Comments on: नेपालीमा पनि शपथ लिए झाले

By: Jeevan kunwar
गणेश जि तपाईं को कुरा मा म पुरा समर्थन गर्छु।जात भात् को कुरा छोड्नु पर्छ। जातिय नारा देश को लागि दुर भाग्य हो। यस्ले देश लाई ठुलो खादल पुराउछ। जातिय नारा छोडेर हाम्रो नेपाल हामी नेपाली हौ भन्ने नारा लागौ।

मन परे हरियो, नपरे रातो   2  0

By: madan bajracharya
केसु जी

मन नपरेको मान्छे को सासै गन्हाउने भने झैँ बिचार नगरेर मेरो प्रतिक्रिया पढ्नु भएको भए मेरो प्रतिक्रिया तपाईंले भनकै जस्तो पाउनु हुनेछ/ म एउटा कुरा भनू है केसु लाई, को कांग्रेसी र को मावोबादी छ हामीमा? हामि मात्र हाम्रो देस को हित चिताएर लेख्दै छौं हैन र/ मैले पढ्ने गरेको छु तपाईंको प्रतिक्रिया एक ताका तपाईंले गिरिजालाई मात्र किन गालि गर्छ भनि आक्रोश व्यक्त गरेर प्रतिक्रिया लेख्नु भएको थियो/ पछी कालान्तरमा गिरिजाको कर्तुत हरु नराम्रो भएको सकारेर लेख्नु भएको थियो/ तेस्तै भारत लाई गालि गर्नु हुन्न भनेर लेख्दै गर्ने केसु जी भारत मुर्दाबाद पनि लेख्नु भएको थियो/ हामि कोहि नाबालिग होयिन केसु जी तर हामीलाई उल्लु बनाउने धेरै छन्/ हुनत हामि उल्लुनै पनि हो/ चुनावमा एक चोटी नमस्कार गरेर कुन पार्टीले हाम्रो भोट ठगेको छैन? तापनि के गर्ने पद को मान त् गर्ने पर्यो अनि पदीय आचरण नगरे पछी गालि पनि गर्ने पर्यो/ त्यो तपाईं पनि गर्नु हुन्छ म पनि गर्छु/ फरक के छ हामि मा? फरक मत को पनि मान हुनु पर्छ किन कि हामी प्रजात्रन्त्र को हिमायेती हौँ/ जव मित्रताको बिचमा उपमा को रंग चढ्छ मित्रता मर्छ केसु जी/

अब यो क्रम मा कांग्रेस ले राम्रो काम गरे राम्रै भन्नु पर्छ तेस्तै मावोबादिले राम्रो काम बा कुरा गरे ठिक गरे भन्ने पर्छ/ हामि बारम्बार उल्लु बनेका बनाईएका यो नागरिकहरुको यो बाध्यता भनु बा बिबसता भनू बा बिसेसता भनु  कुरा एउतै हो/

मन परे हरियो, नपरे रातो   2  0

By: Tej Prasad Adhikari
मदन जी,

तपाई होसियार र चनाखो हुनुहुन्छ भने तपाइको घरलाइ कसैको गिद्धे नजर लाग्ने छैन र लागे पनि केहि खुल्किनेवाला छैन / र मैले भनिसके अहिले निस्क्रिय उपरास्ट्रपतिको “पद” लाइ क्रियासिल बनाइएकोहो न कि परमानन्द झा लाइ / अनि हिजो उसले हिन्दीमा सपथ खादा पनि बिरोध (जुन जायेज थियो), आज नेपाली मा सपथ खादा पनि बिरोध ? उसो भए तपाईहरु नै भन्नुस विकल्प के छ त ? गतिरोध अन्त्य पनि हुनु पर्यो , बहुमतको कदर पनि हुनुपर्यो , शान्ति प्रक्रिया सम्मत पनि  हुनुपर्यो र भबिस्यमा फेरी येही बिषयमा येही पद निस्क्रिय हुने अवस्थाको(सम्भावनाको) पनि अन्त्य हुनु पर्यो / कानुनी राज्यको अपेक्षा गर्छौ भने कानुनसम्मत जायेज  सहमतिको (जायेजमात्र, कानुनसम्मत भन्दैमा कानुन भित्र रहेर पनि शान्तिप्रक्रिया र संबिधान निर्माणमा प्रतिकुल असर पर्ने निर्णय(सडयन्त्र) हुनसक्छ) समर्थन त हुनुपर्यो नि /

मन परे हरियो, नपरे रातो   0  0

By: namaste
कति भद्रगोल नेपाल मा! बास्तव मा एक राजा चाहिएको छ नेपाल लाई नत्र  तै ठुलो मै ठुलो गर्दा गर्दै हिजो बिरेन्द्रको शान्त नेपाल हराउनेछ ६०% हराइसक्यो जातीय विभाजनमा, सोच्नुहोस त दुइ बिशाल छिमेकीको माझमा सानो टुक्रा टुक्रा परेको रास्ट्रको के हविगत होला

जय देश जय नरेश

मन परे हरियो, नपरे रातो   3  0

By: hridaya
पुष्प जी,

यो त सरासर दुइ जिब्रे कुरा भयो | प्रथम त परापुर्ब कालदेखिनै कुनै स्थानमा अल्पसंख्यक /बहुसंख्यक रुपमा बसोबास गरिआएका अन्य जातिको परिचयप्रति उपेक्ष्या गर्दै खास कुनै जाति बिशेष या वर्ग समुदायको नामबाट नामांकरण गरिने /गरिएको संघिय राज्यको खाकाप्रति नै मेरो असहमति छ, जातिवादको मुखुण्डो ओढाइएको संघियताको भावलाई जुनसुकै तरिकाबाट अर्थायीन खोजे पनि | मानौ हिन्दी पनि नगण्य नेपालीको मातृभाषा रहेछ रे! अब तेही नगन्य समुदायबाट होस् या बहुसंख्यक मैथिली समुदायबाट गएको होस्, अहिलेको स्थितिमा उपराष्ट्रपति भनेको छन्त्याल, कुसुण्डा, चेपांग, जिरेल लगाएत सम्पूर्ण नेपालीकालागि राष्ट्र उप प्रमुखको गरिमामय पद हो, तसर्थ मैथली मा नै लिए पनि तेस्को के तुक छ र! उनै बिदेशी प्रभुलाई गारो सारो परेर कसिएका गाठाहरु खुकुलो बनाइदिनु बाहेक ? रहयो नेपाली भाषाको बर्चश्व तोडिने कुरा |  हो, स्थिति यस्तै रहदै गए एकदिन अवस्य तोडीनेछ | बिस्वभर छरिएर रहेका सम्पूर्ण नेपालीलाई एकताको सुत्रमा बाध्ने तेही नेपाली भाषाको बर्चश्व तोड्न को किन के का लागि लागिपरेको छ, पुस्पजिले पनि बुझ्नु पर्ने कुरा हो जस्तो लाग्छ | अब तपाई नै भन्नुस,  नेपाली भाषाको बर्खिलाफ भएकोमा हर्षोल्लास गर्ने कि बेलैमा सचेत हुने ?

मन परे हरियो, नपरे रातो   4  0

By: kesu
पुष्प जी,

सबै तपाइँ ले भने जस्तै गद्दार हुन् तर रामबरण बाहेक अनि त्यो लिस्ट मा प्रचंडे पनि थप्नु होला.

रामबरण लाइ के कुराले गर्दा सामन्ती पारा भन्नु भो कुन्नी कि प्रचंडे ले भनेको नमानेर हो?

२२ दल ले र संबिधान ले भनेको मान्ने कि  प्रचंडे ले भनेको  ? २२ दल (७०% मतदाता को प्रतिनिधि) र संबिधान ले भनेको मान्दा प्रचंडे भक्ति वाला लाइ सामन्ती होला अर्को तर्फ पनि हेर्नुस प्रचंडे ले भनेको मानेको भय २२ दल लाइ समर्थन गर्ने जनताले सामन्ती भन्थे होलान अब तुलना गर्नुस कुन सामन्ती बन्दा राम्रो हुने थियो? जे ठिक तेही गरे रामबरण ले.

जयनेपाल.

मन परे हरियो, नपरे रातो   4  3

By: kesu
मदन जी को यो कमेन्ट लाइ मेरो स्वेत सलाम.येस्तई निस्पक्ष्य लेख्नु होला भन्ने आशा का साथ.

जय नेपाल.

मन परे हरियो, नपरे रातो   1  0

By: abinitgurung
विडियो छैन न भए देखि औडियो नै भए पनि हुन्छ अब हिन्दी मा सपथ खान पाएन तेस्को रिस मा नेपालीमा पनि सपथ खै दियो नि

मन परे हरियो, नपरे रातो   1  0

By: David Niraula,USA
परमानन्द झा जिउ ले आफ्नो गल्ति correction गरेर नेपाली र मैथिलीमा सपथ लिनु भएको बधाई छ/ अब बिबाद मा आउने काम नहोस./ जे होस् देश को एकता कायम राख ने काम लाग रहनुस / आफु मरे पनि देश बाची रहोस भन्ने तिर लागि रहनुहुनेछ/

मन परे हरियो, नपरे रातो   3  1

By: पुष्प
हृदयजी,

के तपाईंले सामन्ती पारा देखाउने रामवरणलाई राष्ट्रपति, हरुवा माकुनेलाई प्रम, धूर्त, पतीत अनि भ्रष्ट सुजाता अनि गच्छेदारलाई उपप्रम, हरुवा विद्यालाई रक्षामन्त्री र अनेक चड्कन र तोडफोड मन्त्रीहरूलाई मन्त्री भनेर स्वीकार गर्नुहुन्छ ? पक्कै हुन्न, त्यस्तै परमानन्दलाई पनि उपराष्ट्रपति स्वीकार गर्नुहुन्न । कुरा नैतिकताको हो, आज यिनीहरू कसैको आशीर्वादले अवश्य पनि सत्तामा पुग्न सफल भएका छन्, तर यिनीहरू पनि ज्ञानेन्द्रजस्तै सत्ताच्यूत हुनेछन् ।

हिन्दी भाषाको लागिमात्र शपथको बाटो खुलेको होइन, नेपालमा बोलिने सम्पूर्ण मातृभाषाको समेत बाटो खुलेको छ; यो कुरा बिर्सनुहुन्न । यो मुद्दाको उपलब्धि यही हो ।

मन परे हरियो, नपरे रातो   4  5