
शुक्रबार एकाबिहानै हल्ला फैलियो- भक्तपुरको एउटा ढुंगेधारामा पानीको साटो दूध बग्न थाल्यो रे। अनि त के छ र भीड लाग्न थालिहाल्यो नि भक्तपुर व्यासी स्थित रहेको डाँफा हितिचाले प्रचलित ढुङगेधारामा। भगवान नारायणको जल भन्दै थाप्न आउनेहरु तँछाड मछाड गर्न थाले। हुन पनि धाराबाट सेतै पानी बगिरहेको थियो। पहेँलो सबै सुन हुँदैन, सेतो सबै दूध हुँदैन भनेर उनीहरुलाई कसले सम्झाउने?
हल्ला सुन्दा नै धत् ढुंगेधाराबाट पनि दूध बग्छ र नचाहिने कुरा भन्ने लागिसक्या थियो। कताबाट चुन मिस्यो होला अनि सेतो देखियो होला भन्ने लागेको थियो। यदि त्यसो हो भने त पोखराको सेती नदीलाई पनि पानी हैन दूध बग्ने नदी भन्नुपर्ने होला! नभन्दै हो रहेछ, त्यहीँ कै स्थानीय बासिन्दाले चुन मिसेर सेतो पानी आएको पछि पत्ता लगाए।
तर यो बीचमा अन्धविश्वासीहरुले ठूलै नाटक मञ्चन गरे त्यहाँ। आखिर किन हामी कर्ममा भन्दा पनि चमत्कार र भाग्यवादमा विश्वास गर्छौँ ? किन कसैलाई आशीर्वाद दिँदा पनि काम गरेर ठूलो बनेस् हैन ‘भाग्यमानी भएस्’ भनेर भाग्यको हातमा सबै छाड्छौँ? किन कहिले गणेशको मूर्तिले दूध खायो भनेर दूध बोकी मन्दिरमा लाम बस्छौँ र कहिले दूध बग्यो भन्दै ढुंगेधारामा ? किन मुखबाट सुनको डल्ला निकाल्ने बाबालाई महान् ठान्छौँ उसले आँखा छलेको कुरामा ध्यान नदिई ? यदि त्यसरी चमत्कार गर्नै सक्ने भए उनले लाखौँ भोकाहरुका लागि अन्न निकाल्ने थिएनन् होला त ?
ढुंगेधारामा ‘दूध’ थाप्न लाम बसिरहेकाहरु। फोटो सौजन्यः लक्ष्मी गारु/रासस

No related posts.









मैले सुनेको test गर्दा fat फेला पर्यो रे अनि taste गर्दा पनि दुद कै स्वाद आयो रे .
मन परे हरियो, नपरे रातो
0
3
कृष्ण नारायण पन्डित तलाई बेद को अर्थ केहि थाहा छैन तेरा सुद्द क्रिस्चियन पादरी संग बसेर थोरै भए पनि सिख अनि मात्र कुरा गर्न सक्ने हैसियत को हुन्छस ………………………………………..नजान्ने संग कुरा गर्नु राम्रो तर पाखण्डी संग hoina
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
20
महर्षि महेश योगी वैदिक विश्वविद्यालय मा गएर सोध्नुस कृष्ण नारायण पन्डित भन्ने को हो भनेर अनि थाहा पाउनुहुन्छा | वेद को अध्ययन नै मेरो पेशा हो मित्र | मैले यसमा २० वर्षा बितायाको छु | मैले जति तपैका हजुरबुवा ले पनि बुझेका छैनन् | बरु वेद को बारेमा थाहा पाउनु छ भन्ने भन्नुस
मन परे हरियो, नपरे रातो
3
3
अल्छी, फटाह, विवेकहिन , अज्ञानी नेपाली, अन्ध बिस्वोसको झुण्ड नेपाली, बिस्वोको बरीबी टप टेन मा अझै २-३ दशक निरंतरता दिने कुरामा कुनै संका छैन
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
30
hoina kin ho hamro nepal ma hallaha hallako bidroha chaleko ho! khoi hamro नेपालीहरुले kahile kura bujne ho? nikai ta bhanda ma batho ani mahanai thulo ho bhanne bidambana boker hidchhau tara sano tino kurako pani samasya hal garna saktainau hai. hoina nepalko nepalko neta lagayat sabai janata haru ho aba hami sabaile milera kam garnu paryoni. yo ak arkako khutta tanne kam kahile samma garer jantalai dukkha matra dine ho?
मन परे हरियो, नपरे रातो
0
2
ढुंगालाई दुध र मान्छेलाई मुत खुवाउने संस्कारमा यो हुनु कुनै नौलो कुरो होइन!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
4
अब धारा बाट नै दुध आय पछि दुध को भाउ त कम होला नि यार ल ठिक छ अब हाम्रो देस मा केहि होला जस्तो छ
जय हल्लै हल्ला को देस …काम भन्दा हल्ला बढी …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
3
गिदीमा किरा परेका मान्छेहरु के छेत्री बाहुन लाई गाली गर्छस ? हामीहरु पहाड मा बिहान ५ बजे उठेर दिन भरी काम गर्छौ बेलुका ८ बजे सम्म । घ्हास् काट्ने, बारी खन्ने, खेत खन्ने, अन्न पात उमार्ने, गाई भैंसी पाल्ने , बाख्रा पाल्ने , दिनभरी मेहेनेत गरेर पसिना बगाएर काम गरी रहेका छौ र छोरा छोरी लाई पढ्न पठाउन्छौ। हामी मेहेनेती छौं अनी मेहेनेत गरेको फल पनि पाउछौं। एस्लाई रिस गरेर हुन्छ ? सक्छौ भने तिमीहरु पनि हामी छेत्री बाहुन जस्तै खटेर काम गर त ? तिमीहरु पनि माथि पुग्छौ। जाड रक्सी खाएर अली अली भएको सम्पत्ति पनि एसैमा सिधाउने, दुई तीन वटा लाई बिहे गरेर भित्रौने, सन्तान धेरै जन्माउने, काम नगरने, अल्छि अनी बसी बसी खाने, छोरा छोरी लाई नपढाउने अनी असिछित भएपछी ठुला ठुला अफिस मा कहाँ काम पाउन्छौ त ? मुर्ख हरु। अनी अहिले आएर छेत्री बाहुन लाई गाली गर्ने ? वैयात्
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
69
27
यो चाहिं अलि बेसी नै गफ दियोउ ब्रो ? खाली बाहुन छेत्री मात्र मेहेनती अरु सब्बै बेकम्मा भन्न खोजेको ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
24
13
तर अरु समाचार मा त मास्तिर एउटा चुना को काम गर्ने ठाउँ बाट चुना बगाएको र त्यो चुना तेही धारो बाट आएको भनि प्रस्ट पारिसक्यो| तिमिहरुचैं येहा जात र पात अनि नाना थरिको कुरा गर्दै बस
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
3
कुरो र कुलो जता लग्यो तेती जान्छा मा मेरो आपति छ. कुलो मास्तिर जादैन. थाहा पाई राख
मन परे हरियो, नपरे रातो
8
6
रवि जी
कुरा त नीकै बाठो तरीका ले गर्न खोज्नु हुदो रयछ तर याद गर्नु की पाडो लाटो हुन्छ दुध खान्छ तर काग बाठो हुन्छ आची नै खान्छ एउटा कुरा याद रयोश की तपाई त पाहाड म बसे को मान्छे कुलो जता पनि जान्छ किन की त्यो कुलो मा पानी जान्न पो भने को हो पाहाड मा कुलो तल बाट हेर्दा माथि गए को हुन्छ माथि बाट हेर्दा तल गए को हुन्छ तर पानी माथि बाट तल जान्छ तर तल बाट माथि जान्न पो भने को …
मन परे हरियो, नपरे रातो
9
2
के ताल न तुल को कुरा गरेको भैया ले ? जनावर र पन्छी को कुरा जोडेर पहाड बाट कुलो मास्तिर हेरेर के भन्न खोजेको ? पाडो को दूध पिउने कुरा अनि काग ले आची खाने कुरा ? मान्छे को बच्चाले त आची र पिसाब खान्छा सानो छँदा खेरि| वैयात
मन परे हरियो, नपरे रातो
5
4
नेपालमा अन्धविश्वासले ठुलै जरा गाडेको छ, अन्धविश्वासकै कारणले गरिब निमुखा जनताले थप पीडा व्यहोर्नु परेको छ बोक्सीको नामबाट हुने उत्पीडन यसको ज्वलन्त उदाहारण हो, अन्धविश्वास बात मुक्त गर्न हाम्रो शिक्षा प्रणालीमा र दैनिक जनजीविकामा समेत विज्ञान लाइ लोकप्रीय बनाउनु आजको आवश्यकता हो | त्यसैले सम्बद्ध सरकारी र गैर सरकारी निकायको ध्यान पुर्याउनु पर्यो |
अर्को दुखलाग्दो कुरा हाम्रा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री जस्ता विशिष्ट व्यक्तित्व हरुसमेत धर्मको नाममा विभिन्न तान्त्रिक र चामत्कारी बाबाहरुलाई भेट्ने जस्ता कार्यले अन्धविश्वासलाई बढावा दिएको ठहर्छ, अरु त कुरा छाडौ भौतिक वादी कम्युनिष्ट नेता प्रचन्डले समेत सङ्कट निवारणार्थ भैसी पूजा गरे भन्ने मिडियामा आएको थियो(थाह छैन कत्तिको साँचो हो?) यदि हो भने त्यो भन्दा ठुलो विडम्बना अरु केही होला र?
त्यस्तै हाम्रा संचार माध्यम हरु पनि समाज प्रति साच्चिकै जिम्मेवार छन् भने अन्धविश्वासलाई बढावा दिने कार्यक्रम प्रसारित गर्नु हुन्न चाहे समाजमा त्यसको रुचि र व्यापारिक मागनै किन नहोस, यो समस्या यहाँ भन्दा भारतीय मिडियामा झनै बढी छ कि जस्तो लाग्छ, तथाकथित् प्रजातान्त्रिक सरकार हरुको समाज लाइ दिशानिर्देश गर्ने जिम्मेवारी हुदैन कि क्याहो? कि यसमा पनि फ्री मार्केटको नियम लाग्छ |
मन परे हरियो, नपरे रातो
8
3
ब्रो यो सब्बै हाम्रा नेता हरु ले मित्र राष्ट्र भारत बाट सिको गरेको हो | अब देश हाक्ने नेता हरुनै तेस्तो भए पछी जनता कस्तो हुने हो ? खोइ कुरा बूझेको ?
मन परे हरियो, नपरे रातो
5
2
हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुन्छ । नेपालमा धर्म र देबी देवता प्रति जुन श्रद्धा छ त्यसलाई रचनात्मक काममा प्रयोग गर्न सकिन्छ । जस्तै केही समय अगाडि फोहोर फ्याकेर हैरान बनाएको स्थानमा एउटा ढुङ्गामा अबिर र फुल अक्षेता चढाएर पुजा गरेर पछि क्रमश त्यो स्थानमा फोहोर फाल्ने कम भए । त्यस्तै जनकपुर(?)को अस्पतालको भर्याङको छेउ छेउमा भगवानको तस्बिर राखेर पानको थुकाइ कम गर्ने प्रयास गरिएको थियो । दुध हेर्न आउनेको भिडलाई पनि केही काममा प्रयोग गर्न सकिनथ्यो की ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
5
धार्मिक पण्डाहरुले जनतालाई धर्मान्ध हुन सिकाए पछि त्यसको नतिजा यस्तो नआए कस्तो आउँछ त ? कार्ल मार्क्सले “धर्म अफिम हो ” भनेको यस्तै घटनालाई देखेर भनेका होलान !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
13
हो हो ! तिनीहरुलाई अब फिनल्याण्ड मान्छे पठाउने कनसलट्यांसी खोल्न लगाउने कि !
मन परे हरियो, नपरे रातो
0
2
दुद आय को होइन हो साथी हो दुद्जस्तो मात्रै आयको हो .
मन परे हरियो, नपरे रातो
9
3
ढुंगा धारा लै मंगल्माये सुभकामना
मन परे हरियो, नपरे रातो
9
4
यो हल्लै हल्ला को देश हो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
3
येस्तो कुरा हरु सुन्दा पनि अचम्म लाग्छ र सत्य युगमा पनि हुन्थ्योरे भन्ने मात्र हो यो बर्तमान कालमा येस्तो कुरालाई पत्याउनु भन्दा वास्तै नगरे राम्रो होला किन कि यो युग भनेको धोका, छल, मायाबी को संसार हो
मन परे हरियो, नपरे रातो
8
4
कसैले त्यो धारो को वरिपरी अथवा नजिकै कतै चुन छ कि भनेर खोजि पसे, समस्याको हाल निस्कन्छ,मेरो बिचार मा|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
9
दुइ वटै फोटोमा ४-५ जना मान्छे मात्र देखिएका छन्! समाचार अलि अतिसयोक्ति पूर्ण भएको त हैन?
मन परे हरियो, नपरे रातो
13
2
यो दुध बेचेर पैसा कमाउने हरुको प्रोपोगान्डा हुनसक्छ;२०४६ सालमा पनि गणेशले दुध पिए भनेर येस्तई हल्ला चलाइएको थियो/
मन परे हरियो, नपरे रातो
6
1
हैन रास्ट्रपति र प्रधानमन्त्री चै किन नगका रछान >>>>>>>>>>
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
78
8
यस्तो सबैतिर हुन्छ. यो हेर्नुहोस : http://www.dailytelegraph.com.au/news/nsw-act/miracle-oil-from-walls/story-e6freuzi-1111113277795
मन परे हरियो, नपरे रातो
5
5
कलि बाबालेत खाली कालो मोसो र सेतो खरानी मात्र धसेको हो तेस्तो धर्म कर्मको बारेमा सचे कुरा गर्ने हो भने त कोहि पनि कम हुदैनौ मलाई कुरा गर्न आउछ |तेस्तै हो मात्र फरक छ कलि बाबाले खरानी धसेर आफ्नो रुपलाइ कुरूप बनाएर बहुलाहा जस्तो गरि हिड्छ
मन परे हरियो, नपरे रातो
3
14
कलि बाबा को हुन् र ? हामीले उसको कुरा किन सुन्ने ? हामी नेपाली सबै मिलेर बसे भैहाल्यो नि किन हामी यो धर्म र त्यो धर्म भनि झगडा गर्ने ? कसैको कुरा नसुनी हामी सारा नेपाली मिलेर हाम्रो देश बनाउनु पर्छ अनि त जसले जे सुकै भनुन काग कराउदै गर्छ पिना सुक्दै गर्छ बस,अहले को जमानामा पनि कलिबबको कुरा सुनेर हामी पनि तेस्तै भाले बाबा भयेउ भने कहिले हाम्रो नेपाल बन्छा? यसैले हामी नेपालीले अब कसैको मुख नताकी सबै मिलि हाम्रो देश आफै बनाउनु पर्छ र एक आपसमा सधै मिलेर बस्नु पर्छ |
मन परे हरियो, नपरे रातो
8
8
अब त्यहि धारोबाट नयाँ संविधानको किताब पनि खत्रक्क गर्दै खस्छ कि?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
78
6
कर्म मा बिश्वास गर्न न सक्ने हरु चमत्कार मा बिस्वाश गर्छन . मन बुझाउने बाटो होला.
मन परे हरियो, नपरे रातो
7
4
कागले कान लग्यो भन्दैमा कान छाम्न छोडेर काग को पछाडी कुद्ने नेपालीको बानी कहाँ छुटेको छ र !! येस्सैको औता उदारहण हो यो !!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
10
अन्धविश्वास धर्म होइन !!!!!
हिन्दु धर्म ले जातपात अन्धविश्वास मान्दैन; हामीलाई कसैले बेबकुफ बनाउने प्रयत्न गर्दैछ; यस्ता अन्ध बिश्वास धर्म हुदैन
हिन्दु धर्म ले तर्क र शंका गर्न सिकाएको छ, नपत्याए चारवाक को सिद्दान्त पढ्नु वा प्रश्नो-उपनिषता पढ्नु जसले इश्वर को अस्थित्व लाइ नै प्रश्न गरेको छ !!!!!
तर नेपाल मा हिन्दु धर्म को पतन गराएर एकतर्फी एकोहोरो एकाबादी क्रिस्चियन हरु पैसा बगाउदै छन्; गरिब हिन्दु बुद्धिस्ट हरुलाई एक आर्को मा लडाएर फुट सिर्जना गरि आफु फैलने प्रयत्न गर्दैछन
एकोहोरो जिजस जिजस को रट लगाउने, जिजस मान्ने स्वर्ग जान्छ, नमान्ने चै नर्क जान्छ भन्ने वा अल्ला को नाम मा मानिस को घाटी रेट्ने, आइमाई लाइ कालो बोरा ओढाएर राख्ने, कोर्रा हान्ने यस्ता यस्ता अधिनायक बादी धर्म हरु पैसाको खोलो बगाउदै हाम्रा ६०१ जनाको मुखमा पैसाको बिटो ले बिर्को ठोकेर हामि माथि राज गर्न अनेकौ नाका बाट प्रवेश गरेका छन्
आफ्नो आफ्नो पुर्खाको धर्म र अस्तित्व बचाउने हाम्रो कर्तब्य नभुलौ, यिनीहरु एकोहोरा अधिनायकबादी बिदेशी लाइ डाडा कटाऔ र हामि हामि मिलेर बसौ!!!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
76
8
तपाइँ आफै बेवकुफ हुनुहुदो रहेछा कसैले बनाउनु पर्दैन . हिन्दु धर्म राम्रो संग बुझ्नु छ भने वेद पढ्नुस जुन येशु जन्मिनु भन्दा करिब २००० वर्षा पहिला लेखिएको थियो | हिन्दु धर्म को आधार भएको हुनाले वेद भन्दा माथि केहि कुरा को पनि authority हुदैन | तपाइको वेद अनुसार मानव जाति का एक मात्र मुक्तिदाता येशु क्राइस्ट हुन् | हेर्नुहोस 90th hymn of the 10th book of the Rig वेद अनि Bhabisya Purana etc. जहाँ येशु को बारेमा भाबिस्यबानी गरिएको छ | याद रहोस, वेद ले बहुपरमेश्वोर को concept अस्विकार गर्छा र च्रिस्तिअनित्य र इस्लाम ले जस्तै एक परमेश्वोर को authority को कुरा गर्छा |
अब आयो अन्धविश्वास को कुरा त्यो त तपाइँ र तपाइँ हरु जस्ता लाइ कसले जित्छा र ? आफ्नै धर्म भित्र का निरिह दुर्बल हरुलाई जात को आधार मा बर्गिकरण गरेर अन्न्याय गरि सासन गर्ने | अनि अर्को कुरा तपाई को हिन्दु राज्य को एक मात्र परम् पबित्र shrine पशुपति मा करोडौ भेटि चढ्दा पनि तेहा का माग्ने, अनि बृध आश्रम का sinior citizen हरु लाइ खाना खुवाउन christian missionery आउछा ठाउ ठाउ मा होस्पितल, स्चूल खोलेर समाज सेवा गर्छा पैसा तपाइँ को अन्धबिस्वास हटाउन अनि तपाइँ का असछाम बुवा हरुलाई पालना गर्न प्रयोग भएको छ तपाइँ को धर्म पतन गराउन होइन |
अर्को कुरा तपाइँ को अन्धबिस्वास बाट currupt भएको धर्ममा भन्दा इस्लाम मा र christianity मा आइमाई, बुढा, असहाय, गरिब हरुलाई धेरै माया र protection छ | कुरा बुझेर मात्र बतुराउनुस | जानुस वेद पढ्नुस |
अब आयो माथि आएको समाचार को कुरा त्यो सबै अन्धबिस्वास ले गर्दा आएको हो, तेस्को पछाडी लाग्ने हरु अज्ञानी हुन्, उनीहरुलाई educate गर्नुस हिम्मत छ भने | यदि तपाइँ को धर्म ले सबै मानव जाति लाइ बराबर respect दिन्छा भने मा तपाइँ को धर्म मान्न तयार छु |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
73
When have you forgotten crusaders cutting the heads of non-Christians? What about eradication of native people in North America by Christians? What about mass killing of natives in Australia and other parts of the world? Isn’t it Christians that believed Hitler as the rebirth of Messiah?
If you look on history and researches, you can also find that the man called Jesus was not other than a student of Nalanda University who learned eastern philosophy rather than hearing god’s voice. He called himself son of God because eastern philosophy taught him so.
If Christianity really treats all the people equal, what about their views for lesbians, gay and transgenders? (what about Vatican) Why was there race discrimination in Christian community? What about Nazis, neo-nazis and white supremacists growing in christian community all over the world? I can’t stop laughing when I read “इस्लाम मा र christianity मा आइमाई, बुढा, असहाय, गरिब हरुलाई धेरै माया र protection छ” That’s why many women in the muslim countries don’t have voting right, and the voting right for women in christian community was recent phenomena, just around 100 years. How great muslim are can be seen in Bamiyan and Kandhar. How tolerate Christians are can be seen in Moscow and Vatican city.
And what do you mean by “90th hymn of the 10th book of the Rig”? does that mean that Jesus is Hindu? Read Veda more than before concluding any thing.
By the way, Religion is different term than “Dhamma.” Christianity and Islam is religion where as Hinduism and Buddhism is “Dhamma.” Don’t get trapped in delusion created by Greco-roman world view. Religion is rigid idea where as Dhamma is flexible philosophy. For example, Christians don’t believe out side of the box than Bible.
Every religion or Dhamma have good and bad aspects. Nothing is 100% good or bad. Learn from each aspects than pointing bad things in others. Remember, when you point a finger to others, remaining three fingers point towards yourself.
Thanks
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
4
हेमन्त जी, धेरै राम्रो छ . एस बारेमा हामीले राम्रो प्रतिबात गर्नैपर्छ
कृपया एस्तो कुरा लेख्दै गर्नुहोला.एक शुभचिन्तक
केशव राज गैरे, काठमाडौँ
मन परे हरियो, नपरे रातो
1
1
वाह हेमन्त जी,
क्या दिनु भो. धर्म परिबर्तन गराउनको लागि एक पटक भारत् को उत्तरांचल मा स्कूल नजिकै भाको घटना लेख्दै छु यहाँ. भारत् को अति बिकट मानिने उत्तरान्चल को एक गाउ मा मिसनरी ले स्कूल नजिकै आफ्नो अड्डा स्थापना गरेको छ. सो गाउ मा प्राय हिन्दु हरु को बसोबास छ. त्यहाँ रहेको क्रिस्टियन मिसनरी ले स्कूलका बिद्यार्थी हरुको लागि पिकनिक को आयोजना गर्यो र स्कूल प्रशासन ले पनि यसमा खासै असहमति जनाएन, र पिकनिक बाट फर्केर आउदा जंगल को बिचमा अचानक गाडी बिग्रियो. तब यी मिसनरी बालकहरुलाई गाडी चालक ले गाडी बनाउन सकेनन अब भगवान लाइ सम्झेर गाडी बनाउन भगवान लाइ गहारौ भन्छन. बालकहरु राम, कृष्ण र शंकर को नाम जप्न थाल्छन गाडी चल्दैन, तब मिसनरी भन्छ, बालक हरु यी भगवान ले सकेनन, अब यशु लाइ पुकारौ. यी साना साना बालक को मस्तिष्क संग खेल्दै जब बालक हरु यशु को नाम लिन्छन तब गाडी चालु हुन्छ, र उनीहरुलाई भनिन्छ ल हेर भगवान भनेका यशु मात्र हुन्. यहि हो सत्यता मिसनरी हरुको. तसर्थ पन्डित जी जस्ता लाइ भन्न चाहन्छु कि सेवा को नाम मा मानसिक बलात्कार गर्ने हरु धार्मिक हुन सक्दैनन्, यी त धर्म का नाम मा राजनीति गर्ने खेलाडी हुन. फगत खेलाडी.
मन परे हरियो, नपरे रातो
6
3
History is painful, not only christian history but in other parts of the world as well. They were christians who were burnt alive, tortured and swiped off in mass range by pagans in Europe. Crusaders did not kill a single person on the basis of religion, they were fighting for holy land, they fought against the occupation, against the imperialist arabs. North American Indians were cleared up by BRITISH and EUROPEAN Settlers, same in australia, not by christians. People does not automatically become christians just by getting born in Europe my friend.
Hitler is never, nowhere regarded as a rebirth of Messiah by christians, rather he is regarded as the Antichrist by many. And, nazis are not christians, nor muslims, read the history a little bit more you will read killings of Roman Catholic Christians by Nazis.
Arab world and afganistan, iran, pakistan etc are muslim countries but the decision made by these countries or any group within their boarder does not automatically become the decision of Islam my friend. Go read the word Islam itself means peace and the Quran is the advocate of Peace, there is no mention of any violence.
Rather, read hindu scriptures, it encourages fight among brothers (mahabharat), among states (ramayana), among races (Puranas) etc.
And see, Buddhist monks were killed and genocide against them was carried out by traditional hindus in ancient northern India so they fleed to china (see the history of establishment of four Sankaracharyas)in four parts of Traditional Hindu India. and what about killings and suppression of muslims in india? what do you think about gujarat and narendra modi? what do you think about shiva sena?
Now, gays and lesbians..they are against natural law and even law of most of the nations, lets say they are against common law of the world…if the whole world accepts them, christian world will accept them but in christianity its a sin to be so. Imagine your son being a gay, will you expect? or do you expect your father to have another MAN partner…its more moral issue that religious my friend.
Veda describes in Prajapati Avatar, slaughter of a messiah exactly as Christ’s so i said it was prophesized, but I do not need evidence from veda because bible is followed by the world’s majority (Jews, Christians, Muslims, Samaritans, Mormons, Baha’is). And brother, I used to be a scholar in Vedic cannon, I have written some books on religion. Thats why I say, return to Veda, you do not need to be a muslim or christian, if you read veda you will know whats good.
last thing, Christians are not outsiders even in nepal, read history you will know they came there as early as hindus came. but hindus suppressed other religions, includiing kirat, buddhaism, pagan, tibetan, islam, so its now hindu everywhere…but remember Nepal is not hindu nation, there are muslims in large numbers as well as christians. if you accept their existance they accept yours. learn to respect minorities.
मन परे हरियो, नपरे रातो
1
5
तपाई लै उनि हरु ले जस्तो हरिया नोट दिन सकिन्न अनि के गर्नु.धर्म भनेको केहि होइन पन्डित जी धार्मिकता हुनु पर्छ. राम्रा र नराम्रा मान्छे जुनसुकै समुदाय मा हुन्छन. मलाई त लाग्छ हामी हरु त यो मा यो भनेर हिड्नु भन्दा तपाई ले जे देख्नु हुन्छ त्यो नै सत्य हुन्छ नत्र थेओरी ओफ रिलेटिविटी किन आउनु पर्थो र साथी त्यसैले जब अरु के भनु र
मन परे हरियो, नपरे रातो
5
1
वाह पन्डित जी,
क्या तुक निकाल्नु भो यार वेद को. मैले अध्ययन राम्रो संग गर्न पाएकै छैन रहेछु भन्ने कुरा बल्ल आज थाहा भो. महाशय, कुरो अलि मिलेन, वेदको कुन क्रिस्टियन धर्म मान्ने विद्वान ले अनुबाद गर्नु भएछ भबिष्य बाणी को बारेमा. यहाँ लाइ यो ब्लग मार्फत जानकारी दिउ कि, वेदको अन्तमा समेत इश्वरको अस्तित्व को लागि सोध गर्ने पर्ने मनसाय उदघोष गरिएको छ. फेरी रहस्यमय पूर्ण वेद का श्रुति हरु कस्ता कस्ता महापुरुष ले त अर्थाउन सकेका छैनन्, यो यशु को बारेमा अर्थ्याउने बुजुर्वा को निस्किनु भएछ. वेद मा उल्लेख भएका Physics अहिलेका Quantum Physics संग तुलना गरिदैछ र वेदिक Physics सन्सार का गनिएका बिश्वबिध्यालय हरुमा समेत सोध को क्रममा छन्. र महाशय हिन्दु धर्म ले जात पात सिकाको होइन. गीता मा गरिएको बर्णन पढ्नुस, त्यसमा कर्म अनुसार को जात पाउनु हुन्छा, तसर्थ वेदव्यास ब्राह्मण मानिन्छन. अहिलेको यो भेदभाव त आफ्नो स्वार्थ को लागि धर्म को नाम मा राजनीति गर्ने ले गरेका हुन्. तर निस्चय पनि यो राम्रो होइन. र अब कुरो आयो क्रिस्टियन धर्म को, ए हजुर धर्म कुनै पनि नराम्रा होइनन, यी बाच्ने आधार हुन्, जीवन का दर्शन हुन्. तर यो धर्म माने स्वर्ग जाने र अर्को धर्म मानेमा त्यो अबशर पाइन्न भनेर जुन हजुरहरुले सिकाउनु हुन्छ नि त्यसमा पटक्कै चित्त बुझ्दैन. कसरि जगत निर्माण कर्ता ले कसैलाई काखा र कसैलाई पाखा गर्दा हुन्. जीवन दिए पछी त जीवन प्रतिको सकारात्मकता र समस्त जीव प्रतिको आदरभाव र सहिस्नुता, र अनुशाशन पो जीवन धर्म हो. होइन र? यशु लाइ पुजे धर्म नत्र अधर्म? हजुर अनि धर्म परिबर्तन गराएर आफ्नो बश मा लिनको लागि अनेक भित्रि कु कृत्य गरेर बाहिर sewa gareko dekhaaunu नि धर्म? यशु लाइ माने स्वर्ग नत्र hell भन्ने biswas bhanda aru कुनै andhabiswas hola र?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
1
कृष्ण जी तपाईं ले छैन के वेद पद्नु भाको छ? खै कता लेखेको छ येशु को बारे मा VED मा? के येशु भनेर नाम नै लेखेको छ? खै त प्रमाड? लेखना त हाम्लाई पनि औंचा/ येशु १८ वर्षा कता बेपत्ता थिए त बाइबल मा? कुनै उत्तर छ? छैन भने BBC ले बनको Documentry missing years of Jesus youtube मा हेरम/ अनि के भन्नु हुन्छ हेरम.
हिन्दु धर्म ले अल्लाह, येशु तेरो नाम भन्छ के अरु धर्म ले भन्छ/ कृष्ण जी तपाईं हरु त धेरै लोभ र प्रलोभन मा परेर धर्म परिवर्तन गर्नु भयो, तर बिदेशी मान्छे हरु जो क्रिस्टियन बाट हिन्दु मा परिवर्तन गरे तिनी हरु ले पढेर बुजेर गरे, सो त्यो वैयात गुफ्फ़ आफै संग राख्नुस, वेद पद्नुस पढेको भए येसु को प्रमाण देखौनुस, नत्र चुप्लाग्नुस /
मन परे हरियो, नपरे रातो
6
0
मात्र सेवाको लक्ष्य भएको भए सायद धर्म संगै आउंदैन थियो हो | सेवा त तपाईं हरु को साधन हो, साध्य त धार्मिक एकाधिकार हो | आफ्नो विचार-दर्सन त पक्कै राख्न पाहिन्छ तर अनेक लोभ, प्रलोवन एवम अरु धर्मको गलत आलोचना गर्नु पक्कै राम्रो कुरा होइन | सायद प्रभु येशुले पनि एसको खिलाप नै हुनुहुन्छ होला |
मन परे हरियो, नपरे रातो
2
2
वाह् पन्डित जी
क्या अध्ययन गर्नु हुदो रहेछ यार। मैले त थाहा नै पाको थिइन कि बेद मा त्यस्तो भबिष्य बाणी गरेको छ भनेर। कस्ता कस्ता महपुरुश ले त वेद बुझ्न सकेका छैनन, तपाईंले कस्तो सार थाहा पाउनु भाको यार, अनी अर्को कुरो ऋग वेद मा त्यस्तो लेखेको छ भनेर अनुवाद गर्ने चाँही तपाईं कै धर्म वाला पर्नु भो होला होइन? वेद मा उल्लेखित भौतिक शास्त्र अहिलेको QUANTUM फिजिक्स सँग तुलना गरिन्छ। वेद का यि रहस्य जान्न संसारका कतिपय गनिएका विश्वाबिद्यालय मा यसको सोध चल्दै छ। यसै लाई आधार मान्ने हिन्दू धर्म तपाईंको लागि काम सबै भन्दा काम नलाग्ने भो होइन? संसार मा हिन्दू धर्म ग्रन्थ (खास गरी वेद) मात्र यस्ता ग्रन्थ हुन जसमा ईश्वर को अस्तित्व नै प्रश्न मा राखिएको छ। बुझेर पढ्नुस्। र अर्को कुरा जात पात हिन्दू धर्म ले रोपेको होइन, त्यो त धर्म को नाम मा राजनीति गर्ने हरुले रोपेका। अनी यार यशु लाई मान्ने स्वर्ग जान्छ नत्र नर्क भन्ने धर्म चाँही महान? के ब्रम्हाण्ड रचना गर्ने ले आफ्नै सन्तान लाई काखा र पाखा चाकडी गरेको भरमा गर्छन र भन्या? समस्त हिन्दू लाई हेर्नुस् उनिहरु चाहे अनुसार धर्म परिवर्तन गर्छन्, कोइ मन्दिर जान्छन कोइ जादैनन, कोइ भगवान छ भन्छन कोइ खोइ भन्छन। सबै धर्म लाई आदर गर्छन्। कुनै पनि क्रिस्टियन ले कुनै अरु धर्म लाई मान्न तयार हुँदैन। हेर्नुस् धर्म सबै राम्रा छन। यसले जीवन र जगत र जीवन कसरी ब्यतित गर्ने भन्ने पथदर्शन को काम गर्छ। तर जुन धर्म ले यशु लाई नमाने त मुक्त हुँदैनस भन्छ त्यो भन्दा ठुलो अन्धबिश्वास अरु कुनै होला? जुन धर्म मा लाग्ने हरुले अरुलाई पनि क्रिस्टिअन बनाउन अनेक जाल झेल गर्छ, त्यो धर्म? भित्र अनेक महा षड्यन्त्र गरेर आफ्नो धर्मबलम्बी बढाउन लाग्ने र बाहिर अली अली सेवा गरेर देखाउने? मनुष्य लाई यो धर्म मात्रा धर्म अरु धर्म पाप भनेर मानसिक बलात्कार गर्ने धर्म चाँही धर्म? छोड्नुस् यार उधाहरन नै कती छन, कती लेख्ने। तर म यशु लाई पनि मान्छु, मोहम्मेद लाई पनि, बुद्ध लाई पनि, कृष्ण लाई पनि। तर यिनको नाम मा राजनीति गर्नेहरुको पछी लाग्दिन। बुझ्नु भो?
बिश्वो मैनाली, कोरिया
मन परे हरियो, नपरे रातो
5
1
मित्र जी तपाई ले भेनेको कुरा सुन्दा एकदमै अच्चम लाग्दछ ..कतै तपाई नि क्रिस्टियन धर्म को प्रचारक त होइन . तपाई को कुरा हरु कुनै अर्थ मा सत्य छैन सो आब लेख्दा ध्यान दिनु होला है महासय ….
मन परे हरियो, नपरे रातो
1
1
बोका,भन्ने बित्तिकै खसी पारेको होइन | बाख्रीको छोरो | ठ्सक्क गनाउने |यो कुरो सत्य हो | भारतको पश्चिम बङ्गाल को उत्तरमा पर्ने मेटेली भन्ने ठाँउ छ | त्यहा देखि
उत्तर पश्चिम कोणमा जाँदा नागेस्वरी भन्ने ठाँउ छ | उकालो परेको ठाँउमा हामि स्चूल वाट घर आउदा देखेको एक जना आइमाई मान्छे ले बोकाकै दूध दुहुदै गरेको
कुरो म छर्लंगै पार्न चाहान्छु | यही प्रकारले लोग्ने मान्छेको पनि हर्मोन को कारणले
स्तन बढ्छ साथै दूध आउन सक्छ | यो चाहि अन्ध बिस्वाश होइन |
मन परे हरियो, नपरे रातो
11
6
ठुलै जात्र पो भएछ त…../ हामी नेपालीहरु बढी यस्ता अन्धविश्वासहरुको पछि लाग्छौं अनि अरुको बढी मुख ताक्छौँ….के गर्ने यस्तै छ….मानिसहरु कहाँ देखि कहाँ पुगी सके….??? हामी नेपालीहरु भने जहीको त्यहिँ छौं.
मन परे हरियो, नपरे रातो
3
6
लाइम वाटर हुन सक्छ
मन परे हरियो, नपरे रातो
2
7
येस्को पछाडी पनि पक्का बिदेसी प्रभु को हात हुनु पर्छ. नत्र कसरी पनि सेतो भयो?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
10
अहिले नआए पनि सत्य युग मा दुध आउथ्यो होला नी अहिले न आए पनि तेही को दुध खानथे होला ऋषी मुनी हरु ले होइन ?
नेपाल मा चाही धेरै नै चमत्कार हुन्छन कहिले ढले को पिपल को रुख नै उठछ कहिले चाही धारा बाट दुध आउछ कहिले नेपाल को मन्त्री परिषद नै हरे का मात्र हुन्छन यो पनि त चमत्कार नै त हो नि ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
39
11
उमेशजी
यो प्रिथिबी मा ठुलो समुह मानिस हरु यिनै भगवान को करिश्मा मा बाच्न बाध्य छन् ,सद्दाम हुसेन ले जिबन मा कति मानिस मारे,अपराध गरे जब अमेरिकी हरु को चंगुल मा फसे,दुलो मा लुके ,अनि उनि सबै न्याय को जिम्मा अल्लाह लाइ दिए ,
तेस्तै नेपाल कै कुरा गरौ न !!
जनता ले प्रचण्ड बाट ठुलो आश गरेका थिए, जब उनको राजनीति फेल खायो,माकुने र परमानन्द को भर मा सारा नेपालि को भबिस्य झुन्दिरहेछ ,हामि जानी न जानी रामभरोसे गरिरहेका छौ कि छैनौ ??जब कि सारा नेपालि लाइ थाह छ यिनीहरुबाट देश उल्टो दिशामा जानेछ ?
जब डाक्टर ले निको हुदैन भनेर घोसणा गरेका बिरामी हरु , जन्मिदै फारसी,घिरौला ,लौका जस्तो भएर जन्मेका केटीहरु जो रेड कार्पेट मा हिड्न चाहन्छन , पुर्ब राजा ज्ञानेन्द्र , काली बाबा ,साइ बाबा कहा न गएर कहा जाने???????????????
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
15
अब कुन दिन यहाँ पेट्रोल डीजाल ,मोबिल सबै ढुंगे धारा बाट बग्ने हो संकै छ बा
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
14
ढुंगे धाराको दुत पिएर हत्ताकत्ता भएहोलन|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
4
23
नेपालमा अन्धबिस्वास को भकारी छ …. तेसैको परिमाण हो यो…
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
18
पोखराको सेती नदिमा पनि तेस्तै सेतो पानी आउछ | अब जल थाप्न जानु पर्ला पोखरा |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
20
त्यो भक्तपुर को बासिन्दाहरु बिशेसगरेर ब्यासी, कमलविनायक ,सुर्यबिनायाक र सल्लाघारी यो चर्कुना बाट भित्र बस्नेहरु जसलाई नारायण मान बिजुक्छे को अतिआधुनिक ( रोहित ) राजनैतिक सिछ्या ले राम्रोसंग पढ़ाएको छ , तेशैले उनीहरु एती बुद्धिमानी छनकि कोहि एउटा नौलो मान्छे त्यहाँ गएर ” जमिन मुनि जहा मुहान छ मा गाइहरु बस्दोरहेछन अनि मुहानको पानी जति सबै गाईले खाएर पानी को सट्टा धारो मा दुध दिनेरहेछन हो तही दुध आउन थालेको रहेछ अब देखि सधै दुध आउछ भन्दिय पनि …(.ख ख वोया ढाओ ठिक ख ) मतलब हो हो उसले भनेको एक दम ठिक हो भन्ने ठाउँ अनि त्यहाँ तेस्तो अन्धबिस्वाश भयो भनेर केको आस्चर्य जस्तो मलाई लाग्छ है साथि हो…. एदी सबैलाइ चेतना भया !!
जय देश
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
19
पाठक मित्रहरु,
म येही भक्तपुर मा बस्छु जुन चार दिशा मैले प्रस्ट्याएको छु तेस्भित्र कै बशिन्दा हुँ मपनि र लज्जित र दुखि छु आफ्नै आंग कन्याएर आफ्नै सरिरको छार उडाउने खालको लेख लेख्नुपर्दा तर यो शत प्रतिशत सहि हो येस्मा दुइमत छदैछैन ! मैले यो प्रतेक्छे अनुभव को आधार मा लेखेको हुँ यहाहरुले पनि बेलामौकामा यहाको समाचार पढ्नु भएकै होला !
मन परे हरियो, नपरे रातो
4
8
थापा जी तपाई कता बस्नु हुन्छ ? म पनि यही भक्तपुरकै बासिन्दा हुँ/
हो नारायण मान बिजुक्छे ( दाई चा !) भक्तपुर क्षेत्र नुम्बेर १ का सभासद हुन् ,नकी एतिहासिक नगर भक्तपुर का राजा , उनि राजा हैन, उनि त उसको पार्टी को एकलौटी नेता तथा पूर्व संसद अनि वर्तमान सभासद मात्रै हो !
अनि थापाजी समग्र भक्तपुरवासी लाई किन यत्रो रिस??? के हामी केहि पनि थाहा नपाउने जन्तु जस्तो देखे छौ कि केहो? हो नारायण मान बिजुक्छे को पार्टी ले नगरपालीका मा बोलवाला गरेपछि मल्ल कालिन एतिहासिक नगरी भक्तपुर मा केहि सुधार मर्मत गरेकाछन , सबै उसैले गरेका होइन / नेपाल मा SLC मा सबैभन्दा बढी पास गर्ने जिल्ला मा गनिन्छ , राम्रो काम लाइ राम्रै भन्नु पर्छ!
तर एउटा कुरा को ख्याल गर्नुश थापा जी भक्तपुर एक यस्तो सहर हो जुन नेपाल को सबै भन्दा कान्छो जिल्ला भएपनि उसको उचाई अरु जिल्ला भन्दा धेरै माथि छ . उदाहरण धेरै दिनु पर्दैन . यो नगरी भित्र बिश्वो सम्पदा सुची मा सुचिकृत मठ मन्दिर छन् , फोहर राजधानी नजिकै भएपनि भक्तपुर नगरी वाताबरण को हिसाबले श्वोचछ र सफा छन् / हामी भक्तपुर नगर वासी एक नेपाली भएको नाताले बिस्वो सामु सिर ठाडो गरेर बस्न सकी राखे का छौ . तर यसमा संका नहोस कि यो सबै नारायण मान दईचा ले गरे का हैनन् उनको योगदान पनि छन् तर ! सयौ बर्ष पहिले देखि यी मल्ल कालिन मठ मन्दिर हरु सबै यहि भक्तपुरे पुर्खा हरुको योगदान ले गर्दा नै आज रमणीय एतिहासिक नगरी भएका हुन ! यिनै पुर्खा हरुको योगदानले नै आज हामी भक्तपुरे भएको मा सन्सार सामु सिर ठाडो गरि बस्न पाएका छौ / अस्तु !
नेपाली नेवा/
मन परे हरियो, नपरे रातो
2
2
भूत होस् वा भगवान् प्रत्यक्ष आँखाले नदेखेसम्म कसरी पत्याउनु ? कहिल्यै नदेखिने अदृश्य चीजहरुमा विश्वास कसरी पनि गर्नु ? किन र कसरी भन्ने प्रश्नात्मक जिज्ञासा राख्नाले तथ्य कुराको बोध हुन सक्छ । कम्तीमा सत्यको नजिक पुग्न सकिन्छ । तर, यही किन र कसरी भन्ने प्रश्न दिमागमा बोक्न नसक्नेहरु अन्धविश्वासी र रुढीवादी हुन्छन् यस्ता लाटा सर्वसाधारणहरु नै हुन् राजालाइ विष्णु भगवानका अवतार भन्दा पनि पत्याउनेहरु ।
ती अन्धविश्वासीहरुलाइ अल्मल्याएर उनीहरुमाथि शासन गर्न खोज्ने केही टाठाबाठाहरुले चाहिँ किन र कसरी को जवाफ पनि दिन चाहँदैनन् र सोध्नखोज्न पनि चाहँदैनन् । के पूर्वराजा ज्ञानेन्द्रका साथै पूर्वगृहमन्त्री खुमबहादुर खड्का जस्ता व्यक्तिहरु ती सर्वसाधारण जनताझैँ अज्ञानी र अन्जान होलान् ? पक्कै होइन । तर, उनीहरु बाठा छन् सर्वसाधारण लाटा ।
यी बाठाहरुमा लाटाहरुमाथि शासन गरिरहने अभिलाषा लुकेको छ । त्यसकारण राजाले भन्यो भन्दैमा, बाजेले भन्यो भन्दैमा, बाबुले भन्यो भन्दैमा, गुरुले भन्यो भन्दैमा वा गुरुमाले भन्यो भन्दैमा आँखा चिम्लेर केही पनि पत्याइहाल्नु हुँदैन भन्ने बुद्ध वचन सधैँ दिमागमा बोकेर हिँडे त्यस्ता अन्टसन्टका चमत्कारहरुमा विश्वास गर्न पुगिँदैनथ्यो ।
कुनै चीज किन र कसरी, कहिले भयो भनेर राम्ररी जाँचेर सत्यतथ्य नबुझी पत्याइहाल्नु हुँदैन ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
15
बिष्णु जी,
म तपाई को कुरा मा समत छैन किन की तपाई ले भन्नु भय को छ की न देखेको कुरा लाई कसरि बिश्वाश गर्ने भने र हो ? तपाई ले बुद्ध को बचन चाही मन मा लीने तर आरु ले भने को चाही राम्रो कुरा को पनि बिरोद गर्ने तपाई ले न देखेको को कुरा लाई बिश्वाश गर्न्नु हुन्न भने इतीहास लाई पनि भोराषा गर्नु हुन्न?????
मन परे हरियो, नपरे रातो
9
8
## आरु ले भने को चाही राम्रो कुरा को पनि बिरोद गर्ने तपाई ले न देखेको को कुरा लाई बिश्वाश गर्न्नु हुन्न भने इतीहास लाई पनि भोराषा गर्नु हुन्न?????…##
नारायणजीलाइ धन्यवाद ।
म इतिहासमा विश्वास गर्छु । इतिहास त अदृश्य हुँदैन नि । पत्याउनका लागि ऐतिहासिक बलिया आधारहरु हुन्छन् सबुत प्रमाणहरु हुन्छन्, पुरातात्विक वस्तुहरु हुन्छन् । जस्तो पृथ्वीनारायण शाहलाई त तपाइँ हामीले पनि प्रत्यक्ष आँखाले चाहिँ देखेनौँ तर, उनी र उनको ऐतिहासिक कार्यलाई पुष्टि गर्ने अनेकौँ सामग्रीहरु, वस्तुहरु आज हामी देख्न सक्छौँ पाउन सक्छौँ।
तर, भूत र भगवान् जस्ता काल्पनिक र अदृश्य-अज्ञात शक्तिहरुमा पो कसरी विश्वास गर्ने भनेको त – के आधारमा विश्वास गर्ने – उहिल्यैदेखि भनिँदै आइयो, मानिँदै आइयो भन्दैमा, बाउबाजेले भन्दै आए भनेकैकै भरमा पत्याउने त ?
अर्को कुरा, अरुले भनेको राम्रो कुराको विरोध गर्ने भनेर पनि टिप्पणी उठाउनु भएको छ । म अरुको राम्रो कुराको विरोध किन गर्छु ? मलाई त्यसो गर्ने छुट मेरो विवेकले दिँदैन । तर अरु कसैलाई चाहिँ राम्रो लागेको तर उबाहेक अन्यकालागि नराम्रो देखिएमा चाहिँ विरोध गर्दा हुन्छ कि । जस्तै, एक व्यक्ति सडकमा लठठी हल्लाउँदै हिँडोस् केही छैन । तर, त्यो लठठीले उबाहेक अरु बटुवाहरुलाई हिर्काउँदै हिँडेमा चाहिँ विरोध हुनु पर्छ । यति चेतना भएपछि जथाभावी अरुको राम्रो कुराको म कसरी विरोध गर्न सक्छु होला ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
5
के धर्म को कुनै पनि इतिहास छैन र? धर्म को पनि इतिहास हुन्छ
धर्म का कुनै सबुत प्रमाण छैनन् र ? रामायण, माहाभारत, गीता, बुद्ध को अर्थी उपदेश मुसलमान को कुरान, अनि क्रिश्चियनहरुको बाइबल के यी सबै असत्य का इतिहास हुन् त ? के यी सब इतिहास होइनन र ?
Bhimsen Limbu जी रयो कुरा भूत र भगवान् जस्ता काल्पनिक र अदृश्य-अज्ञात शक्तिहरुमा को म पनि तपाई ले जस्तै सोचदथे जब आफु लाई तो घटना आइ लागो तब मैले बिश्वाश गर्न लागे को हु ?
तपाई लाई थाहा नै होला मुस्लिम हरु एक दिन मा ५ पटक मजीत जान्छन किन त ? मजीत मा के हुन्छ खाली हुन्छ!!! उनि हरु ले अल्लाहा लाई भोराषा गर्छन तसै ले उनि हरु मजीता जान्छन प्राथना गर्न को लागी हिन्दु हरु मन्दीर जान्छन क्रिश्चियनहरु चर्चमा त बुद्ध धर्म लम्बी हरु गुम्बा मा तपाई ले घुम्बा, मन्दीर,मजीत,र चर्चमा क देख्नु हुन्छ त ? मैले एक मात्र कुरा देखु तो हो बिश्वाश >>>>>>>
मन परे हरियो, नपरे रातो
1
0
धर्मको इतिहास छैन वा धर्म मानिएको सत्य होइन भन्ने मेरो जिकिर हुँदै होइन । धर्म मानिँदै आएको र धर्मकर्ममा विश्वास गरिँदै आइएको चाहिँ सत्य हो तर, धर्ममा जेलाइ सत्य ठानेर मानिन्छ, विश्वास गरिन्छ त्यो चाहिँ सत्य कसरी हो ? सत्य नदेखी नबुझी गरिएको विश्वास चाहिँ अन्धविश्वास हो भनेको हुँ । धार्मिक अन्धविश्वास अनुसार स्वर्ग र नर्कको विश्वास गर्ने गरिन्छ । पत्याउने आधार के त ? अन्धविश्वासीहरुले मानेपछि मान्न कर लाग्यो भन्नेनै एक मात्र आधार होइन त ?
अब तपाइँले भूत वा भगवान् को साक्षात्कार गर्नुभएको कुराको आधार के ? मपनि हेर्न र साक्षात्कार गर्न चाहन्छु ताकि मेरा जिज्ञासाहरु मेटिउन् । मपनि विश्वस्त हुन चाहन्छु । के मैले चाहँदैमा भूत वा भगवान्लाइ भेट्न सक्छु वा दुनियाँलाइ देखाउन सक्छु ?
मन परे हरियो, नपरे रातो
0
1
Bhimsen Limbu
तपाई को नाम लेख्दा गल्ती भय छ ल माफ गर्न्नु ल ,,,,,,,,,
मन परे हरियो, नपरे रातो
5
4
प्रतिनिधि सभाले पारित गरि घोषणा गरेको धर्म निरुपेक्ष राष्ट्र माथि अन्तर्घात गर्ने
अतिबादी बाहुनबादीहरुको एउटा नाटक हो ! भर्खरै मात्र बिद्धार्थी कालमा एक नम्बर मण्डले भएर हिंड्ने काली बाबा भनाउदा भारतीय एजेन्ट दलालले बहु जाति,बहु भाषी,बहु धर्म ,बहु संस्कृति रहेको नेपाल र नेपालीको भावना माथि अन्तर्घात र कुठाराघात नीति अन्प्नायेर मसानघाटमा पुगेको राजसंस्थालाई ब्युताउने कोशिस गरि राखेका छन्! यस प्रकारका क्रियाकलाप ले देशमा फेरी अर्को अराजकता निम्त्याएर नेपाली नेपाली बीच काटमारको स्थिति शृजना गर्नु कति सम्म ज्याज छ,यो कुरा कालीबाबा र त्यसका पिच्छा गरेर हिंड्ने भाले बाबाहरुले जान्न र बुझ्न जरुरि छ!
छ!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
23
को बाहुन को मगर अनि को च्यामे अनि पोडे, सबै नेपाली, हामी दाजुभाई नेपाली नै हौ..
अतिबादी बाहुनबादीहरुको एउटा नाटक हो, यो बाक्य मा मलाई धेरै नै आपति छ! कृपया आफ्नो कमेन्ट लेख्दा कुनै सुमहगत अछेप नालौदा राम्रो हुन्च कि!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
6
कुरो र कुलो जता लगे पनि जान्छ तर कुरो मा सच्चाई हुनु पर्छ अनि कुलो मा पानी जानु पर्छ? बल्ल तो कुरो र कुलो को काम हुन्छ ,,,,,,
मन परे हरियो, नपरे रातो
8
9
हलैहल्ला को पिछ लागनु भन्दा चुरो कोरो के हो भन्ने तीर लग्नु पर्छ
मन परे हरियो, नपरे रातो
7
6
कहिँ नभएको कुरा नेपाल मा नै हुने , धारा बाट पानि आउन छोडेको बेला कहाँ को तेती महँगो दुध आउनु , हे नेपाली हामी अब अन्दबिश्वासमा कहिले सम्म बिश्वास गर्ने …
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
12