Comments on: माओवादी र कमल थापाको आन्दोलन सँगसँगै

By: keshar
“जे होस् केशरजी, जोसुकै आऊन्, तर नेपाल र नेपालीको सार्वभौमिकता रक्षा र विकास गर्ने आउनुपर्छ ” पुष्प जी मलाई तपाइको यो कुरा मन पर्यो  तर माओबादीले बिडो थाम्ने भन्ने त तेस्तै हो……उसको राष्ट्र घाती निर्णय त याहा लाई भनिरहनु नपर्ला नि हैन ? साथी अहिले पनि माहाकाली अनि कालापानी जाने कुरा छल्दै चल्दै छ माओबादी को जुन कुरा राम्रो हो तर उनीहरुको उदेश्य भनेको जनता को दिमाग उतातिर लगेर संबिधान सभाबाट हिन्दीमा सपथ लिने विधेक पारित गर्नु हो किन भुझ पचाउनु भयको…

नेपाली लाई एकता बद्द गर्न राजाबादी, माओबादी अनि कुनै बादी, जाति, धर्म होइन हामी मात्र नेपाली हौँ भन्न जरुरि छ, अनि कुरा राजतन्त्र, माओबादी, अनि दलहरु छन्नी ..उनीहरु सबै फटाहा  नै हुन् तर पनि सबै फटाहा  मा कम फटाहा रोज्नु पर्दा राजतन्त्र सहितको बहुदल रोजेको मात्र हुँ मैले/ कुनै दल, बादी अनि धर्म , जातिको प्रबक्ता हुन छोडेर नेपाली भै सोच्नु पर्यो साथीहो अनि मात्र राजा लाई दल र दल लाई राजा अनि देश लाई पनि दुवै को आबश्यकता छ भन्ने कुर बुझ्न सकिन्छ, यहाँ कसैले पनि आफ्नो भनाइ लाई साचो हो भनेर ढिपी गर्दै जितौना खोजेर केहि हुँदैन यदि देश ले नै हार्यो भने, तर हामी हारे पनि देश ले जित्नु पर्यो साथीहो…..जुन साशन आएपनि आओस तर देश बलियो होस् मेरो यहि कामना …..

मन परे हरियो, नपरे रातोः   2  0

By: पुष्प
केशरजी नहँसाउनुस् न । आन्दोलनमा रूखको हाँगो बोकेर हिँड्नेहरू ताँती देख्नुभएन ? माइलाले निरोको कथा राम्ररी नै पढेका हुँदा हुन् । त्यसैले उनी निरो हुन नचाहेका कारण खुरुक्क छोडे ।

संविधान सभाको चुनावका लागि त दक्षिणपन्थी दलहरू र राजा बल्ल बल्ल तयार भए; जनमत संग्रहको कुरा त धेरै परको हो । तपाईंले पनि विचार गर्नुस् त, के माइला र पारस, अनि कमल थापा, गिरी, सुबथा आदिहरूको हालीमुहाली भएको अवस्थामा राजतन्त्रका लागि हुने जनमत सं‍ग्रहले कस्तो परिणाम दिनेथियो । सहजै अनुमानमात्र होइन ठोकुवा गर्न सकिन्थ्यो कि राजतन्त्र झनै धराशायी हुनेथियो ।

राजतन्त्रको पक्षधर हुनुहुन्छ भने बधाइ दिन चाहन्छु कि राजतन्त्रका पक्षमा जनमत संोग्रहको माग राख्ने बाटो तपाई‍ंहरूका लागि खुला छ र यदि कथंकदाचित जनमत संग्रह भइहालेमा अहिले राजनीतिक दलहरूका विरुद्धमा राजतन्त्रले (माइला वा पारसले होइन) नजित्ला भन्न सकिन्न । हुन त गिरीजाहरूको चाहना पनि यही हो ।

जे होस् केशरजी, जोसुकै आऊन्, तर नेपाल र नेपालीको सार्वभौमिकता रक्षा र विकास गर्ने आउनुपर्छ । मेरो व्यक्तिगत विचारमा अहिलेको अवस्थामा यी कामको बिडो धान्ने माओवादीहरूमात्र हुन् ।

मन परे हरियो, नपरे रातोः   0  4

By: पुष्प
केशरजी नहँसाउनुस् न । आन्दोलनमा रूख हाँगो बोकेर हिँड्नेहरू लस्कर देख्नुभएन ? माइलाले निरोको कथा राम्ररी नै पढेका हुँदा हुन् । त्यसैले उनी निरो हुन नचाहेका कारण खुरुक्क छोडे ।

संविधान सभाको चुनावका लागि त दक्षिणपन्थी दलहरू र राजा बल्ल बल्ल तयार भए; जनमत संग्रहको कुरा त धेरै परको हो । तपाईंले पनि विचार गर्नुस् त, के माइला र पारस, अनि कमल थापा, गिरी, सुबथा आदिहरूको हालीमुहाली भएको अवस्थामा राजतन्त्रका लागि हुने जनमत सं‍ग्रहले कस्तो परिणाम दिनेथियो । सहजै अनुमानमात्र होइन ठोकुवा गर्न सकिन्थ्यो कि राजतन्त्र झनै धराशायी हुनेथियो ।

राजतन्त्रको पक्षधर हुनुहुन्छ भने बधाइ दिन चाहन्छु कि राजतन्त्रका पक्षमा जनमत स‍ंग्रहको माग राख्ने बाटो तपाई‍ंहरूका लागि खुला छ र यदि कथंकदाचित जनमत संग्रह भइहालेमा अहिले राजनीतिक दलहरूका विरुद्धमा राजतन्त्रले (माइला वा पारसले होइन) नजित्ला भन्न सकिन्न । हुन त गिरीजाहरूको चाहना पनि यही हो ।

जे होस् केशरजी, जोसुकै आऊन्, तर नेपाल र नेपालीको सार्वभौमिकता रक्षा र विकास गर्ने आउनुपर्छ । मेरो व्यक्तिगत विचारमा अहिलेको अवस्थामा यी कामको बिडो धान्ने माओवादीहरूमात्र हुन् ।

मन परे हरियो, नपरे रातोः   0  6

By: mahesh
संसारको सबै भन्दा छिटो बिर्सने प्राणि के हो | उत्तर : नेपाली नेताहरु …….

मन परे हरियो, नपरे रातोः   1  3

By: keshar
साथी तपाइको मुखमा दुत भात कमसेकम नेपाल र नेपाली भन्नत पाइन्थ्यो/

मन परे हरियो, नपरे रातोः   3  1

By: keshar
पुस्प साथी सत्य  तितो हुन्छ, ज्ञानेन्द्रलाई नेपाली जनता वा माओबादीले होइन इंडिया ले पैसाको खोलो बगाएर पाखालगाएको हो/ र ज्ञानेन्द्रले आफूआफू लडेर जग हसाउनु भन्दा पाखा लागेको नै बेश भनेर पछी हटेको थियो, नत्र उ संविधान सभाको चोर बाटो बाट हट्न जरुरि थिएन जनमत संग्रह मा पनि जान सक्थ्यो, आफ्नै सक्तिले यो लोकतन्त्र आयको भएत किन नेताहरु इंडिया को लंगुती बन्नु पर्थ्यो होलात ? फेरी एकपटक सोचौ साथी इन्डियन बन्नेकी सबै नेपाली एक भै नेपाली नै बनि रहने,हामी सबै राजा, दल , जाति, धर्मको एकता गरि नेपाली बनौ पहिला अनि मात्र इंडिया संग लड्न सक्छौं नत्र उस्तैहो खायो नेपाल इंडिया ले ………

मन परे हरियो, नपरे रातोः   8  1

By: Durga Khanal Riyadh
हिजो कमलथापा र प्रचण्ड एक ठाउँ बाट एउटा बस मा यात्रा गरेका हुन् आज दुइ दल का नेता भएका छन् भोलि फेरी एक दल नहोलान भन्न सकिदैन !!!

मन परे हरियो, नपरे रातोः   8  2

By: mahesh
बडबा

तिमी गधा र गाइ  छुत्त्याउन  नसक्ने मान्छे रहेछौ. बिन लादेन र जार्ज बुश को तुलना  गर्न तिमी लाइ दिने हो भने, ” दुबई  को २ आखा, १ मुख, १, नाक, २ हात” भएको ले यूतै हुन यी दुई भन्ने छौ तिमी ले. कता को माओबादी, कता को कमल थापा अनि कस्तो तिम्रो बिचार?

गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?   5  14

By: swarnim
पहिले पनि माओबादीको राजा संग कार्यगत एकता भएको नै थियो . अहिले पनि उनीहरुको आन्दोलनको भित्रि उदेश्य राजा बादी हरु संग कार्यगत एकता गरेर राजतन्त्र फर्काउनु बाहेक केहि हैन.

मन परे हरियो, नपरे रातोः   10  4

By: Bibek
http://www.ekantipur.com/nepal/news/news-detail.php?news_id=625

मन परे हरियो, नपरे रातोः   6  0