अपडेटः नभन्दै अस्ति राति पक्राउ परेका ती सबै भारतीयलाई हिजो दिउँसो नै छाडिएछ। उनीहरुले ‘थाहा नभएर’ नेपाल पसेको बताएछन्।
_________________________________________
भन्नलाई हामी हाम्रो देश सार्वभौमसम्पन्न भन्छौँ। तर हेर्नुस् त भारतीय प्रहरी हतियारसहित आएर नेपालीको घरमा खानतलासी गर्ने रैछन्। कहाँसम्म त ए! हैन यिनीहरुले हाम्रो देशलाई पनि भारत कै प्रान्त ठान्दा रैछन् कि के हो?
कुरा कञ्चनपुरको हो। त्यहाँको दोधारा गाविसमा हिजो राति जीप चढेर नेपाल पसेछन् युनिफर्म मै आठ जना भारतीय प्रहरी। एक जना गाडी चालक अनि अरु तीन जना सुराकी रे। उनीहरुसित हतियार पनि टन्नै रहेछ।
उनीहरु आएर दोधारा गाविसस्थित सुन्दरपुरमा रहेको जयबहादुर खड्काको घरमा खानतलासी गर्न आएका रहेछन्। स्थानीय बासिन्दाहरुले उनीहरुलाई घेरेछन्। अनि सशस्त्र प्रहरी र जनपद प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएछ।
अहिले उनीहरुलाई कञ्चनपुरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको रहेछ। उनीहरु रहेछन् भारतको उत्तर प्रदेशस्थित बरेलीबाट आएकाहरु। खासमा उनीहरु मोटरसाइकल चोरीको केसमा पक्राउ गर्न आएका रे अभियुक्तलाई।
ठीक छ अपराधीलाई पक्रनु पर्छ तर त्यसरी उनीहरु कै प्रान्त जस्तो गरी वर्दी लाएर हतियारसहित आउने हो त? त्यसका लागि त प्रक्रिया छ नि। एउटा सार्वभौमसम्पन्न छिमेकी देशलाई त्यसरी हेप्न त पाइन्न नि।
कुरो यसो हो। तर अब उनीहरु भारतका प्रहरी परे। माथिको आदेश आएपछि त्यसै छाड्ने नै होला। यसरी कुनै कारबाही नभई वा सचेतसम्म नगराई छाडिएपछि फेरि फेरि पनि यस्तै घटना त भइहाल्छन् नि, हैन र ?
Related posts:












यो सरकार ले त कुनै पनि हालत मा गर्दैन कारबाही, तर युवा साथी हरु हो ति धोति चोर हरुलाई कदापि छोड्न हुन्न है…
मन परे हरियो, नपरे रातोः
0
0
धेरै भयो अब,
म जापान सपन छोडेर प्रधान मन्त्रि हुन आउछु|
अत्ति नै भयो मरे मरिएला |||
मन परे हरियो, नपरे रातोः
0
0
दुख्ख को कुरा हो नेपाल आमा छातिमी बिना अनुमति हतियार सहित पसेको ले के गर्नु है यस्ता घटना पहिला पनि घटी सकेकाछन. तर अब यो सरकारले के पो गर्न सक्छ र भारतीय सेनापतिलाई राजकीय सम्मान देनेले के कारबाई गर्ल्ला ?
मन परे हरियो, नपरे रातोः
0
0
हामी सबै ले यस्ता कुरा मा सरकार ले केहि गर्छ भनेर मुख ताक्नु बेकार हो. चाहे जुनसुकै पार्टी को सरकार होस् सब दलाल हुन्. तेसैले जन स्तर बाट नै कह गरौ. प्रहरी लै बुझाउनु साटो चोर धोति हरु लै जिउदै जलाई दिनु पर्थ्यो अनि बल्ल धोति हरु अलिकति भए पनि अर्को पटक हामी संग एस्तो ब्यहबार गर्न डर मान्थे. अहिले त उनीहरु ढुक्क छन् किनकि नेपाल सरकार ले उनीहरु लै हानी हुन दिदैन.
मन परे हरियो, नपरे रातोः
0
0
I heard elsewhere that India is planning to take Nepal like Sikkim by 2020. But, Nepalese leaders do not understand the game plan and are just running and fighting after the power to make the government which cannot last long term. Because the Nepalese political leaders are failing to maintain own house in order, India is attacking Nepal from different fronts to create psychological terror over Nepalese people so that they will accept Indian supremacy. However, just accusing India is not enough, our political leaders should unite at least for foreign policy and economic development, otherwise our future is very dim and gloomy. Because of our underdevelopment, we completely depend on India economically, which has created the political dominance of India. I don’t know why Nepalese leaders do not understand the situation and act accordingly.
मन परे हरियो, नपरे रातोः
1
0
यो गिरिजा यो प्रचण्ड यो माकुने अरु ९५% नेता हरु सबै RKC(beep) अनि दलाल हुन् . नेपाल क नेता हरु कोइ गतिला छैनन्. नाम मात्र को नेता. जो सुकै आए नि उस्तै हो. सबै ले आफ्नो बैंक account मात्र भर्ने काम गर्छन अरु सबै गुफ्फई मात्र हो. हाम्रो देश को कस्तो दुर्भाग्य.
मन परे हरियो, नपरे रातोः
1
0
मलाई एक जना साथि ले सोधेका थिया कि तपाईं ले एउटा गोलि पाउनु भयो भने कसलाई हान्नु हुन्छा? मैले भनेको थिया म पारस लाई हान्छु. तर अब लाग्छ मलाई एउटा गोलि ले पुग्दैन, मलाई त मिस्सिले चाहिन्छा. त्यो मा भारत को संसद भवन मा पठाउछु अनि भारतीय बिस्तारबाद को पर्दा सधै लाई नस्ट पार्छु जस्तो लाग्छ. सम्पूर्ण नेपाली हरु एकजुट हुन पर्छ. अनि भारतीय बिस्तारबाद को बिरुद्ध एकजुट भएर लग्नु पर्छ. भारतीय बिस्तारबाद मुर्दाबाद! माकुने चोर मुर्दाबाद! प्रतिक्रियाबादी दलाल हरु नेपाल chod! makune, girija, lagayat sabai bharat ka lagauti haru lai hitlar ko gas chamber ma halnu parcha.
मन परे हरियो, नपरे रातोः
3
1
कन्चनपुर को सबै जना चोर् त छैन नी जो चोर् हो त्यो त ठीक हो त्येसलाई त मार्नु पर्छ किन चूर्नु पर्यो र ईन्डिया बाट मोटरसाइकल
त्यो त इन्टरन्यासनल चोर् नै हो त्येसलाई त्यहाँ लगौनु त ठीक हो तर अर्कको देश म आयेर यू पनि बर्दीमा र हतियार्सहित त्यो गलत हो ईन्डिया सरकार ले नेपाल सरकार लाई त के माफ माग्ने हो तर नेपाली जनता सित भने ईन्डिया सरकार ले माफ मग्नु पर्छ त्यो पनि लेखित कागज मा आइन्दा त्येस्तो कदम हुने छैन भनेर मेरो तर्फ्र बाट कन्चन्पुर क जनता लाई करान्ती कारी लाल सलाम
मन परे हरियो, नपरे रातोः
3
0
यहा कराएर मात्र हुन्न… जथाभाबी गाली, गर्ने गरेर पुरुसार्थ गरे भन्ने मित्रहरु… आजकल धेरै तरिका छ आफ्नो कुरा अरुलाई सुनाउने. एउटा नमुना हेर्नुस यो लिंकमा जानुस :
http://globalvoicesonline.org/2010/01/22/bhutan-china-of-cyber-and-border-wars/
तरिका मिलाई , सालिन तरिकाले , बुध्हिले काम गरे धेरै काम गर्न सकिन्छ.
होच्याएर, गाली गरेर कसैलाई फाइदा छैन..
मन परे हरियो, नपरे रातोः
2
0
भारतीय बिस्तार्बाद मुर्दाबाद तेत्ति भन्दा केही भन्न आयन मलाई नेपालका नेता हरुलाई के भन्नु? सुतेको lai उठौना सकिंछा तर सुतेको बहाना गरेका हाम्रा भात्मारा नेता हरुलाई कसरी बिउझाउने?
मन परे हरियो, नपरे रातोः
3
0
भारत को छक्का सरकार को नेपाली रखौटे मुर्दाबाद!
मन परे हरियो, नपरे रातोः
3
1
हाम्रो देश को नेता हरु को क कुरा गर्ने साथी हो, अब भारतीय प्रहरी को भेष मा हाम्रो देश मा लुटपाट गर्नु आयो भएर गोर्खे खुकुरी ले छाप्कौनु पर्यो अनि मात्रै हेप्न सक्दैन,
मन परे हरियो, नपरे रातोः
4
1
मैले त कता हो छोडीदिएरे भन्ने सुनेको थिए, त्यो पनि बिना रोकटोक के सत्य हो ?
मन परे हरियो, नपरे रातोः
2
0
सम्पूर्ण दोधाराबासी दाजुभाई दिदिबहिनीलाई छड्के सलाम अनि पुलिस प्रसासनलाई पनि, कहिले भारतीय दलाल हरुले सुस्ता कब्जा गर्दै छन् कहिले दोधारा चादनी त कहिले कता धेरै सह्यौ हामीले यिनीहरुको दमन र अत्याचार हुन त हाम्रा नेता भनौदाहरु टांगमुनि पुछार लुकायारा यिनीहरुकै पाउमा लुटुपुटु गर्न पुग्छन अनि किन हाम्रो शोषण नगरुन त यिनीहरु ? सम्पूर्ण युवा शक्ति एक भयर यी नेता भनौदा स्यालको बिरुद्ध लाग्नु पर्ने भयको छ अब, ४६ साल को आन्दोलन होस् या ६३ सालको यी सबै सफल हुनुमा युवा शक्तिकै हात छ र शक्ति समीकरण भयर एकजुट भयमा जे जस्तो परिबर्तन पनि सम्भव छ भन्ने कुरा हामीले देखिसकेका छौ , यी नेता भनौदा भर्स्तचारी ,देश द्रोही ,शोसक हरुले धेरै प्रयोग गरि सके हामीलाई , विभिन्न दल ,पार्टीका नाम मा धेरै युबाहरु सहीद भय ,खै के पाय त आज तिनीहरुले? अझै हामी यिनीहरुलाई बोकेर हिड्ने ,साइकल चड्ने हैसियत नभयका यी नेता भनौदा हरु आज पजेरो र प्राडो अनि ठुला ठुला महल का मालिक भयका छन् तर ति गाउका दलित ,किसान हरुले के पाय त एक छाक खानको लागि कति संघर्स गर्नु पर्छ …………..त्यसैले सम्पूर्ण युवा शक्ति कुनै दल अथवा पार्टी को स्वार्थ भन्दा बाहिर आयर एकजुट भयर देशलाई नया मोड दिनु पर्ने दिन आयको छ यी ढुसी दिमाग भयका नेता भनौदा नेताको भर नपरौ नत्र अझै के के देख्नु पर्ने हो के के सूनु पर्ने हो
“सम्पूर्ण युवा शक्ति एक जुट होउ”
“देश द्रोही नेता भनौदा भारतिय दलालहरु मुर्दाबाद”
आफ्नो देश आफै बनाऊ”
“स्वाबलम्बी बनौ ,गुलामी छोडौ ”
नेपाल आमाको जय होस्
मन परे हरियो, नपरे रातोः
7
0
एउटा सानो प्रसङ्ग जो हिजो मैले रियाद एरपोर्ट मा देखेको थियो – करिवन ६०/७० बंगलादेशीहरु अफ्नुदेश जान लागेका र एरपोर्ट बाहिर लाम लागेका थिए ! प्रहरी उनीहरु लाई थप्पड र लाति लगाउदै थियो ! मेरो विचार मा त्यो थप्पड बंगालीको लागि होइन सरकार लाई हो र एस्तो थप्पड सायद नेपाली लाई न होला भन्न सकिन्न किन कि आज सम्मन हामी नेपाली को रुपमा छौ यदि सरकार यति धेरै गिर्छ र देश को नाम बदनाम गर्छ भने भोलि हामी विदेश मा के भनेर बाच्ने ? विदेश मा नेपाली को नाम अझै राम्रै छ तर नेपाल को नाम अब खराब तर्फ छ ! आज हाम्रो यन आर यन को सानो भेला मा पनि यी र यस्ता कुरा र भोलि को हाम्रो अवस्ता को बारेमा कुरा अड्कलवाजी भयो ! मलाई यहा प्रस्न गर्न मन लागो ” नेपाल मा नेपाल को नेता को हो ? नेता खोज्न अब के गर्ने ? नेपाल को भलो चाहने नेता को खाचो भाको छैन ? ” माकुने प्रचण्ड गिरिजा यादब र थापा त पार्टीका नेता हुन् खोइ नेपाल को नेता ? अनि किन हामी चुप छौ र जानी न जानी ताली बजाउछौ ? साथी हो अब सोच्नुस र देश को लागि आफ्नु ठाउँ बाट केही गरु ………………………….
मन परे हरियो, नपरे रातोः
7
0
देवराज जी,
आफुले आफुलाई भारत को नोकर/दास देख्नु तपाइको बिक्र्तित मानसिकता भन्छु म त, हामी नेपाली न कहिलेइ कसैको दास भयौ न हुन्छौ,
नेपाल सार्वभौमसम्पन्न किन देख्नु भयन तपैले? केहि नेता र पार्टी ले गल्ति गरे होलान त्यो म पनि मान्छु तर नेपाल नै सार्वभौमसम्पन्न छैन भन्नु तपाइको खोटो विचार हो.
अनि माओबादी को कुरो; भारत ले सहयोग गरेन भनेर किन सत्ता छोड्नु पर्थ्यो र नेपाली जनता ले गर्थे नि त. सडक मा बसेर भन्दा सरकार मा बसेर भारत को बिरोध अनि सिमा मिचाई को बिरोध गरेको भय सडक बाट गरेको भन्दा बडी सार्थक अनि दमदार हुन्थ्यो नि त होइन र?
कि प्रभु ले सहयोग गरें अनि प्रभु को इच्छा अनुसार सडक मा आयको भन्नु पर्यो.
तपैले भने जस्तै सम्पूर्ण पार्टी मिलेर केटाकेटी पाराले होइन कुटनीतिक पाराले भारत को बिरोध अनि सामना गर्नु आबस्यक छ.
जय नेपाल.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
15
केसु जी, मैले वा तपाइले नोकर/दास देख्दैमा वा सार्वभौमसम्पन्न देख्दैमा त्यो तेस्तै हुने त होइन मैले व्यावहारमा जे देखिन्छ त्यै भनेको हो किन जहिले पनि कुनै राजनैतिक निर्णयहरु गर्दा भारतले हस्तक्षेप गर्दछ?
किन उनीहरुको स्वार्थको लागि हाम्रो राष्ट्रीय हितविपरीत विभिन्न जलश्रोत सन्धी सम्झौता हुने गर्दछन?
किन पशुपतिको जाबो एउटा पुजारी नेपाली राख्दा उसले हस्तक्षेप् गर्दछ ?
नेपाली सेना प्रमुखलाई कारवाही गर्दा भारत् लाइ किन हस्तक्षेप ?
संयुक्तराष्ट्र संघको मधास्ततामा शान्ति प्रक्रिया अगाडी बढीरहदा किन त्यसको विरुध्धमा मन्तव्य दिने ?
शीमा मिचेको त कुरा गरी साध्य छैन अनि कसरी भन्नु नेपाल लाइ सार्वभौमसम्पन्न? तपाइले १९५० को सन्धी पढ्नु भएकै होला, त्यसको आधारमा नेपाल लाइ स्वतन्त्र र सार्वभौमसम्पन्न भन्न मिल्ला?
अब कुरा रह्यो कूटनीतिको, यो समस्या कूटनीति बाट होइन राजनैतिक तह बाट मात्र समाधान हुन् सक्छ स्वतन्त्रता र अधिकार सजिलै मिल्ने कुरा हुदै होइन यसको लाइ धेरै संघर्ष गर्नु पर्छ माओवादीले कम्तिमा सुरुवात गरेको छ | पहिले जनजागरण गर्नु पर्छ अनि जनताको बलले मात्र समस्याको समाधान होला कि ?
तपाइले भन्नु भएको छ भारतले सहयोग नगरेर साता छोडेको कुरा यो तपाइले न बुझेको हो कि भ्रम छरेको हो ? राष्ट्रपतिले कार्यकारी अधिकार असंबैधानिक प्रयोग गरेर द्वैद सरकार खडा भएकोले सम्भावित मुठभेड बाट देशलाई जोगाउन राजिनामा दिनु परेको जगजाहेर छ |
मन परे हरियो, नपरे रातोः
6
0
नेपाल लाइ सार्वभौमसम्पन्न भन्नु आफैलाई धोका दिनु हो, व्यवहारमा नेपाल भारतको एउटा उपनिवेशनै रहीआएको छ तर दुर्भाग्यवस यही कुरालाई लिएर माओवादीले राष्ट्रिय स्वाधीनताको आन्दोलनको कुरा गर्दा त्यो चाँही सत्ता कब्जाको षड्यन्त्र ठहरिन्छ यो नेपालमा, माओवादी सरकारमा हुँदा भारतको इच्छ्या विपरीतका कामहरु गर्दा चर्को विरोधको सामना गर्नु पर्छ किन होला? भारतको चंगुलबाट मुक्त हुन् कमसेकम यस मुद्दामा एकमत हुनु अत्यावश्यक देखिन्छ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
2
देवराज जी
सम्बेदनशील कुरा उठाउनु भएछ/ नेपाल यौटा संयुक्त रास्ट्र संघमा स्वोतन्त्र रास्ट्रको रुपमा दर्ता भएता पनि नेपाल लाई सबै बिदेसी मुलुकहरुले india dominated रास्ट्र को रुपमा लिन्छ/ १९५०को सन्धि र त्यो सन्धि लाई अझ ससक्त रुपमा नेपाललाई जकड्ने हिसाबले १९६५मा भएको सम्झौता ले गर्दा नेपालको आन्तरिक राजनीति लगभग भारतको उपनिवेशको रुपमै चलेको छ चलाएको छ/ तेसैले तपाईं ले महसुस गर्नु भएको कुरा व्याबहारिक सत्य कुरा हो/
अब तपाईं को अर्को कुरा कि मावोबादिले रास्त्रिये स्वाधीन ता को कुरा गर्दा पनि साता कब्जाको षड्यन्त्र कै रुपमा लियिन्छ भनेको पनि भारत को नुन तेल मा सिट रास्ट्र बाद साट्ने नेता र कार्यकर्ता र समर्थक हरु लाई तपाईंको कुरा तितो लाग्ने छ/
गिरिजा बात भारतले मावोबादी सिट सम्झौता गराउँदा खेरि गिरिजाको पार्टी ले नै चुनाव जित्ला भनि ठानेको थियो भारतले तर जनताले मावोबादी रोजे पछी भारतले न चिताएको र नचाहेको मावोबादी पार्टी सरकारमा आए पछी भारत मावोबादी बिरुद्ध अहिलको उनीहरुको पिल्ले सरकार बनाउन लगाएको हो/ भारतले कसरि भुल्न सक्थिये कि मावोबादी को मूल माग नै भारत सिट गरिएको असमान सन्धि हरु खारिज गर्ने हो भनि/ तर अहिलेको लिकुने सरकार का समर्थक हरु मावोबादी ले सरकार चलाएको बखत नै ती असमान सन्धि किन खारेज नगरेको भनि हल्ला गर्छन/ तर ती सम्झौता खारिज गर्न सदन बात पास हुनु पर्छ र सदन मा भारतको पिल्ला हरुले त्यो कुरा हुन् दिंदैन/ अहिले तिनै भारतका पिल्ला हरु को सरकार चा तेसैले नेपालको सिमा मिचेको सरकारी स्तरमै प्रमाणित हुँदा खेरि पनि सिमा मिचेको छैन भनि लिकुनेले भने सुजाताले भने/
भारतको चंगुल बात मुक्त हुन् प्रथम त् हामि नागरिक हरु मिल्नु पर्छ र दोस्रो लिकुने लगाएत लिकुने को पिल्लाहरु लाई बहिस्कार गर्नु पर्छ/ तपाईंको प्रतिक्रियामा पूर्ण समर्थन छ/
मन परे हरियो, नपरे रातोः
13
2
भारतले नेपाललाई आफ्नै करेसो वा फूलवारी सम्झन्छ र आफ्ना कर्मचारीहरुलाई यसरी नै नेपाल प्रति आक्रामक बन्न मन्द मुस्कान र पीठमा धाप दिन्छ भने यो उसको कुटनैतीक नग्नता हो |यसमा माधब सरकारले स्पस्टिकरण लिन्न भने त्यो राष्ट्रिय गद्दारी हो | को बाहुन,को क्षेत्री,को नेवार र को मगर वा थारु भन्ने कुरा गौण हो |मूल कुरा हामी नेपाली हौं र नेपालको एक एक इंचा जमिन हाम्रा पूर्खाहरुको साहसले आर्जेको हो र हामीलाई हाम्रो बा,आमा जत्तिकै यो भूमि प्यारो छ |
जगेन्द्र बिक्रम छन्त्याल ,लम्मेला (साइबर सिटी),बागलुग-नेपाल
मन परे हरियो, नपरे रातोः
7
1
यस्तो घटना अहिले मात्रै घटेको हो र ? सधै भइ रहन्छ | दुइ सरकार बीच हाई लेभलमा छलफल नगरी यो समस्या समाधान हुदैन | आबश्यक परे खुल्ला सिमाना बन्द गर्दा पनि हुन्छ | तर अहिले सम्मको कुनै पनि सरकारले यसको दिर्घकालिन समाधान तिर कहिल्यै ध्यान दिएनन |
मन परे हरियो, नपरे रातोः
6
1
हो एनी हरु त नेपाल ला त उनी हरुको बाबाको दाइजो सम्जन्चन .बर्दी लगायर के गर्नु हुन्छ र के हुन त्रनिंग मा भनको होला नी
मन परे हरियो, नपरे रातोः
3
0
नेपालमा बसेको छु भन्ने अनुभूति दिन देशले पनि त केही गर्नु पर्यो। यस्तो घटनाले दुखी बनाउँछ तर राम भरोसे चलेको हाम्रो देशमा यो सब हुदाँ अच्चम भने एक रत्ति लाग्दैन।
मन परे हरियो, नपरे रातोः
6
0
हाम्रा नेताहरु को माथिको भनेकै उनीहरु हो उनीहरुले जे गर भन्छ त्यो हाम्रो नेताहरुले “जी हजुर ” भन्छन अब तिनीहरुलाई यातिक्कै छोड्ने कुरामा दुइ मत छैन भारतका नेता हरु ले आची खा भनेपनि हाम्रा नेताहरुले जी हजुर गरिहाल्छ . अरु के आशा राख्न सकिन्छ यी आची खाने नेताहरुबाट !!!!!!!
मन परे हरियो, नपरे रातोः
7
0
प्रचादले के गर्न सक्छा नेपाल बन्द गर्न सक्छा, वाइसियल lagayara नेपालका सोझा जनताहरुलाई मार्न सक्छा,नेपालका गरिबिहरुलाई अझै भोक भोकै मार्न जनेकोछा नाचैदो भासन गरेर जनतालाई भारम्मा पर्न जेकोछा तर ओटा आमाले पायको छोरोहोभाने र मुटमा दम छ भने यस्तो भारतको धिचोमिचोलाई तुरुन्त बन्द गरोस्त
मन परे हरियो, नपरे रातोः
3
9
धन्न नेपाली जनताले घेरेर राखेछ्न नि त नत्र पुलिसले त के समाएर रख्थियो होला र तै पानी नेपाल प्रहरीले गरेको यो उत्कृष्ट कार्यलाई प्रोत्साहन स्वरुप ॐ राम पट्ट पदक दिलौना म चाही सिफारिस गर्छु
मन परे हरियो, नपरे रातोः
7
0
के गर्नु भारतले नदिए नेपाली हरु मरिहाल्छौ खान नपाई भन्ने सोच्छन देश चलाउनेहरु, कतिन्जेलसम्म यसरि शिर निहुराई बाच्नु पर्ने हो नेपालीहरुले?
मन परे हरियो, नपरे रातोः
7
1
आफ्नै प्रान्त थनेरा विकास गर्दिएता हुन्थियो नि (दार्जीलिंग,सिकिम जस्तै ) जस्तै तिबेत्लाई चीनले गरेको जस्तो तर भारतले नेपाललाई खाल्डोमा हालेर जमिन मुनिबाट निस्कने दिंदैन/नेपाललाई FOOT BALL बने रहेको छ/नेपाल नेपालीलाई के पनि अदिकर छेन/NEPAL is under India and earth not only under development
सहारा सम्पति लिएर जान्छा अलिकति रकम र हतियार पठाई दिन्छा नेपाली सेनालाई जनता बुत्नको लागि/नेपाली मन्त्रीहरुलाई चाही खुब फाइदा छन् India को रेमोतेमा देश चलाउन पाउदा/नेपाली जनताबाट लुटेरा खान पनि पाउने र भारतबाट बथा पनि पाउने/Nepal is neither dead nor alive in this world ,Nepal is belongs to Nepalese ministers only who are working under goverment of India and India
मन परे हरियो, नपरे रातोः
6
0
कमेन्ट पड्दा नै कस्तो रमाइलो| नेपाली हरु को साहस लाई मेरो सलाम| आज नेपाली एक भएका छन्| जाति भन्दा पनि माथि उठेर हामी आज नेपाली भएका छौं| यसै गरि अगाडी बढौं साथि हो|
मन परे हरियो, नपरे रातोः
11
0
साथीहरु हो माकुने ले छोड्ला तर जनता ले छोड्नु हुदैन ! खबरदारी गर्नु पर्छ कि आफ्नु ठाउँ बाट !!!
मन परे हरियो, नपरे रातोः
7
0
जब सम्म हाम्रो देसका नेता हरु उनीहरु का कठपुतली हुन् तबसम्म हामीले यो सहन सक्ति को विकास गर्नु नै राम्रो, नाइके भनौदा आफ्नो हातमा भए पछि भारा भुरा लाई कसले टेर्छा र? आफै सोच्नुस न
मन परे हरियो, नपरे रातोः
7
0
खेदपूर्ण कार्य भारतीय पक्ष्य बाट,अन्तरास्ट्रिय कानुन अनुसार कठघरमा उभ्यउनु पर्दछा,
मन परे हरियो, नपरे रातोः
9
0
नेपालका मुख्य मन्त्रि “माकुने” र विचार शुन्य मन्त्रिहरु “बिध्या भण्डारी” र “कुजाता” लाई सोधौं तिनिहरुलाई के गर्नु पर्छ भनेर।
मन परे हरियो, नपरे रातोः
4
0
भारतीय दलालहरुले भित्र भित्रै कुरा मिलाउनु सक्छ त्यो माकुने को सरकारले >> हामी सम्पूर्ण नेपालीहरुले खबरदारी गर्नु पर्छ > कुरा बिगार्ला भतुवा हरुले ?
खबरदार खबरदार ??????
मन परे हरियो, नपरे रातोः
8
0
Hello Madhav Kumar Nepal
If you think you run a government and you are the Prime Mininster of sovereign country at the minimum you need to do the following:
1. Ask clarification from Indian Government for this deliberate action
2. What are the protocal to arrest a thief in the foreeing country
3. Why did not they request the Nepalese governement with all the evidence to assist to capture the thief
4. Makune need to clarification to Nepalese people what he is going to do for this instance and what is he going do to stop such incident in the future.
5. What sort of agreement and arrangement will he make with the Indian govenrment to protect Nepal’s soveregn right
6. If Makune can not resolve this issues to public satisfaction why should not he resign from the Government or should Nepalese people should kick in his arse or do some bhakurain if he does not do things a person with minimum moral and ethics do.
मन परे हरियो, नपरे रातोः
8
1
सानु जी
मलाई यौटा कुराको याद आयो उहिले भारतको राम कुमार अग्रवाल भन्ने ले सरकारको पूर्ण स्वामित्वो रहेको बाणिज्य बैंक बात लग भाग १३ करोड रुपैया ठगेर भारत भागेको आज सम्म नेपाल सरकार बात तेस्लाई पकड्न एउटा सब्द आज सम्म बोलेको छैन/ हाम्रो नेपालमा चोरेर भागेका देखि भारतमै बसेर नेपाली मार्ने काम अपराध होयिन राजनीति हो भन्ने जय कृस्ण गोएत लाई भारत मा प्रशय पाईरहेको मा यक सब्द लिकुनेले बोलेको छैन/ यसै बात बुझिन्छ लिकुने को हो भनेर?
मन परे हरियो, नपरे रातोः
4
0
हामी नेपाली हौँ, विश्वमा हाम्रो आफ्नै मौलिकता र पहिचान छ / त्यसैले आदरणीय सिमा बाशी नेपाली दाजु-भाई, दिदि-बहिनि हरु हो तपैहरु एक जुट भएर भारतीय ज्यादातिको बिरुद्धमा प्रतिकार गर्नुहोस / तपैहरुको पछी हामी सारा नेपाली जनता छौं / यो माकुनेको सरकारले तपैहरुको पीडालाई सुन्नेवाला छैन / उनीहरुलाई सरकार टिकौना पाए मात्र हुन्छा / भोलि मकुनेले भारतको बिरुद्धमा बोल्यो भने दुइ दुइ ठाउँ बाट हारेर पनि बल्ल बल्ल कुर्सि पाएको खुस्किने हो कि भन्ने ठुलो पिर छ / त्यसैले तपैहरु धोतीहरुको कडा प्रतिरोध गर्नुस – हामी साथ् दिन्छौं /
मन परे हरियो, नपरे रातोः
10
0
होइन हाम्रो सरकार लाईनै चुनौती हो यो । यो सरकार भनेको भारतकै आसिर्बादले बनेको सरकार हो तेसैले सरकारले केहि गर्ला भन्ने सोच समेत राखनु हाम्रो भुल हुनेछ । तर मावोबादीले भन्ने गरेको नागरिक सुरक्छ्या र सार्बभौम रक्छ्या को आन्दोलनलाई भने झन् ठुलो चुनौती हो कमरेड प्रचण्ड भारतीय विरुद्ध आवाज त निकै उठ्यो सरकार बाट हाते पछी !
सक्नु हुन्छ यी भारतीय गुण्डा पुलिस हरुलाई कारबाही गराउन ? हेरौत प्रचण्ड को सक्ति सबै जनताले अपेक्छ्या गरेका छन् यीनी हरुलाई कारबाही होस् भनेर ।
जय नेपाल
मन परे हरियो, नपरे रातोः
6
11
सुदूर पक्षिम को देउडा गीत बाट साथी हो चित्त बुज्छ बुझ्दैन एक चोटी पढ्नुहोश
१. साल पलाई साउन का मैना सिषम पलाई पलाई
जनता प्रति दया छैन ए माकुने तंलाई.
२. बिदेश ले जस्तो भन्यो गर्छन सबै तेस्तै
गिरिजा प्रचंड तेस्तै माकुने नि उस्तै
मन परे हरियो, नपरे रातोः
14
2
अब काठमंदुमा गयर मा कु ने को घर खानतलासी गर्छन अनि बल्ल था हुन्छ
मन परे हरियो, नपरे रातोः
15
2
झन् मक्ख पर्छ तेसो गरेमा, बत्तिसवटै दांत देखाएर हास्छ होला।
मन परे हरियो, नपरे रातोः
6
0
यी माओबादी,वाईशियल भनौदाहरु खुब भारत खुब बिरोद गर्छन. एस्तो ठाडो हस्तछेप गरि प्रान्त जस्तो गरी वर्दी लाएर हतियारसहित आउने भारतीय प्रहरीहरु भनौदा डाकाहरु लाइ कारबाई गर्न दबाब दिन चाही केहि गर्दैनन् . एस्तो बेला मा कारबाई गर्न दबाब दिन केहि गरे पो ईनको नियत मा संखा हुँदैन थियो . हे माओबादी,वाईशियल तिमि हरु साच्चिकै नेपाली जनता को साथ् मा छौ भने यी डाका हरु लै कर्भई गर्न दबाब सिर्जना गर तिमि हरु लै नेपाली जनता ले सधै साथ् दिने छन्.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
25
पवन सर नमस्कार अति राम्रो प्रतिक्रिया मेरो लागि यो पनि वाइसियल लाई कहाँ एस्तो दिमाख आउदो हो ईनी हरु त प्रचण्ड को पुछार हुन् प्रचण्ड ले एस्तो कुरामा कहाँ बोल्न सकुन र ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
4
22
के-के कुरामा दबाब दिऊन् पवनजी ? हुन त इन्द्रीय नै नभएका टट्टुहरूलाई जतिसुकै दबाब दिएपनि केही लाग्ने होइन । यो त अति नै सानो कुरा हो । जबसम्म चुरो कुरोको छिनोफानो लाग्दैन यस्ता ‘झिना-मसीना’ कुराहरू हुनु कुनै नौलो होइन । जे होस्, हामी सबै नेपालीले आ-आफ्नो ठाउँबाट यस्ता कुराको खुलेर विरोध गर्नुचाहिँ पर्छ ।
मन परे हरियो, नपरे रातोः
13
4
पुष्प जी प्रतिकिया को लागि धन्यबाद मैले भन्न खोजेको के हो भने YCL हरु सधै नेपाली को पछ्ये लड्ने कुरा गर्छन तिनी हरु सच्चाई आफ्नो भनाइ प्रतिबद्ध छन् भने येस्ता बलमिचाई र अतिक्रमण बिरुद्ध लागुन . येस्ता बिसए दबाब दिए भने नेपाली जनता ले पनि साथ दिन्छन र नेपाली जनता को बिरुद्धमा सेना सहित को राजा ले त केहि गर्न सकेन यो माकुने को नामर्द सरकार को क औकात.र मा तपाइले भने जस्तो यो बिसयेलाई ‘झिना-मसीना’ ठान्दिन १५० ब्रिटिशहरु बाट सुरु भएर ब्रिटिशहरुले भारत मा सयौ वर्षा राज्य गरे.तेसै कारण हामी ले अहिले नै येस्ता कियाकलप को बिरोद र प्रतिकार गरेन भने हाम्रो पनि अस्थिवो खतम पार्छन .
मन परे हरियो, नपरे रातोः
0
0
पवनजी !
माओवादी अध्यक्ष प्रचण्डको विश्लेषणअनुसार बाइसदले सरकार एउटा रोबोट(यन्त्रमानव) हो जसलाइ नियन्त्रण गर्ने रिमोट कन्ट्रोल चाहिँ नयाँ दिल्लीमा छ । माओवादी सरकारबाट बाहिरिएपछि सडक र सदनबाट सञ्चालित आन्दोलनहरु के दबाब नै होइनन् र ?
अब जहाँसम्म नियतको कुरा छ, आफ्नो ज्यानको पर्वाह नगरी त्यत्रो दसवर्षे जनयुद्ध लडेका उनीहरुलाइ विश्वास गनुहुन्न भने कसलाइ गर्ने त ? सतहमा त्यस्तो कोही बहादुर देखिनुपर्यो नि जसलाइ नेपाली जनताले विश्वास र भरोस गर्न सकियोस् …हैन र ?
अब सरकारबाहिर रहेको एउटा पार्टीले स्वाधीन र स्वतन्त्र राष्ट्रको पक्षमा आवाज बुलन्द गर्नुभन्दा बढी के गर्न सकिन्छ र ? भारतीय हस्तक्षपका विरुद्ध जनतालाइ सुसूचित गर्दै चनाखो रहन आव्हान गरिरहेकै छन् । आवश्यक परे नेपाल र नेपालीका शत्रुहरुविरुद्ध लड्न तयार हुनुपर्छ । त्यसकारण प्रत्येक नेपालीले सैन्य तालिम लिनुपर्छ भनेकै छन् ।
दबाबको कुरा, माओवादीका पछिल्ला कार्यक्रमहरुले भारत सरकारलाइ पक्कै केही दबाब परेकै हुनुपर्छ । उसले चाहेजस्तो सजिलोगरी वा सिक्किम निलेजस्तोगरी नेपाललाइ चलाउन सजिलो रै’नछ भन्ने उसले बुझेको हुनु पर्छ । नेपालभित्र आएर खुलेआम हातहतियारसहित धरपकड गने वा आतंक मच्चाउने गरेकोमा सम्पूर्ण सुरक्षा अङ्गहरु परिचालन गर्ने अधिकार लिएर बसेको बाइसदले सरकार के हेरेर बसेको छ ? किन भारतीयहरुका यस्ता छाडा गतिविधिहरुलाइ छुट दिइरहेको छ यो सरकारले ?
किनकि यो कठपुतली सरकार हो । किनकि यो रोबोट हो । किनकि यो दिल्लीको दास हो ।
मन परे हरियो, नपरे रातोः
12
2
हजूर नेपाल को हालत ता के भनाम इंडिया बटा पसेरा चाय पशल गर्दैमा शभसध बनौछा के गर्नी खोई हाम्रो कही नालाग्नी भयो !
मन परे हरियो, नपरे रातोः
7
1
नेपाल को कम्जोर सु-सासन अनि भारतीय विस्तार बाद को हेपाहा प्रबिदी को उपज हो! तर के गर्ने र नेपाली जनता लाई माया छ नेपाल को, अनि गौरब छ नेपाल प्रति तर हाम्रो नेताहरु तेही भारतीय हरुको नै गुलामी र खुट्टा मली रहेको छन् , कुर्सि को लागि ! अनि तेही भारत को गुनगान नै गाइरहेका छन, चाहे त्यो माओबादी ले बिरोद को सैली मा होस् चाहे एमाले र काग्रेस ले मित्र राष्ट्र को रुप मा ! नेता हरुको येही चरित्र ले नै कुनै दिन हामीलाई सकट पार्ने पो हुन् कि, हामी नेपाली हु अनि हाम्रो देस नेपाल हो भन्ने मा !
मन परे हरियो, नपरे रातोः
12
2
हेपी हल्चन नि हो आखिर हाम्रो देशको सरकार मा हुने नामर्द हरु को जमात पनि त तिनै प्रभु बनाउदा हरु का दाश हुन् र ती भारतीय प्रहरीहरु पनि तिनै प्रभु का दाश हरु हुन्.हे दासस्त्वो स्वीकार गरेका दाश हो अलिकति पनि तिमि हरु मा लाज बाकी छ भने ती भारतीय प्रहरीहरु भनौदा डाका हरु लाई कडा कारबाई गर.
मन परे हरियो, नपरे रातोः
13
1
कन्चनपुरका बहादुर नेपाली देश भक्त जनता, नेपाल प्रहरी र शसस्त्र प्रहरीको साहसी पूर्ण कार्य लाई सम्पूर्ण देशभक्त नेपालीको तर्फबाट सलाम |
यो बिस्तारबादी भारतीय सासक्को गालामा हानिएको गतिलो झापडको रुपमा मानौ र अर्को झापड हान्ने तयारीमा बसौ|
नेताको भरमा नपरौ आफ्नो देशको सुरछ्या हामी आफै सबै मिलेर येसरिनै गरौ |
भारतीय गुन्डा गर्दी मुर्दाबाद …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
1
तिलक जी
सान्दर्विक आह्वान गर्नु भयो हार्दिक समर्थन छ है/
मन परे हरियो, नपरे रातोः
2
0
साथीहरु हो माकुने ले छोड्ला तर जनता ले छोड्नु हुदैन ! खबरदारी गर्नु पर्छ कि आफ्नु ठाउँ बाट !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
2
हो नि भारतीयहरुको बिस्स्तारै नेपाललाइ उनिहरुकै प्रान्त बनाउने योजना छ, त्यसैको practice होला यो पनि |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
हे भगवान हाम्रो देस लाई भारत मुक्त बनाउ। हाम्रो देस का नागरिक लाई शिक्षित बनाउ, आँखा खोलिदेउ, मेहेनत गर्न सिकाइ देउ, पोउरखी बनाइ देउ जस ले गर्दा हामी लाई भारत सँग झुक्न नपरोस्। हाम्रो सर्ववोउम सत्ता भारत को हात न जओस। हामी लाई कसै ले पनि हेप्न नसकोस्।
राजनीति देस को मेरुदन्द हो। यो कुरा सबै नेता हरु ले बुजुन्, अनी देस बनाउन लागुन्। हाम्रो देस को सर्ववोउम सत्ता नेपाली को हात म नै छ भन्ने कुरा भनाइ म मात्र सिमित राखी बेवाहर म पनि लगु गरुन्। सबै जना ले मेहेनत गर्यो भने हाम्रो देस कसो बिकास नहोल। तेस मा हामी सबै नेपाली एक भएर लाग्नु छ। यदि हामी नै एक अर्का सँग जात, धर्म, आदि भनेर झगडा गर्योउ भने भारत ले न मदेस रहन दिन्छ न तराई न हिमाल। त्यही भएर हामी सबै मिलेर प्रगती को पथ मा अगाडि लागौ। तेस पछी न भारत ले हेप्न पाऊँ छ न चाइना ले हेप्न पौछ।
सबै नेपाली को चाहना भनेको देस बिकास हो र हाम्रो अन्तरिक मामला म कसैले पनि हस्तचेप नगरोस भन्ने हो। देस लाई बिकसित बनाउन मा नेपाली ले नै योग्दान दिनु पर्छ नत्र भोली भारत ले मात्र होईन जुन सुकै देस ले हेप्न सक्छ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
1
छ हिम्मत प्रचण्ड जी यो कुरा मा कारबाही होस् भनेर सिंह दरबार घेर्न लै
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
42
43
madhadayi17
भारतीय प्रहरीको यो उद्दण्डता तेस जिल्लाको प्रहरी प्रशासन सम्हालेर बस्ने जिल्लाको प्रमुखले तेस्तालाई पहिला हत्कडी लगाएर थुन्नु सक्क्नु पर्ने थियो र लिकुनेको सरकारले भारतीय राजदुत लाई स्पस्टिकरण मागेर भारत सरकारलाई बिरोध पत्र दिनु पर्ने थियो/ त्यो काम लिकुने को सरकारको दायित्वो हो/ त्यो दायित्वो पालना नगरेको लाई प्रचंद्र मात्र ले किन सबै जनता, जन प्रतिनिधिहरुले र मिडियाले आवाज उठाउनु पर्ने/
लिकुने यानी कि लिट्टे कुमार नेपाल यानी कि भारतले टिका लगाएर प्रधान मन्त्रि बनाएको यानी कि भारतले सिमा मिचेको पनि मिचेको छैन भन्न मात्रै कुर्सीमा बसेको बात रास्ट्र को इज्जत को बचाउने कुरा कुनै गर्ला भनि आस गर्नु पनि बेकार छ/ जावो भारतको सेनापति लाई राजाको कोठामा राजा मानेर पुजा गर्ने तेस्तो त् प्रधान मन्त्रि रे त्यो त् भारतको सेन्ट्री यानी कि दरवान मात्रै हो/
मन परे हरियो, नपरे रातोः
12
2
ति भारतीय डाँका हरुलाई तेसै छोड्नु हुदैन . ए माकुने सरकार अब त केहि गर .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
45
1
के गर्नु हाम्रा चोर नेताहरुको मागिखाने भाडो नै भारत हो..जती भनेपनी टेड पुच्छर नै लागौदैनन .जनताले पाएको दुःख सास्ती माथि इनिहरुको कुनै मतलब छैना..”हमरा भारत जो बोलेगा वो कर्नाही परेगा”..एही निति हो नेपालमाँ जो जती चोर नेताहरु आएपनी..केही हुनेवाला छैन जबसम्म अली नया बिचार धारा भएको युबा नेता हुदैन..ताबसम्म एस्ता थिचो मीचो कती देखिन्छ अझै…धिक्कार छ नेपालका नेताभानौदा चोरहरुलाई..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
2
माकुने ले खत्तम पर्ने भए नेपाल मा मन्त्रि मात्र फेरिए कहिले सैदान्तिक विचार फेरिने भएन होइन सानो मा सबै मन्त्रीहरु ले आ……. खाए क रहेछन कि काया हो .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
7
SALAAM to local residents; same goes to the police post. Let’s see the actions from so called higher authorities.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
1
त्यसै छाड्ने त कुरै आउदैन नी ,यो पङ्गु सरकार ले छाडेछ भने जनताले कारबाही गरेर देखाउनु पर्छ । हुनत भारत परस्त सरकार ले नछड्ला भन्ने त सन्कै छैन नी , तर पनि जनताको खबर्दारी रहयो भने छोड्न त सक्तैन है । खबर्दार गरौ है सबैले ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
130
10
अपराधीलाई पक्रन भन्दै नेपाल सरकारलाई थाहा नदिकन अन्तरास्ट्रिय नियम उनलंघन गरेर नेपाली आमाको छातीमा लात हान्ने यी भतुवा कुकुर हरुलाई त्यसै छाड्नु हुदैन जय नेपाल …….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
139
2
shrees जी
समाचारको शिर्षक ‘उनीहरुकै प्रान्त भनि ठाने छन् कि क्याहो ….” पढेर त्यो भारतले उहिले नेपाल रास्ट्र संघ को सदस्य बन्न खोज्दा नेपालनै उनीहरुको मिलाउन बाकि भू भाग हो भन्दै नेपाल लाई रास्ट्र संघ को सदस्य बन्न मा बिरोध गरेको याद आयो/ भारत ले नेपाल लाई मित्र बाट ब्यबहार गरेको होयिन चाट्दै बेर्दै निल्दै ल्याएको हो/
मन परे हरियो, नपरे रातोः
11
0
तेसै छाड्नु हुदैन तर यिनीहरु लिकुने को माइती तिर का परे माइती को कुकुर पनि प्यारो हुन्छ हेर्दै जानुहोस मित्रहरु पुरा ससम्मान उनीहरु लाई सिमाना पारी पुर्याइनेछ / पहिले पनि त येस्ता घटना न घटेका हुन् र ? बरु सर्बसाधारण ले घेराबन्दी गरिसकेर निएंत्रण मा लीसके पछी भाटे कारबाही गरेर प्रसासन मा जिम्मा लगाएको भए आर्को पल्ट आउनु भन्दा पहिले सय चोटी सोच्ने थिए / हाम्रो मातृभूमि को अपमान गर्ने कुनै पनि देशी बिदेशी दलाल हरुलाई हामी नेपाली ले नै ठिक न पार्ने हो भने यो भारत परस्त मानसिकता बोकेको कठपुतली हरुले गर्ला भन्ने आशा गर्नु मुर्खता सिवाय अरु केहि होइन / हेपाहा प्रवृति को चरम रुप यो भन्दा अरु के हुन सक्छ ?मित्रहो जननी जन्मभूमि स्वर्गादपि गरियेसी को मर्म बुझेर एकै स्वर मा भन्ने बेला आएको छ ” मातृभूमि मेरी आमा हुन् , यिन लाई तन मन धन र चाहेमा रगत पनि समर्पण छ तर कुनियेत लिएर कसैले मेरो धर्ति मा पाइला राख्छ भने होसियार तैले टेकेको ठाउँमै तेरो चिहान बन्ने छ /”
जय जन्मभूमि
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
49
6
ससम्मान छाडेछ / कुन नौलो कुरा भो र ? हामी नेपाली लै पनि थाहा भै सक्यो यो रोबोट सरकारले भोलि के गर्ने छ भन्ने कुरा / भारत को मतियार लिकुने थुक्क तलाई….
मन परे हरियो, नपरे रातोः
3
0
गल्ति त पुलिस प्रशसन को हो किन पक्रेर ल्याउनु पर्यो दोधारा बाट कंचनपुर सदरमुकाम सम्म भारतीय डाँका भनेर घटना स्थलमै गोलि हान्नु पर्ने तर खै के खै के?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
1
नविना जी
यस्ता लाई कार्यबाही त् के उल्टै राजाको दरबारको कुनै कोठामा पाहुना बनाउन बेर छैन लिकुनेले/
मन परे हरियो, नपरे रातोः
13
2
साथी हो माफ पाउ मेरो दिमाग रन्कियो यो साला भाते माकुने गिरिजा प्रचण्ड सबैलाई एकै ठाउमा बम हन्दिउ जस्तो पो लाग्छ कहिले त अब जनता ले नै सफाया दिनु पर्ने भएको छ देश्ध्रोही हरुलाई
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
2
ardniban जी:
अनि भारतीय बिस्तारबादको लागि येत्रो ज्यानको बाजी लगार स्वाधिनताको आन्दोलनमा होमिने प्रचन्डलाई पनि गिरिजा र माकुने कै हारा-हारीमा ओरालेर तपैले कसरि देशद्रोहीको सफाया गर्न संकु हुन्छ, मैले बुझिन…/ बरु तपाइँ कम्युनिस्ट बिरोधि बन्न सक्नु हुन्छ र त्यो कोणबाट प्रचण्डको बिरोध गर्न सक्नु हुन्छ तर देश प्रेमीको कोणबाट उसलाई माकुने र गिरिजा को तहमा झार्नु भो भने तपाइले — र गोबर छुट्याउन सक्नु भएन कि भन्ने लाग्छ है…
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
3