Comments on: २९ दिनमा ७२ पटक बन्द

By: prabin
हजुरको पोइन्ट अक्दुम मुनाशिब छ/ मा क भन्न चाहन्छु भने हामीले यो नेत्ताहरुलाई एकएक पोइन्ट निकाल्नु पर्चा उदाहरण को लागि रिशिधमाला उ क न्वांचा त्यो टरेको केटि नेत्ता तेस्त नेत्ता हरु अनि ऋषि धमला जस्ता पाजिलाई बचाउने नेत्ता उ आफै लै त्यो केस मा हाल्नु पर्छ अब ज्ञानेन्द्र जस्तोलाई त जरोंई उखेलेउ वने एस्त पज़िलाई कको बक्की राख्ने हो अनि फेरी प्रचण्ड जस्तो नामर्द केके नै गर्छु भनेर सोजा जनतालाई झुक्कयेरा फसाएर पार्टी बनायो लास्टमा माविस्ट को सिदान्त नै थाहा नारैचा खईता माओ को सिद्दान्त थाहा भैको भए सत्तामा पुगेर पनि केहि गर्न सकेन अखिरमा पानीले रुझेको स्याल जस्तै केहि नगरी कानै झर्यो त ओइलेको मूलाको पात जस्तै अब रिशिधमलाकै कुरा गरुन तेस्तो स्मुग्लेर हेर अब खुले आम मनै हु वनेर स्टिल पनि कामेराकै अगाडी आउन आतूर छ सालालाई

मन परे हरियो, नपरे रातो   0  0

By: तेज प्रसाद अधिकारी
लुना जी,

नरिवल त देश लाइ बनाए यी बाँदर नेता ले , जनता त्यो नरिवल भित्रको पानि…

मन परे हरियो, नपरे रातो   1  0

By: madan_bajracharya
सुशील जी

तपाईंको भनाई ठिक छन्/ मैले उदाहरण दिएको मात्र नेपालमा कानुन नै पंगु भएकोले अपराध गर्ने हरु बढेको हो जनाउन हो/ भएको कानुन यात पंगु छन् यात पालना गराउने निकाएले नै पहिला भंग गर्छंत त् अनि कसैले कानुन नमान्ने भई गए/

सरकार र नेतानै जव कानुन तोड्न थाल्छन र कानुन तोड्ने लाई अंगाल्दै हिद्छां भने अराजक स्थिति र अराजक मानसिकता हाबी हुने भई हाल्यो/ तपाईंले जनाउन खोज्नु भएको यहि हो येस्मा १०० प्रतिशत सहमत छुँ/

मन परे हरियो, नपरे रातो   0  0

By: साक्ष्यात सुशिल
मदन जी ,

मेरो भनाइको तात्पर्य नेपालका चालक दुधले धोएका छन् भन्न खोजेको होइन । केवल एउटा प्रश्न मात्र हो की ” फलानाको छोरीलाई ठक्कर दियो रे भन्दा गोरु बेचेको साईनोको नाताले प्रहरी चुट्न आउन सक्ने त्यो जोश रातो दिन ‘नेपाल बन्द’ गर्दा भबिष्यमा आफ्नै छोरी भोक भोकै साउदीको साहुकोमा यौन शोषणमा जानुपर्ने दिन आउछ भनेर किन सोच्न नसकिएको ? बालिकालाई गाडी किच्दा जसरी पुरै गाउ एक जुट हुन्छन  त्यसरी नै नेपाल बन्द आह्वान गर्नेको बिरुद्ध एक जुट हुन किन नसकिएको ? देशको नीम्ति चुईक्क बोल्न नसक्ने प्रब्रितीलाई तपाईं राम्रो भन्नुहुन्छ ??? मेरो प्रश्न त्यती मात्र हो, चालक असल छन् भन्न खोजेको होईन । उसले एउटा गल्ती गरेपछी पुरै गाउ नै मिलेर गर्ने अर्को गल्तीलाई माफ गर्न मिल्दैन । हुन त खलासीसँगको २ रुपैया भाडा बिबादमा २२ लाखको माइक्रो जलाउने महान चेतनशिल विद्यार्थी भएको हाम्रो देशमा १७ हजारको एउटी बालिकाको निउमा अर्को फ्रीको चालक जलाउदा के नै भयो र ?

मन परे हरियो, नपरे रातो   1  0

By: Santosh Acharya
सारै हासो लग्यो यस्तो समाचार सुन्दा, नेपाल को हालको

परीस्स्थीति हेर्दा सारै माया लगेर औंचा आफ्नो देसको तर देसका नेता हरुको  चाला माला देख्दा सारै रिस पनि उठेर औंछा, आइले नेपाल मा हेर्ने हो भने सबै यूबाहरु बिदेसिरहेका छन् किन कि नेपाल को परीस्स्थी र नेपालको येही बन्द र हड्ताल को कारणले गर्दा कुनै आबसर हरु पाइरहेका चिन्न तेसैले हामीले हाम्रो देश सुधार्ने हो भने पैला यो बन्द र हड्ताल लै जारी देखि उखेलेर फाल्नु पर्दछ तेस्को लागि देश विदेश मा रहेर सबै यूबा हरु एकजुट हुनु आबसेक छ .

मन परे हरियो, नपरे रातो   0  0

By: madan_bajracharya
द्रोण जी

तपाईं ले भन्नु भएको भन्दा मलाई त् उल्टो लाग्यो है/ तपाईं ले प्रोटिन नपुगेर काम गर्ने जाँगर नभएर बन्द हड्ताल भए भन्नु भयो मलाई त् कुर्सि पाए कि लुटेर थुतेर खान पल्केकाहरुले जस्तै बाकि नेता हरुले पनि कुर्सि पाउन बन्द हड्ताल गर्दै गरेको जस्तो लागे/ रत्न पार्क बागबजार घन्टाघर चोक मुनि कुर्लंदै मलाई कुर्सि दे दे दे भन्दै बन्द हड्ताल गरेको सबै तेस्तै त् हो/

तर अब तेस्तो बन्द गर्दै सबै बन्द गर्ने नेताहरु आपसी गठबन्धन गरेर सबैलाई भाग पुग्ने गरि कुर्सि मिलाए/ भू पु प्रधान मन्त्रीले आजिबन घर गाडी बती पानि नोकर चाकर पाउने बनाए/ नेता र तिनीहरुका कानुनि रखैलले समेत भई परि आउँदा लाखुं पाउने बनाए/ अब यिनीहरुलाई कुनै बन्द हड्ताल गर्नु छैन तर यिनीहरुले यसरि रास्ट्र लुतेकोले जनताले यिनीहरु लाई यिनीहरुले खाई पाई आएको बन्द गरि देला भनेर डराएर अब देखि बन्द गर्न नपाईने भयो भनेको हो कि जस्तो लाग्यो द्रोण जी/

मन परे हरियो, नपरे रातो   0  1

By: madan_bajracharya
पुष्प जी

धन्यबाद/ हो प्रधान मन्त्रि बात गल्ति भएको छ भने उसले कानुनन गल्ति सुधार्न मानेन भने अरुको घर बाटो पसल किन बन्द गर्ने तेसैलाई कार्यलाये मात्रै किन घरमै पस्न बन्द गर्नु पर्छ/

मन परे हरियो, नपरे रातो   4  1

By: पुष्प
मदनजी,

बन्दको महिमा समाप्त भइसकेकोले अब बन्द बन्द गरिनु नै उत्तम हुन्छ । तर बन्द विरोधको एउटा शैली भएकोले संविधानमै बन्दको निश्चित तरिका वा सीमा तोकिनुपर्छ । तर निश्चित ठाउँ ? मेरो विचारमा त जसका विरुद्ध विरोध गरिने हो उसको घर, कार्यालयको ढोका उपयुक्त स्थान हुनसक्छ । प्रधानमन्त्रीको विरोध गर्नुपर्ने भए उसको निवास र कार्यालय नै बन्द गर्न पाउनुपर्ने नियम बनाउन सहमति होला ? कमसे कम सत्तामा रजाइँ गर्न पल्केकाहरू कदापि सहमत हुनेछैनन् ।

मन परे हरियो, नपरे रातो   4  2

By: madan_bajracharya
सुशील जी

मैले दुयिता घटना देखेको छुन/ गाडी चालकले लापरबाही सिट ठक्कर दिएर सामान्य घाईते मात्रै भएको मेरो परिबार सिट निकट सम्भंद भएका दुई जनालाई चालकले गाडी फर्काएर नमरुन्जेल पटक पटक किचायेर मारेको थिए/ तेती बेला गाडीले किचेर मरे मात्र १७ हजार तिरे पुग्ने तर घाईते भए उपचार गर्न धेरै खर्च बेहोर्नु पर्ने बात बच्न चालकले यसरि धेरै मारेको छ/

तेस्ता चालक लाई जलाएर मार्न खोज्नु तेस्तो प्रबितिको बिरोध गरेको हो/ कानुन अपांग भए पछी यस्तो घटना हुन् जान्छ/ राम्रो कानुन नै नबनाउने बा बनाउन नदिने भए पछी के गर्ने खै/ गाडीले किचेर मान्छे मरेमा मात्र १७ हज्जार जरिबाना, गाई मरेमा आजिबन काराबाश, भैंसी मारेमा ४५हजर् जरिबाना/ यो कस्तो कानुन? अब १७ हजार बात ५०हजार् जरिबाना गर्ने भनेको मा हड्ताल गरे चक्का जाम गरे/ सरकारलाई जरिबाना बढाउँनै दिएंन/ यो कस्तो प्रबिती?  अनि जनता आक्रोसित हुने नै भए सुशील जी/

मन परे हरियो, नपरे रातो   6  1

By: madan_bajracharya
पुष्प जी

बन्दको कारण जनताले भोकै मर्नु पर्ने अबस्था आउने भएकोले अब बनिने संविधानमै बन्द र बिरोध गर्ने एउटा एउटा निश्चित थाहूँको ब्यबस्था गरेर सरकारले त्याहा उठेको आवाज सुन्ने पर्ने गर्नु पर्ने जस्तो लाग्यो/ तपाईं लाई कस्तो लाग्यो र तपाईं सिट अहिलेको बन्द र बिरोध गर्न गरिने अराजक कार्येक्रम को बिकल्पमा दिन सकिने अरु कुनै सुझाव छ भने लेख्ने अनुरोध गर्छु/

मन परे हरियो, नपरे रातो   4  2