क्या मज्जा भएको थियो हाम्रा प्रम माधवकुमार नेपाल ज्युलाई ३२ जनाको जम्बो टोली लिएर कोपनहेगन सम्मेलनमा भाग लिन जाँदा। मज्जासँग एक करोड रुपैयाँ खर्च गरिदिएछन्। तर अब आपत् पर्ने भो। किनभने अर्थ मन्त्रालयले त्यो रकम निकासा गर्न आनाकानी गरेको छ। अब मन्त्रिपरिषद्को बैठक बसेर विशेष निर्णय गरेर निकासा गराए मात्रै हो, नत्र एक करोड रुपैयाँ चुना लाग्ने भो हाम्रा प्रमज्युलाई।
अर्थ मन्त्रालयले चाहिँ किन निकासा नगरेको त?
खर्चको बिल नभएर रे। एकमुष्ट अनुमानित रकम भन्दै पैसा माग्दै अर्थ मन्त्रालय पठाएका रैछन् उनले। अर्थले यस्तो अनुमानित रकममा पैसा दिन मिल्दैन। यकिन खर्चको विवरण ल्याउनु भनेछ। नेपाल त हो, बनाउन सकिन्छ होला नक्कली बिल। त्यसो गरे भने मात्र पैसा शोधभर्ना पाउने छन् उनले।
विदेश भ्रमण भएकोले बिल परराष्ट्र मन्त्रालय मार्फत् गएको थियो। बिलमा बसोबास, खाना, विभिन्न ठाउँको यात्रा र विदेशीलाई उपहार भन्दै अनुमानित खर्च मात्र दिइएको रहेछ। विमानको टिकटको खर्च पनि अनुमानित खर्च भन्दै राखेको देखेपछि अर्थ मन्त्रालयका अधिकारीहरुले यकिन विवरण पेश नगरी पैसा निकासा गर्न मिल्दैन भनेका रहेछन्।
देशको ढुकुटीमा हालिमुहाली गर्न पाउनेहरुको बिल भएकोले ढिलोचाँडो रकम निकासा त होला नै, तर एकपटक सातो भने लियो होला है यो घटनाले हाम्रा प्रमज्युको। तर गाह्रो हुन्न होला। किनभने अमेरिका घुम्दा पनि एक करोड खर्च गरेकै हो। अनि पैसा पाएकै हो जम्बो टोलीका लागि। अमेरिका यात्राको खर्च विवरण हेर्ने हो? ल हेर्नुस्-



No related posts.









कालीप्रसाद पोखरेल त infant को टिकट मा पो उडेको रहेछ त यार
मन परे हरियो, नपरे रातो
3
0
i know that our wolves distroyed our nation by everyways!! they defeat on the election eventhough they r PM n minister!!!if somebody come n shot all of them!!then nepal can take a long breath for its new generation cabinet n development!!let’s see !! when the day comes? “every dog has a day” jay nepal.
मन परे हरियो, नपरे रातो
1
3
लौ हरु कसरि चुस्दा रहेछन गरिब जनता लाइ. थुक्क मुला हरु कस्तो लाज नभयको?हाक्का हाक्की पैसा गोजी मा हाल्ने यार लाजै छैन. अब एक चोटी अमेरिका भ्रमण गर्दा झन्डै डेड करोड सकेछन अब भो कसरि थेग्ने नेपाल जस्तो गरिब मुलुक ले.हरे राम
मन परे हरियो, नपरे रातो
8
2
यी कालीप्रसाद पोख्रेल चाही सामानको डब्बामा पोको परेर गए कि क्याहो ??? टिकेट भाडा १५,४९६ मात्र देखिन्छ .
यो बिलले हामीहरुलाई मज्जाले ठगेको छ हौ ……………
मन परे हरियो, नपरे रातो
8
2
दाई, हजुर को खल्ती छ ????? थुक्न को लागि ??? माकुने को नाममा ???
sorry for all nepali dai n didi bhahini harulai!!!!
त्येसैले म नेपाली भएर पनि परदेशमा छू !
—याजेन
मन परे हरियो, नपरे रातो
2
4
थुक्क माकुने ! तैंले त अहिले सम्मकै सबै भन्दा ठुलो भ्रस्टाचार गरिस ! तँलाई नेपाली जनताले कहिलेइ माफी गर्ने वाला छैनन् / तेरो पार्टीलाइ समेत कलंकित पारिस / गरिब जनताको आँसुले तेरा सन्तानलाइ सात पुस्त सम्म पिर्ने छ /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
3
yi netaharu lai je bhane pani pachauchhan. worthless.
मन परे हरियो, नपरे रातो
2
1
भर्खरै को रातो सेतो हुने, अहिले भर्खरको गलत सचा र सचा तुरुन्तै गलत हुने अनि यहाँको गलतलाई सदाको लागि सचा हूने गरेर निर्णय गर्नशकने बहुप्रतिभासाली छेमता भएका हाम्रो मन्त्रिपरिषद को बिशेस बैठकले तेस्लाई एकै सेकेन्डमा जाहेज स्वीकृति गरिदिहालछनी के को चिन्ता २ ठाउ बाट चुनाब जितेर प्रधानमन्त्री बनेका माकुने लाइ त्यो त एशो टोपी मिलाएको पोत ! गिदी को ठाउमा बिस्टी भरिय पछि जे जे गरेर , जे जे गरेपनि भैहाल्यो नि !
जय देश
मन परे हरियो, नपरे रातो
2
0
देशले रगत माँगे माकुने,ओली,गिरे,खुमे,महत,सुजाता बलि चढाउ,
बिकाशको गतिमा लम्कन्ने नेपालीहरु हो छिट्टो ति हात बढाउ
माँगेको रोटीले गिरे,माकुने,ओली,महत,सुजाता,खुमे गच्छ्द्दार मोटाउनु छ
माँगेको धोतीले तिनीहरु कै सन्तानको लास छोपिनु छ,
मन परे हरियो, नपरे रातो
5
5
बल्ल बल्ल पाँच वर्ष पछी घर जादा एक लाख को टू वाय को टिकेट काट्दा औफुलाई कस्तो गार्हो भा’थ्यो, साले ५, ५ लाख को टिकेट , त्यहिँ पनि त्यत्रो जनलाई . अब मैले बल्ल बुझ्दै छु किन नेपाल गरिब छ भनेर.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
2
माथिको लिस्टमा उल्लेखित टिकट दर हेर्दा अहिलेकै विनिमय दरमा पनि सात हजार डलर भन्दा बढि हुने देखिन्छ । के यहि दरमा हवार्इ टिकट खरिद गरियो होला ?
मन परे हरियो, नपरे रातो
3
1
बाफ रे बाफ !! माकुने र उसको धुपौरेहरुले अमेरिका भ्रमण गरेको बिल हेर्दा त उस्तै मान्छे बेहोस् हुने रहेछ…// उता कोपन्हेगंमा मोज गरेको त बिल पेश गर्नु नै बाँकि रहेछ…/ यौटा जाबो भ्रमण को लागि देशको ढुकुटी १ करोड भन्दा बढी सकिन्छ तर देशको लागि उपलब्दी चाही माइनस 0,0000000 हुन्छ भने यो नकचरो असक्छ्यम माकुनेको सरकारले के गर्न खोजि रहेको हो….??? पक्कै पनि तातो गोली खोजेको जस्तै छ…/
त्यो १ करोड खर्च चाही कुनै जिल्लाको विकास खर्चमा वा दुखि-रोगि जनतालाई दिएको भए, यो हरुवा माकुने सरकार असक्छ्यम बनाए पनि नेपाली जनताको पपुलर बन्न सक्थ्यो…/ नया संबिधान लेख्नु त कता हो कता……सत्ता टिकौनु मा नै यत्रो देशको ढुकुटी खर्च गरि रहेको छ…लाचाहरी…..///
मन परे हरियो, नपरे रातो
13
2
अर्थ को कुरो पत्रकार साथीहरु लाई एकदिन को समाचार बन्यो हामीले पनि टाडा बसेर पडन पाइयो, तर माकुने प्रम ज्यु ले चिन्ता लिनुपर्दैन तेत्रो जम्बो मन्त्रिमण्डल हरुवा हरुको जमात मा सबै कुरो पास भैहाल्छ नि कि कसो ?कसै भयन भने अर्थका कर्मचारी हरुलाई पनि यसो अलि अलि भागबन्डा मिलाईदिय भैहाल्छ नि आखिर अर्थमन्त्री तपाई कै त हुन् नि कि कसो ?
मन परे हरियो, नपरे रातो
5
0
जै हारुवाharu को सरकार! लुट लुट बेस्सरी लुट! मौका यही हो! तिम्रो बाउ बाजे को जाने भएपो? सरकार बात लात खाए पछी त् यस्तो मौका काहाँ पाइन्छ?
मन परे हरियो, नपरे रातो
12
0
काली प्रसाद पोख्रेल को माकुने संग दुश्मनी छ जस्तो छ,,हवाई खर्च जम्मा १५००० मात्र छ/
दैनिक भ्रमण भत्ता चै बबाल रहेछ,,यौटा अमेरिकी नागरिकले एक हप्तामा कमाउने पैसा एकजनाको एकदिनको भत्ता बराबर रहेछ / ल बधाई छ सबैलाई एती धेरै प्रगति गरेकोमा / कसले भन्छ नेपाल यौटा गरिब देश हो भनेर
मन परे हरियो, नपरे रातो
5
2
जमिम शाहको सट्टा मा यिनको कालगति आएको भए सुनमा सुगन्ध हुन्थ्यो. यो लिस्ट त सानै होला अझ हाम्री सुजाता नानि को दाजो मा. आफु नेपाली हुनु मा मलाई कुनै गर्व छैन अब.
मन परे हरियो, नपरे रातो
7
1
हरे मेरो देश! भूपी शेरचन ले त भनेकै हुन् नि, “सति ले सरापेको” मेरो देश! नेता हरु, कुकुर हरु, कुलंगार हरु – उँधो बगाएर उँभो खोज्नु पर्ने, रेबिज लागेर मरे नि हुने, धरती का भार यी गनाउने स्याल हरु!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
0
नियेम कानुन छैन को जादा कति जना लैजान paauchh अनि कुन कुन छेत्र को लैजाने भन्ने कुरा पास गरेर मात्र जाने अनि गैसके पछि पनि तेहा को खर्च सिर्सक लै पास गरेर जादा बेस हुने थियो नत्र त येस्तई हो . परिवार bhaai भतिजा लिने हिड्ने …….
मन परे हरियो, नपरे रातो
5
0
अर्थ मन्त्रालयलाइ माछा माछा भ्यागुता गराउछु भन्या होलान प्र. म. ले चौटा खान गयकी बुडी झोलमा डुबेर मरी हुने भय क्यारे………………… बल्ल अर्थ मन्त्रालयको आखा खुले जस्तो छ |
मन परे हरियो, नपरे रातो
6
0
बाबुराम भट्टराई ले आफ्नो अमेरिका भ्रमण को भत्ता सरकार लै फिर्ता गरेको र यो माकुने ले येत्रो पैसा खर्च गरेको….दुइ जना को मुल्यांकन हुन जरुरि छ अनि काले देश को नेत्रितो लिनु पर्चा अब सोचे बेला भयो जनता हो…
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
0
राजुजी
बडो सान्दर्विक उदाहरण दिनु भयो/ धन्यबाद/ एउटा कुरा लिकुनेले यो रकम मागेको त् खर्च भएको रकमको सोध भर्ना मागेको देखियो/ यत्रो रकम उसित कहाँ बात आयो येस्मा सोध पुछ गर्नु पर्ने देखियो/ सरकारी भ्रमणमा जाँदा भ्रमण भत्ता आदि त् सरकारले अग्रिम नै दिन्छ/ यो मागेको रकम त् अतिरिक्त खर्च जस्तै छ/ अख्तियारको लुते हरु पनि कता मरे खै? जाजरकोट को हैजाले लागें सबैलाई?
मन परे हरियो, नपरे रातो
1
0
राजुजी,
संबिधान सभाको निर्वाचनमा सबै भन्दा बढी मत पायर जित्ने बाबुराम दुइ ठाउंबाट हार्ने माकुने ,
एस एल सी मा बोर्ड प्रथम बाबुराम पढाईमा गान्धी डिभिजन माकुने ,
पी एचडी डाक्टर बाबुराम, कुनै उलेख्य अध्यन नभयको माकुने ,
राष्ट्रको धन बचाउने बाबुराम, राष्ट्रको धन उडाउने माकुने ,
भूमिगत कालमा सधै नाम सुनिने बाबुराम, बहुदल आय पछि त्यसमा पनि मदन भण्डारीको आवसन भय पछि चम्केका माकुने ,
कहाँ नैतिकवान बाबुराम, कहाँ अनैतिक माकुने , कसरी तुलना गर्ने आन्याय हुँदैन र ?
मन परे हरियो, नपरे रातो
6
0
एस्ता भ्रस्ट नेता हरु लाई जिताउनु भन्दा त कुकुर लाई जिताउनु बेस हो / कहिले पनि देस को भलो हुने काम गरेनन / उल्टै नेपाली जनता ले तिरेको करको पैसा ले विदेश भ्रमण गरेर अनावासेक पैसा खर्च गर्छ / यो माधब चोर लाई कालो मसो दलेर देस निकाला गर्नु पर्छ/ तेसो गरे पछि चै कसैले तेस्तो काम , भ्रस्टाचार गर्ने छैनन् /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
1
जनताले त हराएकै त हो नि हो!
जनताले त लाश बनाएर घाटै पुर्याएको पनि त हो!
यिनी हरु त दक्षिण को दुष्ट ठुल्दाई ले सुनपानी छर्केर ब्युताए पछि मसान बाटै उठेर आएका लाश हरु पो हुन् त! कति तर्सनु परेको, कति सहनु परेको! अति भो!
मन परे हरियो, नपरे रातो
8
0
राजुजी
जिताएर पठाएकै पनि के पो इज्जत छ र यिनीहरुको जमातमा/ ६०१ जना सभासद्हरुमा मात्र २४० जना चुनाव जितेका छन् बाकि २६१ जना दलका पालेहरु मात्रै त् छ नि/ हामीले भोट दिएको हाम्रो जन-प्रतिनिधिलाई भता सुबिधा दिनु पर्ने हाम्रो दायित्वो हो/ तर दलको प्रतिनिधिलाई पनि यसरि भत्ता सुबिधा हामीले नदिए पनि लिएकोले यिनीहरु पनि क्याम्पमा बसालिएको मावोबादीको सेना जस्तै त् भएनि/ खै मैले केहि फरक देखिन् है/ एस्तो रास्ट्र लुट्नेहरुले संबिधान बनाई हाले पनि खै राम्रो गर्ला जस्तो त् लागेंन/
मन परे हरियो, नपरे रातो
0
0
अब देखि नेपाली जनता ले एस्त नेताहरु को पछि लगेर हिड्ने छैनन् / कुनै नेपाली हरुले भोट दिनु हुदैन / भ्रस्ट नेताहरु कहिले पनि नासुद्रिने भए / सबै मिलेर एसको बिरोध गरौ / चोर माधव कुमार नेपाल चुनाब हारेर पनि प्रधान मन्त्रि हुन लाज नलागेको /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
कथित् सरकार नामधारी अनैतिक बुख्याचाहरुको भिड संग यत्ति भनेपनि सोधेर वा मागेर अर्थमन्त्रालयका देशप्रेमी(?)हरुले आफ्नोपक्ष बाट यत्तिसम्म भनेपनि नैतिकता देखाउने हिम्मत गरेछन: बधाई!
जे भयपनी जनतालाई थाहा दियो देखायो राम्रो गर्यो, अब यो पास हुन्छ हुदैन त्यो खर्चको भर्पाइ निकाशा पूर्ति गर्छ गर्दैन भनेर बिबाद गरिरहनु जरुरिनै छैन, किनकि त्यो जसरि जे गरेर भनेपनि भै हाल्नेछ, अझै सच्चियारा त्यो भन्दा बढी रकम ब्याज सहित निकासा गर्नेछ यी दलाल,भ्रस्ट,आमाको इज्जतको दलाली गर्ने,भंछनी मादरचुत हरुलाई कसैले नचिनेको होइन!
जनताको केहि नलाग्ने कुख्यात बुख्याचा हरुले यो गर्यो त्यो गर्यो भनेर हामि मन कुड्यायर यहा नाना भाति भन्नु भन्दा अर्को उपाय सोच्न तिर लाग्दा बेश, तेसैले म सोच्दैछु:
अब देशले यौटा यस्तो शक्तिसाली सरकार (नेत्रित्वोको लागि एक मात्र ब्यक्तित्वो देखियको,डा बाबुराम भट्टराइ), पूर्ण जनताको सरकार बनाउन तिर लाग्दा उचित होला, (जनता एक मत भय पक्कै बन्ने छ!)
अनि तेसैको सक्रिय नेत्रित्वोमा शक्तिशाली आयोग गठन गरि,
बिगत उन्नाइस सय पचास साल (बिगत एक सय बर्ष) देखिको सरकार,आयोग,नियोग को नेत्रित्वो गर्ने,सार्बजनिक पद धारण गरि आयका हरुको लेखा गरि फर्छ्यौट गर्ने, भर्पाइ गर्ने, क्षतिपूर्ति गर्ने, जरिवाना गर्ने (यसो गरेमा मात्रै नेपाल चलाउने एक बर्ष बन्दा बढीको बजेट संकलन हुने निश्चित देखिन्छ), सजाय गर्ने, कसैलाई नछोड्ने! यदि मारेर गयका छन् भने गाडेका हरुको चिहान खनेर कंकाल लाइ भनेपनि झुन्ड्याउने फाँसी वा काराबास गर्ने, पोलेका छन् भने तेस्को अस्तु बनायर भनेपनि कारबाही गर्ने, जिउदा भयत तिनीहरुलाई हदै सम्मको कारबाही गर्ने, राजा होस् या रैती,गिरिजा होस् या मरिजा, माकुने होस् या तिनकुने,प्रचण्ड नै भयपनी नछोड्ने.
तेसपछी प्रत्यक नया बन्ने सरकारले अघिल्लो सर्रकारको आर्थिक हिसाब किताब आंकलन गरि तेसरिनै जरुरि परे आबस्यक कारबाही गर्ने!
देशले जनताको प्रत्यक्ष निर्बाचनको शक्तिशाली रास्त्रपतिको माग गरेको या खोजेको छ!
माकुने र यो कथित् सरकार का कुख्यात हरुलाई गालि गरेर आफ्नो मुख र कान अनि दिमाग फोहर पार्नु बाहेक केहि होइन!
मन परे हरियो, नपरे रातो
11
3
# माकुने र यो कथित् सरकार का कुख्यात हरुलाई गालि गरेर आफ्नो मुख र कान अनि दिमाग फोहर पार्नु बाहेक केहि होइन ! ##
यति वाक्य भने पुग्यो मेरो तर्फबाट पनि । टाउकै फुट्न खोज्छ माकुनेको अनुहार देख्दा ।
एलर्जी नै हुन्छ ।
मन परे हरियो, नपरे रातो
5
1
लिम्बुजी
पाप तथा अपराध गरेर जेल जाने त् एक किसिमको प्रायेस्चित गर्नु नै हो/ अब यस्तालाई कसैले सिध्याए प्रायास्चित गर्नु पर्ने कुरात भएन त् जेल किन जाने? जेल जानु नपरे एक जनाले होयिन हजार लाख जनाले सिध्याउने छ यिनीहरुलाई/ साएद तेस्मा म पनि अपबाद मा पर्ने छैन होला/ अब यो भन्दा बढी बित्रिष्णा कति व्यक्त गर्ने?
मन परे हरियो, नपरे रातो
1
0
थुक्क हरुवा हरु को फौज.. लुट्न लुट..एस पछि कहिले पनि पालो औदैना तिमि हरुको..तेसै ले दुइ चार पुस्ता लाई पुग्ने जम्मा गरि हल चाडो..
मन परे हरियो, नपरे रातो
4
2
येत्रा नेताहरु सबै चोर नै भए लूटन त कहा छोड्छ र ? अनी उनी हरुको श्रीमती चाही राती आफ्नो नेता पति संग उत्तानो परेर सुते बापत लिएको भत्ता हो गाऊले हो थाहा पाई राख्नोस येहि त हो नेपालीले खोजेको प्रजातंत्र अनी नया नेपाल I संबिधान बनाऊ है भनेर पठायेका संसद हरु दिनभरि बादर को चाल देखायो बेलुकी रक्सी भूटान चपायो भत्ता च्याप्यो हिड्यो नापने कसैले होइना I जसले देश र एउटा सींगो नेपाल को नाम बिश्व माँ चिनायो उनिहरु लाई प्रति खिलाडी १५ हजार रुपिया (हेर्नुहोस Cricket Association Of Nepal को website मा ) Cricket Association of Nepal (CAN) felicitated the ACC U-19 Women’s Championship winning team here on Thursday. CAN handed over Rs 15,000 each to 14 members of the winning team along with coach Jamil Ahmed Ansari for their remarkable achievement. The Nepali team defeated Malaysia by seven wickets in Chiang Mai, Thailand on Tuesday to clinch the championship. Chief sponsor of the Nepali Women Team Wai Wai also presented a cheque of Rs 51,000 to the winning team for their success. Speaking on the occasion, Minister for Youth and Sports Gopal Man Shakya also made commitment to award the team. CAN president Binay Raj Pandey and Na tional Sports Council member secretary Jeevan Ram Shrestha were also present on the occasion ……अनी जून रक्त पिपासु हरुले आफ्नो स्वार्थ बाहेक केही गरेको छैन तेसले लाखौ रुपिया भत्ता हे प्रभु आउन YCL / youth force यिनी हरु लाई तह लगाऊन यो अर्थ मंत्रलाएको त नाटक मात्रै हो अलिकती सुन्गाईदियेपछि सबै मिली हाल्छ तपाई हरु नै भन्नुस अहिले सम्म बेरुजू फारसुयूट नभएर पूरा अवधी जेल सजाय भएको कोही छ? एक दुई जाना लाई जेल के हालेको थियो सूर्य नाथले अबीर र रातो माला लगाएर कांधमाँ बोकेर बिजय यात्रा निकालेर छुड़ाई हाल्यो ….
मन परे हरियो, नपरे रातो
11
1
भतुवा हरु…..मुलुक को प्रधान मन्त्रि हो…..विदेश भ्रमण मा खर्च हुन्छ …..मलाई लागे अनुसार अहिले सम्म को राम्रो पी म मा कु ने नै हो………
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
44
थुक्क धर्म बेच्नेहरु बरु आफ्नै देशलाई बेचेर अर्को देश को भ्रमण गर्न थाल
न सबै मिलेर अनि मात्र तिमीहरुलाई घिचेको पच्ला नि हैन र!तिमीहरुलाई त अफ्रीका को जंगल मा लगेर छाड्नु पर्ने!अनि बन्थ्यौ सिहको आहार रस्त्रघाती कुकुरहरु.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
58
1
थुक्क कुलंगारहरु केहि राम्रा काम त गरो जस ले नाक रहोस मरेपछि पनि जनताले सराप्ने गरि देशको पैसा स्वाहा परेको छ परेको छ, होइन हो के नपुग्दो छ र ह देश बिगार्न मात्र लागेका छौ अब इंडिया र चीनले पनि विश्वास गर्नाचोदिसक्यो तिमीहरु को कर्तुत देखि २० ओटा स्याल मिलि एउटा सिहलै राजगद्दी बाट उतारे अनि सर वननै स्यालहरुले लुछीलुछि सिनो झैँ डुंग डुंग गनाउने परेर छाडे अनि सोझा साझा जन्तुहरुलै नै आपत नत गर्न दिने वाए न त गर्ने नै भए यो चाला ले त अब नेपाल सखाप भएर अब अफगानिस्तान झैँ नेतापिदित्स्थान कहाल्यौने छ चाडै नै ….! अब सोझा साझा जनताले क नै गर्न सक्छन र मात्र प्राथना त्यो पनि भगवानको हे पशुपतिनाथ रक्षा गर मेरो देश को अनि हे कलि जाग ति हुतिहारा नेता अनि ycl अनि के के कहलौदा को सर्वनाश गर अनि सोझासाझा जनतालै शक्ति प्रधान गर देशलाई अगाढी लम्कौनालाई …..जय नेपाल आमा ….!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
1
नेपाल बात कोपेनहेगन साम जान आउन एउटा टिकटको ५लाख भन्दा बढी!!! त्यो टिकटमा तल देखाएको भाडा होला/ टिकटको बास्तबिक मोल कति हुन्छ भनि जान्न टिकटमा एउटा tour code लेखिने थाहूँ हुन्छ/ त्यो थाहुँमा कुनै अंक बा केहि लेखिएको छ भने त्यो ५ लाख जाने टिकट होयिन/ तेस्तै क्लास भन्ने थाहुँमा एउटा अछ्यर मात्रै लेखिएको हुनु पर्छ/ ईकोनोमी क्लास को वाई बुसिनेश क्लासको जे फस्ट क्लासको एफ त्यो भन्दा फरक अछ्यर भएमा बा एउटा भन्दा बढी अछ्यर भएमा त्यो टिकट त्यो मूल्य जाने नभई सहुलियेत दरको टिकट हो/ सहुलियेत दरको टिकट त्यो भन्दा धेरै धेरै नै कम हुन्छ चाहे त्यो प्रथम श्रेनिकै टिकट किन नहुन/ अहिले साथीहरु कुनै अमेरिकामा होला बा कोपेनहेगन मै होला तपाईं हरुले किन्नु भएको टिकट मा एक चोटी हेर्नुस र तपाईं हरुले तिरेको भाडा याद गर्नुस/ हवाई जहाजको टिकटमा धेरैले कम्पनि बा सरकार बात यात्रा खर्च फर्छ्योट गर्दा धेरै फत्यायिं गर्छन/ अर्थ मंत्रालायेले राम्ररि सिट बा अझ हुन् सक्छ भने हवाई जहाजको टिकटको बेच्ने कुनै कर्मचारी सिट सुत्तुक्क बुझे हुन्छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
5
लेख राम्रो संग पढ्नु होला कोबेन्हावं हैन अमेरिका जादा Ko खर्च हो माथि को खर्च तालिका
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
2
राजेश के सी जी
समाचारको पहिलो पंक्ति र विवरण मा कोपेनहेगन उल्लेख भएको तर अन्तिम लाईनमा मात्रै अमेरिका को खर्च विवरण लेखिएकोले अलिकति कति झुक्किन पुगेछु/ तर पनि कुरा उहिनै हो नेपाल देखि अमेरिका जाने आउने यकल हवाई भाडा ५लाख् भन्दा बढी भएकोमा अलिकति सतर्कता साथ् बुझ्न जरुरि छ/ मेरो आशय बस यतिनै हो/
हवाई टिकटको भुक्तानी सरकारले भुक्तानी हुने गरि टिकट किनिन्दा धाँधली गर्ने कुराको राम्रै अनुभव छ मलाई/ कति जनाले पहिला महँगो भाडाको टिकट किन्ने तेस्को बिल भरपाई लिने तर जाने बेलामा त्यो टिकट फर्काई सस्तो टिकट लिएर जाने पछी बिल भरपाई पहिले किनेको महँगो टिकटको भरपाई देखाउने र महँगो टिकट फर्काई सस्तो टिकट लिएर बाकि रकम गोजीमा राख्न बा भाडाको अर्को अतिरिक्त टिकट लिएर परिबार समेत लग्ने प्रयत्न गर्छन/ लाग्ने गर्छन/ एकताका अर्थ मंत्रालाये बात निगममा संचालक भयको कुनै ठुलो कर्मचारीले तेसो गरेको म आफैले समातेकोमा ठुलै बवाल भएको थिएको राजेश जी/ तेस्तै बिपिन कर्माचार्य भन्ने निगमको संचालकले हवाई जहाजको टिकटमा फत्यायिन गरेकोमा उहाँ बात रकम तिरायिएकोमा जागिरकै धम्कि पाएको थिएँ/ तर तेस्लाई र तेस्को धमिकिलाई टेरेन र पैसा तिराई छोडें/ बुझ्न चाहनु हुन्छ भने बुझे हुन्छ/ घटना सत्य हो/ माथिको मेरो नाम पनि निगम मा सबैले चिन्ने नाम हो/ ठुलो कर्मचारी ठुलो फत्यायिन येही उनीहरुको परिचय हुँदै आएको छ/
मन परे हरियो, नपरे रातो
3
1
मदनजी तपाइँसँग यस्ता महत्वपूर्ण धेरै जानकारीहरु रहेछन् । बेला बेला यसरी आफैँले भोगेका र अनुभव गरेका उदाहरणहरु प्रस्तुत गर्नाले विषयलाइ अझ गम्भीर बनाउने गर्दछ । दोषीहरुका विपक्षमा भुक्तभोगीले आधारसहितका दृष्टान्तहरु पेश गरेपछि ती दोषीहरु दण्डयोग्य हुनुपर्ने हो तर, हाम्रो देशमा ठीक उल्टो हुन्छ, दोषीहरु पुरस्कृत हुन्छन्, निर्दाषहरु दण्डित हुन्छन् । चोरलाइ शुली (दण्ड-सजायँ वा मृत्युदण्ड आदि), साधुलाइ चौतारो हुनुपर्ने तर, ठीक उल्टो हुने गर्छ यहाँ । चोरलाइ चौतारो र साधुलाइ शुली हुने गर्छ यहाँ ।
मन परे हरियो, नपरे रातो
0
0
नपाउने ले केरा पायो, चियामा डोबेर खायो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
3
नपाउनेले मम पायो, बोक्रो खोलेर खायो
मन परे हरियो, नपरे रातो
2
0
हैन यो अर्थ मन्त्रालय चाहि अझै चोख्खई छ कि क्या हो?
यी मुल्लाहरु ले परिश्रम गरेर ५ लाख कमाए होलान ? हवाई टिकट नै ५ लाख को ?
डाका हरु
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
32
3
के गरु त अर्को पटक चुनाब हरे पछी प्रधानमन्त्री हुन् पाउन्न होला, अहिले प्रभु दाहिने भएर पाएको बेलामा यति जाबो चलखेल पनि नगरे मेरा सन्ततिले मलाइ पछी धिक्कारदैनन् / – मा. कु. ने.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
3
हैन यो YCL & YOUTH FORCE लगायत अन्य पार्टी का युवा शक्ति हरु मिलेर देस चलाउने , घुस खोरी नेता , BUISNESSMAN , कर्मचारी लगायत का देस द्रोही सबैलाई एकै ठाउमा जम्मा गरेर जलाउने ! तेसो गरे कसो होला ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
2
यो चाही अर्थ मन्त्रालयले ठिक गरेछ | अब पक्कै पनि नक्कली बिल बनाएर पेश गर्नेछन त्यसकारण अर्थ मन्त्रालयका कर्मचारीहरुले पेश भएको बिल नक्कली हो कि सक्कली भेरिफाई गरेर मात्रै भुक्तानी गरुन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
2
जानु अघि देसमा यो भ्रममा जानेहरुले कति पाउने कति खर्च गर्न सक्ने नियेम छ तेही अनुशार भुक्तानी गरुन तर नया नियेम बनाएर र निर्णय गरेर घुस्याहरुको पेट नभरुन/
मन परे हरियो, नपरे रातो
11
1
लूट रे मा कु ने तिमीहरुकै बाउको भण्डार हो / एती मात्र देश नै बेचिदे न तेरा प्रभुहरु लाई /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
1
लूट रे मा कु ने तिमीहरुकै बाउको भण्डार हो / एती मात्र देश नै बेचिदे न तेरा प्रभुहरु लै /
मन परे हरियो, नपरे रातो
12
1
चपा भैरे चपा
दात नझरुन्जेलसम्म चपा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
0
दात झरी हाल्यो भने गिजाले मात्रै भए नि चपा
यति धेरै चपा
यति धेरै चपा
चपाउनु नसके त्येतिकै निल
यति धेरै निल कि
यति धेरै निल कि
कि
तिम्रो पेट नै पडकियोस
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
45
1
बधाई छ माकुनेलाई
प्रधान मन्त्रि भय पछि अनुमानित खर्चको रुपमा सात पुस्तालाई पुग्ने अनुमानित सम्पति कमायकोमा,
आफ्ना भाईभारदारलाई राजनैतिक नियुक्ति तथा सरकारी जागिर दियकोमा,
गरिबी निवारण कोषको पैसा कार्यकर्तामा लुटायकोमा, राज्यकोषको पैसा उडायकोमा.
समस्या समाधान गर्नुको बदला जंगल कब्जाको नाममा सुकुम्बासीहरुलाई गोलीले उडायकोमा,
शान्तिसुरक्षाको नाममा करोडौं उडायकोमा, काम गर्न देउ भन्ने मन्त्रीलाई राजिनामादीन दबाब दियकोमा.
बधाई छ नेपालको दोस्रो कमनिष्ट प्रधान मन्त्रि माकुनेलाई .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
0
मा कु ने अर्थात् :- मस्तिस्क कुहिएको नेता ! अनि, त्यस्तो को सरकार !!!!!!!! हा हा हा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
65
0
नक्कली बिलसमेत बनाउन नसक्ने अल्छीहरूले संविधान के बनाउलान् ? सम्पूर्ण कर्मचारीतन्त्र नै उनीहरूको मालिकले बनाइदिएका ठान्दा हुन् ! अर्थमन्त्रालयका कर्मचारीहरूलाई धन्यवाद । अँ, अनुमानित रकम रे, तर यो ३२४, ८४२, ७४०, ४०१, ७०१ जस्ता खुद्रा रकम पनि राखेछन् ? कति जान्या हुन् !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
51
0
पुष्प जी
तपाई को कुरा मा म सहमती जनाउछु तर लुटेरा ले सानु ठुलो कुनै पनि पैसा भन्दैन, ३२४, ८४२, ७४०, ४०१, ७०१ जस्ता खुद्रा रकम छन् नी यी रकम त जम्बो टोलि का श्रीमती हरु लाई अमेरिकाने कटु र ब्रायो किने को होला है की कसो????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
0
“तिमि हरु नै हैन मलाई चुनाब हराउने, गर्दिन्छु खर्च कसले के गर्छ ?”
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
1
तिनका बाउलै ५-५ लाख को टिकेट. नमचिनी पिंग को १०० ज्टका .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
0
(हंकंग पोखरा को धुन मा गाउनुस)
स्याल त हैन गल्लि को कुकुर
नेता हाम्रा छन् सबै लंगुर
ब्रोइलर कुखुरा, चोखो नै नेता को छ र
हे ब्रोइलर कुखुरा, चोखो नै नेता को छ र |
घ्याम्पे भुँडी त्यतिकै लाग्दैन
पाजेरो नि फोकट मा आउन्दैन
घ्यु त हैन पग्लेको मैन बत्ति
देशको हाम्रो के भयो यो गति
ब्रोइलर कुखुरा, चोखो नै नेता को छ र
हे ब्रोइलर कुखुरा, चोखो नै नेता को छ र |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
68
0
यो पैसा ले त्रिभुवन उनिवेर्सिटी को lab मा समान किने को भा …
हरे हाम्रो विद्यार्थी को भाग्य
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
0
के हो lab भनेको? गाडी हो? कि चरा?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
16
lab meaning laboratory अर्थात् प्रयोगशाला
मन परे हरियो, नपरे रातो
10
0
हे भगवान त्यो त एउटा बच्चा लाई पनि थाहा हुने कुरा हो नि Upean Ji! I was just being ironic. These packs of wolves who r running our nation, probably do not know what lab is.
मन परे हरियो, नपरे रातो
3
1
कुरा गर्यो कुरैको दु:ख भनेको जस्तो | यो सरकारको गतिलो काम कुन्चाई छ र? मान्छेमा नैतिकतानै नभयेपछी कसको के लाग्छ |
मन परे हरियो, नपरे रातो
10
3
प्रश्नहरु,
१. रघुजी पन्त र परराष्ट्र सचिवको टिकटको मोल किन फरक? पार्टीको सल्लाहकार
हुँदैमा कसरी सचिव भन्दा माथि?
२. स्वास्थ मन्त्रीजीले श्रीमती पनि लिएर जानु भएको थियो| त्यो टिकट अदृश्य
रुपमा कसले बेहोरेको हो?
३. सुजाता म्याडम पनि सवारी भएको थियो, उँहाको टिकट र बाटो खर्च देखिएन, अर्कै
फाँटबाट आएको हो कि? अनि हाम्रा धमला सरको नी? उनीहरु पनि भीआइपी हुन् हालको सेटअपमा| गजब छ गजब|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
0
यत्रो पैसा देशको बिकाशमा लगा भए आज देश कता बाट कता पुगिसक्थ्यो होला… सबैलाई आफ्नै मात्र स्वार्थ छ … देशको लागि सोच्ने त कोहि पनि छैनन् कुर्सीमा…
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
1
माछा खान गाको माकुने ऋणमा डुबेर जोगी पो हुने हो कि ?
कति लामो खर्च विवरण ! पढ्दापद्धै रिंगटा पो लाग्यो |
श्रीमतिहरुलाई पनि भत्ता ? वा भिकारी देशका जोगी जनताका विलासी नेता !
मन परे हरियो, नपरे रातो
13
1
ए खैरे तिमीले किन भिखारी देश र जोगी जनता भनेको तिमी जस्ता बिचारको जोगीले भन्ने यै हो . यो देशलाई भाखरी तथा जनतालाई जोगी बनाउने भ्रष्ट नेताहरु र तिमी जस्ता देशलाई माया नगर्नेहरु अरुहरुको दासहरु हो.
मन परे हरियो, नपरे रातो
3
0
सबैले दैनिक भ्रमण भत्ता लिएकैरहेछ तैपनी होटलको पैसा सरकार ले तिरेको रहेछ , भत्ता चाही केको लागी ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
0
अति गर्नु अतिचार नगर्नु.. मा कु ने डाकु फुलनदेवीको बाउ नै रैछ नि! ल हेर त लाज पचाएको!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
0
लुट लुट जति सक्छस तेती लुट | अब फेरी पालो पाउन्नस | गरिब जनताको आँशु र सहिदको आत्माले तिमीहरुलाई कहिले पनि माफ गर्दैनन् |
यो mysansar को पेज खोल्नेई मान्न लाग्न छाड्यो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
1
मलाई थाहा थियो एस्तो हुन्छ भनेर ! सबै नेता चोर हुन् !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
0
राज जी
सोधुँ न हामि सबै मिलेर ऋषि धमला को टिकट र भ्रमण खर्च कति जनताको कर बात बेहोरेको थियो र कुन औचित्य मा बेहोरिएको थियो भनेर/
मन परे हरियो, नपरे रातो
3
0
देशै निलेर त नादकरनी मोरहरुलाई १ करोड त क हो र नि हात्ती को मुखमा जिर तिर्ला एसले पैसा. one way traffic हो खाली पैसा खान जानेको छ तिर्न छैन. छिमेको मुलुकमा गएर बनाई हल्छा नि नकाल्ली बिल. देश को रगत चुस्नी जुका. जुका नि होइन जकात पेट भरे पछि चोदिन्छा यिनी हरु त धमिरा हुन्.
मन परे हरियो, नपरे रातो
9
1
अर्थमन्त्रालयले प्रमज्युलाई बिल मागेको भनेको र म पिटेको जस्तो गर्छु त चाही रोएको जस्तो गर भने जस्तै नै हो //// आखिरमा गएर त्यो पैसा निकाशा गरेर नै छाड्छ अनि किन एत्रो नौटंकी गर्ने होला हगी ??? गर्न सकेन भने चै अर्थ मन्त्रि चै होइन कि अर्थ-सहायक मन्त्रिलाई राजिनामा दिन लगाउने होला नि फेरी माकुने प्रमज्यु ले /////
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
0
अमेरिका को टिकेट चै पाँच लाख पर्दैन है. यो त सारै नै भयो. यो त सानो उधाहरण मात्र होला. यिनीहरुजस्ता ले गर्दा नै देस कंगाल भैसक्यो. यो सब खर्च गरेको पैसा तिनीहरुको निजी सम्पति बाट असुलउपर गरि राष्ट्रको ढुकुटीमा जम्मा गर्नु पर्छ.
पशुपतिनाथको कृपाले सम्पूर्ण नेपाली नेता हरुको घैटोमा घाम छिटो लागोस.
मन परे हरियो, नपरे रातो
13
0
थुइक्क चोर नेता हरु हो | देश लाइ गर्नु बलात्कार गरे यी भातमारा हरुले | ६०१ नैसखाप हुने गरि सबै गेट मा ताल्चा लगाएर आगो लगाउनु पर्ने यिनीहरुलाई | विश्व को सबै भन्दा गरिब देशको नेता भएर पाच पाँच लाख को टिकट किनेर विदेश जानु पर्ने | दश पाना लामो कमेन्ट लेख्ने विचार थियो तर यी रक्षस हरु को बारेमा लेख्नु र आची चलाएर गनाउने बनाउनु एउतै जस्तो लागेर एक पाराग्राफ मै बन्द गर्न मन लाग्यो | यिनीहरुले समयमा संबिधान बनाएनन भने बम पड्काएर ६०१ को एकै चिहान बनाउन नसके पनि गल्लिका ६०१ कुकुर हरु लाइ खोजेर जुत्ता को माला लगाएर सहर घुमाउनु पर्छ है साथी हो | प्रकाश
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
0
कुरा गर्यो कुरैको दु:ख भनेको जस्तो | यो सरकारको गतिलो काम कुन्चाई छ र? मान्छेमा नैतिकतानै नभयेपछी कसको के लाग्छ |
मन परे हरियो, नपरे रातो
8
0
एती धेरै लोभी पापीहरु जम्मा गरेर कोपेनहेगन लानु पर्ने आबस्यकता नै थिएन/
मन परे हरियो, नपरे रातो
9
1
प्रधान-मन्त्रीले फजुल खर्चको भार थेग्न लाइ टाउकामा हात राखेको जस्तो देखिन्छ/
मन परे हरियो, नपरे रातो
8
0
प्रधान-मन्त्रीज्यूले खर्चको भार थेग्न टाउकामा हात राखेको जस्तो छ/उक्त लेखमा राखिएको फोटोले येही कुरालाई इन्ग्गित गर्दछ/
मन परे हरियो, नपरे रातो
6
0
होइन … यो हाम्रो प्रधानमन्त्रीलाई बिदेस भ्रमण जादा पार्टीको मान्छेहरु किन लानु पर्छ … सरकारी मान्छे मात्र लादा हुदैन….नाटक नै बढी छ…..जे गरे नि जनतालाई सास्ती..
मन परे हरियो, नपरे रातो
7
0
यस्ता राष्ट्रचुसक प्रधानमन्त्रीहरुलाई त चारपाटा मुडेर कलापानी बाट उतै कटाउनुपर्छ ।
मन परे हरियो, नपरे रातो
12
0
देश डुबाउने भ्रस्टचारीहरुको सानो लिस्ट हो यो / एसकोलागि धन्यबाद माई संसारलाई /
मन परे हरियो, नपरे रातो
9
0
एमाले मंत्रीमंदलको सक्कली अनुहार .
ब्रम्हलुट गरे डाँकाहरुले.
मन परे हरियो, नपरे रातो
10
0
जय ‘नेपाल’!!!
मन परे हरियो, नपरे रातो
5
0
थुक्क लाज नाभाका नकचरा हरू, गरिब नेपाली को पसिनामा तिमर्को रजाइ तिमरुलाई मर्नु पर्दैन??? कमल थापाजस्तो भ्रस्ट ले सबैभन्दा इतिहासकै भ्रस्ट सरकार भन्दा पनि चुप लागेर जनताको आशु पिउने MAKUNE धिक्कार छ, धिक्कार !!!!!!!!!!
मन परे हरियो, नपरे रातो
10
0
ब्रह्मलूट
मन परे हरियो, नपरे रातो
9
0
लूट मा कु ने नेपाल आमा को रगत चुस तेरो सत्यनास भएको पनि यिनै आमाले एकदिन देखनेछिन/
मन परे हरियो, नपरे रातो
11
0
बाबै नि त्यत्रो पैसा !!!!!!!!!
नेपालि जनताको पसिनाले बेस्मारी चर्याउने छ यी मुलुक लुटाहा नेताहरुको मुटु लाइ —-
यत्रो बिधि खर्च त एक लाग्दैन !!! दुइ लाग्दैन !!! तिन लाग्दैन !!!
यो ओभर खर्च त मुलुक को ढुकुटी बाट हुन्छा नि ! ,
मुलुक को ढुकुटी त जनताको पसिनाले भरिएको हुन्छा —-
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
0
आपका नै जाहेगा बापू नै जाहे जाहे गा तो हमार सरकार को जाहे गा होइ न र……………………जुनै जोगी आहेय पनि कानै चीरे को ……..
मन परे हरियो, नपरे रातो
7
4
प्लेन मा जादा पनि इन्धन खर्च
अनि यता बाट जादा नांगै गए का रहेछन कि काया हो लाज न भए का लुगा भत्ता पनि
बहुलाए पछि कसको के लाग्छ र
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
1