Comments on: यूकेमा विदेशी विद्यार्थी माथि थप कडाइ

By: MK
अबस्य पनि श्याम जी, हजुर ले भन्नु भएको कुरा संग मा सहमत छु, तर यूरोप अमेरिका जापान जस्ता देशहरु बाट नेपाल आउने रेमिटान्स को योगदान पनि कम छैन, र अर्को कुरा श्याम जी, यी देशहरुमा नेपाल बाट पैसा त पढ्न को लागि आउने हो तर सो संगसंगै केहि सपना बोकेर आएको हुन्छन नेपालीहरुले चाहे त्यो पैसा कमाउने होस् या भबिस्य वनाउने ….. हिजोका दिन सम्म यी देश हरुबाट ठुलै मात्रामा नेपाल मा पैसा भित्रिन्थ्यो, मलाई थाहा छ त्यो क्रम बढ्दो मात्रामा थियो र छ ….. सत्य के हो भने पाए सम्म र भ्याए सम्म सबै नेपाली को पहिलो रोजाई यिनै  देशहरु हुनेछन त्यो कुरालाई पनि ध्यान दिनुपर्ने हुन्छ,…….. सायद तपाई पनि अपबाद मा पर्नुहुन्न होला, … अरब मलेशिया जस्ता देश हरुमा गएका नेपाली दाजु भै ले गरेको दुख तपाइलाई जति मलाई पनि थाहा छ, र मेरो अनुभब पनि छ, अब कन्सलटेनसि र यूके लै त आफ्नो लागि पैसा दिएको हो, सहयोग र पढ्न को लागि ….. येहा दोस यूके को वा अरु कसैको होइन, रह्यो पैसा लैजान्छ भन्ने कुरा, पैसा पढ्न को लागि लागेको हो भबिस्य बनाउन को लागि, न कि मोज मस्ती को लागि ……. सायद हजुरले त्यो कुरा मा ध्यान दिनुभाएना जस्तो छ…..

खास मा मलाई बेक्तिगत रुपमा नया नियेम ले कुनै फरक पर्दैन किनकि मा यहा मास्टर्स गर्दै छु तर मेरा कतिपय साथी, जुनिएर भाइ हरु को कुरा सुन्दा र बेथा देख्दा त्यो पिडा मलाई पनि हुन्छ, आखिर मा सवाल नेपाली सपनाको छ, घर लोन मा राखेर आएका, ऋण गरेर आएकाको लागि yo नियेम ले kasto aasar parnecha त्यो त हजुर hami नेपाली ले nai vogne hainara????

मन परे हरियो, नपरे रातो   5  1

By: pawan
क हो डिग्री लेवेल course  भनेको अनि short  course  भनेको, त्यो थाह pauna  पाए हुन्थ्यो

मन परे हरियो, नपरे रातो   0  1

By: shyam
साथी MK  रेमिटान्स पठाउने अरब मलेसिया कोरिया जस्ता ठाउँ मा बस्ने नेपाली ले हो. युरोप अमेरिका बस्ने ले हैन. युरोप अमेरिका बस्ने ले त उल्टै पैसा विदेश लैजान्छन. सहानुभूति राख्नु पर्छा भन्ने तपाई को विचार संग मा सहमत छु तर पढेलेखेको मान्छे ले कुरै नबुझी कन्सल्टेन्सी लै र uk लै पैसा बुझौन्छां भने अरु ले के सहानुभूति गर्ने. तिनीहरु बेबकुफ हुन्.

मन परे हरियो, नपरे रातो   3  5

By: sangita
नेपाल बाट आउने अधिकांस बिद्यार्थी हरु नियम बुझेर वा आफ्यें इन्टरनेट बाट addmission भएर आउनु भन्दा agency को भर परेर औन्छान.अनि agency ले आफु ले पैसा कमाउन झूठो बोल्छा र नक्कली कागज बनौना पनी मदद गर्छ होला नभए हिजो को कान्तीपुर माँ एउटा agency को भनाई अनुसार नया नियम माँ  बिद्यार्थी पठाउन कुनै गाह्रो छैन रे.

मन परे हरियो, नपरे रातो   2  0

By: MK
यूके ले एक हिसाबले ठिकै गरेको हो आफ्नो देसको लागि,तर तेत्रो बिद्यार्थी ल्याए पछि नियेम परिवर्तन गर्न खोज्दैछ, अझै यो खुलस्त छैन कि यो नियेम नया को लागि मात्र हो कि पुरानो लै पनि हो, येदि पुरानो बिध्यर्थिको लागि पनि हो भने चाही त्यो सरासर धोका हो यूके सरकारले गरेको  सबै देशका बिध्यर्थिमाथी….

. यूके सरकारले गैरकानुनी रुपले काम गर्ने लै कडाई गर्नको लागि यो नियेम लागु गर्न खोज्दैछ तर यसले गैरकानुनी काम गर्ने लाइ त निरुत्साहित गर्ला, यसले गर्दा अबका दिनमा बिध्यर्थिहरु बाध्यताबस गैरकानुनी रुपले नै बस्ने छन् भन्ने कुरालाई बल पुग्ने छ, ऋण लिएर तेत्रो लगानी गरेर आएका बिध्यर्थिहरु जसको अब फर्केर जनाको लागि कुनै बाटो छैन, बाउ आमा नेपाल मा ऋण मा डुबेर बसेका छन् तेस्ता लै यस नियेम ले पर्ने सामाजिक,मानसिक असर ले पक्कै पनि सकारात्मक रुप लिने छैन, येदि यो नियेम पुराना विद्यार्थी लै लागु हुने हो भने, किनकि नया बिद्यार्थी आउने सम्भावना वा भिषा पाउने सम्भावना एकदमै कम छ …. हाम्रै नेपाली साथीहरु को हालत एती सम्म पुगेको छ कि कुनै दिन यहा कुनै ब्रिटिश नेपाली को हात बाट मारियो भन्ने सुन्नु कुनै आश्चर्य हुनेछैन, यो कुनै जोक्स होइन, यथार्थ हो एहाको .., किनकि जुन नियेम मा लिएर आयो अनि पछि धोका दियो भने मर्नु भन्दा बहुलाउनु बेस भनेजस्तै धोका दिने लै केहि न केहि हानी अबस्ये पनि पुग्छ, आज ब्रिटिश हरु आफैले आफ्नै देश मा तालिबान वा अल्कैदा जन्माउने गल्ति गर्नेछैनन भन्ने आशा गरौ ….

अनि फेरी हाम्रा नेपाली साथीहरु लै अलिकति लाज पनि लाग्दैन कि के हो सबैलाई थाहा छ नेपाली को छोरो विदेश किन जान्छ, अबस्य पनि पैसा बढी भएर त होइन, अनि नेपाली ले पाउन लागेको दुखमा सान्त्वना दिने कि खुसि मनाएर बस्ने,हो सबैलाई थाहा छ हामीले येस्मा केहि गर्न सक्दैनौ, तर तेस्को अर्थ यो होइन कि हामी वास्तबमै नालायक छौ, साथीहरु, आज बिदेशमा भएका नेपाली ले नेपाल मा पैसा नेपालमा रेमिटान्स नहुने हो भने साथीहरु हामीले सडकमा बाल्ने टाएर किन्ने हैसियेत हामीसंग हुदैन किनकि त्यो टाएर पनि बिदेस बाट नै आउछ,  सडक मा बसेर टाएर बाल्दैमा देश चल्दैन, अबस्य पनि मलाई मेरो देश जिम्बाब्वे जस्तो १  किलो आलु को लागि ५० अरब खर्च गर्नु पर्ने बनोस भन्ने छैन, साथी हरु जो नेपाल मा बसेर विदेश गएका लै गाली गर्दै हुनुहुन्छ एकपटक सोचेर त हेर्नुस, हाम्रो देशको आएस्रोत रेमिटान्स बाहेक के छ र कति छ अनि त्यो आयेस्रोतले देस को कति दिनको आयात धfन्न सक्छ, सबै मान्छेले बन्दुक बोक्दैमा, बोल्दैमा देश चल्ने भए आज सोमालिया बीस्वोको सबै भन्दा धनि देश हुन्थ्यो, देस टुक्रौदैमा, झन्डा फेर्दैमा, बिदेसी लै गाली गर्दैमा देस चल्ने भए ……… देशमै केहि गर्ने, के गर्ने? जग्गा दलाली,बिदेस पठाउने काम बाहेक आरु मा पैसा छैन, हुने बिसिनेस पनि बन्द चन्दा  आसुली अनि …….. खेति गर्यो काटेर खाने बेलामा विभिन्न नाम मा लुट्यो….. लुटेर खान पाएपछि कसले काम गर्ने …..लुट्यो अनि राजनीति को नाम दियो…. आशा गरौ छिट्टै देश ले काँचुली फेर्ने छ र हामी नेपाल फर्केर फेरी आफ्नै देशको लागि बाच्न पाऊ .

मन परे हरियो, नपरे रातो   11  1

By: rahul
@बिरुब्लोंन   where are you man?Most of them have not  completed the procedure to go Uk.i have heard of the case of not even taking IELTS exam.Those who have gone there with full procedure and in a good university need not worry.Rather the students going in a good university and capable student should be happy in this case.The people who are going there without even IELTS are making the student with full potential badnam enough to not get visa.

मन परे हरियो, नपरे रातो   0  0

By: बिराज
यु के मा गएर नेपाली विद्यार्थीको बिजोग भएको सुन्दा त यो भिसा बन्द गरेको पनि ठिकै जस्तो पो लाग्यो

मन परे हरियो, नपरे रातो   7  0

By: बिरुब्लोंन
यसमा सरासर यु के सरकारको गलती छ , सबै बिधार्थीहरूले सबै प्रक्रिया पुरयायर नै गएका छन / यदि उनीहरुलाई यस्तो क्र्याईटएरिया राखने भये पाहिले नै राखनू  पर्थ्यो / यो यु के को कूटनीति हो, उनीहरुलाई सस्तो लेबर चाहियेको थियो, सो अब अझै बिदेशी स्टूडेंट लाई अर्को ल लागौछ / हेरी रखनुस

मन परे हरियो, नपरे रातो   4  1

By: dhan ghale
छोरि, बहिनि,भै,दै सबै बूढा बुढी  बनाएर युके अहेको छ कम गर्नको लागि,त्हेसैले विसा रोकेकोहो,यी ब्येक्तिहरुनै गैरेअबश्यिया नेपालीहरु हो,सरकारले घुस खान पाए हुन्छा र सरकार चलाउन पाए ठिक छ,धन्यवाद,जे गुर्खा

मन परे हरियो, नपरे रातो   2  0

By: Ram Hari Thapa Magar
The fact is ” if you could speak fluent english” then there will not be a problem to go and work or study any part of the world, no matter it USA UK BK CK DK…

The problem is only if you speak like ” hamara naam lalu hai”

Which is an indian accent english or , broken tone english.

मन परे हरियो, नपरे रातो   3  13