Comments on: प्रहरी नै यस्तो, ए हरि हरि! बाँच्ने कसरी?

By: prabin
एस्तो  कुराले हामी इन्डियन नेपाली हो भन्ने  कुरा छर्लंग परि हाल्छ नि किन हामीले कमेन्ट गरेर केहि हुने वाला छैन किन भने तेत्रो मेडिया को मान्छे अब त्यो सानोतिनो केस हैन थोरै थोरै सानोतिनो स्मुग्लिंग पनि हैन तेस्तोलाई त बचाएर हाम्रो अगाडी खुलेआम हिन्छ अनि तेस्तो मान्छे बचाउने मान्छे त देसको उच्चा दर्जामा छ अनि हामी मुलासाग जस्तो जनता ले कको क्यर्क्यर भ्यागुत्ता जस्तो जत्ति उफ्रे पनि कानला मुनिको मुनिनै त हो

मन परे हरियो, नपरे रातो   0  0

By: कालभैरव
कहिले घैंटो मा घाम लाग्ने होला यि नेताहरुका! यसरि बचाउनु आफ्नै खुट्टो मा बन्चरो हान्नु सरह हुनु पर्ने हो, तर कसले समाउने यि नेताहरुको हातमा बन्चरो? अन्यायको पनि सिमा हुन्छ नि! अलिकति घुस खान्छौ त खाउ, १~२ नातेदारलाई जागिर दिन्छौ देउ, तर अपराधी – त्यो पनि ज्यानमारा – लाइ यसरि बचाउनु त नेता मात्रै होइन एउटा मानवजातिको conscience ले पनि नदिनु पर्ने कुरा हो नि! लाग्छ यी नेता भनाउदाहरु अब मनुष्य नै रहेनन्!

एउटा प्रश्न: google transliteration प्रयोग गर्दा पूर्णविराम चाहिँ कसरि लेख्ने हो क्यारे?

मन परे हरियो, नपरे रातो   0  1

By: बिराज
महेशजी, तपाईले दिनु भएको तथ्यहरु कति प्रतिशत सत्य छन् त्यो त मलाइ थाहा छैन, किनकि कति कुरा आरोपित पनि हुन्छन, तर जहाँ सम्म लाग्छ तपाइले प्रस्तुत गर्नु भएका तथ्यहरु धेरै चाही सत्य नै हुनु पर्छ | तपाईको यो प्रस्तुति धेरै रोचक लाग्यो र भण्डाफोर गर्नु भएकोमा धन्यवाद | यसरि सबै भ्रस्ताचारिहरुको भण्डाफोर गर्नु भयो भने अझै राम्रो होला | साथै माओबादीको पनि गर्न नछाड्नु होला है, हुनत माओबादी नेताहरु यस्तो काण्डमा त्यति मुछिएका छैनन् (नाता गोतालाइ हेरेको बाहेक), सायद त्यति मौका नपायर पनि हुन् सक्छ, त्यो भविष्यले बताउने कुरा हो, तर वाई सी एल को चाहि हैन र छैन भन्न मिल्दैन है फेरी |

मन परे हरियो, नपरे रातो   4  1

By: mahesh
तेज जी

कठपुतली सरकार माँ धेरै जसो भ्रस्त र अपराधी नै छन.

यो भीमे ता काण्ड कांडा  ले भरिएको छ

१) एमाले को तुलनात्मक लोकप्रिय ५१ साल को सरकार माँ पनी यो भ्रस्तचार माँ मुछिएको थियो. येस्लाई एमाले भीत्र को खुमे गोविंदे भने फरक पर्देन.

२) गठबंधन सरकार को पर्यटन मंत्री हूदा चाइना साउथ वेस्ट airlines भाड़ा  माँ लिदा कमिसन करोडौ को खाने येही डाका हो.

३) एमाले को नेपाल गंज महादिबेशन माँ (शहीद) जीवराज आश्रित को पत्नी माया ग्यावली लाइ गोली  हान भन्ने येही डाका हो र तेस्पछि एस्ले बंदूके भन्ने उपनाम पनी पाएको थियो.

४)सरकार माँ जान पाईन भनेर एमाले को केन्द्रीय सदस्य को सफाथ नखाई अर्को क्षेत्रीय पार्टी खोल्छु भन्ने अबसरबादी डाका येही हो र गृह मंत्री पाउने भएपछि मंत्री हुन भन्दा अघिल्लो दिन मात्र सफाथ खाने येही हो.

६)सुन्तली धामी बलात्कार काण्ड माँ अपराधी को मुद्दा फ़िर्ता लिएर “अपराधी लाइ अदालत ले छाडेको” भनेर ढाट्ने येही गधा हो. कारबाही गर्न खोजने DIG  पार्वती थापा लाइ सरुवा गर्ने बलात्कारी को मतियार येही हो.

७) गृह मंत्रालय माँ हजारौ गाडी हुदा पनी आफ्नो लागी एक करोड़ दश लाख को गाडी झिकने एहो हो.

८)अछाम बात आएर काठमांडू माँ अथाह सम्पति जोड़ने येही हो. येसको घत्तेकुलो को घर here   थाहा हुन्छ.

९. कैलाली को सुकुम्बासी माथी गोली हानेर ७ जना को ज्यां लाइन येही हो र भीमे तेरो नाम जनता को बही खाता माँ चदीसकेको  छ.

एक छोटी ५१ साल माँ त्यों पनी कांग्रेस को बागी उमेदवार भएको बेला बाहेक कहिले चुनाव नजितने यो डाका अति भ्रस्त हो. चुनाब माँ जनता ले थुके पनी राकेश  सूद को तलुवा चाटेर आएको यो सरकार को अरु अपराधी मंत्री मध्य यो अपराधी ले गृह मंत्रालय समालेको छ भने के हुन्थ्यो त शान्ति सुरक्षा को यो हालत नभए? तेस्कारण कठपुतली सरकार को छिटो भन्दा छिटो पतन हुनु नै नेपाली को लागी राम्रो हो.

मन परे हरियो, नपरे रातो   12  1

By: mahesh
कृष्ण जी

माओबादी संग एमाले मिल्दा कठपुतली भायें  अहिले भयो भन्ने कुरा माँ बाबुराम भट्टराई ले भनेका थिए की ” आलू लाइ घिउ संग मिसाए त्यों राम्रो खान योग्य बंदछ भने तेहि आलू लाइ गोबर संग मिसाए त्यों फोहोर हुन्छ” अब त तपाई को घैता माँ घाम लाग्यो की? नत्र केपी ओली, बिद्या भंडारी(ओली)लाइ सोध्नुस.

मन परे हरियो, नपरे रातो   4  1

By: madan_bajracharya
केसु जी/

होयिन कति छेपारोले रंग बदले जस्तो रंग बदल्दै प्रतिक्रिया लेख्नु हुन्छ/ अस्ति चाहि तेही जमिमलाई तपाईं डन हुन् अनि डन लाई डन ले मारे भन्दै हुनु हुन्थ्यो/ अहिले फेरी हरि जी ले जमिम हत्याकाण्डमा भारतको हाट छ …..दुताबाशले भण्डारी लगाएत मन्त्रि र सयौं सांसदहरुलाई किनेको छ……..जमिम लाई जेल हान्ने बहाना प्रहरीलाई नमिल्दा दुताबास र प्रहरीको उच्च तहको मिलोमतोमा हत्या भयो” भनि हरि जी ले लेख्नु हुँदा तपाईं केसुजी ले दस कोल्टे फर्केर दस रंग बदलेर हरिजी लाई ” ..कुरामा दम छ है हरिजी को” भन्नु भयो नि/ येसो हो भने अस्ति तपाईं ले जमिम डन हुन् र त्यो डन लाई अर्को डन ले मारे भनेकोमा के कस्तो “दम’ छ  भन्नुस न/

मन परे हरियो, नपरे रातो   5  3

By: madan_bajracharya
परक्षित् जी/

तल तपाईं लाई नेपाल फर्कनुस भेटेर कुरा गरुँला भन्ने त् लन्डनमा छ है/ अहिले तपाईंले बडो सही तरिकाले ‘एउटा स्वोतन्त्र देसको आम नागरिक लाई बिदेसि हत्याराले दिन दहाडै गोलि हानि मार्ने…..”  भन्नु हुँदा “ठिक भन्नु भयो” भन्नेले त् अस्ति त्यो मारिने आम नागरिक लाई “डन” भन्दै “डन लाई डनले मारे” भनेर धेरै थाहुँमा लेखेको थिए/

अब तपाईं सोच्नुश है भारत बिरोधि भएको ले भारतीय हत्याराले नेपालमा आएर नेपाली मारियो तर लन्डन मा बसेर त्यो मारिने आम नेपाली लाई “डन” भन्नेले आफु लन्डन मा बसेर तपाईं लाई नेपाल जानुस भन्दै छ/

मन परे हरियो, नपरे रातो   3  1

By: madan_bajracharya
केसु जी,

कांग्रेसको खस्किने समाचार र बिचार माई संसारमा आयो कि केसुजी मथिंगल खुस्कि हाल्छ/ अनि यात माई संसार बात् गाएब हुनु हुन्छ नभए अहिले भर्खर आफैले के लेखे भनि भुलेर अरु लाई कसरि थाह पायौ, ज्योतिष होउ क्या भनि

सोध्छन/ कस्तो स्मरण शक्ति ह्रास भएको केसुको साएद उमेर बा कुनै रोगको कारणले हुनु पर्छ/ छिटै उपचार गर्नुस/ निको हुन्छ/ पिर नलिनुस/

अब त्यो भाग्ने दि एस पी कांग्रेसी भएको, ने बि संघ को नेता भएको देउपा ग्रिह मन्त्रि हुँदा देउपाको बिशेष सहयोगी भएको तर नकली सर्टिफिकेट भएकोले जागिर खुस्किएको थियो भनेर मार्च/ ५ तारिख को दिनको १२ बजेर ३५ मिनेट जाँदा देव राज जोसी कैलालीले माथि प्रतिक्रिया लेखे/ अनि केसुजी आफैले देव राज जी लाई समोधन गर्दै कांग्रेसमा राम्रा भन्दा धेरै नराम्रा हरु छन् भनि तेही दिन ३ बजेर १० मिनेट जाँदा लेख्नु भयो/ अब मलाई त्यो भू पु दि एस पी कांग्रेस थिए भनि कसरि थाह पायो पो  भन्छ/ खतम छ केसु जी तपाईंको स्मरण शक्ति त्/

अब कांग्रेसी को घुश खोरिको बारेमा लेख्दा हामि जनताले साँच्चै नै लाज मान्नु पर्ने पक्कै हो/ तेस्ता घुस्याह गिरिजा सुजाता खुमे गोबिन्दे आदि अझै जनताको माझमा  रहन सक्नु लाजै मर्नु बराबर हो/ यो कुरा चाहिं ठिक भन्नु भयो केसु जी ले/ कहिले काहीं त् फेरी च्वांक लेख्नु हुन्छ तर धेरै जसो …../

मन परे हरियो, नपरे रातो   3  2

By: madan_bajracharya
प्रकृति जी/

भिम रावल जावो मात्र निमित हुन्/ सम्पूर्ण सरकारी निकायेनै भ्रस्ट हरुले प्रभावित छन्/ भिम रावोल जस्तै सुजाता कुजाता आदि को बिकल्पनै नभएको त् होयिन तर सताको नेत्रित्वो र संरचना नै विकृत भए पछी विकृतहरुनै मन्त्रि प्रधान मन्त्रि आदि हुने भए/ अब जनताले दिएको मत कै आधार मान्ने हो भने जनताले यसरि हरुवा भरुवाको अनैतिक गठबन्धन को सरकार बनुन भनि चाहेको त् थिएनन्/ एसमा मावोबादीले कटुवालको मामिलामा जस्तै आदर्श फलाके पनि साता बात भाग्नु जनतालाई धोका दिएकै सरह हो/ आज जस्तो सरकार बनेको छ र भिमे सुजाता जस्ताले वोगटर बसेको पद भन्दा कटुवाल धेरै होचो कुर्सीमा बसेको  बसेको थिये/  मावोबादिले जनताले दोएको जिम्मेवारि को मान राख्दै सरकार चलाईने रहनु पर्ने थियो/ सरकारमा रही रहेको भए सडक अबरोध गरेर साता खोज्दै तेही गिरिजा लाई बोक्दै उच्च खुच्च संयन्त्र आदिको चक्करमा फस्नै पर्ने थिएँन/ मावोबादी भागे अरुले लुते मारे/

मन परे हरियो, नपरे रातो   4  2

By: देवराज जोशी, कैलाली
भीम रावलको कुरामा त म तपाईं संग सत् प्रतिशत सहमत छु, त्यो मान्छे १ नम्बरको भ्रष्ट र राष्ट्रको लागि खतरनाक मान्छे हो |

मन परे हरियो, नपरे रातो   2  1