Comments on: अब एमालेका चुनाव जित्‍ने कोही मन्त्री भएनन्

By: madan bajracharya
केसुजी

तपाईंले सम्बोधन गरेर केहि भन्ने भयो, जवाफ नदिनु असिस्तता हुने भएको ले केहि लेख्दैन्छुं/ उता बिर जी ले पनि झन्डै तपाईंले जस्तै मेरो धारणा र बिचार पेदुलम जस्तै छ भन्नु भयो/ लगभग ठिकै भन्नु भयो/ एक दल बादी नभएको र कारण सबै दलको बैधानिकता मानिकन जसले ठिक गर्यो ठिक भन्छु जसले गलत गर्यो तेस्को बिरोध गर्छु/ दलले गल्ति गर्यो भनेर भन्दिन किन तर तेस्का नेताहरुको कुकृत्य को बिरोध गर्दै गर्छु/ अब यो हिसाबले कसैले कांग्रेसी देख्ला कसैले मावोबादी देख्ला जस्तो लाग्छ तेस्तो देखुन येस्मा मेरो कुनै आपति छैन/

अब तपाईंको प्रतिक्रियामा साम्यवाद मा येसो हुन्छ तेसो हुँदैन भन्नु भएकोमा म केहि लेख्न चाहन्न/ नेपालमा कांग्रेसी बनुन बा साम्यवादी बनुन नेपालीनै बन्ने हो, कुनै चीनी, बा कुनै बामपन्थी मुलुक को नागरिक हरु आएर नेपालको बामपन्थी बन्ने होयिन/सच्चा नेपाली ले जस्तै बने पनि नेपालको हितनै गर्ने छ/ कच्चा नेपालीले अहिले जस्तै भारतको दास बन्ने छ/ सबै त् टिका बादी, आशिर्बाद बादी, भक्तिबादी पुजाबाडि दछिनावादीनै त् छ, केसु जी/ यस्ताहरु उताको बामपन्थीले जस्तो गर्ला भनेको गड्यौलाले अजिंगर निल्ने कुरा भयो/

मन परे हरियो, नपरे रातो   1  0

By: mahesh
हो   कसू जी, उनि बिग्रन पनि  सक्थे, तर नाबिग्रिदैको मदन  भण्डारी लाइ राम्रो भन्न त मिल्दछ होला नि , होइन र?

मन परे हरियो, नपरे रातो   1  1

By: बीर
Sorry महेशजी हुनु पर्नेमा मदन दाई भएछ

मन परे हरियो, नपरे रातो   0  0

By: kesu
महेश जी,

नेपाल मा राजनीतिज्ञ ले समाज लाइ सम्हाल्ने गर्दैनन् कि भिड ले जता धकेल्यो उतै नेता धेकिलिंछां.

मदन भण्डारी समय मा दिवंगत भयको हुनाले बिग्रन पयानन वा बिग्रने समय आयन ,गणेशमान को २०४६/२०४७ मा कस्तो थियो सम्मान अनि बिस्तारै खस्कदै गयो तैपनि तेती धरै खस्किन पायन,सायद बि.पी.पनि बचेका भय बिग्रिन पनि सक्थे,गिरिजा ले २०६३/२०६२ को आन्दोलन अनि सान्ति सम्झौता को १/२ महिना भित्र मा मरेको भय माओबादी ले पनि जयजयकार गर्थे गिरिजा को पुरानो करतुत बिर्सिन्थ्यो तेस्मा सन्देह छैन, सैलाजा पनि अन्तिम मा राजा बादी भन्ने सुन्नु पर्यो उनको योगदान बिर्सियो तेस्को अगाडी.

चिरिन्जीवी,खुमे,गोबिन्दे,विजय गच्छदार , ओली,राधाकृष्ण मैनाली को को कहानी पदनु भो भने सम्मान गर्न लायक नै छ,तर समय संगै बिग्रदै गया अनि उनीहरु को इतिहास मेटियो.

एस्तो किन?

अब पालो छ माओबादी नेता को,अझै बिग्रेका छैनन् तर पक्का छ बिग्रने माओबादी का नेता पनि,किन कि नेपाली नेता के समाज लाइ डोहर्युना सकेका छैनन्,क्षेनिक स्वार्थ को लागि राजनीति गर्दै छन्,जातीय राजनीति,संसार बाट लोप भयको साम्यबाद को प्रलाप,हतियार को मोह,सत्ता कब्जा को सपना ले गर्दा माओबादी पनि नेपाली राजनीति को पुरानो लत मा बिलय हुन सुरु भैसकेको छ.

मन परे हरियो, नपरे रातो   1  1

By: mahesh
हो भीम जी

मदन भंडारी ले एउटा गतिशील, परिबर्तन को सम्बाहक एमाले छाडेर गएका थिए, त्यों एमाले लाइ माकुने ले १५ बर्ष नेतृत्व दिएको थियो, तेस्लाई नेकपा (झल्लू) माँ बदलिदियो. त्यों  रास्त्र्बादी एमाले माकुने को पाला माँ कहिले महाकाली बेच्दछ कहिले लोकेन्द्र को टांग मुनि छिर्दाछ कहिले प्रतिगमन आधा सच्चिएको भनेर देउबा संग गाला मिलाउछ कहिले ज्ञाने को पाऊ माँ मेरुदंड नै नभएको प्राणी झै झुक्दछ. एमाले आफै माँ अलमल माँ परेको मान्छे हरु को भीड़ हो.एमाले लाइ यो गति माँ पुर्याउने सबै भन्दा जिम्मेवार खलनायक भनेका माकुने, ओली, बिद्या,प्रदीपे,भीमे आदि हून. अब नेकपा एमाले को सतगत र अन्तेस्ति  गर्ने बेला भयो, आगामी चुनाव पछि यो कमल थापा को राप्रपा को हैसिएत माँ अबश्य पुग्नेछ. केसू जी ले भने झै एकथारी जनमत कांग्रेस ले र एकथारी बामपंथी जनमत माओबादी ले प्रतिनिधित्व गर्नेछ.

मन परे हरियो, नपरे रातो   1  1

By: बीर
मदन दाइ फेरी कुरा लम्बियो, मैले तपाईलाई एउटा जवाफ दिएको फेरी अर्को तिर कुरा छुवाउनु भयो | माओबादीले उपेक्षित बर्गले पनि अवसर पाओस भनेर भुइँ तल्लाबाट एकै पटक माथिको तल्लामा पुग्ने भर्यांगको निर्मार्ण गर्यो त्यसलाई मैले नराम्रो कहिल्यै भन्दैन तर भर्यांगको निर्माण यस प्रकारले गरि दियो कि चोर फटाहा जो पनि सजिलै उक्लेर माथि पुगेर लुटपाट गर्न पाउने भए | चोर त अब चोरै नै हो नि, उसले मौका पाए पछी कहिँ छोड्छ ? त्यसकारण अब यस्तो भर्यांग लगाई सके पछी ति चोर्ने ति चोर फटाहालाइ मात्रै सत्तो सराप गरेर बस्ने कि आफुले पनि कहिँ कतै गल्ति गरेछु, अलिक गलत तरिकाले, गलत ठाउमा लगाएछु भनेर आत्मालोचना गरि भविष्यमा यस्तो गल्ति हुन् नदिन तिर ध्यान दिने ? होइन भने त नाच्न जान्दैन आगन टेड़ो भन्या जस्तो भएन र ? मेरो भन्नु यति मात्रै हो |

मन परे हरियो, नपरे रातो   2  2

By: Neel Amber
राजनीतिमा मात्रै नभई हरेक क्षेत्रमा यसै गरि हरुवालाई पुरस्कृत गर्ने परिपाटी बनाउनु पर्ने,  अनि सोचौं त खेलकूदमा त निर्बिरोध नेपाल नं. १ पछाडीबाट, अनि विश्व  अगाडी बडि रहेको बेला हरेक कुरोमा पुरस्कृत हुनको लागी नेपाल चाहिं पछाडी भाग्ने,   प्रतिस्पर्धा वा प्रतियोगितामा हरुवा बनेर पुरस्कृत हुने | कतै नभएको चलन हरुवा नेताको सरकार (जनताको बहुमुल्य मतको खिल्ली) ……..विश्वमा  नेपालको बेग्लै पहिचान …….!

मन परे हरियो, नपरे रातो   3  2

By: kesu
भिम र मदन जी,

झर्को नमान्नु होला जँहा सम्म मलाइ लाग्छा  तपाइँ दुवै जना को माउ पार्टी एमाले नै थियो होला अनि उसको क्रियाकलाप ले बिरक्तियर माओबादी लाइ सपोर्ट गर्न पुगेजस्तो मैले बुझेको छु तपाईहरु को कमेन्ट बाट.

कुनै पनि बेर्क्ति कुनै पार्टी को समर्थक २ किसिमबाट बन्दछा.

१.० त्यो पार्टी को राजनीतिक दर्शन मन परेर;

२.० दर्शन लाइ विचार नगरी त्यो पार्टी को राजनीतिकक क्रियाकलाप हेरेर;

लाग्छा तपाइँ हरु दोस्रो मा पर्नु भयो होला मा पहिलो मा परे,कुरो नमिलेको तेही निर हो |

आज पनि लाखौ ले एमाले लाइ नेपाली (जबज) कम्युनिस्ट पार्टी नै देक्छान,कांग्रेस लाइ प्रजातान्त्रिक समाजबादी र माओबादी लाइ पूर्ण साम्यवादी, जसले त्यो देख्दैन उसले पार्टी परिबर्तन गरेर सुहाउदो समुह मा जान्छा,र कुर्यो रह्यो के साछी यी पार्टी माथि भने जस्तै सिन्दंत अनुसार क छन् त? हो छन् सिन्दंत मा  तर अहिले बाटो  बिरायर कुबाटो मा लागेका छन् यिनीहरु लाइ ट्रयाक मा ल्याउने पनि हामी नै हो अरु कोहि छैन,

मलाइ विश्वास के छ भने नेपाल का कम्युनिस्ट ले बाहिर जे बोले पनि भित्र साम्यवादी सत्ता को लागि प्रयास जारी राखेका छन्, त्यो साम्यबाद जसमा

** वाक स्वोतान्त्रता हुदैन;

**चीन मा जस्तै facebook,google,bbc लगायत कयौ इन्टरनेट साइट लाइ निषेध गरिन्छा.

**बिधार्थी ले सत्ता को बिरोध गरे भने तियानमेन काण्ड मच्चिन्छ.

**माइ संसार लगायत मा कमेन्ट लेख्ने , स्वोतन्त्र पत्र पत्रिका पड़ने स्वोतान्त्रता हुदैन.

**क्युबा र उत्तर कोरिया मा झैँ mobile प्रयोग मा सिमितता हुन्छा.

**अरु को विचार लाइ निषेध गरिन्छा र मानव लाइ बन्धक जस्तो बेबहार गरिन्छा,हजारौ चाइनिज ले झैँ राजनीतिक सरनार्थी भनेर विदेश भाग्नु पर्ने हुन्छा.

*** अरु धेरै.

तेसैले मा कम्युनिस्ट बिरोधि भय र अरु पनि.

तत्काल को लागि कम्युनिस्ट सामाधान होलान तर दिर्घ कालिन रुपमा समस्या नै हुन कम्युनिस्ट हरु.

जय नेपाल.

मन परे हरियो, नपरे रातो   2  3

By: mahesh
बीर जी

यहाँ कानूनी प्रश्न होइन,नैतिकता को कुरा हो. कानूनी रूप माँ बैध तर नैतिक रूप माँ नराम्रो मानिने धेरै कुरा तपाई पनी गर्न सक्नु हुदेन भने राजनैतिक नेता ले ता झन उधाहरण बनेर देखाउनु पर्ने होइन र? संसार माँ दुई थरी मान्छे हुन्छन् ती मध्य

-एक थरी निर्माण कार्य सहज बनाउन dynamite  को आबिष्कार गर्दछ्न अर्को थरी तेस्लाई मान्छे मार्न काम माँ प्रयोग गर्दछ्न.

- एक थारी मान्छे , मानव जीवन को सहजता को निम्ति पिंड(mass ) लाइ शक्ति माँ रूपांतरण गर्ने E=mc२ समीकरण बनाउदछ्न अर्को थरी त्यों समीकरण लाइ atom  बम बनाउन प्रयोग गर्दछ्न र हिरोशिमा र नागाशाकी बनाउदछ्न.

-एक थरी हवाईजाहज को आबिस्कार गर्दछ्न अर्को थरी त्यों जहाज लाइ twin  tower  माँ ठोक्काउन प्रयोग गर्दछ्न.

-एक थरी बाली नाश गर्ने किरा बात बाली लाइ बचाउन मेटासिड को आबिस्कारा गर्दाछ्न अर्को थरी तेस्लाई आत्महत्या गर्न प्रयोग गर्दछ्न.

-एक थरी औषधि को रूप माँ प्रयोग गर्न फेंसिडोल र फेंकोदिन  बनाउदछं अर्को थरी तेस्लाई लागू औषधि को लागी प्रयोग गर्दछ्न.

- एक थरी चरित्र सुधारन र नैतिक मूल्य जान्न रामायण अध्यन गर्दछान   अर्को थारी राम र सीता को आदर्श छाडेर रावन को चरित्र अनुशरण गर्दछ्न.

- एक थरी उपेक्षित समूह को भावना पनी संबिधान माँ प्रतिनिधित्व होस भनेर समानुपातिक को लागी लड़ दछन  भने अर्को थरी तेस्लाई चोर बातो बात सत्ता माँ जाने भरयांग को रूप माँ प्रयोग गर्दाछं

अब तपाई नै भन्नुस, दोषी को हो? आबिस्कारक की टेस्को दुरुपयोग गर्ने वला? वा सिद्दांत लाइ प्रस्तुत गर्ने की टेस्को अप ब्याख्या गर्ने वाला?

मन परे हरियो, नपरे रातो   3  2

By: बिराज
गगनेजी तपैले आफ्नो विचार नमिल्ने अरुलाई पागल र मानसिक रोगि भनेर भन्नु भयो, अरुले पनि तपाइलाई पागल र मानसिक रोगि भन्छन होला नि कि कसो ? अब हामीले कसलाई पागल र मानसिक रोगि ठान्ने ? तिनीहरुलाई कि तपाइलाई ?

मन परे हरियो, नपरे रातो   5  4