.com/watch?v=Kzrt_5DFq_I
        http://www.youtube.com/watch?v=4y1J66YSbyo
        http://www.myfoxboston.com/dpp/news/local/Reward-offered-in-Tedeschi-shooting

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 5

      • samir paneru

        समबेदना को कमेन्ट लाई मन नपराउने को पशु रहेछ???

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 1

    eXTReMe Tracker