मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    फोटोमा के लुकेको छ?

    सबैभन्दा पहिला अनुमान लगाउनुस्- यी मानिसहरु के गरिरहेका होलान्। अनुमान लगाइसकेपछि मात्र जवाफका लागि क्लिक गर्नुहोला।

    आम्मै नि कति जोखिमको यात्रा: राप्ति राजमार्ग अन्तर्गत आँखा अस्पताल–तुलसीपुर सडकखण्डमा जिपमा जोखिमपूर्ण यात्रा गर्दै यात्रुहरु। क्षमता भन्दा बढी यात्रु राखेर सवारीसाधन चलाउँदा पनि ट्राफिक प्रहरी हेरेर मात्र बस्ने गर्छ। फोटो सौजन्यः कुन्ता भण्डारी/रासस

    No related posts.

    92 comments to फोटोमा के लुकेको छ?

    • Krishna

      जब नियम कानून को मतलब हुँदैन नियम पालना गराउने निकाय निकम्मा hunchha यो भन्दा aru ke dekhna paiyalaa khai.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • Bishnu

      साथीहरु नेपालमा सिन्डिकेट नहटे सम्म यस्तै अवस्था हुने छ.लोकतन्त्रको नारा मात्र होइन एकाधिकार प्रणाली सबैलाई हटाउनु सक्नु पर्यो.हामी तेही सोचमा हुर्केको छौ जब सम्म सबैले आफ्नो आफ्नो ठाउँबाट यस्ता प्रवृति को तिरस्कार गर्ने छैनौ यस्तै हबिगत भेट्ने छौ.यहाँ कमेन्ट लेख्ने साथीहरुको पनि कति जना को नेपालको कुनै न कुनै रुट मा गाडी हाल्नु भएको होला त्यहाँ पनि सिन्डिकेट छ होला जनता ले यस्तै हबिगत भोगीरहेको होलान.कुनै समस्या देखिन् साथ सरकार लै गाली गर्नु पहिले आफुलाई पनि फर्केर हेर्ने कि ?केहि समय अघि ग्यास ब्यबसाय र नेपाल आयल निगम बिचको लडाई ग्यास ब्यबसायको सिन्डिकेट बलियो बनाउनु थियो .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • samsanzv

      यो तस्बिर एउटा गाडी को हो तर येस्मा हामी हाम्रो देश को झझल्को देख्न सक्छौl हाम्रो देश को अवस्था पनि अहिले को समय मा यस्तै छl एउतै मन्त्रि मण्डल मा पनि एती धेरै मात्री हरु अहो ! मलाई त अचम्म लाग्छ बाl मन्त्रि मात्र कहाँ हो र अझै यहाँ त साहयक मन्त्रि आदि पनि छन्l संसारमा कतिपय देश हरु मा १२ जना मन्त्रि ले देश राम्ररी चलाएर बसेको पनि छ तर हाम्रो देश मा भने येतिबिगना मन्त्रि भएर पनि केहि पनि गर्न सकेका छैनन्l समस्या को एउटा ठुलो पोका नै भएको छ हाम्रो देशl यता पनि समस्या उता पनि समस्या, यो समस्या ले हामी नेपाली जनतालाई कहिले पनि छोदेला जस्तो छैनl
      यो मन्त्रीमंडल ले उखान सार्थक भएको पुस्टि नै गरेको छ
      “चिनी पनि बढी भयो भने तितो हुन्छ ”
      “Too many cooks spoils the broth”

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • sankalpa

      the driver is hide.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • sagun sydney

      यो त नेपाली द्रिवर को कला हो साथी हरु… देख्नु भयो त नेपाली द्रिवर को कला.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laxman Pokharel

      मलाई यो खासै नौलो लागेन किनकि मैले यो निकै देखि सकेको छु. येस्मा दोष सबै को छ, तर कसै लै भन्नु को खासै केहि अर्थ छैन. कसैलाई दोष दिएर पनि हुदैन. चेतना, आवश्यक पूर्वाधार तथा सुसाशन भयो भने बिस्तारै ठिक होला.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • ओहो यो त अति नै भयो. के हेरेर चलाएको हो जीप चलाउने ले. सायद आँखा नदेख्ने मान्छे ले चलाए पनि हुन्छः अब त गाडी नेपाल मा दुखद तस्बिर .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • raju

      i think most of the commenters are not nepalese citizens….i am from eastern terai…these photos are usual happenings…and i would also like to comment on arko gadi ai halcha ni….its not so easy my frens….be local not vocal then you ll realize the things

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Raj,virginia

      यो जीप को जे अवस्था छ तेही अवस्था हाम्रो नेपाल सरकारको छ .
      त्यो जिपमा जसरि मानिसहरु बस्नको लागि लुछाचुडी गरेका छन् तेसरिनै हाम्रा देशका नपुंसक नेताहरु कुर्चीको मोहको लागि रातदिन लडछन् .
      यसरीनै नेपालका सबै नेताहरुलाई राखेर त्रिशुलीबाट तल चिरिप्पा पारेर झिरिप्प नपारेसम्म यो देशमा अब सान्ति आउदैन .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Hilman, Myagdi

      यो सबै गरिब र निमुखा नेपाली जनताको निरिहता र लाचारीपन को प्रतिबिम्ब हो! देउवा देखी हरुवा ओली प्राधिकरण लाई खोसेर लगेर भए पनी पजेरो र ल्याण्ड करुजर चढेकै छन्! यिनी हरु लाई सर्वसाधारण को के वास्ता!

      सर्वसाधारण लाई ज्यान जोखीममा राखेर भए पनी गन्तव्य पुग्न पर्ने छ! थोत्रा गाडीका धनी र चालकहरु लाई सवारी निती नियम मिचेर भए पानी सके सम्म लूटनु पर्ने छ! निती नियम ईमान्दारिका साथ् लागु गराउने ट्राफिक प्रहरी हरु लाई एउटा हरियो नोट भए नजराना पाए भयो!

      “गजब नेपाल अजब नेपाली” दोष कसलाई दिने ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • kisne

      नियमित यात्रा गर्ने हरुले संगठन बनाउन परो पुलिस र प्रसासन मा उजुरी गर्ने पुलिस ले पनि कारबाही नगरे तेस्ता गाडी तोडफोड गर्ने गरे अलि सुधार हुन्छ
      कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prem karki

      मलाई चालक को भन्दा यात्रु हरु को नै कमजोरी जस्तो लागो १०/२० मिनेट कुरेर अर्को बस मा जादापनी त हुने हो … हैन त ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • prakash

      यो सबै नेपाली हरु सोझा भएर हो नेता हरु ले जनता माथि सासन गरे जनता ले नेता माथि सासन गर्नु पर्यो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • upendra

      तेसो त केपी ओली ले बिद्युत प्राधिकरण को गाडी कर्मचारी ले खोस्द पनि फेरी पुलिस लगाएर लाग्दा पनि केहि भएन त नेता हरु ले त जे गरे पनि हुन्छ नि जनता को कुरा कसले गर्छ र.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh pantha

      नेपालमा बाटो घाटो निर्माण,नीति नियेमको पालना तिर त कसैको ध्यान जादैन भन्ने कुराको प्रमाण खोजिरहनु पर्दैन/ त्येसैले मेरो बिचारमा बरु माथि तस्बिरमा देखाए जस्तै छेमता भन्दा बढी यात्रु बोक्न सक्ने गाडी चै अल्ली धेरै मगाउनु ठिक होला ,जोखिम त हाम्रो लागि नौलो कुरा होइन तर यात्रा त गर्नु पर्यो नि,हैन त साथीहरु?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • upendra

      तेसो त कप ओली ले बिद्युत प्राधिकरण को गाडी कर्मचारी ले खोस्द पनि फेरी पुलिस लगाएर लाग्दा पनि केहि भएन त नेता हरु ले त जे गरे पनि हुन्छ नि जनता को कुरा कसले गर्छ र.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bahadur

      ब्रेक लगायो भने अगाडी का हुत्तिन्चन / लौ हाइ के गर्ने..ज्यान को माया छैन तिनलाई. हामीले कराएर के गर्ने….

      छाड्ने मनिष पो डराउनु पर्ने होइन र… / कसैले जबर्जस्ति त गरेको छैन चाद्नालाई..
      तर त्रफ्फिक ले पनि एन कानुन को पालना गर्नु पर्ने हो..

      येसरी सिट भन्दा बढी राखना नपाइनु पर्ने हो…//

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bichitra Sapkota

      आँखा अस्पतालमा जना लागेको यात्रुहरु होलान अब हिंडेर जान ढिला हुने भयको कारणले जसरि हुन्छ तेसरी नै जानु पर्ने बाध्यता भएर होला नि त. मित्र हरु पनि त्यो ठाउमा भएको भए के गर्नु हुन्थ्यो तेसरी गाडी चदनु हुन्थ्यो कि हिडेरै जानु हुन्थ्यो

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • ram prashad

      येस्तई चाड तन्त्र खोजेको पी हाले अब जनता लै नि क मतलब ,पाको कुरा चड्ने त हो नि….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • Dipa sharma

      यो गाडीमा संसार लुकेको छ । त्यसैले त न गाडी देखिन्छ, न डा्रइभर । अझ डा्रइभरतिर पनि अगाडि मान्छे त्यसैले यहाँ संसार लुकेको छ । काल लुकेको छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • ramkrista(USA)

      हे भगवान….
      यो तस्बिर ले..हाम्रो नेपाल…अनि तेस देश का हामी नेपाली जनता….
      अनि हाम्रो वर्तमान नया नेपाल को प्रचण्ड ….अनि भुत काल को गिरिजा प्रसाद लाई देखौचा…..नया नेपाल… जय होस् हाम्रो….येस्तई छ है हाम्रो नेपाल र हाम्रो स्थिति….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Manoj Acharya

      अरु त केहि हैन चालक ले कसरी आगाडी हेरेर गाडी हाकेको हो अचम लग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Aakash Regmi .kirtipur kathmandu

      खास मा कुरा के भनि यो फोटो सेसन गरेको होकी जस्तो लाग्यो है ,अनि अगाडिको सिसा पुरै ढाकिएको छ अनि ड्राइभर को नाक पनि देखिएको छैन यस्तो अबस्था मा गाडीलाई कसरि अगाडी बढाउन सकिन्छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • Bhamir Thapa, Swiss

      ओहो ! आश्चर्य लाग्दो ! गुरुजी लुकेको, कार लुकेको, कारभित्र काल लुकेको, ट्राफिक नियम लुकेको, नियम लुके पनि ट्राफिक पुलिस त उभिने गरथ्यो तर आज त कारनै नदेखेर होला पुलिस पनि लुकेको ! पैसा को लागी ३० / ३५ जनाको ज्यानको जोखिमपूर्ण यात्रा ! धन्य छ कार चालकहरुलाई क्षमता भन्दा बढी यात्रु राखेर छिट्टै करोडपति हुने अर्ध सोंचलाई !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • narayan

      अन्ध ले गाडी चलाउने र यो जीप को चालक ले गाडी चलाउनु एकै हो किन की यो जीप को चालक ले पनि अगाडी बाटो देखेको छैन यसलाई पनि अन्दो चालक भन्न सकिन्छ …

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • raj

      हे भगवान के देख्नु परे को यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • दुख लाग्ने दृष्य तर सर्वसाधारणको लागि यथेष्ट यातायात सुविधा खै? धेरै सिट नभाको खटारानै भए पनि २ घण्टामा एक फेर आउन होला त्यो गाडि अनि मानिसहरु किन नचढुन त अटाई नअटाई।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • Gagan, Algeria

      हामि नेपालीहरु मर्नलाई हरपल तैयार छौ दुर्गम ठाउहरुमा गाडीको अभाव छ जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् जनता, शहर बजारका युवाहरुमा जोखिम लिएर सवारी साधन चलाउने रहर छ फेसन छ मर्नलाइ सबै जना हरपल तैयार

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • bahadur

      अब स्टेरिंग नै बाहिर राखिदिए भैहाल्यो नि गाडी को..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • bahadur

      यो कुनै अचम्म मान्नु पर्दैन..

      भोलि नेपाल मा हेलिकोप्टर र प्लेन मा पनि यसै गरि चढे भनेर समाचार औचा..

      हेलिकोप्टर मा त भित्र तेस्तै गरि खादेर लागेको मैले देखेको छु , नेपल्गंग बाट कालिकोट मा…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Shyam Pandey

      If you publicize this picture, it’ll get prize in picture demonstration.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 2

    • ओहो हामि बिदेशि भुमीमा के गरिरहेका छौ पैसा कमाउने ठाउ त नेपालमा नै पो रहेछ हो नि हेर्नुहोस त कति धेरै पेसिन्जरहरु छैन तर गाडि नै छैन् ल अब नेपालमा नै गएर यातैयात को काम गर्नु पर्ला जस्तो छ पर्सत त पैसा कमाईन्छ तर … के मावबादि का खावबादिको चन्दा आतन्क- लाखौ पैसा बैक सग रिण लेर गाडि किन्यो अनि बन्द अड्ताल अन झन आगो लगाई दिन्छन ह्याया भयो नजाउ यहि बिदेसि को देशमा बिदेशिकै सेवा गरेर बस्नु पर्ला — निरास निरास निरास केबल निराश

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • shreesh thapa

      रोकेर फोटो खिचे जस्तो छ नत्र कसरि चलाउने ड्राइभर ले के हेरेर चलाउने गाडी ……….

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 7

      • तेज प्रसाद अधिकारी

        मित्र, गाडी हिडिरहेको छ / ध्यान दिएर हेर्नु त /

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • Shivapuri

      हैन हो गुरुजीले गाडी कसरी चलाउने होला, अचम्मै छ वा

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • rekha

      के गर्नु त टाढा पुग्नु पर्ने होला……यो पनि नेपालीहरुको बाध्यता हो, नेताहरु पजेरो मा जनताको सिबिधा यहि त होनी ……….

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • Pramesh

      जे पायो तेही, होइन चढ्नेले पनि बुझ्नु पर्ने होइन र ?? उनीहरु ले पनि यस्तो यात्रा नगरे चढाउने ले मात्र के गर्न सक्छ र ?? एउटा इन्फोर्मेशन यहाँ बाट सर्कुलर गरौ, हामी यात्रा गर्दा सुरक्षित सिटमा बसेर बाहेक यात्रा गर्ने छैनौ, यो सुरुवात हामी आफु बाट नै गरौ, हामी नै रत्नपार्क बाट घर जाँदा वा गन्तब्य मा जादा किन गाडी मा झुन्दियर जान्छौं ?? अब को नया कम तपाईं बाट यात्रा गर्दा सधै सुरक्षित सिट मा बसेर मात्र गर्ने, मन्जुरी होस् सबै बाट, म त कहिले पनि उबियर वा झुन्दियर यात्रा गर्दिन, तपाईं नि ????????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

    • के गरोस त बिचराहरुले, आखिर गाडी नै नपाए पछि…जस्सरी पनि पुग्नै पर्ने छ होलानि त!!!

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • पुष्प

      माकुनेको मन्त्रिमण्डल भन्ठानेको होइन रहेछ, विचरा नेपाली जनताको हरिबिजोग पो रहेछ । राजमार्गजस्तो सुगम ठाउँमा समेत यस्तो दृश्य देखिनु त्यहाँको यातायात समितिको मनपरी र ट्राफिक प्रहरीको कमजोरीको परिणाम हो । यात्रु त के गरुन् विचरा, विकल्प छैन ।

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 10

      • ankit

        राम्रो नेपाल हाम्रो नेपाल नया नेपाल
        (flag:NP)
        :)
        ;)

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Kay

      नेपालमा जे गरे पनि हुन्छ !

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

    • अ हजुर हाम्रो गाउँ मा पनि यो सामान्य छ .akhir हामी अभागी नेपाली न परिम …………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • नारायण

      के हो यस्तो गुरुजी गायब ? खोलामा नजाने त कुरै भएन नि कि कसो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 5

    • samyok

      यो तस्बिर देखेर कम्मेन्ट गर्नु पर्छ नै तर के कम्मेन्ट गर्ने होला ट्राफिकलाई दोष दिउ भने र ट्राफिक ले अबरोध गरेमा यात्रुहरुको दिन चर्य को गुजारा कसरि आपूर्ति गर्ने नि ? रहर ले यो यात्रा गरेको पक्कै होइन होला!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • raj

      नेपाल सरकार ! नेपालको कानुन ! मुर्ख जनताको काल !

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 5

    • खोइ गुरुजी लुकेको हो कि गाडीनै लुकेको त्यो त थाहा भएन तर मलाई चाही तेसरी यात्रा गर्ने यात्रुको काल लुकेको जस्तो लग्यो है

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • Neru Giri, PENNSYLVANIA, USA ,

      खगेन्द्र थापा मगरले गिनिज बुक मा नाम लेखाए झैँ गरि फेरी अर्को रेकार्ड गिनिज बुकमा थपिने होकी जस्तो पो लग्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 5

    • Siru

      नेपालमा जोखिमपूर्ण यात्रा हुनेगरछन् तेस्मा दुइ मत छैन तर फोटो हेर्दै थाहा हुन्छ कि फोटो खिच्नाकै लागि यी मानिस हरु गाडी चढेका हुन् . चालकले बाटो नै देख्न नसक्ने गरि मान्छे बसेपछि गाडी कसरि अगाडी बडाउन सक्छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

    • kamal

      everybody looks excited …. i guess when there photograph are taken….they are loving it … so wats the problem

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

    • बिनोद तिमिल्सिना,धरान

      यस्ता दृश्य हेर्न राजधानी मै कति पाइन्छ कति !!यसरि यात्रु चडाउने भन्दा चड्ने उस्तो देख्छु म त!!!भाडा त तिर्नै पर्छ नि किन केहि समय पर्खेर सुरक्षित यात्रा नगर्ने !!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • यो फोटोमा मुर्त्यु लुकेको छ जबकी जिप मा यसरि मान्छे हाल्दा हाम्रो नेपालमा खटिएका ट्राफिक हरुले के हेरेर बेका छन् किन एस्तो लापर्बाई खै कहाँ कसको सुरक्छ्या छ छि छि हाम्रो देश नेपाल को नेता हरु को अवस्था एनिहरुको बुद्धि कहाँ छ क गर्दै छन् किन इनिहरुलाई वास्ता छैन देस प्रति जनता प्रति हे प्रभु नेपाल लै बचाऊ नेपाली जनतालाई बचाऊ पिडित नेपाल भूमिलाई चाडै मुक्त गरौ पिडित नेपाली जनतालाई चाडै पिडा बाट मुक्त होस् जय नेपाल ………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • weeklynepal.com मा पहिले नै आइ सके को खबर र फोटो /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 4

    • B.tiwari

      नेपालको कानून कार्यान्वयनको एक झलक,जसले नेपालको अहिलेको अराजक सामाजिक अवस्थाको चित्रण गर्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • raj

      यो सबै माओबादी को देन हो यदि दस बर्से जनयुद्द नभएको भए राम्रो ठुलो बस चडन पौने थिए तर यो सबै दोस माओबादी लै जान्छ …………………………………थुइय maobadi

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 16

    • tulsi

      लाज मर्दो द्रिस्य त्यो पनि आखा अस्पतालको अगाडी/

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • tulsi

      हाम्रो मुलुकमा सुखद समाचारको लागि भन्दा दुखद समचार्कोलागी अघि बढ्ने हरुको संख्या धेरै छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

    • tulsi

      नेपालमा सबै कुरा ओवर लोड भएको पाइन्छ;जिप मा क्यामराको लेन्स पर्यो अरुकुरामा क्यामराको लेन्स पर्न सकेको छैन फरक त्यति हो/

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • MER SING THAPA

      यो तस्बिरले नेपालको वर्तमान स्तिथि बरण गर्दछ , अब ड्राइभर कस्तो मुर्ख बाटोनै छेकिने गरि अगाडी यात्रु राखे पछी सिधै नर्क पुगिन्छ भन्ने हेक्का उसलाई छैन ?यात्रुलाई के मतलव उनीहरु त जहाँ जान पनि तयार छन्/ वर्तमान सर्खारको चालक अनि बिदेशी धुपौरे नेता मन्त्रीहरुको क्रिया कलाप अनि यो तस्बिरको झलकले नेपालको राम्रो झलक दिएको छैन र ? बुद्धिभरसत,होश् हराएको चलाकबाट ठुलो दुर्घटना हुन् सक्छ/ अब जनताले सोच्ने दिन आएको छ /जय जन्ता जय नेपाल /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • यो फोटोमा मुर्त्यु लुकेको छ जबकी जिप मा यसरि मान्छे हाल्दा हाम्रो नेपालमा खटिएका ट्राफिक हरुले के हेरेर बेका छन् किन एस्तो लापर्बाई खै कहाँ कसको सुरक्छ्या छ छि छि हाम्रो देश नेपाल को नेता हरु को अवस्था एनिहरुको बुद्धि कहाँ छ क गर्दै छन् किन इनिहरुलाई वास्ता छैन देस प्रति जनता प्रति हे प्रभु नेपाल लै बचाऊ नेपाली जनतालाई बचाऊ पिडित नेपाल भूमिलाई जादै मुकद गरौ पिडित नेपाली जनतालाई चाडै पिडा बाट मुक्त होस् जय नेपाल ………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • फोटोमा सवारीसाधनको केहि भाग बाहेक सबै देखिएको छ,के लुक्नुनी ?
      ट्राफिक प्रहरी चाही डरले कतै लुक्या छ कि जस्तो लग्यो | खै फोटोमा त देखिएन |
      ट्राफिक निएम पनि लुक्या जस्तो छ |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • biku

      dont get fooled. screen of the vehicle is completely covered by people. vehicle is not moving at all. I guess, this is for taking फोटो ओन्ली.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 5

    • prakash

      म त हतिमा चढेको होला भनेको त जीप म पो रहेछ , हाम्रो देश मा एस्तो कुरामा त प्रसासन भन्दा पनि आफ्नै सुबुधि ले काम गर्नु पर्ने होइन र ?

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • deepak

      साथि हरुले भने जस्तै फोटो मा काल पनि लुकेको छ ,गुरुजी पनि लुकेका छन् र जीप आफै नदेखिने गरि लुकेको छ.यो त मान्छे को अमल्या जीवन को खिल्ली उदाएको हो.यो कानून उल्लङ्घन को पराकास्था हो.यस्तो समाचार आउदा पनि केहि गर्न नसक्ने, जनता को जिउ धन को जिम्मा लिएको सरकारको लाचारीपन हो..
      जनताको सुरक्ष्य मा विदेश मा सरकारले कति धेरै ध्यान दिएका हुन्छन.त्यो त हाम्रो विदेश भ्रमण गर्न मरिहत्ते गर्ने नेता र मन्त्रि भनौ दाहरुलाई थाहा हुनुपर्ने हो.एदी थाहा छैन भने सर्करार मा एक मिनट पनि बस्ने हक छैन यिनीहरुलाई .
      श्री पशुपति नाथ ले सबै नेपाली को कल्याण गरुन.

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

      • Okhaldunge

        श्री भारतले नेपाली नेताको कल्याण गरुन जनताको कुभलो चिताउन,

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 3

    • Sanukaji Pant

      अनि जिप चालक लै के भन्ने यात्रुहरु नै आफ्नो ज्यानको माया मारेर यात्रा गरे पछि ? दुर्घटना भयो भने सडक बन्द तोडफोड गर्ने हो फेरी|

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • anant shrestha

      हामी नेपालीले मुतर चढेको क्या. कस्तो नबुझेको ? ठंक्स.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 7

    • Surendra Paudel

      त्यो दुखद समाचार हुनेछ, यो एउटा दुवै पछ को बिबेक को कमि पनि हो/

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 6

    • shridhar neupane

      जे होस् चालकले निक्कै जोखिम मोलेकै हो नत्र एउटा बस मा भन्दा धेरै यात्रु !!!!
      फोटो हेर्दै जिउ काम्ने, होइन यी यात्री लाइ आफ्नो गन्तब्य मा पुग्नु छैन कि कसो !!!

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 5

    • sobit

      हैन पछाडी त मान्छे बसे बसे अगाडी पनि बस्दे पछि चालक ले क हेरेर गाडी चलाउने.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 3

    • Swapnil

      खोइ गुरुजी लुकेको हो कि गाडीनै लुकेको त्यो त थाहा भएन तर मलाई चाही तेसरी यात्रा गर्ने यात्रुको काल लुकेको जस्तो लग्यो है /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 65 Thumb down 5

    • Luna

      फोटोमा ( गाडी ) मा ड्राइभर ( गुरु जी ) लुक्नु भएको छ !
      यो त हदै भो ! यस हद सम्मको जोखिम !!!
      हाम्रा मन्त्रि हरु चै नया गाडी पाइएन भनेर सी डी यो लाइ झापट बर्सौछान !!!
      त्यही मुलुकको सर्बसाधारण को हालत भने यो हद सम्मको नाजुक छ !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 152 Thumb down 10

      • Nik

        तपाइले धेरैनै राम्रो कुरा पत्ता लाउनु भो लुना जी|ड्राइभरनै बेपत्ता|

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 9

      • Bhimsen Limbu

        लुनाजीलाइ समर्थन गर्दै …
        धेरै अग्लो पहाडमा उक्लेपछि तल ओरालोतिर हेर्दा कहाली लागेजस्तो यो दृश्यले पनि कहाली लगायो । कति निर्दाष, निर्बाध र निश्छल छन‍, कति निर्धा छन् यी जनता ! कुनै पनि क्षण काल आउन सक्छ तर पनि मुहारमा कति मधुर मुस्कान ? हो…यिनै सीधासाधा जनताको भाग्य र भविष्यमाथि कत्रो खेलवाड भएको छ कपटीहरुबाट ? यिनै जनताका नाममा, यिनै जनताका जीवनस्तर वृद्धि गर्ने अनेक आश्वासनहरु बाँडेर सत्तामा पुगेका “कोखामा दाह्रा भएका” नेताहरु चाहिँ अकूत सम्पत्ति जोडिरहेछन्, ब्रम्हलुट मच्चाइरहेछन् । पालैपालो खुलेआम र निर्धक्क भ्रष्टाचार गरिरहेछन् …
        र हामी फगत रमिता हेरिरहेका छौँ…
        होइन, तर, हामी सुदिन पर्खेर बसेका छौँ, त्यो दिन जरुर आउनेछ जुन दिन यी कुलङगारहरु पातालमा पुरिनेछन् यिनै जनताले तिनीहरुलाइ पाता कस्नेछन् भने यी जनताका प्रत्येक घरमा बाटो पुगेको हुनेछ …प्रत्येक जनका एक मोटर हुनेछ …

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 8

      • Sisir

        लुना जी,

        How was it possible for your to see the driver. you must be having some amazing pairs of eye….

        And how did u recognized the driver ??

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 12

      • तेज प्रसाद अधिकारी

        लुना जी
        विदेशमा बस्ने लाइ अनौठो लाग्ला तर नेपालमा बस्ने सबैलाई यो सामान्य भैसकेको छ / किनकि एस्तो दृश्य हामीले दिनदिनै देख्नु पर्ने हुन्छ दुख लाग्छ तर झन् बढी दुख तब लाग्छ जब एस्तै जीप हरु दुर्घटना भएको समाचार हरु देख्नु,सुन्नु र पढ्नु पर्दछ / सिमित सवारीसाधन, पुग्नुनै पर्ने गन्तब्य, प्रसासनको लाचारीपन, अरु घोडामा चढेको देखे पछी आफु धुरी चढ्नुपर्ने नेपालीको बानी नै यो समस्याको कारणहरु हुन् /

        मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 5

      • madan_bajracharya

        लुनाजी
        मलायित यो जिप नै सिंह दरबार जस्तै लागे/ अहिले सिंह दर्बार चलाउने गुरु पनि तेस्तै त् छ जनताले नदेख्ने तर लिकुने गिरिजाले मात्रै देख्ने/

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 21 Thumb down 11

        • बीर

          मदन दाइ, यसरि मानिस गाडीमा चढेर हिडेकोलाई पनि सिंह दरबार र त्यस भित्र बसेकाहरु संग जोड्नु त अति नै पूर्वग्रही सोचाई भयो है |

          सर्ब प्रथम हामी नै त्यसरी तछाड मछाड र कोचाकोच गरेर हिड्नलाई राजी छौ भने ड्राइभर र गाडी धनीले त फाइदा न त हो कोची हल्छा नि, त्यसै कोच्चियर जादैन भन्नेलाई तानी तानी त लग्दैनन होला | त्यसकारण दुर्घटना होला, ज्यान जाला, अर्को गाडी पाई हालिन्छ नि, हतार नगरौ भन्ने सोचेर हामी (यात्री) नै चेतनशील हुनु पर्यो |

          दोस्रो कुरा यस्तो कुराहरुलाई यदि माओबादी नै सरकारमा भए पनि तुरुन्तै बदल्न सक्दैन, किनकि यो मुख्य गरेर जनताकै चेतनामा भर पर्ने कुरा हो त्यस पछी ट्राफिक प्रहरीलाइ अधिकार सम्पन्न गर्नु पर्यो, प्रहरीले कारबाही गर्न साथ विभिन्न तप्काका मानिसले ढुंगामुडा गरेर उल्टै कारबाही गर्छन भने ट्राफिकले मात्रै के गरोस त ? त्यसपछि (यदि माओबादी सरकारमा भएको भए) तपाइले यी सबैको दोष पनि माओबादीलाइ दिनु हुन्थ्यो होला वा अरु कसैलाई ? त्यसकारण सरकारसंग सम्बन्धित कुरामा सरकारलाई जोडेर कमेन्ट गरौ, नजोडिएको कुरामा त्यही अनुसारको कमेन्ट गर्दा अलि फेयर होला |

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 6

          • madan_bajracharya

            बिर जी
            ठिकै भन्नु भयो/ यो लिकुनेको गठबन्धनको सरकारको निकम्मा पन अति भएको ले म मात्रै किन सबैनै अहिलेको गठबन्धनको सरकार प्रति उसका अहिले सम्म गरिएको गैर जिम्मेवार प्रबिती प्रति पुर्बग्रह राखेरै प्रतिक्रिया लेख्दै छन्/ बिर जी तपाईं पनि यो सरकारको आलोचना गर्दै हुनु हुन्छ/ सबैको पूर्वाग्रह को एउतै कारण छ त्यो हो हाम्रो सरकार हामि प्रति जिम्मेवार भएनन्/ सरकार ठिक सिट चलाएनन/ सरकारमा बस्ने ले नियेम कानुन पालना गरेनन/ गरेको भए गाडी फुटाउने जिल्ला अधिकारि पिट्ने र घुष खाने थिएनन्/ मन्त्रीहरुको आचरण तेस्तो भए पछी नियेम मिच्ने प्रबितिको महामारी फैलिए देशमा/

            यो जिपमा जथाभावी तरिकाले चालक नै नदेखिने गरि जसरि यात्रु हरु कोच्चिएको छ, तेसरिनै गाडीको सिसा फोर्ने जिल्ला अधिकारि पिट्ने गुण्डा गुन्डी र कि कुशवाह जस्तो घुस्याह आदिले सिंह दरबारमा सरकार कहाँ छ भनि ठम्याउनै नसक्ने गरि यसलाई उसलाई गरि तेत्रो मन्त्रीहरु मन्त्रीहरु थोपलिएको छ/ यो जिप जसरि देसको नियेम कानुन मिचेर सडकमा गुड्दै छ तेसरिनै अहिलेको सरकार चल्दैछ/

            देसमा भुख मारी अनिकालको चपेटा मा परि हज्जारौं मरे सरकारले केहि गर्न चाहेंन बजेट छैन भने/ अब हवाई आम्बुलेंस मगाउन, लिमोजिन चढाई नियेम पुर्बक २५०डलर जाने कोठामा नबसाई १४०० डलर प्रति रात पर्ने होटेल मा बसाउन, नेता मन्त्रि हरुलाई १० बीसौं लाखको उपचार खर्च को बन्दोबस्त गर्दै उसका श्रीमतीहरुलाई समेत हालसालै पनि लाखौँ लाख उपचार खर्च बाँडेको मात्र लिकुनेको आफ्नै जिप चलाउन हो देस चलाउन त् होयिन बिर जी/ त् के कुरा मिलेन यसरि चालकनै नदेखिने गरि यात्रु कोचेर जिप चलाएको र लिकुनेले सिंह दर्बार चलाएकोमा/

            मेरो ठहर यो जिप र अहिलेको सरकार उस्तै उस्तै हो/ नियेम मा नचल्ने नचलाउने/ मात्र आफ्नो फाईदा गर्न खोज्ने/

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 4

        • kesu

          मदन जी लाइ सिंगदरबार र राजनिती को भुत लागे जस्तो छ, कालो भाले को भोग र चौबाटो मा भुत लाइ भोजन चडाय पछी मात्र ठिक होला जस्तो छ समय मा झाक्री को मा जानुस भो.
          जे कुरा मा पनि सिंह दरबार, भारतीय,लिकुने, अनि राजनीति …… थप्ने किन होला

          मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 4

          • madan_bajracharya

            केसु जी/
            तपाईं लाई फेरी सिघ्र स्वास्थ लाभ होस् कामना गर्छु है/ लण्डन जस्तो बिकशित समाजमा बसेर पनि भुत प्रेत, झाँक्री बात उपचार गराउने, भुत लाई भोजन चढाउने कुरा अहिलेको चेतनशील समाजमा उपयुक्त छैन है/ एस्तो कुरा त् अहिले हाम्रो नेपालको दुर्गम जिल्लाहरुमा पनि कसैले पत्यौन्दैन र अहिलेको चेतनशील समाजमा कुनै पनि स्वोस्थ व्यक्तिले गर्दैनन्/ तर केसु जी गर्दै हुनु हुन्छ/

            सारै बृद्ध सोच छ तपाईंको केसुजी/ कति बर्सको हुनु हुन्छ नाति नातिनी मात्रै होयिन पनाति खेलाउंदै प्रतिक्रिया लेख्दै हुनु हुन्छ कि?

            मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 5

            • Bhimsen Limbu

              हा हा हा हा…. मलाइ फेरि मज्जाले हाँसो उठ्‍यो । खासगरी मदनजीको निम्न अन्तिम वाक्यले मलाइ हाँस्न बाध्य बनायो, तर, केसुजीलाइ खिसी गरेर हाँसेको चाहिँ पटक्कै होइन है…
              ” सारै बृद्ध सोच छ तपाईंको केसुजी/ कति बर्सको हुनु हुन्छ नाति नातिनी मात्रै होयिन पनाति खेलाउंदै प्रतिक्रिया लेख्दै हुनु हुन्छ कि ? ”

              यो भन्दा हद त के भन्ने र खै ?

              मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

              • kesu

                मदन जी को सोच हो भिम जी आफ्नो स्तर अनुसार लेख्नु हुन्छा उहाले, आसय
                बुझ्नु भयान मेरो माथि को कमेन्ट को त्यो बुझ्ने क्षेमता पनि नहोला सायद.

                मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

                • Bhimsen Limbu

                  केसुजीको निम्न स्वीकारोक्ती मन पर्‍यो,
                  ” मैले बेक्तिगत कुरा मा कहिले लेखिन तर अहिले जस्ता लाइ तेस्तै मात्र”.

                  र मन नपरेको चाहिँ मदनजीलाइ प्रतिवाद गर्दा वहाँलाइ पनि जबर्जस्ती माओवादी देख्नु, लाग्नु वा आरोपित गर्नु चाहिँ पटक्कै मिलेन भन्छु मचाहिँ…वहाँका कमेन्टहरुमा माओवादीपरस्त वा कम्युनिस्टनिकट भएको जस्तो म पाउँदिन । निस्पक्ष र स्वतन्त्र छन् वहाँका विचारहरु । तर, केसुजीले कति एकोहोरो माओवादीको दोष लाउनुभएको ?

                  अब चाहिँ तपाइँहरुले धैर्यपूर्वक प्रसङ्ग बदल्नुहोस् बढी व्यक्तिवादी आरोप प्रत्यारोपतिर एकोहोरिनुभएको छ तपाइँहरु ।

                  मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

                • mahesh

                  स्तर को कुरा गर्ने हो भने ता मदन जी को कमेन्ट बिश्लेशानात्मक हुन्छ भने केसू को कमेन्ट सन्निपात ले गाजेको बिरामी को जस्तो एकोहोरो बर्बराहत मात्र.लन्दन माँ भारतीय अतिक्रमण को बिरोध को पनी बिरोध माँ बिष बामन गर्ने ले के को स्तर को कुरा गरेको होला. मदन जी को कमेन्ट को १% पनी केसू को कमेन्ट तुलना हुदेन.

                  मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 3

              • बीर

                भीमसेनजी, यो चाही तपाइले अलिकति मान्छे जुधाउने खाले कुरा गर्नु भयो है | यति सारो भने पछी केशुजीको पारा चड्ने होला, त्यसपछि मदन दाइलाई त्यस्तै खाले जवाफ दिने, अनि मदन दाइले पनि केशुजीलाइ त्यस्तै जवाफ अनि तपाई चाही पेट मिची मिची हासेर रमिता हेर्ने विचार छ कि कसो हो ? यस भन्दा पहिले पनि २-४ पटक यस्तै खाले कमेन्ट गरेको देखेर भनेको है, अन्यथा नलिनु होला |

                मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

                • Bhimsen Limbu

                  वीर जी !
                  कमेन्टका लागि धन्यवाद । तर, त्यस्तो नियत ममा छैन र कदापि त्यसखाले कृयाकलापबाट आत्मरति लिन चाहन्न । मलाइ मित्रहरुको कमेन्टमा प्रयोग गरिएका खास खास शब्दावलीहरु, विम्वहरु र प्रतिकात्मक शब्दहरु पढ्‍नपाउँदा मजा लाग्छ । बस् त्यति मात्र हो ।
                  जस्तो, सँगैको कमेन्टमा महेशजीले प्रयोग गर्नुभएको शब्दहरु– …सन्निपात ले गाजेको बिरामी को जस्तो एकोहोरो बर्बराहत., त्यस्तै विराजजीको छिप्पेको भाले, त्यस्तै, केसुजीको सिंहदरबारको भूत लागेजस्तो, त्यस्तै, एकजना मित्रको नाम यस क्षणमा याद भएन, उनको शब्दहरु– पानीट्‍याङ्‍की जस्तो भुँडी र लाटोकोसेराको जस्ता आँखा, कुवाको पानीमा प्वाक्क फुलेको भ्यागुतोको गाँड जस्तो माकुनेको गाला आदि जस्ता मौलिक शब्दभावहरुले मलाइ साहित्यिक मिठास दिन्छन् । त्यसकारण यस्ता शब्दहरुका लागि मात्र म आनन्द लिने गरेको हुँ ।

                  तर, मित्रहरुलाइ जुधाउने सोच चाहिँ कदापि राख्दिन । झण्डै झण्डै जुधाउन खोजेजस्तो देखिएला तर, त्यस्तो होइन । यसभन्दा अगाडि विराजजी र प्रेमजीलाइ जुधाएजस्तो भएको थियो तर, संयोगवश त्यस्तो हुनगयो । जानाजान होइन ।

                  मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

                  • बीर

                    भीमसेनजी, तपाइको “यो भन्दा हद त के भन्ने र खै ?” भन्ने शब्द अलिक आगोमा घिउ थप्ने खाले भएकोले भनेको हु, जे होस् तपाइको जवाफले अहिलेलाइ पुरै नभए पनि केहि हदसम्म चित्त बुझ्यो भन्नु पर्ला | भविष्यमा यस्तो खाले कमेन्ट गर्नु भएन भने चाही तपाइले सहि नै कुरा गर्नु भएको रहेछ भन्ने छु |

                    मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krishna (Maryland , USA)

      मान्छे मर्नु अति सामान्य भैसकेको मुलुकमा यो नौलो कुरो हैन / हद भए “यौटा जीप खोला मा खस्दा त्यसमा सवार अड्चालीस जना सबै को मृत्यु ” भन्ने अर्को यौटा खबर यो माई सन्सार मा पढ्नु पर्ने हुन सक्छ / जे होस् त्यो दुखद समाचार नै हुनेछ / सत्य कुरो यो फोटो ले नेपाल प्राय सबै मार्ग को दृश्य समेटेको जस्तो लाग्यो /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 97 Thumb down 8

      • mahesh

        यो फोटो को भीड़ र माकुने को सरकार को भीड़ को भाव एकै हो. यो फोटो माँ सिट नापुगेर जता पनी मान्छे बसेका छन. स्यानो सवारी साधन को क्षमता भन्दा बढ़ी मान्छे छन भने माकुने को सरकार माँ पनी मत्रालय नापुगेर तेस्लाई फुटाएर, मानिस लाइ बसाइएको छ र तेस्तै देश को क्षमता भन्दा मंत्री बनाइएको छ. यो फोटो को गाडी हेर्दा दुर्घतनाउन्मुख छ बहने माकुने को सरकार को ताल हेर्दा देश दुर्घतनाउन्मुख छ.

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 7

    • Ranjan

      यो फोटो कुनै नौलो होइन | यो त साएद अलि कम गाडी चल्ने छोटो रूटको बाटोमा होला | मेरो गाउ जाने बाटो जहाँ प्रत्येक दिन हजारौं मान्छे हरु गाडीमा ओहोर-दोहोर गर्छन मा पनि लगभग यस्तै देख्न पाइन्छ | बस वालाहरु भन्छन गाडीको सिट हरु मात्र भर्दैमा पेशा उठ्दैन रे तेसैले उनि हरु तेस्तो गर्छन रे…सुन्दै हासो उठ्ने | दमौली बाट भोर्लेटार जाने गाडी छाड्नु भाको छ भने अचम्म हुनुहुने छ | छत् नभरी त गाडी नै चलाउने नाम लिदैनन ; बसको २ सिटको लाइन बिचको हिड्ने बाटोमा समेत नुन र प्याजका बोराहरू राखेर लैजान्छन अनि ति बोराहरू माथि मान्छेहरु बस्छन अब कल्पना गर्नुस कस्तो होला तपाईं को ticket काटेर गरेको यात्रा?कहिले काही त तेही ticket पनि एउतै सिटको लागि २/२ वोटा काट दिन्छन र यात्रुहरु बीच झगडा शुरु हुन्छ | यसरी नै कमाउन पल्केका हरु |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 52 Thumb down 2

      • Okhaldunge

        यस फोटोमा प्रयाप्त मात्रमा यातायातको सुविध नभएको देखिन्छ!दोश्रो कुरा आर्थिक प्रलोभन झल्किएको छ!तेश्रो कुरा आफ्नो ज्यानलाई जोखिममा राखेर चढ्ने यात्रुहरुमा बौद्दिक्ताको कमि देखिन्छ!चौथो कुरा राज्यको नीति नियम कानुन स्थायित्व नहुनु र प्रहरी प्रशासन को लापरबाही भएको देखिन्छ!
        साथै मनपरी गर्न पाइने हुँदा नेपालमा प्रजातन्त्र लोकतन्त्र परिपक्व भएको झल्किन्छ!

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

      • tukche ang

        काल

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker