मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    फोटोमा के लुकेको छ?

    सबैभन्दा पहिला फोटोको यो अंश हेरेर अनुमान लगाउनुस्- के होला यो? जवाफका साथ पूरा फोटो हेर्न भित्र आउनुस्।

    सैन्य मोहः तराईमा सयभन्दा बढी सशस्त्र समूह रहेको तथ्यांक सार्वजनिक भइरहेको बेला विराटनगरमा फेरि एउटा ‘सेना’ सार्वजनिक भएको छ। मधेश नव निर्माण सेना नामको यो भर्खर खुलेको संगठनले शनिबार विराटनगरमा पहिलो भेला आयोजना गरेर सार्वजनिक गरेका ‘सेनाहरु’। हेर बिजोग टाउकोमा सेतो फेटा बाँधेर नाबालक र अबोध देखिने किशोरीहरुलाई समेत ‘सेना’ बनाएर के गर्न खोज्या हुन् यिनीहरुले? फोटो: गणेश लम्साल/रासस

    No related posts.

    60 comments to फोटोमा के लुकेको छ?

    • yo गिरजा babu को सन्तति अरु हुन् , चुनाब jitna थुपारिएका बिहारी हरु हुन्

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 3

    • ल है नेता हो बधाई छ तिमीहरुलाई नाबालक हरुलाई स्कुल पठाउनु पर्ने बेलामा टाउकोमा ब्यानर बाधी सडकमा निकालेका छौ / यी नाबालक हरु पछी के बन्लान?

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • Ramesh Maharjan

      प्रिय मित्रहरु, हाम्रा पुर्खाहरुले आर्ज्याको राज्यलाई यी अरौटे भरौटे; माकुने,छबी,गिरिजा, आचिजा,आदिले केही पनि चिठोर्दैनन / पाजी हरुलाई घ्यु चाकु दलेर तुरिखेलमा सुकाउने हो / साला कुत्ता हरु /

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 20 Thumb down 8

    • Damber Kumar Pradhan

      जय साइराम,
      यो दिनदिनैको खिचा तानी | भारत् सरकार ले मार्नु भन्दा त बरु आ-आफै
      मर्नु नै बेश होला भनि पन्चे हरुले यो सड्यन्त्र रचेका होलान नि | मलाई त अब
      ठिकै पो लाग्यो हौ | हेर तेत्रो पृथिवी नारायन शाहा ले गरेको उपलभ्दी | बेकारमा खेर गयो | खै नाला पानीको सम्झौता ? उहिले के अंग्रेज हरुलाई हाम्रो देश बाट खेदाउनु प्रचण्ड ..माधव नेपाल…गिरिजा गएका थिए ? बीर बलभद्र को महिमा खै ?
      खै खुकुरीको महिमा ? अरुले श्रीजना गरिदिएको नेपाल लाई आज कठपुतली बनाएर खेलाउन खोज्ने ई भोका रक्त पिपाशुहरु लाई उचित शिक्षा दिनलाई पनि सायद ई साना साना रक्त पिण्ड आफै रगतमा होमिन खोजेका होलान | यसैले ईनिहरुलाई अझ
      जोश र जाँगर थपी दिउ हौ बरु | मलाई लाग्छ हेर्दै जाँउ पक्कै पनि एकदिन हाम्रो पहिचान नै हराउछ | नेपाल त गयो गयो नेपालीत्व नै नास हुने छ | “म मरे पनि मेरो देश बाँची रहोस ” भन्ने उक्ति अब खालि पन्ना मा मात्र सिमित हुने भो | अब सबै को हातमा लठ्ठी र खुकुरी होइन बन्दुक नै चाहिन्छ त्यो पनि अति आधुनिक | यो खासमा समयको माग हो |हैशेमा होस्टे गरेको तर म पन्चे होइन है खासमा म कांग्रेस नै हो |
      ओम साइराम हामि सबैलाई रक्षा गर्नु होस् |नेता हरिउलाई सद बुद्धि दिनु होस् |

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 15 Thumb down 4

    • Raj,virginia

      माओबादीले जन्माएको यो फेसन आज आफै माओबादी “न घरको न घाटको” भएको छ .
      आज नपुंसक सरकारले सहित घास हाल्दैनन यिनलाई.
      मान्नुस वा नमान्नुस यो देशमा एउटा ठुलो खेल हुदै छ .
      देशमा यो बेला आतंक , दिनदिनै नेपाल बन्द ,हत्या ,मारकाट ,लुटपाट ,अपहरणले नेपाली जनता निरास भै राखेको समयमा नेपालका भुतपुर्ब पन्चेहरुले एसको भरपुर फाइदा लिने खेलमा लागिरहेका छन् भन्दा फरक नपर्ला.
      आखा अगाडी एती साना नाबालग बच्चाहरु येसरी पढ्न बाट बन्चित गराएर यिनका टाउकामा येसरी फेटा बानिदिएर यिनलाई कुन दिशातिर लगिदै छ ??
      नपुंसक सरकार कानमा तेल हालेर किन मौन छ ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 5

    • raju

      यो सबै हाम्रा नेताहरु ले गरेको सोसन को परिणाम को फल हो / अब पनि नेताहरु मिलेर नेपाल को हितको बारे सोचेनन भने नेपालमा गृह युद्ध हुन्छ अनि टुक्रिने छ / अब नेपाल को भविस्य नेता हरुको हातमा छ /

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    • सेना हो कि बल सेना हो यो ? सुडान र एथिओपिअ को याद आयो मलाई त …

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 1

    • sangam ( Ram Bahadur Thapa Magar )

      हैन हाम्रो देस नेपाल माँ के हुदै छ ह ? एस्तो नाबालकहरुलाई आफ्नो दुनो सोझ्याउन हतियारको रुपमा प्रयोग गर्दैछन /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 3

    • तेज प्रसाद अधिकारी

      कहिँ नभएको जात्रा हडिगाउमा भन्ने सुनेको थिए तर हाडिगाउमा पनि नभएको जात्रा बिराट नगरमा हुदो रहेछ ;-)

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 4

    • rajesh lamsal

      बुढापाका हरुले यसै भनेका होइनन – सयवटा स्यालहरु को शासन भन्दा एउटा बाघ को शासन राम्रो . तर आज जसले पनि सेना गठन गर्दै समाजको सुरक्षामा लग्नु को सट्टा एक आपसमा भिड्ने र भिडाउने परिपाटीले देश को अस्तित्व मेट्न लागेको देख्दा त बरु एकल सैनिक शासन नै भैदिय जस्तो लाग्छ , तर के गर्नु सैनिक शासन मा पनि एउटा स्वतन्त्र नागरिकले पाउने कति अधिकारको अस्तित्व न रहन्छ त्यसैले सबैले एकछिन आवेग र बिबेकिन निर्णय गर्नु भन्दा सोचे देश अनि हामी नागरिक को भलो हुने थियो होला. जय पशुपतिनाथ रक्षा गर .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 2

    • Ranjan

      यौ सबै सिस्टम को जन्म दाता नेपालका सबै भन्दा बरिष्ठ पोलिटिकल पार्टी माओबादी नै हुन् भन्दा अतियुक्ति नहोला कि? OOPS , हाम्रा माओबादी समर्थक साथीहरुको चित्त दुखाएकोमा SORRY ल? I was just tryin ‘ to be honest …हा हा हा…..

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 12

    • Shrijan Animesh

      खत्तम के हो यस्तो…………………..

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 12

      • द्रोण

        हाम्रो देस मा जे कुरा मा पनि फेसन चल्छ , आजकाल सेना गठन को फेसन चले जस्तो छ |एउटा गित हिट भयो जताततै त्यहिँ बझ्छ ,दिन मा २५ पटक सम्म बझ्छ |
        बहुदल आएपछि सबै भन्दा ठुलो काम गरेको भनेको हरेक सरकार ले नेपालि जनता लाइ पोलियो को थोपा खुब ख्वायो ,एस्तो लाग्थ्यो त्यो खाएपछि नेपालीले भात नै खानु पर्दैन |
        आजकाल अर्को फेसन पनि चलेको छ ,मावोबादी लाइ धम्कि दिने र आफ्नो हिम्मत देखाउने |त्यो कुरामा मा कु ने ,सुजाता ,बिद्या हरुले सबैलाई उछिनेका छन् |
        मावोबादी साकाहारी भएदेखि घरेलु बोकालाई पनि बैस चढेर हैरान छ |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 44 Thumb down 6

      • Motilal Rana Magar

        हा हा हा हा……………………..

        सेनै-सेनाको देश बन्ने भयो मेरो देश, जहाँ हर एक नागरिक सैनिक हुनेछ।

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 2

    • samyok

      यो कुरा को जिम्मेवारी भन्नु पर्दा यो देशका असकक्षम भ्रस्टचारी नेता हरुको कर्तुत हो यो त हाम्रा देशका दिउसै चोर्ने नेता हरुले सिकाएको बाटो हो एउटा संगठन बनायो आम जनतालाई त्रास देखेर जनताको बिहान बेलुकीको दिनचर्यालाई बन्द गर्ने बाटो हो यो सबै यो चोर नेताहरुको सिखावट हो

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • Pragyan

      सबैमा सेनाको मोह देख्दा त अब नेपालमा साचीकै सैनीक शासन चाइयेको जस्तो छ. एस्ता सैयौ चोर सेनाहरुको शासन सहनु भन्दा त एउटा राष्ट्रिय सेना को शासन नै सजिलो होला नि जनतालाइ पनि.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 117 Thumb down 12

      • Ram Hari Thapa Magar( RHTM)

        This is so Ridiculous and i feel sorry for those kids who are not mature enough to understand what they are doing.
        These leaders of the संगठन, fcuking opportunist, selfish bastards, what are they trying to prove, just because they add more to number ( they can show more army,soliders). Seriously if i had government power i would definitly hunt these basterds and sack them behind bars for illigal child Exploitation.

        Now this message is for my Dear friend ” Santosh Dhakal ” if i can find him somewhere around here.
        ” Could you please come and do proof reading or correction to my writing ?!!

        मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 6

        • Ram Hari Thapa Magar( RHTM)

          To Santosh Dhakal,
          Like you say ” i may hound you ”
          I am not hounding/pounding/chasing or harassing you dude
          I am just answering as may have been anticipating answers to your question form previous discussion.
          Your question was “If most of the Nepalese people are brainless, are you outside the crowd of those brainless people or inside it?
          I don’t think:
          1) बाहुनको खुट्टा ढोगे धर्म लाग्छ!! बाहुन लाई लात लागे पाप लाग्छ!
          २) जस्तो जुठो, फोहर या Contaminated लाई बाहुन को एक मन्त्र वा पानि छयापेर चोखो हुन्छ! ( please don’t call me racist i am not again cast).
          3) बुढानिलकण्ठ को पोखरीको पानि सफ्फा गर्दा परम्परा देखी चलेको चलन bla bla भन्दिन!
          ४) मन्दिर मा १० रुपैया चढाउन को सत्ता बाटो मा हिडदा अपाङ्ग लाइ दिन्छ!
          5) सरकार मात्र होइन, जनता बडी दोषी छ!! जो पार्टी को पछि कुकुर जस्तो पछि लाग्छ
          i don’t care where i belong but i still say ” most people have no brain to decide what’s wrong/right!!

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 7

          • Ranjan

            Love the 5th point;
            ======================================
            ==>5) सरकार मात्र होइन, जनता बडी दोषी छ!! जो पार्टी को पछि कुकुर जस्तो पछि लाग्छ
            ======================================
            Dude, u r absolutely right..thumbs up!
            :)

            मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • ओठ निचार्दा दुध आउने जस्ता उमेरका नाबालक भर्ना कुन दलले गरेछ फेरी ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 2

    • pramod

      माओबादीले देशलाई दिएको ठुलो योगदान नै यहि त हो नि बन्दुक वोक रतातात हीट हुन्छा मान्छे मार्नु नै सफलताको बाटो हो राजनीतिमा

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 89 Thumb down 38

      • देवराज जोशी, कैलाली

        प्रमोद जी, कुन चाँही बन्दूक बोक्ने राता रात हिट र सफल भएको देखुनु भयो?

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 10

        • kesu

          देव राज जी,
          राणा लाइ ढल्न १०४ बर्ष र पंचायत लाइ ३० बर्ष को कठोर संघर्ष लग्यो त्यो हेर्दा माओबादी को १० बर्ष लाइ रातारात भन्दा नि फरक नपर्ला तुलनात्मक हिसाब ले.

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 9

          • देवराज जोशी, कैलाली

            केसु जी, बन्दूक बोक्दैमा र मान्छे मार्दैमा सफल हुने होइन क्रान्ति र बिद्रोह को लागी पर्याप्त र उपयुक्त कारण अनि जनसमर्थन चाहिन्छ |
            बन्दूक त राणा हरु संग पनि थियो, पंचायती शासक हरुसंग र २०४६ पछिका शासकहरु संग पनि पर्याप्त मात्रामा थियो खै उनि हरु सफल भएको? बन्दूक हिटलर संग पनि त थियो, सफल भएन त हिटलर!
            तेसैले बन्दूक के का लागी उठेको हो त्यो ज्यादै महत्वपूर्ण कुरा हो भन्न खोजेको हो मैले जसरी यहा निर्पेक्ष रूपले बन्दूक र हिँसा लाइ माओवादी संग जोडिन्छ त्यो गलत हो | मलाइ लाग्छ त्यो बुझेर पनि माओवादीको विरुद्ध जनमत बनाउन गरिएको प्रोपोगान्डा मात्र हो |

            मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 1

    • sasang Lama

      संक्रमण कालमा यस्तो प्रवृति देखिनु कुनै नौलो कुरो होइन, पुरानो सत्ताका अवषेशहरु निमिट्यान्न नभएको र नयाँ सत्ताले जरो गाडी नसकेको अवस्थामा धमिलो पानीमा माछा मार्न पल्केका परजिविहरुले यस्तै उपद्र्याहा कामहरु संसारको जुनसुकै कुनामा गरि आएका छन् | आन्दोलनबाट मिल्काइएका तत्वहरु हरहमेशा यस्तो कार्यमा आगोमा घिउ थपिरहेका हुन्छन | माओवादीका संगठित जनसेना त शिबिरमा बस्न बाध्य छन् भने फोटोमा देखिएको किशोर किशोरीहरुको खुट्टी हेरेरै पत्ता लगाइयो, कस्तो सेना हो भनेर ! देशमा स्थिति बसेपछि टाइगर सेनाहरु बिरालो भएर दुलोभित्र छिर्छ|

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 44 Thumb down 40

    • Krishna (Maryland, USA)

      मुलुक पुरै सेनामय बनाइसके पापी हरुले / यिनीहरुले न्वारान नै हुन बाँकी बच्चा हरुलाई पनि नछाड्ने भए / अबत सैन्य शिक्षा दिन स्कूलनै पनि खोल्लान / किन पो मरेका हुन् हो यसरि ? यिनेर्का मरेका बाउ बराजु ले कति सराप्दा हुन् यिनेर्लाई ? थुक्क !

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 4

      • hariram

        एसले हाम्रो देश को भबिष्य देखाउछ | हामी कता गइ रहेका छौ भनेर |

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

    • Jenish

      बिचराहरु लै पैसा दिएर, फकाएर लाएको जस्तो छ! होइन एस्तो पार्टी के पार्टी भान्ये जसले एस्तो बच्चा हरु को भबिस्य संग खेलवाड गर्छ! एस्तो पार्टी हरुलाई त एकै ठाउमा राखेर भुट्नु परछ चोर डाका हरु.

      जेनिश

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 34 Thumb down 1

    • kesu

      अचम्ब छ बा जसको पनि सेना अनि जस्ता पनि सेना, देश टुक्राउने चाला यो सबै ले माओबादी बाट सिकेका हुन् , माओबादी को पनि त सुरु मा येस्तई थियो केहि दर्जन अनि जस्तापानी (नाबालक लगायत) आज तेही सिकेर जस्ता ले पनि सेना, संगठन खोलेका छन्,
      इनिहरु लाइ कसले अराजनीतिक वा बिखण्डनकारी भन्ने?माओबादी सरकार मा हुँदा पनि तराइ का कयौ समूह लाइ राजनीतिक भन्दै सरकार को तर्फ बाट मन्त्रि जनार्दन ले बार्ता गरेकै हुन्,यो माथि को समूह पनि त बकाइदा राजनीतिक हुनेछा अनि बार्ता गर्नेछा अनि भन्ने छ हाम्रा ७/८ हजार सेना छन् क्यन्तोंमेंट मा राख्नु पर्यो अनि समायोजन गर्नु पर्यो भन्नेछन,यो अबस्यभाबी छ,
      तेसैले मा फेरी भन्छु माओबादी को सेना लाइ समायोजन गर्ने हो भने अरु सयौ समूह खुल्ने छन् अनि सरकार संग बार्ता गर्नेचन र आफ्ना कथित् सेना लाइ समोजन को बखेडा निकाल्ने छन् .
      माओबादी का सेना लाइ समायोजन गर्नु पर्छा भन्ने यो माइ संसार मा कमेन्ट लेख्ने मैकालाल हरु ले भन्न सक्छौ यो सयौ समूह संग बार्ता हुदैन अनि समोजन को अर्को बखेडा औदैना भनेर?
      प्रिथिवी नारायण लाइ सामन्ती देख्ने दिमाख का माओबादी हरु देश टुक्र्याउने प्रयास तिमीहरु बाटै भयको भन्ने कुरा मा किन स्वीकार नगर्ने?
      जय नेपाल.

      मन परे हरियो, नपरे रातोः

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 43 Thumb down 42

      • तेज प्रसाद अधिकारी

        केसु जी,
        लौ माने तपाइको कुरा, तर यो समस्याको समाधान पनि बताई दिनुहुन्थ्यो कि….

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 6

        • kesu

          तेज जी,
          समस्या को समाधान अहिले का माओबादी सेना लै खुरुक्क घर तिर फर्काइदिने अनि, ति अरु समूह लाइ सैनिक लगायर तह लगाउने.

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 7

          • तेज प्रसाद अधिकारी

            केसु जी
            हजुरले दिनुभएको समाधानले झन् ठुलो समस्या निम्त्यौना सक्छ/ कोदालो चलाउन जान्ने लाइ खेतमा काम दिनु पर्दछ/ गाडी चलाउन जान्ने लाइ ड्राईभर को जागिर दिनु पर्दछ/ कलम चलाउने लाइ लेखक र पत्रकार बनाउन प्रोहत्सन गर्नु पर्दछ/हतियार चलाउन जान्ने लाइ घर बस्ने सल्लाह कत्ति उपुक्त होला ?? अझ तिनीहरु आवेश मा आएर अरु अपराधिक गतिबिधि अथवा अर्को सशस्त्र समुहमा नाजालन भन्ने के छ?यिनीहरुको सहि अवतरण भनेको सेनामा समायोजन र सेनाको लोकतान्त्रिकरण नै हो /

            मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

            • kesu

              तेज जी.
              उनीहरु लाइ घर तेत्तिकै फर्काउने भन्ने होइन ब्यबसाहिक तालिम जस्तै; Electrician,plumber,Mason,Welder,ANM, र अरु थुप्रै छन् तेस्त तालिम दियर मात्र घर फर्काउन सकिन्छा, केहि समय को तालिम पछी बन्दुक चलाउन जान्ने ले यी
              तालिम लिंदा छिट्टो नै सिक्ने र देश को लागि पनि लाभदायक होला.
              अनि यो देखेपछि अरु समूह मा भर्ना हुनेले त्यो तालिम सिक्न कुनै सेना मा जाने सोच गर्दैनन् बरु तालिम को लागि प्रयास गर्नेछन.

              मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 6

              • तेज प्रसाद अधिकारी

                निरङ्कुश राजतन्त्रको बिरुद्धमा र हेपिएका, पिछडिएका, चुसियेकाको मुक्तिको निम्ति दस वर्ष व्यक्तिगत स्वार्थ त्याग गरेर, रात दिन न भनेर, ज्यानको रत्ति भर पर्वाह नगरी सैन्य तालिम लिदै जनयुद्ध लडेकालाइ काठ चिर्न र सिमेन्ट मुस्न सिकाएर घर तिर फर्काइ दिनु कत्तिको न्याय सङ्गत होला केसु जी…???? एक चोटी आफुलाई तिनै जनसेना को एउटा छापामार सम्झेर कल्पना गर्नोस त केसु जी तेसो गर्दा त्यहाँ कत्ति अन्याय हुनेछ…./ आज को यो गणतन्त्रात्मक प्रणाली तिनै जनसेनाको देन हो भनेर भन्न म कत्ति पनि हिच्किचौदीन…

                मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 2

      • पुष्प

        केशुजी,

        माओवादीको एजेण्डा सुशासन र सार्वभौमिकता थियो । आजसम्म पनि माओवादीका मूल एजेण्डमा रत्तीभर परिवर्तन भएको छैन । यिनीहरूको चाहिँ के रहेछ ? जान्न पाउँ न ।

        परिवर्तनको संघारमा रहेको अवस्थामा प्रतिक्रान्ति र प्रतिक्रियावादीहरूबाट यस्ता क्रियाकलाप हुन्छन् । हरेक कुरालाई पटमूर्खहरूले मात्र एउटै दृष्टिकोणले हेर्छन् । अलि-अलि ज्ञान भएकाहरूले समेत यस्ता कुराहरू छुट्याउन सक्छन् । तपाईंचाहिँ यस्ता क्रियाकलाप देख्यो कि माओवादीको खेदो खन्न थालिहाल्नुहुन्छ ।

        हो, जनयुद्धमा नाबालकहरू पनि संलग्न थिए, जुन निन्दनीय थियो । अहिले तिनै नाबालकहरू पनि ‘अयोग्य’ घोषित भएका छन् । तर माथि तस्वीरमा देखाइएका जस्तो नाकै पुछ्न नजान्नेहरूचाहिँ पक्कै थिएनन् ।

        धेरै के लेख्नुपर्यो, तस्वीर आफैं बोलिरहेछ ।

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 7

    • jeet

      नेपाल का भयिरस हरु हुन् जुन देश मा जन्म्यो तेही देश लै लात हान्ने हरु हुन् जो जुन आमा ले जन्मायो तेही आमा लै मन पनि गर्ने को जमात हो किल्ल अल दिज बस्तार्ड /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 6

    • jeet

      मदेश होइन यिनी हरु म देशी हुन् भन्नुउको अर्थ इन्डियन लाई देशी भन्छन तेस्तै

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 4

      • Okhaldunge

        बहु भाषा,बहुजाति,बहु संस्कृति,बहु धर्म, रहेको देशमा अराजकता फैलाउने क्रियाकलाप राज्य सत्ता बाट नै भएको छ!सदियौ देखि धर्मको नाममा साम्प्रदायिकत,राज्य सत्ता संचालनको नाममा साम्प्रदायिकता,निजामती र संस्थानहरु क्षेत्रमा साम्प्रदायिकता लाधेर अन्य धर्म संस्कृतिका नेपाली नागरिक माथि अन्याय भएको राज्य सत्ताले कहिल्यै महशुस गरेनन !त्यसैको फल आज देशले भोग्नु परेको हो !

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 9

    • देवराज जोशी, कैलाली

      सबै भन्दा हाँसो उठ्ने कुरा, सबै पार्टी हरु माओवादीको वाई सी एल को विरोध गर्छन अनि उही सैली नकल गरेर युथ फोर्स , तरुण दस्ता, मधेसी युथ फोर्स आदि नाना थरि भन्दै जमात खडा गरी माओवादी को अनुकरण पनि गर्छन |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 21

    • radhes.k.c

      लहै अब देशमा केहि उन्ती हुन्छकी …हहाहाह……………….ये ईश्वर केहि गर ……….

      राधेश के. सी ( दांग काशिपुर नेपाल ) .
      हाल मलेशिया

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • radhes.k.c

      हुन्छ सबैले सेना बनाए पनि भयो ठुला बनाए पनि भयो केहि छैन यहा जस्ले जे गरे पनि हुन्छ किन भने अगाडी बाट त्यही हुदै आयको छ क्यारे !कलियुग हो यो साथिहारु !त्यसैले केहि मर्नु जरुरी छ !………………………………..अनि देशमा शान्ती आऊ छकी !………………………………..नत्र देश कुन अबस्तामा पुग्छ ? थाहैछैना !

      राधेश के .सी (दांग काशिपुर नेपाल )
      हाल मलेशिया !

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

    • Rishi Ram Khawas

      खै यो पाराले देश कहिले माथि लाग्ने होला ? के ती अबोध नानि बाबुहरु राजनितिक बुझेरै आफ्नै बुद्धि र बिबेक ले देशको सेवा गर्छौ भनेर नया सङ्गठन को छहारीमा आबद्ध भएकै हुन् त ? हे भगवान् नेता भनाउदाहरुले आफ्नो स्वार्थ सिद्ध गर्नलाइ सोझा साझा जनतालाइ आ – आफ्नै तरिकाले जुधाएर फटाएर लुट्नुसम्म लुटेपछि पनि फेरी यी साना बाबु नानीहरुलाइ स्कूल जानको सट्टा नया सङ्गठनको नाम दिएर कुन दिशा तर्फ धकेल्न खोजेका हुन् कुन्नि? हे प्रभु नेपाल भन्ने देशमा तिम्रो बास् छ कि छैन प्रभु ?

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • ram prashad

      हैन सबै कुरो ठिक छ यो अंग्रेजी मा msn चाई किन नि ,अरु बेला मा चैं हिन्दी मे सपथ भोजपुरी मे सपथ अहिले चैं किन नि MSN .छाडातन्त्र भित्रिएको हेर न हाम्रा नेता जिउ हरु ले गर्दा

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • tanka

      यो सबै सरकार को कमजोरी को फाइदा लिएको हो ..

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • ५ वर्ष पछी त इनिहारूपनि जवान हुन्छन नि र कोरा कार्यकर्ता हुन्छन. आजका माओबादी सेनाहरु जस्तो. तुरन्तै यो चलन बन्द हुनु पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 2

    • Tulasi Shrestha

      नेपाली हरु को बुद्दी कहिले आउने हो हे भगवान????

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • Pratima

      काठमाडौँ मा पनि गुण्ड डन को छुटै राज्य मागला है

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 1

    • Bhimsen Limbu

      जातीय, क्षेत्रीय, लिङ्गीय आदि आधारमा समावेशीकरण गरिएको एउटै केन्द्रीय सेना भए काफी हुन्छ देशको राष्टिय अखण्डता, स्वाधीनता रक्षाका लागि । यसका लागि नयाँ संविधानमा स्पष्ट व्यवस्था गरिनु पर्छ ।

      टोल र टाकुरैपिच्छे सेना खडा भएको देख्दा त फेरि अर्का “पृथ्वीनारायण” (एक्काइसौँ शताब्दीको युगसुहाउँदो नेपाली नायक) को जन्म हुन आवश्यक देखिन थाल्यो ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 58 Thumb down 6

      • raj

        यहाँ देखिएका ९०% नेपाली नागरिकता दिने सर्त मा भारत को बिहार बाट ल्याइएका टट्टूहरु हुन् भने १०% पहिलै नागरिकता पाएकाहरु हुन् | यो सबै सुत र सुत संग सुत्ने नेपाली खलनायेकहरुको को खेल हो| यिनीहरु टोक्ने कुकुर होइनन मात्र भुक्ने कुकुर हुन्, तत्काल डराइहाल्नुपर्ने केहि छैन, तराइका सहि नेपालीहरु देशको लागि एकजुट हुनु पर्छ यी खरिदिएका दुइ नम्बरी टट्टूहरु आफै बिहार पस्छन |

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 39 Thumb down 7

        • kesu

          राज जी,
          माओबादी लाइ पनि त्यो बेला का सरकार र अरु सबै पार्टी ले मओयुद्ध सुरु गर्दा तपैले भने जस्ती भनेका थिया नि त,

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 14 Thumb down 33

          • raj

            केसु जी तपाई किन संधै निको भएको घाउ बल्झौना खोज्नु हुन्छ| के यसमा तपाइलाई निकै मजा आउछ या यो तपाइको मनस्थितिको कम्जोर पाटो हो? के तपाइलाई जन्म दिने आमा को माया लाग्दैन ? देश को माया छैन ? जानुस त्यहिँ समुहमा र उठाउनुस मखिएको दुइनाले | तपाइलाई कमेन्ट मन पर्छ पढ्नुस, पर्दैन नपढ़नुस, मलाइ तपाई संग बकुम्फुसे अर्गुमेन्ट गर्ने रहर छैन| यता पल्ट्यो माओबादी, उता पल्ट्यो माओबादी| माओबादी भनेको नेपालमा सर्वाधिक मतले चुनिएको सबै भन्दा ठुलो पार्टी हो भन्ने कुरा त थाहा छ नै होला फेरी एस्त देश द्रोही समूह संग तुलना गर्न तपाइलाई लाज लग्नु पर्ने हो| होइन तपाई कुन दुनियामा हुनुहुन्छ ? कि आँखा मा दुनिया नदेखिने चस्मा लगाउनु भएको छ ? पिलिज़ गिभ मि अ ब्रेक|

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 5

        • madan_bajracharya

          राज जी/
          “यी कुस्री बादी नेताहरुलाई भोट दिने दिलाउन ज्यामी चाहिन्छ हक हित माग्ने जन्म सिद्ध नेपाली नागरिक चाहिंदैन”

          अस्ति ४३ लाख नागरिकता पाएका हरुमा अधिकांशले गलत तरिकाले नागरिकता पाएको कुरा सबै थाहुँ बात उठिरहेकै छ/ नागरिका राजनैतिक दवावमा राजनैतिक स्वार्थले लिएको र दिएको हो/ यसरि खुला सिमाना माथि कुर्सि बाद लाद्ने नेता हरु ले नै सरकार चलाउने भए हेर्दै जानुस राज जी अहिले तरायिमा मात्र जन्म सिद्ध नेपाली नागरिक हरुलाई कागजी नेपालीले अल्प मत मारे/ अब आउने केहि समयेमै नेपालमै नेपाली अल्प मत मा पर्ने छन्/

          समुर्ण भारत बात लुला लंगडा मात्रै नेपाल छिरे नेपाल संसारमा लुला लंगदाको देश बन्ने छ/ एक आँखा नभएको काना मात्रै छिरे कानाको देश हुनेछ/ चोर फताह पकेट मारा ज्यान मारा अपहरण कर्ता मात्रै छिरे नेपाल अपराधीको देश बन्ने छ भनु कि बनिने रहेछ भनु/

          तर के गर्ने जनताको बगली मारिए मारियुंन, जनता अपहरण गरिए गरियुन, मारिए मारियुंन, जनता लखेटिए लाखेतियुंन तर कुर्सि बादी लाई कुर्सीमा बस्न समर्थन गरियुंन/ अहिलेको गठबन्धनको सरकार ले चाहेकै यहि हो त्/

          अब यी कुर्सिबादी हरुको बारेमा भन्नु पर्दा तानाशाही पंचायेतको मरिचमान पनि यिनीहरु भन्दा रास्ट्र बादी छन् भनि सम्झन बाध्य भए/ उहिले भारतले १९५०को सन्धिको बिपरित भारतमा बस्ने नेपालीहरुलाई भारतीय नागरिक ले पाएकै जस्तो अधिकार पाउने शर्तमा बन्देज लगाए पछी मरिचमान ले पनि नेपालमा बस्ने भारतीय हरुलाई वोर्क परमिट लगाए/ भारतले १९५०को सन्धि को कुरा उठाए/ नेपालले जवाफ दिए “तिमिहरुले नमानेको १९५०को सन्धिको कुरा हामीले मात्रै किन मान्ने’ / भारत सिट जवाफ थिएँन अनि आर्थिक नाकाबन्दी गरे/ नेपाली जनताले तेतिबेला भारत सिट टक्कर लिएको कुरामा समर्थन नै गरे/

          नेपाल भन्दा भारत उतिबेला पनि बलिया थिए तर मरिच मान डराएँनन/ यी अहिलेका नेताहरु मात्रै किन यति डराएको? तर मित्र यिनीहरु डराएर यति भारत सिट झुकेको होयिन/ यिनीहरुको आत्मानै नेपाली नभएर भारतीय भएको ले भारतले जे भने त्यो मान्दै आएको हो/

          याहाँ माई संसारमा त् हामि एक हुन् सकिरहेको छैन/ म तपयिन उहाँ सबै सहायल र तत्तु पट्टु बनि बाझ्दै छौं मेरो गोरुको बारे टक्का भन्दै छौं भने यसरि बाझा बाझ गर्दै गर्ने नेपाली को हक हित मात्रै योयिन अब देसै पनि खोसिन्दै गएकोमा कसले किन आश्चर्य मान्नु पर्ने भयो र/ यो त् हुने कुरै भयो नि राज जी/

          साएद बहुदल बादी लोक तन्त्र बादी मरिचमान खोजेर ल्याउनु पर्ने भयो जस्तै लाग्छ मलाई/ नभए यी कुर्सि बादी नेताहरुको सरकारले “अब नेपालमा नेपाली नागरिकता चाहिंदैन सरकार चलाउने दलको सदस्यता भए नेपाली नागरिक मानिनेछ” भन्ने उर्दी जारि गर्न बेर छैन/

          मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 6

          • raj

            मदन जी यो सहि कुरा हो जुन तपाइको कमेन्ट मा छ|……………………………
            नेपाल भन्दा भारत उतिबेला पनि बलियो थियो तर मरिच मान डराएनन तर यी अहिलेका नेताहरु किन यति डराएका हुन् ? तर मित्र यिनीहरु डराएर यति भारत संग झुकेको होइनन् यिनीहरुको आत्मानै नेपाली नभई भारतीय भएको ले भारतले जे भन्यो त्यही मान्दै आएका हुन् |

            मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 26 Thumb down 2

    • badaba

      हेर्दा सेना जस्तै लाग्दैन | शिवसेना, मुस्कानसेना, पशुपतिसेना भनेको जस्तै हो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 1

      • madan_bajracharya

        बडाबा
        होत नि सबै उतैको जस्तै उस्तैत हो नि, संस्कार देखि राजनीति सम्म उतैको भैगए/ सेना र सैनिकको सहि परिभाषामा हतियार भिरेको जति लाई जनाउदैनन/ हतियार भिर्ने त् ज्यानमारा देखि दरवान सम्म पनि हुन् सक्छ/

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 24 Thumb down 0

    • नारायण

      १. मेरो विचार मा यिनीहरुले गर्न खोजेको चाई नेपाल मा अरु अशीक्षा र आतंक मचाउन खोज्या हुन्
      २. यो कम्जोर सरकार को फाइदा लीन खोज्या हुन् ,
      ३ यसै लाई भन्छन अशीक्षीत र बीरोजगारी. समस्या भनेर ? होइन र किन की यदी यिनीहरु शीक्षीत भयको भय सेतो फिता बाधेर मैदान मा आउने थियनन होइन र ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 0

      • MPSHRESTHA

        मेरो बिचारमा यिनीहरुले पनि माओबादीले झैं रास्ट्रीय सेनामा आफ्नो स्थान खोज्न लागेका हुन्

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 5

    • minti

      मलाई त अचम्म लाग्छ टाउकोमा फेटा बाध्धैमा सेना हुने !! यी साना बालाखारुलाई के चाहिएको होला !! ‘ब्रैन्वाश’ भनेको यही होइन र !!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 0

    • kalpana kiran

      मा पनि छोरा छोरी भान्जा भान्जी भतिजा भतिजी मिलाएर एउटा ससस्त्र संगठन खोल्नु पर्ला जस्तो छ …..घर मा टन्नै हसिया खुर्पा बन्चरो छ के रे ……तेत्रो ठुलो परिवार छ ..एउटा राज्य त चाहिन्छ नै….

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 72 Thumb down 2

      • madan_bajracharya

        कल्पना जी
        मिठो लग्यो तपयिं को कुरा/ घरमा नभए पनि गाउँ घरमा सरकार को उपस्थिति नभए पछी शान्ति सुरक्छ्या संघ खोलेर टोल गाउँमा आफ्नो सुरक्छ्या आफैले गनु पर्ने देखियो/ उहिले एस्तो संस्था धेरै खोलिएको थियो/ १० वडा छत्रपाटि काथ्मान्दुं मा त्यो अझै बिघटन नै भएको छैन मात्र सुसुप्त छ/ त्यो संस्थाले निशुल्क चिकित्सालाये बिद्यालाये आदि खोलेको अझै चल्दै छन् र चिकित्शालाये त् नेपालमै नमुना र प्रेरणा बनि रहेको छ/ दिनहु कमसे कम २०० जना बिभिन्न जीला बात आएका समेत ले निशुल्क उपचार पाउँदै छन्/ कांग्रेस र बाम पन्थी र पन्चे समेत अचम्म सिट मिलेर काम गर्छन/ भोट दिने बेलामात्रै फरक मत दिन्छ अरु बेला एक धिक्का छन्/

        मन परे हरियो, नपरे रातो Thumb up 13 Thumb down 3

    eXTReMe Tracker