मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    जय शिव शम्भो, मेकअप अलि कम भो

    शिवरात्री नजिकिँदैछ। शुक्रबारको शिवरात्रीका लागि बिन्दास बाबाहरु पशुपति परिसरमा भेला हुन थालिसक्या छन्। आज शिवरात्रीको इभमा त्यहाँका नयाँ फोटो खिचेर राख्‍नेछु। अहिलेलाई भने मैले पोहोर खिचेका केही फोटो हेर्नुस् न ल-
    hindu jogi pashupati nepal
    जय शिव शम्भो, मेकअप अलिकति कम भो ? यी ह्यान्डसम बाबा आफ्नो मेकअपप्रति निकै गम्भीर रहेछन्। छिनछिनमा यी ग्ल्यामरस बाबाले ऐना निकाल्दै आफ्नो अनुहार नियाल्दै मिलाउँदै बस्दा रहेछन्।

    हिन्दूहरुको एउटा महान पर्व हो शिवरात्री। धर्म निरपेक्ष घोषणा भएर मात्रै हो, नत्र त नेपालका आराध्यदेव शिव नै थिए। नेपालका ८० प्रतिशतभन्दा बढी हिन्दू धर्मावलम्बीले शिवरात्रीलाई पवित्र दिनका रुपमा मान्छन्। भारतबाट आएका थरिथरिका जोगीहरु त्यहाँका आकर्षण बनेका छन्। केही अजब गजबका बाबाजीहरुको फोटो हामीले पनि खिचेर ल्याएका छौँ। हेरौँ केही बाबाजीहरुको फोटो।

    भूँडे बाबा पनि छन् है !


    गाँजामा मस्त। कति युवकहरु त यही गाँजा एक स्टिक तान्न कै लागि त्यहाँ आउँछन्।


    हामीले भेटेका बाबाजीहरु मध्ये सबैभन्दा ह्यान्डसम बाबा थिए यिनी। यिनी नेपाल कै बाबा हुन् रे।


    यी बाबाजी कुन स्याम्पुले नुहाउँछन् होला हगि, कति सिल्की कपाल हो !

    बाँकी बाबाहरुको चर्तिकला भोलि राख्‍नेछु। अहिलेलाई भने शिवभक्तिमा लीन हुनुस् ॐ नम शिवाय्

    Hindu Lord Shiva

    hindu shivaratri

    No related posts.

    59 comments to जय शिव शम्भो, मेकअप अलि कम भो

    • sarad

      सबै महादेव क्रेजीहरुको कमेन्ट पढेर हासो लग्यो मलाई त …….

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

      • madan bajracharya

        सरद्जी
        मलाई पनि/ लाखौँ नेपाली ले पशुपतिमा बरदान होयिन न्याय माग्दैछ/ तर अन्यायी चोर उसको नाम मा नेपालीलाई हात धोगाउन्दै असुली असुल्दै छ खल्ती भर्दै भारतको बैंकमा भेटि थुपार्दै छ/ तेस्लाईनै पसुपतिको बरदान छ, आम नेपाली लाई छैन/ अब अरु के भन्ने/ मन्दिर बनाउने नेपाली सिट पशुपति खुसि गर्ने उपाए केहि छ?

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

    • लालु

      जय भोले बाबा, मेरा सबै पाप नाश गर प्रभु.. मलाई माफ गर प्रभु…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • abinit gurung

      हलेशी महादेव कि जय

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bishnu Nepali, Australia

      ओम नम शिवाय |
      त्रयमबकम य्ज़ामहे सुगंधिम पुस्टिबर्धन्म
      उर्वरुक्ममिव बन्धनान म्रिर्त्योर्मुक्षीय मा मृतात

      शिव मन्त्रको अर्थ
      OM. We worship and adore you, O three-eyed one, O Shiva. You are sweet gladness, the fragrance of life, who nourishes us, restores our health, and causes us to thrive. As, in due time, the stem of the cucumber weakens, and the gourd if freed from the vine, so free us from attachment and death, and do not withhold immortality.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • zems

      जय सम्भु !!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • जानकी घिमिरे

      कर्पुर गौरं करुणावतारं
      संसारसारं भुजगेन्द्र हारं
      सदा वसन्तं ह्रदयारविन्दं
      भवं भवानी सहितं नमामी

      ओ्उ्ं शिव सम्भो कैलाशपती

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • aryab

      ओम को अर्थ बुजेमा थाहा हुन्छ एस मा कति सक्ति छ भनेर …..
      जय सम्भु कैलास्पति महादेव देस को रक्षा गर्न ,ओम को सक्ति प्रदान गर्नु पर्यो ..
      हामी नेपाली को मगज मा पसेको बिदेसी ,सोदेसी नकारात्मक व्हायेरस लै निकाल्नु पर्यो ….
      यहि हो अन्तिमअस्त्र जय प्रभू बिन्ति छ तिमी

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • I love you very much VOLE BAABAA!
      I LOVE YOU BHOLE!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गगने

      ॐ नामः शिवाय!!!
      सत्यम शिवं सुन्दरम!!!
      ॐ भोले नाथ! जय शंभो!!
      जय! जय!! शिव शंकर!!!
      हे महादेव! हे महाशक्ति!! हे महांकाल!!! हे महारुद्र!!!
      प्रभु शरणम!!!
      जय शम्भो! एक पफ त जसरिणी तान्ने पर्छ! आज!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • जय सम्भु !!!! शिव ले सबैको कल्याण गरुन…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • झेडी मगर, जर्मनी

      जय शिव सम्भो
      यो देशमा,
      नेता मात्रै धेरै भो
      कुरा मात्र बढी भो
      काम भने कम भो|
      बजेट जति झ्वाम भो
      विकास भन्ने ढ्वांग भो|
      देश विकास गर्छु भन्ने त
      यिनीहरुको स्वांग हो |
      धन्यवाद!

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • kesu

      जय सम्भो,जय शिव जय पशुपति बाबा.
      श्री पशुपति नाथ ले हामी सबैको कल्याण गरुन.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kunga sherpa

      good life.life of freedom.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Milan Rawal

      जय भोले नाथ बाबा.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ॐ नम शिवाय्!!!
      श्रीष्टि कर्ता! पालना कर्ता!! र हरण कर्ता!!! सबैको शक्तिदाता सबैको देब महादेव शिवको रात्रि महाशिव रात्रि को पावन अबसरमा मानब लगायत सम्पूर्ण प्राणि परिचर,चराचर,प्रकृति र श्रीष्टि लाइ शुभ-कामना गर्दछु!
      जय शिव शम्भो भोले बाबा!
      ॐ नम शिवाय्!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram Chandra Thapa

      जय भोले बाबा , जय आराध्य देव ,
      साथीहरु आज को यस्तो पबित्र दिन मा त राजनीति र अन्य तर्क र कु तर्क गरेर समय बिताउनु भन्दा आफ्नो संस्कार लै जोगयारा राखना को लागि पो पहल गर्नु पर्छ ! शिव रात्री को उपलक्ष्य मा शिव सम्म बरदान चाही देसमा शान्ति अयोउस भनेर शिव को आराधना गरौन सबैले !

      जय शिव शम्भो , जय कैलाश पति
      देस मा धेरै भो अशान्ति , दिनुस अब शान्ति

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rahul

      पशुपतिनाथ को कृपा ले नेपाल मा अहिले सम्म सब ठिक छ तर पशुपतिनाथ मा पनि राजनीति हुन लागे पछि पशुपतिनाथ को श्राप लाग्छ.तेही वयेरा मन्दिर लै राजनीति बाट टाडा राख्न parcha

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Namita

      उं जय शिव शम्भो कैलाश्पति!!!!!! रक्षा गर प्रभु !! सारा नेपाली लाई सदबुद्धि देउ !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिराज

      जय जय शिव शम्भो
      गाँजा अलि कम्भो
      पेटमा पनि दम्भो
      थोरै मात्र काम्भो
      साह्रै धेरै दाम्भो
      बाटो पनि जाम्भो
      जेमा पनि हाम्भो

      मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 4

    • sanju

      मेरो साथी भनेको एक हजुर नै हो.तपाई मात्र मेरो एउटा सहारा हो,हजुर ले मलाई सधै साथ दिनु पर्छ.मा केवल हजुर को मात्र पुजारी हो.मेरो यो जिवान हजुर को देन हो.मा दुखि लाई जिवान् को हरेक बाटो मा साथ दिनु होला.मा बाचून जेल हजुरको मात्र नाम जप ने छु.ओम नमः शिवआय

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sanju

      ओम नाम: शिव आय,जै शिव रात्री
      है शिवजी मेरो मनकामना पुरा गर्नुहोस
      मा नेपाल अएसी बार्ता राख छु.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Raj

      जय शिव शम्भो नेपालमा गतिला नेता कम भो /
      देशको ढुकुटी खतम पार्न सबै नेताको लाम भो
      खाएर पचे पच्यो नत्र Hajmola खाएर हजम भो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • झलकचन खड्का

      ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, शिवाय नमः ओम |
      ओम हरि शिवाय, ओम हरि शिवाय, ओम हरि शिवाय, शिवाय हरि ओम जय शिव शंकर भोले बाबा …………
      जय जय शिब शंकर नेपाल र नेपालीहरुको कल्याण गरुन.
      हे बाबा भोले नेपाल मा बन्द र हडताल देख्न सुन्न नापैयोस.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • Cesar

      जय शम्भो भोलेनाथ जी !!
      जय शिव शंकर भोले बाबा !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • narayan, tanahun

      जय शिव शंकर भोले बाबा ………………

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • keshab

      हाम्रा नेता हरुको बुद्धी अलि कम भयो होइन धेरै चै भयो अलि कम गर तेसो भन्दा कसो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikram, Sydney

      शिवजी ले सबै नेपाली जनको कल्याण गरुन.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rajaram

      सिबरात्रिको अवशर मा हार्दिक सुभकामना ,,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kabin

      गाजामा मस्त बाबाजी हरुको चर्तिकला सुरु हुने भयो..ल ल बाबा जी हरु मोज गर्नुस १ दिन भएपनि..सानो बेला माँ गाऊघरमा दाउराको मुढ़ा जोडेर शिवरात्रि मनाको याद आयो..ॐ नामा शिवाये..जय महा शिवरात्रि

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • Bishnu Nepali, Australia

      ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, शिवाय नमः ओम |
      ओम हरि शिवाय, ओम हरि शिवाय, ओम हरि शिवाय, शिवाय हरि ओम ||

      साथीहरु पशुपतिनाथ र शिवरात्रि को महत्व बुझऊँ | पशुपतिनाथ देवाधी देव हुन् अर्थात् देवस्थल हरुको पनि देवस्थल | बद्रीनाथ, केदारनाथ तथा मुक्तिनाथ हरुको आफ्नै महत्व छ तर पशुपतिनाथको दैविक तथा अध्यात्मिक पुण्यता धेरै छ | हुनत बद्रीनाथ, केदारनाथ पनि इस्ट-इंडिया कम्पनि संगको सम्झौता भन्दा पहिले नेपालमानै थिए, आशा गरु एकदिन त्यो भूभाग नेपालनै हुनेछ | तरपनि प्रिथ्बिका दुइवटा सबैभन्दा पबित्र स्थल पशुपतिनाथ र लुम्बिनी अह्झई नेपालमै छन्’ मात्रै हामीले यी सम्पदा हरुको महत्व बुझनु पर्दछ |

      काठमाडौँमा हुने साथीहरु पशुपति जानुहोस | पशुपतिनाथमा जहिलेपनि अध्यात्मिक तरङ्गहरु छन् तर शिवरात्रिमा बिशेस शक्ति हुन्छ |

      जय शम्भो भोलेनाथ जी !!!

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 2

    • Bishnu Nepali, Australia

      ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, शिवाय नमः ओम |
      ओम हरि शिवाय, ओम हरि शिवाय, ओम हरि शिवाय, शिवाय हरि ओम ||

      साथीहरु पशुपतिनाथ र शिवरात्रि को महत्व बुझऊँ | पशुपतिनाथ देवाधी देव हुन् अर्थात् देवस्थल हरुको पनि देवस्थल | बद्रीनाथ, केदारनाथ तथा मुक्तिनाथ हरुको आफ्नै महत्व छ तर पशुपतिनाथको दैविक तथा अध्यात्मिक पुण्यता धेरै छ | हुनत बद्रीनाथ, केदारनाथ पनि इस्ट-इंडिया कम्पनि संगको सम्झौता भन्दा पहिले नेपालमानै थिए, आशा गरु एकदिन त्यो भूभाग नेपालनै हुनेछ | तरपनि प्रिथ्बिका दुइवटा सबैभन्दा पबित्र स्थल पशुपतिनाथ र लुम्बिनी अह्झई नेपालमै छन्’ मात्रै हामीले यी सम्पदा हरुको महत्व बुझनु पर्दछ |

      काठमाडौँमा हुने साथीहरु पशुपति जानुहोस | पशुपतिनाथमा जहिलेपनि अध्यात्मिक तरङ्गहरु छन् तर शिवरात्रिमा बिशेस शक्ति हुन्छ |

      जय शम्भो भोलेनाथ जी !!!

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 5

      • Bhimsen Limbu

        तर पशुपति मन्दिरपरिसरमा जत्ति फोहर त अन्त देखिएन है । तपाइँको भावना र आस्था चाहिँ पवित्र हो । तर, वस्तुस्थिति त्यस्तो छैन । हेरौँ त बागमतीको पानी कति फोहर छ ? आर्यघाट र मन्दिर सँगसँगै भएर पनि होला ज्यादै फोहर पो छ त । लुम्बिनी जत्ति सफा चाहिँ लागेन ।

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • नेपाल मा अहिले काम गर्ने भन्दा चोर गुन्डागर्दी गर्ने हरु को समुह धेरै भयो काम गर्नलाई मन्नाप्रने तर मोज मस्ती चाहिने नेपाली युवाहरुलाई यो साल शिभ ले सबैलाई बाबाजी जस्तो बिन्दास बनाई दियोस | जय शिभ सखर |सन्तोष

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 5

    • नेपालको युवालाई काम गर्न मनपर्दैन तर मोज मस्ती भने बाबा को भन्दा धेरै चाहिन्छ चोर्नु ,लुट्नु ,अर्कालाई मारेर आफु रमाउनु भन्दा बाबा ले जस्तो जिन्दगि सुरु गर्ने सद बुदी दिलाई दियोस शिभ भगवान्ले | जय शिभ संखर कि |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • नेपाल मा अहिले काम गर्ने भन्दा चोर गुन्डागर्दी गर्ने हरु को समुह धेरै भयो काम गर्नलाई मन्नाप्रने तर मोज मस्ती चाहिने नेपाली युवाहरुलाई यो साल शिभ ले सबैलाई बाबाजी जस्तो बिन्दास बनाई दियोस | जय शिभ सखर |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rabin, london greenwich

      जय सम्भो …… नेपाल को सुभ गर !! यो अति नै भयको छ , र नेपाली दाजु भाई गाजा लाई परथामिकता दिनु भन्दा देश को आवस्ता हेर्नुस त /

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 5

    • jay virginia

      शिवरात्रिको शुभ अबसरमा सम्पूर्ण नेपाली हरु मा सुभकामना कृपया सुरक्षित तरिकाले शिवरात्री मनाउनु हुन / पशुपतिको मेला सिध्राको व्यापार गर्ने हरु संग होसियार हुन पनि अनुरोध /

      मन परे हरियो, नपरे रातो Thumb up 12 Thumb down 4

    • jay virginia

      जय शिव शम्भो
      हाम्रा नेत्र हरुको बुद्दी अलि कम भो
      राजनैती को खेल अत्ति भो
      हुनु जति खति भो
      जे जे हुनु भो
      अब सबै नेता हरुको बुद्दी को घैटो भर्नु पर्यो
      लौन प्रभु अब त केहि गर्नु पर्यो
      लौन प्रभु अब त ढिलो भै सक्यो

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 16 Thumb down 7

    • bhabindra

      शिव जी को आराधना गर्नु हामी सबैको लागि कल्नाकारी हुन्छा . जय शिव सम्म्भु

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 7

    • indra shahi / SYDNEY

      जय भोले कैलास पति………………..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 8

    • pradeep pdp

      जय शम्भु !!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 9

    • गाँजा लागुऔषदको रुपमा लिनु हुन्छ भने
      जडीबुटीको अर्थ खुलाएर दिनु भय आली राम्रो हुन्थ्यो कि!

      तपाईले आली कति बढी भात खानु भयोभने तपाई कता कुद्नु हुन्छ तेस्तै होला कि भन्छु मत

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 48 Thumb down 7

    • Nirajan Gautam,Washington DC

      जय शिव सम्भो….. गणतन्त्र भनेको यही हो????
      चाडपर्वको नाममा लागुऔषद दुर्बेस्नीको खुलेआम व्यापार हो / गणतन्त्र पछी सबै परिवर्तन गर्ने नेताहरु को बुद्धिकिन फिरेन सिवरात्रिलाइ किन फरक तरिकाले मनाउनु पर्छ भन्दैनन् अग्रगामी छलांग मार्नेहरु?कि यिनीहरु प्रशय दिदै छन् लागुऔषद दुर्बेस्नीको हैन भने किन खुलेआम व्यापार गरिन्छ गाँजाको पशुपतिमा शिवरात्रिको दिन?हैन भने किन मौन छन त तिनीहरु ? कतै गणतन्त्रको फलिफाप भनेको यहित होइन????

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 63

    • द्रोण

      यिनी बाबा बाहेक सन्सार मा सुखी को छ ?? बिचरा हरु एक सर्को गाजा मा सबै दुख भुलेका छन् |

      यी बाबा सग सिक्ने कुरा यिनै हुन् |”अकिन्चन भएर सुखी हुन् सिक्ने ,आनन्दी हुन् सिक्ने ”
      यो संसार सुन्दर बगैचा हो ,यहा जोगी र भोगी दुवै बस्छन ,भोगी ले जोगी प्रति घृणा गर्नु हुनं | घर ,गृहस्ती ,माया ,मोह न त्यागि मानिस सचा मानेमा ठुलो हुन् सक्दैन |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 8

    • subash

      जय शिव सम्भो……जय भोले बाबा…….नेपाल को कल्याण गर!!!!!!यो शिव रात्री बाट नेता हरु को बुद्धि पठाई देउ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 10

      • प्रेम अर्याल

        ओम नम शिवाय

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • Bhimsen Limbu

      रङ्गीबिरङ्गी जोगीबाबाहरु, गाँजाको धुवाँ र लिङ्गको चर्तिकला प्रदर्शनी हेर्न बाहेक शिवरात्री पर्वमा अरु के कालागि म जान सक्छु ?
      स्त्रीहरु नाङि्‍गँदा बेइज्जती र घृणापूर्वक कोकोहोलो मच्चिने यो देशमा यस पर्वका बेला पुरुषहरुको नग्नता पर्वका रुपमा हेर्न पाइन्छ ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 28 Thumb down 78

      • Sasang Lama NY

        जय शिव शम्भो, मेकअप अलि कम भो
        जाडो पनि भो
        डोज पनि कम भो
        लोकल ठर्रा ल्याएपनि भो
        हर हर शम्भो !!!!!

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 26 Thumb down 45

      • Tej Prasad Adhikari

        जय शम्भो ….. नेपालमा गतिलो नेता कम भो ….

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 1

      • madan bajracharya

        लिम्बु जी
        मलाई त् एउटा आसंका भयो/ कहीं जमिम मार्ने हत्याराहरु यी बाबाहरुकै जस्तो रुप बनाएर हामीलाई हाट धोगायेर पलाएन त् हुँदैन?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 30

        • Bhimsen Limbu

          तपाइँको शंका जायज छ ।
          सम्भवत: कुनै न कुनै उपाय निकालेर भागे होलान् वा भाग्न सजिलो वातावरण बनाइदिए होलान् ।

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 9

          • madan bajracharya

            भारतमा बसेर कसैले मारेको हो भन्न लगाए पनि मार्ने हरु त् अहिले पनि नेपालमै छन् होलान/ बसित रहँदैन तिनीहरु नेपालमा/ भाग्न खोज्ने नै छन्/ राजनैतिक पदीय रुप लिएर पनि भाग्न सक्छन बाबा को भेष मा शिरमा टोकरी लिएर पनि भाग्न सक्छन/ अपराधीले अपराधिक कारणले मारेको हो भने त् पकदिने सम्भावना छ तर राक्नैतिक कारण ले भारतको इसारामा मारेको हो भने पकदिये पनि छोडिने सम्भावना धेरै छ/

            भारतीय गुण्डाले मारेको हो भनेर भनि सक्दा पनि नेपालको सरकारले तेस्तालाई सपुर्दगी गराउन भारतमा पकदीन अनुरोध गरेको कुरा सार्वजनिक भएको छैन/

            यो घटना एउटा सबक हो नेपाली लाई/ नेपालमा प्रबाशी राजनीति, संस्कृति र राजनीति हाबी हुन् दिएको ले नेपाल को राजनीति सांस्कृतिक र सामाजिक एकता भान्दिन्दै गएको छ/ तेस्ताको बिचार मा नेपालमा शिव रात्रिको संस्कार भित्रको हाम्रो अंतर्देशिये धार्मिक एकता प्रति बित्रिस्ना फैलाउने, सकली बाबा हरु प्रति पनि नकारात्मक रुपमा जमेर बिरोध गरुन जस्ता धर्म बिरोधि आह्वाह गर्ने, सबै बाबाहरुको बिरोध गर्न उक्साउने अनि नेपाली समाजमा रहेको आन्तरिक र अंतर्देसिये सद्भाव भाँड्ने गरि प्रबाशी बिचारक व्यक्तिहरु धर्म बिरोधि हरुको भेला गराउन खोज्छन/ आखिर प्रबाशी बिचार न ठहरियो/ उनीहरु लाई नेपालको सामाजिक सांस्कृतिक सद्भाव सिट के वास्ता/ तिनीहरु नेपाल छिरेको नेपाली नागरिक भएको आफ्नै सुबिधाको लागि हो/

            अहिले प्रबाशी बिचारक बिचार भन्दा ठेट नेपाली बिचार र संस्कृतिको जगेर्ना गर्नु छ र आपश्मा एकता कायेम राख्दै नेपालमा प्रबाशी राजनीति र बिचार हाबी गरि नेपाली चेतना मा धमिरा लगाउने हरु सिट साबधान हुनु छ/ प्रबाशिको जय नेपाल भित्र उसको नेपालको भन्दा उनीहरुकै लालसा लुकेको छ/ तेस्ताले सच्चा नेपाली को जय नेपाल लाई समेत प्रभावित पारिरहेको छ/

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

      • Raj Kapoor Jung Thapa

        # साम्भ शदा शिव साम्भ शदा शिव, साम्भ शदा शिव हर महादेव , हर महादेव हर महादेव हर हर हर हर हर महादेव.
        जय सशिसेखर जय प्रलएंकर,जय गङ्गाधर जय महादेव,
        हर महादेव हर महादेव हर हर हर हर हर महादेव
        साम्भ शदा शिव ………………..

        जय दिगम्बर जय अभयंकर, जय अखिलेस्वोर जय महादेव
        हर महादेव हर महादेव हर हर हर हर हर महादेव
        साम्भ शदा शिव साम्भ शदा शिव साम्भ शदा शिव हर महादेव !

        हे कैलाशपति बाबा हामी सबै को कल्याण गरिदिनुस.
        जय बाबा जय बाबा.

        मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

      • kesu

        धर्म अफिम हो भन्ने हरु,भारतीय भन्ने बित्तिकै बिरोध को लागि बिरोध गर्ने हरु,
        शिवरात्रि र हिन्दु धर्म को जमेर बिरोध गरौ धार्मिक बाबा हरु को जमेर बिरोद गरौ.
        जय नेपाल.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 7

        • Bhimsen Limbu

          केसुजी !
          तपाइँको कमेन्टमा मिहिनपाराले केही रिस अभिव्यक्त भएजस्तो बुझेँ । मेरो विचारमा तपाइँ आस्तिक नै हुनु हुन्छ होला, शिवरात्रि मजाले नै मान्नु हुन्छ होला । तपाइँलाइ शिवरात्रिको शुभकामना है । गाँजाभाङ धेरै नखानु होला । भाङ त मैले पनि चाखेको छु । मात लागिन्जेल हाँसेको हाँस्यै भएको छु ।
          ‘धर्म अफिम हो भन्नेहरु’ भनेर तपाइँले कम्युनिष्टहरुप्रति इंगित गर्नुभएको त मैले बुझेँ तर, ” भारतीय भन्नेबित्तिक्कै विरोधको लागि विरोध गर्नेहरु” भनेर चाहिँ कसलाइ भन्नुभएको बुझ्‍नै सकिएन ।
          त्यसो त यहाँनेर कसैले पनि धार्मिक बाबा, शिवरात्रि र हिन्दू धर्मको विरोध गरेको जस्तो लागेन है मलाइ त …

          मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 4

          • kesu

            भिम जी,
            धन्यवाद, मैले यो पटक शिव जी को प्रसाद खान नपाउने भय किन को म भयको ठाउँ अरिपरी मन्दिर हरु नै छैन जे होस् तपाई ले रमाइलो गर्नु होला अनि भांग धतुरो ठिक्क खानु होला तपाई पनि है त.
            मैले नेपाली कम्युनिस्ट लाइ भनेको होइन यो कुरो,जसले “धर्म अफिम हो” भन्छन उनीहरु लाइ मात्र हो,अर्को कुरा पनि तेस्तै हो जसले बिरोध को लागि मात्र बिरोध गर्छन.
            ल त रमाइलो गर्नुस धुनी बल्नुस, उखू पताकौनुस, अलि अलि प्रसाद पनि खानुस. जय सम्भो.

            मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

        • Sasang Lama NY

          धर्म अफिम हो भन्ने कुरा कुनै जमानामा कुनै साम्यवादी नेताले कुनै सन्दर्भमा भनेका थिए होलान| त्यही कुरालाई ट्याप्पै समातेर के के न भेट्याए झैँ कती शताब्दीसम्म ब्यङग हानेर बस्ने हो? साम्यवादी मुलुकहरुमा धार्मिक अनूष्ठानहरुलाइ निमिट्यान्नै पारेको छैन त! कुनै नेता बिशेषले आवेशमा प्याच्च भनेको कुरालाई कोतरिरहनु आवश्यक छ् र ? कार्यन्वयन पक्षमा के देखिन्छ, त्यही नै मुल कुरा हो। तर बुढानिलकण्ठको जिर्णोद्वार कार्यमा पानीको कुरालाई लिएर भएको बखेडा त्यस्तै धार्मिक अफिमले गाँजेको धर्मान्ध ब्यक्तिहरुबाटै भएको हुनुपर्छ। पानी नसुकाइ पानीमुनी मर्मत गर भन्न खोज्नु अफिमको करामत नभए के हो त ? धर्मान्धहरुकै यस्तै बेतुके कुराबाट वाक्क भएर ति साम्यवादी नेताले “धर्म अफिम हो” भनेका होलान| तर ती नेताको भनाइ अकाट्य छ् भनेर म भन्दिन |

          मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

      • amrit

        साथी हरु हो
        हाम्रो नेतृत्व(माकुने )कती सम्म को नपुंशक हो भने कुरा अहिले मैले सम्झेको ले यो कुरा राख्दैछू .
        तपाई हरु मध्य धेरै लाइ तनहू आंबु खैरेनी को नाम थाह होला. तेस बाजार माँ प्रेम बहादुर क्षेत्री भन्ने इंडियन सेना माँ काम गरेर रिटायर्ड भएका ब्याक्ति (जो एमाले का संगठित सदस्य पनी थिए), त्यहा किराना पसल राखेर बसेका थिए. भारत ले के कसरी हो उनलाई पाकिस्तानी एजेंट भएको शंका लागेको रहेछ. ५४ साल माँ पेंसन बुझ्न भनेर पेंसन क्याम्प जून सरस्वती क्याम्पस को अगाडी छ माँ जादा, केहि प्रक्रियागत त्रुटी भएको ले उक्त त्रुटी मिलाउन भनेर इंडियन एम्बेसी पठइयो र त्यहा बात अपहरण गरेर इंडिया पुर्याइयो र पाकिस्तान को लागी जासूसी गरेको भनेर लाखानाऊ को जेल माँ हालियों र ६६ साल सम्म माँ पनी उनी तेहि भारतीय जेल माँ सदीराहेका छन र उनको श्रीमती ले समेत भेटेर आइन उन लाइ जेल माँ. एक त आफ्नो ठाम को मान्छे तेसमाथी पार्टी सदस्य भनेर ऋषि केसी जो आंबू गाबिस को एमाले बात निर्बाचित गबिस अध्यक्ष थिए संग मिलेर माँ सहित ५ जाना साथी , माधव नेपाल दमौली माँ एमाले को जिल्ला पार्टी कार्यालय को उदघाटन गर्न आउदा, केही पहल गर्लान भनेर माकुने को अगाडी कुरा राखेको त “भारत को बिरुद्द माँ केहि गर्न नसक्ने र गर्न नहुने” भनेर उलटो हामी संग पो रिसाए. आफ्नो देश को नागरिक आफ्नो मुलुक बाट अपहरण गरेर सिमाना कताइदा पनी सहयोग गर्न र सहानुभूति प्रकट गर्न को सात्तो इंडिया बिरुद्द बोलन नै हुन्न भन्ने माकुने देखेर तेस्पछि मैले एमाले को सदस्यता नै त्यागिदिया, भने एस्तो दलाल प्रधानमन्त्री भएको बेला माँ के औला उठौथ्यो जमिम को ह्त्या बिरुद्द? उक्त ब्याक्ति सायद अहिले पनी जेल माँ नै छन र समाचार को पुष्टि को लागी आबू खैरेनी बाजार माँ गएर त्यहा को भू पु गाबिस अध्यक्ष ऋषि केसी संग संपर्क राखं सकिन्छ.

        मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 3

    eXTReMe Tracker