एकछिन हाँसेर मूड फ्रेस गर्ने कि ! यो दृश्य कालिमाटीको एउटा रेस्टुरेन्टमा देखिएको हो-

हन के सारो अंग्रेजीको मोह बढेको हो हाम्रोमा। ठीकै छ मोह बढेको राम्रै हो- अन्तर्राष्ट्रिय भाषा हो। आर्को वर्ष १० लाख पर्यटक भित्राउने लक्ष्य राख्या रैछ सरकारले। उनीहरुलाई सजिलो नि हुन्छ अंग्रेजीमा लेख्दा। तर यस्तो बिजोग पाराले त उनीहरुलाई निःशुल्क मनोरञ्जन पो गराउँछ। फेरि यो रेस्टुरेन्टले कुनै विदेशीलाई लक्षित ग्राहक पनि बनाएको देखिँदैन। त्यसो हो भने नेपाली भाषामै घरमा पनि लैजानुस्, सित्तैमा घरैसम्म पुर्याइदिन्छौँ जस्ता शब्द लेख्दा केही बिग्रन्थ्यो र भन्या।
अनि दुई वर्षअगाडि ब्लग लेखेर हाँसोमा उडाउँदा पनि नेपाली कांग्रेसको आधिकारिक साइटमा डेमोक्रेसीको बेहाल उस्तै छ-

No related posts.









यो हिज्जे गल्तीमा निकै मेहेनत पर्या छ जस्तो छ| सायद marketing perspective बाट यो गरिएको होला| तर यसलाई admire गर्ने पर्छ|
यो 21st century, TXT era नै हो| यी साधारण कुरा हुन्|
मन परे हरियो, नपरे रातो
4
5
खै के हास्ने साथीहरु, अहिले सम्म समाचार मात्रै पढिए/सुनिए थियो , तर आज आफ्नै साथीसंग दुइटा ब्लान्केट यहाँ (कतार) बाट पठाउदा एयरपोर्ट मा साटियो रे. हा…. हा. ……………. कतार बाट गएको मान्छेलाई दुबईबाट आएको राजेन्द्रको नाम मा आएको डुप्लिकेट ब्लान्केट भिडाइयो खै अब भगवानले जानुन कसले गरेको हो ? हाम्रा राष्ट्रबादी कर्मचारी ले या राजेन्द्र ले……………जे होस् ब्लान्केट पाउनेलाइ भगवान ले कल्याण गरुन ………………….
मन परे हरियो, नपरे रातो
4
8
हास्नु पर्ने कुर्रै छैन किन भने त्यो हाम्रो भाषा नै हैन, अर्को कुरा तेस्मा लेखेको अछरहरु कति राम्रा छन् , तेस्लाई प्रसंसा गर्नुस न. खाली नकारात्मक कुरा मात्र देख्नु भयन ni
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
19
होइन हो साथि हो यस मा हास्नु पर्ने कुरा छैन, जसरि त्यहाँ लेखिएको छ , रोमन इंग्लिशमा यसरी पनि नै लेख्छन कतिपय देशहरुमा
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
16
Whoever has published this ,is not good i mean to say it is better to correct someone rather than to make laugh upon him or her.So i suggest you im sorry its not sug————??????? its request plz do not humilate or crack jokes to our own people.
And i wanted to add something in regarding to this context,i personally feel that sense should be understand, that what excatly displayed in the resturant board.
“I market go buy meat and come home”(did u understand this sentence /or sense of saying Mr.Salokya)
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
16
खई प्रयास गर्नु त राम्रै हो तर एउटा कुरा को ख्याल राख्नु जरुरि हुन्छ त्यो हो आफुले नजानेको काम र आफ्नो योग्यता भन्दा बाहिरको काम मा जान्ने भएर अगाडी सर्नु गलत नै हुन्छ
मन परे हरियो, नपरे रातो
14
3
जसरी पानी उच्च सतहबाट निम्न सतह तिर बहन्छ त्यसै गरी बिद्युत पनि उच्च बिभवबाट निम्न बिभवतिर बहन्छ
=> Where where water go, there there current go.
कसका बाउको के तागत?
=> Who’s father’s what vitamin?
बाटै बाट जानुस
=> go radai road,
खाई न पाई छालाको टोपी लाई
=> Eating na getting, leather cap putting.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
3
के गर्नु हो साथी हो राम्रो बोर्डिंग स्कुल मा पड्ने सबै बेस्त छन् कि बिदेसतिर लागिसके हाम्रो जमानाको उही KNOW लाई नो नभनेर कोनो भन्ने पड़ाई पढेको साथी ले लेखे होलान कि कसो त जे होस् रमाइलो लग्यो है .
लाल प्रसाद अधिकारी
कतार
मन परे हरियो, नपरे रातो
4
3
ए मुला बकम्न्फुसे हरु लाई किन आफै मात्र जान्ने सुन्ने हुनु परेको हो ला !!!!
मन परे हरियो, नपरे रातो
8
5
भाषा भनेको आदान प्रदानको माध्यम हो ,त्यसैले खासै फरक पर्दैन त्यसैले मलाई हाँसेर आनन्द लिनु छैन ।
मन परे हरियो, नपरे रातो
8
5
भाषा भनेको एउटा ले भन्न खोजेको कुरो अर्को ले बुझ्नु मात्रै हो |खास मा भाषा को कुनै ठेट नियम नै हुन्न | यस मा मलाई त हाँस्न मन लागेन है |
मन परे हरियो, नपरे रातो
9
4
भाषा भनेको एउटा ले भन्न खोजेको कुरो अर्को ले बुझ्नु त हो नि | मलाई त खिस्सी गर्न पर्ने केहि लागेन है|
मन परे हरियो, नपरे रातो
4
4
तिमिहरू पढेलेखेका भएर के गरेउ ? खरच पठलत पठल नपठलत भक मरल लेखनेहरू जो क क रा मात्र जानेका हरूले देश चलाएका छन् अनि देशै खाइसके
मन परे हरियो, नपरे रातो
7
5
खरच पठलत पठल नपठलत भक मरल=खर्च पठाऊ नापठाया भोकै मर्छु | भनेको कि के हो जे होस् रमाइलो छ मैले पनि सुनेको थिया अहिले बिर्सियाचु एसको कहानी.
मन परे हरियो, नपरे रातो
3
5
पढेलेखेका अरब अमेरिका ऑस्ट्र्लिया अनि युरोप हिडेपछी देशमा के गरुन त? फेरी सरकार ले पर्यटन वर्ष भनेकोले पर्यटक लाई आकर्सन त गर्नु नै परेयोनी होइन र?
मन परे हरियो, नपरे रातो
13
0
जस्ले जे भने पनि भाषा भनेको बुझे पुग्छ!फेरि नेपालमा नेपाली भाषा प्रतिको मोह हुने परिस्थिति पनि त छैन ,अंग्रेजी बोल्यो भने ..ओह हो यो संग चाहीं दम रहेछ भन्ने परिपाटी जस्ताको तस्तई छ.एकपटकलाई यो हाँस्ने खुराक भये पनि हामी सबै नेपालीहरु कृत्रिम छौ भाषाको संधर्वमा..!ऍफ़ एम् सुन्नोस ,टीवी हेर्नुस मिले नामिलेको अंग्रेजीमा हामीलाई अंग्रेजी चाही नभैनहुनेरहेछ भनेर देखाई रहेका छन …….!आहात गरिरहेकै छन …….अनि हामी किन हास्नु पर्यो र??????
मन परे हरियो, नपरे रातो
5
2
जस्ले जे भने पनि भाषा भनेको बुझे पुग्छ!फेरि नेपालमा नेपाली भाषा प्रतिको मोह हुने परिस्थिति पनि त छैन ,अंग्रेजी बोल्यो भने ..ओह हो यो संग चाहीं दम रहेछ भन्ने परिपाटी जस्ताको तस्ताई छ.एकपटकलाई यो हाँस्ने खुराक भये पनि हामी सबै नेपालीहरु कृत्रिम छौ भाषाको संधर्वमा..!ऍफ़ एम् सुन्नोस ,टीवी हेर्नुस मिले नामिलेको अंग्रेजीमा हामीलाई अंग्रेजी चाही नभैनहुनेरहेछ भनेर देखाई रहेका छन,…… आहात गरिरहेकै छन …….अनि हामी किन हास्नु पर्यो र?????
मन परे हरियो, नपरे रातो
0
1
भाषा जे भए नि बुझेकै राम्रो हो , एउटा उदाहरण हेर्नुस ;;;;;;;एउटा कक्षा मा अंग्रेजी टिचर ले एउटा बिद्यार्थी लाई भनेछन ल भन् राम “तिम्रो बाबा लाइ काल ले लग्यो किर्या गर्न जाऊ” लाई अंग्रेजी बाट भन् भन्दा राम ले भनेछ ‘योर फादर लाइ टेन्स ले लग्यो भर्ब गर्न जाऊ “भनेर भनेछ .
मन परे हरियो, नपरे रातो
7
1
अन्तराष्ट्रिय भाषाको अन्तरास्ट्रिय बहस गरौ ! अंग्रेजी राम्रो संग बोलिने देशमा पनि यस्ता गल्ति हुन्छन ! हेर्न मन लागे : http://jazarah.net/blog/funny-spelling-mistakes-on-billboards/
मन परे हरियो, नपरे रातो
3
0
Aoccdring to rscheearch at cmabrigde uinervtisy, it deosn’t mttaer in waht oredr the ltteers in a wrod are, the olny iprmoetnt tihng is taht the frist and lsat ltteer be at the rghit pclae. The rset can be a ttoal mses and you can sitll raed it wouthit porbelm.Tihs us bcuseae the huamn mnid deos not raed ervey lteter b…y istlef, but the wrod as a wlohe…………….
मन परे हरियो, नपरे रातो
4
1
Funny to see all the comments. This was done deliberately, just to attract guests…………!
मन परे हरियो, नपरे रातो
2
1
प्रगति हुदै छ नेपाल यसरि नै सिक्ने हो अंग्रेजी भाषा यसमा खिस्सी उडाउनु पर्ने केहि देखिदैन
मन परे हरियो, नपरे रातो
2
1
कसैलाई हानि नपुग्ने गरी अरुले गरेको कामलाई हाँसोमा उडाउनु सबैभन्दा निन्दनीय कार्य हो । पसलेले के भन्न खोजेको हो त्यो प्रस्ट छ । मज्जासित बुझिन्छ । कसैलाई खस खस लागे गएर भनिदिए हुने कुरो हो यो । बरु यसरी हाँसोको विषय बनाएकोमा त्यस पसले वा रेस्टुराँ वालाको मा गएर माफी माग्दा ठीक होला मित्र ।
मन परे हरियो, नपरे रातो
4
3
नेपाली कुकुरको बेलायेती घुकाई भनेको यही हो |
मन परे हरियो, नपरे रातो
6
3
यो रेस्तुरेंत्को साहु जी ले जति जाने उति लेखन लगाए / नाराएंन जी ले भने झैँ भासा मा भन्न खोजेको कुरा प्रस्ट छ/ रोमन युनिकोड जान्ने ले एसको अर्थ बुज्छं न/
बसन्तपूर मा टुरिस्ट गाईड गर्नेलेत झन् बुज्छंन/बरु ब्रिटिश ले बुज्दैन्न तर अमेरिकन ले यो भासा बुज्ला जस्तो छ/ सालोक्य र रेस्तौरांत को साहुजी लाही धन्यबाद !!एक छिन माई सन्सार मा रमाउन पाएको /
मन परे हरियो, नपरे रातो
4
1
लेख्ने ले जाने र वा न जानेर, रमाइलो को लागि पनि लेखन सक्छ भाषा भने को बुझ न को लागि नै हो के सबै एन्ग्लिश बोल्ने को उचारण समान हुंछा, हुदैन // हिज्जे गल्ति छ तर पढ्ने जति ले के कुरा भन्न खोजे को तेही नै अर्थ लगाएर पढ्छन//
कि तेही वाक्य पढेर अरु अर्थ लगाउन सकिन्छ?
मन परे हरियो, नपरे रातो
3
2
भाषा भनेको एक अर्का लाई बुझ्ने हो त्यो के भन्न खोजेको हो प्रस्ट छ,
मन परे हरियो, नपरे रातो
10
2
यो त बच्चा जन्माउने नै हो, जसरी जन्माए पनि भैहाल्यो नि भने जस्तो कुरा भो नि नारायणजी । बुझ्नुभो होला क्यार ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
25
ठीकै छ एक छिन् को लागी मानी लिनुहोश मैले तपाई पुष्पा जी को कुरा मा सहमत जनाय तपाई भन्नु होस् की कुनै पनि लाटो ले संग्कती भाषा बोल्छ तेसलाई तपाई पुष्पा जी कसरि हेर्न्नु हुन्छ? तो भाषा लाई? भाषा भनेको एक अर्का लाई बुझनी हो? जनावर कराउछ, समय अनुसार कुनै पनि जनावर को बच्चा होस् या त माऊ होस् तो कराय को पनि भाषा नै हो होइन र तेसै ले तो रेस्टुरेन्ट को प्रचार मात्र हो? होइन र पुष्पा जी ??
मन परे हरियो, नपरे रातो
9
3
नारायणजी,
भाषा भनेको सञ्चारको साधनमात्र होइन, मानवीय जीवनमा त यो एउटा छुट्टै सभ्यताको रूपमा रहिआएको छ । लाटाहरूको सांकेतिक भाषा पनि निश्चित किसिमको हुन्छ । बूढी औंला माथि फर्काउनु र तल फर्काउनुमा कति धेरै भिन्नता छ भन्ने कुरा भनिरहनुपर्दैन । हेक्का रहोस्, भाषा, धर्मको इज्जत र सम्मान गर्न नसक्नेहरू सधैं पछि पर्छन् । हुन त अंग्रेजी भाषा हाम्रो मौलिक भाषा होइन, तर बमको आक्रमणभन्दा भाषा र संस्कृतिमाथिको आक्रमण बढी घातक हुन्छ नारायणजी ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
9
पुष्प जी,
हाम्रा गाउ घर तिर का गुरुङ बुडा बुडी (उमेर ढल्केका) र कतिपय युवा हरु समेत ले
भन्छन: यो सत्य कुरा है,
ज्वाई साब पनि आ’को छ अनि तेस्को कुकुर पनि आउनुभा’छ.
तर हामी जिस्काउने गर्दैनौ अनि मज्जा ले बुज्छौ पनि थाहा छ उनीहरु ले भाषा लाई येसरी नै प्रयोग गर्छन भन्ने त्यो नराम्रो होइन जस्तो लाग्छ मलाई.
नारायण र तपाइको बहस मा यो उदाहरण काम लाग्ला.
मन परे हरियो, नपरे रातो
6
3
पुष्पा जी तपाई ले भाषा भनेको सञ्चारको साधनमात्र होइन भन्नु भयो भाषा भने k को के हो त??? म भन्छु भाषा भनेको सञ्चारको साधन पनि हो र माध्म पनि हो किन की नेपाल को भू-भाग हिमाली, पहाडी र तराई गरि ३ भाग मा छ तपाई लाई एउटा कुरा याद छ की छैन नेपाल को राष्ट्रिय भाषा चै नेपाली ली नै किन होला त !! नेपाली भाषा लाई किन राष्ट्रिय भाषा भने को हो ? के तपाई लाई थाहा छ ??? किन की हिमाल मा बशोबास गर्ने मगर, राई,गुरुङ, भोटे, आदि आदि सबै अनि तराई मा बस्नी यादब, थारु, चौधरी महतो आदी आदी तिनी हरु ले प्रस्ट संग नेपाली भाषा न जाने पनि माध्म को काम गर्छन र पहाडे हरु ले तो हिमाली र तराई बासी ले भने को बुझछन् अनि तो पहाडे ले बोले को ती हिमाली र तराई बासी ले बोले को बुझछन् तेसै ले नेपाल मा नेपाली भाषा राष्ट्रिय भाषा भय को हो यसले माधम को काम पनि गरो अनि साधन को पनि रयो कुरा बूढी औंला माथि फर्काउनु र तल फर्काउनुमा तपाई लाई था छ होला इंग्लिश हरु ले ऋष उठो भनि माझी औला माथि उठाउछन् अनि यूरोपींयन ले चै मुठी पारेर पाखुरा उठाउछन् किन त ? रयो अर्को कुरा भाषा र संस्कृतिमाथिको पुष्पा जी तपाई लाई था होला देश का उचच तह का ब्यक्ती बायक लाई सपथ खादा पनि रोक तोप छैन तो त तपाई ले उपरास्टपति को हालत देख्नु भयो नि होइन र बाकी सबै जना लाई छुटी छ कुनै भाषा मा पनि बोल्न लेखना अनि कुनै पनि धर्म अंगाल्न….
मन परे हरियो, नपरे रातो
4
3
नारायणजी,
मैले पहिले नै उल्लेख गरिसकेँ । भाषा भनेको सञ्चारको माध्यममात्र होइन, मानव सभ्यता पनि हो । अनि एउटा कुरा हामीले बिर्सनुहुन्न कि भाषा भनेको बोल्नेमात्र होइन, लेख्ने पनि हुन्छ । अर्थात् भाषा बोल्नु र लेख्नुमा अलि फरक छ । मान्छेको जात, भूगोल र लवजअनुसार उनीहरूले उच्चारण गर्ने भाषा फरक हुनुलाई अन्यथा लिनुहुँदैन । तर लेख्य भाषा भनेको संवेदनशील हुन्छ, यसमा हेलचेक्र्याइँ गर्नु हुँदैन ।
हेर्नुस् त, तपाईंले मेरो नाम कसरी लेख्नुभाछ ? पुष्षा ? तपाईंले त मेरो लिंग नै परिवर्तन गरिदिनुभो त । जाबो एउटा आकारले कति ठूलो भ्रम उत्पन्न गर्दो रहेछ त । वास्तवमा अर्थको अनर्थ लाग्न सक्छ, लेख्य भाषा गल्ती भएमा ।
अँग्रेजी बोल्नेहरू अहिले संसारभरि छन्, बिहारीहरूले अँग्रेजी बोल्दा हाँसो उठ्छ, चिनियाँ वा जापानीहरूले अँग्रेजी बोलेको हो कि उनीहरूको आफ्नो भाषा, छुट्याउन गाह्रो पर्छ । तर जसले जसरी बोले पनि लेख्ने बेलामा अँग्रेजी सबैले शुद्ध नै लेख्छन् वा लेख्ने प्रयास गर्छन्; खासगरी सार्वजनिक र औपचारिक विषयमा ।
कुन भाषा बोल्ने वा कुन धर्म मान्ने भन्ने व्यक्तिगत इच्छाको कुरा हो । तर शुद्धचाहिँ हुनैपर्छ, खासगरी लेख्य भाषामा ।
मन परे हरियो, नपरे रातो
6
5
आट गरेछ मान्छे ले नो सर्विस चार्ज भनेर येहा मल्टी न्यासनल कम्पनी ले होम पैक मा त सर्विस चार्ज लीन्चन के गर्ने .
KFC ले ली रा को छ
मन परे हरियो, नपरे रातो
4
0
यसमा हास्नु पर्ने कुरानै क छ रl सबैलाई आफ्नो व्यापार कसरि राम्रो बनाउने र कसरि आफ्नो दिनचर्या चलाउने भन्ने पिर ले सताउछl बिचरा! त्यो पसले लै पनि त त्यस्तै कुनै समस्या छ होला निl उसलाई पनि पसल मा इंगलिस भाषा ले केहि लेख्यो भने ग्राहक हरु आउछ जस्तै लाग्यो होला र उसले पनि लेख्यो अथवा लेखन लगायोl
तर उसले कम्ति मा एक चोटी भए पनि जान्ने बुज्नेलाई चाही सोध्ने पर्ने होl यसले बिदेशी सामु नकारात्मक सोच भने चाही पक्कै पनि ल्याउछ र नेपाल को छबि पनि बिग्रिन्छl
मन परे हरियो, नपरे रातो
3
1
Yo हाम्रो नेपालीहरुले विकास गरेको नेपाअंग्रेज हो क्या. नया नेपाल मा सबै नया नया कुरा को प्रयोग हुनु पर्यो नि. अनि पो बिस्वो मा नया नेपाल को झन्डा नया तरिका ले फहरौना पैंछा जस्तै कि अस्ति बिदेस मा नेपाल को झन्डा उल्टो फहराएको येही ब्लग मा आएको थियो नि.
जय नया नेपाल -
मन परे हरियो, नपरे रातो
2
0
राम्रो प्रयास तर आधा प्रयास
मन परे हरियो, नपरे रातो
1
3
याद गर्नु होला: माथि गलत स्पेल्लिंग भएका सब्द हरु system, delivery छन्/ यश लाई अर्को तिर बाट हेर्ने हो भने समय साछेप संधर्ब भन्न सकिन्छ किनकि system लाई बिगारेर sistam लेखिएको छ, अर्थात् नेपाल को सिस्टम पनि त बिग्रिएको छ, त्यस पछि delivery लाई बिगारेर delivari लेखिएको छ,अर्थात् नेपालमा कुसंस्कृति को delivery भै रहेको छ,…कि कसो??
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
1
होईन, यो त तपाईहरुको आँखा झट्ट पर्ला भनेर पो यस्तो लेखेको त। एक पटक एक वटा व्याच खुव चलेको थियो । जसमा लेखिएको हुन्थ्यो “I is a college student.”। यो किन भन्दा सवैको ध्यान त्यता जावस भनेर । हा हा हा
मन परे हरियो, नपरे रातो
7
0
Aai laik dis pikchar,Aai undereestend aniway,Aai am heppi for dis waallpenting..
मन परे हरियो, नपरे रातो
5
1
आज भोलि english spelling बिगारेर लेख्ने लहर नै चलेको छ कि… एउटा नया फिलिम को नाम Inglorious Basterds राखेको रैछ .. Bastards हैन …किन रे भनेर खोजेको त गूगल गर्दा सजिलै सर्च रिजल्ट आओस भनेर रे … यो सूचना प्रबिधि को राजनीति बुझ्न गारो पो छ कि के हो?
मन परे हरियो, नपरे रातो
3
1
Inglorious basterds and Inglorious Bastards are two different film..the latest one inglorious basterds is of Quentin Tarantino whereas the Inglorious Bastards is of Enzo Castellari,.
मन परे हरियो, नपरे रातो
0
1
यो म्य्संसर लाई अरुलाई उदौना क्या मान्न छ है… यो पनि त नेपाली को लागेको बनि हो ,, अरुलाई भन सजिलो छ साथी आफुलाई कैले हेर्ने हो?
मन परे हरियो, नपरे रातो
2
6
नयाँ नेपालको नयाँ अंग्रेजी होला नि त त्यति पनि नेताहरुले गर्न सकेनन त झन्डा फेर्नु भन्दा यो नै ठिक छ |
मन परे हरियो, नपरे रातो
4
7
Gud Artical !!
मन परे हरियो, नपरे रातो
0
8
अंग्रेजी भाषाको जन्म बेलायतमा भएको थियो , अमेरिकामा त्यो भाषा हुर्क्यो र बढ्यो, भारतमा गएर लवज र खानपान नमिलेर बिमार परेछ, आयुर्वेदिक औषधिको खोजीमा नेपाल आउँदा काठमादौंको कालिमाटीमा त्यो भाषा ठहरै भएछ |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
68
2
हा हा हा हा हा सहि हासो लग्यो मित्र हजुरको कुराले
मन परे हरियो, नपरे रातो
1
0
तेजजी! फेरी हाँस्ने हो ! एकपटक एकजना कुइरे नेपालको कुनै गाउँको स्कुलमा गएछ| स्कुलको हेडमास्टर र कुइरेको संवाद ल पढनुहोस :
Kuire: Who is the headmaster of this school ?
Headmaster: I is the headmaster of this school.
Kuire: Are you ? (छक्क पर्दै )
headmaster: Yes, I are.
मन परे हरियो, नपरे रातो
6
1
हा हा हा हा … मज्जाले हांसियो ससांक दाई… अर्को पनि एउटा जाओस न त ! ..
मन परे हरियो, नपरे रातो
0
0
यो सन्दर्भ संग मेलखाने भिडियो रहेछ येहा, हेरीहालम न त है?
http://www.youtube.com/watch?v=SXwpvGjPDJ0
~*अन्जिन*~
मन परे हरियो, नपरे रातो
0
0
अंग्रेजी नेपालीको मातृ भाषा होइन, त्यसैले कुनै नेपालीले अंग्रेजीमा लेख्दा सानोतिनो अशुद्धि हुँदा आश्चर्य मान्नु पर्छ जस्तो लाग्दैन / अमेरिकामा शुद्ध अंग्रेजी लेखन नजान्ने अमेरिकीहरु थुप्रै देखेको छु / प्रायजसो अमेरिकीहरुलाई कुनै बिदेशी भाषामा लेख्नु भनेको करिब असम्भब नै हुन्छ / यस अर्थमा जुन नेपालीले माथिको अंग्रेजी लेख्ने प्रयास गर्यो, त्यसको म प्रसंसा गर्छु !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
2
होइन ग्रामर मै मात्र कती घोत्लिने? स्लांग Language कै रूप मा हेरी दिउं न भने!!!!!!!!!! होइन भने ” what’s up!” “you bet” इत्यादि को थेट अर्थ र इंग्लिश र ब्रिटिस को स्पेल्लिंग भिन्नता नै पनी खोतल्न शार्हो पर्छ
मन परे हरियो, नपरे रातो
0
7
यो पाहाडी ले बोल्ने इन्ग्लिश भाषा हो |म लाइ लाग्छ जस्कोलागी यो लेखिएको हो उसले उसले बुझ्छ |
मद्रासी इन्ग्लिश,ब्रिटिश इन्ग्लिश ,अमेरिकन इन्ग्लिश मा धेरै न भए पनि केहि फरक पक्कै छ |भासा स्थानीय तह मा माझिदै जानु भासिक बिसेसता हो |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
34
होम प्याक लाई नेपाली मा लेख्दा के लेख्ने न आएर होला. यस्ता शब्द हरु इंग्लिशमै बोल्ने चलन छ क्यारे बिचरालाई लेख्दा सकस परेछ !
मन परे हरियो, नपरे रातो
4
11
एस्तो अशुद्दा बिज्ञापन छापेर मनोरंजन दिलाउने काम गर्नु राम्रो होइन/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
4
26
भात बेच्नेले राजनीति गर्नेले अंग्रेजी भाषाको प्रयोग गर्नु आबश्यक छैन/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
25
नेपाली कुकुर अमेरिकन भुकाइ भनेको येही हो /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
39
नया नेपाल मा english language लै पनि नया तरिका बाट प्रस्तुत गरेको होलानी किन हासो मा उडाउने?
मन परे हरियो, नपरे रातो
4
13
मेरो विचारमा लेखनलाई दोषदिनु भन्दा पनि नेपालको शिक्षा नीतिनै तेस्तै छ क गर्नु धनिको छोरा छोरि त बोर्डिंगमा गरिब को त तेही हो नि सरकारी इस्कुल चार कछाया मा A B C बोल्न सिकिन्छ अनि लेक्न 6 कछाया मा आज पनि कति ठाउमा त इस्कुल छ मास्टर छैन, मास्टर छ इस्कुल छैन/ मास्टर र इस्कुल छ कछाया १ देखि ५ सम्म कछाया कोठा यौटै छ/ कति प्या ठाउँ मा त ६ कछाया सम्मको लागि मास्टर यौटै छ/ तेसैले लेखनलाई दोष नदिंदा राम्रो होला एसले नेपालको शिक्षाको स्तर देखायको हो/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
2
I think our conception about tourist is only for the people who can speak English. I have seen so many people who can’t speak English however they travel all over the world.
I would say that person has tried all his best and we should encourage him/her for better.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
3
@bicki
I agree with you bro…one should appreciate his effort…
@blogger
Did you try to explain the mistake to the person or just made a joke about it?
मन परे हरियो, नपरे रातो
10
2
“यस्तो अशुद्ध विज्ञापन नेपालमा मात्र नभएर USA, LONDON मा पनि देख्न सकिन्छ। यो समस्या सामान्य नै हो। यो अंग्रेजी भाषा प्रतीको मोह हो।
हामी नेपालीलाई भाषाको महत्व नै थाहा छैन् किनकी मैले अष्ट्रेलिया, लन्डन र अमेरिका पुग्ने धेरै नेपाली शिक्षीत आमा बुवाले आफ्नो छोरा-छोरालाई नेपाली बिर्साएर अंग्रेजी भाषामा बोल्दा आमा बुवा गर्व गरेको पाए। तर पुस्तोउ बाबु बाजे अष्ट्रेलिया आएका पन्जाबी, युरोपीयान, भारतीय, अराबीक आदिले आफ्नो भाषा बचाएको पाएको छु मैले। यि हामी नेपालीलाई किन आडम्बरीपनता धेरै चाहिन्छ यो कुरा मैले बुझ्न सकिन। सधैं अर्काको नक्ल र देखासिकी गर्नु पर्ने कस्तो रोग लागेको हो यो.नेपालीलाई…..?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
71
4
पंकज जी को विचार मा गाइ खाने भाषा भनेको English नै हो भन्ने बुज्छा Chinese, Japanese, korean. arabian ले पनि गाइ खंछा .
लिल तमु, सिड्नी
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
18
17
हो भनेको, गाई खाने भाषा भनेको क होला अलि प्रस्ट पारिदिनुपर्यो ,नत्र त यो कुरा अलि हजम भएन नि
मन परे हरियो, नपरे रातो
2
3
गाई खाने भाषा नजाने पनि यसको महत्व देखेर व्यापार परवर्धन गर्ने उपाय अंगालेको हो कि जस्तो लाग्यो है मलाई त ! अंग्रेजी मा लेखे भने २-४ जना ग्राहक बढी नै आउछन कि भन्ने सोचाई हुन सक्छ ! अरू कुरा जस्तो भए पनि नेपालीहरु को सोच मा त अलिकति परिवर्तन आको रहेछ भन्ने पुस्टि गर्छ यसले !!
गलत लेखेको भन्दा पनि प्रयत्न गरेको सर्हानिय छ !!
पर्यटन वर्ष २०१० भब्य रुप मा सफल होस् यहि कामना छ मेरो !!
भगवान पशुपतिनाथ ले सबै को कामना पुरा गरुन !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
28
First the whole truth is not clear. I am not against what have been written.
It might be someone cracking joke on the shopkeeper. May be mysansar
People have written this on purpose just so they can post a “breaking news” and picture (I am not saying this is the truth) so we can bargain our positive negative comments.
But any ways, if this is from the shopkeeper or the painter painting on behalf of shopkeeper request he should have at least Consult for correct words before posting on the wall. Therefore like i always say, “ most Nepalese don’t even have common sense or even a slight brain to think what’s wrong/right”
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
115
Com’n Buddy!
Are you trying to show that you know English better? The structure of your first and second sentence is wrong. In you third sentence, you have used incorrect verb agreement. You have done a blunder in your fourth sentence.
Overall, I found 9 mistake in your 2 paragraph long stupid comment. I am not here to teach you English but don’t try to be over-smart by using English and calling Nepalese People brainless.
The shop owner has incorrect spelling and you have incorrect grammar. You are equivalent to him.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
139
21
100% correct
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
7
एउटा मास्टर साब ले सोधेछ ” बाबु अजिंगर लाइ रोमन मा स्पेलिंग भन त ” विद्यार्थी ले टाउको कन्यौना थालेको देखेर फेरी भनेछ ” बाबु कोसिस त गर, कतै मिलि पो हाल्छ कि ” विद्यार्थी ले केहीबेर सोचेर भनेछ ” ए गिजिंग गिजिंग आर, अजिंगर ”
हा हा हा हा
हो हो हो हो
हि हि हि हि
:-0 :-0
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
55
6
Mr Santosh Pasa,
नभनौ नभनौ भन्दा पनि तिम्रो मुखमा प्वाक्क हान्न मनलाग्यो
I admit my grammar is not correct or may be i hardly even speak English.
“It doesn’t mean “I am trying to show that I know English better”
I write comment in english because it is easy to type in english.
But look at you my GURU ” How is your english??? i will just give you one example of Your 9 mistake = should be 9 Mistakes.
बाकी तिमीले जस्तो मैले गन्नेको छैन!
And let me correct you बाजे i am not over-smart by using English and calling Nepalese People brainless”
I have used a word ” Most Nepalese” which excludes people with Brain which can think what is wrong/right , unlike you.
Piss off!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
23
बाबु रामहरि ,
तिमीले मेरो भनाइको आशय बुजेनौ, तिम्रो लेखाईमा गल्ति भएको कुरा त बुजेछौ तर त्यस भित्रको जुन भाब छ त्यो भाबको मर्मको बारेमा तिमीलाई अलिकति पनि चाख रहेनछ | त्यसमा २ कारण हुन सक्छ |
१. तिमीले आफुले आफुलाई अत्यन्त बुद्धिमानी सम्झन्छौ र बाकी सारा नेपालीलाई मुर्ख |
२. या त अधिकांस नेपाली मुर्ख छन् भनेर आफु चै नेपाली नै होइन भन्ने Symbolism प्रयोग गर्न खोज्दै छौ |
कारण जे होस् चाहे त्यो तिमीले आफ्नै नेपाली दाजुभाईलाई मुर्ख भन्दा पाउने सन्तुस्टी होस् या तिमि उप-बुज्रुक भिड को अर्को नया सदस्य त्यसमा मलाई कुनै सरोकार छैन | तर त्यसरी अधिकांस नेपाली मुर्ख छन् भन्नु तिम्रो गल्ति हो त्यसलाई स्वीकार गर |
हुन त मैले तिमि बाट गल्ति गरेको हो र त्यसलाई म स्वीकार्छु भन्ने भनाइ को आशा गर्नु नै बेकार हो | तिमीले मलाई प्रयोग गरेको बजे सब्द बाट नै त्यो पुस्टि हुन्छ | अनि तिम्रो निच सब्द छनोट र प्रयोगले गर्दा तिमि जस्तो अल्प ज्ञानी, अल्प बुद्धि र अल्प सोच भएको व्यक्ति संग यो कुरा मा बहस गर्नु नै उपयुक्त हो जस्तो मलाई लाग्दैन |
मुर्ख संग दैब डराए भन्थिये ठुला बडा ले, हो कि क्या हो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
9
Babu Santosh pasa!!
You are so pathetic that you are forcing me to believe and admit
my mistake.
Mr Santosh i did admit mistake on my english writing. Yes it is not perfect.
But my thoughts on Most Nepalese, which is majority of people
hardly have any brain to think what is wrong or right!! I will stick to
my point.
Also let me state this
१)” no where on my comment i said i am ” wise”बुद्धिमानी
२) i have never said i am not Nepali or i am “NRN”
IT is all what you think, and i will give you full freedom for your thoughts.
I don’t mind as you title me मुर्ख !
Just read this..
प्रदीप पन्त, अमेरीका
अरुको खिल्ली उडाउन त निक्कै सिपालु रैछन् ढकाल बन्धु.
Finally Ram Hari Thapa Magar ko pani एउटा उखान तिमीलाई
“संतोष बिल्ली बिनासित्ति म्याऊ” lol
मन परे हरियो, नपरे रातो
5
3
हा हा हा हा !! राम्रो कमेन्ट !!
मन परे हरियो, नपरे रातो
1
2
And again,
I am not pathetic in forcing you to divulge your mistake neither I do anticipate you to acknowledge it. Let me ask you this. If most of the Nepalese people are brainless, are you outside the crowd of those brainless people or inside it?
Whatever you answer may be, you are just trying to hound me because you assume that you got more than average Nepalese did. You might have got a better education and perhaps you are studying somewhere outside Nepal but your attitude towards average Nepalese people needs alteration.
मन परे हरियो, नपरे रातो
1
4
संतोष जी तपाइको पनि गल्ति छन् लेखाईमा गल्ति नै नगर्ने भए राम्रो काम को महत्त्व नै हुदैनथ्यो नि तपैले पनि {in your third sentence भन्नु पर्ने मा in you third sentence भन्नु भाको छ नि हैन र?
गल्ति हुन्छन तर कमेन्ट भनेको ब्याकरण हेर्ने ठाउँ हैन नि यो त फीलिंग्स बुझ्ने हो नि हैन र? हामीले एक ले अर्कालाई तल पार्ने काम गर्न छोड्ने हो भने नि नेपाल एस्तो हुने थिएन ! धन्यबाद !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
2
Santosh Dhakal ji, you must admit, your grammer is not better than you are commenting about.
Haha
मन परे हरियो, नपरे रातो
10
6
Com’n Buddy! : C’mmon Buddy!
9 mistake : 9 mistakes
अरुको लेखाइमा टिप्पणी गर्दा आफ्नो पनि ख्याल गर्ने कि, ढकाल जी ?
मन परे हरियो, नपरे रातो
14
2
अरुको खिल्ली उडाउन त निक्कै सिपालु रैछन् ढकाल बन्धु। तपाईको दोश्रो प्यारेग्राफको पहिलो पंक्तिमा लेखिएको “9 mistake” मा ब्याकर्ण मिलेन “9 mistakes” हुनु पर्छ। “गाई खाने भाषा” शुद्ध लेख्न नजान्नु लाजको बिषय होईन तर हाम्रो नेपाली मनस्थितीले यसलाई लाजकै रुपमा लिन्छौं, के गर्ने।
मन परे हरियो, नपरे रातो
7
2
रामहरीजी र संतोषजीको कमेन्टमा कमेन्ट गर्न त मन लागेको थिएन तर वहाहरुको कमेन्ट पढेर मदनकृष्ण र हरिबंशको प्रहर्सन “नाता” को याद आयो | जसमा गाउँबाट आएको हरिबंशले घांटीमा बाध्ने टाई कम्मरमा बाधेर शान देखाउदै आउदा मदनकृष्णले “हेर हेर यो अरुले घांटीमा बाध्ने टाई कम्मरमा बाधेको” भनेर खिसी उडाउदा “तैले घांटीमा पनि बाध्न पाइनस मैले कम्मरमा बाधे त तलाई के भयो” भने जस्तै एउटाले अंग्रेजीमा कमेन्ट गरि हाल्नु भयो अर्कोले खिसी उडाई हाल्नु भयो | जे होस् संतोषजीले कालो चश्मा लगाएर खिचेको फोटो चाँही नेपाली फिल्मको कुनै हिरोको भन्दा कम्ताको छैन है |
मन परे हरियो, नपरे रातो
5
1
हाहा ! पहिलो शब्द नै गलत छ I
मन परे हरियो, नपरे रातो
2
0
हा हा हा एसले के लेखे भनेको होला खुब हसायीस थुक्क गदा हा हा हा
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
35
मैले हाम्रो Ram Hari Thapa मगर साब लाई भन्न खोजेको…खुब गूगल ट्रांस्लेशन बन्द गर्नु पर्ने…
मन परे हरियो, नपरे रातो
0
2
स्पेनिस तरिका बाट लेखिएको रहेछ ठिकै छ नि | भाषा भनेको बुझे हुन्छ| मा तपाईहरु लाइ एउटा उदाहरण दिन्छु रमाइलो छ ल पढ्नुस…….
fi yuo cna raed tihs, yuo hvae a sgtrane mnid too.
Cna yuo raed tihs?
i cdnuolt blveiee taht I cluod aulaclty uesdnatnrd waht I was rdanieg. The phaonmneal pweor of the hmuan mnid, aoccdrnig to a rscheearch at Cmabrigde Uinervtisy, it dseno’t mtaetr in waht oerdr the ltteres in a wrod are, the olny iproamtnt tihng is taht the frsit and lsat ltteer be in the rghit pclae. The rset can be a taotl mses and you can sitll raed it whotuit a pboerlm. Tihs is bcuseae the huamn mnid deos not raed ervey lteter by istlef, but the wrod as a wlohe. Azanmig huh? yaeh and I awlyas tghuhot slpeling was ipmorantt!
कस्तो लाग्यो त ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
213
6
TAHT IS A FNSTAITC EMALPXE RAJ BRTHEOR!!!!! KEEP IT UP!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
2
राज जी,
Execllnet. tahts waht all aoubt. unederstnadnig is the msot imorptnat thnig tahn the seplinlg.
धन्यबाद.
मन परे हरियो, नपरे रातो
5
3
Cool I can understand your writing …
मन परे हरियो, नपरे रातो
2
2
राजजी, सबुत प्रमाण सहितको दामी उदाहरण पेश गर्नु भयो | मलाई पनि मजा लाग्यो |
मन परे हरियो, नपरे रातो
0
2
निसुल्क बिज्ञापन गर्ने राम्रो बिधी अपनाएछ हेर मेरो संसारमा यत्रो बिज्ञापन
मन परे हरियो, नपरे रातो
12
4
पंकज जी अरुको कमेन्ट गर्दा आफूले गल्ति लेखेको थाहा छ ? पर्यटन बर्ष २०१० हो कि ,२०११ हो ? फेरी राम्ररी नपढी हरियोमा क्लिक गर्ने कसता हुन् ? अरुलाई उल्लु बनाउने कमेन्टकर्ता र ठिकमा क्लिक गर्नेदेखि कति गतिलो हाम्रो समाज ? अरुको जिउमा जुम्रोदेखने , आफ्नोमा …… नदेख्ने ?
मन परे हरियो, नपरे रातो
5
2