मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    भ्रमण वर्ष २०११ को प्रचार यसरी हुन्छ


    तामसालिङले हिजो गरेको तीन जिल्ला बन्दको क्रममा धादिङको गल्छीमा गाडी रोकिएपछि अलपत्र परेका विदेशी पर्यटक। भ्रमण वर्षको प्रचार त यसरी पो हुन्छ, कि कसो ? सबै फोटोः निखिल तिमिल्सिना


    कुर्दाकुर्दै जिन्दगी नै भइगएछ….


    टाइम पास


    टायर पनि बाल्नै पर्‍यो नि बन्द सफल पार्न।


    No related posts.

    56 comments to भ्रमण वर्ष २०११ को प्रचार यसरी हुन्छ

    • dorje tamang

      grater TAMSALING…….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • dorje tamang

      Thank you TAMSALING for your protest.i and all people should support the protest of TAMSALING.people of TAMANG are being back from the mainstream of nepal by the brahmanism government and all elements.so, we should support it by the side of economy,intellect and etc….whatever needs……..Jay TAMSALING!……

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • All because of mawobadi parti.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yo sabai mawobadi kaaran ho.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिसौ सताब्दीको नेपाल मन्दिरै मन्दिरको देश”
      एक्काइसौ सताब्दीको नेपाल बन्दै बन्दको देश”
      बाइसौँ शताब्दीको नेपाल गन्धै गन्धको देश “

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 36 Thumb down 0

    • samyok

      यो त २०११ नेपाल लाई पर्यटन बर्ष बनाउछु भन्नेलाई एउटा संदेश हो यो देखेर उसले बुझ्नु पर्छ नत्र नेपाल पर्यटन बर्ष होइन कलंक बन्ला

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 4

    • AnilK

      नेपाल बन्द अनि नेपाल बन्द गराउने कार्यकर्ता हौसेनेमा म आफुलाई दोषी ठान्छु| म मात्र होइन यहाँ कमेन्ट गर्नी हरेक साथीहरु पनि म जस्तै दोषी हुनु हुन्छ| बन्द गराउने समूह ५% मात्र होला, तर बन्द नहोस भन्ने समूह ९०% भन्दा बढी नै छौ| हामी ९०% लाई ५% उग्र समूहले जहिले पनि जितेको छ|
      किन.. किन..किन!!!

      किन भने हामी गफ मात्र गर्छौ, प्रतिकार गर्न डराउछौ|

      नेपाल बन्दको प्रतिकार गरौ, नेपाल बन्द आँफै हराउछ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 2

    • devendra singh

      मुहान नै धमिलो भएपछी काँह साङ्लो पानी पाइएला? स्वार्थी नेता दल भएको देशमा माहात्मा काँह पाइएला?!!??

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • बरु २०११ साल पुरै बन्द घोसना गरौ | १ वर्ष सिङ्गो देश कसरि बन्द गर्दारहेछन भनि हेर्न बिदेशीको ओहिरो लागिहाल्छ नि | अनि त् भ्रमण वर्ष सफल भैहाल्छ नि |

      मन परे हरियो, नपरे रातो Thumb up 15 Thumb down 2

    • धिक्कार छ तिमि हरु लाई…. देश लाई कहाँ बाट कहाँ पुरायौ है | होइन यो वर्ष बन्द नगर्ने भनेको होइन र ..के खको मुख ले बोल्छन होला ……..दुख लाग्छ यो सब देखेर| केहि गर्न नसके नि चुप लगेर त बसी देउ | देश रोई रहेछ |

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • नेपालको हालत देखि दिक्क लागेर विदेशिएको / फेरी पनि आफ्नो जन्म भूमिको केहि राम्रो समाचार हेर्न अनि सुन्न पाईन्छ कि भनि इन्टरनेट खोल्छौं तर दिन प्रति दिन देशको हालत बिग्रदै गएको देखिन्छ / अब त आफु नेपाली हुं भन्न पनि सरम लाग्न थाली सक्यो !!!!!!! !!!!!! !!!!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 12

    • बिकास

      हैन अब हामी यति अगाडी बढी सकेका छौं पर्यटन प्रवर्द्धनको लागि भने २।४ वटा हेलिकप्टर किनेर यसरी बीचमा अलपत्र परेका विदेशीलाई निशुल्क आफ्नो गन्तव्य पुर्याउने हो भने चै बिदेशीमा यस माथि सकारात्मक सोच हुने देखिन्छ र दात्री देशहरुबाट पनि सहयोग प्राप्त गर्न सकिन्छ की ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 20 Thumb down 3

    • kabin

      थुक्का सालेहरु नेपाल बंद गर्नेहरु तिमिहरुको कहिले पनि भलो नहोस..सबैलाई दुःख मात्र दिने

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 33 Thumb down 1

    • sakar

      अब देखि नेपालमा बन्दको कार्यक्रम गर्ने पार्टीको अथवा संगठनको प्रमुख नेतालाई जेल हाल्ने कानुन बनाउनु पर्छा ! येसो गरे मात्रै यो सस्तो बन्दको आयोजना गर्नेहरु तह लाग्छनकि ???

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 2

    • dipen tokyo

      नेपाली सरकार को २०११ को पर्यटन वर्ष यहिताहोनी
      कस्तो कुरानाबुजेको पर्यटन हरुले यहि बन्द हेर्न आउने हो क्या …………….

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

    • bhaskar,va

      बन्द बाहेक अरु विकल्प खोजौ न आन्दोलन गर्ने साथी हरु | हेरा त बिचरा पर्यटक हरुको बिजोग |

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

    • ramchandra

      यस्तो गति बिदेशी ले देखे पछी कस्तो सन्देश जाला बिदेश मा

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 59 Thumb down 1

    • त्यो अम्बुलान्स जान नपाको देखेर (अन्तिम फोटो मा) त्यो रीसैरहेका पर्यटकहरुले ”नो गुड नेपाल” भन्दै आफ्नो देश मा गएर कसैलाई नेपाल नजान सल्लाह दिनछु भनेर म संग झोक्किदै थिए….. भ्रमण वर्षको प्रचार त यसरी पो हुन्छ, कि कसो ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 57 Thumb down 0

    • बीर

      यस्तो हालतले नि कही भ्रमण बर्ष सफल होला ? भ्रमण बर्षलाइ बरु अहिल्यै रद्द भएको घोषणा गर्दा बेश, भ्रमणमा आउनेको बिजोग मात्रै, बेकारमा देशको थप बदनाम हुने खतरा |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 3

    • shiva thapa (japan)

      नेपाली जनता ले अलिकति कमाउने बाटो थियो त्यो पनि हाम्रा नेता हरुले नदिने भए

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 5

    • नारायण(NS)

      मेरो संसार का पाठक मित्र हरु यी सबै नेता हरु लाई तेही भीजीटर बोक्नी बास भीत्र हाले आगो लगाउदा केही हुन्छ की नेपाल मा परिबर्तन ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 64 Thumb down 3

    • Bhoj Raj Giri

      नमस्कार निखिल जी

      यहाँलाइ फोटोको लागि धन्नेबाद हाम्रो प्यारो नयानेपालको चर्तिकला हेर्न पाएकोमा
      येस्तई हो हजुर के गर्ने येस्तई भएपो Nepal visit year 2011 पूर्ण सफल हुन्छ त
      हजुर अनि पो अरुले हामिनेपली harulai राम्रो भन्छन होला तेसैले त एती राम्रो
      सुभकाम भैराछ होलानी

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • Dhruba

      बिचरा म नेपाल म गएर पर्यटन बिकाश गर्छु भनेर पर्यटन बिकाश पढेको तेस्सै जाने भो खोला खोली तेत्रो पैसा र समय अनि बुद्दि.

      Thukka if this picture is published by any one of western (tourist generating) countries, it will certainly put off thousands of travellers thinking of adventure travel.

      k garne? kaslai bhanne? yetro kharcha garera tourism promotion garna lageko belama yo k ho?

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 7

    • Durga Khanal

      बधाई छ नेपाली हरु को हर्कत प्रति ? छितज भन्दा पर पनि संसार छ र मान्छे बस्छन भन्ने ज्ञान नहुदा एस्तो भाको होला है !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 23 Thumb down 4

    • Dev From Doha

      अब बन्ने संबिधान माँ बंद गर्ने हरु माथि सर्बजनिक अपराध सरह को मुद्दा लगाउनु पर्छ यदि नेपाल पर्यटक को लागी आकर्सक गंतब्य बनाउने हो भने .

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 21 Thumb down 3

    • Luna

      सर्बसाधारण र मुलुकको हितलाई सोचेर ” बन्द ” गर्नै नपाउने कडा नियम लागू
      गर्नु पर्ने हो राज्य बाट !
      बिभिन्न माग हरु भए सिधै सिहदरबार भित्र डेरा जमाए त भैहाल्यो नि ! किन दुनिया सर्बसाधारण लाइ दुख दिने !!!
      २०११ लाइ बन्द रहित नेपाल बनाउन अहिले देखि नै बन्द गर्नु नपाउने कडा नियम
      बनाए हुदैन र ?
      राम्रो कामको लागि साइत पर्खिनु पर्छा र ??

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 6

      • Bhimsen Limbu

        कथित बन्द सँग गोरु बेचेको पनि साइनो र सरोकारै नहुनेहरुले बन्द को पालना किन गर्ने ? ती विदेशीहरुले किन कथित बन्दमा रोकिनु परेको जबकि तामसालिङ सँग उनीहरुको के सरोकार ? खुरुक्क जान दिनु नि ? असल सँस्कार र सँस्कृतिको परिचय दिनु ? बन्दको अरु नै विकल्प खोज्न सकिन्दैन र ??

        जुनसुकै वान वा ल्याण्ड वा ….वादीहरुले बन्द गरेका भएपनि यसरी विदेशी पाहुनाहरु जो कहाँदेखि कहाँ पुग्ने लक्ष्य लिएर यात्रा गरेका हुन्छन् उनीहरुलाई क्षति पुर्‍याउनु ठूलो भूल हो । त्यस्तै विदेशी पाहुनाको मात्र होइन हामी नेपाली यात्रीहरुको पनि कति महत्वपूर्ण कामकाजहरुमा यस्ता बन्दले ठूलो बाधा र नोक्सानी पुर्‍याउँछ । त्यसकारण म लुनाजीको निम्न विचारलाई सहमति जनाउँदछु -

        ## २०११ लाइ बन्द रहित नेपाल बनाउन अहिले देखि नै बन्द गर्नु नपाउने कडा नियम
        बनाए हुदैन र ? ##

        मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 3

      • पुष्प

        अस्तिनै‍ नेपाल बन्द नगर्ने ‘कसम’ खाएका बेला मलाई किन हाँसो उठ्यो भन्ने जिज्ञासाको उत्तर पाउनुभो त लुनाजी ? :)

        मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • Aakash Regmi, Kirtipur

      कतै लिम्बुवान, कतै तामसालिङ, कतै नेवा राज्य, कतै मगरात, कतै थारुहट आदि..आदि छुट्टा छुटै राज्य भए पछि त भ्रमण बर्ष २०११ मा नेपाल आउने पर्यटक हरुलाई प्रत्येक राज्यमा राहधानी लागु हुने होला बिचराहरुले झन् दुख पाउने भए | अनि हामी नेपाल सुध्रिने सपना लिएकाहरु आखिर नेपाल टुक्रिने बिपना लिएर नै बिउँझने भयौं |

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 4

    • bikki

      नेपाल बाँदर को हात मा नारिवोल /जुन जोगी आय पनि कानै चिरेको /

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 3

    • Nabaraj

      खै के भन्ने…..? जति गाली दिए पनि नेपालमा खासै परिवर्तन हुनेवाला केहि देखिन्न…./ राम्रो कुरा केहि देख्न अनि सुन्न पैन्ना क्यारे….जहिले पनि यस्तै -यस्तै मात्र…./ हाम्रा नेताहरुको घैंटामा घाम कहिले लाग्ने हो…..?? मुखले एक बोल्छन्….वास्तविक ब्यबहारमा त्यसको ठिक उल्टो गरिरहेका हुन्छन् अनि हामी नेपाली जनताहरु पनि भेडा नै बनि रहेका छौं…किनकि नेताहरुले जे जे भन्छन्..त्यहिँ -त्यहिँ पिछा गरेर हिद्छौँ….// यसको लागि हामी नेपाली जनताहरु पनि सचेत हुनु परयो साथै नेताहरुलाई ठिक बाटोमा हिड्ने दबाब सृजना गर्नु परयो….///

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • तेज प्रसाद अधिकारी

      बिसौ सताब्दीको नेपाल :- मन्दिरै मन्दिरको देश,
      एक्काइसौ सताब्दीको नेपाल :- बन्दै बन्दको देश,
      वाह, क्या छबी हुने भो बिश्वमा नेपालको……
      :-(

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 27 Thumb down 3

      • Bhimsen Limbu

        …..
        बाइसौँ शताब्दीको नेपाल :– गन्धै गन्धको देश ।
        (एउटा मुक्तक पो बन्यो हैन त तेज प्रसाद जी ! अब)

        मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 18 Thumb down 3

        • prakash_edm_Canada

          तेइशौ शताब्दीको नेपाल :– भारत को एउटा प्रदेश ।

          मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • lila nath sharma

      बन्द त हाम्रो संस्कार नै बनि सकेको छ नेपालमा. यस्तो क्रियाकलाप ले हामी सबैले निकै सास्ती पाइसकेका छौ.
      पर्यटन वर्ष मनाउदा मलाई नेपालको टुरिस्ट एरिया मा नेपाली हरु प्रति गरिने व्यवहार सम्झनाआयो. मैले अनुभव गरेको छु प्रसस्त टुरिस्ट आउने ठाउमा नेपाली हरु लै सकभर राख्न खोजिदैना. पर्यटन वर्ष मनाउने क्रम मा हाम्रा तेस्ता
      ठाउँ हरुमा आन्तरिक पर्यटक हरु लाइ पनि प्राथमिकता दिन सके निकै राम्रो हुन्थ्यो होला. बिदेसी पर्यटक धेरै भित्र्याउने कुरा आफैमा स्वागत योग्य छI I have some bitter experiences of visiting densely touristed areas in High Mountain.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 6

    • yaman Lama

      धेरै धेरै बधाई छ उही बारा पुस्ता पुछार ढुंग्रोमा राख्दनी नआको आनिकाल्को बुध्ही कुह्हिएको नेता भनौदाहारुको मतिले चलाएको देश यस्तै हो के गर्ने साथीहरु !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 4

    • raaz

      होइन अस्ति भर्खर होइन र भन्या १५ पार्टीले बन्द नगर्ने बाचा गरे भनेको! यो बन्द गर्ने संगठनको माउ पार्टीको नेताको मुखमा थुक्न माइसंसारमा थुक संकलन अभियान चलाउन पर्यो/ ल सबैले अलि अलि थुक दान गर्नु पर्यो / मेरो तर्फबाट ख्वाक थु… थु… थु… थुक्क…

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 4

    • kesu

      के हो यो ताम्सालिंग,नेवा,थारुवान,तमुवान,मगरात….देश टुक्राउन बनायका दश थरि नाम,
      धन्यवाद माओबादी लाइ जसले देश लाइ गण्डकी,धौलागिरी,बागमती…..बाट यो जातीय बिभाजन मा लगिदियो अनि सिकायो बन्द र बन्दुके सस्कृति.
      यो ताम्सालिंग को जन्म गराउने पनि माओबादी नै त हो संबिधान लेख्ने सुर ताल छैन, सत्ता पल्टाउन उद्धत छ अझै.
      के को सफल हुनु एस्तो पारा ले परेटन वर्षा २०११ यस्तै संदेश पठाउदै गरेपछि के को टुरिस्ट आउने नेपाल मा.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 7

      • Bhimsen Limbu

        क्या हो केसुजी ! जम्प गर्नुभएछ नि । सेनाका बारेमा यो प्रतिकृया लेख्दैगरेको बेलासम्ममा तपाइँले प्रतिकृया दिन चाहनु भएन नि । सेनाले निहत्था सर्वसाधारण महिलाबालबालिकामाथि गोली प्रहार गर्‍यो । के तपाइँलाई त्यस अमानवीय घटनाले लज्जित बनाएन होला ? तपाइँको मनमा अलिकति पनि केही प्रतिकृया उत्पन्न गराएन होला त ? ती अबोध, निर्दोष र अन्धकारपूर्ण भविष्य भोग्न विवश ती नाबालकहरुको दयनीय स्थिति देख्दा तपाइँको मन पक्कै रमाएन होला ?

        तपाइँको कमेन्टको निक्कै चासो थियो साथीहरुमा पनि ।
        एउटा राजहठ हुन्छ एउटा बालहठ हुन्छ अरु पनि के के हुन्छ यो तपाइँको चाहिँ कुन हठ होला ?

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 18

    • Rajesh Sharma

      धेरै धेरै बधाई छ बन्द गर्नेहरुलाई !तिमीहरुको त हामीले जति आरति उतारे पनि कमै हुन्छ !
      आंटी कुटी एइ एउटा पर्यटन उद्योग बाँकि छ ,त्यसलाई पनि सुकाईदेउ !टनटै खतम !

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • raj

      धेरै राम्रो पर्चार परेतन वर्ष २०११ को नया नेपाल मा . एअस्ती फोटो हरु हेर्न पाउ ..जय नया नेपाल

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 9

    • tulsi

      एस्तो बन्द;घेराउ;जुलुश;र तोडफोड दिमाग बाद भएकाहरुले गेने काम हो/ यी बन्द अह्वान्कर्ताहरुलाई भगवान्ले सदबुदी दिउन /

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 3

    • ramu kandel

      ‍”१२ वर्ष कुकूरको पुच्छार ढुग्रोमा राक्दा पनि जस्ताको तस्तै” !!!

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 32 Thumb down 4

    • Bhamir Thapa, swiss

      कतै लिम्बुवान, कतै तामसालिङ, कतै नेवा राज्य, कतै मगरात, कतै थारुहट आदि..आदि छुट्टा छुटै राज्य भए पछि त भ्रमण बर्ष २०११ मा नेपाल आउने पर्यटक हरुलाई प्रत्येक राज्यमा राहधानी लागु हुने होला बिचराहरुले झन् दुख पाउने भए | अनि हामी नेपाल सुध्रिने सपना लिएकाहरु आखिर नेपाल टुक्रिने बिपना लिएर नै बिउँझने भयौं |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 3

      • भामिर जी दोस chahi अरुलाई दिए राम्रो होला ,संगठनलाई भन्दा badi , बन्द अहिले को मात्र होइन . अन्त उपाए नै क cha र नेपालमा बन्द बाहेक ,यो सबै सरकारको दोस हो .

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 4 Thumb down 24

        • Bhamir Thapa, swiss

          लिम्बु जी, म तपाइको विचार संग पनि सहमत छु तर यो बर्षलाई पर्यटन बर्ष बनाउनको लागि सबै साना-ठुला ( सरकार भित्र र सरकार बाहिर ) दलहरु बीच सहमत पनि त भएको हैनर ?

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 6

        • Suresh Tamang

          लोयेम जी तपाईहरु जस्ता देशमा रहुनजेल हाम्रो देशको हबिगत यस्तै हुने हो. तपाईको सोच देखेर मलाई लाज लाग्यो.

          मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 2

        • लिम्बु जी, सबै दोष जहिले पनि सरकार लाई , बन्ध हड्ताल गर्न साथ दिने तपाई हामी, तोड फोड गर्ने पनि तपाई हामी, अनि नाम चै सरकार को , किन हामी यो नचाहिने काम मा मात्र सरकार को साथ दिन्छौ र देश बिकाश गर्न सबै सरकार लाई एक्लै छोड छौ, लिम्बु जी अजै पनि time छ यदि तपाई हामी हाम्रो लागि नसोची हाम्रो हुने सन्तति को लागि देश बनाउन लाग्यो भने, कुनही पनि वेस्टर्न country एक दिन मा बने का अबसैए होइन , त्यसैएलेय् आउनु होस् देश विकास गर्न सरकार मात्र नभनौ हामी पनि एक जुट भई लागौ, र आफुले गर्न सक्ने कामआफ्नो स्तर मा बसेर देश को बिकाश गरौ |

          मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • deepsagar

      भ्रमण नगर बर्ष २०११ हुनु पर्नेमा अर्कै भएछ .. एस्तो फोटो हरु बिदेशी हरुले देख्यो भने त पक्कै भ्रमण नगर बर्ष २०११ हुनेछ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 28 Thumb down 3

    • rahul

      नेपाली जनता ले अलिकति कमाउने बाटो थियो त्यो पनि हाम्रा नेता हरुले नदिने भए.मेहिनत गरेर खाने लै नि भोक भोकै मर्न पर्छ यस्तै भैराख्यो भने.

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 3

    • Rohit

      धिक्कार छ तिमि हरु लाई…. देश लाई कहाँ बाट कहाँ पुरायौ है | होइन यो वर्ष बन्द नगर्ने भनेको होइन र ..के खको मुख ले बोल्छन होला ……..दुख लाग्छ यो सब देखेर| केहि गर्न नसके नि चुप लगेर त बसी देउ | देश रोई रहेछ |

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 16 Thumb down 2

    • Ashok Sharma

      गलत सस्कृतिको बिकाश भयको छ यो हुनुहुँदैन
      आफ्ना माग पुरा गर्न गरिने यस्ता गलत तरिकाले हामी नेपालीलाई संसारमा मुर्ख को परिचय दिने छ.
      तपाई को चाहना बिपरित काम भयको होला तर तपाई जुन तरिकाले बिरोद जनाउनु भयको छ यस मा म बिल्कुलै समहत हुन सक्दिन. तपाई अरुनै तरिका को बिरोद को बाटो लिनु होला…..

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 2

    • sudip aryal

      केहि गर्दा पनि न हुने भयो. अब त जए सुकै होस् .

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 2

    • # नेपाल मा यति पनि बन्द नभए त बाटो चाडै भत्किहाल्छन नि । २५ क्युन्टेल नथाम्ने बाटोले १०० क्युन्टेलका मालबाहक गाडी थाम्नु पर्छ ।
      # डिजेल,पेट्रोलले काहाँ थेग्न सक्छ त ।
      # कृतिम अभाव श्रृजना गर्न बाहाना पनि चाहियो, नभए कसरी १० दिन पसल खोलेर ३० दिनको भाडा तिर्ने ?
      # नेपालको गाडीमा ए.सी. नि हुन्न अनि एसी विनाको गाडीमा पर्यटकलार्इ घण्टैा गाडी भित्रै राखी रहदाँ बन्द भए स्वच्छ हावा खाने समय पाउछन् ।

      कति फाइदा छन् बन्दका । खै बिचार गर्या ।

      जय बन्दकर्ता, नेपाल का भाग्य विधाता,
      तिमीहरूको प्रगती, नेपालको उधो गति ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 46 Thumb down 3

    • dipak joshi

      “भत्केको घरको बिग्रेको चाला | “

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 3

    eXTReMe Tracker