हो त यक्दम नेता को नीति होइन अब नेता माथि नीति र नियम लगाउने बेला आएको छ हामीकहा, देशभक्ति प्रतिको जिम्मेवारीबोध गराउने कर्त्यब्य बनेको छ अहिलेको यो अवस्था | मा
नेता को नीति होइन अब नेता माथि नीति र नियम लगाउने बेला आएको छ हामीकहा, देशभक्ति प्रतिको जिम्मेवारीबोध गराउने कर्त्यब्य बनेको छ अहिलेको यो अवस्था | युवा-युवाको भाले लडाई गराउन खप्पिस जाली नेताको प्रवेश निषेध गराउन सक्नुपर्छ अब का शिक्षित नेपाली युवाजगतले तर यो सब कहिले गर्ने त्? बाबुराम मात्र होइन अब उनि लगायत बेजोड प्रतिभाशाली व्यक्तिहरुको खाँचो छ यो देश बनाउने काम का लागि| धन्यबाद, जय मातृभूमि, जय जनता, लाल सलाम |
यो घटना नेपालको सुरक्षा नीति प्रतिको अतिनै लज्जास्पथ र अतिनै नालायकीपन को परिचय हो . तेत्रो सुरक्षाकर्मीहरु तैनाथ भएको ठाउँमा एस्तो अन्जाम दिई अपराधी भाग्न सक्नु भनेको कि त यो सुनियोजित घटना हो
यो घटना भारतीय दुताबास बाट गरेको हो र यो घटनाको केहि पनि निर्क्योल नेपालको सरकारले निकाल्न सक्दैन र अपराधी पनि भारतीय दुताबासमै लुकेको छ
हेर्दै जाऊ अब यो देसमा यस्ता घटना सामान्य हुँदै जान्छ .
कुरा स्पस्ट छ , राकेश सुद ले यो गराएको हो , येसरी नै कोहि यिन्डिया संग टक्कर लिन्छ उसको येही हालत हुन्छः हेर्दै जानुस न त एसको कुनै छानबिन हुन्छ एदी यो छानबिन भयो भने राकेश सुद ले त्यो पनि बाहिर आउन दिदैन

मन परे हरियो, नपरे रातो
4
1

3

11
4
कुरा स्पस्ट छ , राकेश सुद ले यो गराएको हो , येसरी नै कोहि यिन्डिया संग टक्कर लिन्छ उसको येही हालत हुन्छः हेर्दै जानुस न त एसको कुनै छानबिन हुन्छ एदी यो छानबिन भयो भने राकेश सुद ले त्यो पनि बाहिर आउन दिदैन
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
6