Comments on: उपराष्ट्रपतिको शपथ भाग दुई आज

By: menyangbo
कहिँ नभएको जात्रा हाडी गाउँमा !! भने झैँ कहिँ नभएको प्रजातन्त्र, रास्ट्रपति, उपरस्त्रपती, नेताहरु….गाइजात्रे महोत्स्वाब कहिले सकिने हो हाम्रो देश नेपालमा  ??

मन परे हरियो, नपरे रातो   1  0

By: द्रोण
मदंजी

तपाइको तर्क काट्ने कुनै ठाउ छैन |सटिक छ |तर कुरो के भने नि नेपाल मा जुनसुकै पार्टी जति देशभक्त र स्वाभिमानी भने पनि त्यो इन्डिया सग न राम्ररि नाइटो गासिएको हुन्छ |उनीहरुको बाध्यतार बिबसता आफ्नो ठाउमा छदैछ  अब हामीले मुल्यांकन गर्दा चै कुन कुन पार्टीले कस्तो कस्तो कार्यक्रम ल्याउछ त्यो चैँ बिचार गर्नु पर्छ ,कमसेकम यो मावोबादिले घुर्की कै लागि भनेपनि १९५० को असमान सन्धि को कुरा ल्यायो,सिमा अतिक्रमण को कुरा ल्यायो ,भारत् बिरोधि आन्दोला को कुरा गर्दै छ ,जुन नेपाल र नेपालीको छुट्टै अस्त्तित्त्व जताउन न भै न हुने कुरा हो |

मेरो आसय भारत् को सधै बिरोध मात्र गर्ने भन्ने हैन ,तर खास खास मुद्दामा हामीले अडान लिने पर्छ यदि छुट्टै देस र आफ्नो स्वाभिमान को कुरा गर्ने हो भने ??

मलाइ त् परमानन्द ले हिन्दीमा  सपथ लिदैमा तेत्रो हंगामा गरेको सुरुदेखि मन न परेको हो , किनभने कि त् हामीले उनीहरुलाई चाक को पिलो भनेर काटेर फालिनैदिनु पर्यो हैन भने उनीहरु को बुहारी ,जेठान , श्रीमती सबै उताको हुन्छ ,उनिहुरु लाइ हामी हाम्रो तराईबासी दाजुभाई भन्छु ,मौका पाए बाथ रुम मा नुहाउदा रफिको गित हामि आफै गाउछौ तेस्तो मा परमानन्द को मुखबाट हिन्दी निस्क्यो भनेर तेत्रो रडाको !!जब कि पदम रत्न ,र अरु कतिपय ले समेत परमानन्द कै सपोर्ट गरिरहेकै थ्यो ?

मन परे हरियो, नपरे रातो   0  1

By: द्रोण
देब जी

मेरो अभिव्यक्ति आम जिन्दगि गुजारिरहेका भद्र ब्राह्मण छेत्री पट्टि हैन , केवल भस्मासुरे राजनीति गरिरहेका , जात ले ब्राह्मण बा छेत्री भएका एथार्थ मा जातीय कलंक हरु प्रति हो | खास मा यिनीहरु यतिविधि धुर्त प्राणि हुन्छन कि यिनको न कुनै जात हुन्छ न ठेगान |

राबन ,कुम्भ कर्ण ,कन्स का प्रतिरुप हरु यिनिहरुनै हुन् |

माथि बिदुर जी लाइ लेखेको जबाफ पनि यहा दोहराउन चाहन्छु |

अब यिनीहरु पट्टि चाहेर पनि राम्रो सोचाई निकाल्न सकिन्न |

मन परे हरियो, नपरे रातो   1  1

By: Rajesh
परमानन्द झालाई हामी जनताले कहिलैपनी उपराष्ट्रपति को रुपमा स्वीकार गर्न सक्दैनौ। यो त देशद्रोही हो। जो मान्छे यति ठुलो पदमा रहेरपनी आफ्नो राष्ट्रिय र राष्ट्रियताको सम्मान गर्न नजान्नेलाई किन सपथ लिन यति धेरै कर गर्नु परेको हो??? के यो बिना हाम्रो देश नै चल्दैन र?? अरुबेला जेसुकै भएपनि कमसेकम देशको लागि देशको नाममा सपथ लिदा त राष्ट्रिय भाषामा नै सपथ लिनु पर्ने हो नी । यस्ता नालायक नेताहरुलाई सपथ खुवाउने होईन बरु देश निकाला गर्नु पर्छ।

राजेश

मोरङ नेपाल

मन परे हरियो, नपरे रातो   1  0

By: madan bajracharya
पुष्प जी

म तपाईंलाई बैचारिक मित्र मान्छु तर परमानन्द को बिरोध गर्दै गरेको मावोबादिले बन्द कोठा भित्र तेही परमानन्दलाई पुन नियुक्त गर्ने कुरामा सहमति गरेको कुरा ठिक थिए भनेर मान्न सक्दिन/ यो कुराले मावोबादी समेत भारत खुसि गर्ने काम मा लम्पशार परेको ठान्छु र एस्तो गर्न मावोबादि किन कसरि बाध्य भएको बा उनीहरुले कुन राजनीति अपनाएको हो त्यो बुझ्न असमर्थ छुन/

अब तपाईंको अन्तिम बाकी ” परमानद ….. यसको जस मावोबादिमा जस जान्छ’ भन्नु भएकोमा मात्र यति भन्छु कि हो जस मावोबादिमै जान्छ तर कस्तो जस जान्छ समय ले देखाउने छ पुष्प जी/

मन परे हरियो, नपरे रातो   3  0

By: madan bajracharya
ससांकजी/

ससांग जी मावोबादिले अहिले गल्ति गरेको हो भन्नमा मलाई किन्चित पनि हिच्किचाहट छैन/ हामी मात्र स्वोतन्त्र नागरिक हौँ भनि मान्दछुं र गलत काम लाई गलत भन्नु पर्छ भनि थान्छुं/ यसले गर्दा दल हरुमा जन् नसिहतको संदेश जान्छ/ तेसैले मावोबादिले गरेको गल्ति लाई गल्ति भन्न सक्नु पर्छ/ कांग्रेस एमाले र एक मधेश बादीहरु परमानन्द लाई उप रास्ट्रपति बनाउन खोज्ने बर्गमा पर्ने हुन् तेसैले परमानन्द र कांग्रेस-एमाले-एक मधेश बादी- भारत आदिको प्रयाश को आलोचना गर्नु को अर्थ छैन/ तर मावोबादिले परमानन्द झाको बारेमा हिजो सम्म को बिरोध अब देखावटी साबित भए किन भने अहिले एक्लो मावोबादिले समर्थन नगरेको भए भारत ले जति सुकै चाहे पनि कांग्रेस एमाले र एक मधेश बादी ले मात्रै परमानन्द झालाई पुन उप रास्ट्रपति बनाउनु सक्दैन थिए/

रास्ट्रपति बाहिर विदेश जान लागेकोमा खालि रहेको उप रास्ट्रपति पदमा अर्को उपयुक्त व्यक्तिलाई सो पदमा ल्याउनु पर्नेमा परमानन्द झा लाई पुन नियुक्त गर्नेमा मावोबादी समेत लाग्नु जनतालाई चकिन बनाएको भन्नु भन्दा उल्लु बनाएको मान्नु पर्ने स्थिति को लागि मावोबादी धेरै जिम्मेवार छन्/

एक्लो मावोबादिले परमानन्द को पुन नियुक्तिको बिरोध मा कायेम रहेर अर्को उपयुक्त व्यक्ति नियुक्त गर्नु पर्छ भनेको भए हामि सारा जनताले आज साएद कुनै राम्रो नेता उप रास्ट्रपति पदमा हेर्न पाउने थियो/ त्यो त् हेर्न पाएँन ससांक जी कसले गर्दा? कांग्रेस ले गर्दा? एमाले गर्दा? बा मधेश बादीले गर्दा? उनीहरु त् पर्मानान्द्कै भाई बन्धु परे/ तर परमानन्द झा लाई पदमा ल्याउन दिन खोज्ने कांग्रेस एमाले र मधेश बादी भन्दा फरक नदेखिनु पर्ने मावोबादीको यो कस्तो लम्पशारबादी नीति हो मैले त् बुझ्न सकेन ससांक जी/

बाहिर जनताको आशय को फाईदा थुत्ने गरि परमानन्द झा को बिरोध गर्ने, कांग्रेस एमालेको मधेश बादीको भारत समर्पण बाद को बिरोध गर्ने तर बन्द कोठा भित्र उनीहरुकै कुरामा सहमति गर्ने काम बात जनता मावोबादी सिट अब बिच्किने छन्/

मन परे हरियो, नपरे रातो   1  1

By: madan bajracharya
पुष्प जी

परमानन्द हारेर पनि उप्रस्त्र्पति बन्न सक्नुमा हाम्म्रो त्यो भन्दा ठुलो हार भयो/

मन परे हरियो, नपरे रातो   3  0

By: pradeep pdp
its not compulsory for the people to feel comfortable with Nepalese language but they shouldn’t feel comfortable with any other country’s language ,especially with the Indian language , that’s all

मन परे हरियो, नपरे रातो   1  0

By: jeewan
नेपाली नाबुज्ने मान्छे ले कसरि सहि गर्ने होला ? सचे अचम्म पो हुने भो

अजिब उपरस्तापति गजब कहानी

मन परे हरियो, नपरे रातो   2  0

By: bidur bahun
if you think that you feel uncomfortable with nepalese language then why are you writing in english here, british  also enslaved your ancestor for 200 yrs in india ..

after maoist came in power they distributed few lakhs citizenship to some fake nepalese … and only those want hindi as their language ..and i think you are one among them ..

मन परे हरियो, नपरे रातो   2  0