Comments on: सेनाले नियन्त्रणमा लिएर हत्या गरेकोः स्थलगत प्रतिवेदन

By: mahesh
Allare जी

म मगर नभए पनी मेरा अति घनिष्ट साथी हरु मगर छन. म सुन्गुर नखाने जात को भएपनि(परम्परा अनुसार)  सुन्गुर मलाई मिठो लाग्दछ र खान्छु पनी. मैले भन्न खोजेको के हो भने घरपालुवा जनवार गाई, भैंसी, बाख्रा कुखुरा भेड़ा, सुन्गुर आदि मध्य सुन्गुर अली फोहोरी जनवार मानिन्छ, अनि मगर जी को लेखाई पनी फोहोरी मस्तिस्क बाट आएको ले(हेर्नुस न उनको लेखाई) तेस्लाई सुन्गुर संग तुलना गर्न खोजिएको हो. एस्ले कुनै जाती लाइ चोट पर्न गएको भए  क्षेमा चाहन्छु र मेरो आशय त्यों होइन भन्ने पनी जानकारी गराउन चाहन्छु.

मन परे हरियो, नपरे रातो   0  0

By: <fb:name linked="false" useyou="false" uid="100000506345831">Niranjan Sharma</fb:name>
ससांग लामा न्युयोर्क, समाजबाद को कुरा गर्दा गर्दै तपाई साम्यबाद तर्फ हुइंकिनु भो नि त हँ?समाजबादी नीति बराक ओबामा ले बोलेको मा हर्षित हुनुहुँदा तपाइले के चै बिर्सन मिल्दैन भने तपाईका महान गुरु कार्ल मार्क्स ले दिनुभएको प्रेसक्रिप्सन बाट आज पुंजिबादी देशहरुले अपनाएको र अपनाउन खोजेको समाजबाद मार्क्स को भन्दा बेग्लै बाटो हो| उनको बिचारलाई कार्यन्वयन गरेका अथवा भनु भने लागु गर्न खोज्ने हरुको गति त तपाइले पढेर आएको देश बाटै शिक्छ्या लिनु पर्ने हो, त्यति नभए पनि तेआनेम चोक को घटनाले बुझ्नु र बुझाउन पर्ने हो|त्यसकारणले हाम्रो देशको लागि यदि तपाइँ सांचिकै एउटा देश प्रेमी र हतैशी हुनुहुन्छ भने यो खाल्डो मा गै सकेको बिचारलाई काँधमा बोकेर हिड्ने अनि हामी माथि लाद्न खोज्ने हरुलाई दिनुहुने समर्थन, बिचार र लेखी लै बन्द गरेर बरु यी भ्रष्ट नेताहरु लाइ कसरि पर्दाफाश गर्नी र प्रजातन्त्रको मुलभूत अधार, यसले दिने अधिकार अनि देश प्रतिको आफ्नो कर्तब्य बारेमा तपाई जस्ता मानिस हरु जो पुंजिबादी समाजमा काम गरेर त्यसको स्वतन्त्रता र “काम गरि खान” पाउने ब्यबस्था बारे हामी नेपालीहरु लाइ सिकाउनुस न|

मन परे हरियो, नपरे रातो   0  0

By: madan bajracharya
लिम्बुजी

माफ गर्नुस/मैले बुझ्न मा गल्ति गरे/ निक्जी ले तपाईंको प्रतिक्रिया उहाँले नरुचाएको सर्बहारा र मार्क्स बादी कुरा पटक्कै नभएको भनेकोमा तपाईं को जवाफ को गलत अर्थ लगायेछुं/ अब मित्र ले आबश्यक परेमा समर्थन गरिने भन्ने कुरा याद छ तेस्को लागि धन्यबाद/ तपयिन्ले कहिले भन्नु भएको थियो नि सयमित हुन् सकेन भने गलत हुन् जान्छ भनेर/ यो प्रतिक्रियामा म असयमित भएको आफैले महसुस गरे/

मन परे हरियो, नपरे रातो   1  0

By: Sheela
साथीहरु,

हा हा, खास कुरो के हो भने, बिमल दाईले use गरि सके पछी तुरन्तै त्यो कम्प्युटर मैले लिए/ उहाले पनि भर्खरै  mysansar को portal गएर  केहि गर्नु भएको रे छ / त्यो कमेन्ट लेख्ने template मा उहाको identity fix  भएको रहेछ / मैले पनि आफ्ने comment लेखेर हतार-हतार submit गरीछु, अनि वहाको नाम बाट posting  हुन गयो/ र एकै छिनमा मेरो यो हुस्सुपन थाहा पाएर आफ्नो नाम मा तुरन्तै फेरी submit गरे/ मेरो असाबधानिले गर्दा बिमल दाइलाइ पर्ने गएको मर्का र यहाहरु लाइ पर्न गएको शंका निवारण गर्दै क्षमा माग्दछु /

मन परे हरियो, नपरे रातो   0  0

By: Sheela
साथीहरु,

हा हा, खास कुरो के हो भने, बिमल दाईले use गरि सके पछी तुरन्तै त्यो कम्प्युटर मैले लिए/ उहाले पनि भर्खरै  mysansar को portal गएर  केहि गर्नु भएको रे छ / त्यो कमेन्ट लेख्ने template मा उहाको identity fix  भएको रहेछ / मैले पनि आफ्ने comment लेखेर हतार-हतार submit गरेछु, अनि वहाको नाम बाट posting  हुन गयो/ र एकै छिनमा मेरो यो हुस्सुपन थाहा पाएर आफ्नो नाम मा तुरन्तै फेरी submit गरे/ मेरो असाबधानिले गर्दा बिमल दाइलाइ पर्ने गएको मर्का र यहाहरु लाइ पर्न गएको शंका निवारण गर्दै क्षमा माग्दछु /

मन परे हरियो, नपरे रातो   0  0

By: Diwakar
i don’t know to anticipate what happen  there but as far as i know entering in protected reserve is illegal and its their mistake nevertheless i have sympathy to them.

मन परे हरियो, नपरे रातो   2  0

By: Bhimsen Limbu
मदनजी !

निरञ्जन शर्माजीले जुन जुन मित्रलाई जे जे आरोप लाउनुभएको छ वा निरञ्जनजीको दृष्टिमा जो जो जे जे देखिनुभएकोछ त्यो त्यो सही हो सही छ म मान्छु र्समर्थन गछु भन्ने र आशय उपरोक्त  मेरा कुन शब्द र वाक्यले स्पष्ट पारेको छ होला ? निरञ्जनजीले मेरा कमेन्टहरुमा केही तटस्थ र निष्पक्ष धारणालाई र्समर्थन र सह्राहना गर्नुभएकोछ र त्यसकालागि मैले पनि वहाँलाई धन्यवादसम्म दिएको हुँ । धन्यवाद दिँदैमा मित्रहरुलाई लगाइएको आरोपलाई कसरी मैले घुमाएर र्समर्थन गरेको र्ठहर्छ  होला ? बुझ्न सकिन । अनि आआफूलाई लागेका गलत आरोपहरुको खण्डन सम्बन्धित व्यक्ति वा मित्रहरुले गर्दा नै र्सार्थक हुन्छ । अन्य दोस्रा वा तेस्रा व्यक्ति वा मित्रहरुले अघि सरेर बोलिदिँदा वा खण्डन गरिदिँदा उचालेको कुकुरले मृग मार्दैन भनेजस्तो निष्प्रभावी हुन सक्छ ।  त्यसकारण प्रतिवाद गर्न प्रतिवादी नै पहिला अघि र्सर्नु पर्छ । मित्र, गवाही वा साक्षीहरु होइन । त्यसपछि मात्र आवश्यक परे मात्र मित्रले पनि साथ दिन अघि र्सर्नुपर्छ ।

त्यसकारण मेरो पक्षबाट हेदा तपाइँको निम्न वाक्य सय होइन दइ सय पनि होइन, हजार प्रतिशत गलत हुन गएको छ – मदनजी :

निरन्जन जी ले मलाई जे मा पनि भारतको दोष देख्ने र पुष्प जी मावोबादीको दोष नदेख्ने अनि ससांग जी आफु पुंजी बादमा रमाउंदै बस्ने अरुलाई माक्र्स बाद फलाक्ने भन्नु भयो तपाईंले घुमाएर सकार्नु भयो/

मन परे हरियो, नपरे रातो   4  0

By: shyam
माई संसारमा कमेन्टहरु हेर्दा त धेरैजसो व्यक्तिहरु राजनैतिक दलका प्रबक्ता जस्तो लग्यो मलाई त. एकथरि माओबादी समर्थक र अर्कोथरि त्यसका बिरोधि. यस्तो ठाउमा त स्वच्छ भएर मानिसहरुले आफ्नो प्रतिक्रिया लेख्दैनन भने नेपालको राजनीति धेरै फोहरी भयो भनेर के गनगन गर्नु!! नेपालीको कर्म नै यस्तै!! राजनीतिमा ध्यान नदिएर आफ्नो आफ्नो कामतिर लागेका नया पुस्ताले पो बरु केहि गर्लान कि!!

मन परे हरियो, नपरे रातो   0  0

By: madan bajracharya
लिम्बु जी

निरन्जन जी ले मलाई जे मा पनि भारतको दोष देख्ने र पुष्प जी मावोबादीको दोष नदेख्ने अनि ससांग जी आफु पुंजी बादमा रमाउंदै बस्ने अरुलाई माक्र्स बाद फलाक्ने भन्नु भयो तपाईंले घुमाएर सकार्नु भयो/ आज भारत लाई दोष दिएको नरुचाउने मावोबादीको गल्ति भित्र अल्मलाएर, भारत बलियो छ नुन तेल उतै बात ल्याई खानु पर्छ भन्ने हरु ले चाहेको के हो भन्दा लुकाएको के हो बुझ्नुस भिसें लिम्बु जी/ अनि तेस्तालाई समर्थन गर्नुस/

अब निरन्जन जी आज नेपाल जति बिकसित हुनु पर्ने थियो तेस्मा भारतले बाधा अड्चन गरेको थिएन, भारत नेपालको सह्रिदाये मित्र हुन् भनि तपाईं कुनै प्रमाण दिन सक्नु हुन्छ? भारतले नेपाल माथि थिचो मिचो गरेको मात्रै होयिन नेपाल भारतको मिलाउन बाकि भूभाग हुन् रास्ट्र संघमा सदस्य बनाउनु हुन् भनि रास्ट्र संघ सम्म दावी गरेको थियो/ सुनुन न अब तपाईंको भारत भक्ति पनि अब/

मन परे हरियो, नपरे रातो   1  1

By: पुष्प
माफ गर्नुस बिराजजी, हो रहेछ ।

मन परे हरियो, नपरे रातो   3  0