Comments on: नयाँ सविधानको लागि जनदवाब

By: Okhalgunge
Uttam ji, very good article, पुष्प जी,

लेख्दै जानोस नबुझ्ने  ले  बिस्तारै बुझ्दै जानेछ  !

मन परे हरियो, नपरे रातो   3  4

By: Avas Chintak
लेखक जी बरु यसो नेताहरुको इमेल ठेगाना पनि राख्नु भए बिदेसमा रहेकाहरु  सबैले इमेल बाट पनि अलिक दबाउ दिन सकिन्थियो कि ?

मन परे हरियो, नपरे रातो   5  2

By: Okhalgunge
माकुने ले संबिधान एकै रातमा पनि बन्न सक्छ भनेर न्यु योर्कका नेपालीहरुको सामुन्ने चेन फेडेरेसन हलमा फुकेर गएको छ,एक रातमा बन्ने संबिधान कस्तो खालको हुन्छ र एक रातमा बनेको संबिधान ले देश र नागरिकलाई धान्न सकिन्छकी सकिंदैन यहाँहरु आफैले सोंच्नुस !

मन परे हरियो, नपरे रातो   5  1

By: madan bajracharya
अहिलेको गठबन्धन सरकारले बनाउने नेपालको नया संबिधानको नमुना/

सिमा: मिचिन बाकि रहेको जति/

राजनतिक अबधारणा: एक मधेश छोडेर बाकि मा उपयुक्त राज्य हरु बनिन सक्ने/

कानुनि ब्यबस्था: एक मधेश मा बाहेक केन्द्रको सरकारले बनाएको कानुन अनुशार ब्यबस्था हुने/

नेपालको नागरीक अबधारणा: आजको मिति सम्म नेपाली नागरिकता लियिसकेका/

क) अपबाद १

भारत बात आएकाहरु बा अब आउने हरु नेपाली नागरिक  सरह नै हुनेछ र

उनीहरु ले चाहेमा नेपालको नागरिकता लिन पनि सक्ने छ तर नागरिकता लिन

बाकि रहेको भनि उनीहरुको नेपाली नागरिकले पाउने हक अधिकार बात बन्चित

नहुने/

ख) अपबाद २:

एक मधेश अबधारणा मा समाहित हुने बाहेक यक मधेशमा अरु नेपालीको

नागरिक अधिकार एक मधेश को राज्य कानुन अनुशार हुने/

रास्त्रिये स्रोत को परिचालन:

१) एक मधेश छोडेर अरु राज्यहरुले नेपालको केन्द्र सरकारले तोकेको नीति अनुशार

२) एक मधेशको सबै प्रकारको राज्य स्रोत परिचालन गर्न एक मधेश राज्य सरकारले

निर्णय अनुशार गर्न पाउने/

विदेश नीति: केन्द्रको सरकारले एक मधेशको विदेश नीति सिट नबाझ्ने गरि कुनै पनि रास्ट्र सिट सम्बन्ध राख्न पाउने बा एक मधेश राज्यले केन्द्रको विदेश नीति भन्दा फरक नीति अपनाउन सक्ने/

रास्त्र्ये भाषा: एक मधेशमा बाहेक अरु राज्यहरुमा हालको नेपाली भाषानै रास्त्रिये भाषा रहने छ/

राज्य भाषा: एक मधेशमा हिन्दी भाषा अनिबार्य प्रयोग भाषा हुने छ भने अरु राज्यमा

रास्त्रिये भाषा अतिरिक्त राज्यले उपयुक्त ठानेको अरु जातिय भाषा पनि

पयोग गर्न सक्ने/

अपबाद १ : देसको कुनै अरु राज्यमा एक मधेश बाशिले हिन्दी भाषा प्रयोग गर्न

सकिने र एक मधेश बाशी सिट राज्यले पनि हिन्दी भाषानै प्रयोग गरिनु

पर्ने/

अपबाद २ : एक मधेशमा हिन्दी भाषा लाई नेपाली भाषा मानेर हिन्दी भाषानै राज्य

भाषाको रुपमा  सरह राज्य भाषा   एक मधेशमा बाहेक अरु राज्यमा

नेपाली भाषा रास्त्रिये प्रयोग गरिने छ/

केन्द्रको आधिकार: एक मधेश मा बाहेक केन्द्रले रास्त्रिये नीति जारि गर्न सकिने/

राज्यको अधिकार: सबै राज्यले रास्त्रिये संबिधान र रास्त्रिये कानुन सिट नबाझ्ने नीति अनुशार कार्य गर्न गराउने छ/

अपबाद:

एक मधेशको आफ्नै राज्य संबिधान हुने छ/ सो संबिधान मा संसोधन गर्ने अधिकार एक मधेश राज्यकै हुनेछ र यक मधेश राज्यको संबिधान को कुनै करा रास्त्रिये संबिधान सिट फरक भएमा एक मधेशमा एक मधेश को संबिधानअनुशार नै पालना गर्ने गराउने छ/

सेना को अबधारणा: नेपालको रास्त्रिये सेना केन्द्र को अधिन मा रहने छ/ राज्यले चाहेमा केन्द्रको अनुमतिले रास्त्रिये सेना परिचालन गर्न सक्ने छ/

अपबाद:

एक मधेश राज्यको आफ्नै सेना रहने छ र त्यो राज्य कै अन्तर्गत रहने छ/ रास्त्रिये सेना एक मधेश राज्यमा एक मधेश राज्यको अनुमतिमा मात्र परिचालन गरिने छ/

गिरिजा माकुने र फोरमको हालको गठबन्धनले नै संबिधान बनाए यस्तै संबिधान बनाउने छ/

मन परे हरियो, नपरे रातो   6  2

By: madan bajracharya
तुलसी जी

बन्न त् बन्छ तर बनाउनेत जनता आफै होयिन/ कसैले जनताको निमित बनाउँदैछ र तिनीहरु कस्ता छ यहि मूल कुराहो सोच्नु पर्ने?

फेरी संबिधान बनाउन दवाव दिनेहरु जनताको भेषमा अहिले मावोबादिले गर्दै गरेको आन्दोलनको राजनीति माथि राजनीति गर्ने भिड त् होयिन यो पनि सोच्नु पर्ने देखिन्छ/

भारत् भन्दै छ यहि सरकार टिक्नु पर्छ र यिनीहरुले नै संबिधान बनाउनु पर्छ/ अब भारतले यो कुरा किन भन्दैछ? यो सरकार गिरिजाको अघोसित मन्त्रि परिषद हो/ माकुने कस्तो भनि रहनु पर्दैन/

अब यो सरकार मधिसे फोरुमको समर्थनमा टिकिरहेको छ र मधिसे फोरम के चाहि रहेछ सबैले बुझेको छ/ मधिसे फोरम त् भन्दै छ संबिधान उनीहरु सिट भएको सम्झौता अनुशार्नै बन्नु पर्छ नभए त्यो नमान्ने भनेर/ अब यो सरकार मधिसे फोरम सिट सम्झौताले बाँधिएको छ र उनीहरुको माग मान्न तयार पनि छ/

अब प्रस्न उठ्छ के जनता मधिसे फोरम सिट भएको सम्झौता अनुशार बनेको संबिधान चाहन्छ? शायदै कोहि चाहन्छ होला/ तापनि अहिले भन्दै छ संबिधान बनुन भनेर जान दवाव भए भनेर/ कतै जनताको नाममा फोरुमको बा भारतको दवाव त् होयिन?

मन परे हरियो, नपरे रातो   8  1

By: Arun Bibek
हो लामाज्यु तपाइको कुरा मलाइ चित्त बुझ्यो | यो जातिवादी बिस नाझारिकाना जस्तो संबिधान भए पनि केहि हुने वाला छैन.. .

मन परे हरियो, नपरे रातो   4  2

By: Arun Bibek
संजयजी , उत्तम बाबु श्रेष्ठजी को लेख जस्तै अभिमतहरुले मूल मुद्दा हरु लाइ पन्छाउछन र नियोजित propaganda हरुलाई साच्चै को मुद्दा पो हुन् कि त भनेर जनमानस मा भ्रम फैलाउन सफल हुन्छन, अनि डाका (बबन सिंह) र माओबादीका हत्यारा हरु समेत चुनिन्छन र अर्को हुइया सुरु हुन्छ कि ति हत्या हरु त माओबादी ले गरेकै थिएनन्, जे जति भएका थिए, जनता ले चुनाब बाट अनुमोदन गरिदिए. अब   जता मल्खु औतई ढल्कु हुने उत्तम बाबुजी हरुलाई के चाहियो?

संबिधानसभाको चुनाब भएको छ, संबिधान अत्यन्त राम्रो बनोस सबै लाइ मेरो पनि आग्रह छ

तर, संबिधान सबै मुद्दा हरुको समाधान होइन | अझ यो माओबादी ले लगाएको जातीय विद्वेषको, आतंकको र नेपाल को बिखन्डन को आगोको समाधान त झन् हुदै होइन. जतिबेला माओबादी ले मान्छे मर्ने आन्दोलन गर्यो त्यतिबेला बहुदलीय प्रजातन्त्र आइ सकेको थियो, उनीहरुका प्रतिनिधिहरु संसद मा थिए र उनीहरुलाई संगठन गर्न कसै ले रोकेको थिएन. एदी त्यो उनीहरु को भ्रस्त्रचार को बिद्रोह थियो भने, उनीहरुले एउटा भ्रस्त्र   भनिएर कहलिएको मानिसको रौ सम्म पनि हल्लायेनन, बरु गाउका गैर माओबादी नेतृत्वलाई आतंकित बनाएर राजनैतिक पार्टीहरुलाई बिस्थापित गरे, जातियताका बिद्वेस फैलाएर र अयाथार्थबदी सपना बाडेर संगठन विस्तार गरे, र गरिब निमुखा उत्पीडित साथसाथै जता मल्खु उता ढल्कु किसिम का मानिस लाइ आकर्सन गरे. फलत उनीहरुले चुनाब मा सफलता प्राप्त गरे. यसरि माओबादीको मुद्दाको आधार नै सर्वस्व बलिदान को आवरण मा बेइमानी र धुर्ताता हो, भने यसलाई जस्तो सुकै संविधानले पनि कसरि सम्बोधन गर्नु र? हेर्नोस त त्यहिँ माओबादीले सुरु गरेको  त्यहिँ बेइमानी, धुर्ताता र  आतंक को आड मा अरु चार दर्जन हत्यारा समूह हरु र जातिवादी समुहहरु हास्यास्पद मुद्दा लिएर निस्की सके, कति निस्किदै छन्,| त्यसैले येसरी देस मा आगो लाग्दै गरेको बेला, संबिधान बनाउने भन्दा पनि, सम्पूर्ण माओबादी, सेना र प्रहरीका गैरन्यायिक हत्याराहरुको, लुटेरा हरुको र सार्बजनिक सम्पतिको विध्वंसक हरुको पहिचान गरेर कारबाही गर्न दिएको जनदबाब सफल भयो भने आधि मुद्दा हरु आफै समाधान हुन्छन, र राम्रो संबिधान बन्छ  , अनि बाकी मुद्दाहरु बिस्तारै समाधान हुन्छन. नत्र संबिधान मा जे लेखे पनि के हुने हो र कसले कसका लागि वा बिरुद्द जनदबाब सिर्जना गर्नु ? उत्तमजी को रहर पुरा गर्नका को लागि?

गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?   14  10

By: madan bajracharya
संबिधान त् बन्नु पर्छ र सके सम्म छिटो बन्नु पर्छ तर अब बनिने संबिधान रास्ट्र बादीले रास्त्रिये अखण्डताको निमित नागरिक प्रतिनिधिको बहुमत बात बन्नु पर्छ/ न कि दिल्लीका गुलामको भिडले/ संबिधान को कुनै पनि बुंदा पार्टीको व्हिपले प्रभावित हुनु हुन्न र कसैको कुनै सम्झौताले पनि प्रभावित हुनु हुन्न/ संबिधान को मुद्दामा पार्टीको समानुपातिक कोटाबाट आएकाले मात्र सलाह दिउन तर भोट दिन लगाउनु हुन्न किन भने तिनीहरु नागरिक को प्रतिनिधि होयिन/ निर्णय गर्नु पुर्ब आबश्यक परेमा नागरिक मत पनि लिउं र संबिधान को बुंदामा भएको प्रक्रिया हरु जनताले जान्न पाउनु पर्छ/

नभए कस्तो संबिधान बनिने छ अहिलेको विकृत अनुहार भएकाले देखाई रहेको छ/ अहिलेको संबिधानमा नेपाली चुके भने सुधार्न अर्को कुनै अबशर पाउंदैन/ अहिलेको संबिधान ले यात सनौलो बिहानी ल्याउने छ बा औंसीको अँध्यारो रात/

मन परे हरियो, नपरे रातो   5  2

By: rphuyal
धेरै नै राम्रो लेख. धन्यवाद उत्तम जी . हामीले हाम्रो बर्कत ले भ्याये सम्म नेता हरु लाई दबाब दिनु पर्छ. नत्र संबिधान बन्न गारो छ.

मन परे हरियो, नपरे रातो   3  3

By: bhojpure kiranti
अब पनि हामी पार्टी र ब्यक्ति  बिशेसको को पछाडी अन्धो भक्त भएर हिडीरहयौ भने यिनीहरुले हामीलाई गलत ढंगमा  प्रयोग गरीनै रहनेछन! आफ्नो स्वार्थ पुरा गरीनै रहनेछन ! यी नेताहरुले  देश र जनता लाई चुसी नै रहनेछन, चुसिनै रहनेछन ! अब हामी नेपाली जनतामा  जनचेतनाको धेरै बृधि भई सकेको छ! अब हामी तिनीहरुको झटारो होइनौ ! अब हामी जनता एकभएर तिनीहरुलाई नया संबिधान को लागि  जनझटारो हान्नु अति आवश्यक भै सकेको छ ! नकी जनताको झटारो बाट तिनीहरु कतै भाग्न नपावोस!

मन परे हरियो, नपरे रातो   2  1