मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बेलायतका लागि विद्यार्थी भिसा बन्द

    बेलायतले विद्यार्थी भिसाका लागि काठमाडौँमा आवेदन लिने काम भोलिदेखि बन्द गर्ने भएको छ। बेलायती दूतावासको विज्ञप्तिमा यसलाई ‘अस्थायी’ भनिए पनि आवेदन लिन सुरु कहिले गरिनेछ भन्ने स्पष्ट पारिएको छैन।

    बेलायतले टायर फोर प्वाइन्ट बेस्ड सिस्टम अन्तर्गत विद्यार्थी भिसा बाँड्न थालेपछि नेपालबाट ठूलै संख्यामा विद्यार्थीहरु त्यहाँ जान ओइरो लागेका थिए।
    दूतावासको विज्ञप्ति जस्ताको तस्तै-

    UK BORDER AGENCY ANNOUNCES TEMPORARY SUSPENSION OF STUDENT VISA APPLICATIONS IN KATHMANDU

    The UK Border Agency announces that, with effect from Monday 1 February, it will temporarily stop accepting student visa applications under Tier 4 of the Points Based System at the visa application centre in Kathmandu. This is a temporary suspension and the UK Border Agency will begin accepting Tier 4 visa applications again as soon as possible. Customers who are making applications in other visa categories are unaffected by this announcement.

    The UK Border Agency has taken this decision in response to an unexpectedly high number of student visa applications at this time of year in parts of South Asia, and will therefore stop accepting any new applications under the Tier 4 student route in affected areas, including Nepal and North India.

    The temporary suspension will allow the UK Border Agency to continue to scrutinise applications thoroughly and to manage the visa process efficiently for all our customers in Nepal.

    Customers who have already made appointments at the visa application centres in Kathmandu to submit their Tier 4 visa applications from 1 February onwards will have their appointments suspended until the UK Border Agency begins accepting Tier 4 visa applications again, and will then be given priority.

    The UK Border Agency’s Regional Director, Chris Dix, said:
    “The UK Border Agency remains committed to providing an efficient visa operation for all our customers. We aim to process applications fairly, thoroughly and as quickly as possible. We will also take whatever action is necessary to ensure that the visa operation works effectively.

    “The visa operation will continue to work hard to process the student applications that we have received so far and ensure that they all meet the required standard. We will review the temporary suspension in one month’s time.”

    Notes to editors:
    1. Applications made under Tier 4 of the Points Based System are suspended temporarily in Nepal from Monday 1 February.
    2. Guidance for Tier 4 student visa applications is available at: www.ukba.homeoffice.gov.uk/studyingintheuk/adult-students/.
    3. The UK Border Agency publishes annual entry clearance statistics in August each year. These are available at: www.ukvisas.gov.uk/en/aboutus/statistics/.

    British Embassy
    31 January 2010

    Related posts:

    1. नेपाली विद्यार्थीलाई बेलायतको भिसा आंशिक खुला
    2. बेलायतको भिसा अब दिल्लीबाट
    3. ५२७ नेपाली विद्यार्थी अस्ट्रेलियाबाट देशनिकाला
    4. हाम्रा ब्याङ्कहरुको बखान
    5. कोरियाली दूतावासको कुरा

    46 comments to बेलायतका लागि विद्यार्थी भिसा बन्द

    • १२- १५ वर्ष पहिला बेलायेत स्यर्ग nai थियो काम को कुनै दुख nai थिएन तर अहिले k भो कुन्नि बिदेसी भरिएर होला /अहिले बेलायेता मा नेपाली को सबै राजनीतिक दल छ भात्री संगठन छ नेपाल engineering अस्सोचिअशन छ(engineer हरु ९९% चौकीदार को काम गर्छन) नुर्सिंग अस्सोचिअशन छ बेलायेती को ओर्गनिज़शन भन्दा नेपाली को धेरै ओर्गनिज़शन छ ///////////////////////////////// टाएर जलाएर लण्डन बन्द गर्नु मात्र बाकी छ/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • The Whole United Kingdom is suffering from recission, so, thats why they are making money from student in easy way.it is good for them but these innocent student who doesnot know the current situation of England,they want visa in every respect,they have a dream of UK and they want to make money in london,but london one of the expensive country of the world, itself is suffering from economic crisis,most of the established companies are going to close due to recission,the unemployment rate ok UK is going high these days.
      Even if the company is able to give job, the first priority goes to European and then others, but unfortunately Asian student are compell to work below minimum salaries,many of the students are unemployed,they dont have enough money to survive .
      So it is good that the tier4 system is remove from nepal because England itself is not a good country in the current situation due to economic crisis.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Joys Deep

      तपाइँ संग प्रशस्त पैसा छ भने युके मा अध्ययन गर्न सक्नु हुन्छ तर गयर कमाउछु भन्ने सोचाइमा कोहि छ भने उक्त सोचाइमा परिबर्तन गर्नु पर्यो. करिब ९९ प्रतिसत नेपाली पदने कलेजहरु घटिया गुणस्तर का छन्, तिनीहरुले दिने प्रमाणपत्र कहिँ पनि चल्दैन. लाखौ लाख खर्च गरेर युके नजानु बुद्दिमानी हो. यहा नेपाली विद्यार्थीको बिजोग भयको छ, काम पाइदैन, नेपालीहरु भाषामा पछाडी परेका, उचारण गर्न नजान्ने, बसेको घर फोहोर बनाउने, बोल्दाखेरी धेरै करायारा बोल्ने,बिषय बस्तुको ज्ञान नभई धेरै ज्ञान भयको बहाना गर्ने, ठाउँ र समय अनुसार बदलिन नसक्ने, धन्यबाद भन्न नजान्ने, आदि खराब बनि ले गर्दा उनीहरु रोजगारदाता को प्राथमिकसूचीमा पर्दैनन्. नेपालमा यतो थिय, उस्तो थिय भन्ने तर केहि शिप नभयका देखिन्छन.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • subahs

      यो त धनि देशको दरिद्र चाला भो नि . त्यत्रो मान्छेहरु लाई भिजा दिएर बोलाए पछी त देश मा टन्नै पैसो भित्रि हाल्यो होला. त्यस पछी मुल्ला नेपाली हरुको टेन्शन किन लिने ! अलि कति पैसो एकोनोमी मा छिरी हाल्यो यी हरु जे गरे गरोस् मलाई क को बाल भनेर मुल्ला गोरेको मन्त्रि भन्दै थियो रे . नेपालीहरु ट्वाल्ल !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      यो ठिक इन्र्ने हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kesu

      नेपाल बाट बेलायत मा साचिकै पड़ने गरि आउने को संख्या ज्यादै न्यून छ. हजारौ बिधार्थी को बिचल्ली छ मैले पनि मेरो गाउ तिर का भाइ हरु लाइ सहयोग गर्दा गर्दा हैरान परेको छु, अर्को तिर कलेज सस्पेन्ड मा पर्नु अनि काम पनि नपाउनु ले धेरै को बिजोग छ. यो स्वागत योग्य काम हो तर university मा आउने हरु चाही साचिकै अध्यन को लागि आउने हुनलाई उनीहरु को लागि भने असुभा खबर भो यो.
      जय नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • sandip kharel, canberra

      राम्रो भयो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • बिहुँकोटे

      एक हिसाबले भन्दा ठिकै पनि हो किनकि नेपाल बाट अनेक मिठा सपना बुनेर नेपाली बिद्यार्थी हरु बेलायत आउछन तर यहाको बास्तविकता चाही अर्कै छ माथिको कमेन्ट हरुमा जस्तो कामको लागि ल्याको भय पनि के फरक पर्थ्यो र कमसेकम रेमिट्यान्स त जान्थ्यो नि नेपालमा तर कुरा त्यो नभयर ठिक उल्टो छ यहाको सरकारले हप्ताको २० घण्टा काम गर्न पाउने भनेको छ तर काम पाया पो गर्ने त कति बिद्यार्थी त बिचरा खान बस्न नपायर

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • suman

      ठिकै भयो यहाँ नेपाली स्तुदेंत लै कस्तो छ भन्ने कुरा यहाँ आका लै मात्र थाहा छ . मा त यो बेलायत को सरकार लै धन्येबाद दिन्छु यार ……अब त आक् जना पनि आउन नदिए पनि हुने ..बिचार गर्नुस त तपाई पनि बिचारहरु को कति पैसा सकिन६ यार …जे भो राम्रै भो …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • P4R££N1T4~ राप्तीको सेरोफेरो

      ठिकै गर्यो भन्नु पर्ला | युकेमा नेपाली शिष्यहरुको हरि बिजोगको खबर पत्र पत्रिकामा अब नआउला | मुन्द्रेले जे गर्यो ठिकै गर्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • neerose

      बेलायत सरकार (युकेबिए,एफयसय,इकोनोमी मिनिस्ट्री,र इन्टलेक्च्ट्युअल) आदिले ठुलो गेम खेलेको छ र तेस्को मारमा हामी तेश्रो बिस्वोका गरीब र सुन्दर जीवनको सपना देख्ने हरु परेका छौ जो बेलायति सरकारको गेम मा च्याखे थाप्न पुगेका छौ! यस्तो दिग्गज दिमागवाला हरुले पो देश चलाऊने र चलायको देश को प्रसन्शा गर्नै पर्ने हुन्छ,बेलायत को इन्टेलेक्चुयल र सरकारको, सलाम छ तिनिहरुलाई!
      बेलायती सरकारले नयाँ भिसा नियम ल्यायर खेलायको खेलमा च्याखे थपेर हाललाई जित्ने र जितेका त छन तर एउटाकुरा खेल खेलाउने कहिल्यै पनि हार्दैन भन्नेकुरा लाई खेल्ने र खालमा बस्ने (कलेजहरु,कन्सल्ट्यन्सी,रोजगार कम्पनी आदी) अनी च्याखे थाप्ने(बिद्ध्यार्थी) हरुले खेल्नु अगबै बुझे देखी हाम्रो राष्ट्रिय सम्पत्ति बच्नेथियो अनी राष्ट्रपनी बच्ने थियो।
      नेपाल र नेपालीकै प्रसङमा बेलायती सरकारको यो गेममा सकृया खेल्ने खेलाडी(कलेजहरु,कन्सल्ट्यन्सी,रोजगार कम्पनी आदी)र च्याखेवाला(बिध्धार्थिहरु)को समस्टिगत सानो बिश्लेशन गर्दा यस्तो देखियो।
      टियर-४ भिसा आबेदन सुरु गर्नु पछाडि धेरै कारण हरु छन र हुन सक्छ!जुन,
      बेलायतको प्रबेशलाई र बिदेशिको बेलायत बसाइ लाई नियन्त्रण गर्नु एक मुख्य हो र यो ज्यादै राम्रो नियम हो जस्मा गर्न सक्नेहरुलाई अबसर पनि छ तर देश लाई ज्यादै फाईदा छ!
      जब बेलायत लगायत बिश्वोनै फाइनान्सियल क्राइसिस मा गयर(मुख्यगरी बेलायत) देशलाई निकै आर्थिक मार पर्‍यो अनी बेलायतले यूकेबिए अन्तर्गत नयाँ नियम अगाडि सारी गेम प्ले गर्‍यो त्यो बिभिन्न किसिमको टायर् पद्दतिको भिसाहरु हुन, जस्मा मुख्यगरी बिद्यार्थिकोलागि ल्यायको तयार-४ आउछ, जसान्तर्गत विद्यार्थीहरुले सहजै भिसा पाउन सक्छ!
      :- यो पद्दति नियमन गरियको छ आठ महिना भित्रमा लाखौं विद्यार्थी दक्षिण एसिया बाट मात्रै बेलायत भित्रियो जस्मा दशौ हजार नेपाली छन, हालसम्म नेपालीहरु बेलायत आयर कामगरी नेपालपठायको रेमिट्यान्स लगायतका सम्पूर्ण रकम बेलायतअले यि २००९ को पछील्लो केही महिना भित्र फिर्तालिसकेको छ। र उनिहरुको फाइनान्सियल क्राइसिस नियन्त्रित भयको घोषणा पनि गरी सकेको छ!
      :- त्यसरीनै यो पद्दतिले बेलायतलाई आवश्यकता परेको र पर्नसक्ने श्रम शक्ती(२०१२ ओलम्पिक खेल सम्मा)पुरा गर्न निकै ठुलो सहयोग गर्ने छ!
      यस्मा सघाउनेहरु र नेपाली विद्यार्थीलाई मारमा पार्न उध्धात र राष्ट्रको सम्पत्तिलाई सपनामा पोखाउन उध्धत हरु बिशेष गरी नेपाली कालेज छन जो विद्यार्थी बाट पैसा बटुलेर अर्को कालेज खोल्ने,बिल्डिङ ठुलो रोज्ने,कलेज बढाउने आदी गरिरहेका छन त्यो सबै बिशेष गरी देशको सम्पत्तिले बिदेशमा सपनाको महल बुनेको भन्दा फरक नपर्ला र हारिसकेका यिनिहरुलाई हराउने गेम को नियम कुनैपनिबेलामा छिट्टैनै बेलायत सरकारले ल्याउने कुरामा यो ब्लगर निस्चित छ।
      यहाँ आयका यि सम्पूर्ण विद्यार्थी हरु केही अपबादमा बाहेक अन्य अर्को बर्ष बिरिहत आर्थिक मार र बेलायती सरकारको नियमको चपेटामा पर्ने कुरा कारीबन निस्चित छ!
      धेरै कालेजहरु बन्दहुने(हाल सस्पेन्ड्मा परेका र अब पर्ने वा पर्न सक्ने लगायतका)कुरा निस्चित छ!
      प्रत्यक विद्यार्थीले भिसा बढाउन,कालेज परिवर्तन गर्न आफ्नै देश फर्कनु पर्ने या बढाउन नसक्ने कुरा निस्चित प्राय: छ!
      तेसैले अब बेलायतमा साच्चैनै योग्यताकै लागि पढ्न आउने हो भने तिनिहरुले पहिलेनै बिचार गर्नु पर्नेकुरा यि सबै ब्यहोर्न र आफ्नो अध्ययनमा सफल हुन्छु भन्ने द्रिण निस्चित हुनु जरुरी छ त्यो पनि मास्टर्स तहको अध्ययनअको लागि मात्र नत्र नाऔदानै राम्रो अझै सर्टिफिकेट र डिप्लोमा पढेर लाइफ बनाउछु भन्ने सपना देखेर त बेलायत नछिरेकै राम्रो!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 1

      • robei

        नीरोज जी, युके छिरिसकेका र हाल आएर कलेज सस्पेन्ड मा परिसकेका बिधार्थीको स्थिति के हुन्छ ?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • neerose

          robei,
          तपाहिको जिज्ञासा अनुसार कतै तपाहिपानी सस्पेन्ड कलेजको बिद्धार्थी होकी भन्ने संका लाग्यो, जे होस्!
          यदि बिध्धार्थी बेलायत आइसकेको र कलेजको लाइसेन्स सस्पेण्ड भयको खण्डमा सो कलेजको बिध्धार्थीहरुले साधारण तया आफ्नो अध्यायन निरन्तरता दिन पाउनेछ, तर यसमा अलिक सचेतता चलाखी पूर्ण वा भंछानी होस् पुर्याउने उचित हुनेछ!
          पहिले कुरा कलेजको लाइसेन्स किन सस्पेण्ड गरियो भन्ने बुझ्नु जरुरि छ, कतिपय कलेजले यसबारेमा बिध्ध्यार्थी लाइ भ्रममा राखेर उनीहरुको जीवन संग खेलबाड गरि आफ्नो स्वार्थ पुरा गरिरहेको देखियको या पेयको छ! यसमा स्पोंसोर लाइसेन्स को बारेमा अलिकति बुझ्नु र ज्ञान हुनु उचित हुन्छ!
          लाइसेन्स सस्पेण्ड हुदैमा या लाइसेन्स रद्द हुदैमा कलेज बन्द हुदैन, तेसैले कलेज खुली रहेको छ पढाइ भै रहेको छ भनेर ढुक्क हुने स्थिति छैन र त्यो भ्रममा बाच्नु झनै खतरनाक हुन्छ किनकि त्यो भ्रममा बाचेको बिध्ध्यार्थी हरु एकै पटक खाडलको फेदमा पछारिय पछी मात्र आफ्नो स्तिथि थाहा पाउनेछ!
          साधारण तया लाइसेन्स सस्पेन्ड हुदा* दुइ हप्ता र बढीमा दुइ महिनामा पुन: स्थापित हुन्छ र यदि दुइ महिना भन्दा बढी समय सस्पेन्ड छ भने त्यो कलेजको लाइसेन्स गुमेको मान्नु पर्ने हुन्छ फिर्ता हुने सम्भावना अति न्युन (अदालती कारबाहीमा सफल भयमा मात्र) हुन्छ तेसैले सानोतिनो इन्भेस्तिगेशानको लागि गरेको सस्पेण्डहरु यी दुइ हप्ता देखि दुइ महिनामा फिर्ता हुन्छ तर दुइ महिना पछिको छ भने खतरनाक हुन्छा र तेस कलेजका बिध्ध्यार्थिहरु घर फर्कने तयारि गर्दानै उचित होला!
          कलेजको लाइसेन्स सस्पेन्ड देखि खारेजी को अबस्था सम्ममा बिध्ध्यार्थीले दुइ महिना समय पाउछा आफ्नो भिसाको ब्याबस्था गर्ने र ति अबधिमा उनीहरुले अर्को कलेज बाट भिसा लि सक्नु पर्ने हुन्छ, यसो गर्दा पनि अत्याधिक सम्भाबना उत्त बिध्ध्यार्थी हरुलाई पुन: भिसा लिन उनीहरुकै देश जाने आदेश दिने हुन्छ(लक्की ले यहि पाउनपनी सक्छा)
          तेसैले मेरो बिचारमा बिध्ध्यार्थी हरुले आफ्नो कलेज सस्पेण्ड भयको छ भने कोशिस गरि सत्य तथ्य पट्टा लगाउनु किन सस्पेन्ड भयको भनेर (यसमा पूर्णतया कलेजको कुरामा बिश्वास गरि हाल्न पनि मुर्ख्याई हुन सक्छा) अनि या belaimaa आफ्नो भिसाको जोहो गर्न तिर लाग्ने या घर फर्किने तयारी गर्ने! उचित चाँही कालेज सँग कसरी हुन्छ पैसा फिर्तालिने र सकिन्छ युनिभर्सिटी पढ्ने नभय जतिन्जेल बस्न सकिन्छ बस्ने र घर फर्किने बिचार गर्दानै राम्रो होला!
          कलेज(जुन लन्डनमा ब्यक्तिगत ब्यवसाय र रोजगारिको लागि खोलियको छ)मा पढेर(अहिलेको नयाँ बिधान अनुसार)आफ्नो जिन्दगी बनाउछु भनेर सपना देखी घरअखेत गरी रिण काढेर बेलायत छिर्नु महा मुर्ख्याइ हो र तेसो नगरन म ब्यक्तिगत सल्लाह दिन्छु, किनकी दुई बर्ष अगाडिको जस्तो परिस्थिती अहिले छैन र मुख्यत यहाँका यि कालेजमा भन्दा उचित र राम्रो ज्ञान र शिक्षा नेपाल प्राप्त हुने कुरामा म चाँही द्रिण छु (मास्टर्स या त्यो भन्दा माथिको भने कुरा बेग्लाई र त्यो अझै युनिभर्सिटी हो भने अलग) तेसैले यो मुर्ख्याइ र भ्रममा अनी कसैको छुल्ल्याइमा नपर्नुनै राम्रो!
          एक आधा अपबादमा परी दुनो सोझ्झिनु भनेको कुरा अर्कै हो!
          तेसैले पोस्ट-ग्र्यादुयट सम्मको पढाई सकेर मास्टर्सको लागि मात्रा बेलायत छिर्नु (बिध्ध्यार्थिको हैसियतमा)उचित हुनेछ!
          यि कुराहरु अधिकारइक नभयर इडुकेशनल र बिध्ध्यार्थी सेवामा धेरै थोरै कामगरेको बाट प्राप्त भयको अनुभब,दाँयाबाँया देखेको भेट्टायको घटना,सुनेको अध्ययन गरेको सुचना र समाचार पढेको आधारमा ब्याक्तगरियको मेरो ब्यक्तिगत बिचार र सल्लाह हुन यस्लाई कसैले पनि अधिकारिक र ब्याबसायिक हिसाबले नलिनु उचित होला!र तेस्को लागि अधिकारिक रुपले स्थापित कानुनी सेवाहरुको उपयोग गर्दा नै उचित हुनेछ!

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

        • neerose

          बेलायत आयर आफ्नो अध्ययन शुरु गरिसकेका अवस्थामा कालेज सस्पेन्ड भयमा ति बिध्ध्यार्थी हरुले आफ्नो अध्ययन त निरन्तरता दिन पाउछ तर उनिहरुको भिसा भने निकै जोखिममा हुन्छ! त्यस्तो अवस्थामा कसरी सकिन्छ त्यो कालेजको लाइसेन्स किन सस्पेन्ड गरियो भनेर सत्य तथ्य बुझ्नु पर्ने हुन्छ र यो खासगरी कलेजको ब्यबस्थापक ब्याबसायीहरुले सत्य बताउदैन र बताउन चाहदैन बरु विद्यार्थी हरुलाई भ्रम मा राखेर आफ्नो दुनो सोझ्याउने कोशीस गरी रहेको हुनसक्छ तेसैले तिनिहरुको पूर्ण विश्वाश गरी हाल्नु पनि झनै खतरानाक हुन सक्छ!
          साधारण तया कालेजको लाइसेन्स स्सस्पेन्ड भय्को दुई हप्ता देखी दुई महिना सम्ममा फिर्ता हुन सक्छ यदी दुई महिना कटेमा चाँही त्यो कालेजको लाइसेन्स खारिजी भयको मान्नु उपयुक्त हुनेछ!यसरीनै विद्यार्थी लाई तेस अवस्थामा दुई महिनाको समय पाउनेछ आफ्नो भिसाको ब्यबस्था गर्न! तेस अवस्थामा नयाँ कालेज बाट नयाँ भिसा लिनु पर्ने हुन्छ र त्यो यही बाट नदियर आफ्नै देश बाट ल्याउने आदेश दिने सम्भाबना अत्याधिक हुन्छ!
          मुख्य बुझ्नु पर्ने कुरा कालेज खोली रहेको अनी पढाई भाई रहेको छ तेसैले कालेज बन्द भयको छैन क्यारे भनेर ढुक्क हुनु चाँही मुर्ख्याइ हो!कुनैपनी कालेजले कालेज को लाइसेन्स नहुदैमा या सस्पेन्ड वा रद्द हुँदैमा कालेज र पठन पाठन बन्द गर्नु पर्ने जरुरी छैन तेसैले कालेज खुली रहेको हुन्छ,मात्र त्यो कालेजबाट जती विद्यार्थीहरुले बेलायत बस्ने भिसा पायको छ तिनिहरुको भिसा पनि सस्पेन्ड या रद्द हुनेछ!
          तेसैले कालेजको लाइसेन्स सस्पेन्ड भयको छ भने पहिले किन सस्पेन्ड भयको भन्नेकुरा यथार्थ बुझेर पत्ता लगाउने यदी जटिल या ठुलै कारण रहेछ भने तुरुन्तै आफ्नो जोहो गर्न लागिपर्दा हुन्छ नभय साधारण तया दुई हप्ता र अनी एक महिना कुर्ने तेसपछी आफ्नो दुनो सोझ्याउनतिर लाग्ने,मतलब आफ्नो भिसाको जोहो गर्न तिर लाग्ने या घर फर्किने तयारी गर्ने! उचित चाँही कालेज सँग कसरी हुन्छ पैसा फिर्तालिने र सकिन्छ युनिभर्सिटी पढ्ने नभय जतिन्जेल बस्न सकिन्छ बस्ने र घर फर्किने बिचार गर्दानै राम्रो होला!
          कलेज(जुन लन्डनमा ब्यक्तिगत ब्यवसाय र रोजगारिको लागि खोलियको छ)मा पढेर(अहिलेको नयाँ बिधान अनुसार)आफ्नो जिन्दगी बनाउछु भनेर सपना देखी घरअखेत गरी रिण काढेर बेलायत छिर्नु महा मुर्ख्याइ हो र तेसो नगरन म ब्यक्तिगत सल्लाह दिन्छु, किनकी दुई बर्ष अगाडिको जस्तो परिस्थिती अहिले छैन र मुख्यत यहाँका यि कालेजमा भन्दा उचित र राम्रो ज्ञान र शिक्षा नेपाल प्राप्त हुने कुरामा म चाँही द्रिण छु (मास्टर्स या त्यो भन्दा माथिको भने कुरा बेग्लाई र त्यो अझै युनिभर्सिटी हो भने अलग) तेसैले यो मुर्ख्याइ र भ्रममा अनी कसैको छुल्ल्याइमा नपर्नुनै राम्रो!
          एक आधा अपबादमा परी दुनो सोझ्झिनु भनेको कुरा अर्कै हो!
          तेसैले पोस्ट-ग्र्यादुयट सम्मको पढाई सकेर मास्टर्सको लागि मात्रा बेलायत छिर्नु (बिध्ध्यार्थिको हैसियतमा)उचित हुनेछ!
          यि कुराहरु अधिकारइक नभयर इडुकेशनल र बिध्ध्यार्थी सेवामा धेरै थोरै कामगरेको बाट प्राप्त भयको अनुभब,दाँयाबाँया देखेको भेट्टायको घटना,सुनेको अध्ययन गरेको सुचना र समाचार पढेको आधारमा ब्याक्तगरियको मेरो ब्यक्तिगत बिचार र सल्लाह हुन यस्लाई कसैले पनि अधिकारिक र ब्याबसायिक हिसाबले नलिनु उचित होला!र तेस्को लागि अधिकारिक रुपले स्थापित कानुनी सेवाहरुको उपयोग गर्दा नै उचित हुनेछ!

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

        • गगने

          robei, र यु के मा अध्यायन रत बिद्यार्थीहरु!
          यदि तपाहिको कलेज सस्पेंदमा परेको हो भने वा सबै बिध्ध्यार्थीहरुलाई मा एउटा सल्लाह दिन चाहन्छु!
          राम्रो के हुनेछा भने, कलेजसंग कुरा गर्नुस भन्नुस मनाउनुस, कुरा बुझ्नुस र आफु पक्का हुनुस अनि सस्पेण्ड भयको बारेमा सबै कुरा राम्रोसंग बुझिसके पछी कलेज को मुख्य मान्छे संग कुरा गरि मनाउनुस,
          - दुइ हप्ता कुर्नुस पहिले !
          अनि कतिसकिन्छ पैसा फिर्ता माग्नुस र आफ्नो पैसा सकेसम्म लियर बस्नुस, कलेजलाई भन्नुस यदि तिमीहरुको लाइसेन्स दुइ महिना भित्रमा फिर्ता भयमा मा फेरी सबै पैसा पनि फिर्ता गर्नेछु!
          यदि दुइ महिना कति सकेको छ भने दाया बाया हेरी रहनु भन्दा खुरुक्क कसरि हुन्छा पैसा उठाउन तिर लाग्दा उचित होला!
          अरुकुरोत केहि गर्न सकिन्न तर पैसा चाहि जोगाउन तिर लाग्नुस्, नत्र
          गाठ भी गुमाना, बेबकुफ भी बन्ना मा अझै जिन्दगि भी बर्बाद कारना! यस्तो नहोस है!
          शुभ-कामना!

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

          • robei

            निरोज जी र गगने जी ,
            सल्लाह को लागि धन्याबाद | यो केस मेरो हैन म नेपाल मै छु | केस मेरो साथिको हो | उसले मास्टरको लागि ब्रिज कोर्स गर्दै थियो, यहि बेला कलेज सस्पेन्ड भयो युनिवेर्सिटी जान सकेको छैन अब उसको हालत के हुन्छ ? सुझाब पाउँ |

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • aarushee

        जानकारी सार्है लाभदायक छ . तर शुद्ध लेखाई भएको भए अझ बढिया हुने थियो होला .

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • RAJ,VIRGINIA

      यो सबै “जिरे खुर्सानीको “कमाल हो ….
      “मुन्द्रे “आफु पसी हाल्यो ….अरुलाई फसायो …..खेदो खन्दा खन्दा बन्द गराई छाड्यो .
      बरु आजभोली” मुन्द्रे “नेपाल फर्कियो कि ….उतै दोहोरि गाउदै छ ????

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

    • uttam

      जो उच्चा शिक्षा हासिल गर्ने हरुलाई दुख को कुरा हो बेलायेतको भिसा बंद भएको माँ आर्को पाटो हेर्दा खुसी को कुरा पनी हो , किनकी दलाल को गाला माँ राम्रो पांच औलाको झापड़ परेछा

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • mansing

      बेलायेत लाइ थाहा छ कि अधिकांस नेपाली हरु आफ्नो पैसा खर्च गरेर ब्रिटिश college , uni मा पढ्न सक्दैनन् भनेर, नेपाली बिद्यार्थी हरु पनि पढ्ने निहु मा पैसा कमौना लै जाने हुन्. बेलायेत ले पनि बिद्यार्थी हरु बाट income ( अस्ट्रेलिया को जस्तै) राम्रो हुने देखेर बिद्यार्थी र बिद्यार्थी को नाम मा ले पनि काम गर्ने मान्छे को आपूर्ति गरेको हो,अब उसलाई धेरै बिद्यार्थी को संख्या पनि पुगी सक्यो अनि departmental store मा काम गर्ने, होटेल रेस्तौरेंत मा भाडा माझ्ने मान्छे हरु अहिले लै पुगिसक्यो, तेसैले विसा बन्द गर्यो,

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 3

    • narayan

      मुमा राम जी………..बेलायत जानु भन्दा पहिले……आफ्नो औकात हेर्नु पर्थ्यो ………….घाटी हेरी हाद निल्नु भनेको येही हो……………..बेलायत जाने हिम्मत गर्ने अनि अहिले……मा गरिब छु भन्ने.? अरु देश का खैरे हरु लै सोध्नुस त……… बेलायत जानु भन्दा पहिले १० पटक सोच छन् .

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • पुष्प जी
      आसा गर्नु फेरी छिट्टै खुलोस|

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 13

    • hari

      ज भयो राम्रो भयो . अब सबै जना आफ्नु देश बनाउदै बस्नु पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 3

    • पुष्प जी
      तपाइलाई के भने सम्जौने सबै धनि मान्छे मात्रै बेलायत जन्चन भन्न सकेदैना :

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 7

    • Antare Bahun, Wales

      अति राम्रो निर्णय, अलपत्र हुन र दलाल मोटाउने भन्दा भाको केहि होइन, पढ्ने भन्दा काम को खोजीमा लाग्ने, नमारी स्वोर्ग देखिन्न, सारै दुख पाका थिए भाइ बहिनि हरु ले जति भो….

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • agni

      अब लण्डन को restaurant हरु मा कसले वर्तन सफा गर्दिने हुन् कुनी? बिचार बेलैती हरु आफै ले गर्छन कि ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 14

    • आसा गरौ फेरी छिट्टै खुलोस|

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 8

    • aarushee

      अब चक्काजाम गरौँ . हाहा ….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 1

    • अनिमेष शर्मा

      बेलायत पुगीसकेका को अवस्था मा केहि सुधार आउला कि त!!

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • siru

      दाईको बारीमा साग छ..मेरो के लाग्छ? जे गर्नु छ गर युके …हामी नेपाली लाई..यता बाट पनि लात..उता बाट पनि लात..लातई लात को बज्रपात!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 3

    • अब क हुने होला त ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 10

      • himal

        अब अमेरिका या अस्ट्रेलिया जाने | त्यो पनि नभए कतार या भारत् | नेपालमा त बस्नै हुन्न जस्तो गरि नेपालि युवा दारिद्रिक सोचाई बाट ग्रसित छन् |
        जय होस् हाम्रो

        मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 4

    • man

      सुपर मार्केट मा कम गर्ने कम दार, होटेल रेस्तुरेन्ट मा भाडा माझ्ने, office school सफा गर्ने cleaner हरु साबि पुगी सके पछी अनि विसा बन्द गर्ने पर्यो नि, सबैलाई थाहा छ नेपाली हरु विदेश मा गएर study गर्न आर्थिक रुप मा सछम छैनन् भनेर, आफ्ना छोरा छोरी को पढाई को लागि बिदेस पैसा पथाउना नेपाल का धेरै बाउ आमा हरु को लागि असम्भव हुन्छा, कति पठाउने? लाखौ पठाए पनि खान बस्न लै पुग्दैन, बिदेसी मुद्रा मा सटाही गर्दा नेपाल बाट पठाएको कति नै हुन्छा र, तेसै ले नेपाली हरु विदेश जाने भनेको काम गर्न पैसा कमाउन लाइ नै हो. तेस मध्हे केहि साच्चीकै पढ्न जाने हरु पनि छन्, यो कुरा सबै लै थाहा छ, बेलायेती गोवेर्न्मेंट लै पनि थाहा छ, तेसै ले बेलायेत ले पढ्न कै लागि बिद्यार्थी लागेको होइन, तिनी हरु बाट हुने income र कामदार आपूर्ति को लागि लागेको हो, अब काम गर्ने मान्छे पुगी सके अनि भिसा वन्द गर्यो, कुरा clear छ नि,

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 4

    • पुष्प जी
      जो तपाइको पुष्पको अगाडी फुल छ नि तो तपाइको धन को कमाल को हो जस्तो छ तर गरिबि को पिडा नजानने हरुलाई राम्रै भन्दा हुन्छ
      गरिब को पिडा कसले ढ़ेखेको हुन्छ र

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 7

      • पुष्प

        बेलायत जाने हैसियत राख्नेहरू गरीब ? भारी बोक्ने, गाडा गुडाउने, रिक्सा चलाउनेहरूचाहिँ कुन कोटिमा पर्छन् होला मुमारामजी ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 8

    • प्रेम अर्याल

      त्यति मात्रै हैन पुष्प जी फर्ड दकुमेंतेसन साम दाम दण्ड भेद गरेर बेलायत पुग्ने र बेहाल हुने देखि पनि बचे

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

    • पढाईको नाम लियर कम गर्न जेने हरु अब बन्द हुने भयो त तर केहि फरक पर्दैन नेपालका दल बाहादुर हरुले कुनै न कुनै उपाय निकाली हाल्छ !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 6

    • पुष्प

      ल ठीकै भो, कमसेकम ठगहरूबाट त जोगिए ‘विद्यार्थी’हरू ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 73 Thumb down 15

      • Bhimsen Limbu

        ठीकै हो । ठगहरुलाइ चाहिँ एउटा गतिलै झापड हो । तर साँच्चि नै उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीहरुका लागि भने दु:खद खबर हो । बेलायतमा गइ उच्च शिक्षा हासिल गरेका महात्मा गान्धी र भीमराव अम्बेडकर आदिजस्ता महान् व्यक्ति बन्ने सपना र सम्भावना हाललाइ भने अवरुद्ध भएको छ ।

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 20

      • madan bajracharya

        पुष्प जी
        यौटा तितो सत्य अनुभव सुनाउन है/ उहिले लगभग २० बर्स जति अघि हुनु पर्छ जर्मन जान नेपालीले कुनै भिसानै लिउनु पर्दैन मात्र पास पोर्ट बोके पुग्ने तेस्मा पनि जर्मन को अध्यागमनले आएको गएको छाप पनि हाल्दैन थियो/ म करिब चार चोटी जर्मन गए तेती बेला/ सरकारी काम काजमा गएको ले जर्मन पुगेको र फर्केको छाप चाहिने मैले अनुरोध गर्दा पनि जर्मनको अध्यागमनले नेपालीहरु लाई स्वागत् छ मात्रै भने तर छाप हानेनन/

        जर्मन सरकारले नेपालीलाई विसा नाछाहिने बनाएको फाईदा नेपालीले भन्दा हाम्रा घनिष्ट छिमेकि मुलुकको नागरिक हरुले जस्तै कस्ती गरि नेपाली पासपोर्ट लिएर थुप्रै थुप्रै जर्मन पसे र कहिले फर्केर आएँनन/ पछी अति भए पछी जर्मन सरकारले नेपाली लाई भिसा चाहिने र भिसा पाउन कठिन समेत बनाए/

        अहिले पनि हेर्नुस त् उतर भारत र नेपाली लाई भिसा दिन बन्द गरेको/ अस्ति भर्खर ४०औ लाख उतरी भारतियेले भिसा पाए पछी तिनीहरु परे दोहरो नागरिकता भएका उता बात भारतीय भएर भिसा माग्ने एता बात नेपाली भएर/ उनीहरुको कुनै अर्को परिबार भारतीय भएर बेलायत पुगेको होला अब अर्को ले नेपाली भनेर भिसा मागे पछी, बेलायतको कम्पुटरको दाताबेशले सबै देखाई हाल्छन अनि गारो पर्यो होलानी ब्रिटिश सरकार लाई कुन देस को नागरिक भनेर भिसा दिने भनि/ अनि बन्द गरे/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 49 Thumb down 9

        • द्रोण

          मदनजी
          तेस्तै नेपालि नागरिकता को दुरुपयोग गर्दै धेरै इन्डियन हरु डि भी लटरी पनि हाल्दैछन |

          मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

          • madan bajracharya

            पुस्पजी

            दि भी चिठ्ठाको कुरा गर्नु भयो/ ल सुन्नुस अस्ति इन्टर नेट चहार्दै थिएँ/ अकस्मात् यौटा restricted ब्लग भित्र कसरि हो कुन्नि छिर्न पुगे/ त्यो अहिले एक मधेश अभियान चलाउने जमातले चलाएको ब्लग रहेछ/ तेस्मा कुनै एक जनाले के लेखेको थियो भने आज अमेरिका पुगेका पहाडीलाई अमेरिकामा काम दिनु भन्दा मधेसी समुदायेलाई बढी प्राथमिकता दिनु पर्ने भनि लेखेको रहेछ/ तिमि पहाडी म मधिसे भन्ने कुरा याहाँ पनि फैलाउंदै छ तिनीहरुले भित्र भित्रै/ तेस्मा जवाफ लेख्न खोज्दा मैले जवाफ दिन नमिल्ने रे/

            अनि त्यो ब्लोग्मा दर्ता हुन् मधेसी यकता सिट आबद्ध भएको प्रतिबद्धता देखाउनु पर्ने रहेछ र इमेल दिएर दुई जनाको सिफारिश समेत चाहिने र तेस्तै तेस्तैले मात्र त्यो ब्लग मा लेख्न पढ्न सकिने रहेछ/ पछी त्यो ब्लोग्मा छिर्न सकिएन शायेद त्यो ब्लग को नाम पनि मधिसे एकता बा तेस्तै लेखिएको रहेछ/

            मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • prakash lama

      नेपाली बिद्यार्थी मात्र हैन बंगलादेशी र दक्छिन भारती को पनि बन्द भा रहेछ
      हेर्नुस त ब्रिस्तित समाचार
      http://news.bbc.co.uk/1/hi/uk/8489349.stm

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 3

      • Tilak USA

        लामा जी northern India, भनेको उत्तरी भारत हैनर ?

        The UK Border Agency has temporarily suspended student visa applications from northern India, Nepal and Bangladesh after a jump in numbers.

        तपाइले नै भनेको ठाउमा त यस्तो देखियो नि …..

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 5

      • shreesh thapa

        बेलायत ले पनि गर्नु गर्यो बा !!! आफ्नो फाइदाको लागि कस्ता कस्ता बिद्यार्थी लाई भिसा दियो भने डकुमेन्ट भए भयो पहिला जस्तो के को इन्टरभिउ हुने आखा चिम्म गरि भिसा दियो क्या गजब काम गर्न भिसा दिएको कि पढ्न कुन्नि………………

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 2

      • Raj kapoor Junj Thapa

        हेर्नुस मित्रहरु, हाम्रो गरिबी र बाध्यता, तथा अरु विभिन्न कारणहरु अनि विदेश मोह एक ठाउमा राखौ किकसो ??
        अनि भनौ अब बेलायेती हरुलाई यो एक दुइ बर्सको लागि तल्लो स्तर को श्रमिक, अन्त त्यो पाउन पनि एकदम कठिन तथा एकदमै कम पैसामा जोत्न नेपालका सोझा नेपाली हरुलाइ भेडा हुलेको जसरि हुली हाल्यो विद्यार्थी को बिल्ला लगाइदीएर ! उनीहरु को योजना अनुसार आगामी १२ मा बन्ने केहि रंगशाला को लागि श्रमिक…. बस पुग्यो अनि अहिले स्टुडेन्ट विसा बन्द भनेर फुकिदियो अरु केनै चाहियो र !!

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    eXTReMe Tracker