Comments on: जमिम शाहपछि पारस शाहको पालो?

By: madan bajracharya
खुसि जी

भारतीय प्रहरीको संलग्नता नेपाल प्रहरीको अनुसधान टोलीले नै पता लगाई जनतालाई सुसुचित गर्न मिडिया लाई दियिएको हो/ यो कुरा मिडियाको हल्ला मात्रै होयिन/ भारतीय प्रहरीले मारेको कुराको प्रमाण भएर नै प्रहरीले भारतलाई समेत जानकारी गराएको हो/

भारतले यो कुरा कहिले सकार्दैनन/ भारतले त् सिमा मिचेको पनि स्वीकारेको छैन/ अब के सिमा मिचेको छ छैन भनि अनुसन्धान गर्ने सरकारी टोलिको सिमा मिचेको ठहर र  जमिम हत्या गर्ने भारतीय प्रति आतंककारी सेलको प्रहरी भएको ठहरमा बिस्वाश गर्ने कि भारतको कुरामा बिस्वास गर्ने?

मन परे हरियो, नपरे रातो   0  1

By: Binod koirala
जमिम शाह सबै भन्दा पहिले यौटा नेपाली नागरिक हो . तेश पछि मात्र उस्को धर्म, जात र पेसा आउंछ . नेपाली नागरिकको हत्यामा सबै नेपाली जनताले एकजुट भएर प्रतिकार गर्नु आबस्यक छ . न कि अलकायदा बन्न प्रेरित गर्ने खालको विचारको लेख रचना गर्ने . भारतलाइ कुटनैतिक दबाब दिन सर्बप्रथम नेपाली जनतालाइ एकजुट बनाउने भूमिका खेलेको भय राम्रो हुन्थ्यो कि  ??????

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:  34  1

By: subash
कानुन कै कुरो गर्ने हो भने पनि अहिले को प्रम सरकार का मुख्य व्यक्तिहरुलाई गोलि प्रहार गर्ने व्यक्तिलाई छुट हुनु पर्ने अवस्था हो . किन कि यिनी हरुले पदको लोभमा जनता लाई भका भक मार्ने छुट बिदेशी ग्रुप् लाई दिएको छ र “र” ले भनेको व्यक्ति लाई जेल हालेका छन्. के मैले गल्ति भनेको छु साथि हरु ! यिनी हरुले यसरि देश का जनता माथी गोलि हान्ने व्यवस्था मिलाएको कुरो प्रस्ट छ कि छैन ! यीनी हरु नै हुन् देश का सब भन्दा ठुला अपराधी. जमीम ले D Company लाई सहयोग गरेको कुरो पक्का होस् या नहोस माकुने र गिरि पुत्री ले “र” लाई देश को स्वाभिमान र अस्तित्व बेचेको पक्का हो. जमीम को हत्याराको को रुपमा माकुने लाई पनि लिन सकिन्छ.

मन परे हरियो, नपरे रातो   10  1

By: Biswas
सुर्य जी, कुरा जमिम शाह के गर्दथे भन्ने होइन यहाँ| हामीहरु आफ्नै देसमा कति सुरछित छौ भन्ने हो| जमिम शाह ले भारतलाई हानी हुने काम गरेकै भए पनि पहिला त्यो साबित गरेर प्रक्रियागत रुपमा जानु पर्ने हुन्थ्यो| एस्तो तरिकाले हत्या गर्ने हो भने एउटा राज्य र आतंकबादी संगठन अथवा अपराधिक समूहबीच फरक नै के रह्यो र| अनि अर्को डरलाग्दो कुरा यो घटनाक्रमले देखाउने भनेको नेपालको सुरक्छ्या स्थिति र सरकारको उपस्थिति हो|

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:  17  2

By: Nik
मदन तपाइँ जैले पनि यो सरकार, अझै भानु भने देखि माओ – बादी बाहेक को कुनै पनि साकार अथवा पार्टीलाई भारतको गुलाम अनि जसले माओ-बादीको बिरोध गर्छ त्यसलाई “सुद” भक्त र बह्रत भक्त त भन्नु हुन्छ|तपैपानी कसू जस्तै मानिस मानिस बीच लडाईं झगडा मच्चाउन खोज्ने हुनुहुन्छ भने त्यो पनि भनि दि हाल्नुस नत्र यस्सो अरु समाचार पनि हेर्ने, बुझ्ने अनि पढ्ने गर्नुस र लेखने गर्नुस| किनकि तओआइहरु ले तौकोमै उठाएर हिड्ने गरेको मान्छे, बाबु राम भट्टराई ले हालसालै भारत गएर त्यहाँ उसले भारतको गुप्तचर बिभाग संग भेटे पछिको उसको भासन अनि क्रियाकलाप पनि हेर्नुस, पढ्नुस अनि बुझ्नुस|त्यसै सुझा न बुझा संग यो यति राम्रो मेरो संसार मन्चमा ट्यांस ट्यांस बर्बरौदै जना मानस मा झुठो राष्ट्रवादको आगो नबाल्नुस|तपाईका लेख हरु भन्दामा पनि प्रतिक्रिया हरु पढ्दा यस्तो लाग्छ, तपाई अबश्य पनि बाम्पन्थिबिचार्को बायु सेवा निगममा काम गर्ने व्यक्ति जस्तो बिझिन्छ|देश विदेश घुमे झैं पनि देखिन्छ, तर दुख यसमा छकी तपाईं एकदमै संकीर्ण बिचारको व्यक्ति हुनुहुँदो रैछ|हुन त बाम पन्थिहरु यस्तैखाले नै हुन्छन, आफुलाई परे भाँडो नत्र ठाँदो|धन्यबाद|

मन परे हरियो, नपरे रातो   4  1

By: madan bajracharya
लुनाजी

उहिले एक चोटी मैले “बोलीले भएन भने गोलिले” भनेको कुरामा लुनाजी भन्नु भएको याद छ/ अहिले तपाईंले पनि मैले जस्तै भन्नु भयो/ नेपालमा अति भन्दा धेरै अति भारतले अत्याचार गर्दै गर्न थाल्यो अब भारत नेपालको बीच यसरि सिमाहिन  सम्भंद भएकोमा बिचार गर्ने पर्ने भई सके/ के गर्ने रास्त्रिये स्वाभिमाननै मात्र गौरव भएको नेपालको ईज्जत बेच्ने भिडले सरकार चलाई रहेछ, भनु बा चलाउन दिई रहेको छ भनु/ के हामि तेही नेपाली हुन् र जसले अन्ग्रेज राना पन्चेलाई हराएको थियो?

मन परे हरियो, नपरे रातो   2  1

By: khusi
भारतले अत्याचार गरेको होकी होइन भन्ने कुरा नेपाली प्रहरीको निस्कर्सबाट थाहा हुन्छ, भारतीय मिडिया वा भारतीय मिडियाबाट प्रभावित नेपाली मिडियाले जे भन्छ तेही पत्याउने प्रवृतिले नै नेपालपनि भारतको एउटा प्रदेश बन्न लागेको छ |

देशको लागि मर्न तयार हुनु पर्छ, तर ऋतिक रोशन जस्ता कोहि न कोहिको विरोदमा मर्नु चाही मुर्खता मात्र हो |

मन परे हरियो, नपरे रातो   8  1

By: madan bajracharya
हेम जी

तपाईंले सालोक्य जी लाई अल्कायिदा जन्माउने सपना बात प्रेरित भयो भन्नु भएर घुमाएर नेपाल RAW  को गुल्ली डण्डा खेल्ने थाहूँ बनि रहनु पर्छ भए जस्तै देखियो/

जमिम मुस्लिम थिए बा थिएनन् भन्नु भन्दा ठुलो कुरा उनि नेपाली नागरिक थिए/ नेपाल भित्र आएर नेपाली मुस्लिमलाई भारतीय प्रहरीले मारेको कुरा मात्र प्रकाशमा ल्याउने सालोक्य जी मात्रै थिएन यो सरकारी प्रतिबेदन नै हो त् याहाँ आई एस आई को कुरा कहाँ बात निस्के/ यो त् भारत बादीले भन्ने कुरा भयो/ भारतले नेपालमा raw को चल खेल लुकाउन नेपालमा आई एस आई को गति बिधि बढेको आरोप लगाई रहेको हो/ यो भारतको कुटिल चाल मात्रै हो/

भारतीय प्रहरीले देश भित्रै आएर मारिनुमा त्यो भारतीय प्रहरी आफुलाई आफैले आदेश दिएर मार्न आएको होयिन/ भारत सरकार कै आदेश नपाईकन उसले मारेको होयिन/ त्यो प्रहरी भारतको उतर प्रदेशको प्रहरीको प्रति-आतांक्कारी निवारण सेलको प्रहरी थिए र उतार प्रदेशको त्यो सेललाई भारत सिमा बात १० माईल पर सम्म पनि आफ्नो कार्य वाहि गर्न सक्ने अधिकार दिएको प्रकाशनमा आई सकेको छ/ कुन अधिकार ले भारतको सिमा बात १० मायिल नेपाल भित्र आएर कार्य वाहि गर्ने अधिकार पाए तिनीहरुले, के नेपाल भारतको प्रदेश हो?

मन परे हरियो, नपरे रातो   1  7

By: surya
जमिम शाहलाई यसरि बिशुद्ध राष्ट्रबादी संचारकर्मी भनेर प्रचार गरेको पटक्कै मन परेन l  नेपालमा केवल टिभी भित्राउन उनको योगदानलाई नकार्न नसकिए पनि उनि विवादरहित व्यक्ति अबस्य हैनन् l च्यानल नेपाल को सुरुवात संगै उनको संलग्नता लागु औसधि र दाउद इब्राहिम संग रहेको कुरा चर्को रुपमा उठ्दै आएको हो l नत्र  एउटा संचारकर्मी भएको आधारमा नै उनि भारतको तारो हुनु पर्ने थियो जस्तो लाग्दैन मलाइ l संचारमा उनको लगानी देखाउने दात मात्र हो भन्ने हरु पनि संचार जगतमा नै धेरै छन् l तेसैले जमिम शाह हत्याकाण्डलाई एउटा संचार उद्धमी भन्दा पनि उनको समष्टिगत व्यक्तित्व बाट हेर्नु पर्ने हुन्छ l

गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?   10  28

By: krishna shrestha
आफ्ना आफ्ना स्वार्थ अनुसार सबैले काम गरेका छन् आफ्नो थैलीको मुख बन्द गरेर बस्न सिक्नु पर्छ नकी पैसा चोरी भएपछी चोरलाई दोस दिने काम गर्नु बहादुरी हैन |

मन परे हरियो, नपरे रातो   4  10