Comments on: विदेशी दूतावासलाई सूचना बेच्ने एनजीओ

By: omar gorkhali
मिस्टर राम अधिकारी ल अब हेर गगन थापा को प्रेस वक्तव्य अनि चित बुझ्छ कि ?

मन परे हरियो, नपरे रातो   0  0

By: Salokya
यहि फागुन २५ गतेमा नेपाल समाचारपत्रमा प्रकाशित समाचारलाई उधृत गर्दै, तपाईंको लोकप्रिय ब्लग “मेरो संसार” मा “विदेशी दुतावासमा सूचना बेच्ने एन.जी.ओ” शिर्षकमा छापिएको समाचार प्रति मेरो गंभिर ध्यानाकर्षण भएको छ। फागुन २५ गतेको समाचारपत्रमा निप्स संस्थामा म समेत सदस्य रहेको भनिएर छापिएको समाचारका सन्दर्भमा सोहि पत्रिकाको फागुन २६ गतेको अंकमा उक्त संस्थाले नै आफ्नो संस्थामा गगन थापा सदस्य नरहेको विज्ञप्ति निकाली स्पष्ट पारेको तथा संविधानसभा सदस्य भए पश्चात कुनै एक संस्थामा म संलग्न नरहेको स्पष्टिकरण समेत समाविष्ट गरिएको समाचार प्रकाशित भएको थियो। तपाईंको लोकप्रिय ब्लग “मेरो संसार” ले  (फागुन २६) मा समाचारपत्रको  मा प्रकाशित समाचार चाँहि उघृत गर्ने तर उक्त विषयमा त्यसै विषयको त्यहि पत्रिकामा प्रकाशित खण्डन भने उल्लेख नगर्ने? यसले म माथि त अन्याय गरेको छ नै, साथसाथै यो आग्रहले आम पाठकमा भ्रम उत्पन्न हुने हुँदा पाठकहरुलाई समेत अन्याय भएको छ।

संविधानसभाको सदस्यको हैसियतमा मात्र हैन, आम नेपालीले प्रकट गर्नुभएको म प्रतिको विश्वासका आधारमा पनि मेरो प्रत्येक क्रियाकलापका सम्बन्धमा प्रश्न उठाउन पाउने अधिकार प्रत्येक नेपाली नागरिकसँग छ। प्रत्येक पल मेरा निम्ति परिक्षा जस्तै हो। म मेरो विवेक र साम्र्थ्यको सम्पूर्ण प्रयोग गर्दै, जीवनको प्रत्येक मोडमा नैतिकताको कसीमा खरो उत्रने प्रयत्न गरिनै रहने छु। मैले अन्जानमा वा अज्ञानतावश कुनै कमजोरी गरेमा त्यसमा तपाईं मार्फत पाठकहरुले गर्ने आलोचना मेरो निम्ति आदेश हुनेछ, मैले कुनै खराब र अनैतिक काम नगर्न पाठकहरुको खबरदारी मेरा निम्ति मार्गनिर्देशन हुनेछ। तपाईंको ब्लग मार्फत पाठकहरुसँग मेरो एउटै अनुरोध ‘तपाईंहरुका यस्ता सुझाव र आलोचना कुनै भ्रामक समाचारमा आधारित नभइ सत्यतथ्यमा आधारित हुँदा, यि सुझाव र आलोचना मेरा निम्ति अमूल्य हुनेछन्।’

गगन थापा

मन परे हरियो, नपरे रातो   2  3

By: ram adhikari
गगन थापा आफैले छातिमा हात राखेर भन्न सक्छन् उनी निप्समा संलग्न छैनन् भनेर?

उनी संलग्न थिए। उनलाई अप्ठेरो पर्ने भएपछि गेजा शर्मा मार्फत् वक्तव्य निकाल्न लगाएका हुन्।

होटल हिमालयनमा एक दिन विदेशी दाताहरुसँग परिचय कार्यक्रममा गगन थापालाई उनी निप्सका पदाधिकारी भनेर परिचय गराएको म आफैले देखेको छु। हिम्मत छ भने गगन थापा आफैले यसमा खण्डन गरेर देखाओस्। छ हिम्मत ? गगनका चम्चाहरुको छ हिम्मत गगनबाट प्रेस वक्तव्य निकाल्न लगाउने ???

मन परे हरियो, नपरे रातो   5  1

By: <fb:name linked="false" useyou="false" uid="1209738972">Shas Wat</fb:name>
म राजनीति गर्ने भए २ दिनमै छोडिदिन्थे होला किनकी म दबाबमा कानुन उल्लङ्घन गर्ने मान्छे हैन । पार्टीसँगै भष्टर्राचार नगरी गगन यति लामो समय राजनीतिमा टिके जस्तो मलाई लाग्दैन ।

मन परे हरियो, नपरे रातो   2  1

By: loyem limbu
नेपाल को  प्रजा तन्त्रनै  बनारस बाट  सुरु भएको छ तेसैले gagan पनि सोहि प्रजा तन्त्र बाट मुक्त भने छैन , जुन बनारसी चिन्तनका  प्रजा तन्त्रले  nepallai यो gatilo बिकासको मोडमा  ल्याइदिएको  छ , so एमाले पनि बनारसी चिन्तनले grasta  नेपाको कम्निस्ट हो  तेसैले माकुने को गाला  कति  सारो मोटाएको छ , माओबादी ma  पनि सो चिन्तन प्रसस्त भेट्न थालिएको छ , हेर्न bakinai छ .

मन परे हरियो, नपरे रातो   4  2

By: omar gorkhali
मेरो संसार ले किन येसरी गगन थापा लै नहुने कुरा मा खेदो खनेको बुझ्न सकियाना सबैजना ले फ्लागुन २६ को समाचारपत्र हेरेर अनि गाली गर्नु होला निप्स क महासचिब गेजा शर्मा ले गगन थापा यो सस्था को कुनै पनि पद मा नभएको जानकारी दिसक्नु भएको छ र गगन थापा ले पनि खण्डन गरिसक्नु भएको छ सभासद हुनु भन्दा पहिले त्यो सस्था मा भय पनि सभासद भयापाची मा छैन भनेर तेसैले समाचार पत्र फाल्गुन २६ को हेर्नु होला साथै उमेश जी ले पनि तेस्लाई पनि राख्दे राम्रो हुनेथियो नभय त गगन को मात्र खेदो खाने कम भयो मेरो संसारको सबलाई अनुरोध समाचार पत्र हेरेर अनि गाली गर्दा राम्रो होला

धन्यब

ओमर गोर्खाली

मन परे हरियो, नपरे रातो   1  5

By: Shiva
होइन मित्रहरु, किन गगनको पछी यसरी लागेका भन्या! म त छक्क पर्छु बा! यो मान्छे पनि दुधले नुहाएको त छैन नि, यो पनि मान्छे नै हो, यसको पनि परिवार छ, स्वास्नी छ, सासु, ससुरा छन्, साला साली छन्/ अनि  अरु  जम्मै ले लुटी रहेको ठाउँमा, मोज गरि रहेको ठाउँमा उ मात्र के र्र्याल काढेर बसोस तनी/ उसलाई पनि यसो जाँड पानि खानु पर्यो, स्वास्नी लिएर डिस्को जानु पर्यो, बा आमा, सासु ससुरालाई पनि खुसि पर्ने पर्यो / जे भए पनि खानदानी कांग्रेस न पर्यो बिचरो !!!!

Shiva

मन परे हरियो, नपरे रातो   12  0

By: Shivapuri
अरुको त के कुरा गर्ने, अब गगन थापाको पनि असली रुप देखियो. बाहिर हेर्दा कति राम्रो कुरा गर्छन, तर भित्र भित्र कीरा लागेर कुहिएको फर्सीजस्तो रहेछ . अब गनाउन थाल्यो . छि छि छि ………

गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?   16  6

By: dinesh
भिनाजु को बचाई को लागि साली को कोसिस. खाए खाए देस खाए. तिम्रा भिनाजु लै हामीले पनि विश्वास कहाँ नगेरेको हो र? अझ अरु नखुलेको कुरा सुन्योउ भने त दिदि लै घर बोलौन्थ्यौ होला फिर्ता.

मन परे हरियो, नपरे रातो   5  0

By: Rohit Rana
म कुनै राजनितिक पार्टी संग संगलाग्न नभए पनी गगन थापा को  म सधै कदर गर्दछू वहा जस्ता जोश जागर अनि बिचार भएका युवा नेताको खाचो छ यस देशलाई -न की लोभी पापी भ्रष्ट रक्त पिपासु देश बेचने बिदेशी दलाल बुढो अटेरी जिद्दी अशिक्छित नेताहरु I समाचार सुन्दा दुख लाग्यो यदि यस्मा सत्यता छ भने यो नै  सबै नेपालीको लागी दुर्भाग्य को कुरा  हुनेछ तर यदि यसमा गगनजी को सग्लानता छैना भने गगनजी आउनुस तपाई आफै  यसै ब्लाग बाट यस समाचारको खंडन गर्न अओहान गर्दछु

मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:  33  8