सरकारले केहि गर्न सकेन अनि बेरोजगार को संख्या दिन दिनै बढ्दै छ …………………सरकारले केहि गर्न नसक्नु अनि मी संसार ले यो फोटो राख्नु ,,,,,,,,,,,,,,,,,आखिर मा दोस कसलाई दिने ………………..निमुखा अबम लाचार जनता लाई कि सधै एक अर्का प्रति दोस एबम कुर्सि को लागि लडिरहेका भ्रस्ट एबम घिन्लादो स्वार्थ पूर्तिका लागि जनता एबम देस लै नै बन्धक राख्ने नेता हरु लाई………………………………………….. कि लोड शेडिंग हुदा सधै गायब अनि बत्ति आए पछि एकै चोटी सबै नेव्स उप्दते गर्ने MYSANSAR लाई……………………………………………………………… म म्य्संसर प्रति पुर्बग्राही भएको त हैन तर ………………कैले कहिँ एस्ता समाचार ले कस्तो कस्तो लाग्दो रहेछ …………………………………….
ओहः यो त चिप्लेढुंगा बी . पी चोक आगाडी को फोटो हो साथी……………………………येअस्त्तो त थिएन नि पैले पोखरा ,,,,,,,,,,,,,,,,,,,,,,मलाई त पोखरा एस्तो हुन्छ जस्तो लागेकै थेन,,,,,,,,,,,,,,,,,,,,,,,,सारै दुख लह्यो गूप्ता जी को भोजनालय आगाडी एस्तो भएछ ………………………….पैले त सबै क्लेअर हुन्थ्यो हैन र……………………………………
अहिले सम्मको कुनै पनि सरकारले केहि पनि गर्न नसकेको यथार्थ हामी सबैलाई थाहा हुदाहुदै अझै हामीहरु सरकारको मुख ताकेर बसेका छुं./ मेरो बिचारमा देशका हामी सबै जनताले सरकारको मुख ताक्न छोडेर आफैले केहि गरेनौ भने देशमा केहि हुने वाला छैन/ साथीहरु होसियार, हामी आफै कानुन नामिचु र सकेसम्म कानुन मिच्न नदिउँ.
पत्रकार महोदय समाचारको छोटो अंश मात्र नदिनुहोश त्यस भित्र लुकेका कुराहरुलाई उजागर गर्ने पनी गर्नुहोश निषेधित छेत्रमा सड़क पसल राखियो राखनेको मात्र गल्ती छैन मुख्य दोषी त्यों हो जसले तिनिहरुबाट महिनावारी पैसा लिएकोछ अनुसन्धान गर्नुहोस तो कसकसले खाइरहेकाछन तिनीहरुको बारेमा लेख्नुहोस अनिमात्र केहिहुनसक्छ
गास, बास र कपास को समस्या भएका मानिसलाई ( अधिकाम्स नेपाली) लाइ तेस्ता जाबा साइन बोर्ड मा लेखेको कुराको के मतलब . बिचारहरु लाइ भरे के खाने , केटाकेटी हरुलाई कसरि पाल्ने भन्ने पिरहोला , साना तिना नीति-नियम हरु को कसलाई के मतलब ?
यो मलाई तेती नौलो वने लागेन…किन वने एस्त कुरा त जनता भन्दा नेता ले नै धेरै कानुन मिचेको छ…तोडेको छ…
परमानन्द झा देखि ए मा ले का सभासद जो अर्काको बिके लै ठक्कर दिएर यो कसैको पनि गल्ति होइन भंचन…
कानुन मान्न सबै तयार हुनु परोनी…अनि लागु गर्न सक्नु पारो…
हैटीमा माहा-भूकम्प पछि लुटपाट मचौनेलाई तेन्हा उपस्थित नेपाली लगाएत अन्तरास्ट्रिय शान्ति सेनाले पक्रेको सुनियो ! अब आफ्नै देशमा दुर्घटनामा परेकाको लुटपाट मच्चौनेलाई कसले पक्रने !! हेर कस्ता दिन आए !! अझै के के हेर्न र सुन्न पर्ने हो! नया नेपाल…नया गणतन्त्र , अपराधी र नेतालाई चैन, जनतालाई सुख छैन !!
यिनीहरुले त मानेनन् तर माकुने सरकारले के हेरिरहेको छ?
नियम मिच्चने हरुलाई कडा कारबाई नगरी के हेरिरहेको छ?
कि सक्दिन भनेर पद छोड्न पर्यो नत्र काम गर्न पर्यो/
देख्नु भयो नेता हरु लाई मात्र गाली गरेर के गर्ने जनता को हालत पनि त गातिलो छैन नि राम्रो कुरा को सुरुवात त आफै बाट गरे भै हालो नि, जसले जे गरे पनि हुने भए को ले जे जे गर्न मान लाग्छ त्यहिँ त्यहिँ गरौ कसैले कसै लाई गाली नगरौ किन कि आ आफ्नु ठाउँ मा कोहि पनि इमान्दार छैन भगवान ले नेपाली हरु लाई कसै लाई नदिए को मुख कान र आँखा दिएका छन् तर काम गर्ने हात र सोच्ने दिमाग दिन बिर्से छन् त्यसै ले नहुने र नचाहिने कुरा हरु धेरै बोल्ने ,सुन्ने र देख्ने काम बाहेक केहि पनि गर्दैनन्
जहिले पनि दुइ हजार जति नेता हरु लाई गाली गरेर दुइ करोड जनता उम्किने कोसिस मात्र हो मुट्ठी भरि का नेता हरु को भन्दा ठुलो समुदाय मा रहेको जनता को नरामो हात छ देश बिग्रिनु मा
मान्नुनै पर्छ भन्ने केहि छैन तर आफुलाई सभ्य ठान्ने हो भने र देशलाई सक्छ्यम बनाउने चाहना छ भने नेता हरुको पछाडी नलागी आफु बाटै राम्रो काम को थालनी गरि नेता लाई समेत सिकाउनु पर्छ हामी जनताले जस्तो लाग्छ मलाईत अरु हजुरकी जो आज्ञा!!!!!!!!
चन्द्र बि क
नवलपरासी नेपाल
हाल देस बाहिर
मन्दिर मा भगवान छन् भन्ने जान्दा जान्दै त् बाहिर पिसाब फेरेको हुन्छ , त्यो त् मान्छेले राखेको साइन बोर्ड |
फेरी हामीले नेता हरुलाई सम्बोधन गर्दा घर को पाल्तु कुत्ता भन्दा बडी कहा इज्जात दिन्छौ र ???हेरौ न खुमे,गिरिजे,माकुने ,गोबोंदे ,प्रचंडे ?
साइन बोर्डको खिल्ली उडिरहेको छ कि, साइन बोर्डले कसको खिल्ली उडाईरहेको छ ? नियम छ तर लागु हुदैन अनि त कुवाको भ्यागुतो जति उफ्रे पनि कुवै भित्र | त्यही कुवा भित्र हामी सबै नेपाली | जति उफ्रे पनि हामी त्यही कुवै भित्र |
तै त बहिनि , आज सम्म जंगलमा हुदा जनता को रगत को होलि खल्दै ठिक भयो . अब न हात मा सिप छ न टाउको मा गिदी नै छ अब सरकार को विरुद्ध पार्टी ले दियको कम त गर्नै पर्यो
तेही त सुरजजी माओबादी जंगलमा हुदासम्म देशले बिकासको रेकोर्डनै तोडेको थियो |जनता सबै सुखी थिए ,सडक सान्त थियो ,सदनमा इमान्दारहरुको जमात थियो |माओबादी जनयुद्ध सुरु नभएको भए आज देशले अर्थतन्त्रमा अमेरिकालाइ उछिन्ने थियो ,प्रतिव्यक्ति आय जापानको भन्दा दोबर हुनेथियो |G8 मा करिब करिब पुग्नै लागिसकेको थियो | कहाँबाट यो माओबादी भन्ने जन्तु आयो अनि सबै सखाब पार्यो | होइन त सुरज …. हाहाहा कि माओबादीले खेलेको होलीमा एउटा लोला तपाइलाई पनि पार्यो जस्तो छ ?????
कानुन को पालना न हुने देस मा यो त सामान्य हो. यहाँ माओवादीले अपहरंकारिलाई त कानुन लाग्नु हुदैन भनेर आन्दोलन गर्छन र छुटाउनछन्. यहि हो अहिले नेपाल मा भएको बिकास.
हाम्रो नेपाल सरकारले ब्यबस्थित गर्नु पर्यो , नेपालको ब्यबस्थित भएको भए बिदेसमा जस्तो हुन्थ्यो तर हाम्रा नेपाली नेताहरु लाई आफ्नै पटे भर्न ठिक्क छ के को र कुन ठाउँ को ब्यबस्थित गर्ने होइन र
कानून तोडादा, आफु लाइ बहादुर सम्झने जनता को मनस्थिति र साइनबोर्ड टागेर झारा टार्ने, तेस्लाई कार्यान्वयन गर्न र अनुगमन गर्न आबश्यक नदेख्ने , सम्बंधित निकाय को नालायकी पन दुबे जिम्मेवार छ, तेस्को लागी
हैन हौ बिस्मृति तिमि कुन नेपालको सरकारको कुरा गर्दैछौ! त्यो पनि प्रभाव कारी नियम रे? तिमीलाई लाग्दैन नियम भन्दा तिमि हामी जस्तो महान नेपालीको जिबन सैली नै प्रभावकारी नभएको हो कि भनेर?
यहाँ जो रक्षक उही भक्षक भएको ठाउमा खासै नौलो त होईन , बिधि बिधान र नियम कानुन निर्माण गर्ने , पालना गर्ने गराउने हाम्रा नेता अनि राष्ट्र का उच्च कर्मचारी त् पालना गर्दैनन् भने आम सर्बसाधारण जनता को कुरै नगरौ | हामी लाई गर्न हुदैन भन्ने थाहा छ तर पनि हामी त्यस्तो काम गर्छौ |हामीमा चेतना त छ तर सभ्यता को बिकाश हुन सकेको छैन ……….
बिनोद ढकाल
बार्सिलोना
USA जान नपाउने / नसक्ने सँग यसो गर्नुको बिकल्प नै छैन नि ! यस्तो फुटपाथे पसल जहाँ मान्छे बढी जान्छन त्यही खुल्छ । त्यसलाई त्यहाँ पसल थाप्नेलाई केही भन्नु भन्दा पहिले सरकारले त्यस्तो पसल थापेर गुजारा गर्नेहरुलाई ब्यबश्थित पार्न ठाँउ दिनु पर्छ ।
यदि भोली कसैले विस्मृतिजीको घरमा डकैति गर्यो भने बिस्म्रितिजीले कतै ति डाँकाहरुलाइ पनि कारबाही गर्नु हुन्न र तिनीहरुलाई पनि जेल नहालेर सरकारले ब्यबस्थित गर्नु पर्छ भन्ने त होइन ?
के गर्ने त पेट भर्न ? विदेशमा के के त गर्न पर्छ भन्छन यहाँ वाटोमा पसल थापेर पेट पाल्दा के को लाज ? कुरा रहयो नियमा कानुन को ? नियमा बनाउने ले भन्ने पर्यो नि यसको विकल्प ? हजुरहरुलाई सडकको सिमानको चिन्ता छ यहाँ देशकै सिमानको मिचियो सक्यो नेपाली नियम कानुनको अर्कम्णयताको कारणले !!
विस्मृतिजी, सर्ब प्रथम त हामी पनि मर्यादित र नैतिकवान हुनु पर्यो नि, अनि मात्रै नियम कानुन पनि रहने हो | मानिस चेतनशील प्राणी हो, पशु होइन, खोज्यो भने विकल्प धेरै छन् | पेट भर्ने भन्दैमा अर्कालाई नै पेलेर मात्रै पेट भर्ने गर्नु राम्रो हो त ? के यी फुटपाथमा पसल थापेर बस्नेहरु पहिले भोकै बसेका थिए र ? यदि तिनीहरुलाई त्यहाबाट हटाउदैमा अरु केहि गर्न नसक्ने हुन् र ? मुख्य कुरा प्रवृति र सस्कार हो, यसलाई जस्तो बनायो त्यस्तै बन्दै जाने हो |
यो त ठिक हो तर भोलि सबै जना फूट पाठ मा पसल थप्न आयो भने के गर्ने त
तपाई लै थाहा छ के छैन फूट पाठ मा पसल थप्ने हरु लै महिना को ३०,००० भन्दा बडी कमाई गर्छन tax पनि तिर्नु पर्दैन पसल भाडा पनि पर्दैन wa wa
त्यहि विकल्प नपाएर नियम र कानून को अबहेलना भनेको अब त एउटा नियमित अभ्यास वा भनौ हाम्रो परम्परा अथवा रिवाज नै भइसको ! जसले ज सुकै भनोस हामी सबै जना यसमा उत्तिकै रुपमा जिम्बेवार छौ ! कोइ अछुतो छैन, जानी न जानी, बुझ पचाएर र कहिले कहिँ बाध्य भएर नियम र कानून को उपहास हामी सबै नेपाली बाट हुदै आइ रहेको छ ! सबै जना ले जिम्बेवार नागरिक को कर्तब्य पुरा गर्ने हो भने यस्तो झिना मसिना कुरा लाई सम्झेर नेपाली हरु को मन कुटु कुटु त खाने थिएन !! सबैलाई बोध भया !!
जिन्दकी मा U S A भन्दा बढी केहि देखेको छैन है ???? गर्न सकिने काम धेरै छन् भाडा नै माझ्नु पर्छ भन्ने छैन | सानो काम गरेर राम्रो काम गरेर अत्मसमान ले बच्न सकिन्छ | अत्मनिर्वर हुन सिक्नु पर्छ पर निर्वर भएर होइन ल |||||
होइन कहाँ बाट आयो नियम का कुरा . पार्टी हरुले संबिधान मिच्न, राष्ट्र घाती र दिन दहाडै मान्छे मार्नेहरुलाई कानुनी सफाया दिने अनि के को बिबाहमा र बाटोमा नियम पालन गरेनन भनेर कुरा गर्नु.
एकातिर आधी अर्को तिर झोलुन्गो भने जस्तो भएनर . !!!!
निकम्बा सरकार जिर्ण जनता निरिह कानुन, कानुन मान्ने हामीले नै हो, जानी जानी कानुन तोड्ने अनि आफुलाई पर्दा दण्डहिनता बढ्यो भन्ने, आजादी को मतलब कानुन तोड्नु र अनुशासन हिन हुनु होइन, कानुनको सम्रंक्षण हामीलेनै गर्ने हो नगर्नेलाई कानुनको दायरामा ल्याउनु मद्दत गर्नु पनि हो.

मन परे हरियो, नपरे रातोः
0
0
यो फोटो पोखराको हो कि जस्तो छ नि चिप्ले ढुंगा चौतारा आगाडी कि कसो साथि हरु ?
मन परे हरियो, नपरे रातोः
0
0
ओहः यो त चिप्लेढुंगा बी . पी चोक आगाडी को फोटो हो साथी……………………………येअस्त्तो त थिएन नि पैले पोखरा ,,,,,,,,,,,,,,,,,,,,,,मलाई त पोखरा एस्तो हुन्छ जस्तो लागेकै थेन,,,,,,,,,,,,,,,,,,,,,,,,सारै दुख लह्यो गूप्ता जी को भोजनालय आगाडी एस्तो भएछ ………………………….पैले त सबै क्लेअर हुन्थ्यो हैन र……………………………………
मन परे हरियो, नपरे रातोः
1
0
त्यो त फलफुल अनि तरकारी ब्यापार भै हाल्यो नि . के को सडक ब्यापार हुनु नि?
हा……. हा…………………. हा………………….
मन परे हरियो, नपरे रातोः
0
0
थ्यो घर मेरो ममा घर हो खूब साम्जना छ, क गरु राजकुमार दै देअथ भयो…..ढुक लाघो………तर ममा घर दक्था खुशी लाग्छ
मन परे हरियो, नपरे रातोः
0
0
बिचराहरुले फलफुल, लत्ताकपडा मात्र त बेचेका छन् नि, कुनै गाजा , चरेस बेचेको त म देख्दिन नि? फलफुल खानुस, तन्दुर्सता बन्नुस, बाकी हेर्दै जाउला
मन परे हरियो, नपरे रातोः
3
1
एस बिसयालाई म सरकार एबम सर्बासादारण कसैको दोस देख्दिन, मात्र बजार बेबस्थापन को फितलो कमि कमजोरी हो जस्तो लाग्छ.
मन परे हरियो, नपरे रातोः
1
1
अहिले सम्मको कुनै पनि सरकारले केहि पनि गर्न नसकेको यथार्थ हामी सबैलाई थाहा हुदाहुदै अझै हामीहरु सरकारको मुख ताकेर बसेका छुं./ मेरो बिचारमा देशका हामी सबै जनताले सरकारको मुख ताक्न छोडेर आफैले केहि गरेनौ भने देशमा केहि हुने वाला छैन/ साथीहरु होसियार, हामी आफै कानुन नामिचु र सकेसम्म कानुन मिच्न नदिउँ.
मन परे हरियो, नपरे रातोः
4
0
पत्रकार महोदय समाचारको छोटो अंश मात्र नदिनुहोश त्यस भित्र लुकेका कुराहरुलाई उजागर गर्ने पनी गर्नुहोश निषेधित छेत्रमा सड़क पसल राखियो राखनेको मात्र गल्ती छैन मुख्य दोषी त्यों हो जसले तिनिहरुबाट महिनावारी पैसा लिएकोछ अनुसन्धान गर्नुहोस तो कसकसले खाइरहेकाछन तिनीहरुको बारेमा लेख्नुहोस अनिमात्र केहिहुनसक्छ
मन परे हरियो, नपरे रातोः
5
1
यो नै नेपालीहरुको पहिचान हो / इनीहरुले कहिले अर्का को बारेमा सोच्दैन / मै खाऊ, मै लाऊ अरु सबै मरी जाउन भन्ने खालका हुन्छन /
मन परे हरियो, नपरे रातोः
3
2
गास, बास र कपास को समस्या भएका मानिसलाई ( अधिकाम्स नेपाली) लाइ तेस्ता जाबा साइन बोर्ड मा लेखेको कुराको के मतलब . बिचारहरु लाइ भरे के खाने , केटाकेटी हरुलाई कसरि पाल्ने भन्ने पिरहोला , साना तिना नीति-नियम हरु को कसलाई के मतलब ?
मन परे हरियो, नपरे रातोः
2
2
बाध्यता कम, प्रवृत्ति बढी ।
मन परे हरियो, नपरे रातोः
4
2
सुरुवात जनताबाट नै हुनुपर्छ,जनता नियम नमान्ने अनि कहाँबाट नेता राम्रो हुन्छन ,अनि कहाँ बाट देश बन्छ ???
मन परे हरियो, नपरे रातोः
1
1
हाहा, गजब पो रैछ त कुराकानी …..
मन परे हरियो, नपरे रातोः
1
0
यो मलाई तेती नौलो वने लागेन…किन वने एस्त कुरा त जनता भन्दा नेता ले नै धेरै कानुन मिचेको छ…तोडेको छ…
परमानन्द झा देखि ए मा ले का सभासद जो अर्काको बिके लै ठक्कर दिएर यो कसैको पनि गल्ति होइन भंचन…
कानुन मान्न सबै तयार हुनु परोनी…अनि लागु गर्न सक्नु पारो…
मन परे हरियो, नपरे रातोः
4
1
नेपालमा मा यस्तै हो .
मन परे हरियो, नपरे रातोः
2
3
तर यो फोटो चै नेपाल को कुन ठाउं को पर्यो guess it!
मन परे हरियो, नपरे रातोः
3
1
सडक ब्यापार निसेधिथ छेत्र मा पसल थापें पछी त अलि सस्तै पाइएला नि कसो साहु जी ?
मन परे हरियो, नपरे रातोः
5
2
हैटीमा माहा-भूकम्प पछि लुटपाट मचौनेलाई तेन्हा उपस्थित नेपाली लगाएत अन्तरास्ट्रिय शान्ति सेनाले पक्रेको सुनियो ! अब आफ्नै देशमा दुर्घटनामा परेकाको लुटपाट मच्चौनेलाई कसले पक्रने !! हेर कस्ता दिन आए !! अझै के के हेर्न र सुन्न पर्ने हो! नया नेपाल…नया गणतन्त्र , अपराधी र नेतालाई चैन, जनतालाई सुख छैन !!
मन परे हरियो, नपरे रातोः
4
2
यिनीहरुले त मानेनन् तर माकुने सरकारले के हेरिरहेको छ?
नियम मिच्चने हरुलाई कडा कारबाई नगरी के हेरिरहेको छ?
कि सक्दिन भनेर पद छोड्न पर्यो नत्र काम गर्न पर्यो/
मन परे हरियो, नपरे रातोः
4
2
देख्नु भयो नेता हरु लाई मात्र गाली गरेर के गर्ने जनता को हालत पनि त गातिलो छैन नि राम्रो कुरा को सुरुवात त आफै बाट गरे भै हालो नि, जसले जे गरे पनि हुने भए को ले जे जे गर्न मान लाग्छ त्यहिँ त्यहिँ गरौ कसैले कसै लाई गाली नगरौ किन कि आ आफ्नु ठाउँ मा कोहि पनि इमान्दार छैन भगवान ले नेपाली हरु लाई कसै लाई नदिए को मुख कान र आँखा दिएका छन् तर काम गर्ने हात र सोच्ने दिमाग दिन बिर्से छन् त्यसै ले नहुने र नचाहिने कुरा हरु धेरै बोल्ने ,सुन्ने र देख्ने काम बाहेक केहि पनि गर्दैनन्
जहिले पनि दुइ हजार जति नेता हरु लाई गाली गरेर दुइ करोड जनता उम्किने कोसिस मात्र हो मुट्ठी भरि का नेता हरु को भन्दा ठुलो समुदाय मा रहेको जनता को नरामो हात छ देश बिग्रिनु मा
मन परे हरियो, नपरे रातोः
8
1
मान्नुनै पर्छ भन्ने केहि छैन तर आफुलाई सभ्य ठान्ने हो भने र देशलाई सक्छ्यम बनाउने चाहना छ भने नेता हरुको पछाडी नलागी आफु बाटै राम्रो काम को थालनी गरि नेता लाई समेत सिकाउनु पर्छ हामी जनताले जस्तो लाग्छ मलाईत अरु हजुरकी जो आज्ञा!!!!!!!!
चन्द्र बि क
नवलपरासी नेपाल
हाल देस बाहिर
मन परे हरियो, नपरे रातोः
6
1
खाचो पछी अनुशाशन नियम भद्रता आउछ त्यसकारणले हो भने त ठिकै हो नियमै तोद्छु भनेर लागि परेको हो भने चाही मेरो भन्नु केहि छैन
मन परे हरियो, नपरे रातोः
5
1
कानुन तोड्नको लागि नै बनैन्चन
मन परे हरियो, नपरे रातोः
1
7
मान्नै पर्छ ……. पर्दैन…….त्यो आफैले बुझ्नुपर्ने कुरा हो !!
आफैमा अनुशासित हुनु राष्ट्र निर्माणको एउटा कडी हो, सबल नागरिकले आफैले बुझ्नु पर्ने कुरा हो के ठिक के बेठिक / अरु के भनु !!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातोः
9
4
मन्दिर मा भगवान छन् भन्ने जान्दा जान्दै त् बाहिर पिसाब फेरेको हुन्छ , त्यो त् मान्छेले राखेको साइन बोर्ड |
फेरी हामीले नेता हरुलाई सम्बोधन गर्दा घर को पाल्तु कुत्ता भन्दा बडी कहा इज्जात दिन्छौ र ???हेरौ न खुमे,गिरिजे,माकुने ,गोबोंदे ,प्रचंडे ?
मन परे हरियो, नपरे रातोः
3
9
साइन बोर्डको खिल्ली उडिरहेको छ कि, साइन बोर्डले कसको खिल्ली उडाईरहेको छ ? नियम छ तर लागु हुदैन अनि त कुवाको भ्यागुतो जति उफ्रे पनि कुवै भित्र | त्यही कुवा भित्र हामी सबै नेपाली | जति उफ्रे पनि हामी त्यही कुवै भित्र |
मन परे हरियो, नपरे रातोः
10
7
कसैले कसैको खिल्ली उठाको हैन । सरकारले हाम्लाई सिल्ली बनाएको हो । भोको पेटेले साईनवोर्ड मात्र पढी बस्दैन । जे सक्छ त्यही गर्छ ।।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
14
तै त बहिनि , आज सम्म जंगलमा हुदा जनता को रगत को होलि खल्दै ठिक भयो . अब न हात मा सिप छ न टाउको मा गिदी नै छ अब सरकार को विरुद्ध पार्टी ले दियको कम त गर्नै पर्यो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
13
तेही त सुरजजी माओबादी जंगलमा हुदासम्म देशले बिकासको रेकोर्डनै तोडेको थियो |जनता सबै सुखी थिए ,सडक सान्त थियो ,सदनमा इमान्दारहरुको जमात थियो |माओबादी जनयुद्ध सुरु नभएको भए आज देशले अर्थतन्त्रमा अमेरिकालाइ उछिन्ने थियो ,प्रतिव्यक्ति आय जापानको भन्दा दोबर हुनेथियो |G8 मा करिब करिब पुग्नै लागिसकेको थियो | कहाँबाट यो माओबादी भन्ने जन्तु आयो अनि सबै सखाब पार्यो | होइन त सुरज …. हाहाहा कि माओबादीले खेलेको होलीमा एउटा लोला तपाइलाई पनि पार्यो जस्तो छ ?????
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
13
सरकार अस्तबेस्त भए पछि सडक अस्तबेस्त हुनु के नै ठुलो कुरा भयो र ? हाम्रा सभासदहरुलाई येही चोकमा ल्याएर होलसेलको भाउमा बेच्नु पर्छ|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
7
तपाई किन्नु हुन्छ हाम्रा सभासदलाई ? म त नाँई किन्दिन !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
15
कानुन को पालना न हुने देस मा यो त सामान्य हो. यहाँ माओवादीले अपहरंकारिलाई त कानुन लाग्नु हुदैन भनेर आन्दोलन गर्छन र छुटाउनछन्. यहि हो अहिले नेपाल मा भएको बिकास.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
8
हाम्रो नेपाल सरकारले ब्यबस्थित गर्नु पर्यो , नेपालको ब्यबस्थित भएको भए बिदेसमा जस्तो हुन्थ्यो तर हाम्रा नेपाली नेताहरु लाई आफ्नै पटे भर्न ठिक्क छ के को र कुन ठाउँ को ब्यबस्थित गर्ने होइन र
Max THAPA
जी
मन परे हरियो, नपरे रातोः
4
10
सरकारले ब्यबस्थित गर्नु पर्यो ,यो पनि त नेपालको लागि ठिकै हो ,
ब्यबस्थित भएको भए बिदेसमा जस्तो हुन्थ्यो हैन र ……….
मन परे हरियो, नपरे रातोः
9
5
कानून तोडादा, आफु लाइ बहादुर सम्झने जनता को मनस्थिति र साइनबोर्ड टागेर झारा टार्ने, तेस्लाई कार्यान्वयन गर्न र अनुगमन गर्न आबश्यक नदेख्ने , सम्बंधित निकाय को नालायकी पन दुबे जिम्मेवार छ, तेस्को लागी
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
5
suraj
मन परे हरियो, नपरे रातोः
0
9
नेपालमा अहिले जे गर्नुहुन्न, जे निषेधित छ भन्यो त्यही नगरि हुन्न । दुःख लाग्छ देख्दा पनि ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
ओह हो साथीको पसल पनि देखियो . खुशी लाग्यो
मन परे हरियो, नपरे रातोः
2
10
नियम र कानूनको ठाडो उपहास !!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
7
नियम तोडनलाई र ” तह लगाउन ” बनाईनु हुन्न । सरकारले विकल्प दिन सक्नु पर्छ अनि मात्र कडाई गर्दा त्यो नियम प्रभावकारी हुन्छ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
24
हैन हौ बिस्मृति तिमि कुन नेपालको सरकारको कुरा गर्दैछौ! त्यो पनि प्रभाव कारी नियम रे? तिमीलाई लाग्दैन नियम भन्दा तिमि हामी जस्तो महान नेपालीको जिबन सैली नै प्रभावकारी नभएको हो कि भनेर?
मन परे हरियो, नपरे रातोः
5
1
यहाँ जो रक्षक उही भक्षक भएको ठाउमा खासै नौलो त होईन , बिधि बिधान र नियम कानुन निर्माण गर्ने , पालना गर्ने गराउने हाम्रा नेता अनि राष्ट्र का उच्च कर्मचारी त् पालना गर्दैनन् भने आम सर्बसाधारण जनता को कुरै नगरौ | हामी लाई गर्न हुदैन भन्ने थाहा छ तर पनि हामी त्यस्तो काम गर्छौ |हामीमा चेतना त छ तर सभ्यता को बिकाश हुन सकेको छैन ……….
बिनोद ढकाल
बार्सिलोना
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
5
कानून भनेको तोड्न को लागि त हो नि …. होइन र ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
8
21
निषेधित छेत्र तोड्नु र कर्फु तोड्नु बहादुर नेपालीका लागि सामान्ने कुरा हो ….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
13
USA जान नपाउने / नसक्ने सँग यसो गर्नुको बिकल्प नै छैन नि ! यस्तो फुटपाथे पसल जहाँ मान्छे बढी जान्छन त्यही खुल्छ । त्यसलाई त्यहाँ पसल थाप्नेलाई केही भन्नु भन्दा पहिले सरकारले त्यस्तो पसल थापेर गुजारा गर्नेहरुलाई ब्यबश्थित पार्न ठाँउ दिनु पर्छ ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
24
USA जान नपाएर फुटपाथमा पसल थापेर बस्नेमा कतै विस्मृति पनि त परेन ? होइन भने नियम तोडेर यसरि मनपर्दी पसल थाप्नेहरू प्रति किन यति सारो सहानुभूती ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
6
यदि भोली कसैले विस्मृतिजीको घरमा डकैति गर्यो भने बिस्म्रितिजीले कतै ति डाँकाहरुलाइ पनि कारबाही गर्नु हुन्न र तिनीहरुलाई पनि जेल नहालेर सरकारले ब्यबस्थित गर्नु पर्छ भन्ने त होइन ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
5
के गर्ने त पेट भर्न ? विदेशमा के के त गर्न पर्छ भन्छन यहाँ वाटोमा पसल थापेर पेट पाल्दा के को लाज ? कुरा रहयो नियमा कानुन को ? नियमा बनाउने ले भन्ने पर्यो नि यसको विकल्प ? हजुरहरुलाई सडकको सिमानको चिन्ता छ यहाँ देशकै सिमानको मिचियो सक्यो नेपाली नियम कानुनको अर्कम्णयताको कारणले !!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
11
विस्मृतिजी, सर्ब प्रथम त हामी पनि मर्यादित र नैतिकवान हुनु पर्यो नि, अनि मात्रै नियम कानुन पनि रहने हो | मानिस चेतनशील प्राणी हो, पशु होइन, खोज्यो भने विकल्प धेरै छन् | पेट भर्ने भन्दैमा अर्कालाई नै पेलेर मात्रै पेट भर्ने गर्नु राम्रो हो त ? के यी फुटपाथमा पसल थापेर बस्नेहरु पहिले भोकै बसेका थिए र ? यदि तिनीहरुलाई त्यहाबाट हटाउदैमा अरु केहि गर्न नसक्ने हुन् र ? मुख्य कुरा प्रवृति र सस्कार हो, यसलाई जस्तो बनायो त्यस्तै बन्दै जाने हो |
मन परे हरियो, नपरे रातोः
12
1
यो त ठिक हो तर भोलि सबै जना फूट पाठ मा पसल थप्न आयो भने के गर्ने त
तपाई लै थाहा छ के छैन फूट पाठ मा पसल थप्ने हरु लै महिना को ३०,००० भन्दा बडी कमाई गर्छन tax पनि तिर्नु पर्दैन पसल भाडा पनि पर्दैन wa wa
मन परे हरियो, नपरे रातोः
8
1
त्यहि विकल्प नपाएर नियम र कानून को अबहेलना भनेको अब त एउटा नियमित अभ्यास वा भनौ हाम्रो परम्परा अथवा रिवाज नै भइसको ! जसले ज सुकै भनोस हामी सबै जना यसमा उत्तिकै रुपमा जिम्बेवार छौ ! कोइ अछुतो छैन, जानी न जानी, बुझ पचाएर र कहिले कहिँ बाध्य भएर नियम र कानून को उपहास हामी सबै नेपाली बाट हुदै आइ रहेको छ ! सबै जना ले जिम्बेवार नागरिक को कर्तब्य पुरा गर्ने हो भने यस्तो झिना मसिना कुरा लाई सम्झेर नेपाली हरु को मन कुटु कुटु त खाने थिएन !! सबैलाई बोध भया !!
जय देस !!!
मन परे हरियो, नपरे रातोः
2
0
जहाँ धेरै मान्छे जान्छन त्येही पसल खोल्ने हो भने आर्यघाट वा नर्कमा गएर खोलनु, त्यहाँ सबै जान्छन, मालामाल हुन्छ |
मन परे हरियो, नपरे रातोः
3
1
जिन्दकी मा U S A भन्दा बढी केहि देखेको छैन है ???? गर्न सकिने काम धेरै छन् भाडा नै माझ्नु पर्छ भन्ने छैन | सानो काम गरेर राम्रो काम गरेर अत्मसमान ले बच्न सकिन्छ | अत्मनिर्वर हुन सिक्नु पर्छ पर निर्वर भएर होइन ल |||||
मन परे हरियो, नपरे रातोः
1
0
आफैले जस्तै सबैले घटिया काम गर्छन भनि नसोचे कसो होला ?
मन परे हरियो, नपरे रातोः
1
0
Ani USA ma gayera goli thapnu pani ta bahaduri ho ni, hoina ra ?
मन परे हरियो, नपरे रातोः
0
0
मान्नुपर्ने नभएकोले त एस्तो देखिएको त…
मन परे हरियो, नपरे रातोः
6
9
हाम्रो देश मा जसलाई जे गर्न मन लग्यो तेही गरे हुन्छ | कसैले नगर भने वा कारबाही गरे माओबादी भैदिए भैगो | अनि त के चाहियो र जो चोर तेसै को ठुलो स्वर |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
9
यो के अनौठो भयो र? यस्तो नभए त नेपाल नै भएन नि /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
89
12
MAX थापा ? मानध्वज विदेशमा MAX भा हो ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
41
स्मृती कि बिस्मृति यत्रैसित्ति मानध्वजको कुरै छाडौ नि बिदेशमा त . हाँस त उठ्या थियो तर नहासु होला है .
मन परे हरियो, नपरे रातोः
8
1
ब्यबस्थित गर्न त सक्नु पर्यो नि सरकारले यसै बाट कति परिवारको पेट पुजा भैरहेको छ जस्तो सरकार उस्तै तितर बितर बाटो …….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
होइन कहाँ बाट आयो नियम का कुरा . पार्टी हरुले संबिधान मिच्न, राष्ट्र घाती र दिन दहाडै मान्छे मार्नेहरुलाई कानुनी सफाया दिने अनि के को बिबाहमा र बाटोमा नियम पालन गरेनन भनेर कुरा गर्नु.
एकातिर आधी अर्को तिर झोलुन्गो भने जस्तो भएनर . !!!!
मन परे हरियो, नपरे रातोः
1
0
निकम्बा सरकार जिर्ण जनता निरिह कानुन, कानुन मान्ने हामीले नै हो, जानी जानी कानुन तोड्ने अनि आफुलाई पर्दा दण्डहिनता बढ्यो भन्ने, आजादी को मतलब कानुन तोड्नु र अनुशासन हिन हुनु होइन, कानुनको सम्रंक्षण हामीलेनै गर्ने हो नगर्नेलाई कानुनको दायरामा ल्याउनु मद्दत गर्नु पनि हो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
6
त्यो बोर्ड को परिधि र बोर्ड को उचाई मा सडक ब्यापार गर्ने haru ले पसल राख्न नपाउने भनेको होला नि, कुरा नबुझी कुर्लिने नेपालि बेरोजगार हरु ……………..
मन परे हरियो, नपरे रातोः
7
5