अनिश भट्टराई, धरान / सुनसरी
दलबलसहित गृहमन्त्रीको भारत भ्रमणपश्चात् भारतीय हवाइजहाजमा एयर मार्सल राख्ने प्रस्तावले ठूलो प्राथमिकता पाएको छ। आतंकवादी हमलाको खतरा विश्वभर नै रहेको छ। तर संसारको अन्य कुनै पनि राष्ट्रका एयरलाइन्सहरुले त्यस्तो “ आशयको “ प्रस्ताव गरेको छैन। भारतको त्यो प्रस्ताव विश्वमै (International Civil Aviation Organization को नियम अनुसार) कहीँ प्रचलनमा नभएको वा त्यस सम्बन्धमा कुनै डकुमेन्टेसन नभएको प्रस्ताव हैन तर पनि त्यस प्रस्तावले (कम्तिमा) नेपाललाई दीर्घकालीन प्रभाव पार्ने देखिन्छ।
त्यसो त विश्वमा भारत शक्तिराष्ट्र हुँदै जाँदा यसमाथि आतंकवादी हवाई हमलाको खतरा हुँदै नभएको हैन तर पनि भारतको आन्तरिक अव्यवस्था र सिमाना वा छुट्टै राज्य मागको नाममा भारतभित्रै हुने गरेको लडाँई/विद्रोहको राजनैतिक समाधान गर्न पट्टी नलागी जनताको ध्यान अन्यत्र मोड्न छिमेकी राष्ट्रहरुसँग गर्ने यस प्रकारको ब्यवहारबाट प्रकारान्तरले ऊ आफैलाई नोक्सान पुग्छ। किनभने यस प्रकारको कदमले न देशभित्रको समस्या दीर्घकालीन रुपमा समाधान हुन्छ न छिमेकीसँगको सम्बन्ध सुध्रिन्छ। यस्तै रवैयाको कारणले हुन सक्छ भारतसँग सिमाना जोडिएका सबै राष्ट्रहरु (नेपाल, भुटान, पाकिस्तान, चिन, बङ्गलादेश, श्रीलङ्का, म्यान्मार, माल्दिभ्स) सँग कुनै न कुनै समस्या (सरकारी स्तरमा नभए नागरिक स्तरमा) रहिरहेको छ ।
भारतले नेपालसँग चाहेको सुपर्दगी सन्धि होस् वा अन्य कुनै पनि राजनैतिक तथा आर्थिक मुद्दाहरुको सम्बन्धमा दुई देशीका अधिकारी हरु बिच हुने वार्ताहरुमा उसले ठुलो प्राथमिकताका साथ नेपालमा खुल्ला सिमानाको कारण पाकिस्तानी तथा विभिन्न अतिवादी समुह भारत छिरेर आतकवादी गतिविध सञ्चालन गरि रहेको दावा गर्ने गर्छ । नेपालका अधिकारीहरु भारतियहरु देख्ने वित्तिकै नतमस्तक भैदिने कारणले हुन सक्छ भारतिय भुमी भएर नेपाल पस्ने आँतकवादी वा भारतिय भुमीलाई सुरक्षित सेल्टरको रुपमा प्रयोग गरी नेपालमा आतकवादी तथा राजनैतिक उपद्रो मच्चाउनेहरु विरुद्द एक शब्द कुरो उठ्दैन ।
एयर मार्सल राख्ने भनेको के हो ?
International Civil Aviation Organization को नियम अनुसार दुई देशबीच सम्झौता भई दुवै पक्षको सहमतिमा हातहतियार सुसज्जित, विशेष सुरक्षा खतरा उत्पन्न नभएसम्म हतियार प्रदर्शन नगर्ने गरी, हवाईजहाजको भित्र निश्चित सख्यामा कुनै देशको हवाईजहाजमा सुरक्षा अधिकारी राख्न पाइन्छ । हवाइजहाज रोकिराखेको अवस्थामा ती सुरक्षा अधिकारी हवाइजहाज भित्रै रहनु पर्छ। बाहिर निसक्नु परेको अवस्थामा हवाइजहाज रोकिराखेको देशको तोकिएको अधिकारीलाई हतियार बुझाएर निस्कनु पर्छ जसलाई भित्र जाँदा फेरि साथै लान पाइन्छ।
एक पटक पाईसकेको सुविधा नछोड्ने मानविय प्रवृती र त्यसमाथी पनि भारतिय “सरकारी सन्यन्त्रको नेपाल हेपाहा प्रवृती” को कारण यदी भारतले नेपाली बिमानस्थलमा एयर मार्सल राख्ने सुविधा पाईहाले त्यसलाई “अन्तराष्ट्रीय प्रचलन अनुसार” भन्ने हवाला दिईन सकिएता पनि भोली त्यसले कालापानी (नेपाल भुमी) मा रहेको भारतिय सैनिक क्याम्पको अवश्था ननिम्ताउला भन्न सकिन्न । नियम अनुसार एयर मार्सल हवाईजहाज भित्रै रहने भएता पनि कुनै कारण वस ति मार्सल हवाजहाज वाहिर निस्कन परे नेपाली अधिकारीलाई हतियार बुझाउनु पर्छ र हवाईजहाज भित्र जाँदा मात्र ति लान पाईन्छ । तर यदी थाहा नभएर हतियार नबुझाई एयरपोर्टमा हिडडुल गर्न लागे वा लामो समय बस्ने कारण देखाई एयरपोर्टको कुनै कुनामा क्याम्प खडा गरेर र आन्तरिक सुरक्षाको लागप हतियार राख्न पाउनु पर्ने दवाव दिन लागे भने के हुन्छ ? देशको राजधानीमै रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी एयर मार्सल देखेपछि तेस्रो देशको नागरिकले नेपालको बारेमा के सोच्छ ? भोलि अर्को देशले पनि आफ्नो देशको हवाईजहाजमा एयर मार्सल राख्न पाउनु पर्ने प्रस्ताव गर्यो भने के गर्ने ? यसरी जो जो ले जे जे कारण देखाएर भए पनि आफ्ना देशका सुरक्षा अधिकारी भित्र्याउने हो भने नेपालका सुरक्षा निकायको काम के ?
नेपालमा आफ्नो भोट ब्याङ्क दरो पार्न सघियतामा जादाँ तोकिएका राज्यहरुको सिमानाको कुरोलाई लिएर विवाद उठिरहेको / आन्तरिक राजनैतिक असन्तुलनको कारणले देश कमजोर रहेको बेला यो कुराले दुई देशीय मुद्दामा स्थान पाँउदा राज्यको सिमानाको निहुँमा नै ती झगडा गर्ने ती दलहरुले आफ्नो राज्यको सिमाना त बढाउलान तर देशको सिमाना को बारेमा भन्न सकिन्न । किनभने यस मुद्दाको सम्बन्धमा नेपालका गृहमन्त्रीले “यो उठाउनै नहुने कुरा हैन तर हामी यो सम्झौता गर्दैनौ ” भने वाट के बुझ्न सकिन्छ भने “ हाम्रो सरकार टिकाई राख्ने शर्तमा (भारतीयहरु) आउँ यस सम्बन्धमा मज्जाले कुरा उठाँउ, साम दाम दण्ड भेद प्रयोग गरेर बिभिन्न पक्षलाई आफ्नो पक्षमा पार / लविङ्ग गर , त्यस पछी अर्को सरकारको पाला सम्ममा यो मुद्दा तिम्रै पोल्टामा पुग्छ अहिले माओवादीले भारतविरोधी गतिविधी सञ्चालन गरीरहेको बेला हामी सही गर्न सक्दैनौ “ भनेको बुझ्दा गलत हुदैन । नत्र उनले कुटनितिक पाराले “तिम्रोमा हाम्रो विमानस्थल वाट हतियार लिएर आतकवादी हमला गर्न कोही पस्दैन बरु तिम्रो भूमिबाट नेपालमा भैरहेको अराजनीतिक गतिवधि नियन्त्रण गर ! हामीलाई सहयोग गर । हामीलाई समस्या पर्यो । अझ तिमीलाई हाम्रो विमानस्थल सुरक्षा ब्यबश्था प्रति विश्वास छैन भने अरुहरुले उडान भरिरहेका छन तिमी सुरक्षा खतरा नलेऊ (नआउ ) ” भनेको खोई त !
No related posts.










कुनै पनि छिमेकी राष्ट्र भारत लाइ एक आँखाले त के फुटेको आँखाले पनि देख्न चाहदैनन्
मन परे हरियो, नपरे रातो
0
2
नेपालका सुरक्षा निकायको काम के ?
मन परे हरियो, नपरे रातो
3
0
कुरो यो छ कि एउटा देश को सोधिनाता को कुरो महत्तो पूर्ण होकि एउटा प्लान को
मन परे हरियो, नपरे रातो
0
0
नमस्कार
ऐर मार्शल सामान्य कुरा हो बिमान कम्पनी को लागि ,यसमा टाउको दुखाउनु पर्ने कुरा छैन बरु साचै विचार गर्नु पर्ने कुरा चाही यसको खर्च को भार टिकट मा कति पर्छ ? यो विदेश मा ठुलो खर्चिलोको रुपमा छ .टिकेट को मुल्य नबढाई सेकुरिटी
दिनु राम्रो हो
यो सामान्य हवाईनीति हो
यो राजनीति बहस होइन
धन्यबाद
मन परे हरियो, नपरे रातो
4
1
आज एर-मार्शल बीमान को कुरा आयो अब भोलि कुनै दिन भारत को एउटा सैनिक ब्यारेक सिन्घदर्बार भित्र राख्नु पर्छः भन्ने अर्को प्रस्ताब आउनु सक्छः आखिर कति दिन सम्म भारत ले आफ्नो मन्लागी गरिरहने त?? भारत नै हाम्रो सार्भभौम्सत्ता को लागि पहिलो खतरा हो ?? नेपाली दाजु भाईहरु आफ्नो देश बचौना लागि पह्रौ … जय नेपाल ………..
मन परे हरियो, नपरे रातो
1
2
यो ठुलो कुरा होइन | पाकिस्तानी, बंगलादेशी विमानमा पनि sky marshall हुन्छन | सबै USA , UK क़ा बिमानमा पनि sky marshall हुन्छन | भारतीय बिमानमा पनि पहिल्यै देखिन् sky marshall थिए | यो अहिले मात्रै घोसणा गरेको हो |
http://news.bbc.co.uk/2/hi/south_asia/2144140.स्तम
http://www.hindu.com/2004/01/29/stories/2004012902301500.htm
http://en.wikipedia.org/wiki/Sky_marshal
मन परे हरियो, नपरे रातो
2
4
भारतले नेपाललाई आफ्नो एउटा प्रदेशको रुपमा हर्ेन खोजेको जस्तो भान भइरहेको बेलामा नेपालका शासकहरुले किन यस विषयमा सिधै अस्वीकार गरेर हुन्न भन्न नसकेका होलान् – आफ्नो सत्ता टिकाउने दाउमा सबै मन्त्रीहरु लागेको देखिएको बेला यसैमा लेखिएको “तिम्रोमा हाम्रो विमानस्थल वाट हतियार लिएर आतकवादी हमला गर्न कोही पस्दैन बरु तिम्रो भूमिबाट नेपालमा भैरहेको अराजनीतिक गतिवधि नियन्त्रण गर ! हामीलाई सहयोग गर । हामीलाई समस्या पर्यो । अझ तिमीलाई हाम्रो विमानस्थल सुरक्षा ब्यबश्था प्रति विश्वास छैन भने अरुहरुले उडान भरिरहेका छन तिमी सुरक्षा खतरा नलेऊ (नआउ )” गज्जब लाग्यो । धन्यवाद है अनिस जी ।
मन परे हरियो, नपरे रातो
2
1
केहि हुदैन , राख्न मज्जाले दिए हुन्छा, उनीहरुले आफ्नो बिमान को सुरक्ष्या गर्न आफ्नो जहाज भित्र एयर मार्सल राख्छन भने त्यो कुनै ठुलो इस्यु नै हैन नि, उनीहरुको प्लेन भित्र उनीहरु जे सुकै राखून, doesnot matter!
यो ब्लग ले अनाबस्यक रुप मा नेपाल र भारत बिचको सुमधुर सम्बन्ध खल्बल्यौना खोजि रहेको छ | अब सबै पाठक हरु सचेत भएर यो ब्लग बहिस्कार गर्ने तिर लागौं | मा चाही यो लास्ट टाइम लेख्दैछु र अब देखि माइ संसार नहेर्ने बाचा गर्दै सबै संग बिदा हुन्छु. बाइ have a nice time!!!!
मन परे हरियो, नपरे रातो
3
6
Saileshji,
तपैले सत्य कुरा भनू भयो/
मन परे हरियो, नपरे रातो
1
0
अनिशजीको तर्क सही लाग्यो ।
भारतमा आतंकवादी हमला भइरहेको अवस्थामा उनीहरूको विमानमा एयर मार्शल राख्नुलाई अनुचित मान्न नसकिएला । तर भारतीय हेपाहा र जबर्जस्ती हामीले देखिरहेकै छौं । आज विमानमा दियो, भोलि विमानस्थलमै राख्न पाउनुपर्छ भन्ला, पर्सी विमानस्थल क्षेत्रप्रवेश गर्ने मुलगेटमा राख्न पाउनुपर्छ भन्ला, भरे नेपाली सेना वा प्रहरीमै प्रवेश गराउनुपर्छ भन्ला । त्यसैले जबसम्म भारतीय दबदबाबाट हाम्रो देश, हाम्रो राजनीति र हाम्रो मानसिकता मुक्त हुँदैन, तबसम्म यस्तो कार्य हुन दिनुहुन्न ।
मन परे हरियो, नपरे रातो
6
4
सोर्है आना ठिक |
आतंकबादी हावामा उडेर छिर्ने हैन,प्रवेश गर्दानै कडा सुरछ्या जाच गरे भैहल्योनी किन चाहियो मार्सल सार्सल…बेकाम्मा…
मन परे हरियो, नपरे रातो
4
0
इन्डियनहरु लाई तिम्रो जहाज नल्याऊ नेपाल मा भन्दा हुन्छा ni किनकी तिनीहरु खतरा छ नेपाल मा धेरै नौटंकी गर्छा इंडिया न नेपाल मा अरु कुनै country को जहाज मा एयर मार्सल चाहियको छ न इंडिया ले अन्त कतै rakheko छ
मन परे हरियो, नपरे रातो
4
0
अाज नेपालमा भारितय र दलालहरूले राज गर्न खोजिरहेका छन । भारतले नेपाललाइ सिकिम बनाउन खोजेको यसको बिरोधमा सम्पुर्ण नेपालीहरू एक जुट भएर अगाडी बढ्नु पर्छ यो माकुने ले यसबारेमा केही बोल्नेवाला छैन किनकी उ नेपाली मुलको भए पनि तर भारतले बनाएको नेपालको मुख्य मन्त्रि हो । नेपालीहरूको प्रधान मन्त्रि होइन ।
भारतिय दलाल मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद ।
भारतिय दलाल मुर्दावाद मुर्दावाद मुर्दावाद मुर्दावाद ।
बिर नेपाली सहिद जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ।
सायद भारत सरकारलाइ यो थाहा छैन होलाकी भारत सरकार बिरूद्ध उसको छिमेकी मुलुक पाकिस्तान बिरूद्धमा नेपाली बिर जवानहरू अाट र साहासका साथ लडिरहेका छन । त्यसैले पाकिस्तानलाइ उ तल पारेर बाल्न सकेको छ ।
मन परे हरियो, नपरे रातो
3
1
नेपाल खान लागे धोति को भरमा घटिया
नेता लै
मन परे हरियो, नपरे रातो
6
2
आत्महत्या गरे हुन्छ नेपालीहरूले कसैको कुरा कसैले सुन्नेवाला छैन ।
मन परे हरियो, नपरे रातो
2
1
हामी अब भारतीय बन्न तयार हौ , मेरो संसारमा कमेन्ट गरेर वा लेखेर भन्दा पनि आज नेपालमानै गएर संपूर्ण नेपालीहरुलाई एकजुट पारेर यसको बिरुद्धमा आवाज उठाउने युवापुस्ता हरुको देशमा ठुलो खाचो छ. यसको बिरोध चौतर्फीरुपमा हुनु जरुरी छ. तब मात्र देश जोगिन सक्छ .
मन परे हरियो, नपरे रातो
4
1
होएना योनेता हरुको दिमाग चकि चेन …ऐर्मर्शल राखने दिए भए हल्ल्यो नि …. चरेश नन्द जस्तो फता चोर विस प्रेसिडेन्ट जस्तोगरिमाये पोस्ट राखन sabhidhaan जसो कुरा नै परिवर्तन गरेर पद मा अस्शान्न garan हतार … यौ ऐर मार्शल राख्न अत्रो बिरोध …. यौ बेवकुफ नेता हरु कुरा केहि भुसना सक्किना
मन परे हरियो, नपरे रातो
6
2
भारतले नेपाललाई आफ्नो परान्त जस्तै ब्याबार गरेको छ । उसले नेपाललाई एउटा स्वतन्त्र र स्वाभिमान राष्ट्र रहन दिएको छैन । नेपाल सरकार यसको बिरोद्ध गर्नुको साटो भारतलाई नेपालको केन्द्रिय सरकार मानी दिल्लीबाट जे आदेश आउछ । त्यी गरेको छ सरकारले नेपाली जनताले के चाहान्छ यो यस सरकारलाइ मतलव नै छैन । नेपालको स्वाभिमानत माकुनेले धेरै पहिलानै भारतलाई दिईसकेको छ । हुनत भारतले नै बनाएको भारतले सोच्ने नेपाल परान्तको नेपाली जनताले दुईठाउँबाट हराएको मुख्य मन्त्रि हुम भन्ने सोच्छ होला माकुने ले ke kaso
मन परे हरियो, नपरे रातो
3
2
अझ तिमीलाई हाम्रो विमानस्थल सुरक्षा ब्यबश्था प्रति विश्वास छैन भने अरुहरुले उडान भरिरहेका छन तिमी सुरक्षा खतरा नलेऊ (नआउ ) ” भनेको खोई त !
मन परे हरियो, नपरे रातो
3
1
Nice article
मन परे हरियो, नपरे रातो
0
2
एउटा कुरा के Clear हुनु पर्यो भने इन्डियन मार्शल एरपोर्ट मा होइन उनीहरुको प्लेन मा राख्ने हो your title is wrong and misleading
मन परे हरियो, नपरे रातो
5
2
Pictured posted in this article does not look like snapped at TIA. I only knew from heading about the location.
Please, cover the full evidence when you snap next time as it used to be.
मन परे हरियो, नपरे रातो
1
0
यो भारतको नेपाललाई सिक्किमीकरण गर्ने योजना हो .
मन परे हरियो, नपरे रातो
4
4
यस्तै हो आफ्नो खुबी नभयपछी. सरकार प्रमुख त उनीहरुको खटन अनुसारको स्वीकार्न परेको छ.
मन परे हरियो, नपरे रातो
1
0
भारतीय बिस्तारबाद मुर्दाबाद! अदुरदर्शी अनि असक्षम नेपाली नेताहरु पनि मुर्दाबाद!! यो भारतीय धुर्तपनलाई कहिल्यै पनि स्थान दिनु हुन्न| यदि कुनै पनि चम्चे नेताहरुले यसमा सम्झौता गर्ने दुसप्रयास गरेमा फाशी दिनु पर्छ!!!
मन परे हरियो, नपरे रातो
5
4
तेस्तो डराउनु पर्ने, आत्तिन पर्ने कुरा होइन यो/ अमेरिका मा उड्ने डोमेस्टिक प्लेन हरु मा पनि ऐर मार्शल राखेको हुन्छ /जसले बडी खतरा महशुश गर्छ उसले आफ्नो सेकुरिटी को लागि मार्शल राख्नु ठिकै हो / प्लेन मा चड्ने यात्रु को पनि त सेकुरिटी को कुरा हो नि / नेपाल ले पनि राख्न खोज्यो भने संसार को कुनै पनि देश ले हुदैन भन्दैन होला / तर ऐर मार्शल राख्ने भनेको निकै खर्चिलो चिज हो, नेपाल लाई धान्न पनि गारो होला- आबस्यकता पनि देखिदैन
दिपक
अमेरिका
मन परे हरियो, नपरे रातो
3
8
धोति लाई तेस्तो खतरा लाग्छ भने तेस्को उडान बन्द गरे भै हालो नि के को जबर्जस्ति नि ? काले गए गोरे आउछ
मन परे हरियो, नपरे रातो
5
2
एयर मार्शल राख्ने निर्णय भएको खण्डमा अनेक तवरबाट नेपाललाइ नोक्सान छ । नेपालको सुरक्षा, भारतीय हस्तक्षेप जस्ता कुराहरू त महत्वपूर्ण हुन् नैं । यसको अलावा यसले नेपालको पर्यटनलाइ पनि अवश्य नोक्सान पुर्याउँछ । एयरपोर्टमा विदेशी एयर मार्शल देख्दा विदेशी पर्यटकले मूलतः दुइवटा प्रश्न अवश्य गर्छन्ः १) नेपालको एयरपोर्ट सुरक्षित छैन, त्यसैले नेपाल भ्रमण सुरक्षाको दृष्टिले खतरापूर्ण छ । २) नेपालका सुरक्षाकर्मीहरू नेपालमा सुरक्षा व्यवस्था कायम गराउन सक्षम छैनन्, त्यसैले विदेशी एयर मार्शल राखिएको हो ।
त्यसैले नेपालमा भारतीय एयर मार्शल राखिनु भनेको नेपाली सुरक्षाकर्मीहरूको क्षमता माथि पनि प्रश्न हो र उनीहरूलाइ च्यालेन्ज हो ।
तर देशको मुटुमा छुरी रोप्न तम्तयार राष्ट्रप्रेमको मुटु नभएका गिरिजाप्रसाद, माधवकुमार र यीनका आसेपासेलाइ मतलव छैन । उनीहरूलाइ त भारतको चाकडीमै स्वर्णिम आनन्द महशुस हुन्छ ।
मन परे हरियो, नपरे रातो
7
4
जाली, चप्पल, झुम्का, पानी पुरी, चना चटपटे बेच्ने धोति नेपाल पसेर रझाई गर्दा नेपालको नेता भनौदा कुकुरहरु के हेरेर बसेको? थुक्क कुकुरहरु आफ्नो देशलाई पनि हेर्|, आफ्नो पोल्टामा सम्पति थुपार्न कुर्सि मात्र नहेर| भात माराहरु| भारतिये ब्वासाहरु नेपाल पसेर बाख्रा थुतेर खादा पनि हासेर बस्ने नामर्दहरु, धिक्कार छ|
मन परे हरियो, नपरे रातो
8
7
I think it is their choice whether they put air marsharls in their air carrier or not.
The important thing is none of us (Nepali) or any Nationals flying in Indian Airlines want to land some where in Qandahar or some terrorists heaven.
Nepal should also keep few air marshals in our carrier as well. Such action should not be taken as the revolt against their action but for the safety of the passengers.
Air marshals in an international flights should not be an issue. They can travel in their carrier go back to their home land. What they (air marshals) have to do with our internal issue.
Are there any guarantees that the pilots flying their air carrier are not air marshals, spies or commandos?
Are there any guarantees that the airhostesses in their air carrier are not air marshals, spies or commandos?
If we are going to oppose against such a action then only solution left for us will be…
All International Flights that lands into our country should have entire flight crew of Nepali origin or Nepali Nationals.
Hmmm… NOT HAPPENING…
Pasupatinath Le Hami Sabai Ko Kalyan Garun.
मन परे हरियो, नपरे रातो
7
1
यो सबै भारतले नेपाल लाई गिद्धे नजरले हेरेको चाल हो येस्मा होर देस गद्धारी नेता हरु समावेसी होलान तर हामि सच्चा नेपाली हरु एकजुट भएर तेस्को प्रतिकार गर्न सक्नु पर्छ । होइन भने बिस्तारै- बिस्तारै भारतले नेपाल पनि मेरो देसको प्रान्त हो भन्न बेर लाग्दैन है साथी हो ।
सबैले आ-आफ्नो ठाउ बाट आफुले सक्दो खबरदारी गर्नु पर्ने आवोसेक्ता आइ परेको छ ।
जय नेपाल
भारतीय बिस्तार बाद मुर्दा बाद
मन परे हरियो, नपरे रातो
4
2
आफु आफु बीच का मनमुटाब लाई अलि पर राखेर देस र जनता को खासगरी राष्ट्र हित हुने काममा हाम्रा नेता जी हरु कहिलै एक हुन नसक्ने रोग बाट ग्रस्त भयको ले नै भारत ले हामीलाई सँधै हेप्ने मौका पायको हो तर हामीले कहिले सम्म यो आत्याचार सहने हो त साथी हो ?
मन परे हरियो, नपरे रातो
5
1
नेपालको एरपोर्ट मा भारतीय ऐर मार्शल राख्ने बारेमा/
भारतले आज मात्रै होयिन उहिले देखि नेपालमा भारतीय सेना को कुनै कुनै रुपमा उपस्थिति गराउन चाहेको थियो/ उहिले उतारी नाकामा भारतको सनिक रहंद थियो भने कालापानी मा उसको सैनिक अहिले पनि जबर्जस्ति नै रही आएको छ र नेपाल लाई त्यो भुमि फर्काउन पनि तयार छैन नेपाल ले त्यो कुरा अन्र्ताररासत्रिये मंच मा नुठाऊंन भनि धम्क्यौन्दै पनि छ/
नेपालको ऐर्पोर्त्मा भारतको ऐर्मार्शल राख्ने योजना तथा प्रस्ताव उहिले भारतीय हवाईजहाज नेपाल बात अपहरण भए लगतै राखेको प्रस्ताव हो/ नेपाल बात भारतीय हवाई जहाज अपहरण भएको त्यो पहिलो घटना हो तापनि भारतले यसमा नेपाल को ब्यबस्था को कमजोरी भन्दै ठुलो डंका पिटे/ जब कि दुनियामा भारत नै त्यो देस हो जहान बात उसैको जहाज उसैको देस बात दसौं चोटी अपहरण भएको छ/ उअसको ब्यबस्था बलियो छ त् ?
तर के गर्ने नेपाल बात त्यो जहाज कसले कसरि कसको कमजोरीको कारण अपहरण भए त्यो नै नबुझी अपहरण भएको लगतै तेतिबेलाको प्रधान मन्त्री कृष्ण प्रशाद भट्टराईले नेपलको कम्जोरिलिले गर्दा अपहरण भएको हो भन्दै भुल स्वीकार्दै माफी समेत मागे/
अनि भारतले मौका छोपे/ उसका ऐर्मार्शल नेपालको ऐर्पोर्त्मा राख्नु पर्यो भनेर/ साँची भानु भने भारतको ऐर मार्शल नेपालको ऐर्पोर्त्मा राख्न दिने भनेको नेपाल लाई यक किसिमले उसको आन्तरिक सुरछ्या छाता मुनि घुसेद्नुनै हो/ नेपाल भारतको सुरछ्या छाता मुनि भुटान जस्तै बसुँन अनि नेपालमा कहिले पनि राजनैतिक अबरोध नहुने भन्दै आएको मरिचमानको पाला देखिने हो/ अस्ति भर्खर इन्द्र प्रशाद गुजराल नेपाल आउँदा पनि यहि प्रस्ताव फेरी पनि राखेकै हो/
भारतीय हवाई जहाजको अपहरण पछी नेपालको गर्न सकुन्जेल बादनाम हुने समाचार हरि जी ति भी बात प्रसारण गराउनेमा एउटा बिनी शर्मा भन्ने गिरिजाको निकटम व्यक्ति पत्रकार थिए र त्यो नेपाली नागरिक हौँ भन्ने मा पर्दथिये/ कृस्ण प्रशाद भट्ट राईले नेपालको गल्ति मान्ना साथ् नेपालको एरपोर्ट बात धेरै कर्मचारीहरु बिना कुनै संलग्नता र दोष निलम्बनमा परे थुनिए/
मलाई सारै अचम्म लागे र जागिरको माया मार्दै सत्य घटना उघेदंन खोजे/ मैले नेपाल भाषाको दैनिक पत्रिका सन्ध्या टाईम्स को सुरेश जी लाई सम्पर्क गरे(सुरेश जी माफ गर्नुस है मैले तेतिबेला आफैले राखेको गोप्यताको शर्त भंग गर्दै छुन)./ अनि निम्न कुरा हरु उसलाई बताए:
०१. भारतको हवाई जहाज को अवतरण देखि उडान नहुन्जेल सम्म को सबै जिम्मेवारी इन्डियन ऐर्लिनेस्कै कर्मचारीले गर्ने गर्द्थिये/
०२. ऐर्पोर्त्मा सबै साधन हरु उनीहरुको आफ्नै थिए, एउटा भर्यांग समेत उनीहरुको आफ्नै थिए/
०३. एरपोर्ट मा यात्रु को टिकट कागजात चेक गर्ने उनीहरुको आफ्नै कर्मचारी थिए/
०४. त्यो अपहरण गर्ने यात्रु हरुको टिकट पनि उनीहरुले नै जारि गरेको टिकट थिए/
०५. सबैलाई थाह भएकै कुरा हो कि भारतीय र नेपालीहरुले नेपाल भारतको हवाई यात्रामा बिदेसिको भदा भन्दा सस्तोमा टिकट पाउँछ भनि/ तेस्को लागि भारत सरकारले जारि गरिएको पासपोर्ट बा गाडी चलाउने प्रमाण पत्र बा भारतीय दुताबाश बात भारतीय हो भनि प्रमाणित भएको कागजात देखाउने पर्छ र त्यो कागजात ऐर्पोर्त्मा पनि देखाउने पर्छ/ अब प्रस्न उठ्छ ती पाकिस्तानी भनिएका हवाई जहाज अपहरण गर्नेहरु लाई तिनिहरुलेनै कसरि के हेरे टिकट दिए र कसरि हवाई जहाजमा पठाए? यस सदर्व मा स्मरनिये छ कि हवाई जहाज को अपहरण भएको लगतै पछी नेपाल स्थित उनीहरुको भारतीय हवाई जहाज कम्पनीको आफ्ना कर्मचारी र कागजात सबै भारत लागिएको थियो, नेपालमा भएको अपराध को छन् बिन मा त्यो कागजात र कर्मचारीको जरुरि थिएँन र ?
६. तेती बेला त्यो अपहरण गरिएको जहाज नेपालमा अवतरण पस्चाद सबै यात्रु उतारी सके पछी सबै सामान उतारी सके पछी उनीहरुलेनै त्यो जहाज को ढोका बन्द गरेर राखेको थिए/ तेतिबेला पाकिस्तानी जहाज बात हतियार त्यो जहाजमा राख्न लागेको भनि काल्पनिक दृश्य बारम्बार देखाईएको थियो/ त्यो कसरि सम्भव हुन्छ? त्यो रितो भारतीय हवाई जहाज भारतीय कर्मचारीकै नियेंत्रण मा थियो/ पछी त्यो भारतीय हवाई जहाजमा उनीहरुको ती अपहरण कर्ता सहित को यात्रो लोड गर्नु भन्दा पहिला त्यो जहाज उनीहरुकै कर्मचारीले सफा गरेको, उनीहरुकै प्राबिधिक कर्मचारीले त्यो जहाजको दुलो कुना सबै हेरेर उडान गर्न ठिक छ भनि सके पछी तिनीहरुकै हवाई परिचालिकाहरुले जहाज भित्र यात्री कछ्य सबै हेरेको सामान राख्ने थाहुन हेरेको हुन्छ तेसपछी मात्रै पायिलातले हवाई जहाज को पंखा घुमाएको र यात्रु भरेको हो भने ती अपहरण कर्ताले तैपनि हवाई जहाज मा ये के ४७ जस्तो बन्दुक कसरि पायेत? यो कुरा मा तिनीहरुकै कर्मचारीको संलग्नता भएको देखिंदैन र ? तैपनि यी कुरा हरु हेर्दै नहेरी कृस्ण प्रशाद भट्ट राईले भने नेपाल को दोष हो भनि/ बिचरा तेतिबेला नेपाली कर्मचारी हरु बिन सिटि निलम्बनमा परे दुख खाए/ यो कुरा सन्ध्या तायिम्सले छापे र बिनी शर्मा भन्ने त्यो फताह देस द्रोही पत्रकार सिट मेरो बार्ता सिधा एफ एम मार्फत बेलुका प्रशारण पनि गरिए/ मेरा ये प्रश्न हरुको कुनै जवाफ थिएँ त्यो बिनी शर्मा सिट/ मेरो अर्को प्रस्न उसलाई कि नेपालको एरपोर्ट भित्रको कुनै तस्विर कतै प्रकाशन गर्न कानुन पाउंदैन त् उसले कसरि एरपोर्ट भित्र को त्यो तस्विर लिए भनि सोद्दा उसले सिधै भुल स्वीकार गरेको थिए कि त्यो बिनी शर्मा भन्ने व्यक्ति अर्काको एरपोर्ट पास देखाएर एरपोर्ट भित्र गएको भनेर/ अनि मैले उसलाई सिधै भने तिमि नेपालको नागरिक हुनै सक्दैन भनि/ त्यो सिट नेपालको नागरिकता त् रहेछ तर नकली रहेछ भै धेरै पछी समाचारमा प्रकासित भयो/
०७. भारतीय विदेश मंत्रालाये समेत भारतीय पत्रिकामा समाचार प्रकाशित गर्दै ती अपहरण गर्ने पाकिस्तानी हरु भारतको बोम्बे बात नेपाल गएको हुन् र अपहरणको योजना तिनीहरुले भारत मै बनाएको थिए भनि/ अनि तेती बेला तिनीहरुलाई नासात्ने बा समात्न नसक्ने भारतको कमजोरी कि नेपालको?
अब यसै बात बुझ्नुस कि भारत ले उसको देस बात १०सौन् चोटी भन्दा बढी उसका हवाई जहाज अपहरण हुँदा उसको कमजोरी नदेख्ने र नेपाल बात हवाई जहाज अपहरण हुँदा उसैको कमजोरी भएकोमा नेपाल लाई दोष दिंदै नेपालमा ऐर मार्शल राख्ने प्रस्ताव भनेको नेपाल लाई उ मात्र उसको एता प्रान्तको सरकार को रुपमा चलाउन चाहन्छ/
के गर्ने भारतीय नागरिक हरु सिट हाम्रो सम्भंद अतुलानिये छ तर सबै सिट होयिन / आज नेपालमा सिमा मिच्न आएका हरु पनि नेपाल भित्रको तेही बिनि शर्मा जस्ता को भाई भतिजा ज्वाईं ससुरा हरुनै हुन् तेसैले तराईका नेताहरु नेपाल को सिमा भारतियेले मिचेको कुरामा एक सब्द बोल्दैंन/ यस्तै कुरा हाम्रा नेताहरु लाई पनि लाग्छ, कुसी पाए देस नै लुते पनि आँखा चिम्लिने हरु सबै उस्तै बिनी शर्मा जस्तै हुन्/ आत्मा नेपाली नभएका नेपाली हरु ले देस जब सम्म चलाउँछ र जब सम्म हामि तेस्ता नेताको पछी लागि रहनछ नेपालको प्रत्यक घर दैलोमै भारतको ऐर मार्शल रहन आउने सम्भावना भईनै रहन्छ/
मलाई थाह छ यी कुराहरु आज मैले लेख्दा मलाई कसैले के भन्ला बा पाएमा के गर्ला भनि, तर जे सुकै हौंउन नेपालमा भारतको हैकम बाद न लादुंन हाम्रो देस सानो छ तर स्वोतन्त्र छ / हामीले हामि स्वोतन्त्र देस को नागरीक हौँ भन्न पाउनुं पर्छ/ देस परतन्त्र नभए सम्म हामीले हाम्रो जनाधिकार आज नभए भोलि त् पाउनेनै छौं तर देस नै भारतको कमारो बनेमा यो जीवन को के अर्थ रह्यो/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
8
कसैले जहाज मा मार्शल राख्न दिने , कसै ले भारतीय सेनापतिलाई दरबार राख्ने, र कसै ले पशुपति मन्दिर इन्डियन धोति पुजारी राख्ने , के हाम्रो देशमा येस्तई नेताहरु र हाकिम मात्र छन् , यो जंगली नेता, नेत्री र हाकिमहरुले आफ्नो श्रीमती को श्रीमान पनि यो धोति इन्डियन राखनुनी, आफ्नो बाछा र बाछीहरुलाई पनि तिम्रो बाबु इन्डियन भनेर सिकाउनु है/यो खाते नेताहरु र हाकिमहरु ले पैसा को लागि यो गर्न पनि पिछादी हट्दैन / जबसम्म यो यो देश को यो कितानु हरुलाई मार्दैनौ तबसम्म इ कितानुहरुले दुख दिरह्न्छ / इन्डियामा यो महिनामा मात्रै “वीर ” भन्ने फिल्म मा भन्छ जबसम्म भारत देशमा अंग्रेजी को गुलाम राजाहरु हुन्छ तबसम्म जनता ले सुखपौदैना र देश सोतंत्र हुदैन बरु एस्तो राजालाई जियूदो राख्नु भन्दा मार्नुपर्छ भनेर मारिदिन्छ , यो गन्धे नेता र हाकिम हरुलाई जबसम यस्तो गर्दैनौ , तबसम्म हामीले आउदो सताब्दी सम्म दू:ख पौउनेछ र धोति को गुलाम हुनुपर्नेहुन्छ / प्रचण्ड को मुखले बोले को होकी चाकले, मर्दको छोरो हो भने काम गरेर देखाउनु / तिमीलाई लै पनि तेही कुर्सि र पैसा चाहिएको त होनी / जति पनि नेताहरुलाई कुर्सि चाएको हो भने म का आउनु र पैसा चै बिर अस्पताल, सुन्धारा , र न्युरोड को बाटो खाली गरिदिउला तिमिहरुकोलागी , तेही बसेर भिक्माग्नु /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1
भारत ले सक्छ भने ऐर मार्शल होइन आवश्यकता होइन, आफ्नो हावाई अड्डामा अध्यागमन विभागमा कार्यरत कर्मचारी हरु जसले घुश पाए पछी आफनी आमा लाई पानी बेच्न पछी पर्दईनान त्यस्ता लाई निराकरण गर्नु पर्यो! भारतले तीन तिर घेरेको नेपाल भारतको खुला सिमामा चाही ऐर मार्शल न पर्ने?
आफ्नु थैलोको मुख राम्रो संग नाबधने अरुलाई निहु खोजेर हुन्छ!
यो भारतीय हैकमबादी, बिस्तारबादी र हेपाह प्रव्ररितिको पर्काष्ठ हो! हाम्रा नेता हरु लाई त कुर्सी बाहेक अरु केही देख्दैनन! अब सचेत नागरिक हरुले ससक्त रुपमा यसको विरोध गर्नु पर्छ!
मन परे हरियो, नपरे रातो
10
3
आफ्नु थैलोको मुख राम्रो संग नाबधने अरुलाई निहु खोजेर हुन्छ
मन परे हरियो, नपरे रातो
4
1
यो भारतीय सेना देशमा आउन दिनु भनेको अंग्रेज शाहजाहलाई भारतमा एउटा
पाल टांगन दिए जस्तै हो! बिस्तारै नेपाललाई सिक्किम बनाउने बिषालु प्रयास हो!
कुनै हालतमा यो हुन दिनु हुदैन!
खबरदार!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
3
१९९८ मा भारतीय भिमान अपहरण , भारतीय बिमान अपहरण को दसौ श्रीन्खला थियो, त्यो भन्दा पहिले, मुम्बई, चेनई, देल्ही लगाएत क ठाउँ बाट भारतीय बिमान हरु ९ पटक अपहरण भै सकेका थिए, नेपाल बाट भएको अपहरण हाम्रो सुरक्क्षा कमजोरी को कारण ले भए को हो, तर तेही बिसय लाही आधार बनाएर एयर मार्सल राख्न खोज्नु गलत हो. हाम्रो भुमि बाट त जम्मा एक पल्ट भयो,उनीहरु को भुमि बाट ९ पल्ट भै सके को छ , बरु नेपाल ले भन्नु पर्दछ, हामी तिमि हरुको को विमानस्थल को सुरक्क्षा गरिदिन्चौ, तिमि हरु ले नसकेर ९ पल्ट बिमान अपहरण भयो,कि अमेरिका लाही बोला सुरक्क्षा दिन.
भारत ले आफनो राष्ट्र पिता को सुरक्क्षा गर्न सकेन महात्मा गान्दी लाही गोलि हानेर मारियो , इन्दिरा गान्दी प्रधान मन्त्रि भएकै अबस्था मा आफनै निवास मा मरियिन , राजीब गन्दी को पनि हत्या नही भए को हो, तेती मात्रै हैन मुमै हमला , संसद मा भए को हमला ले के प्रस्ट गर्दछ भने भारत आफनो सुरक्षा गर्न सफल छैन , तेस्को आरोप अरुलाही लगाएर आफनो कमजोरी लुकाउने दाउमा छ.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
2
यो चै अत्ति भयो अब, यो सहन सकिदैन |
भारत देश मुर्दाबाद !!
भारत देश मुर्दाबाद !!
भारत देश मुर्दाबाद !!
भारत देश मुर्दाबाद !!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
8
One thing we, Nepalis must understand that India never want to see Nepal a prosper, peaceful, and democractic Nation, at any cost. India says one thing does another thing in Nepal. If Nepal becomes prosper, peaceful, and democracti than India, the greater Nepal movement start among Nepali speaking people from Sikim to Deradhun. It will become a big head to India. India therefore never allow to Nepal to become a successful country. But we Nepali must prove that Indians are wrong, we Nepali can be prosper, democractic, and peaceful in Our own Nepali way.
We Nepali must not be cheated in the Name of friendly, similar culture, religions, with India. We have own our Identity that is far different than similarity with Indians. That does not we Nepalis are agaist India. We just want equi-treatment in dealing with Nation to Nation. Not the current relationship similar toa big brother, and a small brother, bahadur type concepts from India.
We Nepalis are more educated than before, we Nepalis are getting more education in western worlds ever than before. Still, we have a big chunk of Nepali students are in India, but the battle has began to see the sharp in political division in Nepal. I think which is a good one. It shows who are real nationalists, pro-people, pro- freedoms. It also show who are power hungers, loosers are willing to control the power at any cost, and at any one ’s help that include foreigners, at the cost of National interests.
Let us think for Nepal, lets Help Nepal to become a prosper, peaceful, and democractic Nation. It has to come from within Nepal and Nepalis. No one is going to help Nepal but we Nepalis.
Let us begin to protest the Indian donations that come from the Indian Embassy in the name of a friendly Nation. They are giving us the poison pills!
We Nepali can afford to buy a ambulance, we can afford to build a school, we can afford to build a hospital. We can protect our Airports, when We can protect English queen! We can provide the security to British, why we cannot provide our own security at the Airport, and International flights? We Nepalis need to think critically, whats is going on in Nepal.
Now the Indian government is planning to print our Nepali passports? We must stop this at any cost other will it is slow BIKHA from India government who has eyed Nepal for a long time.
to be continued…
मन परे हरियो, नपरे रातो
13
3
धेरै दुख लाग्छा साथी when i see vehicle of : gifted by government of india ….. एस्तो लेखेको गाडी आन्दोलन मा किन जलौदैनन .
मन परे हरियो, नपरे रातो
4
1
ईन्डीयन हरु ले आफ्नै देश भित्र बाट भएका मुम्बाई हमला जस्ता घटनाहरु त रोक्न सकेन भनै नाच्न जान्दैन आँगन टेढो भने जस्तो नेपाल लाई दोस दिएर एयर मार्सल मार्फत आफ्नो स्वार्थ पुरा गर्न चहान्छ । नेपालमा ईन्डीयन एयर मार्सल किन ? ईन्डीयन एयरलाईन्स हाईज्याक रिर्पोट हेरुमा ल यहाँ
http://www.google.com.qa/#q=Indian+airlines++plane+hijack+history&hl=en&tbs=tl:1&tbo=u&ei=wbFhS5ebFsqHkAW3p8D5Cw&sa=X&oi=timeline_result&ct=title&resnum=12&ved=0CCUQ5wIwCw&fp=१६४८७८०ब्द८९क६द९फ़्
नेपाल र नेपाली लाई जे भने पनि हुन्छ, नेपालमा जे गरे पनि हन्छ, एक जना लाई प्रधानमान्त्री बनाई दिए सब कुरा सकिन्छ भन्न्ो जस्ता यो भारतको नेपाल सम्बन्धी विदेश निती हो अहिलेको । यस्त हामी नेपाली हरु लाई कदापी स्वीकार्य छैन ।
मन परे हरियो, नपरे रातो
11
1
Arun बिबेक, श्रीप्रकाश ले पनि यो लिङ्क हेरे अलि कुरो बन्थ्यो कि !
मन परे हरियो, नपरे रातो
3
5
Because of growing hijacking and attack on the flight it is very important for every country to keep air marshal in everyflight. its safe for travelers and the country. And most of the superpower country in the world like india usa , they have air marshal on their flight. i dont think its even neccesary to ask any goverment to put airmarshal on their flight. and lets talk about india, most of its flight coming to europe and usa they keep airmarshal on their flight. and not even 1 citizen has said ‘why’. and we nepalese without understanding anything we are making big deal about it. we have no economy in the world so terrorist not gonna try to do anything to our country but india is big and growing and its a big economy in the world, and they have threat like usa london.
मन परे हरियो, नपरे रातो
1
2
देसले रगत मागे रगत को खोला बगाईदिउला ,तर यहाँ त नेता ले रगत माग्दैछ म के गरुन ? अब नेपालमा भारती आर्मी छिरेपछि आफुनो बनाउन खोजि हाल्छ .अनि नेपालीको रगत ताती हाल्छ ,अनि त भन्नै पर्दैन …………अनि नेपाल त झन्डा जस्तै रातो भैहाल्छ .
मन परे हरियो, नपरे रातो
7
3
होइन अजै पनि प्रचण्ड र बाबुराम लाई देश द्रोही भनम जसले सिमानामा गएर देश को सिमा को पच्यमा बोल्यओ र भारात को चाकरी गर्ने माकुने र सुजाता लाई नमस्ते aachamma ko chhau sathi ho timi haru bharat le desh khana lagko dekhenau aauta nepali le desh khana lageko bhanera uni haru lai khedo garchhau wa wa wa nepali haru mahan chhan!
kapil
मन परे हरियो, नपरे रातो
9
5
चोरहरु ,ठगहरुको देश (भारत ) मुर्दाबाद !!!
मन परे हरियो, नपरे रातो
9
4
अब नेपाली हरुले बुझ्नुपरछ हाम्रो देशको सरकार भन्दा नि माथिलो तहमा को रहेछ त .यी नेताहरु ले नेपाली जनताको सामुने जतिनी भारत को बिरोध गरे पनि भारत संग अंतर्गाठो छ र यतिका गर्दा सम्म नि हाम्रो सरकार को नेता र ठुल्ठुला राजनीतिक पार्टी क नेता हरु चुपचाप लगेर बसेको यस्तै दिन हरु हुँदै जाने हो भने नेपाल पनि कुन्दै दिन भारत को सिक्किम र चीन को तिब्बत जस्तै नहोला भन्न सकिन्न
हे पशुपति नाथ यस्तो दिन नेपाल मा आउन नदेउ
नेताहरुको दिमागमा गिड्डी भरि देउ
नेपाली जनता लै आत्मनिर्भर भए बाचा सके शक्ति देउन
जय नेपाल !
जय पशुपति नाथ !
मन परे हरियो, नपरे रातो
6
3
सीमा अतिक्रमण, १९५० को लगायत अरु असमान सन्धी सम्झौता, नेपालको जलसम्पदाको ब्रम्हलूट, भारतमा कामगर्ने नेपाली कामदारको शोषण र हेपाइ ….यतिले नपुगेर अब राजधानीमै भारतीय सुरक्षाकर्मि भित्र्याए पछि यो छिया छिया भएको मुटुमा अझ अर्को बज्रपात सरहनै हो, के गर्ने भारतीय दलाल यहाका नेता भनाउदाको विश्वास छैन कुन दिन त्योपनि सही ठोकिदेलान |
साथीहरु यो कुनै हालतमा हुन् दिनु हुदैन सबै नेपाली उठेर खबरदारी गर्नु आवश्यक छ होइन भने हामीले शीर ठाडो गरेर हिड्नलायक रहने छैनौ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
8
यो सब हाम्रो कारणले भएको हो. हाम्रा नेताहरु को अल्पबुद्धि, हामी नेपालीको अ राष्ट्रबादी सोच, हाम्रो निकम्मापन, ब्युरोक्रेट्सको जिहजुरी प्रबित्ति, राष्ट्रयता प्रति हाम्रो उदासी र हाम्रो धरातलीय यथार्थ ले गर्दा हामीहरु भारतीय हरु को हेपाई सहन बाद्य छौ.
हामी हाम्रो देश भक्ति र एकता प्रकट गरौ. अरस्तिया हरु को भण्डाफोर गरौ, अनि मात्र फटाहा भारतीय हरु लै ठिक पर्न सक्छौ, उनीहरुको समानता को व्यवहार देख्न पौछु…. यो सब हामीले सुरु गर्नु पर्छा… नया पुस्तालाई बास्तबिकता बुझुना पर्छा.. अनि मात्र हामी शीर उचो पार्न पैन्छा…
मन परे हरियो, नपरे रातो
8
5
साथी हो
यो कुरा त माओबादी को समय को हो
जब माओबादी भारत बाट नेपाल मा आतंकबादी
काम गर्दथिया तब कसैलाई केहि सम्बन्ध
थिएन भारत बाट नेपाल मा हुने आतंकबादी क्रियाकिलप को
अब किन कुरा उठाउने.
उमेश जी यो कुरा किन लुकाउनु हुन्छ
अरु पत्रकार भारत बाट संचालित भन्नु हुन्छ
तपाई चै माओबादी बाट भन्न किन गारो
माओबादी ले पनि सत्तामा जान यो भारत बिरोदी नाटक गर्या हो…साथी हो बुज्नुस.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
21
सावधान ! औंला दिंदा हात निल्ने उखान थाहा हुँदा हुँदै पुरै हात नदिनु है .
सावधान ! सावधान ! सावधान !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
6
लौ अब पनि हामी नेपालीले निदायर नै बस्यौ भने हामी र हाम्रो प्यारो देस तैतानिक दुबे जस्तै डुब्ने निश्चित छ साथीहरु समय मा नै सोचौ है. जय मातृभूमि .
मन परे हरियो, नपरे रातो
12
5
यो एयर मार्सल राख्ने अनुमति कुनै हालतमा पनि दिनु हुदैन भारतलाई चाहे जस्तो सुकै कानुन र समज्धारी बनोस, उनीहरुले तेर्दैनन बिस्तारै काठमाडौँ का सडकमा बन्दुक सहित कठ्मंदुका सडकमा भारतीय सेना घुम्चन, दुनिदारिका बहाना बनाएर मुसो बनेर पस्चन र सिंह बनेर राज गर्छन, अब भारतीयलाई कुनै हालतमा येस्ता कुरामा बिस्वास गर्नु हुदैन, यदि यो भयो भने आउने २० वर्ष भित्र मै भारतले नेपाललाई सिक्किम बनाउछ र हामि भाबि भारतीय नागरिक
जय होस्
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
7
साथी हरुहो नमस्कर
हेर्नुष भारत को अर्को हस्तक्षेप, के गर्नु नेपाली हामी हाम्रा नेता हरु नै तेस्ता छन के गर्नु भारत पुजारी हरु हाम्रो सत्ता मा बसेका छन् , केहि नेर्नाया निनु पर्यो भने भारत लाइ नै गुहर्च्हन , नत्र के गर्नु कुर्ची नै जान्छा तेसै को लोव मा पनि भारत ले जे भन्यो क्ये गरेर नै चोद्द्छा, एदी तेस्तो नहुने थ्यो भने आज हामी आफ्नो भुमि गुमाउनु पर्नी ठेयाना , कालापानी गुमाउनु पर्ने थियन. सुगुली सन्धि हुनिनै थियन, र हामी बिदेशी सक्ति को सामु छाती खोलेर बहश गर्न सक्नेठेयु ,, ति सबै आज ते भर्स्ट नेताहरु ले गर्दा हामी नेपाली हरु लै कति खेर पनि सुख शंग बस्नु छैन,
तर प्रसङ्ग रहेयो,
यो कुरा लाइ भुज्नु जरुरि छ कि जब नेपाल मा जहाज राख्न हुन्छा भने त्यो जहाज को शुरक्चा नेपाली आर्मी ले दिन सक्छा कि नै , के नेपाली मा त्यो खुबी छैन ,
तेसैले अन्त मा यो नेपाली हरु बिरुद्द , हस्तक्षप नै हो
खबरदार नेता हरु , एस्तो कुरा मा पनि भारत को खुट्टा ढोग्न पुगौ भने नेपाली जनता ले कुनै पनि हालत मा तेमी हरु लै माफ गर्ने वाला छैनन ,
नेपाल मा रहेका भरित दलाल हरु , खबरदार, तिमि हरु एस्लाई सफल पर्नी खादेंत्र मा छौ भने १ पटक राम्रो शंग शोचा, एदी यो भयो भने नेपाली जनता हरु पहरी १ पटक तिम्रो बिरुद्द मा उठ्नेछां जब के तेसबेला तिम्रो अस्तित्तो नै हुने छैन,
तेशैले साथी हो
नेपाल मा रहेका भारतीय दलाल मुर्दाबाद,
सामन्ती नोकर्शाई हरु मुर्दाबाद,
भारतीय हस्तक्षप बन्द गर,
भारतीय बिस्तारबाद मुर्दाबाद,
नेपाली जनता एकजुट हौ .
क्रान्तिकारी अभिबादन सहित
पन्त
जापान बाट
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
8
indian agent लै नेपाल मा आउन नदिन हामी पनि तेस्को हवाइजहाज मा सुराकी राख्ने कि ?एरपोर्ट बाट नै खेद्ने धोति लै……
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
7
साथि हो, नेपालमा भारतीय मार्शल चाहिदैन किनकि, नेपालमा भारतीय बिस्तारबाद्दी को interest मा काम गर्ने नेपालि मार्शल जति पनि छन्…पार्टी भित्र छन्, सरकारमा छन्, पत्रकार भित्र/मेडिया भित्र छ्यास-छ्यास्ती छन्, ब्युरोक्र्यासी भित्र छिरेका छन , बेपारी मध्ये पनि छन्, यहि Mysansar भित्र छ (पत्ता लगाउने होला!) तर…..
बहुसंख्यक नेपालि, बहुसंख्यक नेता, र जताततै अत्यधिक मात्रा मा आफ्नी देशलाई माया गर्नेनै बढी छन्……
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
8
जलस्रोतको दोस्रो धनि देश तर ……………………….
मन परे हरियो, नपरे रातो
0
17
यतिकै त आतंककारी हमला नहोला बरु यसरि नै थिचो मिचो गर्न थाल्यो भने नेपलबाट आतंककरीहरु को जन्म नहोला भन्न सकिन्न
देशले रगत मागे रगतले भुमि सिचने छु
जय नेपाल जय……………………
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
3
नेपालका १०१ बिशेसताहरु
१ बिश्वो को अग्लो भुमि सगरमाथा भएको देश
२ गौतम बुद्ध ले जन्म लिएको देश
३ पशुपतिनाथ को देश
४ बिश्वो को नमुना प्रजातान्त्रिक देश
५ २ ठाउँ बाट हारेको मानिस प्र म / म हुने देश
६ छिमेकी राष्ट्र लै इश्वोर ठान्ने देश
अब साथीहरुको पालो थप्ने …………
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
45
9
नमस्कार,
अनि केहि निर्णय नेनु पर्यो भने भारत वा अमेरिका जाने पर्नी देश, yestai chha yestai छ साथी हरु हो के गर्नु haruwa हरु ले desh नै barbad pari sakye तेसैले खबरदार, दलाल हरु हो
भारतीय दलाल मुर्दाबाद
भारतीय बिस्तारबाद मुर्दाबाद
pant japan bata
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
6
हुदैन है हुदैन दीन हुदैन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
7
Asish ji tapaiko kura ekdamai sai ho testo sochai vaye nepalbatai udan banda garda k hun6 yo ramro niyet hoina sabdhan khabardar neta ho.
मन परे हरियो, नपरे रातो
8
2
These days every powerful country has a air marsal on their flight. for example united states keeps air marsal on all of his flight. i think its safe for the passenger and the country. i dont think its any big issue in nepal security. we nepalse think everything in negetive way. lets grow up. what 2 air marsal gonna do to Nepal ? ans is nothing. are they going to shoot all the nepal army ? no. just keep their guns and what ever they have if they want to inter the country. thats it. chapter close.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
18
देशी बिल्ली बिदेशी म्याँउ
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
9
बिषय धरै गम्भिर छ, कुनै पनि हालतमा नेपाली जनतालाई यो स्वीकार्य छैन !! सावधान नेता हो !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
5
अनीश जी, को लेख सार्है राम्रो छ../
देशको राजधानीमै रहेको एक मात्र अन्तराष्ट्रीय विमानस्थलमा विदेशी एयर मार्सल देखे पछी तेस्रो देशको नागरिकले नेपालको बारेमा के सोच्छ ? भोली अर्को देशले पनि आफ्नो देशको हवाईजहाजमा एयर मार्सल राख्न पाउनु पर्ने प्रश्ताव गर्यो भने के गर्ने ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
6
लौ लौ अब चै बिस्तारै बिस्तारै भारतीय सेना काठमाडौँ सम्म आइपुग्न लागेछन है. अब पनि नेपालि जनता नाजागेर कैले जाग्ने?यदि माहाकाली मा भारतीय सेना ले क्याम्प खडा गर्नु भन्दा पहिलै त्यसको बिरोध गरेको हो भने आज यसरि जरा गाडेर बस्न सक्ने थियन. अहिले एयर मार्सल को नाममा बिमान भित्र बस्ने अर्को दिन पोसाक सहित बाहिर निस्कने,अनि अर्को दिन पोसाक र हतियार संगै बाहिर घुम्ने,अनि फेरी क्याम्प खडा गर्ने अनि यात्रु को चेक जाच पनि आफै गर्ने,यी यावत कुरा हुने वाला छन् है बेली मा सतर्क हुनु जरुरि छ. यदि भारत लाइ नेपाल र नेपालि बिमान स्थल र सुरक्षा ब्यबस्था को बिस्वास र भरोसा छैन भने उसले आफ्नो उडान नै नेपाल मा नगरे भैगो नि के को टन टन.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
63
11
सावधान नेता हो !!
यस्तो सन्धि हामीलाई स्वीकार्य छैन !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
68
13
जसरि हुन्छ नेपालमा छिरेर सुस्त सुस्त नेपाल हडप्ने दाउ खोज्दैछ भारतले विभिन्न बहाना र सम्झौता गरि नेपाल पस्न खोज्दै छ लोभ देखाएर होश या धम्क्याएर होश जसो तसो टाउको छिराउन खोजेको भान हुदैछ टाउको छिरे पछि अरु त बिस्तारै बिस्तारै छिरिहाल्छ भन्ने सोच बनाउदै छ एयर मार्सल राख्न अनुमति दिन हुदैन यदि कोहि टाउकेले अनुमति दिन खोज्छ भने उसलाई राष्ट्र बाट बहिस्कार गर्नु पर्छ अहिलेको स्थितिमा जतिपनि सिमा मिच्दै आएको छ यसलाई पनि अब सिधै निल्नेनै भयो अनिस जी ले भने जस्तै क्याम्प राख्न खोज्ला त्यो क्याम्प सानो भयो भनेर अझै अरु ठाउमा विस्तार गर्दै जाला भोलि गयर देशभरी भारतीय क्याम्प बनाउला त्यसपछि नेपाल निल्नलाई के बाकी राख्ला यी भतुवा हरुले त्यसैले यसको बिरोध गर्नु पर्छ गर्नु पर्छ ……..जय नेपाल …..जय नेपाल हामी एक हौ ……
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
13
नेपालको सरकार र नेपाली सुरक्छा व्यवस्था संग उनीहरु राम्रै संग परचित छन् | आफ्नो जनताको सुरक्छाको लागि India ले गरेको काम सराहनीय छ |
भारतीय air मार्शल न राखेर नेपाली माओबादीलाई उनीहरुको सुरक्छाको जिम्मा दिनु पर्थ्यो है?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
39
अरु बिदेशी जहाजहरु कटी उड़छन नेपालबाट कसैले कही भनेको छैन ..यो भारतले ले के निहू बनाएर नानाभाती नाजायज सर्तहरु राख्दैछ..येसको नियत ठीक छैन जहिले पनि नेपाल को बारेमा चासो राख्नु त्यसलाई के मतलब..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
12
मलाई म नेपाली भएर बाच्न देउन ये देश चलाउने गुलाम हरु!!!! तिमीहरुको शरीर भरि किरा सल् सल् बगुन एदी यो देश रोयो भने !!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
16
यो इन्डियन धोति हरुको नया चाला हो यो धोति हरुले आफ्नो अङ्गमा भैसी नदेख्ने ले अर्को को अङ्गमा को जुम्रा देख्ने ??????? यो सबै कारण भ्रस्ट माकुने अनि तेस्को सरकार उपज …. हो लोउ नेपाली दाजु भाई हरु भोलि इन्डियन ले (काठमाडौँ हमारा है भन्न के पछि पार्लान नभय इतिहास साची छ..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
17
लौ अब सबै को शंका सत्य हुने भयो . धिक्कार छ नेपाली नेता भनौदा हरुलाई.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
14
धोति ले नेपालललाई खायो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
107
17
के यो बिषय मा सदन (संबिधान सभा) मा कसैले आवाज निकाल्ला? कसैले यो बिषय मा सिंगदरबार घेराउ गर्ला सरकार लाइ दबाब दिन को लागि?
सम्झौता ता भै सकेको छैन कुरा गर्भ मै छ तर गर्भ बाट बाहिर निस्किन्न भन्न सकिन्न,
कुनै दल तथा नेता माइकिलाल हरु छन् गर्भपतन गारौना सक्ने?
जनता लाइ आखा मा छारो हालेर मात्र हुदैन सडक मा चिच्यार हामीले माइ संसार मा लेखेर केहि हुदैन सदन र सिन्गदराबर घेर्ने आट हुनु पर्छा एस्तो कुरामा,
लाग्छा रास्त्रियता को लागि आन्दोलन गर्ने भन्ने हरुले सुटुक्क भित्र समर्थन दिने छन् अनि जनतालाई झुक्याउन सडक मा बिरोध को नाटक मन्चन गर्ने छन्.
जय नेपाल.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
85
5
राष्ट्र र राष्ट्रियता प्रतिको खतरा संकेतमा माओबादीले बिरोध गर्यो भने भारतीय दलालहरुको मन पोल्छ,लौ भन् अरु कोही माइ का लाल छ ,मैदानमा उत्रने?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
29
31
साले धोतिले को नेपाल उडान बन्द गरोस तर येस्मा सहमति नगरोस नेपालले ! फेरी पनि धोतिहरु अर्को बहाना निकाल्नेचन! नेपाल ले धोति लै हान्ने कुरै भएन तर अरु जसले हाने पनि हानोस! अरुलाई हेप्ने को हालत हेर्ने छन बिस्वोले
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
6
यो बिषयमा एक पटक केशु र केशु मार्का हरुले शिंह दरबार घेरेको र कौशी र झ्याल बाटै भयपनी नारा लगायको सुन्न,देख्न र हेर्न पाय हुन्थ्यो?
अरुले गरेको त सबै जनता झुक्याउने र सडक नाटक मन्चन हो अब यहाहरुको ब्राण्ड नै माइ सन्सार बाट निस्केर होकी कताबाट निस्केर एक पटक वोरिपरिको मान्छेले सुनिने गरि एक दुइ नारा लगायको सुन्न र देख्न पाय हुन्थ्यो!
यत्ति आशात गर्न पाइन्छाकी पुरा भय पनि नभय पनि, यदि यहा घुकने काम मात्र होइन भने र यो रास्ट्र यहाको पनि हो र यहालाई पनि रास्त्रियता को बारेमा अलिक नैतिकता छ भने!
मन परे हरियो, नपरे रातो
9
4
Inland Empire ji,
अनिश जी को लेख नै भ्रम छर्ने र भारत बिरोधि भाबना उक्साउने प्रकार को भएको मात्रै हो |
हवाई अपहरण, बिशेष गरि २००१ को सेप्तेम्बेर ११ पछाडी, प्लेन मा ऐर मार्शल राख्ने कुरो नया होइन. There are some links below:
http://news.ino.com/headlines/?newsid=11420100011
http://www.thisislondon.co.uk/news/article-8564845-ba-backs-sky-marshals.do
http://in.news.yahoo.com/43/20100121/836/tbs-india-us-agree-to-deploy-sky-marshal. html
रह्यो नेपाल भारत को कुरा…….एक्पक्ष्यिया ऐर मार्शल त स्वीकार्य हुनु हुदैन.. ..दुवै पक्षीय सुरक्षाकर्मी हुँदा एस्तो ब्यबस्था भयो भने…आजको जमाना मा आतियिहल्नु पर्ने चाही केहि छैन……………खोक्रो रस्त्रबादिताको नारा नै लागाउन लाइ issue हरु चाहिएको हो भने कुरा अर्कै हो…….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
44
53
…………….विश्वब्यापी आँतकबादी हमलाको खतरा रहेको अबश्थामा सन्सारको अन्य कुनै पनि राष्ट्रका एयरलाईन्सहरुले त्यस्तो “ आशयको “ प्रश्ताव नगरेको अबश्थामा भारतको त्यो प्रश्ताव विश्वमै (International Civil Aviation Organization को नियम अनुसार ) कही प्रचलनमा नभएको वा त्यस सम्बन्धमा कुनै डकुमेन्टेशन नभएको ( प्रश्ताव ) हैन तर पनि त्यस प्रश्तावले (कम्तिमा) नेपाललाई दिर्घकालिन प्रभाव पार्ने देखिन्छ ।……………… पहिलो प्यारग्राफमै यसो पढेको थिए त्यसैले तपाँईले दिनु भएको लिङ्क पनि हेरे पक्षी तपाँईको पक्ष चाँही मलाई अलि चित्त बुझेन । भारतले पहिले यस्तै सन्धी सम्झौताको नाममा विगतमा नेपाललाई गरेको ब्यबहार सम्झीने हो भने तपाँई हामीले एयर मार्सल विश्वब्यापी प्रचलन हो भनेर भारतले प्रश्ताव गर्दा ठिकै हो भन्न गार्हो छ । कम्तीमा म चाँही सक्दिन अगाडी साथीहरुको बिचार
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
8
उहिले उहिले नेपालको उत्तरी सिमाना ओलांगचुङ्ग गोलामा भारतीय चेकपोष्ट थियो भन्ने कुरा शायद धेरैलाई थाहा नहुन सक्छ, किर्तिनिधि बिष्टको पालामा त्यसलाई हटाइएको थियो, अब फेरी आतंक रोकथामको नाममा विमानस्थल लगायत नेपालसंग जोडिएका हरेक नाकामा नेपालभित्रै भारतीय चेकपोष्टहरु राख्न खोजे जस्तो छ | भारत्-परस्त सरकार भएको मौकामा दाउ छोप्न खोजे जस्तो छ | नेपालका सन्दर्भमा भारतीयहरुको जहिले पनि नियतमा खोट देखिएको छ | ICAO को जेजस्तो नियम भएपनि भारतीय सुरक्षाकर्मीहरुलाई हाम्रो भूमिमा कुनै पनि गतिबिधि गर्न बन्देज लगाइनु पर्छ | यदि मदतै गर्ने इच्छा भए हाम्रा सुरक्षाकर्मीलाई सुरक्षाका अत्याधुनिक तरिकाहरु सिकाउन सक्छन| बिमानस्थलमा मार्शल राखेर के गर्नु? सयौं किलोमिटर खुला सिमानाको बाटो हुँदै आतंक त सँधै ओहोरदोहोर गरिरहेको होला | कि त सिमाना नै बन्द गर्नुपर्यो | भारतीय ले हगभन्दा हग्ने, मुत भन्दा मुत्ने हो भने भुत्राको सार्वभौम सत्ता!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
5
भारत को नेपाल बाहेक अरु कुनै पनि छिमेकी राष्ट्र संग त्यति राम्रो सम्बन्ध छैन, कुनै पनि छिमेकी राष्ट्र भारत लाइ एक आँखाले त के फुटेको आँखाले पनि देख्न चाहदैनन्, किन त भन्ने प्रस्न आउन सक्छ जुन हामी सबैलाई थाहा भएकै कुरा हो भारत को हेपाह प्रवृति, र यसै को कारण ले नै आज भारत आतंगकारिको सिकार हुन पुगेको पनि | हुनत नेपाली जनता ले पनि भारत लाइ चाहाने होइनन मात्र भौगोलिकता ले ठगिएको कारण आरु मित्र राष्ट्र संग ब्यापारिक सम्बन्ध राख्न कठिन भएको हुदा भारत संग सम्बन्ध राख्न बाध्य भएका हौँ यो कुनै रहर ले होइन | अरु राष्ट्र ले नेपाल लाइ सहयोग गर्दा निस्वार्थ सहयोग हुने गर्छ भने भारतले अगाडिबाट एक रुपिया को सहयोग गर्यो भने पछाडिबाट दस रुपिया को स्वार्थ हेर्छ तर दुर्भाग्येको कुरा हाम्रा नेता भनौदाहरु त्यहिँ एक रुपिया बाट व्यक्तिगत स्वार्थ को लागि पचहत्तर पैसा चोर्ने भएको हुनाले पछाडिबाट दस रुपिया आफै बाट लुटाउना पछी पर्दैनन् येही हाम्रो दुर्भाग्य हो भन्दा बेठिक नहोला | अब आयो आतंक को कुरा नेपाल जुन साच्चै भन्नु पर्दा आज सम्म पनि कुनै आतंककारी समुहको चपेटामा परेको छैन, मात्र घर भित्रैका केहि लल्लुहरुले गुलेली खेलेका छन त्यो पनि, चोर्न र लुट्न को लागि मात्र हो, अब हामी निकै सतर्क हुनु जरुरि छ किन भने अमेरिकाले आफ्नो स्वार्थको लागि अलकाइदा तयार गरे जस्तै भारत ले नेपाल मा पनि आतंग्कारी समूहहरुको निर्माण गर्न लागेको छ जुन कुरा हाम्रा नेताहरुले बुझ्न सकेका छैनन् नही जनाताहरुपनी त्यति सतर्क देखिन्छन, सबै आ-आफ्नो स्वार्थ को लागि पछी परेका छन, भारत को यो नया चाल भोलि नेपाल को लागि निकै महँगो पर्न सक्छ, र येस्को मूल्य नेपाल ले मात्र होइन भारत स्वयेम ले पनि तिर्नु पर्ने छ जसरि आज अमेरिकाले तिर्दै छ | हामी जनताहरुले देशलाई कुनै पनि मूल्य चुकाएर पनि भारत बाट बचाउनु पर्ने अवस्था आएको छ त्यसैले सहि नेत्रुत्यो को जतिसक्दो चाडो चयन गरौँ र जनता सबै मिलेर यी साम्राज्यबादिहरुबात देश लाइ बाचाउ| राम्रो काम को लागि ढिला कहिलै हुदैन|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
3
point to be noted:
तिनीहरुलाई कसले उदौनै पर्छ भनेको छ नल्याउन त तिमीहरुको जहाज ……….
“तिम्रोमा हाम्रो विमानस्थल वाट हतियार लिएर आतकवादी हमला गर्न कोही पस्दैन बरु तिम्रो भूमिबाट नेपालमा भैरहेको अराजनीतिक गतिवधि नियन्त्रण गर ! हामीलाई सहयोग गर । हामीलाई समस्या पर्यो । अझ तिमीलाई हाम्रो विमानस्थल सुरक्षा ब्यबश्था प्रति विश्वास छैन भने अरुहरुले उडान भरिरहेका छन तिमी सुरक्षा खतरा नलेऊ (नआउ ) ” भनेको खोई त !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
3
ठिक भन्नु भो योगी जी!
तिमीहरुलाई खतरा लाग्यो भने तिम्रो नेपालको उडान बन्द गरिदेउ, कुरा खतम!
हामीलाई तिम्रो हाम्रो धर्तीमा तिम्रा सिपाही चाहिया चाहिया छैन!
हाम्रै सेनाले UN मा समेत सेवा पुर्याई रहेको छ भने हाम्रो एयरपोर्टमा पनि नेपाली सेना को उपस्थिति बढाउन सकिन्छ, भारतीय ब्वासा होइन!
We do not want any wolf in a sheep’s clothing!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
3
तिमीहरुलाई खतरा लाग्यो भने तिम्रो नेपालको उडान बन्द गरिदेउ, कुरा खतम!
हामीलाई तिम्रो हाम्रो धर्तीमा तिम्रा सिपाही चाहिया छैन!
हाम्रै सेनाले UN र तिम्रै देशको सुरक्ष्या गोर्खा रैफल्स मा समेत सेवा पुर्याई रहेको छ भने हाम्रो एयरपोर्टमा पनि नेपाली सेना को उपस्थिति बढाउन सकिन्छ, भारतीय ब्वासा होइन!
We do not want any wolf in a sheep’s clothing!
मन परे हरियो, नपरे रातो
9
2
संवावित अमानानिय गृहमन्त्री ,……….अझै पनि तैंले देश बिर्सेर अर्काको खुट्टा ढोगिस भने त जति को कपूत कोहि पनि हुने छैन……
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
4
हिजो माकुने लाइ तिमि त् हाम्रै मुलका हौ नि ?भन्दा ओहो म लाइ आफ्नै ठान्यो भनेर उनि दंग भए , फुरुंग भए म लाइ त् ”ओबामा ” समेत चिन्दा रहेछन भन्ने कुरा हरु आए | सायद उनि आफैलाई थाह छैन उनको महत्त्व कति रहेछ ,ज्ञानेन्द्र ले सायद उनको आबेदन स्वीकार गरेको भए आज अझै ”मैले बुझे ” भन्न पाउथे |
उनको अपार खुबी चिन्ने इन्डिया रहेछ | हारेको लाइ पी यम बनायो , ये तिमि र हामि मा केहि फरक छैन भन्यो |एक महिना पनि न टिक्ने भनेको सरकार अझै कति टिक्ने हो भन्न सकिन्न |उनका बिरोधि हरु मरेको मेरेई ,उनि कहिले डेन मार्क, कहिले अमेरिका , मोटाएर रातो रातो गाला !!
यिनै बास्तबिकता भए पनि ,यो देसको लागि घातक कुरा हो ,यसरि इन्डियन प्रतिनिधि जस्तो नेपाल को सत्ता मा हुनु , बि भिन्न बहाना मा भारतीय सेना नेपाल भित्रिनु ,भारत् को आफ्नै मानिस सत्ता मा हुदा कति पापड बेलिदो हो, कति सड्यन्त्र हुदो हो सबै नेपालि बेखबर हुनु ,स्वाभिमानी देस र जनता को लागि यो खतरनाक कुरा हो |
नेपालको सत्तामा हुनुपर्ने ”अनाडी(राजनीति गरेर सत्ता मा टिक्न न सकेकोले ) नेता प्रचण्ड हो” मा कु ने हैन | हारेर जबर्जस्ति थोपरिएको ”मा कु ने ” जर्मन तिर पोइला गैसकेकी , बा ले मन्त्रि हुन् बोलाएर आएकी ”सुजाता”, आफ्नो गिदी ससुराल मा बाकस भित्र थन्काएर आएको ”गच्छेदार ” यो नया नेपाल को धब्बा हुन् |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
1