Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

jamim_hatya

jamim_hatya

No related posts.

2 comments to jamim_hatya

  • नेपाल मा कहिले शान्ति आउला खै????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • यो संसार नै धर्म युद्ध मा जकडिएको बेला नेपाल मा एक मुस्लिम ( जमिम शाह ) को हत्या हुनु कुनै नौलो कुरा होइन.मैले धेरै साथीहरु को कमेन्ट पढे अनि मलाई आभास भयो मुस्लिम भने पछी आतंककारी नै हो र गलत काम नै गरेको छ भन्ने मानिसकता सबैमा पाए.भारत ले त नेपालका हुनेखाने सबै मुस्लिम हरु लाई पाकिस्तान को जासुस भन्ने गर्दछा त्यो सबैलाई थाहा भएको कुरा हो.अनि रह्यो नेपालको सुरक्षा संयन्त्र को कुरा त्यो त सबै भारत लाई रिझाउने नाटक मात्र हो यहाँ नेपाली को होइन भारतीय अपराधीहरु अनि र का एजेन्ट हरुको सुरक्षा गरिन्छा त्यो त जग जाहेर छ.नेपाली राजनीति मा र का एजेन्ट हरु को हाली मुहाली छ.ठुला ठुला पार्टी का नेताहरुनै र का एजेन्ट हरु भए पछी के प्रभाव पर्छा त्यो हामी सबै नेपालीले बुझ्नु पर्ने हो जहाँ मस्जिदमा आगो लगाउदा सामान्य घटना हो भन्ने गरिन्छा त्यो पनि राजधानी को मुटुमा अनि हामी मुस्लिम हरुले के आशा राख्ने यहाँ म त भन्छु हाम्रो नेपाल मा हामी मुस्लिम हरु को भलो चाहदैनन् हाम्रा नै केहि नेता हरु मुस्लिम लाई दोस्रो दर्जा को नागरिक को रुप मा हेर्ने गरिन्छा जुन कुरा ले यो देश मा कुनै दिन नराम्रो आगो लाग्दैन भन्न सकिदैन.तेसैमा पनि जातीयेता को आधार मा प्रदेश हरुको बिभाजन गरिदैछा भनौ देश को टुक्रा टुक्रा गरिदैछा यस्तै हो भने पक्का छ यो देश मा पक्का नारामो आगो लाग्नेछा.अन्त्य मा मा के भन्न चाहन्छु भने सबैले हामी नेपाली हौ भन्ने नभुलौ.जात जाति भन्ने त पछी को कुरा हो त्यो चली नै रहन्छा.भलो होस् हामी सबै नेपाली को र नेपालको.

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 1

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes