
यी ६०१ सभासदमध्ये कसैको आँट छ यो प्रश्नको जवाफ दिने ?
समयमै संविधान निर्माणका लागि दबाब तथा नागरिक सजगता अभियानका क्रममा संविधान सभाको पश्चिम गेट अगाडि बिहीबार धर्ना दिएको बेला सोधिएको प्रश्न हो यो। फोटोः गीता तिवारी/रासस

कति पाउँछन् त सभासदले तलब सुविधा ?
एक सभासदले आवास खर्च ६ हजार ५ सयसहित मासिक जम्मा ४७ हजार ५ सय ९८ रुपैयाँ पाउँछन्। सभासद्ले संविधानसभा वा व्यवस्थापिका संसदको बैठक बसेको दिन दैनिक २ सय रुपैयाँ भत्ता र सवारी साधनबापत १ सय ५० रुपैयाँ थप सुविधा पनि पाउँछन्।
No related posts.










कस्त्तो दिन् पनि आयो नेपाल मा हामी हरु को राम्रो दिन नाउने भयो जस्त्तो छ
मन परे हरियो, नपरे रातो
4
0
सरकार ,मन्त्रि न सभासद कसैले पनि जनताको प्रस्नको उत्तर दिन चाहन्नन ,न त सक्छन पनि ! उनीहरुले पाउने गरेको सुबिधा मासिक रकम जनताको रगत पसिना बाट बनेको छ ! अनि तेही जनताको रगत पसिना खाएका छन् नेता भनौदाहरुले ! तेसैले नेतालाई राछेस भन्दा फरक नपर्ला.! किनकि नेता भनेका नेपाल राष्ट्रका भाइरस हुन् !
मन परे हरियो, नपरे रातो
6
0
अलि अलि नखाए त मज्जा नै भएन नि….जाड रक्सि महँगो छ ..चुरोटको पनि भाउ बढ्यो…
मन परे हरियो, नपरे रातो
3
0
विद्युत प्राधिकरणले बत्ती दिन नसक्ने, खानेपानी सँस्थानले पानी दिन नसक्ने, टेलीकमले नेटवर्क दिन नसक्ने देशमा सँविधानसभाले सँविधान दिए पनि नदिए पनि बिल चाहिँ अवश्य पनि दिने नै छ । गोजी टक्टकाएर कर तिर्न ठिक्क पर्नुस् ।
मन परे हरियो, नपरे रातो
11
0
खाओ सबै मिलेर खाओ ? कम कुरा एकातिर हर्ने जति मन्त्रीमंडल तिर| कम गर्न अल्छी लाग्ने चाही पार्टीलाई सघाको समानुपातिक मा परेको भन्दै खाओ डाँका हो!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
2
विद्युत प्राधिकरणले बत्ती दिन नसक्ने, खानेपानी सँस्थानले पानी दिन नसक्ने, टेलीकमले नेटवर्क दिन नसक्ने देशमा सँविधानसभाले सँविधान दिए पनि नदिए पनि बिल चाहिँ अवश्य पनि दिने नै छ । गोजी टक्टकाएर कर तिर्न ठिक्क पर्नुस् ।
मन परे हरियो, नपरे रातो
12
1
आज को हिन्दुस्तान.कम ले दीय को खबर
नेपाली जनता र नेपाली औधोगीक हरु लाई सुरक्षा छैन धोती हरु लाई चै …….
काठमांडो स्थित भारतीय दूतावास की सुरक्षा बढ़ाई जाएगी
नेपाल में मंडराते आतंकवादी खतरे को ध्यान में रखते हुए भारत ने काठमांडो स्थित अपने दूतावास की सुरक्षा को पुख्ता करने के लिए ज्यादा कमांडो तैनात करने का निर्णय किया है।
शीर्ष सरकारी अधिकारियों का कहना है कि खुफिया सूचनाएं मिली हैं कि पाकिस्तान स्थित लश्कर-ए-तैयबा काठमांडो में भारत के दूतावास और राजनयिकों को निशाना बना सकता है। उन्होंने कहा कि इन खुफिया सूचनाओं को ध्यान में रखते हुए भारत ने यह फैसला किया है। खुफिया सूचनाओं में यह भी कहा गया है कि नेपाली माओवादी और कुछ अन्य भारत विरोधी ताकतें नेपाल में भारतीय सम्पति को नुकसान पहुंचा सकती हैं।
अधिकारियों ने खुफिया सूचना मिलने के बाद पहले सुरक्षा का जायजा लिया और इसके बाद भारतीय दूतावास में सुरक्षा कड़ी करते हुए ज्यादा कमांडो तैनात करने का निर्णय किया गया। सरकार कोलम्बो स्थित अपने दूतावास की भी सुरक्षा की समीक्षा कर रही है हालांकि वहां खतरे की फिलहाल कोई सूचना नहीं है। काठमांडो और कोलम्बो स्थित भारतीय दूतावासों की सुरक्षा की कमान फिलहाल क्रमश: केंद्रीय औद्योगिक सुरक्षा बल और सीमा सुरक्षा बल के हाथों में है।
मन परे हरियो, नपरे रातो
4
12
खाओ सभाशद हो खाओ खाओ !
गिद्दले सिनो खाए जसरि खाओ खाओ,
हेरेर खाओ चिम्लेर खाओ ,लुछेर खाओ तानेर खाओ , खोर्सेर खाओ पल्टाएर खाओ ……
खाओ सभाषद हो खाओ खाओ !
निचोरेर खाओ चिथोरेर खाओ, घोपेर खाओ काटेर खाओ,लुटेर खाओ चुसेर खाओ …..
खाओ सभाषद हो खाओ खाओ !
उठेर खाओ बसेर खाओ, सुतेर खाओ पल्टेर खाओ , हासेर खाओ खुसि ले खाओ ….
खाओ सभाषद हो खाओ खाओ !
मातेर खाओ छिलेर खाओ, उनेर खाओ पोलेर खाओ,स्वादले खाओ रमाएर खाओ…..
खाओ सभाषद हो खाओ खाओ !
तर्साएर खाओ हप्काएर खाओ, बन्दुक देखाएर खाओ अथवा मारेर खाओ…………
खाओ सभाषद हो खाओ खाओ !
उन्माद ले खाओ झुसिल्लो डकार आउने गरेर खाओ , छादने गरेर खाओ छेर्ने गरेर खाओ …
खाओ सभाषद हो खाओ खाओ !
कम्तिमा शात पुस्तालाइ बिस्टीकै डकार आउने गरेर खाओ !! अझ कुरा मिलाएर पाच वर्षको एकैपटक खाए हुन्छ किनकि भोलि कति खेर खुस्कने हो …अहिले नै खाएत खाएको त पाको भयोनी !!
तेसैले म फेरी भन्छु खाओ सभाषद हो खाओ खाओ !
खाओ सभासद हो खाओ खाओ भुडी फुटेर आन्ध्रभुडी बाहिर निस्कने गरेर खाओ खादा खादै सासै जाने गरेर खाओ.
जय देश
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
0
खाओ सभासद हो खाओ ….यो एक उत्कृष्ठ व्यङ्ग्य कविता हो मेरो विचारमा । मलाइ ज्यादै मन पर्यो । यस कवितालाइ नयाँ बानेश्वर चौकमा एक ठूलो होर्डिङ बोर्डमा लिपिबद्ध गरेर राख्नसके सभासदहरुको घैँटोमा अलिकति बिजुली चम्किन्थ्यो कि ?
मन परे हरियो, नपरे रातो
6
1
धन्यबाद भीमसेन जी ,
सोचाई त मेरो पनि तेस्तै छ एसको लागि साथीहरुको सहयोग लिन्छु एदी नपाए अलि राम्रो संग फेरी लेखेर टासछु टासछु.
फेरी पनि धन्यबाद तपाइलाई .
जय देश
मन परे हरियो, नपरे रातो
1
0
छ सय सभा सद्लाई छ जनाले घुमाए पछी के गरुन ति बिचारहरुले पार्टीको निर्देशन अनुशार चल्नु पर्ने बनाए पछी ति हुती नभएका सभासदहरुलाई गालि
गरेर संबिधान निर्माण हुन्छ भनेर सोंच्मु हामी आफै बेवकुफ हुनु हो!जव सम्म
नेपाली नागरिकले राज संस्था फाले झैं यी चार पांच जना पार्टीका जंगेहरुलाई
मसान घाटमा लगेर जलाइन्दैन् तव सम्म केहि हुनेवाला छैन!
मन परे हरियो, नपरे रातो
4
3
राज कपुर
तास्नुस सान्चैनै तास्नुस/ साएद यो होस्तेनै हुनेछ विकृत हरुलाई नंग्यौनेमा हस्ते भन्ने धेरै पाउनु हुनेछ/
मन परे हरियो, नपरे रातो
0
0
साथी हो येस्तई हो भने हामी छिटै बिनादेश का र नक्सा बाट हटेका मान्छे हुन बेर छैन तन्पैको कमेन्ट लाई बहस मा लैजानुस नेपाली ले समर्थन गर्छन.
मन परे हरियो, नपरे रातो
1
1
राज कपुर जङ थापा जी ब्यग्ङ कविता त तगडा छ यो कबिता लाई ठुलो अक्षरमा लेखेर संसद भवनमा लगाउनु पर्यो । सायद छ सय एक जनामा आधा साम्सदको मात्र भए पनि आत्मा जागेर हामिलाई जनताले खान होईन पार्टिको र नेता को सेवा गर्न पनि होईन बल्कि देश र जनतालको महत्व पुर्ण काम गर्न पठाएको हो भनि याद आउथ्यो कि…………..
नारायण
मन परे हरियो, नपरे रातो
2
0
सार्है राम्रो कविता..धन्यबाद !
मन परे हरियो, नपरे रातो
2
0
जबसम्म राष्ट्र र रास्ट्रीयता भन्ने कुरा पार्टी भन्दा माथि हुन्छ भन्ने चेतना यी नेता हरुमा आउंदैन तबसम्म मेरो देश हालतमा कुनै पनि फेरबदल हुन्न भन्ने सोच्छु म……..सत्ताको तराजुमा कहिले सम्म यिनीहरुले आफ्नो नैतिकता लै रखिराखने हुन हेर्दै जाउँ न ….सत्ताको लागि के के सम्म गर्दा रहेछन हेर्दैजाउँ न …..तर खबरदार ….धेरैनै अति भो भने जनता ले खिया लागेको खुकुरी फेरी उधाउनु नपरोस ……चेतना भया….फेरी इंडिया सम्म भाग्ने फुर्सत पनि नहोलानी ……….
मन परे हरियो, नपरे रातो
7
2
सभासद् हरु पनि के गरुन त बिचरा, बाटो बनाउने, कुलो बनाउने जस्तो काम भए पो, डटेर काम गरौ छिटो संबिधान बनाउन भन्नु, यो पर्यो सहमति बनाउने काम अब नेपालमा हरेक क्षेत्रमा जस्तै विचारधारामा पनि विविधता भैदिएकोले समस्या परेको हो |
सबैभन्दा समस्याको जड चाहिँ लिंग नछुट्टिएको एमाले नै हो उसले तेस्रो लिंगी हुन छाडेर कुनै एउटा लिंग तिर नलागे सम्म नेपालको राजनीतिले गति लेला जस्तो मलाइ लाग्दैन तर विडम्बना नै भन्नु पर्छ त्यसका नेता हरु तेस्रो लिंगी नै राम्रो भन्दै गुणगान गाएको बेला बेला सुन्न परीरहेको छ |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
22
9
देवराज जी
६०१ जनामा जनताले सोधेको त्यो प्रसं को उअतर दिने कसैको आँट छ भनेर सोधेको प्रश्न मा हामीले उतर दिने हो भने “आँट त् छैन तर संबिधान सभा जति सक्छ तेती लम्ब्याएर अझै लुट्ने छाँट छ है” भनेर दिन सकिने छ/
मन परे हरियो, नपरे रातो
9
1
अरुहरु देशको सेवा गर्न नेता बन्छन, पैसा कमाउने भए ब्यापार गर्छन, हाम्रो देशमा चाही पैसा कमाउने भए नेता बन्छन, देश त भर्सेला परोश…… झगडै झगडामा बैठक लम्बयो, उनीहरुलाई फाइदा…….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
1
जेहोस माओबादी का सभासद् पनि काग्रेस जस्तै बन्ने भय अब.चिल्लो रातो गाला,कोट,कालो चस्मा मा सजिने भय.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
8
साथी हरु हो अरु लुट्न को लागि पनि इनी हरु ले सम्बिदन बनाउने वाला छैन कहाबरदार है
मन परे हरियो, नपरे रातो
12
1
य देस का खूंखार डाका हरु हो ?
तिमी हरु ता यो देस को लागी कहै गर्ने वाला छिनु बरु सक्छु त यो देस्लाई नही बेचेर जाऊ अमेरिका तीर उतै मोज गर बरु यो देस जस्तो छ तेस्तै छाडी दौ खाई क गरु पानी बिजुली तेल खायौ अब फोहोर पनी खाऊ बाकि खाई जाऊ तिमी हरु को यो देस लाई काम छैना उतै अमिरिका तीर डॉलर लुट जाऊ बा जाऊ मालामाल हुन्छौ तेसो गारे कसो होला ………………बाई बाई सबै पाटी का नेता हरु लाई अंतिम सलाम ……………………………
मन परे हरियो, नपरे रातो
10
0
आम नागरिक (non political group) को दबाब अलि चर्को संग बढाउदै लानै पर्छ,जब सम्म यी भातमारा (देशमारा) हरुले या त responsible भएर काम गर्दैनन् या त पद छाडेर जाँदैनन् !
भिम रावल को राजिनामा को बारेमा समाचार पढेपछि भने मलाई व्यक्तिगत रुपमा के लग्यो भने यो सरकार जति लामो समय सम्म टिक्यो त्यति नै हाम्रो प्यारो देश ध्वस्त हुनेछ !
केहि समय अघि एक जना मित्र ले लेख्नु भयको थियो,*बाँच्नु मात्र पर्छ नेपाल मा के के देख्न पाइन्छ के के *……साँच्चै रहेछ ,नदेखेको जति सबै यहि माकुने कै पालामा देखिने भइयो!
हे दैब !!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
1
राजेश जी ले भनेको कुरा त ठिकै हो तर “जुन जोगी आएनी कान नै चिरेको जस्तो अरु आउने हरु नि के गतिला होलान र के आश गर्नु छ यो हाम्रा नेता हरु बाट.
मन परे हरियो, नपरे रातो
9
3
जाबो १०/१५ दिनमा नै सबिधान बन्ने रहेछ त किन दुई दुई बर्ष मिती तोकेर यात्रो बेकम्मा मान्छेहरुलाई नचहिने सुबिधा दी राखेको
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
3
आम्मै सभासदहरुले पनि यत्रो धेरै तलब अनि सुविधाहरु पाउन्छन्…….? जान्नु,बुझ्नु अनि देशको लागि पारा ल्याउनु केहि छैन… निमुखा जनताको पैसा माथि यसरि रजाई गर्न पाउँदा रहेछन र पो कुर्सि छोड्न नचाहादा रहेछन्…. जहिले पनि यी परजिबि जुकाहरुले यसरी संधै जनताको मूल्य र मान्यता माथि खेलवाड गरि रहन्छन् भने ति परजिबिहरुलाई हामी जनताले मास्नुको अर्को विकल्प छैन…..///
मन परे हरियो, नपरे रातो
8
3
अब यी नेता हरुले समयमा संबिधान जनताले चाहेको जस्तो संबिधान बनाएनन भने तिनीहरुले अहिले सम्म प्राप्त गरेको सम्पूर्ण तलब भत्ता फिर्ता गर्नु पर्छ र त्यो अशुल्न हामी जनतानै अगाडी बढ्न पर्छ साथै तिनीहरुको सब घर जग्गा र सम्पति कब्जा गरि देशको सम्पतिमा जोड्नु पर्छ आखिर तिनीहरुले आफ्नो बल्बुतोले कमाएका सम्पति एक रुपया पनि हैन यो सब हामी नेपाली जनताको सम्पति हो यसलाई राज्यकोष बाट ब्रंहलुट गरि कमाएको हो यी टट्टू नेताहरुले तेसैले अब सब नेता भानौदहरुको सम्पति कब्जा गरि सबै राज्य कोषमा फिर्ता गर्नु पर्छा
मन परे हरियो, नपरे रातो
6
3
प्रस्न पनि राम्रो , प्रश्न को ब्यानर बोक्ने मान्छे हरु झन् राम्रो… good photography!!!!
मन परे हरियो, नपरे रातो
5
2
भत्ता मात्र पचाउन तिमि सांसद भएका हौ भने
विदेश मात्र घुम्न तिमि संसद छिरेका हौ भने
सत्ताको तराजुमा तिमि थपघट गर्ने बस्तु बन्यौ भने
आफ्नो हाकिमको हुकुम तामेली मात्र गर्ने हो भने
तिमि र पंचायती माननीयमा के पो फरक देखियो र ?
मन परे हरियो, नपरे रातो
11
3
संसद सभासदहरुलाई जागिर र भत्ता खाने थलो बनेको छ | यस्तो फाइदा हुने ठाउ पनि कसैले हत्तपत्त छोड्छ ? त्यसैले कतै जागिर लम्बिन्छ कि भनेर संबिधान बनाउन तिर ढिला सुस्ती गरि रहेका होलान नि | जुन जोगी आए नि कानै चिरेका, ढुकुटी भर्न झोली भिरेका | मागी खाने भाडो संसद भवन |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
60
4
जुन जोगी आए नि कानै चिरेका, ढुकुटी भर्न झोली भिरेका | मागी खाने भाडो संसद भवन |
# कुरो त बिल्कुल सही हो नि वीरजी ! कुनैबेला संसद भनेको ‘खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल’ भन्दै माओवादीले यसलाई बमले उडाउने आँट त गरेका थिए तर, सकेनन् । एक मनले भन्छ कि बरु उडाइदिए सञ्चै हुन्थ्यो ।
# इमान्दार र असल मानिसहरु त्यहाँ टिक्नै सक्दैनन्, उनीहरुलाई टिक्नै दिँदैनन् जस्तो गृहराज्यमन्त्री रिजवन अन्सारी ।
# मलाई त कमेन्ट गर्न पनि जाँगर चल्न छाड्यो । माइसंसार हेर्यो टेन्सन मात्रै खालि । सेना त्यस्तै । प्रहरी त्यस्तै । जनसेना त्यस्तै । नेता त्यस्तै । मन्त्री त्यस्तै । कर्मचारी त्यस्तै । ………..
# काले-काले होइन सेते-काले मिलेर खान्छन् भाले यहाँ…..
# जताततै हत्याहिंसा, लुटखसोट, भ्रष्टाचार, अत्याचार, व्यभिचार …किन यस्तो यहाँ ?
# यस्तो अभिशप्त देशमा जन्मन पुगिएछ कि थुइक्क……….सम्झँदा पनि रिस मात्र उठ्छ । टाउको आफ्नै फुट्न खोज्छ ।
# मसँग सुपरम्यानको जस्तो सुपरपावर भए यी दोषी सबलाइ जलाएर यसरी भष्म बनाइदिन्थेँ कि…सात पुस्तासम्म पनि तिनीहरुको अस्तु नभेटियोस्…
# शान्ति, अमनचैन, आराम, सन्तुष्टि र आनन्दका लागि कसलाइ हेर्ने ? के हेर्ने ? हामीले हेर्न चाहेका चीजहरु किन यति दुर्गन्धित ? जता हेर्यो उस्तै छन् कुरुप यी दृश्यहरु, कति हेर्नु यी अपृय र उचाटलाग्दा विभत्सताहरु…खोर्सानीले जस्तो मन पोल्ने र टाउकोमा ह्याम्मरले हानेजस्तो लाग्ने यी नारकीय दृश्यहरु….
मन परे हरियो, नपरे रातो
11
5
भीमसेनजी,
# मलाई त कमेन्ट गर्न पनि जाँगर चल्न छाड्यो ।
# यस्तो अभिशप्त देशमा जन्मन पुगिएछ
मलाइ पनि कहिले काही यस्तै लाग्छ, तर यसको मतलब देशको माया नलागेको चाही होइन है फेरी, किनकि जस्तै भए पनि आफ्ना सन्तान राम्रा भने झैँ जस्तै भए पनि आफ्नो देश नै हो, माया लाग्छ, खाली सन्तान गतिलो भएनन भने कस्ता सन्तान पाएछु भन्या जस्तै हो |
मन परे हरियो, नपरे रातो
4
1
बीरजी ! त्यसरी हतास हुनु भएन ! राजनीतिक संस्कार नजानेका र पंचायती संस्कारमा हुर्केका नेताहरु भर्खर जन्मेको लोकतन्त्रे माहौलमा डाडयु, पन्यु चलाउन सिक्दैछन| तपाईं हामीले माइसंसारको चौतारीमा बसेर सकारात्मक सन्देशहरु छरिरहनु पर्दछ, त्यसो गरे हामीले आफ्नो दायित्व निभाएको ठहरिन्छ | एउटा अंग्रेजी भनाइ छ : WHEN EVERYTHING IS LAST, STILL THE FUTURE REMAINS…
मन परे हरियो, नपरे रातो
3
0
वीरजीसँग पनि सहमत हुँदै ससाङजीलाई यत्ति भन्न चाहन्छु कि निराशाको पराकाष्ठा नाघिएको छैन । अथवा निराशाको हद नाघिएको छैन र हैन । खालि दिक्दारी व्यक्त गरिएको मात्रै हो । निराश त हुने कुरै छैन । आफू बाँचुन्जेल विकृति र विसङ्गतिहरुका विरुद्ध निरन्तर आवाज घन्काइरहने नै हो । माइसंसार एउटा माध्यम हो ।
शारीरिक, मानसिक र बौद्धिक परिपक्वता आएपछि वा उमेर र बुद्धि/विचारले परिपक्व भएपछि साथै आफूलाई इच्छा र जाँगर चलेपछि तपाइँ हामीमध्ये पनि यी नालायक नेताहरुलाई हटाएर आमूल परिवर्तनका लागि देशको नेतृत्व गर्न अघि सर्न किन सक्दैनौँ होला ? यही ब्लगमा सहभागी भइरहेका कैयन् मित्रहरुमा त्यो क्षमता र सम्भावना प्रसस्तै देखिएको छ । तर, व्यक्तिगत रुपमा मचाहिँ राजनीतिमा होमिन बिल्कुलै इच्छुक छैन । सन्दर्भ मिल्छ कि मिल्दैन तैपनि अंग्रेजीमा एउटा बुद्धवचनलाई यहाँ राख्न पर्यो-
Nothing lasts for ever, not even your troubles !
मन परे हरियो, नपरे रातो
0
0
समानुपातिक मा परो नाम
थाहा छैन के हो काम
हाम्लेनै गर्दा बाटो जाम
के मतलब मैले जे जे खाम ?
मन परे हरियो, नपरे रातो
13
4
अनि छोड्नु भएछ अन्तिममा डिल्लीराम
मन परे हरियो, नपरे रातो
3
2
प्रकाश काकाको sense of humor लाइ माने है ! माइसंसारको कमेन्ट कर्त्ताहरु साह्रै सिरियस भएर कमेन्ट गर्न थाले | अलि अलि त विनोदी हुनुपरेन र ?
मन परे हरियो, नपरे रातो
1
0
गरीब नेपालीको पसीना चुसेर आफ्नै ढुकुटि भर्नतिर लागेका लाज नभएका नकचरा हरु ! कि भनेको काम गर ! गर्न नसके लगेको पैसा फिर्ता गर, कि राजिनामा देउ नकचरा हरु ! काम नगरी दाम खान पाईदैन !
मन परे हरियो, नपरे रातो
9
3
This is a moral punishment to our unfaithful leaders.
मन परे हरियो, नपरे रातो
3
3
साथी हो अरु कुनै बिकल्प छ की यो बाहेक, यहाँ त दुख पोखने मात्रै हो कसैले सुनने हेर्ने होइन, कालो मोसो र जुत्ताको माला लगाउने कसैको छ आट ? जेठ १५ गते त संसद बाट घोकरे ठ्यक लगाएर निकल्नु पर्छ येस्ता हरुलाई, जनता ले तिरेको कर , खूब मोज गर भातुवा हरु हो …
मन परे हरियो, नपरे रातो
8
3
अब गधाहरु लाई सब्दले होइन लौरोले हानौ | पशुलाई बोलीले भन्दा लौरीले ठिक पार्छ |
मन परे हरियो, नपरे रातो
8
3
अब यो स्पस्ट भईसक्यो कि यी नेताका खोल ओडेका जन्तुहरुले शान्ति प्रक्रियालाई निस्कर्षमा पनि पुरयाउदैनन र संबिधान पनि बनाउदैनन |
शान्ति प्रक्रिया लाई कसरि भाँड्ने भन्ने कुरा तिर मात्र अहिलेको सत्ता लागिपरेको छ | हरेक दिन शान्ति प्रक्रियालाई कसरि बिथोल्ने भन्ने खालका बक्तब्य मात्र आईरहेका छन् सरकारका प्रबक्ताबाट | शंकर पोखेरेल, बिद्या भण्डारी र बिजय गच्छेदार त देखिने पात्र मात्र हुन् यो भांडको खेलमा | त्यसै गरि सबैलाई थाहा भएको कुरा के. पी. ओली नदेखिने पात्र हुन् | यस्ता पात्रहरुको बथान नै छ यो अहिलेको सत्तामा | कसैलाई पनि जनताको दुखको कुनै मतलब छैन | लोड शेडिंग १२ घण्टा पुग्यो आज बाट | बिजुलीको मूल्य ३०% ले बढाउन लागेको छ प्राधिकरण | यी जन्तुलाई प्राधिकरणको हरेक प्रोजेक्टको चिल्ला गाडी नै चाहिएको छ, तर जनताले बिजुली बाल्न पाएका छैनन् | यी गधाहरुलाई सधैं मोज छ | क्षमा गर्नु होला यो शब्द प्रयोग गर्नु परेकोमा | मनको ब्यथा कसरि कम गर्ने ? अरु कुनै उपाय नै देख्दिन म |
एक पटक आफैंले राजिनामा दिएर छोडे पछी फेरी त्यहि पदको लागि मरिहत्ते गरिरहेको छ माओबादी | उसको प्राथमिकता संबिधान बनाउने भन्दा पनि सत्तामा जाने छ | यदि सत्ता नै उसको उदेश्य हो भने किन राजिनामा दिएको ? समयमा नै राम्रो संबिधान बनाउन तिर ध्यान केन्द्रित गरेर यो काम सफलता पुर्बक सके त त्यसपछि को आमचुनाव मा जनताले उनीहरुलाई नै ल्याईहाल्थ्यो | राम्रो संबिधान बनाउन कसैले बखेडा झिके जनताको माझ जान त बाटो खुला नै छ | तर यिनीहरुलाई पनि जनताको शक्ति माथि बिस्वास छैन | जसरि पनि सत्ता हत्याउने उनीहरुको उदेश्य देखिन्छ | जनताको नाममा युद्द गरेर आएको पार्टी जनता संग किन डराउँछ ? सबैको देखाउने दांत र खाने दांत फरक छन् |
अनि तपाईं कसरि आशा गर्नु हुन्छ यी जन्तुले संबिधान बनेर शान्ति प्रक्रियालाई नेपालि जनताले चाहे जस्तो सफल पार्छन भन्ने कुरा | अब मलाई त एउटा मात्र उपाय यो लाग्छ (यो काल्पनिक हो ता पनि ) कि कुनै यस्तो प्राकृतिक प्रकोप आओस र त्यो प्रकोप ले यी जन्तुहरुलाई मात्र लैजाओस | त्यसपछि मात्र हामीले सहि रुपमा यिनीहरुबाट छुटकारा पाउन्छौँ र हामीले सोचे जस्तो शान्त र सम्बृद नेपाल र नेपालीको बिकास गर्न सकिन्छ | तपाईं हरुलाई यो काल्पनिक र अतिबादी लाग्न सक्छ | तर एउटा पिडित नेपाल आमाको सन्तानले सोच्न सक्ने कुरा अहिलेको अबस्थामा यहि नै हो |
मन परे हरियो, नपरे रातो
10
4
jati prasna गरेनी एउटा को उत्तर नेताहरुले दिने होइन क्यारे दियो भने मेरो मुख मा थुक्दिनु लु जा..बाजी काग कराउदै जान्छ पिना सुक्दै जान्छ बरु साथीहरुलाई यो मेरो संसार मा रमाइलो गर्ने बाटो गरैदेको मा मेरो संसार लै धन्यवाद ……
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
4
मा तपाई संग सहमत छु राजनीतिक समचार र नेपाल को अस्त व्यस्तता देखेर वाक्क भएका हरु लाई एस्तो समाचार र यस्तो वेब रमाइलो गरिने ठाउँ मात्र भएको छ न नेता हरु लाई केहि छुन्छ न नेपाली हरु को बुद्धि मा केहि पस्छ खाली राजनीतिक गफ गर्यो बिरोध गर्यो अनि हल्ला मात्रै धेरै बरु आ आफ्नो काम गरे केहि उन्नति हुन्थ्यो कि….
मन परे हरियो, नपरे रातो
4
3
राजीव जी
यति चरम निराशा व्यक्त नगर्नु होला । साथै यो र यस्ता ब्लगको अवमूल्यन पनि किन गर्नु र ? राजनीतिक समाचार र नेपाल को अस्त व्यस्तता देखेर म पनि वाक्क, दिक्क, प्याक्क भएकामध्ये एक हुँ । तर, फगत रमाइलो गर्नैका लागि यस ब्लगमा आएको चाहिँ होइन । बरु दु:खेको टाउकोको पीडा केही कम (समस्या समाधानका केही उपाय) होला कि निस्केला कि भनी साथीहरुसँग ब्रेन स्टर्मिङ चाहिँ बेला बेला गर्ने गरिएको छ ।
म चाहन्छु कि यस ब्लगमा कोरिएका हाम्रा आवाजहरु, विचारहरु, जिज्ञासाहरु, उपायहरु ती दोषी सभासद, मन्त्री, नेतागण आदिले हप्तैपिच्छे ग्रहण गरुन् । त्यसोहुनसके हाम्रो यो बहस र प्रतिकृयाहरु सार्थक हुनेछन् । नसुनी नहुने आवाजहरु, नलिइ नहुने उपायहरु र विकल्पहरु पो प्रस्तुत हुने गरेका छन् त यहाँ …तर तिनीहरुले नजरअन्दाज वा उपेक्षा गर्छन् भने त हाम्रो के दोष र ?
ती खराब र पतन भएर गएपनि तपाइँ हामी त जिउँदै छौँ नि …तिनीहरुलाइ उचित दण्डसजायँ दिनका लागि हामी किन अघि नबढ्ने ?
मन परे हरियो, नपरे रातो
4
3
लिम्बु जी
लिकुने को सरकार र अहिलेको नेताहरुको बारेमा अब बोल्नु पनि सब्द कै स्तानाश हुने भए/ अब खालि अपराध गन्दै बस्ने हो/ कहिलेट जनताको पालो आउलान नि भनि/
लिम्बु जी नया पत्रिका मा एउटा सनसनी खेज खबर छ है नेपालमा किन भारतको हैकमबाद यति हद सम्म बढेको हो भनेर/ नेपाल अहिले नामको मात्रै स्वोतन्त्र देस भएको छ/ तर उहिलेनै पुरा भारतको प्रदेश बनि सक्ने रहेछ/ नेपालको सबै भन्दा राम्रो(!!!!???) भनिने नेता तथा पछी प्रधान मन्त्रि समेत बनेकाले त् यता गंगालाल हरु देसको निमित ज्यान दियिरहेको बेला नेपाल भारतको एक प्रदेश बन्नु पर्छ भनेर भारतमा भन्दै थिए/ को होला त्यो जान चाहनु हुन्छ भने नेपल्जापन.कम मा नया पत्रिकामा जाने मानेको साहित्यकार डाक्टर तारा नाथ शर्मा को बि सिट ८ महिना भन्ने सम्झना लेख पढ्नुस/ पढी सकेर धेरै थुक्न मन लाग्ला संगै कोपरा बा पिक्दानी नजिक राख्नुस/
मन परे हरियो, नपरे रातो
3
1
This is a moral punishment to our leaders. The question is either they feel shame or not.
मन परे हरियो, नपरे रातो
7
5
महेन्द्र जी
जसको इज्जत छ तेस लाई बेइज्जत हुन्छा भन्ने दर हुन्छा – जसले आमा को दुध चुसेर हुर्केको हुन्छा तेसले लाज भन्ने थाहा हुन्छा यी भाते नेताहरु जनता को रगत चुस्न पल्केकालाई क को लाज क को सरम . यिनीहरु ले पाए त आफ्नै स्वास्नी पनि बन्धकी राख्छा पैसा को लागि.
मन परे हरियो, नपरे रातो
4
4
अब यो स्पस्ट भईसक्यो कि यी नेताका खोल ओडेका जन्तुहरुले शान्ति प्रक्रियालाई निस्कर्षमा पनि पुरयाउदैनन र संबिधान पनि बनाउदैनन |
शान्ति प्रक्रिया लाई कसरि भाँड्ने भन्ने कुरा तिर मात्र अहिलेको सत्ता लागिपरेको छ | हरेक दिन शान्ति प्रक्रियालाई कसरि बिथोल्ने भन्ने खालका बक्तब्य मात्र आईरहेका छन् सरकारका प्रबक्ताबाट | शंकर पोखेरेल, बिद्या भण्डारी र बिजय गच्छेदार त देखिने पात्र मात्र हुन् यो भांडको खेलमा | त्यसै गरि सबैलाई थाहा भएको कुरा के. पी. ओली नदेखिने पात्र हुन् | यस्ता पात्रहरुको बथान नै छ यो अहिलेको सत्तामा | कसैलाई पनि जनताको दुखको कुनै मतलब छैन | लोड शेडिंग १२ घण्टा पुग्यो आज बाट | बिजुलीको मूल्य ३०% ले बढाउन लागेको छ प्राधिकरण | यी जन्तुलाई प्राधिकरणको हरेक प्रोजेक्टको चिल्ला गाडी नै चाहिएको छ, तर जनताले बिजुली बाल्न पाएका छैनन् | यी गधाहरुलाई सधैं मोज छ | क्षमा गर्नु होला यो शब्द प्रयोग गर्नु परेकोमा | मनको ब्यथा कसरि कम गर्ने ? अरु कुनै उपाय नै देख्दिन म |
(क्रमस:)
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
5
जनता जती करायनी के गर्नु नेताको कानले काम नगरनि भैसकेको छ , जून थालमा खायो तेसैमा ammm …. गर्ने चोरहरू देखेर दिक्कपो लाग्नलाग्यो भनेको , हे पर्भो केहीत जुक्ति देऊ ,इ चोरहरू देखि देस बचाऊ…….
मन परे हरियो, नपरे रातो
9
6
एक सभासदले जम्मा आवास खर्च ६ हजार ५ सयसहित मासिक जम्मा ४७ हजार ५ सय ९८ रुपैयाँ पाउँछन्। सभासद्ले संविधानसभा वा व्यवस्थापिका संसदको बैठक बसेको दिन दैनिक २ सय रुपैयाँ भत्ता र सवारी साधनबापत १ सय ५० रुपैयाँ थप सुविधा पनि पाउँछन्। भने यीनी हरु ले गर्नी घुष खोरी को पनि विवरण दीय को भय अझ राम्रो हुनी थीयो नि लेखको जीऊ>>>>
मन परे हरियो, नपरे रातो
9
4
हिड्नलै चिल्लो कार लगाउन चिल्लो बिदेशी कपडा को देशी लुगा खानको लागि देश को ढुकुटी अनि जनता लै फ्यौरे आशा वहा रे वहा देश चलाउने चालक कहलयिएक्का नालायक हरु तिमि हरुलाई त तातोपानीमा लगेर पनि को सत्ता तातो तेल मा चोपले नि काम हुनेछ थुक्क नालायक हरु कत्ति गिरछौ अरुको समुता गिरेउ गिरेउ आफु भित्र बाट त थुक्क तिमीहरु लै जति गाली गरे नि काम हुन्छ सब्द छैन जसले तिमीहरुको कर्तुत झाल्कोस स्याबास कुकुरहरु अझ गिर जनता सामु होइन आफ्नो अनुहार कहिले ऐना सामु हेरछौ के कि kukur le gu khaye jhai gu khadai baschau kahile timi haru sab lai musa ko pindo pancha ha…!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
4
साथि हो मलाई त अझै सुबिधा कम भएजस्तो लाग्छा किनकि हामी हरु लै पनि तिनीहरुको मा महिनौ दिन नकचरो पाराले बस्न लाज लाग्दैन नि हैन र
अनि बिचार हरु यता उता बाट कमाउने मेलो नखोजेर क गरुन. उसको मा गएको बेला खान पिङ भएन भने लोभी भनेर भन्छौ……………………….त्यस्तै त्यस्तै
मन परे हरियो, नपरे रातो
3
7
के सुन्थ्ये यी डाँका हरुले..यिनीहरुको कान ले पैसाको खन खन मात्र सुन्ने बनि परेको छ, जनता को पुकार होइन l यिनीहरुको मुखमा तलब भत्ता र कमिसनको आरति बसेको छ जनताको बारेमा बोल्न बिर्सिसके l यिनी हरुको आँखाले मात्र धनको थुप्रो देख्दछ, जनता को समस्या होइन l आफ्नो भाग खोसिएला भन्ने पिर छ यिनिलाई जनता पिल्सिएको र अन्याय मा परेको पिर छैन l होइन यिनीहरु लाइ सुनाउन फेरी पड्काउनु नै परेको हो त….??
मन परे हरियो, नपरे रातो
9
4
सबै पार्टी बाट जितेका र मनोनयन मा परेका सभा सद हरु लाज नभयका नकचरा हरु हुन् ! जनता लड़ायर आफु मोज गर्न पल्केका हरु संग के को जवाफ हुन्छ र जवाफ मागेर सडक नाटक निकालेका नागरिक समाज का अधिकारी हरुले
यिनीहरु सम्म जवाफ हैन , सबैलाई एकै ठाउमा थुनेर बम पदकै दिनु पर्छ !
मैले धेरै पहिले एक आर्टिकल पढेको थिय ! ” राजनेता हरुको सोचाई सधै सकारात्मक हुने हुँदा , तेही सकारात्मक सोचले गर्दा अरु साधारण जनता भन्दा नेताहरु लामो समय सम्म बाँच्ने गर्छन ! तर नेपाल मा उल्टो भयको छ , हामी जनता को कमाई र पसिना कसरी खाने भनेर मात्र नेताहरु सोच्ने गर्छन तेही सोच गर्ने नेता हरु नै देस र जनतालाई दुख दिन धेरै जिऔने गर्छन “! किन सैतान हरु लै कालले पनि छाडेको होला हे भगवान ! जवाफ माग्ने हैन लत हान्नु पर्छ ! बात ले नमान्ने लै लत हान्नु पर्छ !
मन परे हरियो, नपरे रातो
9
5
येदी सभासदहरुमा नैतिकता छ भने, जेस्ठ १४ गते पछि ( संबिधान सभाको मिति सरेमा) विना तलब भत्ता काम गरेर देखाउनु पर्छ | हुन त सरकारी पैसामा मोज गर्न सिकेका पुराना तथा नया दलहरुले जनताको रगत पसिना बाट उठेको करको के मुल्यांकन गर्लान र ?
मन परे हरियो, नपरे रातो
7
4
सभासद हरुको सुबिधा अति भो
नागरिक हरुको काम कति भो
न त देश को प्रगति भो
न त जनताको उन्नति भो
खाली अन्तरास्ट्रिय स्तर मा बेइजती भो
सत्ता मा तस्सिने मात्र नेताको मति भो
बफादारी मात्र बाहिरी प्रभु पट्टि भो
ये हिस्सी परेकी साहुनी येस भट्टी को
मेरो लिवर जस्तै येस देश को मात्र क्षेती भो
क्षेती भो
- त्वाकेंद्र
मन परे हरियो, नपरे रातो
8
4
यिनिहरुलाई सभासद के भन्नु यि त डाका पो ।पार्टीले पालेका डाका । कस्तो गल्ती गरिए छ यस पटक फेरी भोट हाल्न भन्दै आफ्नै पैसाले टिकट काटेर गाऊ गईयो नि हेरत यि सभासदको दशा।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
29
4
भत्ता पचाउने मात्र तिम्रो काम
काम गर्ने बेला कुलेलाम
सभासद रहेछ तिम्रो नाम
हरे कृष्ण !! हरे राम !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
61
5