Comments on: जमिम शाहको गोली हानी हत्या

By: Nirajan Gautam
कुनै आपराधिक समुहको एजेन्टमा सम्लग्न भनेर कसैको हत्याहुनु राम्रो कुरा होइन.यदी संलग्ननै भएको भए कारवाही गर्ने छुटै व्यवस्था कानूनमा छ. कारवाई चाहनेले कानून अनुरुप जानु पर्छ.कसैलाइ मृतुदंड भने दिनु हुदैन चाहे त्यो स्वदेशमा होस् चाहे विदेशमा होस्. मैले केहिअखबारमा पढ़े “र” को हात रहेको कुरा.जमिम साहको हत्या हुनु भनेको नेपालिनागारिकको सुचनाकोहक खोसिनु हो.र नेपालीसुरक्षानिकायलाई गतिलो झापट हो. अन्त्ररश्त्रिय कानून को खिल्ली उडाउनु हो.

मन परे हरियो, नपरे रातो   1  0

By: madan bajracharya
केसु जी/

भारत परास्त र भारतीय गुण्डा एजेन्टहरुले जमिम लाई मारेर भारतको बिरोध नगर भने जस्तै केसुजी मलाई माई संसारमा कम्मेन्ट नगर भन्दै हुनु हुन्छ/ बेलामै आफ्नो

परिचय दिनु भयो/ भारत पनि अरु लाई एस्तो गर उस्तो गर यो नगर उ नगर भन्दै हिड्ने तेस्का अदना भुसुना पनि तेस्तै/ तर टर्छ कसले? भारत जस्तो को बिरोध त् आफ्नो सकली नाम र परिचय खुलाएर गर्दै छुँ भने त्यो नाम पनि लुकाई प्रतिक्रिया लेख्ने भारतको भुसुनाको अलाप बिलाप आक्रोश कसले पो तेर्दै बस्छ/

मन परे हरियो, नपरे रातो   1  0

By: raj
बिर जी मदन जी ले जे भन्नु बएको छ एक दमै ठिक भन्नु

भएको छ| हो त्यो मेरो आक्रोश नै थियो तर यदि भारत ले

यो रवैया दोहोरौदै लानेहो भने साएद यो धरै नेपालीको आक्रोश रुप

त्यहिँ हुने छ जो अहिले तपाई ले बुझ्नु भएको छ | आन्यथा

नलिनु होला बिर जी |

मन परे हरियो, नपरे रातो   1  0

By: madan bajracharya
बिर जी

मैले तपाईं मा केहि गुण छ भनि तेतिकै लेखेको होयिन/ तपाईं को कस्तो बिचार छ भनि मैले बुझेको छुन/ अहिले कसले के लेखे भनि मनन गर्नु अघि अघि पछी उसका धारणा हरु कस्ता थिए भनि हेर्न जरुरि छ/  तेसैले मलाई तपाईं ले जातिवादी भनेर भन्नु भए पनि मन मा लिएको छैन/

बिर जी नेपालमा घटना हरु एस्तो घटी रहेको छ कि सयमित हुन् गारो परि रहेको छ/ सबै आक्रोशित भई रहेको छ/ राज जी को अभिव्यक्ति पनि यस्तै आक्रोश को प्रदर्शन मात्रै हो र तेस्तै मेरो समर्थन पनि/ मैले उहाँको आक्रोश भित्र उहाको रास्ट्र प्रेम देखें समर्थन गरे/ हामि सबै राजनैतिक प्रतिक्रिया गर्दै छुन / मात्र साब्दिक अर्थमा नजानुस/ कमि कमजोरी माथि बिजय पायिसकेका व्यक्तिहरु होयिन हामि/

आक्रोसित भएको बेला अभिव्यक्तिमा कमि कमजोरी हुन्छन बिर जी/

मन परे हरियो, नपरे रातो   1  0

By: बीर
मदन दाइ, गलत कुरामा बाउको पनि कुरा काट्ने मेरो बानी छ क्या, (यो चाही मैले गफ दिएको होइन है साँचो कुरो गरेको) त्यसैले बाउसंग मेरो झगडा त होइन बेला बेलामा  कुरा काटाकाट हुने गर्थ्यो | तर बाउ भनेको त बाउ नै हो नि, मन मुटाव राख्ने कुरो त भएन | त्यस्तै गरी तपाई एउटा दाइ सरहको मानिस हो, त्यसैले बेला बेलामा तपाइको कुरा काटे पनि तपाई एउटा दाई नै हो | मैले यस पटक कुरा काटेको चाँही राजजीले “लेट्स स्टार्ट किल्लिंग भारती…. धोतिहरुलाई नेपाल मा मार्न सुरु गरे हुन्छ…” भन्ने कुरोलाई “राज जी, ठिक एकदम ठिक” भन्ने खालको संकीर्ण अभिव्यक्ति प्रकट गर्दा मात्रै हो |  अन्यथा I have no bad feelings. साथै म मा तपाइले भने झैँ केहि गुण अबश्य छन् होलान, साथै केहि अबगुण पनि छन् होलान, त्यसलाई मैले नकार्दैन, किनकि “Since no body is perfect, so I am not perfect as well.”

मन परे हरियो, नपरे रातो   3  0

By: madan bajracharya
बिर जी

तराई बासि मात्र नेपाली हुन मधेसी होयिनन भन्ने विचार  बिर जी लाई रेसिस्त लग्यो/तराई बाशिलाई शोषण गर्नु गरेर तराई बासीलाई बिहारीको हुल बात अल्पमतमा

पारेर तराई बासीलाई घांटी निमोठेर मधेसी बन्न लगाउने को बिरोध गर्छु/

तेस्ता चाहे यक जना हुन बा लाख म सबैको बिरोध गर्छु/ चाहे कसैले मलाई रेसिस्त भनुन बा जे मन लाग्छ भनुन/ मलाई मतलव छैन/

बिर जी बाट जय कृस्न गोयेत जस्ता अरस्त्रिये व्यक्तिको आलोचना गराउन पनि मैले बिर जी सिट को सौहार्द सम्भंद्को मूल चुकाउनु पर्यो/ तापनि बिर जी ले तेस्ताको बिरोध त् गर्नु भयो यसैमा सन्तुस्ट छुँ/

अब मित्रतामा कटुता घोल्नु भए पनि एउटा कुरा भन्छु कि म तराई बासीलाई मात्र नेपाली मान्छुं मधिसे होयिन/ तराई लाई मधेश कहिले भनेको थिएनन्/ अहिले तराई लाई मधेश भन्दै आएको भारत सिट उहिलेको सन्धि सम्झौता मा पनि तराई लाई तरायिनै भनिएको छ मधेश होयिन/ तराई लाई तराई बासीलाई हाल सालै मात्र मधेसी भनेर उनीहरुले षड्येंत्र लादेको हुन/

बिर जी मा धेरै गुणहरु भएको महसुस गरेको मा म र जय कृस्न गियित को बीच मा फरक नदेख्ने अतिरिक्त गुण पनि रहेको अहिले महसुस भयो/ जे होस् अहिलेको तपाईं सिट को प्रतिक्रिया ग्यान मुलक नै भयो/ धन्यबाद छ बिर जी लाई/

मन परे हरियो, नपरे रातो   3  0

By: kesu
मिस्टर मदन,

पहिला हेर्नुस जो सुकै को  कमेन्ट मा अनाबस्यक प्रतिकमेंता  गर्ने को हो? माइ संसार मा ७०% कमेन्ट ( संख्या र  भोलुम ))) मा  तपाइकै  कमेन्ट छन्? अनि अनुप जी ले नै प्रतिउत्तर गर्नु पर्ने तपाइको  कमेन्ट मा किन? तेसो हो भने तपाईलाई सम्बोधन नगरेको तहौ मा बडी जननी  हुन तपाईलाई कसले भन्यो?

अब थाहा पाउनु भो होला नि जमिम को हत्यारा को बारेमा कि अझै भारतीय सरकार ले भन्नु हुन्छा?

अपराधी हरु को कुनै रास्त्रियता हुदैन भन्ने थाहा छैन तपाइलाई? योनिहरु त रास्त्रियता लाइ  आफ्नो फाइदा को लागि खोल  को रुप मा मात्र प्रयोग गर्छन.

अरु लाइ तपाइले भारतीय बोलि भन्दा रिस उठ्ला नि त तपाईलाई पाकिस्तानी बोलि बोलेको भन्दा त्यो  विचार गर्नु भयको छ?

मिस्टर मदन जी तपाइँ को अनाबस्यक कमेन्ट ले  माइ संसार नै खल्लो भयो अब देखि कमेन्ट नगर्दा पनि हुन्छा.

जय nepal

मन परे हरियो, नपरे रातो   1  3

By: mahesh
madan जी

तपाई को भनाई सत्य हो. भारतीय चाटुकार हरु भारत लाइ बचाउन औदछान.मलाई अझै समझना छ. आज माओबादी को बिरुद्द जेहाद छेड़ने तरुण साप्ताहिक नाम गरेको सोमबार निस्कने देउबा समर्थक  पर्चा ले मिर्जा दिल साद मारिएको भोली पलट “भारत मिर्जा बाट पाकिस्तानी आताकन्बादी को ज़रा पत्ता लगाउन चाहन्थ्यो, तेस्कारण उसलाई केरकार गर्न चाहन्थ्यो, उक्त ह्त्या (उक्त पत्रिका को अनुसार भारत को उक्त उदेश्य माँ बाधा पुर्याउन कुनै भारत बिरोधी ले मिर्जा लाइ मारेको भन्ने उदेश्य ले )ले भारत को चाहना माथी ठुलो तुषारापात भएको” भनेर छापेको थियो. आज सीमा अतिक्रमण बिरुद्द उत्रेको माओबादी लाइ सत्तो सराप गर्न यो पर्चा अग्र पंगती माँ छ. टेस्टी ४६ साल माँ मरिच्मान को घर गैर आत्मसमर्पण गरेर जिउदै मरेको देव प्रकाश त्रिपाठी(उक्त समय उ निर्मल लामा समूह को अखिल को नेता थियो) सम्पादक रहेको र धमाला जस्तो डाका को सक्रीय उपस्थिति रहेको घटना र बिचार भन्ने पर्चा दरबार ह्त्या काण्ड दीपेन्द्र ले नै गराएको भनेर प्रमाणित गर्न सक्दो प्रयास गर्दै आइरहेको छ. यहाँ सबै को आफ्नो बफादारी को कुरा छ. मैले कही अगाडी पनी येही ब्लॉग माँ लेखेको थिए की “भारत ले ता बोलन पर्देन. किनभने भारत को पक्ष माँ स्पस्तीकरण दिन एमाले कांग्रेस को नेता को रूप माँ, माई संसार को पाठाक को रूप माँ र पत्रकार को रूप माँ पत्रुकार हरु एक से  एक अगाडी औछान. मदन जी , तपाई ले बिर्सनु भयो, कही समय मात्र पाहिले सीमा अतिक्रमण को बिरुद्द अभियान चलायो भनेर कसरी यो ब्लॉग माँ माओबादी बिरुद्द भुक्दते  भारतीय दलाल हरु?

मन परे हरियो, नपरे रातो   3  1

By: बीर
मदनजी, जुनै पनि समाज र समुदायमा एक दुइ “कुहिएका आलुहरु” हुन्छन, ति एक दुइ कुहिएका व्यक्तिहरुले गर्दा पुरै समाज गनाएको हुन्छ र तिनीहरुले पुरै समाजलाई नै पिरोलेका हुन्छन, ति मध्ये एकजना जयकृष्ण गोइत पनि हो | लाखौको संख्यामा रहेका मधेशी (भारतीय मुलका भनौ) मध्येबाट २-४ जना गोइत दुष्टहरु निस्कदैमा सबै मधेशी (भारतीय) खराब भन्न त मिल्दैन नि | हामी नेपाली पनि १००% नै राम्रा कहाँ छौ र? कोहि कोहि त अबश्य पनि खराब मानसिकताका छौ होला नि | त्यसैले यो खाली तपाईहरुको एउटा Racist mentality जस्तो मलाई लाग्छ | यदि तपाईहरुले पनि यस्तै विचार राख्नु हुन्छ भनेत तपाई र गोइतमा के नै फरक रह्यो र ? हिंसाले हिंसा नै निम्त्याउछ त्यसकारण समस्याको समाधान भनेको तपाईहरुले भन्नु भएको जस्तो मारकाट होइन, यदि “न रहेगी बाँस, न बजेगी बंसी” भन्ने विचार राख्नु हुन्छ भने त खै के पो भन्नु र |

मन परे हरियो, नपरे रातो   5  0

By: raj
गास्नुस न मित्रता त्यो पनि भेटि चड़ाई मालिक खुसि हुने गरि, मलाइ त भारत जस्तो मित्र भन्दा मित्र नभएको नै ठिक लाग्छ  केसु जी | जुन दिन तपाई संग भेटि खतम हुने छ त्यस पछी भारत ले कसरि मित्रता देखाउने छ भन्ने त त्यति बेलानै थाहा हुने छ | तपाइलाई त राम्रै संग थाहा रहेछ नि केसु जी क्या मज्जाले भन्नु भयो नि  “उनीसंग रिसिवी भयको अर्को डन समुहले हत्या गरेको हो भनेर, ” मदन जी लाइ “तपाइँ पनि पाकिस्तानी बोलि बोलिरहनु भयको छ भन्न मिल्छा होला” भन्नु भन्दा कृपया नेपाल प्रहरीलाई सहयेता गर्नुभए राम्रै हुने थियो कि ?

मन परे हरियो, नपरे रातो   1  2