Comments on: ‘बलिको बोका’ बनाइए बाबुराम

By: Arun Bibek
प्रकिर्तिजी, तपैले  ‘दुइ खाले बन्दुकलाई सन्तुलनमा राखेर अहिले सम्म बचेको जनता’ लेखेको भए, तपाई मा बन्दुक को उन्मंद मा देख्तिना थिए. “१२ बर्स सम्म दुइ खाले बन्दुक लाइ पूर्ण सन्तुलन मा राखेर २५० बर्से सामन्ती प्रथालाई ध्वस्त पार्न अगाडी बढेको सामान्य नेपाली जनता हु ” भन्नु भएको छ. अनि तपैले आफुलाई भने जस्तै सर्बसाधारण हो भने सर्बसाधारण जनताहरु भात्कौना विध्वंस गर्न त्यत्रो उल्लासित हुदैनन् भन्ने मेरो बुझाई हो  – अझ के बन्ने र बनाउने भन्ने कुरा कसैले स्पस्ट गर्न नसकेको यो अबस्थामा .

म पनि नेपालको एउटा दुर्गम पहाडी जिल्लाको वर्ष भरि आफ्नै जग्गाको कमाइले खान पनि नपुग्ने  परिवारमा हुर्केर  ७ कक्षा सम्म त्यहिको स्कुल  मा   पढेर आज यो अवस्था मा आएको मानिस हो. त्यसै ले सर्बसाधारण भनेको के हो र सर्बसाधारण ले कसरि सोच्छा अनि सर्बसाधारण का आवरण मा राजनीति कर्मीहरु कसरि प्रस्तुत हुन्छन  भन्ने पनि थाहा छ. तपैले त ब्यालेन्स गरेर बस्नु भयेछा ,| तर  माओबादी धम्कि कारण सबै सिरिखुरी छोडेर काठमाडौँ मा दुइवटा कोठा भाडामा लिएर बिस जना मानिसहरु बसेको पनि धेरै देखियो. माओबादी विस्थापन को भयाबह प्रभाब मैले आफ्नै आखाले देखें.

म कसैलाइ पाखे मुर्ख भन्छु कि भन्दिन तपैले मैले लेखेका केहि हरफ हरु पढेर सहि अनुमान लगाउन सक्नुहुन्न.

मेरो आस्था बन्ने, परिवर्तन हुने र भत्कने क्रम पढेर, विचार बिमर्सा गरेर, देखेर र भोगेर भएको हो र | मलाइ लाग्छा, समय र आबस्थाले सबै कुरा परिबर्तन शिल छ. अटल, अजर अमर त केहि पनि छैन | सबै जनाको आस्था विश्वास  समयक्रममा र भिन्न अवस्थामा  परिवर्तन हुन्छा

अनि अर्को कुरा बन्दुक ले सधै राज्य गर्न सक्दैन भन्ने कुरा मा त म पनि सहमत छु, तर बन्दुक संग मान्छे डरौदैनन  भन्ने कुरा आडम्बर पूर्ण  र गलत हो. छोटो समय सम्म बन्दुक ले सबैजसो मानिस लाइ जे गर्न पनि बाध्य पार्छ, जसरि अहिले माओबादीले तपैजस्ता “सर्बसाधारण” लाइ गर्न बाध्य परेको छ.

मलाइ कसैको आस्था मेट्नु छैन, र कसै लाइ तर्साउनु छैन, तर मेरो ज्ञान, बिबेक, र अनुभबले देखेको कुरा व्यक्तिगत रुपमा वा इन्टरनेट बाट  अरुसंग साट्न र मानिस हरुलाई सजग बनाउन निषेध गर्ने अधिकार सर्बसाधारण भेस धारी कसैलाई पनि छैन. चित्त नबुझे

bibekarun@hotmail.com

मन परे हरियो, नपरे रातो   2  0

By: saroj newar
मलाई मावोबादी पार्टी प्रति दिन परि दिन घृणा लागे पनि बाबु राम मेरो लागि सधै आदर्श व्यक्ति हुन्, जुन तरिकाले प्रचण्डले उसको चरित्र हत्या गर्न खोज्नु उसले आफ्नो खुट्टामा आफै बन्चोरो हान्नु हो

प्रचण्डजी तपाई सेकेन्ड दिविसिओं हुनु हुन्छ तपाइको विचार पनि सेकेन्ड देबिसिओं  नै हुनु हुन्छ. प्रचण्ड को  कुविचार प्रति आपत्ति जनाउछु , तर म मावोबादी लाइ  घृणा गर्छु.

मन परे हरियो, नपरे रातो   3  1

By: prakash
आदर्समाज पत्रिका बाटडा. भट्टर्राईको नियति

January 7, 2010

डा. भट्टर्राईको नियति

१. डा. बाबुराम भट्टर्राई एकीकृत माओवादीका उपाध्यक्ष हुनुहुन्छ। त्यस पार्टीरा सञ्चालित वर्तमान आन्दोलनका उहाँ प्रमुख हुनुहुन्छ। उहाँ एक बौद्धिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। पार्टीत्रको सानो बौद्धिक समूह उहाँको पक्षमा भएको धेरैको अनुमान छ। यी सबै भएर पनि ँभारत पक्षधर’ भएको छाप उहाँमाथि बराबर लाग्ने गरेको छ।

२. यसपटक पार्टीध्यक्ष पुष्पकमल दाहालले भारतबाट प्रधानमन्त्रीको लागि डा. बाबुराम भट्टर्राईको नाम आएको र्सार्वजनिक गर्नुभएपछि यो कुरा राजनीतिक रङ्गमञ्चमा विभिन्न रङ्गमा देखा पर्‍यो। चौथो चरणको आन्दोलन भारतको विरोधमा केन्द्रित हुन लागेका बेलामा उहाँबाट त्यस्तो अभिव्यक्ति आउनु रहस्यमय कुरा भएको छ।

३. पार्टीध्यक्ष दाहालले भोलिपल्ट त्यसबारे सफाइ दिएझैं गरी भारतको एक पक्षले डा. भट्टर्राईको नाम लिने गरेको र अर्काे पक्षले आÇनो नाम लिने गरेको भनेर ढाकछोप गर्ने प्रयास गर्नुभयो। डा. भट्टर्राईले त्यो आÇनो चरित्र हत्या गर्न भनिएको भनी टिप्पणी गर्नुभयो।तर उहाँले पार्टीध्यक्षलाई सोझै दोषारोपण नरी सञ्चारमाध्यमले तोडमोड गरी र्सार्वजनिक गरेको भनी धर्ैयधारण गर्नुभयो।

४. नेताहरूले भन्ने बेलामा केही बाँकी राख्दैनन् जे पायो त्यही भन्छन्। त्यसको प्रभाव नराम्रो भए पत्रकारमाथि दोष थुपारेर आफू पानीमाथिको ओभानो हुने प्रयास गर्दछन्। उनीहरूले पत्रकारहरूलाई समाचार बङ्ग्याउने र तोडमोड गर्ने एक माध्यमको रूपमा मात्र लिएका छन्। त्यसैले उनीहरूले सधैं पत्रकारहरूमाथि दोष थुपार्ने गर्दछन्। डा. भट्टर्राईले अध्यक्षको स्वर सुनेर पनि त्यसको दोष सञ्चारकर्मीमाथि लगाउनु आर्श्चर्यको कुरो छ।

५. केही समययता डा. भट्टर्राईको लोकप्रियता बढ्दै गएको धेरैले अनुभव गरेका छन्। पार्टीे महाधिवेशनको चर्चा भएको बेलामा कसैको त्यस्तो लोकप्रियता बढ्नु कतै कसैले खतराको सङ्केत सम्झेको हुन सक्दछ। फेरि केही समयदेखि अध्यक्ष दाहाल आफूले अरू पार्टीेताहरूसँग कुरा गर्न जाँदा डा. भट्टर्राईको साटो उपाध्यक्ष मोहन वैद्यलाई लैजाने गर्नुभएको पनि चर्चा आएको छ।

६. पार्टीध्यक्ष दाहालले आÇना दायाँ बायाँका दुवै उपाध्यक्षलाई साइजमा राख्ने गरेको र कहिले आफू यता र कहिले उता गरेको धेरैले थाहा पाएको कुरो हो। तैपनि यसपटक जुन स्थितिमा उहाँले त्यो रहस्योद्घाटन गर्नुभयो, त्यो गम्भीर छ। त्यो प्रयास कहाँबाट भयो भनी देखाउने हिम्मत गर्न सक्नुभएन।

७. भारतको विरोध गर्ने बेलामा यो रहस्योद्घाटन भएकोले यसलाई अर्थपूर्ण्ा मानिन्छ। त्यसमा पनि माओवादी पार्टी भारतपक्षधर भएर टीका लगाएपछि त्यसको अवस्था कस्तो होला – फेरि विगतमा चाहिएको बेला पार्टी डा. भट्टर्राईको प्रयोग नगरेको पनि होइन। बेला बेलामा उहाँमार्फ भारतबाट काम लिएको धेरैलाई थाहा छ। तर अहिले अध्यक्ष दाहालले त्यो किन भन्नुपर्‍यो होला, त्यो अवश्य रहस्यमयी छ।

« Back | Top

मन परे हरियो, नपरे रातो   1  1

By: raj
कान्तिपुर बाट……..

विराटनगर-, २०६६ पुस २५ –

माओवादीका उपाध्यक्ष वावुराम भट्टराईले माओवादीलाई परास्त पार्न विभाजनको षडयन्त्र रच्न थलिएको बताएका छन् ।

‘माओवादीलाई जनयुद्ध, संविधान सभाको चुनावमा हराउन सकेनन’ शनिबार विराटनगरमा राष्ट्रिय प्राध्यापक संघ कोचिला राज्य समितिको प्रथम भेलापछि पत्रकारसंग संक्षिप्त कुरा गर्दै उनले भने, ‘कतैबाट हराउन नसकेपछि अन्तिम अश्त्र नेतृत्वमा फाटो ल्याउने षडयन्त्र भइरहेको छ ।’

अध्यक्ष प्रचण्ड र आफूबीच कुनै मतभेद नभएको उनले जिकिर गरे । पार्टिभित्र विवाद नभएको भन्दै दूष्प्रचारमा केही मानिसहरु लागि परेका आरोप उनले लगाए । भारतले प्रधानमन्त्रीका रुपमा आफनो नाम प्रस्ताव गरेको चर्चा निराधार भएको जनाउदै उनले भने ‘प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने भारतको हैसियत छैन ।’

‘राजनीतिक समस्या समाधान गर्न कुनै विदेशी प्रभुहरुको आवश्यकता छैन’ उनले भने, ‘हामी आफनो समस्या आफै मिलाउछौ विदेशीको हस्तक्षेप स्वीकार्य छैन ।’ केही दलहरु पुरानो व्यवस्था तर्फ र्फकने चाहना गरिरहेका धारणा उनले राखे । संविधान सभा विगठन गर्ने र पुरानै व्यवस्थामा र्फकने चाहना भएकाले राजनीतिक गतिरोध उत्पन्न भएको दावी गरे ।

गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको आफूले विरोध नगरेको प्रस्ट्याए । गठन हुनुपूर्व संयन्त्रको अधिकार र कर्तव्यका बारे प्रष्ट हुन चाहेको बताउदै संयन्त्र निर्माण भइसकेका कारण अब यसले राजनीतिक निकासका लागि काम गर्नुपर्ने बताए ।

मन परे हरियो, नपरे रातो   0  0

By: prakirti
अरुणजी, तपाइको  यो बुझाइलाइ पनि  मैले पहिले भनेजस्तै ‘कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि’ भनेर नै स्वीकार्छु | तर मैले उल्लेख गरेको ‘दुइ खाले बन्दुकलाई सन्तुलनमा राखेर अहिले सम्म बचेको जनता’ भन्नुको अर्थ बुझ्नसक्नुभयेनछ   त्यसैले अलि प्रस्ट पार्न खोज्दैछु |

तपाइले मलाइ माओबादी सम्झेर प्रतिक्रिया पढ्नुभयो होला त्येसैले तपैले यसको अर्थ बुझ्नुभएन | तर यदि आम जनताको रूपमा सम्झेर पढेको भए पक्कै पनि सजिलै बुझ्नुहुन्थ्यो |

म त्येस्तै आम नागरिकमध्य एक  हु जसले बिगत १२ बर्से द्वन्दलाई प्रत्यक्ष अनुभव गरेको छ | रातमा एउटा बन्दुक आएर ‘बोलिस’ भने जिब्रो थुतिदिन्छु भन्ने र दिउसो अर्को खाले बन्दुक आएर ‘बोलिनस’ भने गर्धन छिनालिदिन्छु भन्ने अवस्था समेत ती दुवै बन्दुकहरूलाई  आफ्नै बिबेकले सन्तुलनमा राखेर फकाएर वा मनाएर घरबाट पठाई आफुलाई बचाउन सक्षम आम जनता हु भन्न खोजेको हु | त्यो अवस्थामा राज्यले त कुनै नेपालि जनता (यहानेर नेपाली जनता भन्न खोजेको शहरिया सम्भ्रान्तहरुलाई होइन) को रक्षा र गर्न सकेको थिएन | न त माओबादीले नै जनताको रक्षा गरेको थियो | जो जति त्यो द्वन्दमा बाच्न सफल भएर अहिलेसम्म आइपुगेका छन्  उनीहरुले कसैको आसिर्बादले होइन कि आफ्नै बिबेक प्रयोग गरेर दुवै पक्षलाई सन्तुलनमा राखेर जतिसुकै बिपतमा पनि रतिभर बिचलित नभई बाच्न सफल भएका हरु हुन् | त्येसैले यसरि हजारौ हण्डर सहेर आजसम्म बाची आएका ती नेपालि जनतालाई कुनै बन्दुकले पनि तर्साउन सक्दैन | न कि तपाइँ जस्ता तथाकथित बौद्धिक झुण्डहरुले इन्टरनेट पोर्टल हरुमा लेख्ने लेखहरुको माध्यामबाट | र स्मरण यो पनि होस् कि माओबादीका समर्थक भनेका तीनै नेपाली जनता हरु हुन् जसलाई तपाईहरु जसताले बुद्धिहीन र पाखे भन्न पछी पर्नुहुन्न र वाइसियल देखि डराएर माओबादीलाई भोट दिएका त हुन् नि भन्न पनि पछी पर्नुहुन्न | तपाइले चलाउने इन्टरनेट र यो माइ संसारमा लेखिएका कमेन्टहरुमा रातो र हरियो  थिच्ने हरुको संख्या हेरेर त्यस्ता नेपालि जनताको आस्था र बिस्वास को बारेमा अनुमान लगाउन पनि सकिन्न र उनीहरुको आस्था मेटाउन पनि |

मन परे हरियो, नपरे रातो   0  3

By: shiva
सदनमा राष्ट्रपतिका विषयमा कुरा गर्न नचाहनेहरू नयाँ संविधानविरोधी कि संविधान सभाको माग गर्दै जनयुद्धमा होमिनेहरू विरोधी ?” भन्नुको तात्पर्य बुझेर पनि बंग्याएर अन्यथा प्रस्तुत गर्ने तपाईंको चालालाई के संज्ञा दिउँ खै

तपाईलाई  सबै कुरा  प्रस्ताउनु किन जरुरि  छ  कि यी सबै कुरा लेखे बापत कति पैसा पाउनु हुन्छ त्यो पनि जानकारी गराउनु भए  राम्रो हुनी थियो

मन परे हरियो, नपरे रातो   3  1

By: Nik
छैन नि|कसरि भन्ने प्रश्न तपाइँ जस्ता माओ-बादीको दिमागमा आइ हाल्छा, होइन र? ल सुन्नुस,कसैले यदि तपाइको घरमा अनाहक ढुंगाले हान्यो भने तपाइँ को कस्तो प्रतिक्रिया होला? देशमा तत्कालिन सरकारले अनाहक आफ्नो नागरिकको घर खेत, चल अचल सम्पत्ति, छन्द आतंक फैलाएको कारण ले तपाइको मालिक माओ-बादीको उदय भएको कि १५०००+ नेपालीको ज्यान तपाइको यो ज्यानमारा पाट्टी “माओ-बादी” ले सुरु गरे पछी घटेको घटना हो?हँ?

मन परे हरियो, नपरे रातो   1  1

By: raju
देश चलाउन अकल नि हुनु पर्योनी मान्छे मारेर देश बन्छ र ? मर्ने कम चाही राम्रो गर्छ सुनियोचित तरिका .

मन परे हरियो, नपरे रातो   4  1

By: ganesh
जनता बीच अति नै लोकप्रिय बाबुराम लाइ सरापेर प्रचण्ड ले आफ्नो लोकप्रियता लाइ ७५ प्रतिसत ले तल झारे बिरोधि पार्टी हरुले जति गालि गरे पनि अलोकप्रिय बनाउन नसकेको बेला आफैले आफ्नो लोकप्रियता घटाउनु राजनीतिक रुपमा मृत्यु बरण हो प्रचण्ड को

मन परे हरियो, नपरे रातो   4  1

By: ganesh
रास्ट्रपति वा प्रधानमन्त्री को प्रत्यक्छ निर्बाचन मा दुवै उठेर हेरुन अनि नेपाली जनताले कसलाई जितौदो रहेछ थाहा हुन्छ बाबुराम को भोट २ करोड प्रचण्ड को २ लाख

मन परे हरियो, नपरे रातो   4  2