मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    बुद्ध कहाँको?


    फोटो सौजन्यः सुशील गौतम/फेसबुक


    सौजन्यः रिपब्लिकाको शुक्रबारे अंक “The Week” (5 February, 2010)

    No related posts.

    79 comments to बुद्ध कहाँको?

    • Sushil Shreepal

      पहिला पहिला नेपाली नागरिकता ” नेपाली कागज ” मा हुन्थ्यो . तर यो ?????

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Shankha lal Tamang-Doha, Qatar.

      सबैलाई नमस्ते

      जसले जे भनेपनि बुद्धि नेपाली कै हो र सत्य पनि यहि हो. एस्लाई संसारको कुनै पनि व्यक्ति विसेसले लेखातैमा केहि हुने वाला छैन. ओम पेमे हुम ओम पेमे हुम
      ओम पेमे हुम

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • hhpandit

      खै के फन्नी छ र यसमा??

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • krishna

      बुद्ध नेपाल कै हुन्, कसैलाई chinauna जरुरि छैन, एस्तो काम गरेर बुद्ध को बेइज्जत न गरौ.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Anil

      त्यो त हामी सबै लै थाहा भएको कुरा हो कि गौतम बुद्ध नेपाल मा नै जन्मिएको कुरा तर यो नेपाली नागरिता भने नकली हो किन कि नेपाली नागरिकतामा नेपाली ढाकाको टोपी अनिवार्य थीयो तर यो नागरिकताको फोटोमा टोपी छैन / तेसैले यो नागरिकता नकली हो तर गौतम बुद्ध भने नेपाली नै हुन् ……/

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • Gautam Buddha is a light of Asia, lord of Gautam Buddha and all words some people is Budist you know .why this funny citizens card put on a mysansar I’m not understand ,seriously This part is not a good so many bad .All people you understand

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • अहिले चाही भारत का ले
      थाहा पाए होलान् बुद्ध नेपालमा नै जन्मेको भनेर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जसरी आफुलाई जन्मदेनायें आइमाई लाई आमा भनी प्रमाणित गर्न अवसेक पर्दैन तेसै गरी बुद्ध नेपाल मा जन्मयाको भन्न एस्तो नौतैंकी मजाक चाहिन्न

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • बुध नेपालमा जन्मिएको पक्कै हो येस्मा संका लिनु पर्ने ठाउ छैन/ उनि बिस्वभर प्रख्यात छन जस जसले बुधलाही मानछन /अब आयो भारत को कुरा /न्क्चाराको औसधी हुदैन भन्छन/तेस्थई हो भारत/

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • uttam

      यो सुशील गौतम भन्ने साथीको बुवा पक्कै पनि “जिल्ला प्रशाशन कार्यालय” मा काम गर्ने मान्छे हुनपर्छ . एउटा खाली नागरिकताको कार्डमा आफैले लेखेको हुनपर्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • Hari Prasad Koirala

      वाह !!!! कस्तो देश हो यो जहाँ १५३३ वर्ष पहिले को नागरिता पनि बन्दछ.
      जहाँ वास्तविकता हजारौ कोष पर सम्म पनि देखिदैन.यो त नेपाली आस्था माथि कलंक हो.अरु कसैको नागरिता देखाउन सकिन्छ १५३३ वर्ष अगाडी को के त्यति खेर अरु कसैको जन्म भयको थियन र? यदि थियो भने अरु को नागरिता अहिले सम्म किन देखियन?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 7

    • prakash

      संसार भरकै व्यक्ति ले पुज्ने बुद्ध जस्तो शान्ति को प्रतिक संसार मा शान्ति को संदेश फैलाएको भगवान को रुप को यसरि मजाक नगर्दा राम्रो हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • Roshan

      बुद्ध को एस्तो मजाक नगर्ने हो कि ? बुद्ध जहाँ जन्मेको भय पनि सबै ले बुद्ध लै आफ्नो मन मा राख्न सके मात्रै एसको औचित्य हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 3

    • Alina

      अल्लि अक्षर परेकाले भरेका भए पनि हुनेनी नागरिकता मा ।

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • ROSHAN ARYAL (AUSTRALIA)

      नमस्कार
      यो भारत ले जन्मस्थान को राजनैतिक विवाद गरेको भय पत्रकार साथीहरु ले भारत लाई स्व. राजा बिरेन्द्र को पालामा प्रज्ञा भबनमा भयको सार्क समेलन मा स्व. राजिब गान्धी ले बोलेको प्रज्ञा भबन को भिडियो प्रसारण गरे हुन्छ जहाँ
      उनले गौतम वुद को जन्मभुमि देश नेपाल भनेर सम्बोधन गरेका छन्
      धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • prajwal

      शान्ति शान्ति ! कृपया बुद्ध को नाममा झगडा नगर्नुस !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • dhan NYC

      अहिले आएर बल पाए छन् नागरिकता ?
      पहिले दीएको भए त भारतले हाम्रो नागरिक
      भन्न पाउदैन थिए

      पासपोट पनि दीइहाल

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • इन्दिअले बुद्ध इन्दिअम जन्मेका भनेर संसार भरि नै फिजाई सके,तर नेपाली भने केहि वास्ता र मतलब नै नगरी चुपचाप बसी रहेका छन्,साथै अर्धलेख्पद भएका जुन नेपाली भनाउँदो हरु बुदाका नागरिकता का प्रतिलिपि जसलाई बुद्ध नेपालमानै जन्मेका हुन् भन्ने देखौन्ना खोजिएका हुन् लै देखेर खुब खिल्ली उदाएका
      छन्,बिदेशमा बसेर बुद्ध नेपालमै जन्मेका हुन्,र इन्दिअले भनेका कुरा सरासर झुठ
      हो भनेर भन्न सक्छौ कसैले?देशका सम्पदा सबैले खोस्दै लान थाली सक्यो तर नेपाली भानौन्दोहरु नकासैलाई वास्ता छ न चासो,कसैले पत्र-पत्रिकामा केहि लेखना थालेमा त्येसैलाई उल्लि-बिल्ली गरेर समाए बितौन्ने हरु लै के भन्ने?.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Radheshyam

      यसलाई हासो ठट्टामा हेर्ने काम नगर्ने हो की ? भगवान गौतम बुद्ध लुम्बिनीमा जन्मिएका भएपनि उनी संसार भरीका बौद्ध धर्मावलम्बीहरुका भगवान हुन् ! हामी जोकोहीलाई उनको निन्दा गर्ने कुनै अधिकार छैन ! इन्डियनहरुले इन्डियामा जन्मिएको भन्छन, नेपालीहरु नेपालमा जन्मिएको भन्छन तर उनि त संसारभर जन्मिएका छन् !

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Hahahah यो त आत्ति नै भो है तेस्बेलामा न तेस्तो नेपाली सब्द हुन्थ्यो न त तेस्तो कागज नै हुन्थ्यो अलि बिचार गरेर अनि नेपाली कागज प्रयोग गरेको भए अलि राम्रो हुनेथियो कि.यो त नपाउनेले क पायो बोक्रैसित चपायो भने जस्तै भो है..अब कुरा आयो भारतले भन्यो भन्दैमा यो सत्य हुँदैन नि.हुन त कुरा खोतल्न थाल्यो भने भारतका ठुला ठुला महान हस्तीहरु हाम्रो नेपल्बता भारतको भारती भएर बसेका छन् त्यसैले साथीहरु यस कुरालाई अलि गहिरो मनन गरौ.तर काग ले कान लग्यो भन्दैमा कागको पछी लग्नु हुन्न.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Deepa

      बुद्ध को मर्गदर्सन अनुसार त हामी हिड्न सकेनौ,कमसेकम इज्जत त गर्न सिकौ साथी हो!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

      • दीपा जी ,
        गौतम बुद्धको दर्शन संसारभरि नै फैलिएको छ । यसमा कुनै शंका छैन । तर रातौ दिन भारतले गौतम बुद्धको जन्मस्थल भारत हो भनेर दावा गरिरहेको छ । भर्खरै पढेको एउटा किताब ” द ग्रेट थिन्कर अफ द वोर्ल्ड् “मा पनि गौतम बुद्ध लाई भारत अन्तर्गत राखिएको छ । यस्तो देख्दा देख्दै चुपो लागेर बस्न नसकेर शान्केतिक बिरोध स्वरुप गौतम बुद्धको नागरिकता बनाएको हुँ । फेसबुकमा क्याप्सन पनि ” अकबरी सुनलाई कसी लगाउनु पर्दैन तैपनी” भनेर राखेको थिए । यसलाई बिरोधको टायर बाल्नुको बिकल्पको रुपमा लिनु भए धन्य हुने थिए ।

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • होस भारतले नै लगोस बुद्धलाई । उसले नक्कली जन्मस्थान बनाएर भए पनि सम्मान त गर्ला नि । लुम्बिनि, बौद्ध बिश्वबिधालय लगायतको दुर्दशा देख्दा मलाई यस्तै लाग्न थाल्यो ।

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • suzen

      बुद्ध नेपाल मा जन्मनु भयको हो भन्ने कुराम कसैलाई संका छ भने लुम्बानी तिर भर्मन गर्न सल्लाह दिनुहुन सबैलाई अनुरोध गर्नुहोस र भन्नुहोस कपिलबस्तु नेपाल मा पर्छ कि भारत मा कि नेपाल भारत मा पर्छ. किन मान्छे हरु को अरु काम छैन कि के हो ????

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • raj

      यो सब फोटोशोप बाट भयको हो तर पनि ठिकै छ राम्रै काम हो है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

    • Milan lama

      बुद्ध २६/२७ सय अगाडी जन्म को नेपाली BS only 2066 how ? ……….

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • त्यो बेला त नेपाली कागज को नागरिकता हुन्थ्यो नि बरु नेपाली कागज मा नै नागरिकता बनाएर राखेको भए हुन्थ्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • iku

      माथिका तमाम कमेन्टहरु पढेर म निष्कर्शमा के लेख्न चाहन्छु भने सबै नेपालीलाई नेपाल र बुद्ध भनेपछी माया लाग्ने, हुरुक्क हुने र गर्ब गर्ने गर्दा रहेछन भने अझ कपिलवस्तु बासीहरुको मन कस्तो फुल्दो हो ? हामीहरु जहाँ जहाँ जान्छौ नेपाल, सगरमाथा र बुद्ध लाई साथमा लिएर गएका हुन्छौ भने सगरमाथाको देश र बुद्धको देश नेपालको माटोमा जन्मेर हुर्किएको र नेपाली परिचय पाएका हामी सबैले आफ्नो परिचय र हाम्रो परिचय अवस्य दिन सक्नु पर्छ । जय नेपाल ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • श्रद्धा मास्के

      बुद्ध आज भन्दा कम्तिमा २५ शाय वर्षा अघि जन्मेका हुन्
      त्यतिखेर न आजको आधुनिक भारत थियो न नेपाल नै
      बुद्ध बृहत भारतबर्ष मा जन्मेका हुन्

      पृथ्वी नारायण शाह ले लुम्बिनी एकिकरण गरेर नेपाल मा गाभे पछि मात्र बुद्ध जन्मेको भू भाग नेपाल मा पर्न गएको हो
      त्यसैले बुद्ध लाइ नेपाल मा जन्माउने काम पृथ्वी नारायण शाह बाट भएको हो

      तर बुद्ध भारताबर्ष का नागरिक हुन्
      बुद्ध को शरिर पृथ्वी नारायण ले एकिकरण गरेको नेपाल को भूभाग मा जन्मे पनि उनको ज्ञान चाहि आधुनिक भारत कै भू भाग मा जन्मेको हो
      बुद्ध ले ज्ञान पाएको ठाउ भारत को गया हो उनले धर्म प्रचार गरेको ठाउ भारत हो
      नेपाल मा बुद्ध धर्म भारत हुदै धेरै पछि मात्र व्यापारीहरु मार्फत आएको हो
      आज का बुद्धमार्गी नेपालि हरु पहिला हिन्दु, किरात थिए

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • यो नागरिता कम्प्युटर बाट बनाएको हो, किन कि यो हुन सक्दैन किन बहाना बि स. ५२७ साल मा त्यस्तो खोले नागरिकताको चलन थिएन् । त्यसैले भ्रममा नपरौ कि त्यो नागरिकता सहि हो भनेर । मात्र यति भन्छु कि बुद्ध हाम्रा देशका हुन मात्र हाम्रा………………………….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 8

      • santosh

        आमै यो भट्टराई बाजे त कस्तो चलाख भाई, यो नागरिकता सक्कली होइन भनेर ठ्याकै थाहा पायो त
        यो बाजे त सी डि ओ कार्यालय मा काम गर्छ,कि क्या हो ;-)

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Deepak Tripathi

      Its very sad to know that even loads of Nepalese don’t know where Buddha was born.He was born in Lumbini not Kapilvastu.Lumbini lies in Rupandehi district not Kapilvastu.His palace was in Kapilvastu where he lived until he went for meditation.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • बुद्द नेपालकै हुन् हामिहरुले कसैको आस्थामाथि मजाक नगर्दा राम्रै हुन्छ होला

      मुमाराम

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • Namita

      बुद्ध नेपाल को भनेर चिनाउन को लागि नागरिकता चाहिन्न .

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • Namita

      नेपाल को नेपाल को नेपाल को नेपाल को नेपाल को कत्ति भनु नेपाल को भनेर

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • krishna

      धेरै नेपालीहरु फलको गुदी को पछाडी भन्दा बोक्राको पछाडी नै दौदिडा रहेछन भनेको कुरा सहि सावित हुदैछा यस्ता बकम्फसे कुराले/ बुद्ध को दर्शन कहाँ पुग्यो कहाँ, बुद्धको जन्मेको थाम मै सिमित छन् सबैजना/यो बुद्ध कहाँ जन्मेको को कहाँ जन्मेको, अनि सगरमाथा नेपाल मा पर्छा भनेर गर्व गर्नु भन्दा हामीले के गर्यो, हाम्रो अहिलेको धरातल कहाँ छ हामीले यति प्रगति गर्यो अनि हामीले यसो गर्दैछु भनेर विश्वलाइ चिनारी दिन गर्न तिर पो लाग्ने हो कि/ खाली भुत काल मा यस्तो थियो अनि प्रसिद्ध भएको मान्छे संग गोरु बेचेको साइनो जोडेर फोस्रा गफ गरेर आफ्नो मन लै सान्तवना दिएर केहि हुने वाला छैन/ भन्नेले बुद्ध भारत मा नै जन्म भएको भनोस न तर हाम्रो नेपाल सान्त सम्ब्रिद्दा होस् अनि यस्तो लागोस कि भन्नेलाई नै लाज होस्/ संसारलाई बुद्धको ज्ञान को पुरा सदुपयोग नेपाल मा जस्तो संसारमा नै छैन भन्ने औता उदाहरण देखौना सकियोस/ तर देशको स्थिति हेर्दा रावण को जन्म थलो जस्तो लाग्न थालेको छ/ कति दिन त्यो सगरमाथा अनि बुद्ध को नाम बेचेर बस्ने हो? अरुले के भन्यो के लेख्यो भन्ने कुरामै बखेडा गरिराख्ने हो सधै ? वर्तमान राम्रो बनाउने अनि हामी यति राम्रो भनेर संसारमा कहिले देखाउन नसक्ने, संसारकै एक अशान्त देशका मान्छेले बुद्ध जन्मेको भनेर जति कराए पनि केहि हुने वाला छैन/ बुद्ध कहाँ जन्मेको भन्दा पनि बुद्ध को ज्ञान को सदुपयोग गर्नु ठुलो कुरा हो, हिराको महत्व नदेख्ने ले हिरा त कोइला मा पाइन्छा भनेर कोइलाको मूल्य बध्दैअन/ कोइला जहासुकैको होस् हिरा को पो महत्व हुन्छा नि/

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 14 Thumb down 0

    • sabita

      भगवान बुद्ध भएर होला आखा चिम्लिएको फोटो लै पनि मान्यता दिएको…हामीहरुको भएको भए त फेरी फोटो खिचौनु पर्थ्यो…

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Ravin

      ल ल यस्तै किर्ते काम त नेपालमा सामान्यनै भै सक्यो,
      देशमा कानुनी राज्यको महसुस नै छैन भन्नको लागि व्यंग्य पनि भयो .

      तैपनि ठिकै छ यो नागरिकताको प्रमाणपत्र लगेर भारतलाई देखाउनु पर्यो प्रमाण हेर बुद्ध नेपाली हुन् बुझ भनेर
      हा हा हा हा हा हा

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kapilvastu Day

      यो सत्य हो, तर भारत र न्यूजवीकका सपादक आफ्नो शक्ति बुद्ध भारतमा जन्मेको भनेर दुस्प्रयास गर्न लागि परेका छन् त्यसैले तपाइँ*को अमूल्य कमेन्ट यहा** छाड्नु हुन्छा कि? {http://worldamity.wordpress.com/2010/01/27/fareed-zakaria-apologised/#comment-६८

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • lol nice job… very funny one.. यो सब फोटोसप को कमल हो,
      welldone
      तर ओर्जिनल चै यहाँ छ है साथी हो
      http://i48.tinypic.com/52jons.jpg

      सोनाम (दि नेपाली बाबु)

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 2

    • sharmila

      त्यो बेला त नेपाली कागज को नागरिकता हुन्थ्यो नि बरु नेपाली कागज मा नै नागरिकता बनाएर राखेको भए हुन्थ्यो :)

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 4

    • sunil shakya

      बुद्ध जन्मिँदा नेपाल पनि थिएन इंडिया पनि थिएन ,त्यो समय कपिलवस्तु राज्य थियो र हाल समय यो राज्य नेपालमा पर्छ /यो परिचय
      संसार लाई दिए पुग छ/ सबै नेपालीले पहिला बुद्ध जिबनी बारे पढ्नु पर्छ / अनि मात्र बुद्धको बारे संसार लाई बर्णन गर्ने सकछ /बुद्ध जिबनी अनिवाये रुप ले कलेजमा college course
      मा राखनु पर्छ /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 1

    • Prakash poudel

      छाप चै मकवानपुर को ?? यो चाही अल्ली भयन है !
      प्रकाश पौडेल जापान rc

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • Sitaram

      यो त जोक पनि सिमा बाहिर नै भयो नि होइनरा?भगवानको पदवी पाई सकेको जीव लाई यसरि जोक मा उतार्दा अनादर भए जस्तो लाग्यो अप्रिल फुल मनाउने नाम मा कसलाई जिवितै बाउ लाई तेरो बाउ मर्यो भनेर कपाल काट्न लाए जत्तिकै भयो होइनरा? कमेन्ट गर्दा पनि यस्ता कुरा लाई ध्यान दिनु पर्ला है आज अप्रिल फुल पनि होइन

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

    • बुद्ध को धाक लगाएर हामी हाम्रो मुर्खता को ढाकछोप गरिरहेका छौ / नेपाली हरु बुद्धका सच्चा अनुयाई बिरलै होलान /

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 3

      • Himalee

        बुद्दको सच्चा अनुयायी त नेपालमा मात्र होइन संसारमा नै पाउनु गार्हो छ मित्र/
        बुद्दको महत्वपूर्ण उपदेशमा “मुर्ति पुजा अर्थहिन र मानवताको पुजा महत्वपूर्ण ” भन्ने पनि हो तर बिडम्बना आज सन्सारमा सबै भन्दा बढी मुर्ति बुद्दको नै छ/

        हिमाली

        मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 4

    • Himalee

      प्राचिन नेपाललाई मान्नै पर्छ त्यति खेर नै क्यामेराको अविष्कार गरेर नि फोटो खिची सकेको रहेछन / वाह!!!

      हिमाली

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 5

    • Nipun

      Buddha is not like other politicians or actors. हामीले आफ्नो मुर्खतामा बुद्धलाई नसमेट्नु नै बेस हुन्छ. Im sure he must be feeling very sad when people are not following his noble paths but the same people are revolting to get him as a possession.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • why u all re making joke on these…………………is this a matter to have fun or any…………………be consious n have seriousness on these matter

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 5

    • Ram

      छाप चाही जिल्ला प्रसासन कार्यालय मकवानपुरको, नागरिकता चाही कपिलवस्तुको, अलि मिलेन है

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 6

    • Nirmal

      ओरिजिनल Nepali भय पछी पनी २०१० मा नागरिकता दीने कती लामो प्रोसेस

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 4

      • Prabasi Kanchha (Panthare)

        सारै हसाउनु भयो यार मित्र really good joking

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 5

    • Pradeep

      जानी नजानी सबैबाट बुद्धको अपमान भैरहेको देख्दछु म अहिले!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 7

      • Himalee

        बुद्दको उचाई त्यति सानो छैन जो कि यस्ता साधारण ठट्टाले ठेस पुगोस,
        त्येसैले मित्र चिन्ता नगर्नुस /

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 35 Thumb down 4

    • Bom Bahadur, Australia

      really really funny!!!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 12

    • साथी हो ओरिजिनल नागरिकता त होइन किन भने साल ——माँ मेटाएर लेखेको र स्कैनिंग गरेको हो

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 59

      • pratakchya

        क्या थाहा पाइदेको यार !!

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 45 Thumb down 5

      • Bhimsen Limbu

        नागरिकता दिलाउनु वा पाउनु चाहिँ ठूलो कुरा हो, डुप्लिकेट वा ओरिजिनलभन्दा पनि । बुद्ध कहिल्यै मर्दैनन् अमर छन् अमर रहन्छन् । त्यसकारण आधुनिक नेपालको नागरिकता उनलाइ दिन सम्भव भएको हो । यसमा गर्व गर्नुपर्छ । धन्न उनलाइ भारतले खोसेर लाने कोशिश गर्दा गर्दा पनि सकेन र सक्दैन ।
        के सगरमाथा उक्लने पहिलो व्यक्ति तेन्जिङ शेर्पालाइ बचाउन सक्यौँ । हतार हतार भारतले किनेर लगिगो । आफ्‍नो नागरिकता दिलाइगो ।

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 3

      • Rajesh

        ब्रो को दिमाग लाइ मान्न पर्छ क्या थाहा पाएको

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • budha ji im sad to see you holding a nepali pasport

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 68

    • Ram Sampang

      गौतम बुद्वको जन्मस्थान भन्दा उसको दर्शन ठूलो कुरा हो जस्तो लाग्छ मलाई चाँही । त्यसैले गौतम बुद्वको जन्मस्थान सम्बन्धमा खोसा खोस गर्नु उचित हो जस्तो लागेन ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 149

      • बिशाल लिम्बु

        भारतलाई देउन न त !

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 27 Thumb down 40

        • krishna

          बिशाल जी पहिला आफ्नो सोच बधौनुस/ नेपालका राजनीतिक दलका पट मुर्ख कार्यकर्ताको बिल्ला हतौनुस अनि राम्ररी सोच्नुस बुद्ध कुनै देशको परिधि भित्र अटाउने गरि जन्मेका होइनन

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 18 Thumb down 5

        • madan bajracharya

          बिशाल जी
          भारतले “ले भन्दै छनि/ अब कुन दिन लुम्बिनी पनि भारतले मिच्ने छ र तेती बेला पनि त् लिकुने जस्ता नै रही रहे गौतम बुद्ध पनि भारतीय हुन् जाने छ/ नेपालको चार चोक नबिक्ने पत्रिकामा मात्रै बुद्ध नेपालमा जन्मेको लेखिएको छ/ इन्टर नेट भरि बुद्ध भारतमा जन्मेको भनि उनीहरुको हिसाबले प्रमाणित गरेको लेख ले भरेको छ/ भिएतनाम लावोस आदिको बुद्धिस्ट हरु सिट भेट घाट भईरहन्छ र उनीहरुले पनि बुद्ध भारतमा जन्मेको भन्छ/

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Anjan

        किन हैन ठुलो कुरा बुद्द को जन्मस्थान. यो कुरा रास्त्रीयेतासंग जोडिएको छ.

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 83 Thumb down 9

        • krishna

          बुद्ध भनेको कुनै सिमाना, देश अनि कुनै पत्मुर्खा को जमात को परिधिमा अटाउने कुरा होइन/ ज्ञान लै सिमित गर्न कुनै सिमाना, देश अनि परिस्थिति ले सक्दैन/ तपाइको त्यो खोक्रो रस्तियता तापलाई नै मुबारक/

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 7

          • Ravi

            कृष्ण जी, तपाइको बाबु आमा भारतीय हुन् ल त्येसोभाए. बाबु आमा संग को सम्बन्ध संग देश र रास्त्रियता को केहि मतलब छ र?
            तर fact कुरा के हो भने तपाई लाई यो कुरा हजम हुदैन. किन भने यो कुरा सत्य होइन.
            अब suppose…. Michael Jackson is not American and he was not born in America भनेर कसैले भन्दा American हरु लाई चित्त बुझेन भने जायज हो कि हैन?? उनि हरु लाई “This is bullshit politics, Michael Jackson’s songs are listened by people all around the would. So he cannot be bounded to any one nationality” भनेर भन्नुस त के भन्दा रैछन तपाई लाई??

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • Anjin Chhetri

        राम सम्पंग जी, जे होस् तपाई चाही पक्का धार्मिक हुनुहुदो रहेछ. एक किसिम ले तपाई को कुरा पनि ठिक हो तर क गर्ने येहा त मान्छे हरु धर्म, रास्त्रियता लाई पनि आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्ने गर्दछन, तपाई जस्तो सबै भैदिने हो भने त यो संसार लै सबैले एउटी आफ्नो घर माने हुन्न र? किन सिमाना लगाई स-साना टुक्रा टुक्रा मा बिभाजन गर्नु पर्थ्यो ?

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • Bishnu

      really funny

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 27

    • पुष्प

      टोपी खै ? :)

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 75 Thumb down 19

    • हाहाहा … Very funny.. Recently, I also found one group in Facebook named “Gandhi was born in Nepal if Gautam Buddha was born in India”.. lol…

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 69 Thumb down 17

      • shreesh thapa

        हा हा हा ….फन्नी !!! नागरिकता नेपाली पासपोर्ट चाही भारतले बनाएर विदेश पठाउन खोज्दैछ गौतम बुद्धलाई ,,,,,,,,

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 8

        • DBR [Kamal]

          हा हा हा… यो नागरिकता पत्र त बिशेष गरी भारतलाई र कोरियाको विश्व बिद्यालयलाई नपच्ला है… के गर्नु बिश्व प्रख्यात सगरमाथालाई त भारतले आफ्नो भनिसक्यो…

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 3

        • madan bajracharya

          श्रीस जी
          यति भन्नु नै काफी छ र सटिक छ/

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • मोतिलाल राना मगर

        कसैको आस्थामाथि मजाक राम्रो लाग्दैन।

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 68 Thumb down 17

        • arjun

          मोतीलाल जी गौतम बुद्ध तपाइको मात्र आस्था होइनन. गौतम बुद्ध बौद्द मार्गी को मात्र आस्था होइनन हामि हरु पनि बौद्ध मन्दिर मा गएर पुजा गर्चम. त्यसकारण त्यसरी मन दुखाउदा हाम्रो पनि मन दुख्छ.
          अर्जुन

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 4

      • Shankha lal Tamang-Doha, Qatar.

        Mr. Satya,
        I like your comment. See big big write’s also write his book, Buddiha was born in india. Wat a funny!!! if they didn’t know the currect information, why they behind the buddha. Any let them write, truth is truth.. right!!

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker