गत डिसेम्वर २६ शनिवार टेडेस्की फुडसप भन्ने स्टोरमा काम गर्दा गर्दै गोली हानी हत्या गरिएका सुरेन्द्र डंगोलको शंकास्पद हत्यारालाई बोष्टन प्रहरीले पक्राउ गरेको छ । उक्त हत्याको शंकास्पद अभियुक्त रोजिण्डेल वस्ने ६३ वर्षिय, एडवार्ड कोर्लिस भएको वोष्टन प्रहरीले जनाएको छ । उनलाई हतियारसहित लुटपाट गरेको तथा ज्यान मारेको अभियोग आगामी मंगलवार रोक्सवरि जिल्ला अदालतमा पेस गरिनेछ ।
अनुसन्धानकर्ताका अनुसार अभियुक्तलाई हत्यामा प्रयोग गरिएको कारको आधारमा खोजी गर्दै जाँदा पक्राउ गरिएको थियो । उक्त कारको रंग र नवुझिने नम्वर प्लेट सिसिटिभी क्यामेराले कैद गरॆको थियो । प्रहरीले त्यसैसँग मिल्दोजुल्दो कारधनी खोज्ने क्रममा दर्जन जति मानिसहरुलाई सोधपुछ गरेको थियो र अन्तमा कोर्लिसलाई फेला पारेको थियो । कोर्लिस यसभन्दा पहिले पनि अपराध गरेकोले सजाय पुरागरि निस्केका र प्रहरी निगरानी रहेका व्यक्ति थिए । फक्सन्युजका अनुसार कोर्लिस वीस वर्षअघि पनि यस्तै स्टोरमा हत्या गरेको आरोपमा जेलसजाय काटेर निस्केका व्यक्ति हुन् । उनले नियमअनुसार गाडि चलाउन नपाउने भएतापनि उनले आफन्तको सहयोगमा उक्त कार प्रयोग गर्न पाएका थिए । कोर्लिसको अनुहार र सिसिटिभी क्यामेरामा कैद भएको अनुहारसँग मिल्दोजुल्दो छ । अभियुक्तले हत्याको वेला नक्कली कपाल राखेको थियो ।
प्रहरीले सार्वजनिक गरेको सिसिटिभी क्यामेरामा कैद दृष्यमा देखिए अनुसार, पसल लुट्न आउँदा सुरेन्द्र डंगोलले लुटेराले भने अनुसार गर्दै सबै पैसा लुटेराको व्यागमा राखिदिएका थिए । डंगोलले नहडवडाइकन सम्पुर्ण पैसा दिदौ दिदैं पनि उनको हत्या किन गरिएको हो अधिकारीहरुलाई चिन्ता र चासोको विषय भएको छ । डंगोलको १३ दिनको पुन्य तिथी भोलि गरिने उनको पारिवारीक स्रोतले वतायो ।
No related posts.









लिकुने अमेरिकाको प्रधान मन्त्रि भई दिएको भए यो कार्लोश भन्ने ज्यान मारा ऋषि धमला जस्तै मुक्त भएर लिकुने सिट नेपाल घुम्न आउने थियो होला/ तर तेसो त् हुँदैन अमेरिकामा/ अब डंगोलजी लाई मारेको अभियोगमा समातेको व्यक्ति प्रहरीलाई छान बिन गर्न कसैले रोक्न सक्दैन र अदालतले सजाय दिन बात रोक्न कुनै लिकुने माकुने जस्ताले मुद्दा फिर्ता लिन सक्दैन/ अपराध प्रमाणित भए तेस्ले पक्कै प्राण दण्ड दण्ड पाउने छ/
मन परे हरियो, नपरे रातो
1
0
i salute the Boston police and the department who has done great job to bring this inhuman old criminal into the cage.Once again thank you very much boston police department,this criminal should be given very hard and unexpected punishment so that others(who are involving in this activities should think once before doing such inhuman activity).
i have deep and great sympathy to the family of Dangol.
i
मन परे हरियो, नपरे रातो
2
0
खाते रमेशे २२४ तेरो बाउ जस्तो भए त पनि हतियारा मनस्थिति को मान्छे होस् त जस्ता पनि समाज का सत्रु हुन् जसले अपराधीको मनोवल वढाउने काम गर्छ
…………………………..
मन परे हरियो, नपरे रातो
4
2
यो अपराधीलै जिम्दो छोड्नै, हुन्न
मन परे हरियो, नपरे रातो
1
0
अस्ट्रेलिया मा कति येस्ता घटना सुलाझाउनु सक्या छैन पुलिस लै मतलबै छैन. धन्य अमेरिका ले त गजबै गरेछन. धन्यवाद .
मन परे हरियो, नपरे रातो
3
0
If this is the killer, where is the car driver (accomplice of the crime)?
मन परे हरियो, नपरे रातो
2
1
हो, गुड जब बोस्टन पुलिस, येस्ता अप्रघी लाई फाशी देनु parchha.साथै मृतक ढंगोल को परिवार लाईछेतिपुर्ती दिलाउनु सहयोग गरि दिनुहुने सम्पूर्ण संघ सस्था लाई धन्यवाद साथै मृतक को चिरसन्तिको कामना पनि गर्दछु
मन परे हरियो, नपरे रातो
2
0
नेपालीहरू कस्तो हिर्षक भएका , मार्ने काट्ने भन्दा अरू कुरानै गर्दैनन ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
9
यो रमेश२२४ भन्ने मान्छे जन्तु नै रहेछ. त्यति धेरै मान्छेहरुले ले कमेन्ट मन नपरौन्दा पनि मुख देखौन लाज छैन. अझ कमेन्ट लेख्न छोड्दैना.
मन परे हरियो, नपरे रातो
3
5
साथी आफ्नो विचार लेख्नुहोस , अरूलाइ होच्याउन खोजेर आफै होचो नबन्नुहोस , आफ्नो विचार लेख्न तपाइको अनुमतीको मलाइ जरूरी छैन । अरूले मन नपराउदैमा मेरो विचार गलत सावित हुदैन । कुनै वेला पृथ्वी गोलो छ भन्दा मृत्यु दण्ड पाएको इतिहास तपाइलाइ थाहा छैन जस्तो छ ।
मन परे हरियो, नपरे रातो
7
3
पिण्ड खाने बेलाको बूढोले पनि हत्या गर्ने !! एस्लाई करेन्ट लगाई लगाई राख्नु पर्छ !!
Heartfelt condolence for Dangol family !
मन परे हरियो, नपरे रातो
7
1
मिन्तिजी
सबै भन्दा पहिला स्वो. दंगोलजीको परिवारलाई हार्दिक समबेदना/
अब अमेरिकामा मान्छे किन मार्छन तिर कुरा गरूँ/ बेलुका तिर ग्याश स्टेशन बा ग्रोसरी स्टोर तिर क्याश क्यास काउनतारामा मात्र ५०/१०० डलर हुन्छ/ तेती पैसा लुट्न त्यहा मान्छे मार्छ/
भनिन्छ अमेरिकी हरु सन्सार मा सबै भन्दा धनि छ भनेर/ गफ हो साथि त्यो कुरा/ करिब बा अन्दाजी भानु ६० प्रतिशत भन्दा बढी अमेरिकी बा अमेरिकामा बस्ने आप्रबाशिहरुले १५००/ १६००/ भन्दा बढी मुस्किल ले कमाउँछ/ स्वो डंगोल जी कै कुरा गरूँ/ घर परिबार छोडेर अमेरिकामा ग्रोसरी स्टोरमा काम गर्दै थिए/ घन्टामा उहाँ ले ८ डलर मुस्किलले पाउँछ होला/ हप्तामा ४० घण्टा काम हुन्छ/ यो हिसाबले महिनामा १२८० डलर कमाउँछ/ तेस्मा बिमारी बिमा कम्तिमा महिनाको ८० डलर त् जान्छ होला/ कर आदि सबै कटाए पछी उहाँको हातमा १००० जति बाकि हुन्छ तेतिले आफ्नै अपार्टमेन्ट लिएर बस्न सकिंदैन, मिलेर बस्नु पर्छ/ अब अमेरिकामा प्रायस नेपाल बात आउनेहरु को आय र जिबन यस्तै हो/ यक दुई महिना काम भएँ भने बडो मुस्किल पो हुन्छ/
अब यहीं निर छ किन मान्छे ले ४०/५० डलरको लागि मान्छे मार्छ भनेर/ प्रयास जिबनमा कुनै अपराध भुल बश पनि कसैले गरे तेस्को रिकर्ड रहन्छ/ कतै काम गरेको कम्पनीमा काम गरेको कम्पनि खुसि थिएन भने तेस्को रिकर्ड रहन्छ/ बर्स भरि काम गरेको मुल्यांकन गरेको नम्बर रिकर्दमा रहन्छ/ कसैको तेस्तो रिकर्ड खराब छ भने उसले कहिँ कतै कहिले पनि काम पाउंदैन/ अमेरिकामा मागेर दिने कमै छन्/ मौसम खराब भए भनेर रुख मुनि सुत्ने थाहू छैन/ भोक त् तेस्तालाई पनि लाग्छ अनि ग्रोसरी स्टोर तिर ताप टिप गर्दै हिद्छान र बिग्रंदै गएमा लुट्न पनि जान्छ/ र मान्छे पनि मार्छ/ तर कति पैसाको लागि? हेरी हाल्नु भयो डंगोल जी को हत्या गर्ने ले हजार दुई हजार लुतेकोट होयिन यक दुई पाचं डलर को केहि मुथ्था काटिने हुन्छ र त्यो/ २० डलरको नोट पनि कौन्तरमा राख्न पाउंदैन सेफमा खसाल्नु पर्छ/
मैले यसो भनेको कुराले कोहि रिसाउन पनि सक्छ तर तितो सत्य लेखेको हो/ अमेरिकामा मुख्य आकर्षण भनेको पढ्न पाउने हो/ पैसा हुनै पर्छ भन्ने छैन/ पढ्न को लागि सानो क्लाश्मा सरकारी स्कुलमा पढ र खाजा खान पनि पैसा लाग्दैन/ ठुलो क्लाशमा पैसा छैन भने पढ्न अनुदान पनि दिन्छ सापटी पनि दिन्छ/ तर यस्तो पाउन पनि रिकर्ड नराम्रो हुनु हुँदैन/
तेसैले साथीहरु लाई सलाह छ अमेरिका आउंदै हुनु हुन्छ भने आफ्नो मुल्यांकन पहिला गर्नुश केहि बिशिस्ट प्राबिधिक ग्यान लिएर आउनुस बा थुप्रै पैसा लिएर आउनुश बा ३/४ जना जना संगै बस्ने र काम गर्ने हिसाबले आउनुश अनि टिक्न सम्म सक्नु हुन्छ/ अमेरिकी स्तरमा धनि कहिले हुन् सक्नु हुन्/ बस बचत लाई ८० ले गुन्दै सपना देख्नुषl/ नेपालको डिग्री याहा बेकार छ/ नेपालको डाक्टर एन्जिनीर हरु तेस्तै ग्रोसरी स्टोरमा छन्/ झन्डै दुई बर्ष जति अघि नेपालमा सांसद भएको व्यक्ति यस्तै ग्रोसरी स्टोरमा काम गरेको थाहुन मा मारिएको हो/ राम्रो काम पाउन अमेरिकाकै डिग्री हुनु पर्छ तेस्को लागि खर्च गर्न सक्नु पर्छ/ नेपालको पैसाले घर लिएर पधन यात धेरैनै धनि हुनु पर्छ बा महाभ्रस्ताचारी हुनु पर्छ/ म समेत मेरो तीन जनाको परिबार ले जसो तसो मात्रै भ्याई रहेको छुँ/ मेरो अहिलेको अमेरिकी बशाये भन्दा मेरो नेपालको जन्दगी तुलना पनि गर्न सकिन्न/ नेपाल धरतीमा स्वोर्ग नै हो/ तैपनि सन्तानको पढाई राम्रो होला भन्ने आस मा बसिरहेको/ के गर्ने नेपालमा कलेज कहिले सुचारु रुपले चलेन/ पढाई राम्रै गरे पनि उच्च सिछ्या पाउन छात्रवृति पनि किन्नु पर्ने बा नेताहरुको चाकरी गर्नु पर्ने अबस्था छ/ जुन कुरा सबैले गर्न सक्दैन/ अनि पढ़हायी नेपालमै पुरा गरे पनि रोजगारी पाउन तेतिकै मुस्किल/ कुनै थाहुन मा केहि पद खालि भएको सुराक पाउना साथ् नेताहरुको सिफारिसेहरुले भरि हाल्छन/ यस्तै कुराले गर्दा नेपालीहरु बिदेसिन्दै गएको हो/ आफ्नो जुनी पछी सन्तानको भबिस्य के होला भनि सबै दुखि हुन् बाध्य बनाए कुजात भ्रस्ट नेताहरुले/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
धन्यबाद मदन जी
एक दम एथार्थता को जान कारी दिनुभएको मा !!
मन परे हरियो, नपरे रातो
0
1
डंगोलजीको ज्यान त गयो गयो, यो हत्यारा पकडीए को कुरा सुन्दा धेरै खुशी लाग्यो!
अब यो हत्यारा जेल मै सडोस र मरोस जसले कि मृतको परिवार र शूभाचिन्तक
हरुलाई थोरै भए पनि चित्त बुझाउने बाटो होस्!
मन परे हरियो, नपरे रातो
5
0
“सानो लाई ऐन ठुलालाई चैन” हुने नेपालमा!
अदालती कारवाहीमा परेको धमलाको मुद्दा फिर्ता लिई सरकारी खर्चमा अमेरिका को सैर गराउने नेपालमा!
नेपाली नागरिक लाई अमानवीय यातना दिई बेपत्ता पार्ने सेनाका अपराधी हरु लाई सफाई दिने नेपालमा!
आफु कार्यकारी अधिकार लिएर सरकारमा बसी, दोष जती विरोध गर्ने र विद्रोही लाई थोपर्ने बेइमानी नेता हरुको नेपालमा!
चोर बाटो बाट, छल कपट बाट सत्तामा पुगेको मा कु ने को सरकार लाई, एक नेपाली ले अमेरिकामा न्याय पाउनु भनेको यिनी हरुको निकम्मा सरकार को गालामा नमिठो चड्कन हुने छ!
मन परे हरियो, नपरे रातो
7
1
एस्तो अपराधीलाइ बिस वर्ष पहिलेनै फासी को सजाय दियको भय आज यो दुर्घटना हुनबाट बच्थियो होला तेसैले यस्तो हत्तायारा लाइ फासी को सजाय दिनुपर्छ आउने दिन हरु मा एस्तो दुर्घटना नहोस
मन परे हरियो, नपरे रातो
4
0
आफ्नू सत्ता जोगुओं को लागि ऋषि धमला जस्तो अपराधी लै चुत्दियाको राम्रो होइन यसमा पं माधव नेपाल ले बुघना पर्छ/ लज्मनु पर्छा /
मन परे हरियो, नपरे रातो
6
0
यो मानिसलाई अमेरिकी सरकारले तुरुन्त फासी दिनु राम्रो हुन्छ |जे होस अमेरीकी सरकारलाई धेरै धन्यवाद !
डा.जेम्स एच.ली
मन परे हरियो, नपरे रातो
2
4
कुरा त राम्रो हो हत्यारा लै कारबाही हुनुपर्छा नेपाल मा जस्तो रहेन ६ अमेरिका मा होइन अब डंगोलको परिवार लै पनि ६ति पूर्ति दिनु परो यस सम्बन्ध मा पनि अमेरिका मा बस्ने नेपाली ले कुरा उठाउनु परो होइन त ?
मन परे हरियो, नपरे रातो
1
2
आखिर २० दिन भित्रमा नै बोस्टन पुलिसले हत्यारालाई समात्यो . मृतक डंगोलको आत्माले शान्ति, परिवारले न्याय र नेपाली समाज तथा बोस्टन बासीहरुले केहि राहत महसूस गर्नेछन्. बोस्टन पुलिस लै धेरै धेरै धन्यबाद
मन परे हरियो, नपरे रातो
2
0
रमेश तिमीलाई उसको माया लाग्नको कारण के हो नि , तिमि पनि हत्यारा को मतियार हो जस्तो छ नि ..!
मन परे हरियो, नपरे रातो
2
0
अमेरिका ग्रेअत छ मित्र हरु हत्तारा जसरि पट्टा लाग्छ
मन परे हरियो, नपरे रातो
1
1
अमेरिकी प्रहरी मुरी मुरी धन्यबादका पात्र छन्, हत्यारालाई कानूनी कठघारामा उभ्याउन सफल भएकोमा l
मन परे हरियो, नपरे रातो
2
0
अति राम्रो कमेन्ट मदन जी! अझ कांग्रेस को केन्द्रिय समिति को बैठाक ले उक्त हत्यारा निर्दोष भएको र उसलाई फसाइएको भनेर रिहाइ को माग गर्दथ्यो,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
11
why u guys chat unnecessary things where as the blog’s title belongs to Late Dongol. Your debate is just like a rediculis.
मन परे हरियो, नपरे रातो
8
6
अझ एमाओबादी भैदिएको भए त रामहरि श्रेष्ठको हत्यारालाई जस्तै पार्टीको केन्द्रीय सदस्यमा नियुक्त गरिसक्थ्यो होला, हैन त !!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
7
संजू जी
राम हरी को हत्यारा गोविन्द बटाला ता जेल माँ छ र उसले आफ्नो अपराध स्वीकार गरी सक्यो . आफ्नो कार्यकर्ता भएपनि माओबादी ले पुलिस माँ बुझैदयो, अब संबिधान सभा को चुनाब भन्दा २ दिन पहिअला को दांग को ८ जना को हत्यारा, सुर्खेत को उमेदवार ऋषि शर्मा को हत्यारा लाइ सम्बंधित पार्टी ले पुलिस माँ बुझाउलान ता?
(यो कमेन्ट संजू को कमेन्ट को प्रतिकमेंट भएको ले अन्यथा नलिन माँ अरु पाठाक लाइ अनुरोध गर्दछु)
मन परे हरियो, नपरे रातो
8
5
what about Kaali Bahadur Kham? Mahesh ji?
मन परे हरियो, नपरे रातो
3
0
बी पि कोइराला को तेजोबध गर्न महेंद्र ले गणेशमान लाइ भ्रस्तचार माँ मुछन खोजे जस्तो(हेर्नुस बी पि को आत्म ब्रितांत) हो काली बहादुर खाम,arun जी. कांग्रेस एमाले का नाम का पशु ले जसलाई औला देखायो तेहि हत्यारा हुदेनन अरुण जी? छान्विन आयोग ले खाम लाइ निर्दोष घोषणा गरेको बेला माँ कहा हुनु हुन्थ्यो? खाम प्रति उठने तपाई को चोर औला येदी कुष्ठ रोग नलाएको सद्दे औला हुन्थ्यो भने त्यों दांग र सुर्खेत तीर उठने पर्ने हो, किन उठेन?
मन परे हरियो, नपरे रातो
3
1
महेशजी
राम्रो कुरा को थालनी गर्दा कांग्रेस सब्द को उच्चारण नगरे राम्रो होला कि/ देसको सिमा मिचिन्दात सिमा मिचेको छैन भन्ने रास्ट्र प्रतिनै इमान्दार नभएको पार्टी हो कांग्रेस पार्टी/ साँच्चै भनु भानु भने कांग्रेस पार्टी रास्ट्र बादी हरुको निमित कांग्रेस यौटा जेल हो र त्यहाँ मात्र ऋषि धमलाजस्तो पालिन्छ पोशिन्छ/
अहिले हेर्नुस अमेरिकामा डिजिटल प्रबिधि जस अन्तर्गत सेल फोन पनि आउँछ डिजिटल क्यामरा पनि आउँछ तेस्को प्रमाण लाग्छ र अपराधि ले सजाए पाउँछ/ कांग्रेसको नेपालमा लाग्दैन/ लाग्यो भने अहिले गिरिजा कुजता चिरंगीवी गोबिन्दे जस्ता अहिले जेलमा हुने ऋषि धमला बात खुट्टा मिचाई रहेको हुन्थ्यो/
महेश जी कांग्रेस मा भएको रास्ट्र्बादी हरु कता कोच्चिएको छ होला जस्तो लाग्छ/
मन परे हरियो, नपरे रातो
11
6
नमस्कार
एदी एस्लाई कार्भई गर्नी कि नाही भनेर माकुने लै सोध्नु पर्छा ल किन कि माकुने लाइ तह छ येस्तालाई के गर्नु पर्छा भनेर
बेक्कार मा अमेरिका ले कारबाई गर्ला नि
के कशो माकुने जी धमला लै जस्तै जोगौना चाडै नै अमेरिका जानी कि !!!!!
लाल सलाम सहित
पन्त जापान बाट
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
4
He Should be Death Sentenced or hanged………
मन परे हरियो, नपरे रातो
3
1
यसलाई फान्स्सीको सजाय दिनु ठिक होला
मन परे हरियो, नपरे रातो
2
2
नेपालका पुलिसले भए के भेटथे र अमेरिकाका पुलिस त तगडा रहेछन ।
मन परे हरियो, नपरे रातो
2
3
This is a greatest news to hear that found the murderer of Dongol. According to the American law this evil should be sent in to jail for life time.
मन परे हरियो, नपरे रातो
2
1
This old criminal man should be hanged to death!
मन परे हरियो, नपरे रातो
2
0
हत्त्यारा पत्ता लगेकोमा खुसी लाग्यो,अमेरिका मा कार ले मोटर बाईक लाई थककर दियर अमेरिकान लाई मारेको अवियोग मा जेल परेका नेपाली डॉक्टर को कसरी रहस्य मय मिरतु भयछा कृपया बताई दिनु होला .
मन परे हरियो, नपरे रातो
1
1
good news.
मन परे हरियो, नपरे रातो
1
1
why he needs to kill people for money such person 63 aged, gonn be die soon!!!!!!such bastard should shut.
मन परे हरियो, नपरे रातो
0
1
“पाप धुरी बाट कराउछ ” तेसैले हत्यारा कहिँ जाने छैन कानुन को दएरा भित्र आउनेछ/ तेस्तै हत्या या अपराध बिदेस को जुनै कुना मा होस् चाहे नेपाल मा नै होस् हत्यारा र अपराधी लाई कारबाही हुनु नै पर्छ /
मन परे हरियो, नपरे रातो
1
2
लिकुने अमेरिकाको प्रधान मन्त्रि भई दिएको भए यो कार्लोश भन्ने ज्यान मारा ऋषि धमला जस्तै मुक्त भएर लिकुने सिट नेपाल घुम्न आउने थियो होला/ तर तेसो त् हुँदैन अमेरिकामा/ अब डंगोलजी लाई मारेको अभियोगमा समातेको व्यक्ति प्रहरीलाई छान बिन गर्न कसैले रोक्न सक्दैन र अदालतले सजाय दिन बात रोक्न कुनै लिकुने माकुने जस्ताले मुद्दा फिर्ता लिन सक्दैन/ अपराध प्रमाणित भए तेस्ले पक्कै प्राण दण्ड दण्ड पाउने छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
45
9
ठीक हो मदन जी, लिकुने ले यस्तै जेलबाट सजाय काटेर आएका हरु राखेर एउटा छानविन आयोग बनाउथ्यो होला अनि उनीहरुले दिएको प्रतिवेदन अनुसार आरोपित व्यक्ति निर्दोष छ भनि छोडी दिन्थ्यो होला | सौभाग्यवस त्यहाँको सिस्टम राम्रो भएकोले अपराधीले सजाय पाउने आशा गरौ |
मन परे हरियो, नपरे रातो
3
0
धन्य होस् अमेरिकी प्रहरीलाई दोसी लाइ पक्रन सफल भएकोमा ।अनुरोध छ अमेरिकी न्यायलये लाइ दोसी लाइ अमेरिकी कानुन अनुसार कारबाही गर्नलाई ।
छ्यातीपूर्ति दिलाइओस् ति मृतकका परिवारलाई । सान्ति पवोस त्यो मृतक को आत्माले ।
मन परे हरियो, नपरे रातो
5
0
धन्यवाद अमेरिकन प्रहरी र यो हत्यारा पक्राउगर्न सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुमा ! धन्यवाद माई संसार का टिम र रिपोर्टर मित्रहरु !
हत्यारा लाई अमेरिकन कानुन अनुसार कारबाई हुनुपर्छ ! मृतक का परिवारले छतिपूर्ति पाउनु पर्छ ! यो कारवाई को विवरण सुन्न हामीले पनि पाउनु पर्छ !
मन परे हरियो, नपरे रातो
6
2
खुसि लाग्यो यो समाचारले
मन परे हरियो, नपरे रातो
4
2
अमेरिका ma ta हत्यारा लै सम्त्दो रहेछा नेपाल मा भए राम्रो पद दिएर man दिएर नेता banauthiyo
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
4
The law in US is very strict. If you commit a crime there is high probability that you will be arrested or punished, sooner or later. But in NEPAL its exactly opposite. The is no law at all, if if there is so called LAW it operates according to power of money or doesn’t operate at all, or some people doesn’t let it operate at all.
कानून चाहियो नेपालमा कानून जसले हत्याराहरूलाई सजाय दिन सकोस.
मन परे हरियो, नपरे रातो
6
1
एअस्तो राम्रो काम को लागि हामी सबैले सहयोग र धन्नेअब्बाद दिनु पर्छ.
मन परे हरियो, नपरे रातो
3
2
हेर्दाखेर हजुर बा जस्तो छ तर ज्यानमारा रहेछ. मुलाले पैसा लिसके पछी पनि किन गोलि चलाउनु पर्यो होला ? वाह वाह राम्रो काम अमेरिकन पुलिस. हत्यारालाई कडा भन्दा कडा सजाय होश र मृतकको आत्माले शान्ति पाओस.
मन परे हरियो, नपरे रातो
7
0
अमेरिका ले पनि नेपाल लाई सम्मान दिएको मा खुसि लग्यो| अब इंडिया ले पनि उता बाट सिके राम्रो हुन्थ्यो|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
2
This man deserve death penalty… Rest in peace Mr. Surendra Dangol…my feelings and sympathy toward Mrs. Dangol and family…
मन परे हरियो, नपरे रातो
4
0
यो मान्छेलाई अब झुन्दौने नभई सारा नेपाली र गोराहरुको आगाडी राखेर जिउदै जलाउनु पर्छ अनि मात्र अरुले एस्तो मान्छे नै मार्ने आँट चाही गर्न सक्दैन …
मन परे हरियो, नपरे रातो
4
0
यो राम्रो खबर सुनेउ . जस्तालाई तेस्तै बेबहार हुनु पर्छा. .
मन परे हरियो, नपरे रातो
2
1
हुन सक्छ सायद यो नै पहिलो घटना होला अमेरिकामा मारिएका नेपालीको ह्त्त्यारा पत्ता लागेको र ह्त्त्याको बारेमा बारम्बार संचार माध्यम [बिसेस गरि Mysansar] मा प्रसार गरिएको पनि |
ह्त्त्याराको फाशी की सजा जरुरी छ
धन्याबाद Mysansar] संसार का सबै साथीहरुमा
मुमा राम
साउदी अरेवीया
मन परे हरियो, नपरे रातो
5
0
मलाई निकै खुसि लागो येहा को पुलिस ले डंगोल जी को हत्यारा लाई समातेको खबर सुन्दा………………..यो मुलुक बाट अपराधी भागेर जाला भनेर सोच्न नि गार्हो छ हौ साथी हो …………………..
मन परे हरियो, नपरे रातो
6
3
त्यस्तो दु:खद समाचार थियो त्यो कि सुन्ने जोसुकैको पनि आंग सिरिङ्ग हुन्थ्यो जे होस् समाचार जस्तो दु:खद भएपनि हत्यारालाई समातेको भन्ने सुन्दा निक्कै खुसि लागेको छ ! अब कोइ पनि निर्दोष नेपालीले बिनाकारण ज्यान गुमाउनु नपरोस यहि छ मेरो कामना
हत्यारालाई अब जन्मकैद दिएर अरुलाई पनि सचेत गराउनु पर्छ
निरज दाहाल
परदेश बाट
मन परे हरियो, नपरे रातो
5
0
Thanks for the बोस्टन(Boston) police who could cought the killer(murderer) in the time.I appriciate in their investigation.
मन परे हरियो, नपरे रातो
8
1
ठिक काम गरेछ | खुसि लागो |
मन परे हरियो, नपरे रातो
4
5
@ रमेश२२४: एस्तो दुइ चोटी हत्या गर्ने को पनि माया लाग्ने तपाई चै कुन जन्तु पर्नु भयो? बा उ भए घर मै लगेर राखे भै हाल्यो नि!!!
मन परे हरियो, नपरे रातो
8
0
Appreciated work from mysansar group which they countinously spread the news, and would like to sympathy towards Dangol family and that the crime person must be hang till death or all of his body’s skin should be removed from his body,
मन परे हरियो, नपरे रातो
6
0
The Boston Police has done incredible job in this case and the suspect is in custody. We Nepalese Community are pleased to see this criminal being brought to justice and penalized the maximum penalty for the heinous crime.
मन परे हरियो, नपरे रातो
7
0
हे रमेश२२४,
घर मा नै ल्यायर राखे हुन्छ नि.
मन परे हरियो, नपरे रातो
3
4
येस्ता आपराधी लाईत सार्बजनिक ठाउँमा कुटीकुटी मार्नु पर्छ.
मन परे हरियो, नपरे रातो
10
6
सायद यो नै पहिलो घटना होला अमेरिकामा मारिएका नेपालीको ह्त्त्यारा पत्ता लागेको र ह्त्त्याको बारेमा बारम्बार संचार माध्यम [बिसेस गरि Mysansar] मा प्रसार गरिएको पनि |
स्वागत योग्य कामका लागि धन्यबाद !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
77
4
नेपालीलाई मात्रै किन हो यसरी खोजि खोजि मारको यो भने अच्मको बिषय भयको छ
मन परे हरियो, नपरे रातो
12
2
काले हरु त लुत्नै जन्मेका मान्छे
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
16
यो अपराधीको मस्तिस्क सुध्रने खालको रहेनछ / अब यस्तालाई फेरी जेल मा राखेर सजाय दिनु भन्दा फासी नै ठिक हुन्छ / पहिले पनि कसैको जिबन सकेको रहेछ / लामो जेल बसेर निस्के पछी आफ्ना गल्तिको महसुस गर्छन र आफुले गरेको गल्तीले अरुको नास भएकोमा पछुताउ गर्छन, तर यो त फेरी पनि कसैलाई मर्न सामान्य जस्तो मान्ने रहेछ / जेल राखेर उसलाई सुध्रिने अवसर दिदा फेरी अर्को जिन्दगि को नास भयो / अब यस्तालाई राखेर उसमाथि खर्च गर्नु भन्दा सकिदिनु नै बेस हुन्छ / यो फेरी जेल बस्दैमा हाम्रो डंगोल जीको जिबन फर्कदैन र परिवारले केहि पाउदैन पनि / त्यसैले अमेरिकाको कुन राज्य मा मृतुदंडको प्रावधान छ त्यहिँ अड्डासार गरेर फासी मा चढाई दिया बेस / बोस्टन पुलिस धन्यवाद क पत्र छन् /
डंगोल परिवारमा समबेदना प्रकट गर्दछौ /
मन परे हरियो, नपरे रातो
15
2
मैले त काले ले मरेको होला भनेको त गोरे पो रहिछ./ नराम्रा काम को दोष काले ले पाउछ गोरे को देश मा./
मन परे हरियो, नपरे रातो
13
4
I hope this creepy smiling old man would be remain in prison for rest of his life.
मन परे हरियो, नपरे रातो
11
0
अब अंग्रेजीमा भन्छन नि स्टिरियो टाइप… कहाँ काला मात्रै हत्यारा लुटेरा हुन्छन त… डंगोल परिवारप्रति हार्दिक हार्दिक सहानुभूति.. अत्यन्त दुखद परिस्थिति मै भए पनि थोरै राहत भने यौटा नेपाली परिवार ले बिदेशमै भए पनि न्याय को अनुभूति गर्न पायो भनेर मान्नुपर्ला .. हाम्रो मुलुकमा पनि हत्याराहरु पक्राउ परे पछि पक्कै सजायको भागीदार हुन्छन भन्ने प्रत्याभूति कहिले होला है? झन् अपराध को राजनीतिकरण बढ्दै गएको अवस्थामा त यो कुरा सपना जस्तै लाग्छ .
मन परे हरियो, नपरे रातो
10
3
another lawyer got the new job…god bless dangol’s family
मन परे हरियो, नपरे रातो
3
9
हत्यारालाई नेपाल सरकार सामु,,जिम्मा लगाएत हुने नि ,,,USA मा पुलिश ले राम धुलाई दिदैन नेपाल का पुलिश ले भेटे त राम धुलाई राम्रो खान्थियो,,साथी ले ……….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
20
नेपाली पुलिस लाई दियो भने फेरी धमला जस्तै गरेर छुट्छ….. let the american police handle it….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
2
नेपाली पुलिस पनि खै के नेपाल मा २००९ मा कस्तो कस्तो भयो थहा होला हजूर सब लाई सुन्द पनि कस्तो लगने अब नेपाली चेली( ख्य्ती ) को के कारबाही भयो किर्पया यो वेब साईट मार्फत सुना पाए म जस्ता सब को चिता बुज्ने थियो , आशा छ १ दिन के भयो उसलाई के कारबाही भयो सब सुना पाऊने छ , जय नेपाल , शेर्पा लामा
मन परे हरियो, नपरे रातो
5
2
सुरेन्द्र को आत्मा ले र उनका परिवारलाई पक्कै पनि केहि हद सम्म आराम मिल्छ /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
0
“नपत्याउने खोलाले बगाउछ ” तेसै छ यो उखान
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
8
Now who says ” Only Blacks are involved in Robbery and Killing”?
Killer and Robber can be anyone, No discrimination to Skin race.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
57
11
Hidden due to low comment rating. Click here to see.
मन नपराइएको प्रतिक्रिया। तपाईँलाई नि?
10
192
सीसीटीभी फुटेजमा देखिएको हत्यारा र यो अभियुक्तको नाक त काटकुटी मिल्ने रहेछ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
15
This is a very good news for all of us. I hope one day culture of impunity will be wiped out from our society and finally from our nation.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
4
This is USA! If you have committed a crime, you will be behind jail, sooner or later! Now there is no doubt that this criminal will be staying most of his life in prison. I have sympathy toward Dangol family.
May his soul rest in peace!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
80
9
Very excited to hear such a good news. The culprit should be hanged or kept in life long jail.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
108
7
होला मैले नि पत्ताये तर अस्ट्रेलिया मा त बाहिरको मान्छे छ भने झ्याप होइन यहि को छ भने सहुलियत को ब्यबस्ता छ .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
93
प्रहरी पर्सासन लाई धेरै धन्यवाद . हत्यारा लाई फासी को सजाय होस् !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
4
हत्यारा पत्ता लाग्यो खुसि लाग्यो.मलाई आशा छ अमेरिकन कानुन अनुसार येसलाई कडा भन्दा कडा कारबाई हुने छ र पिडित परिवारले राहत पौनेछान.र डगोल कि श्रीमती र छोरीलाई धर्य धारण गर्ने सक्ति मिलोस र उनीहरुलाई भबिस्यमा उतार उतार प्रगतिको कामना गर्दछु
राम कोरिया
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
4
कस्तो बन्चरे रहेछ ,२० बर्ष जेल बसेर पनि फेरी मान्छे मार्नै अनी लुट्नै जानु पर्ने ,फेरी बिस पर्सा पछाडि यसले निस्केर अर्को डङ्गोल को हत्या नगरोस यसको मृत्यु जेल्मा नै होस् अथबा यलाई अंएरिकी सरकारले फासी दियोस यही कामना गरौँ ,स्वोर्गिय डङ्गोल को आत्माको चिर शान्ति को कामना फेरी पनि गर्दछु र उनको परिवार लाई धर्य धारण गर्ने शक्ति प्राप्त होस ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
0
धन्न अमेरिका थियो र दोषीलाई समाते. नेपालमा भएकोभै प्रधानमन्त्रीले नै सुरक्षया दिएर रख्नेथिये दोषीलाई.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
63
5