
हेर्नुस् त नायक राजेश हमाल पनि सीमा सुरक्षा अभियानमा पो लागेछन्। भित्र हेर्नुस् त उनले गरेको भाषणको भिडियो-

हेर्नुस् त राजेश हमालले गरेको भाषणको भिडियो-

तर यो वास्तविक दृश्य भने हैन है। सीमा समस्या सम्बन्धी बन्दै गरेको ‘दशगजा’ फिल्मका दृश्य हुन् यी। भारत मै पनि सीमा सम्बन्धी फिल्महरु निकै चल्ने गर्छन्। नेपालमा पहिलो पटक सीमा समस्यासम्बन्धी राष्ट्रिय जागरणसहितको यो फिल्म बनेको छ। यो फिल्म सुटिङ गर्ने क्रममा भारतीय पक्षले सीमामा निकै दुःख दिएको फिल्म क्रिउले पत्रकार सम्मेलन गरी बताएका थिए। यो फिल्म माघ महिनासम्म प्रदर्शनमा आउने भनिएको छ।
तल फिल्मको दृश्य- भारतीय सुरक्षाकर्मीले नेपालीलाई गरेको ज्यादति

Related posts:












राजेश हमालले देशभक्ति काम गरेको छ यो एकदमै सकारात्मक छ नेता ले देश को सिमाना भारत संग सन्धि सम्झौता गरेर बेचिसके रातारात नेपाली भुमि भारतले अतिक्रमण गरिरहेको छ
कथित् केहि नेताले पैसा लिएर बिदेसी नागरिकलाई नेपाली नागरिकता प्रदान गरे यो एकदमै खतरनाक काम गरिरहेको छ देसलाई ध्वस्त पार्ने र बिदेसी को इसारामा काम गरिरहेको छ नागरिकताको बारेमा पनि हमालले उडाएको आवाज राम्रो छ हामी सम्पूर्ण देशभक्ति नेपाली बुद्दिजिबी युवा वकिल बिद्यार्थी रजनैतिकदल विभिन्न क्षेत्रमा आबद्द व्यक्त्ति लगायत आम नेपालीहरु राजेश हमाल जस्तै रास्तियाताको बारेमा आ आफ्नो क्षेत्र बात आन्दोलन गरौ
मन परे हरियो, नपरे रातोः
6
1
हरेराम राम ! विडियो मा राजेश हमालको सब्द ………..आज सुस्त को १४ हेक्तूर जमिन कहिले फिर्ता नहुने गरी गएकोछ …….भासन हेर्ने जनताले तालि बजाए ………! के…….. खुशियाली मनाएको …? र हमाल ले आतंककारी (पाकिस्तानी) जस्तो लुगा पहिरन गरिएकोछ ! कस्तो चलचीत्र हुनेहो हेर्न बाकि छ ! JAIHOS
मन परे हरियो, नपरे रातोः
4
0
यो नयां चलचित्र हेर्न म अातुर छु। हाम्रा राष्ट्रिय कलाकारहरू देश जोगाउने अभियानमा लागेको देखेर खुशी लाग्यो।
मन परे हरियो, नपरे रातोः
5
1
राम्रो कुरा हो सीमाको विषयमा चलचित्र बन्नु अव भने राजेश हमाल मात्र होइन सम्पूर्ण नेपाली जनता राष्ट्रियताको पक्षमा लड्न तयास हुन जरुर रहेको छ ।
मन परे हरियो, नपरे रातोः
3
0
हे सब्बै पागल………..!!!!!!!!!!!
त्यो नौटंकी हमालले कुनचाही बिनातुक को फिलिम सूटिंग गरेको होला, तेस्ले लगाएको लुगाले कुन चाही वर्गका nepaliko pratinidhitwo garchha ?
Sale bajabi dress lagayera nepali sima ko rakhya garne ? Bhatelai latta hanna napugeko !
Tyo gadha aba nautanki bata rajnitima chhirera arko gadha nautanki KP bhattarai jastai ” Kumar nai chhu tara mero kumarityo haran bhai sakeko chha” bhandai interview dina lai hola !!!
मन परे हरियो, नपरे रातोः
1
8
राजेस हमाल को यो फिलिमको सुटिंग नबनोस . सबै लाई चेतना आओस देसको सिमानाको निर्णय सरकारी तबर बाटनै सकेसम्म छिटो भैदिय अरु नेपाली दाजुभाइलेबिदेसी सैनिकको ज्यादती सहनु पर्नी थियन / राजेसजी बिदेसमा हामी भयपनी तपाइको अवियानाको दिल्देखिनै स्वागत गर्दछौ / यु ए इ बाट
मन परे हरियो, नपरे रातोः
2
0
नेपाली नेताहरु भनेका भारतद्वारा पालन पोसन गरिएका नेपालमा नै बसेर नेपाली जनताहरुलाई नै सोसन गर्न, कुर्सीको लागी लुछाचुड़ी गर्न अनि आफ्नो संतानलाई पश्चिमी मुलुकमा पठाउने ध्यानमा नै ब्यस्त छन| अनि आफ्नो मात्रिभूमि प्रति केही वास्ता छैन| तर खोई यी नेताहरुको बुद्धि कहिले फर्कने हो| धिक्कार छ नेताजीहरु ! राज्यको राजस्वाले आफ्नो स्वार्थ पूरा गर्ने|
तर पनि यो फिल्मले चाही केही जन चेतना जगाउन सकोस मेरो सुभ कामना!
मन परे हरियो, नपरे रातोः
3
0
यौ त राम्रो उपाय हो ने ज्न्तहरुली बुजौनाता
मन परे हरियो, नपरे रातोः
0
1
यौ त धरै राम्रो कुरो हो हामी हरु सथम सौ किर्पिया छिटो गरम .र जन्ताहरुला यो कुरो पनि बुजौना गारो बहिअना थंक यौ सो मुच धरै धेरी धय्नाबाथ बिदा बेद प्रसाद पौडेल अर्ह्गखांची जुकेना 5
मन परे हरियो, नपरे रातोः
0
0
जे भए पनि राजेश दाजु मा जोश चाही रहेछा मान्नु पर्छा राजेश दाजु लै अन्य वे केप इट उप
मन परे हरियो, नपरे रातोः
0
0
हो मेरो घर पनि नवलपरासीमा पर्छा सिमा मिचेको छ के गर्ने सरकार हेर्छा मात्र गर्ने केहि होइन
तेसैले हामी सारा नेपाली जुत्नुपर्छा अब यसको लागि होइन र!
मन परे हरियो, नपरे रातोः
1
0
सेन्सर बोर्डले यो कुनै पनि हालत मा पास गर्दैन / मलाई चिन्त्ता त लगानीकर्ताको पो लग्यो/ पक्कै पनि ५० लाख भन्दा बढी नै खारा भयो होला के गर्नु/ तर हेरौ कुनै समयमा यो बाहिर आउछ कि (छोरा/छोरी, नाती/नातिनाका पालामा)/ नभए यो चलचित्र सडक मा प्रदसन गर्नु पर्छ/
अरुण
मन परे हरियो, नपरे रातोः
0
0
यो देशमा नेता भन्दा अबिनेता नै छिटो छन्. जे भए पनि एउटा हिरो ले गर्न सक्ने काम त गरेचन.
मन परे हरियो, नपरे रातोः
1
0
यो video धेरै राम्रो छ . नेता ले गर्दा सिमा मिचीअको बेला मा राजेश हमाल ले फिल्म बाट पने जन्चेतन जगाउने काम गरेको छ . यो साच्चैनै देश भक्ति काम हो . अब सबै क्षेत्र को मानिश हरु ले सीमाना को बारे मा आवाज निकाल्नु जरुरि छ
ध्हने बाद माहा नायक राजेश हमाल
जय नेपाल
भारत संग लडाई गर्नु जरुरि छ .
मन परे हरियो, नपरे रातोः
7
0
फिलिम मा खोके जस्तो बास्तबिकतामा पनि गरे त हुन्थ्यो होला नि.,,,,,,,,,,,,,,,,,
मन परे हरियो, नपरे रातोः
0
2
फेरी यो फिलिम पनि सेन्सरले रोक्नेपो होकी किनकि हाम्रा नेताहरु सरकारमा टिकी रहनको लागि , कुर्चीको लोभमा सेन्सर गरि रोक्न पनि बेर छैन /
मन परे हरियो, नपरे रातोः
1
0
राजेश हमाल आफैमा पूर्ण नाम हो, जो नेपाली सिनेमाको सिङ्गो युग बोकेर हिडेको छ …..उहाको यस चलचित्रबाट कसैलाई असर परोस नपरोस तर उहालाई र नेपाल देशलाइ माया गर्ने नेपालीहरुमा जागरणको बीउ रोप्न जरुर सफल हुनेछ ……जय होस्
मन परे हरियो, नपरे रातोः
2
0
अब यो पनि सेन्सरमा पर्न सक्छ /
मन परे हरियो, नपरे रातोः
0
0
!!!!!!!!
सदन को दलाल कलाकार हरु चुप छाप छ. तिनी हरु कुर्सि को लागी आफ्नो आमा को छाति मा खुडा रोपेर बसेको छ. ए मा ले कांग्रेस थुक्क तिमि हरु लाइ. येस्मा माओ बादी हरु पनि चोखो छैनौ . तेही २५ लाख नक्कली नागरिकता ले गर्दा आज देश यो दुर दशा मा पुग्यो. मधेश मा भै रहेको अस्थिरता हाम्रो मधेश को नेपालि मधेशी दाजु भै ले मात्र साम्य पर्न सक्छ अब . तेही भएर नेपाल को सच्चा मधेसी नेपाली ले नक्कली नेपालि लाइ उभो लगाउन पर्छ . हैन भने सारा नेपालि मात्र हैन कि मधेशी नेपालि को मौलिकता पनि नस्ट हुन्छ चाडैनै अब . माओ बाद ले आफ्नो गल्ति त कहिले सच्याउन नसक्ला तर जे होस ढिलाई भए पनि जनता जागरण गराएको मा चाइ मेरो समर्थन छ. येसरी नै राजेश हमाल लाइ पनि मेरो समर्थन छ . सदन को कलाकार हरु भन्दा पर्दा को कलाकार को रोल ठुलो हुनेछ जनता जागरण को लागि . येसरी नै पर्दा पर्दा बाट उठेर गल्लि गल्लि मा अनि गाउ गाउ मा अनि सहर सहर मा अनि सिङ्गो नेपाल को बोर्देर बोर्देर मा पुगेर हामि दुइ करोड नेपालि जागे भने इंडिया त के दुनिया को कुनै पनि ताक़त ले रोक्न सक्दैन हामि लाइ. येस्मा हामि लाइ हाम्रो तराइ को पक्का नेपालि दाजु भाइ को समर्थन चाहिन्छ.
मन परे हरियो, नपरे रातोः
3
0
यो फिल्म न देखाउ भनेर भारतीय ब्वासाहरुको फोन त पक्कै आउने होला!
अनि त्यति खेरी थाहा होला नेता भनाउदाहरुले कसको पक्षमा
काम गर्छन भन्ने!
मन परे हरियो, नपरे रातोः
7
1
यो फिल्म हो तर पनि एकदमै वास्तविक सुचना मुलक कार्यको थालनी भएको छ देश र जनताको लागि र यस्तै सूचना मुलक फिल्म अझै धेरै भन्दा धेरै नेपाली जनता सामु दुधको दुध पानीको पानि भएर प्रस्तुत हुन जरुरि छ | वास्तविक जिवनमा नौटंकी नेताहरुलाई मार्नु नसकेता पनि फिल्ममा चाही नेपालमा भएको सबै राष्ट्रघाति नेताहरु र नेताहरुले सरण दिएर राखेका ति मानवरुपी दानव अपराधी डाकाहरुलाई हिटलरले भुटेको जस्तै गरेर भु….टु…टु….भुटेर एक चिहान बनाईदेउ है राजेश दाई |
मन परे हरियो, नपरे रातोः
1
0
कहा कता गल्ति भए जस्तो छ भिडियो सुन्दा सायद यो संदर्ब मा मेरो भन्नु केहि छैन ! अस्तु
मन परे हरियो, नपरे रातोः
0
6
अभिनेता र नेता झन्डै झन्डै उस्तै हुन् | एउटाले नाटक गर्दै छ भन्ने हामीलाई थाहा हुन्छ, तर अर्काको नाटकलाई चाही हामीले पत्तै पाउन्नौं |
मन परे हरियो, नपरे रातोः
2
2
जनता लाई मुर्ख बनाउने video पोस्ट नगरौ .
मन परे हरियो, नपरे रातोः
1
9
जनचेतनामूलक यस्ता चलिचित्र बन्नु प्रशंसनीय हो । यसैगरी सबै जाग्नु र सबैलाई जगाउनुपर्छ । तर यसको नियति पनि ग्रेटर नेपाल र दासढुंगाको जस्तो नहोला भन्न सकिन्न ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
7
आशा गरौ भारतको बिरुद्दमा आवाज उठाउन फेरी भारतिय चल्चित्रको कपी गरिएका सिन राखिने छैन ।
मन परे हरियो, नपरे रातोः
13
0
सेन्सर बोर्डलाइ पनि बिदेशी प्रभुको “आकाशबानि” त आउने होला नि “‘दशगजा” फिल्मका सीमासम्बन्धी बिबादलाई कैची चलाउन .
मन परे हरियो, नपरे रातोः
4
1
“The current flood was caused by breaches that developed in the embankment near Kusaha, located upstream in Nepal. As per the bi-lateral agreement, India was to take care of the embankment lying in the territory of Nepal. Every year, the entire stretch is inspected and repaired by June. However, Bihar Government officials in India alleged that the breaches could not be repaired this year since Nepalis did not allow the labourers to work on the embankment and the Kosi finally damaged the spurs and caused a 2.8-km lethal breach on Aug 18.”
http://www.sasnet.lu.se/waterlund.
लौ हेरौ साथीहरू भारतीहरूले पिएचडी पनि के भनेर गर्दा रहेछन् ।
मन परे हरियो, नपरे रातोः
4
0
साथी हो नमस्कार
आखिर मा एसको पनि संदेश तेस्को बिरुद्ध मा एक जुट हुनु नै हो तेसैले सभई ले भुज्नु पर्ने भो हजुर
क्ये गर्नु पर्यो भारतीय ज्यगतिया को बिरुद्ध मा कि क्ष साथी हो
सलाम
पन्त जापान
मन परे हरियो, नपरे रातोः
6
1
डाइरेक्टर लाई मसलादार कथा मिल्यो अब फिलिमहल मा भिड लाग्ने भो पैसा कमाउने भय डाइरेक्टर हरु ले
मन परे हरियो, नपरे रातोः
4
5
राजेश्हमालले त एउटा फिलीम मा भए पनि त्यो प्रयास गरे। जनता लाई सजग सम्म गराए ।यो एकदमै सर्हानिये छ ।
तर हाम्रा नेता हरु कुर्ची खुस्किए पछी मात्रै सिमा सम्बन्धि आवाज उठाउछन कुर्ची मा हुनेले वास्तै गर्दैनन् ।
अब गन्हाउने नेता हरुले होइन ! राजेशले फिलिममा गरे ! हजुर हामि सबै एकजुट भएर साच्चैको सिमामा गएर आफ्नो अधिकारको लागि लड्नु पर्ने बेला आएको छ ।
धन्य छ त्यो फिल्म डाईरेक्टर लाई कमसेकम नेता हरुले जनता लाई देखाउन नसकेको उनले फिल्ममा भए पनि देखाउने प्रयास गरेकोमा र राजेश ले तेस्मा अभिनाये गरेकोमा राजेश लाई धन्येबाद को साथै जनता संग हात मा हात मिलाएर साच्चैनै सिमा मा गएर लड्नु पर्ने छ तेस्को पनि कोसिस गर्नु अनुरोध गर्दछु ।
हामि सबै एक जुट भौएउ भने भारत् त के बिस्वो को जुन सक्ति को सामु पनि हामि हार्ने छैनौ ।
जय देस जय नेपाल
मन परे हरियो, नपरे रातोः
4
0
यो फिल्मलाइ सेन्सर बोर्डले प्रदर्शन हुन दिदैन वा सिमा संग सम्बन्धित महत्वपूर्ण अंश काट्न लगाउने पक्का छ l
मन परे हरियो, नपरे रातोः
7
0
अत्यन्त राम्रो भाषण को अंश…
कठपुतली सरकारलाई सेन्सर गर्न अर्को मसला
मन परे हरियो, नपरे रातोः
5
2
माओवादी नेता सिमा मा गएर BSF संग गएर हो मा हो मिलौंचन अनि नेपाल मा फर्केर भारत सम्बंदी चर्को भासन गर्छन, कसलाई मुर्ख भनेको हो कुन्नि? सक्छौ भने सुस्ता मा भाको भारतीय सेना संग झगडा गर तर तेता गएर हात मिलाएर नेपाल मा भासन नगर, त्यो त कस्तो भने सौता को रिस ले पोइ को काख मा पिसाब फेर्ने भनेको जस्तो भो माओवादी हरु
मन परे हरियो, नपरे रातोः
5
6
यो देश मा नेता ले केहि गरीनन आब अविनेताले garlan त परिबर्तन????????????? अपेक्छ्या garau
मन परे हरियो, नपरे रातोः
9
1
जहाँ सम्म लाग्छ राजेश हमालले केहि गर्ला जस्तो लागो
अब राजेश हमाल नायक बाट नेता चाही बानो भने देशलाई केहि गर्छा कि
मन परे हरियो, नपरे रातोः
8
1
ओहो तामांग जी क्या मिठो कुरागर्नु भयो राजेस त एजुकेतेत छनी , होन्ट राजेस नै मन्त्रि भैदिए देशलाई त हेर्थ्यो . माकुने,गिर्जा ,ओली ,सेर्बादुर कुकुर देउबा अनि कुजत कोइराला यी सबै भारती दलाली हुन्.
मन परे हरियो, नपरे रातोः
2
2
सिमानामा नेपाली माथि भारत को झ्याजती अहिले को होइन / एस्तो आवाज पहिला नै उठ्नु पर्ने हो तर ढिला भए पनि सबै तर्फा बाट यो आवाज उठेको छ /हामी नेपाली एक हुनु पर्छ / यो आवाजले नेपालको गुमेको जमिन सबै फिर्ता नगर्ला तर ज्याजति भने अवस्य कम हुने छ / पत्रकार, साहित्यकर ले कलम बाट बिरोध गरौ, कलाकारले चित्र गीत बाट, जसले जसरि सक्छ बिरोध गर्नु पर्छ / अति हैन अत्याचार गरेको छ भारत ले /
मन परे हरियो, नपरे रातोः
7
1
फिल्म बन्दै छ सिमा सम्बन्धि यो राम्रो कुरा हो, कहिँ न कहिँ कतै न कतै केहि सकारात्मक कुरा उठेको हुन्छ येस्ता फिल्म ले जसमा बास्तबिकता लाई आधार बनाएर बनाएको हुन्छ जसले जानकारी र जागरण गराउछ तर बिडम्बना येस्ता फिल्म तथा सकुमेंत्री नेपाल सेन्सर बोर्ड ले सेन्सर नै गर्दैन, उदहारण ग्रेटर नेपाल दास ढुंगा आदि आदि
मन परे हरियो, नपरे रातोः
7
2
यसलाई सेन्सर ले लास्ट मा त्यै गरीद्नेछ. अनी निर्माता चट. आफ्नी देश को घटना दास- डुंगा त चल्लं लफडा गर्ने ले अझ भारत संग को लफडा ………..
मन परे हरियो, नपरे रातोः
11
1
सकारात्कस सन्देश दिएकै राम्रो ।
मन परे हरियो, नपरे रातोः
6
1
नेता लाइ लालुपातेको भाकामा रेखा थापा सँगै नाच्दै ठिक छ के गर्छन र ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
27
21
“नेता लाइ लालुपातेको भाकामा रेखा थापा सँगै नाच्दै ठिक छ के गर्छन र ” अति चित्त बुझ्दो प्रतिक्रिया दिनु भयो है Robei ज्यू…..मलाई त्यो हरियो (thumbs up) click गरेर मात्र चित्त नबुझेर यो प्रतिक्रिया लेख्न मन लाग्यो । कहिले सोच्ने होलान् नेताले देश को बारेमा ? केहि नभए पनि शान्ति सुरक्छ्या सम्म भयो भने गरेर खानेले त खान पाउँछन् । किन जनता भेडा जस्तै लाग्छन् नेताका पछि ?
मन परे हरियो, नपरे रातोः
11
5
हामी नेपाली आमा को छोरा होउ भने नेपलको माया अनि एक नेपाली हु भनि चिनी माग्नु हुन् छ आउनुस हामी पनि आफ्नो देसको सिमा रोक्नु पर्छ हामी पनि नेपाली आमा ले जन्म दियको बिर छोरा हरु होउ !हामी २/४जना मार्दै मा हाम्रो नेपाल अनि नेपाली सकिन !
मन परे हरियो, नपरे रातोः
8
1
कलाकारले आफ्नो तर्फ बाट सक्दो प्रयास गर्ने हो, सुतेकोहरु जगाउनको लागि, अब जाग्ने नजाग्ने त्यो त तपाई हामी हरु को काम हो नि हैन र?
मन परे हरियो, नपरे रातोः
13
1
यस्तो चलचित्र र समाचारले हरेक नेपालीको रगत तताउछ, एकछिन त सबै भारतका पाल्तु कुकुर र दलाल नेतालाइ छप्काईदिऊ जस्तो लाग्छ, तर फेरि केहि छिन पछि रगत सेलाउछ।।।।। हरेक पटक माइसँसार मा भारतको कुकर्म र ज्यादति को समाचार हुनछ…..अब केहि गरने बेला आएको छ ….. हामीले जसरी राजा फाल्न हरेक घरबाट निसकेका थियौ अब त्यसरी नै भारतको दमन बन्द गर्न जनता नै उठ्ने बेला भयको छ……यी हाम्रा दलाल नेता ले कै गर्ने छैनन् ….. यो त अति भयो कति सहनू ….. जनतामिलेर दबाब दिउँ आफ्नो अनि भारत सरकारलाइ…..हरेक नेपालि ले आफ्नो तर्फ बाट सक्ने जति गरौ
भारतीय साम्राज्यबाद मुर्दाबाद
जय नेपाल
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
यो पनि सेन्सर हुने त होला नि | नेपालमा सधै दिल्ली दरबारका दलालहरुको हालीमुहाली छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
2
यस्ता चलचित्रको पहिलेदेखि जनताको माग हो । यसले सफलता प्राप्त गरोस् ।
मन परे हरियो, नपरे रातोः
12
2
I wont be surprised if it becomes a victim of Nepali censor board, we know that upsetting big brother is sacrilegious, although its only acting but for sure the actor meant everything he said from his heart and we cannot deny the fact that its a reality….. We need more of these to awaken our people
मन परे हरियो, नपरे रातोः
5
2
काश: येस्तई गरि राजेश हमाल ले वास्तविक जिन्दगीमा पनि बोले देखि केहि त हुन्थ्यो नि !!
निरज दाहाल
परदेश बाट
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
4
एउटा शसत्त कलाको माध्यम वाटनेपाल राष्ट्र र राष्ट्रियता प्रति सचेतना फैलाउनु अत्यन्तै राम्रो कुरा हो |यो फिल्मले हाम्रा नपुंशक नेता र भारतीय दलालहरु लाइ दरिलो झापड सावित हुनेछ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
4
नेपाल मा केहि हुनलाई पहिला हामीहरुले देसको बिकास गर्नु पर्दछ | देसको विकास हुना साथ् हामीहरु बिदेस जानु पर्दै न तेस्को मतलब हामी हरु अरु बलिया हुदै जान्छौ| साथी हो देसको विकास गर्न तिर लागौ अनि मात्र हाम्रो अस्थितो रहन्छ होइन भने जति सुकै फिल्म बनाए पनि परिवर्तन आउदैन हाम्रो देस मा | केहि त हुन्छ तर भए पनि दिर्घ कालिन हुँदैन तेसैले विकास मा जोड दिउ मित्र हरु हो | इमान्दार हुनु पनि एउटा देस विकास को लागि सहयोग गर्नु जस्तै हो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
2
यो फिलिम पनि सेंसर गरेर काट्ने होला नि ……….. के देलान र देखाउन !
मन परे हरियो, नपरे रातोः
12
4
खुशीको कुरो.तर कुरोको चुरो,फिल्ममा देखाएको रहेछ,तै पनि यो फिल्म हेरेर नेपाली नेता र तिनीहरुका पिच्छा लग्गुहरुले कस्तो टिपणी गर्दो रहेछ हेरौं,कतै यो फिल्मलाई पनि प्रतिबन्ध लगाउने त होइन,यदि सरकार ले यो फिल्म प्रदर्सन को लागि प्रतिबन्ध लगायो भने सारा स्वाभिमानी देश भक्त नेपालीहरुले यो सरकारलाई कपाल मुढेर कालोमोसो दलेर जुत्ताको माला लगाएर देश निकाला गर्नु पर्छ!
लौ बधाई छ राजेश हमाल जी,तर संसद सम्धी र अमेरिका बसेको वकिल भेनालाई पनि राम्रारी पाठ सिकाउनु !
मन परे हरियो, नपरे रातोः
13
4
यो बिसय हल्का बनाइए या हल्का रुप मा लिए जस्तो लाग्यो,सरकार मौन बस्नु या बोल्ने परेपनि चाकडी को लबज बोल्ने आमजनता येस्तई हासी मजाक मा इन्डियाले गरेजस्तो नौटंकी गर्ने , उनीहरु देस मा भुइचालो गर्यो , आतन्ककारिले आक्रमण गर्यो भने उल्टो चाड बाद आएजस्तो गरि हल्ला गर्छन |
मावोबादिले कुरा उठायो धेरै राम्रो गर्यो , तर फेरी इन्डियन दबाब मा डर मा चुपचाप बस्यो भने उल्टो जनतामा झन् बिस्वास गुमाउछ |अब नेताहरु सिमा मा जानेभन्दा अन्तरास्ट्रिय अदालत मा मुद्दा हाल्ने नि |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
2
नेपालमा भारत द्वुरा बिकाश कार्य निति ल्याउनु सोझो रूपले सोच्ने हो भने,त्यो कार्य निति पक्कै पनि राम्रो हो हामी नेपालीहरुका लागी | तर गहिरिएर बुझ्ने/सोच्ने हो भने, यस भित्र कयौं जाल,झेल, राजनितिक ,सडयन्त्रकारी नितिहरू आदि कुराहरूले ओतपोत छन | सोझो तरिकाले भन्नु पर्दा, गाई/बाख्रालाई नून दिएर फकाए जस्तो, नेपालका सोझा सिधा नेपाली जनताहरुलाई फसाउने एउटा अस्त्र जाल/निति हो | यस्ता जाल/नितीहरु बाट सम्पूर्ण नेपालीहरु सतर्क हुन अति आवस्यक छ| हिसाब किताब गर्ने नै हो भने,भारतले नेपाललाई निकै धेरै सहयोग दिनु पर्ने हुन्छ |किनकी,भारतले नेपालका जलस्रोत लगायतका अन्य बहु मूल्य सम्पदाहरू एक लौटी आफ्नो प्रभुत्व जामाएका छन | कारण हो, नेपाल भारत दुई देश बिचको सुगौली सन्धिले गर्दा | यस सन्धिमा बिगतका दिनमा नेपालका चोर नेता,दलालहरू आदिले भारतलाई धेरै कुराहरु सुम्पिदिएका थिए | त्यसको नकारात्मक फल आज आएर नेपालका अधिकांस जनाताहरूले भोगिरहेका छन | अब यस्ता खालका चोर,दलाल, डाँका नेता/पार्टीहरुलाई सदैब हामी नेपालीहरु कुनै पार्टी,संघ, शस्थामा बिबाजित नभई एक जुट भएर पूर्ण रूपले निस्क्रिय पारी देश निकाला गरिनु पर्दछ |यदि सम्भब भएमा ज्यान सजाय दिईनु पर्दछ | यस्ताहरूलाई जिबित नै राखी छाडेउ भने, फेरी बन मारा झार जस्तै झान्गिन/फसत्याउन बेर लागदैन | वास्तबमा, आतंककारी,देश द्रोही भनेकै (कांग्रेस,एमाले, पंचे आदि) यी नेता पार्टी हरु नै हुन | होकी होइन मित्रहरु? यिनिहरूले धेरै समय मौकाहरू पाई सके | अब मित्रहरु भन्नुहोस, राम्रा कामहरु धेरै गरे, वा नाराम्रा कामहरु धेरै गरे | मेरो बिचारमा कांग्रेस,एमाले पार्टी नेताहरूले राम्रा भन्दा नाराम्रा कामहरु धेरै गरे | यसको उदाहरण चहि दिई रहनु नपर्ला |
त्यस कारण आउदो दिनहरुमा नेपाल र नेपालिहरुका लागी केही गर्ने पार्टी/नेता माओबादी मात्रै देखिन्छ | यिनिहरुलाई काम कुरा गर्ने केही समय/मौक़ा भने दिनु आवश्यक छ | तर नसम्झनु होला माओबादी आउनासाथ जादुगरले जस्तै तुरुन्तै परिवर्तन गरी दिन्छ भन्ने | तर(कांग्रेस,एमाले) चोर/दलालहरूले आफ्नो रोजी रोटी गुम्लाकी भन्ने डरले बिभिन्न बाहाना गरी माओबादीलाई खत्तम पार्ने सडयन्त्र कारी नितिहरू अपनाउदै आईरहेका छन | साबधान !१!! मित्रहरु,माओबादीले नेपाल र नेपालिहरुका लागी राम्रा कार्य नितिहरू ल्याउछन भने, तपाई हामीले किन समर्थन नगर्ने ? चाय सप्ता साशन, आर्मी, पुलिश आदि कब्जा नै किन गरून ! यस विसयमा हामी जनताहरूले नदुखेको टाउको दुखाउन जरुरी छैन | यदि देश र जनाताहरुका लागी कांग्रेस, एमालेले साच्चिकई राम्रा कार्य नितिहरू ल्याउछन भने तिनिहरू पनि सता साशन सम्हाल्ने मौक़ा पाउन सकिन्छ | मित्रहरु नसोच्नुहोला माओबादीको समर्थक |
मन परे हरियो, नपरे रातोः
10
3
द्रोण जी
ठिक भन्नु भयो/ अंतर्रास्त्रिये अदालतमा कुरा उठाउनु पर्छ/ उहिले मरिच मान ले पनि भारतले टनकपुरमा जवर्जस्ती बाध बनाउन थालेकोमा अन्त्र्रास्त्रिये अदालतमा कुरा उठाउने भने पछी भारत् बाँध भत्काएर पछी हटेको थियो/
नेपालमा यौटा दिगो जान निर्वाचित सरकार बनेमा भारत बिरुद्ध अंतर्रास्त्रिये मन्चमा कुरा उठाउन सक्ने भएरै भारतले कान्ग्रेस्सको उहिलेको जान निर्वाचित गिरिजा सरकार बिरुद्ध मावोबादी उठाए/ अहिले मावोबादीको जननिर्वाचित सरकार बिरुध्ह मधिसे बादीको समर्थनमा लिकुने माकुनेको उठाए/ भारत नेपालमा कसैको पनि जान निर्वाचित सरकार टिकेको हेर्न चाहन्न/ नेपाल मा सङ्कट आएको होयिन भारतले थोपरेको हो/
मन परे हरियो, नपरे रातोः
2
0
एक दिन हाम्रो ठुला ठुला नेताहरु यो फ्लिम हेर्ने छन्, अनि ताली बजाएर वा वा क्या राम्रो फ्लिम भन्ने छन्, अनि सबै कुरा बिर्सेर फेरी गन्दा राजनीति गर्ने छन् |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
0
यो फ्लिम ले केहि सम्म जनतालाई जगाउने काम गर्छ र राजेश हमालको अभिव्यक्ति अथार्थ परक छ.
यो समस्यालाई स्थानीय स्तरमा दवाव र अन्तर्राष्ट्रिय स्तरमा कुटनैतिक तरिकाले समाधान गर्ने पर्छ .
नेपाली पुराना नेताहरु सबै भारतीय दलाल हुन् र अहिले माओबादीका नेताले पनि उहीं आफु सत्तामा जानलाई उठाएको कुरो मात्र हो, यी त झन् राष्ट्रलाई विभिन्न जातजातिको भुमरीमा फसाएर अझै अस्थिरता लैजान खोज्ने राष्ट्रिय बिखण्डनकारी हुन् .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
6
धन्यवाद
राजेश र उनका साथी हरुले
राजनीति मात्र हैन सबै तह र tapka bat सीमाको सुरक्षा का लागि सबै जुट्नु जरुरि छा अनि मात्र भारतीय बिस्ताराबादिहरुलाई हटौना सकिन्छा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
2
नेता र अभिनेताहरुले देखाएका नाटक र चलचित्रहरुमानै सिमित रहलाकी जस्तो छ नेपालको सिमा समस्या …
नेताहरु सत्ताका लागि
अभिनेता पैसाका लागि
हामी जनता नै अघि बढौं देशका लागि
सक्ति देउ नेपाल आमा तिम्रो अस्तित्त्वो जोगाउनका लागि |
जय जन्म भूमि……………………………………………
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
2
यो फिल्ममा भने ‘सेन्सर बोर्ड’को आँखा नलागोस !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
2
दलाल मात्र हैन सुरेश जी महा दलाल हुन् २, ४ जना नेता बाहेक /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
2
फिल्ममा केहि राम्रो बिषयलाई लिएर बनाएकेा भए येा सराहनीय पक्ष हेा…..नेपली जतनाले यस विषयमा थाहा पाउनु पर्छ । साला धेाती मुर्दाबाद….अनि तिनका भरैाटेहरूलाइ हाम्रेा सीमा हडप्नबाट रेाक्न हामीसतर्क हुनु पर्ने बेला अाएकेा छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
45
2
प्रचण्ड लाइ पनि खेलाउनु पर्ने हो त्यो खेल मा………….राम्रो अभिनय गर्थे होला………….उत्क्रिस्त्र अभिनेता हुन नसके पनि हास्य पत्र चाही पक्कै हुने थिए………..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
87
28
यो सिनेमाको प्रिमिएर शो संसद भवन भित्र हुनु पर्यो. त्यसपछि मात्र नेताहरुको घैटोमा घाम लाग्छ कि ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
61
3
अब केइ हुन्छा कि हेरौ.नेता बात त केइ पनि हुन्न .अब सबै जाग्नु पर्छा. नेता भनेका दलाल हरु मात्र हुन .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
232
11
के हुनु नि फिल्म निर्मातालाइ एउटा मसलादार कथा मिल्यो, यदि सही कथा बस्तु प्रस्तुत गरेमा जनचेतना जगाउन चाँही अबश्य मदत गर्ला |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
198
10
ढिलाई नै भए पनि जनचेतना जगाउन निर्माताले एउटा मसलादार कथा बनाएछन र कलाकारले जागरण गर्ने भए . काम त नेताले गर्नु पर्ने हो तर कलाकार भन्दा ठुलो नौटंकी गर्दै बसछन . आफु सरकार मा हुदाँ र सिमाको दिर्घकालिन सुरक्षा तथा नीति बनाउन सक्ने/ गर्न सक्ने हुदा मोज गर्न र पैसा कमाउन ठिक्क हुने अहिले आफु सरकार बाहिर हुदाँ नौटंकी गर्ने अनि पुछरहरुले चाहि त्यति बेला चुइक्क नगर्ने अहिले अर्कालाइ दोष दिदै हा हू गर्ने .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
78
17
अब राजेश हमाल ले चलचित्रमा मात्र होइन, हकिकतमा पनि बिरोध गर्नुपर्यो …
हामी सबै नेपाली तपाई को साथ मा छौ !
तपाई को ” साथी हरु को लागि यो हात सलाम छ , दुस्मन को लागि यो हात फलाम छ ” भन्ने भनाइ सार्थक बनाउनु पर्यो !
शान्ति …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
61
4
बिदुर बाहुन जी
तपाईं का यी सब्धरुको लागि हार्दिक धन्यबाद/ सबैले यस्तै सोची दिए भनि दिए कति राम्रो हुने/ अभिनय मात्रै नै किन नहुन बा आफुलाई मन नपर्नेको मुखै बात निक्लेको किन नहुन, आखिर आवाज त् देसको सिमा मिचिएको कुराको बिरोध मै गुन्जिएको हुन्/ तेस्मा सबैको प्रोत्शाहन हुनु पर्ने थियो/
बिदुर जी आज जे भई रहेछ राम्रो नराम्रो सबै कुरा हरु कसैको garand design भित्रको षड्यन्त्रले प्रभावित छ/ संबिधान यात कसैको चाहना अनुशार बनुन नभए बन्दै नबनुन/ संघियेता बने यक मधेश मानेर बनुन नभए उनीहरु आफैले यक मधेश स्वायेत प्रदेश मात्रै होयिन एक मधेश स्वोतन्त्र देस को घोसना गर्ने बा गर्न सकिने बाताबरण शिर्जना गर्दै छ/ अहिले हामि सबै कांग्रेस समर्थक एमाले समर्थक मावोबादी समर्थक बा कुनै पनि पार्टीको समर्थक हरु को कमसे कम रास्ट्र मिचिएकोमा यक धारणा हुनु पर्ने/ कुनै पनि दल ले रास्ट्र मिचेकोमा बिरोध गरे तेस्मा दल ले साथ् नदिए पनि हामिलेट साथ् दिनु पर्ने हो/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
7
मदन बज्राचार्य दाजु नमस्कार
मा न राजाबादी हो न माओबादी न एमाले हो न कांग्रेस किन भने मलाई राजा बिरेन्द्र मन पर्छ तर ज्ञनेन्द्र मन पर्दैन , बाबुराम भट्टराई मन पर्छ तर प्रचण्ड मनपर्दैन, गगन थापा र रास्ट्रपति डाक्टर यादव मनपर्छ तर बाकी कुनै कंग्रेस्सी मनपर्दैन अनि एमालेमा लोक नेता मदन भण्डारी मन पर्दथियो … समग्रमा भन्नु पर्दा मलाई राष्ट्र बादी मान्छे मनपर्छ
, येदी तपाई हामी सबै कुनै पार्टी को आधोभक्त हुन छोडेर सहि र गलत पहिचान गर्न सक्यौ भने देश र जनता उभो लाग्ने छन् .
खुमबहादुर खड्का जस्ता लै हराउनु पर्छ अनि गगन थापा लाई जिताउनु पर्छ , प्रचण्ड लाई हराउनु पर्छ तर बाबुराम भटराई लाई जिताउनु पर्छ ..र क्रमस :
सहि र गलत को पहिचान गर्ने सक्ति हामी मा हुनु पर्छ … ( मेरो विचार )
शान्ति . .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
6
बिदुरजी
धेरै खुसि लाग्यो तपाईंको बिचार जानेर/ आज देसमा सङ्कट आएको होयिन सङ्कट थोपरिएको हो/ कसले म त् स्पस्ट भन्छु भारतलेनै हो/ सारंसमा भारत नेपाल माथि उसले लादेको १९५०को सन्धि खुकुलो गर्न चाहँदैन/ उति बेला भारतले प्रशय दियिएको पार्टीहरुलाई दवावमा पारेर त्यो सन्धि गराए/ जलस्रोत हरु कब्जा गर्दै गरे/ तेस कुराको बिरोध रास्त्र्बादि नेता र जनताले गर्न थाहे/ अनि त् भारतले रास्ट्र बादी नेताहरु जस्तै मदन भण्डारी गणेश मान जस्ता हटाउन भारत परास्त नेता हरुलाई सहयोग गर्दै गरे/ राजा बिरेन्द्र लाई गालि गर्ने थानु धेरै कम छ/ तर उ भारत बिरोधि थिए/ नेपालमा भारतको बिरोध गर्ने जति पाखा लगाउन भारतले केहि कसर छोडेनन्/
पढ़नुनै भयो होला उहिलेको सांसद दिर्घ राज प्रसाई जी को लेख बिरेन्द्र मारिनुमा भारत् को हाट भएको भनि लेखेको/ सांसद जस्तो पदमा रहेको दिर्घ राज प्रशायिन जी ले तेतिकै त् लेखेको होयिन होलानी/
फेरी मावोबादी पनि उति बेला कान्ग्रेस्सको निर्वाचित सरकार को बिरुद्ध भारतले नै उठाएको हो नि/ शेर बहादुरले अमेरिका बेलायत जर्मन जस्तो मुलुक को सहयोग बात मावोबादी दवाउन खोज्दा भारतकै इसारामा गिरिजाले रोकेको थियो नि/ अनि मावोबादी सिट सम्झौता पनि भारतले हिन्दी भाषामा सम्झौता दिल्लीमा गराएको हो नि/ अनि मावोबादी सरकारमा आए फेरी उही कुरा मावोबादीको निर्वाचित सरकार बिरुद्ध मधेस बादी उठाउन थाले कांग्रेस यमाले भाड्न थाले/ भारत नेपालमा जान निर्वाचित सरकार टिकाउन चाहँदैन/
अब त् लाजै पचाई तराई नेपाल बात अलग्ग गर्ने हरु उकासिरहेको छ भारतले/
भारत मौका खोज्दै छ नेपाल लाई असफल रास्ट्र बनाउन/ सफल रास्ट्र भई गएमा तराई स्वोतन्त्र भएको घोसना गर्न लगाउने छ भारतले/ तराईमा जनमत भई गएमा भारतको स्वार्थ बिरुद्ध भोट दिने नेपालीहरु तराई बात लखेट्दै छ/ यसैले हामीले नेपाल माथि भारतको कुनियेत को बिरुद्ध उठेने आवाज लाई प्रोत्शाहन दिनु पर्छ/
मावोबादी सिट हाम्रो हिसाब घरको हो/ त्यो पछी पनि गर्न सकिन्छ/ अहिले मावोबादिले भारतको अतिक्रमणको बिरोध गर्दै छ/ हामीले हामि मावोबादी नभएपनि यो आवाजमा साथ दिनु पर्छ/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
4
तपाई को कुरामा मा म सहमत छु.. हो भारत नेपाल मा शान्ति चाहदैन अनि अहिलेको सबै राजनीतिक दाउपेच तेसैको चमत्कार हो ..
जब हामीले घर मा बिजुली बाल्नु देखि बागमती सफा गर्न सम्म भारत लाई गुवार्नु पर्छ अनि भारतले हामीलाई नहेपेरा कसलाई हेपुस … पहिले हामी सवालाम्बी हुनुपर्छ , आफ्नो पौरकमा बाच्नु सिक्नु पर्छ , अब नुन देखि चामल अनि तेल देखि लत्ता कपडा तेही भैय्या को आस गरेर बस्ने नेपाली नेता र नेपाली जनता लाई भैयाले हेपी हाल्छ …
अहिले रेडियो बजाउनुस वा टिवी हेर्नुस १०० मा ९० % चान्स तपाईले हिन्दी गाना सुन्न सक्नुहुन्छ , नेपाल तारा भन्दा नाक बंगौने नेपाली ठिटा ठिटी इन्डियन आइदोल खुसि हुदै हेर्छन, फिट राईट जुत्ता भन्दा बाटा जुत्ता राम्रो हुन्छ भन्ने तपाई हामी धेरै छम, एवेरेस्ट मसला भन्दा बि एम सी मसलामा पकाएको खाना रुचाउने तपाई हामी धेरै छम ..
तपाई हामी नेपाली लाई भारत ले एती बिग्न परजीबी बनाको छ कि , हामीलाई फेरी आत्मनिर्वर बन्न केहि समयलाग्ने छ , कम मिठो नै किन नहोस एवेरेस्ट मसला ( नेपाली मसला ) मा बनेको तर्काली खाम , पुरानो ढाचा को नै किन नहोस नेपाली जुत्ता लगाम … अनि नेपाली गीत सङ्गीत मा रमाउन सिकम ..
देश हाम्रो हो सोमालिया बनाउने कि सिंगापुर बनाउने सबै हाम्रो हात मा छ ..
शान्ति ..
मन परे हरियो, नपरे रातोः
9
3
तर दुर्भाग्य बिदुरजी, दुखको कुरा यो छ कि नेपाली जनतामा (कार्यकर्ता) यो चेतना छैन, बस पार्टीले जे भन्यो, जे फलाक्यो त्यही सहि, भाडमा जाओस राम्रो नराम्रो वा सहि गलत के हो भन्ने | अहिले कुनै पनि पार्टीले एउटा कुकुरलाई उम्मेदवार बनाएर उठायो भने त्यो पार्टीका कट्टर र अन्धभक्त अनुयायीहरुले त्यही कुकुरलाई समेत भोट दिएर पठाउछन, नकी यो त कुकुर पो हो भनेर प्रतिबाद गर्न तिर लाग्छन | बिडम्बना यहि छ | जब सम्म यस्तो प्रवृति हट्दैन नेपाल जहाँको त्यही हो |
मन परे हरियो, नपरे रातोः
8
4
नेपाली जनता (कार्यकर्ता र आम जनता) को चेतनास्तर कति बढेको भन्ने कुरा भ्रष्ट पतीतहरूलाई पाखा लगाएर संविधान सभाको चुनावमार्फत् देखिइसकियो । बरु तपाईंहरू अझै निद्रामै हुनुहुन्छ, जाग्नुस वीरजी । जनमत प्राप्तहरूलाई गाली गर्ने अधिकार तपाईंमा छ तर यसले हरूवा र कलंकितहरूको पृष्ठपोषणचाहिँ नहोस् ।
मन परे हरियो, नपरे रातोः
5
8
पार्टीले कुकुरलाई उम्मेदवार बनायो भने भोट दिनेमा एउटा पुष्प पनि पर्छ होला
मन परे हरियो, नपरे रातोः
2
1
हैन मुन्ना जी, ९ महिनामा माओले केनै गर्न सक्छर? घर भित्रको छरपस्त कोठा मीलाउन त घन्टौ लाग्छ भने यो त देशको जरा देखि टुप्पा सम्म हेर्नु पर्यो.तपाइलाई थाहा छ होला त्यो समैमा करोडौ राज्सव उठाका थिए माओले तर त्यो पोइसा आजका दलाली हरुले उदाए,कसैलेट सिंगापुर मा लामोगिनी चढेर उदाए त कसैले होस्पितल देखि घर सम्म सजाए अनि कसैले जम्बो टोलि लिएर विदेश भ्रमण गरे र त्यो उठेको राज्सव सवाह बनाए, नेपाल लाइ भरस्ताचारि को नाम दिए, आजो मेहनती तिनै माओ हरु देश को लागि खटेका छन् . येस्मा सम्पूर्ण नेपालीले साथदिनुपरछ.
मन परे हरियो, नपरे रातोः
10
6
मोहन जी! तपाईं त खुब बाठो हुनु हुदो रहेछ नी, जर्मनमा बसेर माओवादीलाई साथ दिनु पर्छ भन्ने। पक्कै साथ दिने हो भने आउनुस् न धम्चनमा नै, होईन भने किन जर्मनबाट भुक्नु पर्यो आन्नदले पैसा कमाउन छोडेर।
मन परे हरियो, नपरे रातोः
10
7
यसलाई पनि सेन्सर बोर्डले रोक्न सक्छ माकुने सरकारको आदेशमा |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
91
17
हैन यो सरकारले गीत, सिनेमा आदिमा त सेन्सर लगाउला, नेपाली जनताको सोच्ने तरिकामा त सेन्सर लगाउन नासक्लानी होइन. फिल्म मा नै भए पनि राजेश हमालले राष्ट्रियता को वकालत गरेर नेपाली को मन जितेका छन. यो लडाई हामी सबै नेपालीहरुको हरुको हो, आ-आफ्नो तरिकाले, आ- आफ्नो ठाउँबाट लडौ. माओबादीको राष्ट्रियताको लडाइलाई सत्ता स्वार्थ सग गासेर हेर्न सकिएला, तर उसले जुन नारा उठाएको छ, बहुत सहि छ, यो चाडै उठाउनु पर्ने बिसय थियो ढिलो भयो. एक आपसमा झगडा गर्नु भन्दा पनि सबैले बुझ्नु पर्ने कुरा के हो भने, राष्ट्रियताको लडाई हामी सबैको अस्तिस्त्वको लडाई हो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
3
बिर जी ,फोर सिजन को मिस्थान्न परिकार खाएर बिदेशमा बसेर नेपाल मा केहि गर्न खोज्ने हरुको खुट्टा तान्ने कम गर्नु भन्दा त बैतडी तिरै गैर काँग्रेस को नेता बनेर देश बेच्न सहयोग गर्नुहोस भो तपाई पनि….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
14
बिरजी
कुनै चल चित्र हेर्दा हामीलाई थाह छ त्यो मात्र अभिनय हो कथा हो भनेर तैपनि कति पये दृश्य ले मुटु नै छुन्छ/ आज जो सतामा बसेको छ तेस्ले गर्नु पर्ने काम कसैले गरेको जस्तो अभिनय मात्रै गरे पनि ठुलो भईसक्यो/ हामि नेपाली हरु मरुभूमिमा हराएको तिर्खाले मर्न लागेकोले टाढा टाढा पानीको स्रोत छाया देखेर रमाएको तर त्याहा पुग्दा उही सुख्खा बगर देखे जस्तै भई सके/ नेपाली चाहना को छाया हामीलाई सबैले देखाए तर हामीले के पाए?
बिर जी दिन भर रात भर एउटा हड्डीको टुक्राको लागि लडी रहने गल्लीका कुकुरहरु पनि बाहिरको चोर घर चोक पसे मिलेर लखेट्छ तर हामि……/
रास्ट्र मिचेको कुरा आफुलाई मन नपरेकोले उठाए भने त्यो पनि अशह्य!!!!!/ त्यो पनि ल ठिकै मानुला यदि तर तेस्ताले मन पराएको पार्टी बा नेताले रास्ट्र मिचेको बिरोध गर्न लगाउनु पर्यो नि/ त्यो त् सके छैन भने देस त् सबैको साझा हो नि/ देस मिचेको कुराको बिरोध सबै गर्न पाउँछ तर र तेस्मा समर्थन र प्रोत्सहन सबैले गर्नु पर्ने/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
6
अब नेपालमा केही न केही चै पक्का हुन्छ। जे भये पनि राम्रै कै लागि होस् भनेर आशा गरौ तर भरोसा गर्ने ठाउँ छैन। किनभने, यि विभिन्न कुराको एकै ताली जुट लाग्नु त्यस्को लछण हो:
१। सम्भिधान लेखिसक्ने समय सकिदै जानु:
समयमा सम्भिधान लेख्न नसकेमा के हुने भन्नेमा आ-आफ्नो अनुकुल व्याख्या गरिनु, सम्भिधान नभएको राजनीतिक व्याकुमको स्थितिमा अराजकता झनै मौलाउनु।
३। शान्ति प्रक्रिया भंग हुने राष्ट्रसंघको चेतावनी आउनु।
४। राष्ट्रसंघको सल्लाहलाई सरकारले टेर पुछर नलाउनु:
मानव अधिकारको चरम दोशीलाई प्रोमोसन गरिनु, वान कि मुनको सुझाव – “सबै मिलेर सरकार बनाओ” लाई सरकारले ठाडो हस्तछेप अनी माओवादीलाई समर्थन गरेको ठान्नु।
५। उदेश्य विर्शिनु:
विशेस परिस्थितीमा बनेको सरकारको उदेश्य सबैलाई मिलाएर सम्भिधान लेख्ने कार्य सम्पन्न गर्नुपर्ने भन्ने यथार्थलाई विर्शिएर सामान्य अवस्थामा झै जोड घटाऊको बहुमतिय राजनीति गर्नु, विदेशीले साथ दिएको भन्दै त्यसलाई सरकारमा रहने मापदन्ड ठान्नु, कानूनका स्पस्ट अपराधीहरुलाई छुटाउनु पुरस्क्रित गर्नु, राष्ट्रिय ढिकुटी ब्यक्तिगत स्वार्थमा सिध्याउनु, ईन्डियाको प्रवक्ता भै मन्त्रीहरुले तितो ओकल्नु।
६। “विनाश काले विपरित बुद्धी” हुनु:
समस्या समाधान प्रती गम्भिर नै नहुनु, देश ठप्प हुँदापनि ख्याल ख्याल ठान्नु, “लिट्टे बनाउनु पर्छ, नडरा” भन्ने ईन्डियाको कानेखुसिलाई सार्वजनिक गर्नु। समस्या समाधान गर्नुको सट्टा उल्झौन तिर कहिले “संघिय प्रणाली नमान्ने” भन्या छ, कहिले “सेना समायोजन होइन ब्याबस्थापन गर्ने” भन्या छ तिनै १२ बुन्दे शान्ती सम्झौता विपरित – राष्ट्र संघले समेत नमानेको – ईन्डियाबाट हतियार ल्याउने जोहो गर्नु र माओवादीलाई शन्काको ठाउँ दिनु, चिडियाउनु।
७। रन्थनिनु/सात्तो जानु:
ईन्डियाको अभिस्ट पुरा गर्ने क्रममा समय गुज्रेपछी संकटकाल घोषणा गरेर माओवादीलाई कत्लेआम गरौला भन्ने कुरामा बाधा हाल्दै राष्ट्रपतीले बोले भनेर जुन अप्राकृतिक अपुताली पारेर राष्ट्रपतीको बुइ चढीयो(सरकार चढियो) त्यही चाल् आफुलाई पर्यो भनेर रन्थनिदै असम्भैधानिक भो भन्नु, ख्वामित रिसाउने भयले अहिले देखी नै सात्तो जानु।
८। जनता ध्रुबिक्रित हुनु:
माओवादीको आन्दोलनले जनता २ चिरामा बान्डिदै छन। राष्ट्रघातीहरु खुम बहादुर बहुलाउदै झै “अब हामी सरकारबाट हट्टे मासिन्छौ, कङ्रेस्सको भ्रुण अहिलेको नजायज सरकारले मात्रै जगेर्ना गरेको छ, अब हाम्रो सेना तयार पारौ – चुनावका बेला बुथ कब्जा गर्न काम लाग्छ” भद्नै हतियारको जोहो सहित गुठबन्दी हुनु। राष्ट्रबादीहरु राष्ट्र रहेसम्म हामी रहन्छौ, ईन्डियाबाट स्वाधिन भये नेपाल रहन्छ भन्दै, हामी पहिले नेपाली अनी मात्रै माओवादी, कङ्रेस्स भनेर स्पस्ट रेखा कोरिन्दै जानु।
९। मधेसबादी गुठबन्धि हुनु:
लाग्छ सबै शक्ती केन्द्र माओवादीको आम हडताल र क्रमस: सम्भिधान लेख्न गुज्रने समयको चिर प्रतिछामा छन त्यसैले सबैले आ-आफ्नै तयारी गरि सके। फोरमले माओवादीलाई उछिन्दै रातारात तालिका बनाएर आन्दोलन घोषणा गरी सक्यो उता मधेशका विभिन्न अपराधीक संगठनहरुले आफ्नो मोर्चा ईन्डियामा बैठक बसेर कसी सके।
१०। देशका चौथा अङ, भडुवा हुँदै जानु:
आफ्नै श्वासनीको दलाली गर्ने भडुवा सरह नाम चलेका पत्रीका कान्तिपुर र नागरिकन्युजहरुले आफ्नै मुलुकलाई असफल बनाउन, युध्हमा धकेल्न भ्रमपूर्ण र उत्तेजनात्मक समाचार फैलाउनु, परस्पर विरोधभास समाचार लेख्नु, सम्पादिकिय मै खुलेआम राष्ट्रियता विरोधी र ईन्डियाको मनुशुवा पुरा गर्न अहिले ईन्डियाको सर्वत्र हेपाइ र हस्तछेपको विरोध गर्दै थालिएको राष्ट्रिय स्वत्नत्रता, सर्वभौमिकताको आन्दोलन तुहाउन आन्दोलनका नेताहरु बिच फुट पैदा गर्ने, जनबर्गिय संगठनको बारेमा भ्रम फैलाउने हिसाबले सरासर झुटो लेखेर आन्दोलन टुटाउने खेलमा लाग्नु,
११। आन्दोलन चर्किन उर्जा:
ईन्डिया विरुध्ह नेपालीहरुको आक्रोश पोख्न – राजेश हमालको माथिको फिल्मी डायलगले आन्दोलनलाई उर्जा दिन मद्धत गर्न सक्छ। नखौटो रितिक रोशनको कान्डमा त यि ईण्डियन परपिडक प्रती नेपाली कती आक्रोशित छन भन्ने देखियो भने अहिले त आफ्नै नेपाली आमाको छातीमा छुरा घोपिएको, बर्शौ देखिको हेपाइ र अन्यायका विरूध्ह विरपुजक् सिधासाधा नेपाली जुर्मुराइएर उठदा सिरुपाते चल्दैन भन्न कस्ले सक्छ?
यि यावत घटनाहरुले भविश्यमा देशमा ठुलै दुर्घटना हुने सन्केत दिदैन्छ। पहिला देशमा ३ शक्ती थिए – राजा, दलहरु र माओवादी। अहिले मुलत: २ शक्ती मात्रै छन – माओवादी र अन्य दलहरु। अबको युध्ह यदी शशस्त्र भएन भने पनि झन बाँची नसक्नु हुन सक्छ किनभने हरेक जनताले उस्को आस्थाको शरणमा नगै धरै हुने छैन। त्यो आस्था अन्ततोगत्वा, दुधको दुध – पानीको पानी जस्तै राष्ट्रबादी र राष्ट्रघातीमा पारीणत हुँदै जाने छ। किन कि सत्य भनेको औटा मात्रै हुन्छ – कि सेतो कि कालो वा झुट कि शही! त्यसै गरी राष्ट्रबादी र राष्ट्रघाती कित्ता पनि छुट्टीदै जाने देखिन्छ।
अहिले सबै दलहरु, बर्गिय-जातिय मोर्चाहरु हतियारले लेस भै रहेका छन। अब परचक्री ईन्डियालाई भाले जुधाइ गराउन पनि सजिलो हुने भो – आफना सिमानामा एस एस बि राखिदिएकै छ, नेपालसँग नाता तोडिन्दा न उस्लाई ब्यापार घाटा छ न यूध्हको डर छ, न नेपाली जनता आफु आफुमै काटाकाट गर्दा उस्लाई केही फरक पर्छ बरु उस्को परम शत्रु माओवादी आन्तरिक द्वन्द मै “इनगेज” भयो भने कमसे कम् ईन्डियाका माओवादीबाट सुरक्चित भएको भ्रम त पालिरहन पाउने छ! त्यसैले उसले देख्ने गरेको सपना – उस्ले चाहेको शक्ती नेपालमा आउने सुनिस्चित नहुन्जेलसम्म अथवा कम्तिमा पनि नेपालका राष्ट्रवादी शक्ती टुक्रा- टुक्रा भएर नमासिउन्जेल्सम्म यूध्ह लम्ब्याउन हरेक उपाय गरिरहने छ।
त्यसैले सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक अनुरोध छ, हामी आफै आफै सेरिएर नमरौ। भवी पुस्तालाइ एउटा सार्वभौम सम्पन्न आत्मनिर्भर नेपाल दिनका लागि सहि र गलतलाई छुट्टयाउदै राष्ट्रबादी धारलाई पहिचान गरौ र राष्ट्रघातीलाई बहिस्कार गरौ।
कृपया: यसलाई माओवादीमा लाग्नुहोस् भन्ने अर्थमा नलिनुहोला, सबै पार्टिमा धेर थोर राष्ट्रबादी छन र त्यही मात्रामा राष्ट्रघाती पनि छन। हामीले पक्षयाउने राष्ट्रबादी सोचचिन्तन भएकाहरुलाई हो – र यो अहिलेको सामुहिक लडाईंमा राष्ट्रबादी एक जुट होउ भन्ने मात्रै अभिप्राय हो।
यसरी मात्रै परचक्रीको पराजय र सदा सदाको लागि नेपालको सार्भौमसत्ता, अखन्डता र स्वतन्त्रता सुनिस्चित हुन्छ। अनी आएर राजेश हमालको फिल्मी “डायलग” को पनि सार्थक महत्व रहन्छ। नत्र सिक्का चित पर्दा पनि हाम्रै हार पट पर्दा पनि हाम्रै हार हुनसक्छ, हैन त?
अक्षय परियार
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
7
अक्षय जी
म तपाइको लेख मेरो कपी गर्दैछु किनभने मलाई राम्रो लाग्यो
मन परे हरियो, नपरे रातोः
1
0
म राजनीतिज्ञ त हैन नै तापनि मैले पनि कहिले पाहिले राजनीतिको कुरा गरेर न अल्मलिएको भने हैन।खै त हाम्रो नेपाल नेतै नेताले छोपिदा पनि मुहार अझ बिग्रिएर गयो नेपालको मुहार फेर्छौ भन्नेले फेर्न त फेरे मुहारमा अझ कालो पोतेर छोडिदिए। उ गए यी आए गुलेली खेलाए भने जस्तो मात्र त रहेछ ।
हामी नेपालीले बिग्रिएकोलाइ बनिएला बहुलेकोलाई होसिएला भनेर जोगाई राख्ने नीति अब छोड्नु पर्छ। छुद्र ब्यक्तिबादी आफैबादी नेताहरूले नेपालको इतिहासमा नै नराम्रो धब्बा लगाएकाछन। नेपालको उन्नतिकोलागी इतिहासको नराम्रो पक्षलाइ दोहोर्याउन नदिनु हामी नेपालीको कर्तब्य हो। यस अर्थको लागि हामी सोच्नै पर्छ। तपाईको भित्रि मनले खुला संग भन्नु पर्दा के भन्छ? म त लेख्ने प्रयास गर्दैछु। तपाई पनि लेख्नुस http://www.myforget.com मा आउनुस। बहस गरौ। अब चै अल्मलीनु हुन्न एउटा निष्कर्षमा हामी पुग्नु पर्छ।
मन परे हरियो, नपरे रातोः
1
0