गत डिसेम्बर २६ मा टेडस्की फुड सपमा काम गर्दागर्दै मारिएका सुरेन्द्र डंगोलको आज भावपूर्ण अन्त्येष्टी सम्पन्न भयो । हिँउले ढाकेको माउण्ट अर्वन सिमेट्रीमा उनलाई अलविदा भन्न करिब साढे तीन सय मानिस बिहान ९ बजेदेखि नै भेला भएका थिए। मृतकको अन्तिम संस्कार हिन्दु पुरेत र बौद्व लामाद्वारा गरिएको थियो भने स्थानीय चर्चका पादरीले पनि उनको आत्माको चीर शान्तिको कामना गर्दै प्रार्थना गरेका थिए । उनको स्मृतिमा एक मिनेट मौन धारण गर्दै छोटो शोकसभा आयोजना गरिएको थियो। शोकसभामा ग्रेटर बोस्टन नेपाली कम्युनिटी जीबीएनसीका अध्यक्ष उत्सव गुरुङ, नेपाल अमेरिका फ्रेण्डसिप सोसाइटीका प्रल्हाद केसी, नेपाली दुतावास वासिङटनका आनन्दप्रसाद शर्माले श्रदान्जली अर्पण गर्दै उनको हत्यारालाई न्यायको कठघरामा यथाशीघ्र उभ्याउन माग गर्दै पीडित परिवारलाई क्षतिपूर्ति तथा न्याय दिलाउन सबैसँग अपील गरेका थिए।

पार्थिव शरिरमा फूल चढाउन…….
उक्त शोकसभामा उनकी धर्मपत्नी कल्पना डंगोलद्वारा एउटा प्रेस विज्ञप्ती जारी गरिएको थियो । विज्ञप्तीमा आफुलाई ढिलो चाँडो न्याय मिल्नेछ भन्दै यस शोकको घडीमा उनको परिवारलाई सात्वना दिने सबैलाई धन्यवाद ज्ञापन गरिएको छ । “यस शोकको घडीमा देश विदेशबाट हाम्रो परिवारलाई आर्थिक सहयोग गर्ने सदभाव र समवेदना प्रकट गर्ने सम्पुर्णलाई अत्यन्त आभार प्रकट गर्दछु ।” विज्ञप्तीमा भनिएको छ ।
हालसम्म पनि उनको हत्यारालाई पक्राउ गर्न सकेको छैन । उनको हत्याराको बारेमा पुलिसलाई सुचना दिनेलाई टेडेस्की कम्पनीले २५००० डलर पुरस्कार दिने घोषणा गरेको छ ।


चिसोको पर्वाह नगरी श्रदान्जली अर्पण गर्नेहरु

यो आँसुले हत्यारालाई पछ्याइरहनेछ ।

मेरो बुवा को के दोष थियो ? डंगोलकी नौ वर्षीया छोरी र भाइ वीरेन्द्र (रुँदै)
सबै फोटो: पशुपति चौधरी
No related posts.












तपाईंको आत्माले शान्ति पाओस दाजू …..साथै हरेक नेपालीहरु, जो अमेरिकामा संघर्ष गर्दै आईरहेका छन्, तपाईहरुलाई पनि केहि समबेदनाका शब्द कमेन्टकोरूपमा लेखिदिनुहुन हार्दिक अनुरोध गर्दछु ..आज आफैलाई त्यो घटनामा राखेर हेरौ त!!!!!!.. उहाँको मृत्यु अज्ञात नरहोस् ……. साथै भाउजू र नानीलाई पनि यो बज्रपात सहनसक्ने सामर्थ्य मिलोस…..
पशुपतिनाथले सबैको कल्याण गरुन
जय नेपाल….
मन परे हरियो, नपरे रातोः
0
0
दोंगोल दाई को आत्मा ले चिर सान्ति पउस र वहा को परिवार को सुखत वबिष को कमाना गर्दछु र मिर्तक आत्मा लाई हार्दिक शदन्जली
मन परे हरियो, नपरे रातोः
0
0
तपाईंको आत्माले शान्ति पाओस दाजू …..साथै हरेक नेपालीहरु, जो अमेरिकामा संघर्ष गर्दै आईरहेका छन्, तपाईहरुलाई पनि केहि समबेदनाका शब्द कमेन्टकोरूपमा लेखिदिनुहुन हार्दिक अनुरोध गर्दछु ..आज आफैलाई त्यो घटनामा राखेर हेरौ त!!!!!!.. उहाँको मृत्यु अज्ञात नरहोस् ……. साथै भाउजू र नानीलाई पनि यो बज्रपात सहनसक्ने सामर्थ्य मिलोस…..
पशुपतिनाथले सबैको कल्याण गरुन
जय नेपाल….
मन परे हरियो, नपरे रातोः
1
0
डंगोल जी को आत्मा ले शान्ति पाओस अनि ऊहा को परिवार लै यो बज्रपात सहन सक्ने सक्ति प्रदान गरुन पशुपतिनाथ ले. त्यो हत्यारे ले सजाए र परिवार ले सहयोग पाएमा हुन्थ्यो होला.
मन परे हरियो, नपरे रातोः
1
0
डंगोलजीको आत्माको सान्ति मिलोस र उहाको परिवारमा मेरो हार्दिक समबेदना प्रकट गर्दछु. हत्यारा लाई तुरुन्त कारबाही होस्.
मन परे हरियो, नपरे रातोः
1
0
डंगोल जी को आत्मा लाई शांति मिलोस र यस दुखित घडी माँ उन को परिबार लाई धैर्य धiरना गर्ने शक्ति मिलोस
पापी लाई छिटो कठघरा भीत्र लायुंन सकियोस
मन परे हरियो, नपरे रातोः
1
0
आत्माले चिर शान्ति पाओस अब अर्को जुनीमा भाग्यले जुराए कतै भेट होला| अलबिदा ……………………..
मन परे हरियो, नपरे रातोः
1
0
May the peace which comes from the memories of love shared, comfort you now and in the days ahead.
मन परे हरियो, नपरे रातोः
1
0
सुरेन्द्र जी को आत्मा ले शान्ति पवोस र परिवारजनमा धर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछु र आगामी दिन हरुमा यस्ता घटना नेपाली ले भोग्न नपरोस !!!!!
मन परे हरियो, नपरे रातोः
0
0
आउनु र जानु त छदैं छ यो लोकमा | फरक यति मात्र हो कोहि मिति पुगी जान्छन कोहि नपुगी | विधिको विधान हो यो,हर मनुष्यको जीवनमा एक न एक दिन आइ छाड्छ | बितेका घडीलाई थाँती राखेर, आउने पलाहरुमा मानिसले जिउनै पर्छ | एक दिन त जानु नै छ, भन्ने अकात्य सत्यलाई पर्खनै पर्छ |
मृत आत्मालाई हार्दिक श्रधांजलि |
मन परे हरियो, नपरे रातोः
4
0
मृतकको आत्माले चिर सान्ति पाओस, साथै सोकाकुल परिवारमा भगवानले पिडा सहन गर्ने सक्ति प्रदान गरुन / मेरो तर्फ बाट दस आम्ला जोडी सुरेन्द्र जी को आत्मा को चिरसान्ति को कामना गर्दछु
मन परे हरियो, नपरे रातोः
1
0
शुरेन्द्र जी को अत्मा को चिर शान्ति को कामना गर्दै अमेरिका असान्ती को ठुलो खाडल मा पर्दै छ ? सबै नेपाली हरुलाई एस्तो घटना सँग सजग रहन आह्वहन् गर्दछु !!!
Dhanpati
Sweden
मन परे हरियो, नपरे रातोः
1
0
सुरेन्द्र जी को पार्थिव शरीर मा हार्दिक स्रद्दान्जाली व्यक्त गर्दछु |
भावी ले निधारमा लेखिदियको रहेछ भनि मनलाइ सम्झाउनु होला भाउजु तथा छोरी | त्यो क्रुर हत्यारा को पाप ले त्यसलाई पोलिरहने छ |
मन परे हरियो, नपरे रातोः
1
0
सुरेन्द्र डंगोलको पार्थिब शरीरमा म यो साउदी अरब बाटै भावपुर्ण स्रन्दान्जली अर्पण गर्दै छु । उनको आत्माको चीर शान्तिको कामना को लागि भगवान सँग प्रार्थना गर्दछु । हत्यारालाई न्यायको कठघरामा यथाशीघ्र उभ्याउन अमेरिकन सरकार र सम्बन्धित निकाय मा म पनि माग गर्दछु । पीडित परिवारलाई क्षतिपूर्ति तथा न्याय दिलाउन सबैसँग अपील गर्दछु । चाये त्यो हत्यारा गैर अमेरिकन किन नहोस् जुन देश को हो तेही देश को कानुन अनुसार कारवाही होस् ।
मन परे हरियो, नपरे रातोः
1
0
डंगोलजीको आत्माले शान्ति पाओस | भविष्यमा कुनै पनि नेपालीले यस्तो नियति भोग्नु नपरोस | उहाँको शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने सक्ति मिलोस |
र दोसीलाइ पत्ता लगाई तत्काल कारबाही गरिएको समाचार येही माईसन्सार मा पडन पाइओस् भन्ने कामना गर्दछु ।
चन्द्र बहादुर बि क
साउदी अरेवीया रियाद
मन परे हरियो, नपरे रातोः
1
0
सुरेन्द्रजीको हत्याको खबरले सारैनी इस्तब्ध बनायो र उँहाको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई भगवानले धैर्य गर्ने शक्ति प्रदान गरुन / साथै हत्यारा अपराधीको छिटो खोजि गरि कडा भन्दा कडा कार्यबाही होस् /
मन परे हरियो, नपरे रातोः
1
0
यस्तो घटना फेरी पनि नदोरिऊन् भन्ने कामना गर्दछु….
मन परे हरियो, नपरे रातोः
1
0
उहाको आत्माले चिर शान्ति पावोश त्यहिँ कामना गर्दछु
मन परे हरियो, नपरे रातोः
2
0
मृतक आत्माको चीर शान्तिको कामना गर्दई यस दुखाध घडीमा उहाको सम्पूर्ण परिवारलाई धर्यता प्रधान गरिदिनुहोस भनि उनै परम् दयालु परमेश्वोर संग प्राथना गर्धछु/ र विश्वको कुनै पनि कुनाकुनामा बसी कामगरी रहनु भयका सम्पुर्न्न नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई के आनुरोध छु भने हामी जहाँ रहेपनि जस्तो आवस्थामा भयपनी हामी सबै नेपाली हौ ढुखाको बेलामा यक जुट हुनुपर्छ र यक लाई गारो संग्रो पर्धा आर्काले सहयोग गर्नु पर्छ/ आहिले डंगोल परिवारलाई तपहीं हाम्रो सहयोको खाचो छ तेसैले आमेरिकामा बस्नुहुने सम्पूर्ण नेपाली हरुलाई उहाको सहयोगमा जुत्नाकोलागी आनुरोध गर्ध छु/ साथै हत्य्रोलई समाती कडा भन्धा कडा कारबाही गरिनुपर्ने छ जुन कारण डंगोलको परिवारले टुहुरो हुनपरेको छ त्यो फेरी अरु कुनाही नेपाली ले बेहोर्न नपरोस //
कुमार तिमल्सिना
हाल दोहा कतार ,
मन परे हरियो, नपरे रातोः
3
0
शान्ति शान्ति शान्ति त्यो आत्मालाई. अनि परिवार मा जीवन maran बारे जान्ने ज्ञान पाउन.
जय परमेस्वोरको लिला.
मन परे हरियो, नपरे रातोः
1
0
मृत आत्माले सान्ती पावस , परमेशोरले शोकाकुल परिबारलाई ध्रैया धारण गर्ने शक्ति दिउन, हत्याराको अभिलम्ब खोजी गारी कारबाही गरियोस,
मन परे हरियो, नपरे रातोः
4
0
आत्मा शान्ति को लागि भगवान संग प्राथना गर्दछु | हत्यारा हरु लाइ सजाय होस् चाडै नै | बरु त्यो २५ हजार पीडित परिवार लाइ दिए त आर्थिक रुपमा केहि सहयोग हुन्थ्यो होला नि परिवार लाइ .
मन परे हरियो, नपरे रातोः
1
0
उहाको आत्माले चिर शान्ति पावोश त्यहिँ कामना गर्दछु
मन परे हरियो, नपरे रातोः
8
0
मन नै भरेर आयो सबै तस्वीर हरु हेर्दा/ भाबपूर्ण श्रदान्जली सुरेन्द्र डंगोल प्रति/ खै क भनुम अरु???
मन परे हरियो, नपरे रातोः
7
0
सुरेन्द्र जी को आत्मा को चिर santi को लागि श्री पशुपति nath sanga कामना sok मा परेको pariwar प्रति मेरो हृध्य बाट sahanovoti cha…..
मन परे हरियो, नपरे रातोः
6
1
To
His Excellency President Barak H.Obama,President of The USA
The White House,WA
Subject:Memorendum
Your Excellency,
On the matter of untimely demise of one of our citizen Surendra Dangol as he was shot down by an unidentified murderer while working at Tedesky Food,Boston our due attention has been drawn.Sad and melancholic as this incident is by the nature we trust the love of justice and freedom of the American government that sooner or later the culprit will be brought into the hand of law.However,we are realizing the investigation being slower than that was expected.Therefore,I ,at the capacity of a full nepalese citizen and a would be presidential candidate for Nepal on behalf of Christian Democratic Party address Your Excellency to put some more interest at this case.
We urge the American government and in particular your Excellency to pay an equal attention for the propor investigation to bring late Surendra Dangol’s murderer under necessary juridictional action as soon as possible.
Sarad Thapa
President,Christian Democratic Party,Nepal
मन परे हरियो, नपरे रातोः
4
10
शोकाकुल डंगोल परिवारप्रति हार्दिक समवेदना, अनि मृत आत्माको चिर शान्तिको कामाना |
अमेरिका जस्तो विश्वको सम्बृद्ध र ठूलो प्रजातान्त्रिक मुलुकमा पक्कै पनि एउटा नेपाली परिवारले न्याय पाउने छ भन्ने विश्वाश छ |
मन परे हरियो, नपरे रातोः
6
0
हत्या हिसाँ त नेपालमा मात्र नभएर बिकसित सभ्य देशमा पनि हुदो* रहेछ /
मृतआत्मा को चिर शान्ति को कामना, पिडित परिवारलाई भगवानले सहनशक्ति प्रदान गरुन / हत्यारा कानुनको घेरामा आउने आशा सहित यस्तो घटना नदोहोरियोस भन्ने प्रार्थना गर्दछु /
मन परे हरियो, नपरे रातोः
7
0
हे प्रभु! यो भन्दा ठुलो पीड़ा अरु के हुन सक्छ…….
मन परे हरियो, नपरे रातोः
3
0
स्व डङोलको आत्माले शान्ति पाओस ,हार्दिक श्रद्धान्जली ।
मन परे हरियो, नपरे रातोः
4
0
सुरेन्द्र डंगोल जी प्रति भाब -पूर्ण स्रदान्जली // वहाको आत्माले सान्ति पाओस //
कानुनि राज्य भएको देस हुनाले वहाको परिवारले अवस्य न्याय पाउनेछ/ अव
पनि फेरी अमेरिका मा भएका अरु नेपालीहरुले एस्तो नियेती भोग्नु नपरोस!!!
डेविड दाई
अमेरिका /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
5
डंगोल जी को मिर्तात्मा ले चिर शान्ति पाओस | “कल्पना जी” तपाइको काँध मा अब आमाको मात्र नभई एक जिम्मेबार बाबु को कर्तब्य पनि थपिन आएको छ | “सुनिला ” तिमि लाई पनि आफ्नो बाबा को सपना साकार पार्नु पर्ने गहन जिम्मेबारि बहन गर्नु छ | भगवान संग प्रार्थना छ कि यो शोक लाई शक्ति मा परिणत गरिदिउन अनि लक्ष्य प्राप्ति को द्वार खुलाई दिउन |
अन्तमा भगवानको क्रिपाले त्यो दानब रुपी आपराधीलाइ तुरुन्त पक्राउ गरि फाँसी दियको हेर्न र सुन्न पाईयोस |
मन परे हरियो, नपरे रातोः
6
0
स्वर्गीय डंगोलको आत्मालाई चिर शान्ति को कामना गर्दा छु
मन परे हरियो, नपरे रातोः
5
0
डंगोल जीको आत्माले चिरशान्ति पाओस / यो दुखद् समयमा परिवार र र आफन्तहरु साथै सम्पूर्णलाई नेपालीहरुलाई भगवानले धर्यधारण गर्ने शक्ति देउन/
जय भगवान
मन परे हरियो, नपरे रातोः
5
0
आयो टप टिपी लग्यो मिति पुग्यो टारेर तर्देइना त्यो
मृत आत्त्मा को चिर सान्ति को कामना साथी सोकसंताब्दा परिवार माथि भगवान ले अझे धेर्य धारण गर्नेशक्ति प्रधान गरुन
यहि छ हाम्रो डंगोल जी प्रति भाब पूर्ण स्राधन्जली
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
मृतात्मालाई चीर शान्तिको कामना/
मन परे हरियो, नपरे रातोः
12
0
हत्यारा पत्ता लगाउन च्याउसरी उम्रेका नेपाली संघ संस्था हरुले दबाव समुह्कोरुप्मा प्रयाश गर्नु जरुरीछ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
डंगोल जी को आत्माले चिरशान्ति पाओस भन्ने कामना गर्दछु/ धेरै नेपालीको यसै गरि हत्या भएको छ, हत्यारालाई सरकार र भगवान को तर्फबाट पनि कारबाही होस्/
सत्येकी
मन परे हरियो, नपरे रातोः
12
0
मृतआत्माको चिरशान्तिको कामना । भोली भविष्यमा यस्ता अप्रिय घटना नहोस् । डङ्गोल परिवारलाई सहन् गर्ने शक्ती मिलोस । हे भगवान !!!!!!!!!!!
मन परे हरियो, नपरे रातोः
12
0
सर्वप्रथम त मृतकको आत्माले चिर शान्ति पाओस साथै परिवारजन मा धेर्य धारण गर्ने शक्ति मिलोस | हत्यारालाइ तुरुन्त पक्री हदै सम्मको कारबाई होस् |
हार्दिक समबेदना !!!!!!
मन परे हरियो, नपरे रातोः
12
0
डंगोलजीको आत्माको सान्ति मिलोस सारै दुख लाग्ने घटना घट्यो|
भाउजू र नानीलाई पनि यो बज्रपात सहनसक्ने सामर्थ्य मिलोस
मनोज काफ्ले
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
डंगोलजीको आत्माले सदा सान्ति पाओस,हत्यारालाइ जति सक्दो छिटो पक्राउ गरि कानुनी कठघरामा ल्याइओस् परिवारले उचित क्षेतीपूर्ति पाओस- हामि यहि कामना गरौ
मन परे हरियो, नपरे रातोः
11
0
डंगोलजीको आत्माले शान्ति पाओस साथै सम्पूर्ण परिवारलाइ भगवान ले यो पीडाबाट मुक्ति हुने शक्ति प्रदान गरुन| सारै दुख लाग्ने घटना घट्यो|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
यस्तो घटना फेरी पनि नदोरिऊन् भन्ने कामना गर्दछु….
मन परे हरियो, नपरे रातोः
11
0
यो शोक को घडीमा शोक सन्तप्त परिवार पर्ति हार्दिक समबेदना प्रकट गर्दछु| ९-१२ बजे को घडी आज एकदमै नरमाइलो अनुभूति भयो| सुरेन्द्र डंगोलको पार्थिव शरीरमा पुष्पार्पण गर्दा एउटा अत्यन्तै दुखद अनुभूति भयो जुन म मेरो शब्दहरुमा नै बर्णन गर्न सक्दिन | अझ उहाको श्रीमती र ९ बर्षीय छोरीको भावविहल चेहराले त्यहाँ पुग्ने सम्पर्ण व्यक्तिहरु अत्यन्तै निश्तब्ध भएको प्रष्ठ देखिन्थ्यो | उहाको आत्माको चिर शान्तिको पनि कामना गर्दछु !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
डंगोलको परिवारप्रति समबेदना ! मृत आत्माले शान्ति पाओस ! हत्याराको शिघ्र पक्राउ होस् ! समबेदना !!!
मन परे हरियो, नपरे रातोः
10
0
मृतात्मा को चिरशान्ति को कामना/ हत्यारा लाइ तुरुन्त कारबाही होस्/
शोकसन्तप्त परिवार प्रति हार्दिक समबेदना/
मन परे हरियो, नपरे रातोः
13
0
मृत्त आत्मा को चिर शान्तिको कामना | साथै शोकाकुल परिवार लाइ धैर्य धारण मिलोस
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
जे नहुनु थियो त्यो भैसक्यो..स्वर्गीय डंगोल जी को आत्मा को चिरा शान्ति को कामना गरौ. र सकेसम्म त्यो अपराधी लाई छिट्टो सजाय मिलोस.
वहा को परिवार लाई सबै मिलेर सकेसम्म सहयोग गरौ
दुख को यो बेला मा मन समाल्न शक्ति मिलोस
भगवान साग सबैले मिलेर prarthana गरौ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
0
मृतकको आत्माले चिर सान्ति पाओस, साथै सोकाकुल परिवारमा भगवानले पिडा सहन गर्ने सक्ति प्रदान गरुन /
हत्यारालाइ शिघ्र कारबाही होस /
मन परे हरियो, नपरे रातोः
12
1
सुरेन्द्र डंगोलको आत्माले चिर शान्ति मिलोस
उहाको परिवारमा हाम्रो हार्दिक समबेदना प्रकट गर्दछु
हतियारको शिघ्र पक्राउ होस्
खड्का परिवार (california)
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
mrit atmale santi payos ani pariwarle nyaaya.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
4
Though nothing can bring back the hour of splendor in the grass, of glory in the flower, We will grieve not, rather find strength in what remains behind.
श्रेष्ठ परिवार
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
0
सुरेन्द्र डङ्गोल प्रति ….
आँखा भरि सपना सजाए तिमीलाई
म नौलो भबिस्य दिन्छु ,भन्थे सुनिलालाई ,
राखेर कल्पना लाई ,हर रात स्मृति भित्र ,
एक्लो भएनि भेट्थे म साथ भित्र भित्र।
मैले पनि त प्यारो ,मान्थे त्यो देश मेरो ,
आँखा वोरि परि थ्यो ,नेपाल सेरो फेरो ,
मेरा ती बन्धु बान्धब ,छोडेर टाढा आए ,
सुनिला र कल्पना लाई सपना भरि सजाए ।
हर रात मृत्यु सँग खेलेर पैठे जोरी ,
मुस्कान खोज्थे मैले सम्झेर मेरो छोरी ,
हावा हुरी त्यो आयो ,सपना सबै बगायो ,
हरे सुरेन्द्र आज ,तिमिलाई नै चुडायो ।
समबेदना छ मेरो ,सुनिला र कल्पना मा ,
अरु म खै भनु के ,यो दु:ख को घडी मा ।
मन परे हरियो, नपरे रातोः
6
0
सुरेन्द्र डंगोलजीको आत्माले शान्ति पाओस | भविष्यमा कुनै पनि नेपालीले यस्तो नियति भोग्नु नपरोस | उहाँको शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने सक्ति मिलोस | हत्यारालाई पक्राउ गरी कारबाही गरियोस अनि पिडित परिवारले उचित क्षतिपूर्ति पाओस |
Ananta
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
0
dangol bhai ko aatma le chir shanti paoos, killer lai chito bhanda chito samat tiyos.
Khadka Families
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
0
डंगोलको परिवारप्रति समबेदना ! मृत आत्माले शान्ति पाओस ! हत्याराको शिघ्र पक्राउ होस् ! समबेदना !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
65
5
डंगोलजीको आत्माको सान्ति मिलोस र उहाको परिवारमा मेरो हार्दिक समबेदना प्रकट गर्दछु. हत्यारा लाई तुरुन्त कारबाही होस्.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
69
2
डंगोलजीको आत्माले सदा सान्ति पाओस,हत्यारालाइ जति सक्दो छिटो पक्राउ गरि कानुनी कठघरामा ल्याइओस् परिवारले उचित क्षेतीपूर्ति पाओस- हामि यहि कामना गरौ
(संफ्रंसिस्को)
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
127
3
तपाईंको आत्माले शान्ति पाओस दाजू …..साथै हरेक नेपालीहरु, जो अमेरिकामा संघर्ष गर्दै आईरहेका छन्, तपाईहरुलाई पनि केहि समबेदनाका शब्द कमेन्टकोरूपमा लेखिदिनुहुन हार्दिक अनुरोध गर्दछु ..आज आफैलाई त्यो घटनामा राखेर हेरौ त!!!!!!.. उहाँको मृत्यु अज्ञात नरहोस् ……. साथै भाउजू र नानीलाई पनि यो बज्रपात सहनसक्ने सामर्थ्य मिलोस…..
पशुपतिनाथले सबैको कल्याण गरुन
जय नेपाल….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
197
4
ए सुरेन्द्र कती निदाउछौ यहाँ निन्द्रा परेझैँ गरि
उठ हेर नजिक साथी सङी छन् दृष्टि तिमीमै गरि
बोल्छौ की भनि ती निन्याउरो मुख लाएर हेर्छन अहो
गर्छौ की अघि झैँ कामना कुशलको भन्दै ती हेर्छन अहो
हिउँ को बरसा छ भुमी भरिनै चिसो बहुतै यहाँ
उठ्दैनौ किन के पर्यो मनमहा थाक्यौ की काम्मा यहाँ ?
नजिकै बसेकी छन् सुनिला पनि यहीँ बोल्छन की बाबा भनि
नजिकै बसेकी छन् कल्पना पनि यहीँ देख्छु की हाँसो भनि
बोल्दैछिन यहाँ कल्पना दुखी हुँदै बोल्दै नबोल्दा तिमी
केही स्वर पनि कम्प ले बहकिदै नै बोल्न लागिन तिनी
“जाडो भो अतिनै लौ जाऔँ घरमा भन्छन सबै मानिस
जाऔँ छोडी कसोगरी म एकलै ठिही र ठन्डी बीच?
ज्वोरो आउला यो हिउँ छ अती चिसो उठ्नुन जाऔँ घर
सुत्ने त्यो छ हजुरको पलङ नै खाली तेसै सुन्दर
आएथेँ जब कामबाट खुशीले पल्टे जसै खाटमा
ए कल्पना देखेँ तिमीलाई मैले स्वप्न महां रातमा
बेरेँथेँ दुई हात ले खुशी भइ बस्यौ तिमी काखमा
देख्नु हुन्थ्यो मलाई स्वप्न बीच मा बस्थेँ संगै साथमा
देख्दै पो हुनुहुन्छ की यहिँ पनि स्वप्ना तेसैनै गरि ?
खोल्नु हुन्न किन ती नेत्र अहीले हाँसेर पैले सरी ?
गर्नु हुन्थ्यो मलाई फोन जहीले सम्झेर नै प्राण ले
हाजिर छु म नजिकमा तर पनि बोल्दै नबोल्ने हरे
छोरी लाई देउ न फोन भनि भनि गर्ने कुरा प्रेमले
छेउ मै यी छोरी हुँदा पनि यहाँ बोल्दै नबोल्ने हरे
आँखा मात्र खोले पनि अलिकती सन्तोष हुने थियो
कल्पना भनि अन्कमाल गरिदीए छाती रसाउने थियो
माया त मुटुमा छ टिल्पिल तर आँशु भरियो यहाँ
उठ्नुहुन्न अझै पनि प्रिया भनि कारण पर्यो के यहाँ ?
दुखाएँ भने चित्त यो अलिकती सम्झाउनु हुन्थ्यो अती ]
ऐले बोल्नु हुन्न केही पनि हजुरले दुख्दा मुटुमा अती
निन्द्रामा केही सानो स्वर पहीले सुन्दामहा ब्युझने
ऐले जम्मा हुँदा सबै जनपनी हैन हजुर ब्युतने
भुइमा सुती नेत्र चिम्म चिमली गर्ने सुते झै यहाँ
यो सप्न नै हो की चाल पनि पो पाइन मैले यहाँ”
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
79
3