Comments on: नेपालको कर्मचारी स‍ंयन्त्रको सेरोफेरो

By: madan bajracharya
संतोष जी

तपाईं लाई मरो कुरा चित नबुझेमा ठिक भएँन भन्न सक्नु हुन्छ/

अरु व्यक्तिगत कुरा सोध्न तपाईंको र मेरो व्यक्तिगत सम्बन्ध हुनु पर्छ/

पहिला कसिअको बारेमा सोध्नु भन्दा आफ्नो बारेमा भन्नुस न/

सोधी हाल्नु भयो/ सुन्नुस म अमेरिकामा लग भाग १९०० डलर महिना

कमाउँछु/ श्रीमतीको खासै केहि छैन/ छोराको पधायिको खर्छ उसैले  बेहोर्न सक्छ/

महिनाको घर भाडा ७००/ बती १००/ १५०/ पानि ५०/ गाडी बिमा २५०/

पेट्रोल खर्छ १५०/ खाना ४००/ जेब खर्चर भैपरी आउने ३००

बचत सुन्ना/

अब भन्नुस सामान्य औकात भएको मान्छेको जिबन समान छैन नेपालमा र अमेरिकामा? भन्नु होला गाडी किन भनि? गाडी भनेको अमेरिकामा मात्र जुट जतिकै मात्र छ/ हिड्न सक्किन्न कति पय स्टेटमा सार्ब जनिक यातायात

पाएक पर्दो छैन/ काम मा एक मिनेट ढिला ३ महिनामा ३ चोटी मात्र कारण देखाएर पुर्ब सुचना दिएर/ न भए काम बात बिदा/

कम्पनीले काम मा लगाउँदा प्रतेक कामदारले न्युनतम कार्य सम्पादन गरेकै हुनु पर्छ/नभय उही/ अर्को आउँछ/ कामदार पाल्न होयिन लगानीको प्रतिफल पाउन प्रतिफल पाउन कम्पनि खोल्छ/ नेपालमा उल्टै बनाएको ले कम्पनि खोल्न  लगानी गर्न मान्दैनन/

मन परे हरियो, नपरे रातो   1  0

By: Santosh
हैन मदनजी, तपाई अमेरिकामा काम नगरी यो ब्लगमा कमेन्ट लेख्दै समय बिताउनु हुन्छ, तपाईलाई चै भत्ता आउछ की आउदैना हौ?

मन परे हरियो, नपरे रातो   0  1

By: madan bajracharya
पुष्प जी

धन्य बाद/ श्रमिक हरु स्थायिनै गरिनु हुन् भनेको मेरो भनाई होयिन/ अस्थायी आबस्यकता अनुशार काम मा लगाईएको कर्मचारी बिना प्रतिस्पर्धा स्थायी गर्नु हुन् मात्रै भन्न खोजेको हो/ बिना प्रतिस्पर्धा सके सम्म अस्थायी कर्मचारी पनि भर्ना गरिनु हुन्/

अब स्थायी भन्ने सब्द को पुनर्मूल्यांकन गरिनु पर्छ/ जागिर पाउनु जागिर दिनु एक किसिमको सम्झौता हो/ काम भए सम्म काम दिने बा काम गरे सम्म काम पाउने/तर नेपालमा स्थायी भए भने पछी काम होस् बा नहोस काम गरोस बा नगरोस उ त् बस महिना महिना को तलब थाप्न आई हाल्छ/

अब नेपाल मा तलब मान कमि छ भन्नु हुन्छ/ मुद्रा शक्तिको आधारमा कुरा गर्नु हुन्छ नेपालमा १५००० महिनाको तलब पाउनेको हैसियत र सङ्ख्या र अमेरिकामा महिना भरमा १५०० कमाउने को हैसिअत र संख्या उस्तै उस्तै हुन्/अमेरिकामा लगभग ६०% भन्दा बढीले मात्र यतिनै कमाउँछ र तिनीहरुको जिबन स्तर नेपालमा १०००० महिनाको पाउने भन्दा कहीं कतै राम्रो छैन/ कम्पनीले काम गर्ने शर्तमा काम दिन्छन/ काम भए सम्म काम दिन्छन/ काम गरेनन भने के स्थायी के अस्थायी तुरन्त निकाल्छन/ तेस्तै काम छैन भने अवकाश दिन्छन/ अवकाश पाएकाले सरकार बात बेकारी भत्ता पाउन सक्छ/ एस्तो अवकाश पाएकाले बेकारी भत्ता पाउन उनीहरुको तलब ज्याला बात केहि रकम कट्टा गरि राखेको हुन्छ/ नेपालमा यो किन गर्न सक्दैन?

नेपालमा ठुला ठुला नेता मन्त्रीले बेकारी भत्ता पाउने मजदुरले किन नपाउने?

एक चोटी चुनाव जितेकाले सांसदले आजिबन २५% २ चोटी जितेकाले ५०५ ३ चोटी जितेकाले १००% सांसद भत्ता पाउँछ/ नेता मन्त्रि बिमारी भए उपचारको ब्यबस्था सरकारी कोष बात गर्ने/ श्रमिक मजदुर मात्रै के दोस्रो दर्जाको नागरिक हुन् र?

नेपालमा मजदुर बा श्रमिक भन्ने सब्द काम मा भन्दा राजनीतिमा बढी प्रयोग गरिएको छ/ त् कुनै कल कारखाना राम्रो चल्ने सकेन/ कल कारखाना चलन नसके बात नया कल कारखाना खुलेनन्/ तव न बेकारी बढेको हो पुष्प जी/

काम पाउनु भनेको काम गर्न हुनु पर्ने हो/  काम छैन बा काम गर्दैन भने के स्थायी  किन स्थायी?  बिना प्रतिस्पर्धा किन नियुक्ति दिने? यी कुरा हरुमा कानुन न सुधारिये सम्म कल कारखाना खुले पनि टिक्न सक्दैनन्/ अनि जनता बेकार हुन्छन मजदुर हित को नारा फेरी घन्किन्छ तर शोषण मजदुरकै हुन्छ देसको अर्थ तन्त्र कै हुन्छ/ अनि बिकास कहाँ बात हुने?

मन परे हरियो, नपरे रातो   1  1

By: Munna
लौ त त्यसो भए क्रातिकारी ……………….मजदुर, कर्मचारी, ………..संगठन बन्द गरेर नेपाल बन्द गर्ने परिपाटीको अन्त्य गरौ है त

मन परे हरियो, नपरे रातो   0  1

By: विस्मृती
बिमय जी, तपाई कुन चाँही सरकारी अफिसमा जागीर खानु हुन्छ ? तपाँईलाई अलि चित्त दुखे जस्तो छ । अनिश जी को लेखमा कही कतै भ्रष्ट्रचार को कुरा उल्लेख गरेको वा ओभरसियर बढुवा भएर ईन्जीनियर भएको भ्रष्ट्राचारको कुरा गरेको मैले त भेटिन । बस्तुत सवैलाई चित्त नबुझ्न सक्छ उहाँको कुरा तर मैले त्यस्तो सँग असहमत हुने प्याग्राफ भेटिन ।

तपाँईले तलको प्याराग्राफ मज्जाले पढ्नु भा भए तपाईको कमेन्ट अलि अर्कै हुन्थ्यो कि काँग्रेस सरकारमा रहुञ्जेल अड्डा छोडेर राजनैतिक प्रशिक्षणमा भाग लिन जाने कर्मचारी कम्निष्ट सत्तामा पुगेपछी स्वाभत: राजनैतिक कोपभाजनको शिकार हुन्छ अनि यस्तोमा नेपालको राजनितीले कर्माचारी सन्यन्त्र बिगार्यो भनेर हुन्छ त ? गहिरीएर बिचार गर्दै जाने हो भने कर्मचारीहरुकै कारणले राजिनितीले कर्मचारी सन्यन्त्रलाई कमजोर पारेको हो।

मन परे हरियो, नपरे रातो   0  2

By: Bhardwaj Nepal,
राम्रो लेख को लागि यस पंग्तीकारलाई धेरै धेरै धन्यबाद /

मन परे हरियो, नपरे रातो   1  1

By: sheela
अनिश भट्टराई जी:

निजामति कर्मचारी र न्याय प्रशाशन को यो डरलाग्दो स्थिथिलाइ कि त् चुप चाप सहनु पर्यो कि त एस्लाई पुनर्संरचना गर्नु पर्यो/ पूरानोलाइ भत्काएर नया बनाउन खोज्नेलाइ “प्रसासन र न्यायालयमा हस्तक्षेप गर्न थाल्यो माओबादीले” भनेर डंका पिट्ने हरु पनि छन्/ कि त येस्तई प्रसासन, न्याय प्रणाली ठिक छ भनेर बस्नु पर्यो/ गुनासो गर्नु ठिक होइन/  होइन न यिनीहरु त ठिक छैनन पनि भन्ने तर सकारात्मक हस्तक्षेप पनि गर्न नदिने/ यो पूराना पार्टीहरुको के चाला  हो, बुझ्न नसकिने कुरो येहीनेर छ !!

मन परे हरियो, नपरे रातो   2  2

By: Sushil Pokharel
जुन देशमा राजनैतिक पार्टीले नै जबर्जस्ति सबैसंग चन्दा को नाममा पैसा उठाउछन् , कर्मचारी ले घूश खायो भन्नु बेकार छ, पहिला पार्टी सचिन पर्यो . आफु सचिएपछि आफु अन्तर्गतका कर्मचारीलाई नियन्त्रणमा राखन सजिलो हुन्छ .

मन परे हरियो, नपरे रातो   0  1

By: bmaya
अनिश जी को लेख ले कुरो को चुरो पकडन सकेन. उहाँ भ्रस्टाचार बढनुमा overseer  बढुवा भएर इंजिनियर भएको ले हो भने जस्तो आसयको   बिचार ब्यक्त गर्नु हुन्छ . यो सब त अल्प बिश्लेषण हो. बास्तबमा भ्रस्टाचार बढ्नु र देश को दुराबस्था हुनु अनि कर्मचारी तंत्र कमजोर हूनुमा  राजनीति को सबै भन्दा प्रमुख भूमिका छ. देशमा मंत्री हुने  र योजना आयोगमा योजना बनाउने हरुको सोच अनि  नियत बुझ्नु परला पहिले त. केबल ब्याक्तिगत स्वार्थ, आफ्ना आसेपासे हरुको जागीर र आ आफ्ना NGO  हरुलाई काम मिलाउने ध्यान बाहेक उनिहरु ले साच्चै देश को लागी सोच्ने नै गर्दैनन. हेर्नोस र पत्ता लगाउनुस, देशको योजना बनाउने नाम मा राजनितिक नियुक्ति लिएर कुर्सी ओगटेका हरुले आफ्ना स्वास्नी, आसे पासे हरुलाई consultant  बनाएर देश को ढुकुटी मा घुन पुत्ला लगाएका लगाई छन अनि आफ्नै NGO  हरु लाइ काम बाडेका मात्र  छन . Policy  maker  त आखिर उनिहरु हुन अनि कर्मचारी त केबल implementer  हुन .

निति निर्माता हरु माथि उनिहरुको गलत नियत र काम को दंड  दिने छ कुनै निकाय  ? छैन , किनभने उनीहरूले कमाई दिएको पैसा र बटुली दिएको commission  ले नेता हरु आफ्नो खर्च चलाउन्छन अनि पार्टी पनि चलाउन्छन. मूल नै ख़राब भये पछि down stream   कसरी प्रदुषण मुक्त होस !! तर येसको अर्थ कर्मचारी हरु दूध ले नुहायेका छन भन्ने चाई होइन. ठूला commission  खाने, टेंडर मा महा घोटाला गर्ने र restaurant  को केबिन मा गएर ठेकेदार, commission  agent  संग पैसा उठाउने हाकिम हरु एसका दोषी हुन. सबैले जानेर पनि कसैले केही गर्न सकेका छैनन , किन भने यो chain  मा एक तीर चलायो भने अर्को तीर कसिँदै जान्छा र त्यों छेउ तीर उही नेता, योजनाकार व कुनै ठुलो मान्छे (??)  हुन्छ  , अनि कसले risk  लिउन.

मेरो बिचारमा एहि हो है  चाल भ्रस्टचारको   ….

हामी ता बोल्ने र लेख्ने मात्रै हो, खाने ले अहिले येती बेला कति खाई सके, कति कमाईसके, कति deal  भै सक्यो.. के गर्नु !!!

मन परे हरियो, नपरे रातो   5  3

By: Pukar
एक दम राम्रो कुरा लेख्नु  भएको रहेछ  लेख को लागि धरै धन्यबाद मलाई त सबै भन्दा राम्रो कुरा के लाग्छ भने हामी जस्तो युबा बर्ग सबै आफ्नो आफ्नो  छेत्र लाई समेटेरा घुस दिने र लिने दुबई जना लाई अबस्यक कारबाही गर्न सके बल्ल यो सब हटना सक्छ हामी कुनै पार्टी माँ नलागी मात्र आफ्नो आफ्नो छेत्र लाई अगि लैजनी काम गर्न सके मात्र देश को बिकास सम्भब छ नेता को मुख ताकेरा अनि सधै यो मेरो पार्टी र त्यों मेरो पार्टी भन्दै हिडेरा कहिले पनि देश को बिकास हुदैना

मन परे हरियो, नपरे रातो   0  0