अपडेटः धेरै दिनपछि आज बल्ल काँग्रेस र एमालेबीच भागवण्डाको सहमति भएको छ। सहमति अनुसार गभर्नर एमालेले पाउने भएको छ भने योजना आयोग र गरिबी निवारण कोषको प्रमुख काँग्रेसले पाउनेछ।
**************
यो मन्त्रिपरिषद्को बैठकले पनि देशलाई लाजै लाग्ने बनाइसक्यो। उनीहरुलाई लाज नलागेर के गर्नु, हामीलाई लाज मर्नु बनाइसक्यो। त्यो मन्त्रिपरिषद्को बैठक हो कि भागवण्डा मिलाउन कुनै घरको अंशवण्डा गरेको जस्तो बैठक हो? हप्तामा एक/दुई पटक बस्ने मन्त्रिमण्डलको बैठक दिनमा दुई तीन पटक बस्दै, स्थगित हुँदै, निर्णयविहीन हुँदै गर्छन्। केका लागि? मात्र भागवण्डाका लागि ! कस्तो जमाना आयो लौ न नि !
अब हेर्नु न, नियम कानुनलाई त गोली नै हानिसके यिनीहरुले। नियम हेर्ने हो भने त देशको केन्द्रीय बैँक नेपाल राष्ट्र बैँकको गभर्नर पद खाली हुनु एक महिना अघि नै नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउनु पर्थ्यो। तर बिजोग हेर्नुस् त- गभर्नर नभएको २ महिना भइसक्यो, अझै कसलाई गभर्नर बनाउने भन्ने भागवण्डाको झगडा गर्दैछन् काँग्रेस र एमाले।
काँग्रेस आफ्नो मान्छेलाई गभर्नर बनाउन चाहन्छ। एमाले आफ्नो मान्छेलाई। हाम्रो मान्छेको धुनमा यिनीहरुले राम्रो मान्छे ल्याउनु पर्छ भन्ने नै बिर्सिसकेका छन्। खाली भागवण्डामा मात्र यिनीहरुलाई रुचि छ। राष्ट्र बैँक जस्तो देशको मौद्रिक र आर्थिक नीति बनाउने निकाय लामो समयसम्म नेतृत्वविहीन हुँदा पनि एक थोपो गम्भीरपना छैन उनीहरुमा।
बरु मन्त्रिपरिषद्को बैठकमा झगडा गर्दै बसेका छन् उनीहरु।
उता, एमआरपीको बिजोग हेर्नुस्। लेखा समितिको निर्णय मान्दिनँ भन्दै सुजाता कोइराला एमआरपी भारत मै छाप्न दिनुपर्ने अडानमा छन्। क्या गज्जब छ। कमिसनको खेल नमिल्दा यत्रो समयसम्म चुप बस्ने अनि अहिले आएर बिना प्रतिस्पर्धा भारतैलाई दिनुपर्छ भनी अडान लिने। भारतमा पासपोर्ट छापियो भने नेपाली नागरिकका संवेदनशील जानकारीमा भारतको पहुँच हुन्छ भनी केहीले आलोचना गरेका छन्। तर सुजातालाई यो सब कुराको मतलब छैन। यसका कारण अप्रिल १ देखि लागू हुनुपर्ने एमआरपी अलपत्र परिसकेको छ। के हुने हो, कसैलाई थाहा छैन।
कस्तो लथालिङ !
No related posts.









सबैको आ-आफ्नो सोचाई अनि बुझाई हुन्छ कसले कुन तरिकाबाट सोच्छ, ब्यक्त गर्छ त्यति मात्र फरक हो. तर मलाई लाग्छ कसैको निधनमा आलोचना गर्नु भन्दा श्रदान्जली ब्यक्त गर्नु नै उत्तम होला कि कसो ………..?
त्यसैले हाम्रा शिखर पुरुष गिरिजा प्रसाद कोइरालामा आफ्नो हार्दिक श्रदान्जली अर्पण गर्न चाहन्छु साथै सोकाकुल बर्गमा समबेदना प्रकट गर्दछु …………./////
मन परे हरियो, नपरे रातो
4
0
ramo chha
मन परे हरियो, नपरे रातो
2
0
नेपाल प्रजा परिषदले सुरु गरेको रानातान्त्र बिरोध लाई दिशा बिहिन तुल्याउन नेपाललाई भारतको प्रान्त बनाउनु पर्छ भन्ने बि पि आदि बटुलेर भारतमा स्थापना गरेको नेपाली कांग्रेस पार्टीले २००७ सालको परिबर्तनमा जनताले र सहिदहरूले चाहेको परिबर्तन देख्न दिएनन्/ नेपाललाई भारतको प्रान्त बनाउनु पर्छ भन्ने कोयिराला हाबी भएको तेतिबेलाको सरकारले देशमा १९५०को सन्धि लाद्न लगाएर नेपाल भारतको अर्ध उपनिवेश बनाउंदै लागे/ कान्ग्रेश आज सम्म त्यो १९५०को सन्धिको समर्थन गर्दैनै छ/
कांग्रेस को शासन चल्यो कि तेही नेपाललाई भारतको प्रान्त बनाउनु पर्छ भन्ने कोयिरालाहरुनै प्रधान मन्त्रि बने/ जति जना कोयिराला प्रधान मन्त्रि बने तेतिनै वोटा नेपालको ठुला नदीहरु भारतलाई बकश दिए/
कोयिरालामन्त्रीहरुकै पालामा सबै भन्दा बढी सिमा मिचिए कोयिरालाहरु चुयिंक बोल्दैनन/ नेपालमा जनताले परिबर्तनको लागि पटक पटक संघर्ष गरे तर परिबरतनको नाममा भारतकै हुकुम आदेश अनुशर चल्ने सरकार बन्दै गए/
कोयिराला प्रबिती भनेकै देश घटी प्रबिती बने/ रास्ट्रबाद घाती प्रबिती बने/ उनीहरु हाबी भएको उनीहरुकै पार्टी भित्र परिबार साही चल्दै गरेको छ/ कांग्रेसमा भएका रास्ट्र बादी नेता त् तिनीहरुले मासे मासे उनीहरुकै कारण बात देसको अन्य पार्टीहरुमा समेत रास्ट्र बादी नेताहरु मासिंदै गए/ कोयिरालाहरु मात्र भारत खुसि गर्न चाहन्छन/ भारत रिसाएको व्यक्तिहरु मारिने क्रम मा भारत बिरोधि नीति लिने राजा बिरेन्द्र देखि अदना नागरिक जमिम साह समेत मारिएको छ/
अब यो मेसिन रिडेबल पासपोर्ट काण्ड पनि धमिजा लाउडा काण्ड र मोबाईल फोन काण्ड जस्तै हुन्/ मोबाईल फोनको ठेक्का दिन्दा पनि भारतकै कम्पनि लाई तेतिबेला चक्र प्रशाद बास्तोला गुप्ता आदि लागेकै थिए/ मोबाईल फोन को ठेक्का पनि भारतलाई दिएकोले आज कुनै कुरा गोप्य रहन सकेन/ अब पासपोर्ट पनि बिना प्रतिस्पर्धा भारतलाई छाप्न दिने हो भने नेपालको अर्को सम्बेदनशील बिशयेमा नियेंत्रण गुमाउनु हुन् जान्छ/ के गर्न खोज्दैछ कोयिरालाहरुले नेपालमा?
गिरिजा मर्दा मर्दै पनि आफ्ना पार्टी बात अर्को कुनै उ जस्तै गिरिजा बनाउन नसके पनि उ जस्तै अर्को गिरिजा एमाले बात बनाई गएको छ/ अब यता अलि अग्लो गिरिजात मरी गते तर उ भन्दा अलि होचो गिरिजा नेपालमा अहिले प्रधान मन्त्रि मै छन्/ जसरि कोयिरालाहरु देसको नदि भारतलाई चधौन्दै प्रधान मन्त्रि बन्दै आएको थिए अहिले को प्रधान मन्त्रि पनि उस्तै गरि भारत रिझाएरै प्रधान मन्त्रि बनेको छ/ कोयिरालाहरु भारतले सिमा मिचेकोमा नबोल्ने अहिलेको होचो कोयिराला मिचेको सिमा पनि मिचेको छैन भन्ने/ गिरिजा भारतमा जन्मेको अहिलेको को पुर्खा पनि उतै जन्मेको/ दुवै जना उस्तै उस्तै छन्/
तर प्रकृतिले नेपालबाट कोयिरालाको अन्तिम खुड्किलो भत्काएर अब सुजाता आदि बाकि बचेको कोयिरालाहरुलाई अपांग बनाएको छ/ गिरिजा काल लाई अब काल ले लागिसकेको छ/ अब बेला यहि हो, नेपाली कांग्रेस मा कुनै रास्त्र्बदिनेताहरु अझै बाकि भए उनीहरु जुर्मुराउनु पर्यो/ नेपाल लाई भारतको प्रान्त बनाउने सपना बोकेका यी कोयिरालाहरु र तिनका मतियारहरुलाई अब पारिनै हत्याउनु पर्यो/
अब उहिलेको धमिजा लाउडा मोबाईल प्रकरण देखि अहिलेको लिमोसिन र पास पोर्ट प्रकरण को रहस्य खोतलेर यी बाकि बचेको कोयिरालाहरु र तिनका तिनीहरु जस्तै मतियारहरुलाई नेपालको राजनीति बात लगार्नु पर्छ/.
मन परे हरियो, नपरे रातो
5
0
प्रथम, यो कुपुत र नालाएक बाहुन कोइरालाका सन्तान माधब कुमार बिहारी र गद्दारी मधेशी हरुलाई नेपाली नागरिक बेच्नु र नेपाली सम्जिनुनै ठुलो गलत हो ! यो पैसाको लागि आमा बेच्ने कोइरालाको सन्तानले अनि उनीहरु भारत बाट आएको हुनाले उसको पार्टी बलियो बनोउनुको लागि डाँका बिहारी मधेशी हरुलाई ५० लाख नेपाली नागरिक बेचेको छ ! तेसकारण त्यो सबै नागरिक र पासपोर्ट निलम्बन गर्नु पर्छ ! के आम नेपाली जनताले योकुरा thaha cha? कोइरालाको सन्तानले ८० अरब घिचेको, एमाले पार्टीले २० अरब घिचेको, विद्या भण्डारीले बोक्शी विद्या सिक्नुको लागि आफ्नो लोग्ने बलि चढाएको? अनि देसद्रोही साही सेना ले बर्समा ६० अरब घिचेर तेस्माठी नेपालीलाई बलात्कार गरेर मार्छ, अनि कठमन्डु वरिपरी नेवारको र तामांग हरुको हजारुं बिगाहा जमिन लूत्छ ! यसरी नेपालीलाई लुटेको हिसाब मन्गोलेअन् फोर्स ले अब आउने दिनमा चुक्ता गर्नेछ र असली नेपालीले सान्तिको सास फेर्ने छ ! jay नेपाल !
मन परे हरियो, नपरे रातो
2
0
साला भारतका ब्वासो र हुँडार बाहुन chetriharu एमाले काँग्रेस अनि मधेशीको छाला ओढेर तमाम् नेपाली जनजाती र आदिबशिको निर्मम हत्या र बलात्कार्गरी देसको रगत चुशेरा basheko cha! And Pashupati Mahadev is unable to help Nepal and Nepali because Indian Bahuns are using black magic to shut his mouth and only open single eye to look after Indian’s बेनेफित. अब मन्गोलिएन् फोर्स खडा गरेर यी देसद्रोही ब्वाँसो हरुलाई india ma lakhenu parcha!
मन परे हरियो, नपरे रातो
1
0
इनी सबै लेख हरु बाट प्रस्ट हुन्छ नेपाल को कानुन र कानुन का रखवाला हरु को असली चरित्र, दलाल र दलाली हरुको नास गर्नुनै नेपाल र नेपाली को बिजय हो /
मन परे हरियो, नपरे रातो
1
0
बीपीको सपना अनुशार देश चलेको भए,नेपालको हालत एस्तो कंहा हुने थियो र ? के गर्नु ग्रिजाको ग्रेण्ड दिजाइन र सपना(सिधान्त) हो यो / जुनै पार्टीका,नेता,मन्त्रीहरुले सरकार चलायपनि माथिको आदेस भन्दै,सबै छेत्रमा येस्तै हुनेछ / अब हेरौ गिर्जा पछी सुजाता कोइरालाको सपनालाई(मुखले जय नेपाल,भित्रि मनले जय विदेश”भारत्”)’ जनताले कस्तो रुपमा हेर्छन/
मन परे हरियो, नपरे रातो
1
4
mer sing थापा जी
नेपाल जापान.कम मा नया पत्रिकामा डाक्टर तारा नाथ शर्माको बि पी सिट ८ महिना भन्ने लेख एक चोटी पढ्नुस/ धन्य यी फताह नेताहरुले बि पी को त्यो सपना चाहिं पुरा गरेंन छ नभए हानि त् उहिले नै भारतीय पो भई सक्थे/
मन परे हरियो, नपरे रातो
3
0
यो अनिल भन्ने लै सुजाताले किनेको छ १००० मा थुक्क पाजी
मन परे हरियो, नपरे रातो
3
0
यो गिरिजाको “ग्रान्ड design” . भनेको यहि हो . उसको जीवन मा यो पुरा नहुने भो अब छोरी लै लगाउदै छ ….थुक्क नेपाली जनता ,,,,जाबो पस्स्पोर्ट पनि इंडिया बाट लिनु पर्ने ?? भोलि नेपाली पैसा मात्रै होइन नागरिकता पनि issued by UP GOVT …..LAAJ MARDO DESH KA NAPUNSAK JANATA…..
मन परे हरियो, नपरे रातो
0
0
यो नेपालको कपुत हरुको सरकार नामको भिड लाइ कोसना र गालि गर्न उपयुक्त मसंग कुनै शब्दनै छैन! यस्ताहरु बात देशको भबिस्य देख्ने र समर्थन गर्ने हरुलाई “सौताको रिसले पोइको नाटो काट्ने” भन्दा अरु केहि भन्न सकिन्न र यी र यस्तालाई समर्थन गर्ने हरुलाई देशको श्राप लाग्ने छ, पक्का लाग्ने छ! जनताको श्राप लाग्ने छ! यसले माकुने लाइ त केहि फरक पर्दैन किनकि यो माकुने को सोचनै जेजसरी होस् एक पटक प्रधान मन्त्रि भयारै छोड्ने हो र भयो अब जेसुकै होस् देश झाट्टी मतलब भन्ने दिमाग र बिचार ले सर्वथा दरिद्र नालायक हो यस्तोको हातमा देशको सरकार सुम्पेका छौ! न सोच छ न अध्यायन, न बिचार छ न बिद्दता, अनाहक मा कग्तालिमा ढोगेर पुजेर मारेर जसरि भयपनी प्रधान मन्त्रि बन्न पाय भयो, यस्तो लाइ समर्थन गर्ने र यस्तो बुख्या*चा बात देशको भबिष्य सम्रिद्दी देख्ने हरुमाथि खुबै हास्न मन लाग्छ तर केगर्नु,
देश र आफू अनि जनता चाहि रुदा रुँदा रुवाइ र आशु पनि सकी सक्यो!
यत्तिको दलित दरिद्र र नालायक ले त पंचायत कालमा पनि कुनै सरकार थियन त्यो चाहे मरिचमान को होस् या सुर्य बहादुर, लोकेंद्रमान को!
थुक्क नालायक : देशको श्राप लाग्ने छ पक्कै!
मन परे हरियो, नपरे रातो
7
0
४६ साल पछी यी चोर र डाका नेता हरुले के नै पो उपलब्धी गरेका छन् र बाडीचुडी खाना बाहेक! पहिला पनी त पालै पालो साताको सवादा लिएका हुन्! राष्ट्रको ढुकुटीमा रजाइ त गरे गरे माओबादी लाई जंगल पस्न बाध्य बनाएर राष्ट्र ललाई नै भड्खालोमा हालेका यिनै नालायक हरुले त हो नी!
सामन्ती राजाको पाउमा दाम चढाउने, अब मन्त्री खाने पालो मेरो भनी, सामन्ती दरबारमा विन्ती चढाउने, हिजो सामन्ती राजतन्त्रका समर्थक र गणतन्त्रका सख्त विरोधीहरु, आज गणतन्त्रका सख्त हिमायती भई चोर बाटो बाट पसेर सत्तामा आसिन भए! यिनी हरुलाई सत्तामा पुर्याउन आफ्नो बलिदान दिने शहिद हरुको हड्डी र गरिब निमुखा नेपाली जनताको रगत चुस्न पल्केका परजीवी हरुले सत्तामा बसी बाडी चुडी कडोरौ हुसुर्नु बाहेक अरु गर्ने यिनी हरुको बुता छैन!
राहदानी सम्बन्धमा, राहदानी भन्ने कुरो कती संवेदनशील कुरो हो भन्ने कुरो सबई लाई भनी रहनु पर्दैन होला! यस्तो संवेदनशील चिज बिना कुनई अध्धयन अनुसन्धान जबरजस्ती भारत लाई नै छाप्न दिने भन्ने कुजाता लाई छिटो भन्दा छिटो सरकार बाट गल्हत्याउनु पर्छ!
छिमेकी मुलुक भएको र नेपाल लाई हरेक छेत्र मा ठुल्दाईको व्यवाहार गर्ने भारत लाई राहदानी छाप्न दिन नहुने कारण हरु धेरै छन्!
एउटा उदाहरण राखौ ” नेपालले १०० प्रती राहदानी छाप्न अनुमती देला! तर भारत ले १०१ राहदानी छापेर १०० नेपाल लाई देला बाँकी त्यो एउटा चाही उसको कुनई एजेन्ट लाई दिएर भारत् विरोधी काम लगाउने अनी नेपाली ले गरेको भनेर प्रचार गर्ला! भएन त फसाद???
नेपाल बाटै नेपाली राहदानी निकालेका अफगानी नागरिक हरु ईन्डोनेसियामा पक्राउ परेको धेरै समय भएको छैन! केही साता अघी मात्र ईजरायली जासुस हरुले बेलायती नागरिकको नक्कली राहदानी प्रयोग गरी दुबईमा हमासका नेताको हत्या गरेका छन्!
भने नेपालको हरेक छेत्रमा गिद्दे नजर लागाएको भारतले पनी तेसरी नई नेपाली राहदानी दुरुपयोग गरी नेपाल विरुद्द र आफ्नो हितमा प्रयोग न गर्ला भन्ने के विश्वाश!
भारत जस्तो मुलुक, जाहाँ कुनई मानिस एक महिना जती बिना खर्च बाच्न सके, एक महिना पछी चोर र डाकाको सरदार भएर निस्कनछ भनिन्छ! भारत् जहा सत्ता भ्रष्ट नेताहरू र गुण्डा हरुको बाहुबलमा चलेको छ! के यस्तो राष्ट्र लाई, सुजाता जस्तो भ्रष्ट र खुरुममा बुद्दी भएकोले भारत लाई छाप्न दिने भन्दईमा राहदानी जस्तो संवेदनशील चिज भारत लाई दिने? यस्तो मुर्खता कदापी गर्नु हुदैन ! सबई लाई चेतना भए!
मन परे हरियो, नपरे रातो
14
1
Johnsen is concerned that those living now will have covered their needs. But at the same time we will not use up all the money. Those who come after us will also have a good time.
- Also our children and grandchildren to grow up in a good society. We must keep track of the economy and make our money and our resources. Otherwise, there is not, “said Johnsen. It writes news bureau NTB.
Finance Minister has made a separate competition. He asks students at secondary schools and high schools write a blog. It will be called “Do not go up the ladder!”
“Imagine that you are the Treasury. Also the next generations will have it as good as we have today? What should politicians do to achieve it? What would you do for us both to have a good time today. And save money for years to come? “It’s there in the text of the competition.
Blog Posts must be between 5000 and 7000 characters. The deadline for submitting is 15 April. There will be prizes for the winner. All blog posts should be posted on the website .fromNorway
मन परे हरियो, नपरे रातो
0
2
नरपशुहरुले गर्नु गरे| थुइक्क अपराधि हो ! अब त बोल्न पनि सरम लाग्न थालिसक्यो | यसमा माओबादी पार्टीको केहि प्रतिक्रिया आएन किन हो?
मन परे हरियो, नपरे रातो
10
0
हामी निमुखा जनताहरु लाई यी चोर, हरुवा नेताहरु ले जे भने पनी हुन्छ l
अब संबिधान पनि भनेकै बेलामा बन्छ हजुर ! भारतीय राजदुत राकेश शुदले नयाँ नेपालको नयाँ संबिधान पनी draft
गरेर ल्याई सकेको छ रे .. त्यसलाई यसो खालि ठाउँ भर्ने काम मात्र त बाँकी छ नि !
मन परे हरियो, नपरे रातो
6
0
छि छि छि……….!!!!!!!! हग्नेलाई भन्दा देख्नेलाई लाज……………
मन परे हरियो, नपरे रातो
10
0
हैन यी पाखण्डी माओ बादी हरु पनि चुइक्क बोलेका छैनन् नि यो पासपोर्ट का बिसयेमा,? मा पनि कस्तो लाटो जन्गलिहरुलाई त पासपोर्ट चाहिन्ननि हैन र सथिहो?
मन परे हरियो, नपरे रातो
12
5
लामाजी !
दिल्लीबाट उनीहरुलाई पनि एउटा आकाशवाणी आएको छ कि ? आकाशवाणी मार्फत यस्तो सन्देश पाए होलान् कि यदि बढी बकबक गरिस् भने एक एक गरेर जमीम र अरुणको हालत बनाइदिन्छु भनेर सातोपुत्लो उडाइदिएका छन् कि ? नत्र यति सम्बेदनशील विषयमा, एकप्रकारले सुजाताको कदम देशद्रोही नै मान्न सकिन्छ, यसप्रकारको विषयमा किन चूप भएका ?
जुन देश कहिल्यै असल छिमेकी बन्न सकेको छैन र जसले कैयन् स्थानमा सीमाअतिक्रमण गरेको र देशै हडप्ने प्रयत्न गरिरहेको छ त्यही देशलाई यति सम्बेदनशी पासपोट छाप्ने ठेक्का दिएको बारे माओवादी किन नबोलेका ?
“मौनं स्वीकृति लक्षणम”. भनेजस्तै मौन बसिदिनाले सुजाताको करतुतलाई एक ढङ्गले स्वीकार गरेको नै बुझिँदैन र ?
मन परे हरियो, नपरे रातो
3
1
भ्रस्ट कुजाता नेपाली भए पो नेपालीहरुको हितको ख्याल राख्छे, बिदेशीको कुजात बुहारी नेपालीको भ्रस्ट कुजात बुढी छोरी, पोइको घरमा न टेकेको कुजाता, आफ्नो घर त सम्हाल्न न सक्नेलाई देशको र नेपाली जनताको बाल मतलब ???? सायद मर्ने बेलामा उतै भारत तिरै लाग्नलाइ त होला नि MRP पासपोर्ट महँगोमा अनि सुरक्षालाइ पनि ख्यालै नगरी छाप्न दिन खोजेको . उनको जस्तो भ्रस्ट गरेर कमाएको पैसा जनतासंग पनि हुन्छ भन्ठाने होला भ्रस्तले . यो बहुला भ्रस्ताचारी कुजातालाई गलासमातेरा हुत्याउनु पर्यो MRP पासपोर्ट छाप्नु अगावै . खै नागरिक सर्वोच्चता अनि बिदेशी प्रभुको भाषण गरेर नथाक्नेहरु पनि यसमा चुप लागेको देख्दा पो अचम्म लाग्छ त मलाइ .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
16
0
खाओ खाओ डाँका हो खाओ!!! घर पोलेर आगो ताप्ने डाँकाहरु लाई के भन्ने|
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
अब त अति नै भै सक्यो / कति येसरी चुप लगेर बस्ने सारा नेपालीहरु / नेपालीहरुले यो सबै नेताहरु , पार्टी हरु को चाल देखि सके पछि पनि किन एस्ता कुराहरुको बिरोध गर्दैनन् / किन एस्ता पार्टीलाई मात्र भोट दिएर देस चलाउने जस्तो ठुलो अधिकार दिन्छन/ एस्ता पार्टीहरुको देस र नेपाली जनता प्रति को आस्था , विश्वास गुम्यो र कहिले नेपाली जनता को हित गर्ने काम गर्दैनन् भन्ने प्रमाणित भै सक्यो / तेसैले सबै नेपाली एक हौ र राष्ट्रको को लागि भए पनि सक्छाम नेता र देस प्रति समर्पित पार्टी लाई भोट दौ/
मन परे हरियो, नपरे रातो
6
0
आखिर मा हड्डीको भागबन्डा मिलेछ है / ल बधाई छ हामि लाइ ….भोलि फल मासुको भागबन्डा( सुजाताको ) मिल्यो भन्ने खबर पनि कुनै नौलो हुने छैन तयार रहनुहोस साथीहरु….
मन परे हरियो, नपरे रातो
14
1
जबसममा तेस्ता नेपालीहरुले जो विदेश मा बसेर आफ्नो फाइदाको लागि दस थरि को पार्टी खोलेर फोहरी राजनीतिक काम गर्छ र कुजता जस्तो भ्रस्ट लै स्वागत् को लागि तछाद्मछाद गर्छ, जस्तै बेल्जियम , नीदरलैंड इत्यादी देश गरे , अनि तेस्ता चम्म्चे आफ्नो स्वार्थ र फाइदा को लागि येस्ता दरिद्र, खानै नपाएका नेताहरु को उलटा उनीहरुको विरूद गर्नु कहाँ कहाँ अझै तेस्को खूता सुम्सुअनु जाने हरुलाई बदाई छ / जब यो खाते नेताहरुले नेपाल देशलै रवांडा, सोमालिया, कंगो,, अफ्गंतिस्तान बनौछा र मान्छेहरु खान नपाएर मर्छ, जातपात को लडाई हुन्छ , र एक अप्स मा मारकाट हुन्छ देश मा तब मात्र चम्म्चे र कर्येकर्ता को आँखा कोलछ होला होइन? येत्रो अरुदेश क मान्छे हरु पनि बिस्देश मा छ तर कहिले सुनेन उनीहरुले राजनतिक पार्टी खोले को / इन्डियन कै कुरा गरु , खाली येस्ता स्वार्थी नेपालीहरु छ जसले आफ्नो महतो को लागि गरेछ , तेस्ताले नेपालीले विदेश मा छु भनेर धाक लागुन पर्दैन / तेस्ता नेपालीहरु गए गुज्रेकाहुन/
मन परे हरियो, नपरे रातो
3
0
“काले काले मिलेर खाउँ भाले” भनेको यहि रहेछ…../ टाउको एमाले ले खाएछ अनि पुच्छर कांग्रेस ले…//
मैले सानो छँदा पढेको थिएँ कि- अंग्रेजीमा जम्मा ३ पर्सन हुन्छ रे भन्ने कुरा…./ फष्ट पर्सन, सेकेन्ड पर्सन र थर्ड पर्सन…./ अब मित्रहरु हो…!! तपैहरु मलाई जवाफ दिनुहोस, के हामी सोझा निमुखा नेपाली जनताहरु यो ३ पर्सन भित्र पर्छौं होला त…..? अबश्य पनि पर्दैनौं…./ फष्ट पर्सनमा माकुनेको पार्टी एमाले, सेकेन्डमा पर्सन सुजातको पार्टी कांग्रेस, थर्ड पर्सनमा विजय कुमार गच्छदार (गद्दार) को पार्टी मधेसी जनाधिकार फोरम../ त्यस पछि भने बाँकि पर्सनमा यी डाकाहरुका बुढी, छोरा-छोरी,नातेदार,धुपौरे र पुच्छरहरू पर्छन् / त्यसैले हाम्रो त गन्ति नै छैन…./ हामी त १००० पर्सन भन्दा पनि उतै पर्छौं…./
अनि सुन्नु होस् त…अब यो भाग बंडाको झगडाले एक दिन पुरै नेपाल देश नै यी देशद्रोही हरुले खाने छन् / हामी नेपाली जनता भने चाही खान नपाएर राल मात्र काढ्दै टुलु-टुलु हेरी रहेका हुनेछौं…// हे भगवान! कस्ता पाजी ब्वाँसाहरुलाई नेपाली आमाले कुन दिनमा जन्म दिएछ….?? गर्भ मा नै तुहि गएको भए आज यो अवस्था अबश्य पनि आउने थिएन /
जय नेपाल !!
जय नेपाली जनता !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
2
हे प्रभु ! हे भगवान ! यिनीहरुलाई के को लाज भन्या! लाज शरम घीन आदि इत्यादि केही पनि नभएका जनताबाटै निरस्क्रित भएकाहरुलाई के लाज के शरम भो र साथीहरु?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
1
यी भ्रस्टचारी हरु को झुण्ड ले मुलुक को हित कहिल्यै गर्दैन .
नानि देखि लागेको बानि – - कसले हटाउन सक्ने यिनका भ्रस्टचारी आचरण लाइ ?
अब सदा सदा को लागि मुलुक को राजनीतिक छेत्र बाट नै गल्हात्याउनु पर्छा यी
मुलुकमारा हरु लाइ .
अति भो ! काम चै छैन माम को थुप्रो मात्रै खोज्ने लाज न भा को नेताहरु !
सत्तामा पुग्ने बित्तिकै सात पुस्ते लाइ पुग्ने गरि थुपार्नु पर्छा भन्ने असाध्यै पैसामुखी
सोच भएका नेताहरु कहिल्यै कहिल्यै कहिल्यै पनि देशमुखी हुनै सक्तैन !
यिनलाई सत्ता बाट बिमुख बनाउन अब समाचार जगत – लेखक बर्ग आदिले प्रमुख
भूमिका खेल्नु पर्छा , जनतालाई जानकारी गराउने जिम्मा यिनै बर्ग को काध मा
आएको छ .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
2
बिदेसमा बसने मित्रहरु थोरे रूपया बिदेसमा रखिराखानोस नेपालमा पठाउनु भएको रकम ता सुन गाड़ी टेस्टी नेताको मस्तिमा सकिरहेको ६ देस लाई टाट पर्ण सबै मत्यिका लागिराहेका छन तपाई हरु ले सहयोग गारी रहूनु भएको ६ होस गरनोस hai
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
2
अब को चुनाब मा यो पुरै पार्टी लै बहिस्कार गर्नुपर्छ, अनि सबै बुध र पहिले की न की भनि सकेका नेता हरु लै पनि हटाएर जम्मा पक्ष र विपक्ष मात्र राख्नु पर्छ.त्यो पनि मन्त्रि हुन केही सिक्षा नियम लगाएर. नत्र अहिले त सजिलो भा छ गर्नु सम्म गैरकानुनी कम गर्यो,अनि चुनाब जित्यो नेपाल मा जितनै पर्दैन अनि मन्त्रि बन्यो.
अब त अति भन्दा नि अत्याचार नै भै सक्यो
मन परे हरियो, नपरे रातो
11
1
गोवेर्नर को लागि मोल टोल हुदै छ , भित्र भित्र commission को कुरा नमिलेर अहिले सम्म गोवेर्नर नियुक्ति नभएको हो , थुक्क छ यी नेता र मन्त्रि पाखण्डी हरु लाइ
मन परे हरियो, नपरे रातो
14
1
त्यो पस्स्पोर्ट भारत्मा प्रिन्ट मात्रै हुने हो. बाँकी काम त सिडिओ अफिस ले नेपालमा नै गर्छा नि.अहिलेको पस्स्पोर्ट पनि नेपालमा कहा प्रिन्ट हुने हो र? त्यसैले येसबाट भारतले नेपालीको इन्फर्मेसन पाउँछ भन्नु हाँस्यास्पद छ.कोरा कागज प्रिन्ट गर्दै मा कहा बाट इन्फर्मेसन पाउनु? साथि हो, अलि अगाडी बढेर सोच्ने बानि गरौँ. दुनिया धेरै अगाडी पुगी सक्यो,हामि जहाँ को त्यहीं रहेको येही कारण ले गर्दा हो.एस्त कुरा गरेर टाउको दुखाउनु भन्दा आफ्नो कर्मको बारे मा सोचौं न.हामि संगै फ्री भएको भारत् कहाँ पुगिसक्यो, हामि चाही येस्तई बानि ले गर्दा जहाँ को त्यहिँ.अरु लाइ गालि गरेर होइन,अरु संग को-ओर्डिनेसन गरौँ र अगाडी बढौ.हामि नीसंदेह बहादुर छौं,अब आफुलाई बुद्धिमान् पनि छुं भनेर देखाउने बेला आइसक्यो. जय नेपाल
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
67
The first comment must be written very carefully…. but you haven’t follow this basic obvious rule….The logic you have presented shows that you are a baby who still needs to take care by your parents….Mr. baby there is no any doubt that any material related to the nation security must not be printed in neighbour country….. Mr. baby please love your country.. if there is no Nepal…there is no Nepali….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
1
Mr. Anil, do you know what is MRP exactly means? MRP has a microchip embedded inside it which contains your information and can be read though machine intended for it. And making MRP in india is not just printing the papers dude!! The microchip is also built there and data will be initially inserted by company and can be tracked at anytime.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
3
Dipmala is right. Mr. Anil, try to go deep inside the matter. Is it necessary to give the MRP Contract to India? let me informed you that One of the nepali company also claim the Contract in less price than India.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
14
0
यो अनिल जी पनि भारत मुखी कुरा पो गर्दिने त ! खासमा MRP system मा एउटा बिसेस किसिमका नम्बर हुन्छ, जुन नम्बर अन्तररास्ट्रीय पासपोर्ट संकलन गर्ने डाटा बेस मा पठाईनछ/ जब मेसिनमा त्यो नम्बर देखाईनछ, तब त्यो नम्बर वालाको सबै विवरण देख्न सकिन्छ/ अब नम्बर नै भारत संग भए पछी यो कति संबेदनसिल रहेछ सोच्नुस त / अनि अर्को कुरा सस्तो मा अर्को ले छाप्दिन्छु भन्दा भन्दै भारत मा नै छाप्नु पर्छ भन्ने केहि छ त ? हाम्रो पैसा मेहनेतको पसिना हो साथी फोकटमा कसैलाई जानी जानी चदौंन सकिदैन!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
1
कुरो त्यसो होइन अनिल जी, पहिले जस्तो कागजी पासपोर्ट भए जाहाँ छाप्दा पनि केही हुदैन, तर यो एम आर पी मा तपाइको मोबाइलमा भएको सिमकार्ड जस्तो एउटा इलेक्ट्रोनिक मेमोरी हुन्छ, अनि प्रत्येक एम आर पी लाइ सन्सार भरी भएका अरु एम आर पी बाट छुट्याउन (Uniquely identify गर्न ) गोप्य कोड, एम आर पी बनाउने कम्पनिले नै राखीदिएको हुन्छ त्यसैले कोडको सीरियल नम्बर बाट सहजै नेपाली नागरिकको गोप्य सूचना नेटवर्कको माध्यम बाट प्राप्त गर्ने सम्भावना रहने हुन्छ, त्यसैले भारत् मात्र होइन कुनै पनि छिमेकी मुलुक लाइ दिनु भन्दा सात समुन्द्र पारीका लाइ दिनु वेस |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
2
तर देबराज जी सुजाताको आँखामा कमिसन को पट्टि लागेको छ / त्यो कमिसन मात्र देख्ने आँखाले नेपालीको सम्बेदनशिलता र गोपनियता देख्दैन / आखिरमा MRP भारतमै छापिनेछ / भन्थ्यो भन्नु होला….
मन परे हरियो, नपरे रातो
6
0
हो तेज जी, तपाईंले भनेझैं भर्खरै मैले पढे कि पासपोर्ट भारतमै छापिने भयो, मलाइ आफै देखि दया लागेर आयो कि कति लाचार छौ हामि नेपाली | जनताले नरुचाएर निर्वाचनका माध्यमले मिल्काएका कुपात्र हरुले फेरी पनि हामि माथि साशन गरिरहेका छन् अनि हामि नपुंशक झैँ लाचार भएर हेर्न बाध्य जस्तै देखिन्छौ |
मन परे हरियो, नपरे रातो
9
0
अभागी नेपाल आमाका लाचार नेपाली सन्तान हामी,
हामी बहादुर छौ,
हामी बुद्धिमान् छौ,
तर पनि लाचार छौ /
देश लाइ हामी रगत दियौ,
अझ पनि दिन सक्छौ,
तर हाम्रो रगत पानि भयो,
चुँ, पनि बोल्न सक्दैनौ,
किन भने हामी लाचार छौ /
विदेशिनुको पिर बोक्छौ,
सिमाना मा घाउ बोक्छौ,
नदि नाला हाम्रो रहेनन्,
अब त हाम्रो गोपनियता पनि हाम्रो रहेन,
मुटुमा गाठो लिन सक्छौ,
तर त्यो कुजात लाइ लखेट्न सक्दैनौ,
तेसैले हामी लाचार छौ /
मन परे हरियो, नपरे रातो
3
0
More information about MRP:
http://en.wikipedia.org/wiki/Machine-readable_passport
मन परे हरियो, नपरे रातो
1
0
भारतमा पास्स्पोर्ट छाप्न दियो भने नक्कली पास्स्पोर्ट पनि तेही भात जारि हुन बेर लाग्दैन / त्यसैले भारत मा पास्स्पोर्ट छाप्नु हुदैन /
मन परे हरियो, नपरे रातो
6
0
भरत जी, बेर लाग्दैन होइन यो त भारतको प्लान नै हो भन्दा हुन्छ, आफ्नो अत्यधिक बाक्लो जनघनत्व लाइ पातलो बनाउन बिहारी हरुलाई उतैबाट नागरिकता बाड्दै तराइ लाइ भरी-भराउ पार्ने, अनि नेपाली लाइ भोकमरीको शिकार बनाउने |
मन परे हरियो, नपरे रातो
3
0
साचै यो मुकुने त पागल पो भय छ की कसो हो ? कर्णाली नदी मा बस खसी ३२/३३ जना मान्छे मरे का छन् तर माकुने ले चाही नारायणहिटी संगरालय मा माशु को चटनी संग दारु को चुक्शी लगाई पाटीमा रमाउछन् यो त मान्छे मर्दा रमाय जस्तो भय न र ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
1
नेपाली जनता मर्दा यीनीहरु कहिले पो रोएका छन् र ? जाजरकोटमा त्यत्रा मान्छे मर्दा त जीवनजल समेत नपुर्याएर कान मा तेल हालेर बसियो भने अहिले त नाथे ३२ जना त मरेका हुन् नि भन्दा हुन् सायद यी पृथ्वीका भार हरु |
मन परे हरियो, नपरे रातो
6
0
हरुवा टट्टुहरूको हातमा देशको साँचो भएपछि यस्तै हो । यिनीहरूलाई घोक्रेठ्याकमात्र होइन राजनीतिमा कहिल्यै नफर्किने गरी ठेगान लगाउनुपर्छ ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
63
5
पुष्प जी,
बिरालोको घाँटीमा घन्टी बाँधी दियो भने मुसाहरुको रक्षा हुनेछ भनेर सबै मुसा लाइ थाहा छ तर त्यो घन्टी कसले बाध्ने त ? छ कुनै मुसामा त्यो हिम्मत ??
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
2
तेजजी एकदमै राम्रो तर्क | पुष्पजी जस्तो सिद्धान्तमा अडिग यो माइ संसारमा अरु देख्दैन त्यसैले त्यो अविभारा वहालाई नै दिदा कसो होला ? माइ संसारमा गरेको योगदान वापत अर्को चुनावमा समानुपातिकबाट माओबादीको सभासद चाही पक्का है, किनकि नेताहरुले पनि माइ संसार पढ्छन रे भने पछी प्रचण्डले पनि पक्कै पढ्छन होला |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
13
तेजजी,
सर्वप्रथम हामी मुसारूपी जनतालाई बिरालो को हो भनेर अब कसैले भनिरहनुपर्दैन । त्यत्रो विद्रोह र जनयुद्धमार्फत् बिरालोको घाँटीमा घण्टीमात्र होइन घण्टा नै झुण्ड्याएको हो नि । तर कस्तो विडम्बना, आज जनतालाई प्रजा बनाइराख्ने र देश बेच्ने लत परेकाहरूले त आफैं त्यो घण्टा बाँधेर हिँडिरहेका छन् वा भनुँ घण्टा बाँध्न तँछाड मछाड गरिरहेका छन् । यी पशुहरूलाई पशुपतिनाथले मात्र माफ गर्लान् । त्यसैले अबको काम भनेको यी घण्टाधारीहरूलाई घण्टासहित पशुपतिनाथ लैजानु हो । कमसे कम त्यहाँको शोभा त बन्नेछन् ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
4
समर्थन पुष्प जी,
चोर लाइ साधु भनिदियो भने चोरले आफ्नो अपमान भएको ठान्दछ रे / यी स्वेच्छाले घण्टाधारी चोर बिरालो हरु आफैलाई चोर मात्र होइन डाँका भन्न रुचाउने रहेछन भन्ने मान्नु पर्यो /
मन परे हरियो, नपरे रातो
3
0
एम आर पी को कुरो चाहीँ अरु भन्दा सीरिअस छ है, यहाँ कमिसनको कुरा मात्र नभएर संवेदनशील नागरिक हरुको जानकारी भारतको हातमा पर्ने देखिन्छ जसको फलस्वरूप नेपाली हरु विश्वको जुनसुकै कुनामा पुगे पनि कति नेपाली हरु कहाँ छन् भन्ने तथ्यांक भारत् संग हुनेछ र प्रत्येक नेपाली लाइ ट्र्याकिंग गर्न सक्नेछ त्यसैले यो कदापी हुन् दिनु हुन्न |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
1
भनेपछि कुकुरहरुको बिचमा हड्डी लुछाचुडी चलिरह्र्को छ र कुकुर्नी चाही फलमासुको लागि भुक्दै छे |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
62
0
संस्कृतमा एउटा भनाइ छ “एक लज्जा परित्यजे सर्वत्र बिजयी भव:” याहाँ नेताहरुको छाला गैंडाको छाला भन्दा पनि बाक्लो भैसक्केको छ । लाज, शरम पचेपछि यस्तै हो । लुट लुट हे नेताहरु हो लुट्न सके जति लुट ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
0
यी हाम्रा नेताहरु को चालामाला लै हेर्ने र बुज्ने हो भने नचाहँदा नचाहँदै पनि देसमा सैनिक शासन को जरुरि भै सकेको छ ! जसले यिनीहरुलाई गोर्खे लौरीले ठोकेर तहलौना सकोस , यी दुस्ट नेताहरुलाई देस र जनताको माया को कुरा छाडी दिनुस मौका मिले आमा लाई बलात्कार गर्न पछी पर्दैनन् भने महिला नेतृहरु बलात्कार गर्न साथ दिन्छन ! येस्तानेताहरु लाई लाज र शर्म को कुरा गर्नु त तपाई हामी नै पागल हौ!
मन परे हरियो, नपरे रातो
11
0
हाम्रा नेता भनेका नेपालका लागि भार हुन्| यिनीहरुलाई जसरि हुन्छा सम्पति कमाउनु छ i पुस्तौलाई पुग्ने त कमाइ सके कति नपुगेको हो |झन् कोइराला खानदान त देश नै भारतलाई बेच्नु पर्छा भन्ने मान्यताका भैहाले अनि कहाबाट हुन्छ.बीपीले त भनेकै हो नि नेपाललाई भारतकै एउटा प्रान्त बनाउनु पर्छ भनेर अनि सुजाताले भारतको पुजा नगरी भयो त कुरा गर्नुहुन्छ | एम आर पी मात्र हैन देश नै चलाउन भारतलाई दिनु पछा कसो सुजाता जी |
मन परे हरियो, नपरे रातो
14
1
आइ लोभ नेपाल
मन परे हरियो, नपरे रातो
3
0
हाम्रो देश नेपाल मा जति पनि नेता हरु छन् इनी हरु आफ्नो देश नेपालको लागि होइन आफ्नो पेट भोरने अनि आफ्नो नाता गोताहरुलाई पद दिने अनि गरिब जनता हरुको पेट मा लात हान्ने भन्दा अरु केनै जानेका छन् र हाम्रो देश नेपाल का नेता हरु न त पढेका छन् न त राजनीति जनेका छन् बिदेशी को इसारा मा नाच्ने कुकुर हरु सबै लाई बाटो मा लगि गोलि हान्नु नै बेश हुन्छ
देश बनाऊ जनताहरुलाई १ छाक खान राम्रो संग देउ नियम कानुनलाई राम्रो संग पालना गर सबै पार्टी मिलेर नेपाल को संबिधान निर्माड़ गर
जनता हरुको कुरा सुन यइ नि राम्रो हुन्छ
मन परे हरियो, नपरे रातो
10
0
यस्तो व्यवस्थालाई भाग्तान्त्रिक गणतन्त्र नेपाल भनिन्छ क्या … सबैले बराबरी भाग लगाएर खानु पर्ने हुनाले नै येस्तो व्यवस्थालाई बिस्वोको सर्बश्रेस्ट व्यवस्था भनिएको हो… यो व्यवस्था अनुरुप यदि कसैले आफ्नु भाग पाएको छैन भने वा खोसेर अरुले खाएको छ भने निसुल्क रुपिया ५ टिकट टास गरि निबेदन सहित श्री श्री १०८ मा.कु.ने. दरबार भोग मण्डली, बालुवाटारमा दर्ता गर्न सक्नु हुनेछ … कसुर प्रमाणित भएको खण्डमा आगामी बन्ने सरकारले दोषी उपर कडा भन्दा कडा कारवाही गर्नेछ…
जय नेपाल.
मन परे हरियो, नपरे रातो
10
1
अब देश बचाउन इन्द्र को बाऊ चन्द्र आए पनि नसक्ने भो / देश मा यति धेरै लुटेरा नेताहरु को बिगबिगी भैसक्यो कि के भन्ने …/ बरु नेताहरुकै सेकुरिटी गार्डहरुले ति सबै लुटेरा नेताहरुलाई एक एकलाई सखाप पार्न सकेमा मात्र देश बचाउन सकिन्छ /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
0
जब सम्म नेताहरु दलीय स्वार्थ र कमिशनतन्त्र भन्दा माथि उठ्दैनन, यस्ता गतिविधिहरु रहिनै रहनेछन / माकुने, सुजाता जस्ता जनता बाट तिरस्कृत हरुको जमात (सरकार भन्न पनि लाज लाग्न थाल्यो), अरु के नै आशा गर्न सकिन्छा / जनताको जय होश /
मन परे हरियो, नपरे रातो
8
0
{[[यसै लाई भन्छन लाथालींग घर को भताभुङ्ग चाला भने र }]]]
हाम्रा नेता भनाउदा खाना का काल नेपाल आमा का भारी अनी मरे पशी का मलामी हरु का लागी भारी मात्र हुन् यीनी हरु ले आफ्नो काम बन्छ भने नाता गोता जस्तै बाऊ, छोरी आमा, छोरा अनि भान्जी,भान्जा सबै को नाता भुल्छन अनि आफ्नै श्रीमती लाई पराई पुरुष संग संगै सुत्न भन्न पनि पछी पर्दैनन /////
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
4
हरेक कुराको एउटा सिमाना हुन्छ| अलिकति लाज र सरम हुन्छ| हाम्रो देशमा त्यो सबै पचाई सके नेताहरुले| अनि डर कसै संग पनि छैन| चुनाबमा येस्ताकुरको मुल्यांकन हुदैन भन्ने राम्रोसित थाहा छ चोरहरुलाई| अनि हामीसित पनि विकल्प छैन| सबै चोरै हुन्| छान्दा अलि कम चोर छान्ने हो|
हामीमा एउटा दोष छ| हामीलाई नागरिकप्रति राज्यको के दाइत्तो हुन्छ थाहा छैन| हामीलाई हाम्रो वास्तविक अधिकार र हामीले पाउनु पर्ने कुरा के हो थाहा छैन| सिधा भासमा भन्ने हो भने हामीले पटक पटक राज्यको कारणले गर्दा आफ्नो जीवनस्तरमा कसरि असर परेको छ हेर्नुपर्छ| यो काम प्रत्येक नागरिकले गर्नु पर्छ| अनि जब चुनाबमा नेता भोट माग्न आउछन, येस्ता बिषय उठाउनु पर्छ| किनकि हाम्रो लागि यी कुराहरुले बढी महत्तो राख्छन| राजनीतिक कुरा भन्दा यी कुराहरुमा हामीले बढी चासो राख्नु पर्छ|
जनता बिस्तारै सचेत हुदै गए भने राजनीतिले पनि ठिक बाटो समात्छ| नेताहरुलाई येस्ता कुराहरुमा प्रतिस्पर्धा गर्न बाध्य बनाउदै जान्छ| साएद एस्तो लाज मर्दो समाचार पनि सुन्नु पर्दैन होला|
मन परे हरियो, नपरे रातो
5
1
विश्वासजी,
संविधान सभाको चुनावले जनता सचेत भएको प्रमाणित गरेकै हो नि । तर के गर्नु हेर्नुस् त, हरुवाहरू नै अहिले देशमा लुछाचुँडी गर्न पाएका छन् । अर्को विद्रोहको विकल्प देखिन्न विश्वासजी ।
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
19
7
पुस्पजी,
हामी राजनीतिक रुपमा मात्र सचेत भाको हो| तर एउटा सर्बसाधरनको लागि राजनीतिक भन्दा अरु कुराहरुले महत्तो राख्छ| म हाल एउटा बिकशित मुलुकमा छु, केहि बर्षको लागि| यहाँ आएपछि थाहा भयो देशको जनताप्रति कस्तो जिम्मेवारी हुन्छ भन्ने|
मन परे हरियो, नपरे रातो
3
0
अनि विश्वास गर्नुस पुश्पजी, जितेर आएकाहरु सरकारमा भएकै भए पनि यो भन्दा केहि फरक हुदैन थियो| यी सबैको मानसिकतामा केहि फरक छैन|
मन परे हरियो, नपरे रातो
7
1
यो हामी सबैको गल्ति हो किनकि हामी सक्ति को पछी दौदंछौ नकी सत्यको.
मन परे हरियो, नपरे रातो
13
1
हैन हो यो सरकार नेपाली जनताले नेपाली जनताको काम गर्न बनाइयेको हो र भन्या ? भारतिय दलाल माकुने, भ्रस्ताचारी गछेडार्, उखर्माउली सैलजा, ओलीको पुतली बिद्या मैया ( यिनीले सुर्खेत कन्दमा दियेको बयन पध्नुभयो, योनोलाई मदन भण्डारीको श्रीमती भन्न लाज लाग्छ ) र हरुवाको जमात देश लुत्न बनाइयेक हुन , बहिस्कार गरौ ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
5
उखर्मौली सुजाता हुनु पर्ने मित्र, मरेको लाई बोलाउन हुँदैन भन्छन नि त …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
19
0