—कृष्ण ढुंगाना
लामो यात्रा तय गरेपछि मान्छे फेरि एक पटक पुराना दिनमा फर्किन्छ भन्ने लेखक हर्मन हेस्से सही हुनुपर्छ। आज म गिरिजाबाबुसँगका ती दिन सम्झँदैछु जसमा राजनीति हैन ‘पुरानोपन’ छ। त्यो दिन अग्रज दाइहरुले दुगड फार्म हाउसमा ‘गिरिजाबाबुलाई नमस्ते गर्’ भन्नुभन्दा अघि नै कोइरालासँग मेरो एकोहोरो परिचय रेडियो नेपालले गराइसकेको थियो। त्यतिबेला उनी प्रधानमन्त्री बन्नुअघिका कांग्रेस महामन्त्री थिए र म गुच्चा खेल्न च्याम्पियन एउटा फुच्चे केटो जसलाई हर्दम रेडियो सुन्नुपर्थ्यो। समाचारमा आउने गिरिजाप्रसाद ०४८ साल बैसाखको त्यो साँझ हाम्रो गाउँ गोविन्दपुर-४ सुनवर्षी (मोरङ) स्थित तोलाराम दुगडको फार्म हाउसमा थिए। लामो नाक, खुइलेको तालु, दुब्लो अनि अग्लो मान्छेको नजिकै पुग्दा मलाई एकजना ‘राजनीतिक सेलिब्रेटी’ अघिल्तिर छु भन्ने भान भएथ्यो। अनि लाज र धकले मुटु ढुकढुक गर्न थालेपछि गोदाम-बैठकबाट बाहिरिन मैले बहाना खोजेको थिएँ- ‘पिसाब लाग्यो।‘ आज उनको देहान्तको खबर नागरिकन्युजका लागि लेखिरहँदा मेरो नोस्टाल्जियामा ती सम्झनाहरु ताजा बनिरहेछन् जहाँ म बुझेर/नबुझेर गिरिजाबाबुको नजिक थिएँ।
***
त्यो दिन गिरिजाबाबु आफ्नो चुनावी क्षेत्र (मोरङ-१) का ६ वटा सभालाई सम्बोन गरिसकेपछि अपरान्ह इटहरा (मोरङ) आइपुगेका थिए। हामी केही उत्सुक ठिटाहरु चै प्रजातान्त्रिक नेताले के भन्लान् भनेर स्कूलै गयल गरेर बिहानैदेखि सभास्थलमा थियौं। २०५१ सालको संसदीय चुनाव अघिको कुरा हो- यो। त्यतिबेला उनी मुलुकका प्रधानमन्त्री थिए; मेरा दृष्टिमा चाहिँ कांग्रेस उम्मेद्वार मात्रै। इटहरा मदन भण्डारीको आधार क्षेत्र अर्थात् एमालेको गड। कोइरालाको खैरो खन्दा आनन्द मान्नेको जमात त्यहाँ हुनु स्वभाविकै भयो। टंटलापुर घाममा उनको प्रतीक्षा भइरहँदा ३ बजेतिर एउटा खबर आयो ‘काठे पुलको तख्ता केही व्यक्तिले झिकेका कारण कोइरालाको इटहरा आगमन अनिश्चित !’ एमालेको फन्दामा परेछन् बूढा अब पक्का पनि आउँदैनन् ! भोक र तिर्खाले लखतरान भइसकेका ठिटाहरु घरतिर साइकल सोझ्याउने तयारीमा थियौं। त्यति नै बेला सभास्थल सडक धुलोले कुइरिमण्डल पार्यो (त्यतिबेला इटहरा-उर्लाबारी सडक कालोपत्रे भइसकेको थिएन)। प्रहरी साइरनको हुइँ…! हुइँ…!! हुइँ…!!! आवाजले सबैको ध्यान खिच्यो। कोइरालाको प्रत्यक्ष विचार चौथो पटक सुन्न म तयार थिएँ। उनको देहान्तको खबर पाउनासाथ मेरो दिमागले पहिलो पटक १५ वर्षअघिको त्यो इमेज उतार्यो, जहाँ उनी इटहरा स्कूल दक्षिणमा बनाइएको त्यो मञ्चमा भाषण गरिरहेका थिए। कालोझन्डा देखाउने र पुल भत्काउने हर्कतलाई सालिन भाषामा भनिरहेका थिए- ‘कसैले कालो झन्डा देखाउँदैमा म डराउँदिन। म डेमोक्रेसीमा विश्वास गर्छु, कम्निज्ममा कालोझन्डा अँटाउनै सक्दैन।’
***
०४८ को चुनाव जितेर काठमाडौं फर्केपछि उनी प्रजातान्त्रिक नेपालको नयाँ शक्तिको रुपमा उदाए। मैले चाहिँ काठमाडौं आएपछि राजनीतिलाई किनारबाटै हेरेँ। त्यसर्थमा कोइराला परिवार निकट भइनँ। हुनसक्थेँ त्यो कोसिस मैले गरिनँ। भोटकै मूल्यको जिम्मामा छाड्दिएँ त्यो सम्बन्धलाई। पछिल्लो समयमा म बढी ‘सेल्फ सेन्टर्ड’ जीवन बाँच्न थालेँ र उनले आफ्नो राजनीतिक पखेँटा अन्तरार्ष्ट्रिय रुपमै फैलाए। तैपनि मेरो पेशा (पत्रकारिता) र उनको राजनीतिक आधार क्षेत्रको नाताले औपचारिक/अनौपचारिक भेटघाट भइरहे।
जनआन्दोलन-२ मा उनले निर्वाह गरेको भूमिकाका कारण थेग्नै नसक्ने आलोचना खपिरहेका कोइरालाको व्यक्तित्व एकाएक चुलियो। राजा ज्ञानेन्द्रलाई सडकबाटै झुकाउने तालु खुइलिएको त्यो अग्लो मान्छे ०६३ बैसाख दोस्रो साता प्रधानमन्त्री निवास प्रवेश गर्दा परेवा डट कमको रिपोर्टरको रुपमा म डीएसएलआर क्यामेरा, अडियो रेकर्डर र डायरी-कलम सहित बालुवाटारमा थिएँ। १२ वर्षे माओवादी हिंसाको शान्तिपूर्ण अवतरण गर्ने क्रममा पुष्पकमल दाहाललाई बालुवाटारमै भित्र्याएपछि १६ जुन २००६ को रात परेवामा समाचार (तस्विर र अडियो सहित) अपलोड गरिसकेपछि मार्कोपोलो बिजनेस होटलको बुर्जामा बसेर एक्लै गम्खाएँ- ‘बूढा अब मेरा सांसद रहेनन्। गज्जबै भो; राजनेता बने।’
***
कोइरालाको त्यो बोल्ड र हठी स्वभाव सम्झन्छु। लोकले सम्झने भनेको जीवित हुँदाका कर्मलाई मात्रै हो। अन्यथा एउटा मान्छे आफैँमा केही हैन। मृत्यु अकाट्य छ। उनी सम्झिइनेछन्- धेरै राजनीतिक विषयका लागि। ८६ वर्षमा उनी गए, हामी सबै जानेछौं कुनै दिन। उनको आत्माले शान्ति पावस्।
No related posts.










गिरिजा बाबु ले हरेक चोटी आफ्नो छोरि लाई आगाडी बढाउने काम गरे,आब आफु माथि गए,…नेपाली राजनीतिका एक महान् नेता स्व. गिरिजाप्रसाद कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली…May his soul rest in peace !, तर …माथि बाट पनि छोरि लाई पनि मस्तिरै तान्ने काम गरे यो देश को झन् भलो हुने थियो……कसो त मित्र हो ???
मन परे हरियो, नपरे रातो
5
1
बाँचुन्जेल सधै उनी कसैका श्रद्वाका त, कसैका धृणाका पात्र बने, राम्रा-नराम्रा सवै खाले विम्वहरुका प्रतिक वने । खराब असल भन्ने कुरा त वास्तवमा दृष्टीकोणको सापेक्षेतामा मात्रै हो । खराब असल जे जस्तो भएपनि २०४६ साल यताको नेपाली राजनितिको केन्द्र बिन्दु थिए, उनी सत्तामा हुँदा होस् या सत्ता वाहिर हुँदा ।
नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक आदरणीय गिरिजा बाबु प्रति मेरो हार्दिक श्रदान्जली,मृतात्मा लाइ शान्ति मिलोस…. सोकाकुल सबै प्रति समबेदना….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
4
बाँचुन्जेल सधै उनी कसैका श्रद्वाका त, कसैका धृणाका पात्र बने, राम्रा-नराम्रा सवै खाले विम्वहरुका प्रतिक वने । खराब असल भन्ने कुरा त वास्तवमा दृष्टीकोणको सापेक्षेतामा मात्रै हो । खराब असल जे जस्तो भएपनि २०४६ साल यताको नेपाली राजनितिको केन्द्र बिन्दु थिए, उनी सत्तामा हुँदा होस् या सत्ता वाहिर हुँदा ।
मन परे हरियो, नपरे रातो
3
2
गिरिजा प्रसाद कोइराला प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दछु. मा र मेरो बैनी को तर्फ बाट.
मन परे हरियो, नपरे रातो
3
3
Really Nation is now helpless after death of Girijababu. He was the gardian of Nepalese people. Although he was criticized before 2056 B.S. But he got success doring the period of Jan Andolan II and Peace process. I would like to salute him with open heart as Uga Purush.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
13
एस्तो कुकूर लाई राज्कय सम्मान. धिक्कार छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
24
लौ न यो यम लाइ नै राजकीय सम्मान दिएर माथि पठाई देउ त माधव दाइ .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
5
I would like to deep express my heartily condolence on the sadness demise of ” Girija Prasad Koirala” who was the First Top Magnificent and Strong Democrative ; Historical Leader of NEPAL and also he is the grate person, has been seriously determined during his whole life for Democracy as well as PEACE Process and Development of Nepal and all Nepalese.
I would heartily pray MAY GOD for PEACE for his SPIRITUAL SOUL and to get place in HEAVEN.
SUSARSHAN GHIMIRE
Oostende, Belgium
मन परे हरियो, नपरे रातो
3
6
मेडिया so call माफिया को bau ko death vao.good luck u so call journalism
मन परे हरियो, नपरे रातो
3
14
नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक आदरणीय गिरिजा बाबु प्रति मेरो हार्दिक श्रदान्जली
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
12
गिरिजा कोइराला समयको मागअनुसार का नेता हुन्/ येस्मा दुइ मत छैन/ उनको सबभन्दा धुलो गुण भनेको “आफुले भनेपछि जसरि पनि काम गरि छोड्ने” सबै मा सबै कुरा हुदैन तर एक बक्ति ले तेती गर्न सक्नु आती सराहनीय छ/
मृत आत्मा को चिर सान्ति को कामना/ बास्तबमा उनि रस्त्रबदी नेता हुन्/ धेरै लाइ चिता नबुझला त्यो बेग्लै कुरा हो/ तर एती धेरै कार्य कुसलाता अहिलेसम्म कसैले देखौना सकेन/ अबको पालो कसको हो/
मन परे हरियो, नपरे रातो
8
7
I believe he was not a great leader. His working style clearly shows that most of the things what he did, were for his own personal advantage and Koirala family. Anyway, may his soul rest in peace !
मन परे हरियो, नपरे रातो
4
9
गिरजा प्रसाद कोइराला को निधन ले रास्ट्रले एक सूरबीर ,महान प्रजतान्त्रबदी नेता गुमाएको छ.एस दुखद घडीमा संयम रही वाहको चिर आत्माको कमाना गरौ.
नेत्र खरेल
हेलसिंकी
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
7
मद्रिड बासी सम्पूर्ण नेपाली कांग्रेस प्रति सद्भाव राख्ने नेपाली को तर्फा बाट राजनेता गिर्जा बाबु को निदान पर्ति हार्दिक सार्दंजली बेकता गर्दछौ, गिरिजा बाबु, तपाईंको आत्मलाई शन्ती मिलोस, स्वर्गमा बास होस् तपाईंको।
मद्रिड स्पेन
मन परे हरियो, नपरे रातो
2
9
अलबिदा गिरिजाबाबु | मुलुकले शदियौ देखिको परम्परागत सस्थालाइ त्यागेर संघिय लोकत्रान्त्रिक गणतन्त्रमा प्रवेश गरिसके पछीको यो प्रथम राजनैकित भ्याकुम मुलुक ले खेपेको छ| उहा ०४६ साल पछी जसरी सबैका आकर्षणको केन्द्र बन्दै गयो, उहा नरहे पछि उहाको भूमिकाको नजिक आउन कसैले सकेन, सबै ठुलो ग्याप मै परे| परम्परागत सस्था पनि छैन त्यो भ्याकुम फिल अप गर्न| संयोग भनु कि खै ! गिरिजाबाबुले कम्युनिस्ट आन्दोलनबाट राजनीति सुरु गर्नु भयो, र जानु भो कम्युनिस्टलाई राजनैतिक बिरासतमा छोडेर| संबिधान लेखनको काम सकेर सेन्चुरी ठोकेर जानु भएको भए देश शान्ति शास लिन पाऊ थियो | अब समवन ह्याज़ तु कम फार्वर्ड एंड क्यारी अन दि जब तु राइट दि कन्स्तितुशन अन टाइम| बस यति भन्नु छ|
मन परे हरियो, नपरे रातो
1
0
शिखर पुरुस अनि एक महान नेता गिरिजाप्रसाद कोइराला प्रति हार्दिक समबेदना अर्पण गर्दछु ! तपाईंको आत्मलाई शान्ति मिलोस, स्वर्गमा बास होस् तपाईंको। अलबिदा गिरिजाबाबु !!!
मन परे हरियो, नपरे रातो
1
6
पोर्तुगलका नेवारीहरुको समूह “नेवा पुचः” को तर्फबाट हार्दिक श्रदान्जली अनि शोकाकुल परिवार प्रति समबेदना वक्त गर्दछौ |
अध्यक्ष श्री कुमार प्रजापति
तथा
नेवा पुचः परिवार, पोर्तुगल
मन परे हरियो, नपरे रातो
4
11
शिखर पुरुस अनि एक महान नेता गिरिजाप्रसाद कोइराला प्रति हार्दिक समबेदना अर्पण गर्दछु ! तपाईको आत्मालाई शान्ति मिलोस, स्वर्गमा बास होस् !!!
मन परे हरियो, नपरे रातो
1
8
उनको मृत्यू लोकतन्त्रका लागि ठुओलो घाटा, नेपालि कांग्रेस भित्रका अनुदारबादी शक्तिका लागि नाफा, शान्ति प्रक्रियालाइ अन्यौल !!
मन परे हरियो, नपरे रातो
8
6
लेट हिस सौल रेस्ट इन् पीएस ..इ मीत हिम फोर्तुनातेली ओनस . मा जस्तो सानो मान्छे , ऊहा जस्तो राज्तिनिज्य. जब मैले , सनुबुवा औता फोटो खिच्चु भन्दा उहा अफ्फ्नो कुर्शी बाट उत्ठुं भयो.
मैले भने , सनुबुवा हजुर लै संछो छैन , बस्नुस, …उहा ले मलाई र मेरा मित्र लाई भानु भयो. तिमिहरु जस्तो उमेर मेरो छैन तर म उत्ठुछु.
हामीले उहाको पेर्सोनल सेच्तेरेतेरी हाम्रो फोटो लेय्दिउन भन्यौ. उहाले हाम्रो फोटो लेदिनुभायो , सारै नि खुशी लग्यो.
उहाले शान्त र सुन्दर नेपाल को कल्पना र डेमोक्रेटिक पदाती र देस प्रेम आफ्नो जीवन भर फोल्लोव गर्नु भयो.
जहाँ सम्म छोरी को कुरा छ , मलाई के लाग्छ भने , एदी तपाई जो कोहि पनि उहाको ठाउ मा हुनु भएको भए , अफ्फ्नो सन्तान प्रति तपाई लाई कति माया र अत्ताचेमेंट छ अफ्फई विचार गर्नुस .
अरु धेरी के लेखु, म भखर घत बाट आऊँदै छु. मृतु नै जीवन को सत्य हो.
कोइराला सानु बा को अत्तामा ले चिर सान्ति पावेस .
मन परे हरियो, नपरे रातो
0
1
गिरिजा एक नंबर को भ्रस्त थिए नालायक छोरी को लागी देश का २.५ करोड़ जनता को लागी गास खोसन पनी पछि नपर्ने किसिम का स्वार्थी थिए. अहिले का भ्रस्तचार का महारथी गोविंदे, खुमे, लाक्स्मन घिमिरे बिजय गच्छेदार सुजाता आदि लाइ जन्माउने पनी उनी नै हुन. ४६ साल को प्रजातंत्र को बिहानी माँ टनकपुर को संधि को बारे माँ सदन र देश लाइ झुटो बोलेर पछि अदालत को निर्णय ले आफु नान्गिए पछि पनी राजीनाम नदिएर अनैतिक राजनीति को श्रीगणेश गर्ने उने हुन. धमीजा,लाऔदा जस्ता ठूला ठूला आर्थिक अपराध गर्ने उनी हुन. किलो सेरा २ को नर संहार कारी काम गरेर ४ गुना बढ़ी माओबादी बढाउने उनी नै हुन. तेस्कारण देश लाइ त एक किसिम ले हलुंगो नै भएको हुनु पर्दछ उनको मृत्यु ले. उनको करतूत हेरेर उनी खाली हात आर्यघात माँ आएको देखेर तत्कालीन RNAC पनी दांग पर्दे भन्दै होला ” मलाई डुबाए पनी गिरिजा अजम्बरी त भएनौ नि”
मन परे हरियो, नपरे रातो
5
7
My view:
GPK was a leader who was partially successful in the political front ( his fight for democracy through out his life, and his role for the down fall of the panchayat system, leading two mass-movements for the democracy, bringing maobadi to Kathmandu from the Jungle, bringing other communists parties into democratic main frame and the down fall of the monachy). He should get credits of his share.
In other fronts, he was completely failed (he was not a visionary leader at all!). He was a BP Koirala’s follower in the political front ONLY.
I hope incumbent Nepali leaders learn some lessons (both sides of the coins) from his life. If you do not have vision to lead the country, do not do or give up politics and do some other business. I also used to be a student leader in time, but I gave up it.
May GPK’s soul rests on peace and may our country begin a prosperous path from here on!!!
Thanks for reading my view on late GPK.
Cincinnati, OH USA
मन परे हरियो, नपरे रातो
3
2
जे जस्तो भए नी एउटा युग को अन्त भए को छ गिरिजा बाबु ले राम्रो पनि नराम्रो पनि काम गर्नु भाको कुरा सबै लै जग जाहेर नै छ | तर पनि पछिल्लो समय मा आएर गिरिजा बाबु ले देश का लागि राम्रो काम गर्नु भएको छ तेसैले वहा लाई एहिले गाली गर्ने बेला होइन मरेर मान्छे कहाँ जान्छ कसलाई पो थाहा हुन्छ जे होस् वहाको आत्म ले चिर शान्ति पाओस यहि छ हामी नेपाली को हार्दिक समबेदना.
मन परे हरियो, नपरे रातो
4
3
गिरिजा प्रसाद कोइराला को निधन भएकोमा समबेदना व्यक्त गर्दछु |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
6
८७ बर्सको बयो ब्रिद्द त्यो उमेरमा मृतुबरण गर्नपुगेका गिरिजाबाबु लाइ मेरो गहिरो समबेदना ! उनको मृतआत्मा ले शान्ति पाओसत म भन्दिन किनकि त्यो मृतात्माले शान्ति नपाउने कुरा मा म बिशोस्त छु ! यहाँ भनौ /… दिमाग खुस्कियको या आधा दिमाग भएकी या मानशिक अस्पताल को उपचारको अभाव भएकी उनको छोरि कुजातालाइ प्रधानमन्त्री बनाएर देश इंडियालाइ सुम्पन पाएकोएदी भए, जो उनले प्रतेक्छ्य गर्न बाकि रहेकोकाम उनको मृतात्माले शान्ति पाउने कुरामा म बिशोस्त हुने थीय ! उनको अदुरदर्शिताको कारणले गरिएका कतिपय नितान्त गलत निर्णय को कारण देशभित्र निकट भबिशेमा सम्भावित गृहयुद्द उनि रहदानै एदी भएको भए उनको आत्मा ले शान्ति पाउने कुरामा मा बिशोस्त हुने थिय !
उनको अदुर्दर्शिताको कारण या भारतमुखी नेपाली कांग्रेस भएकोले देशत डुबाइ हाले, अप्रतेछे त देश इंडियालाइ सुम्पिशकेका पनि छन् ! प्रकृतिको निएम बाट जन्मेका हामी मनुशे उमेरपुगे पश्चात मृतुबरण को लागि हो यस्मा कुनै दुख र आस्चर्य छैन तर अशामायिक र अकल्पनीय निधन अति कस्टप्रदक र दुखद हुन्छ !
भ्रस्टाचार,भारतमुखी,नाताबाद र कृपाबाद,अपराधि लाइ अशाये, हत्या हिँसा र लुट अनि बलात्कार भन्दा अरु के दिए जनतालाई ५ पटक देशको प्रधानमन्त्री हुदा ? उनको कार्यकाल अथवा उनको मातहत पार्टी को मन्त्रिमण्डल हुदा ?? देशको यो दुर्दशा हुनुमा जिम्मेवार अरुधेरै अलछिना नेताहरूमधे मा उनि १ नम्बर मा पर्छन ! राजा देखि लिएर सम्पूर्ण राजनैतिक पार्टी र ठाउ मा रहेका बेक्ती बिशेस भ्रस्टाचारी त हुदै हुन् तेस्मा नेपाली कांग्रेस अग्रपंक्ति को एक नम्बरमा छ ! यो पनि उनकइ महत्तो पूर्ण देनहो !! सयौ हाजारौ कुरा को बयान यहाँ साध्य छैन मेरो नजरमा जति कुरा गरेपनि उनी लायक नेता थियनन !!
आफु कुनै राजनैतिक पार्टीको समर्थक नभए पनि बिपी र मनमोहन बरिस्ठ नेता तथा महापुरुस भएको कुरामा दुइमत नराख्ने एक साधारण नेपाली जनता भएको कुरा सबै पाठक साथीहरुलाई जानकारी गराउदै सोकाकुल परिवारलाइ यो दुखद घडीमा धैर्यधारण गर्ने छेमता भगवान ले प्रदान गरुन भन्ने चाहाना राख्दछु.
जय देश नेताहरू को उल्टो बुद्धि सुल्टो भएस !!
मन परे हरियो, नपरे रातो
6
3
गिरिजा कोइराला को सकारात्मक भन्दा नकारात्मक पाटो नै बढ़ी छ.
४६ साल को प्रजातांत्रिक बिहानी माँ नैतिकता को राजनीति स्थापित हुन्छ भन्ने सबै लाइ लागेको थियो, तर टनकपुर काण्ड पछि सत्ता को लागी टासिएर बस्नुपर्छ भन्ने नजीर स्थापना गरे. राजनीति माँ अनैतिकता को बिऊ तेहि बेला रोपे र तेहि बिरुवा अहिले झ्यान्गिएर २ ठाम बाट हारेको ब्याक्ति प्रधानमंत्री सहित बहुमत हरुवा हरु मंत्री भएको हेर्नु परेको छ. आज का भ्रस्तचार का महारथी गोविंदे, खुमे, गच्छेदार, सुजाता लक्ष्मण घिमिरे लाइ उनै ले ल्याक्टोजिन खुवाएर हुर्काएका हुन.लाउदा धमीजा जस्ता ठूला ठूला आर्थिक अपराध उनको संगरक्षण माँ र प्रत्यक्ष संग्लाग्नता माँ भएका हुन. पंचायत ले समेत थुनेको डी बी लामा, भारत गुरुंग को मुद्दा फिर्ता लिएर, सीताराम प्रसाई र अदालत ले पक्राऊ आदेश जारी गरेको तारनीदत्त चटौत लाइ संगरक्षण गरेर, धमाला को रिहाई को माग गरेर दंड हीनता लाइ संगरक्षण दिने उनी नै हो. किलो सेरा २ को आपरेशन गरेर हजारौ को ह्त्या गराउने खलनायक उनी नै हुन र माओबादी जन्युद्द को प्रभाव फैलाऊं उनको दमन कारी निति नै जिम्मेवार थियो. गणेशमान र कृष्ण प्रसाद भट्टराई लाइ लात हानेर नेपाली कांग्रेस लाइ कोइराला एंड प्राइभेट कंपनी बनाउने उनी नै हुन. ४८ का मल्लिक आयोग ले दोषी ठार्याएका र ६२-६३ को आन्दोलन को दोषी लाइ संगरक्षण गर्ने उनी नै हूँ. कटुवाल लाइ धाप मारने र प्रचंड को सरकार ले कारबाही गरेको माँ अधिकार्बिहीन रास्त्रपति लाइ नियम मिच्न उकासने उनी नै हुन र कठपुतली हरुवा हरु को गठबंधन को संगरक्षणकर्ता उनी नै हुन.. कहिले काही आफ्नो स्वार्थ ले गर्दा उनले जानेर वा नजानेर राम्रो काम गर्न पुगेका छन अन्यथा उनको कदम ब्याक्ति केन्द्रित नै छ . जस्तो पहिलो शांति बार्ता काल माँ देउबा प्रधानमंत्री भएको ले उनले बार्ता को बिरोध गरेका थिए र ” बिश्व आतंकबाद को बिरुद्द माँ एक भएको बेला भएको ले माओबादी संग बार्ता गर्ने होइन, दमन गर्नु पर्छ र दमन गर्ने बेला आयो ” भनेर वकालत गर्ने उनै हुन. सेना ले होलेरी माँ उनको आदेश मानेन भनेर कारबाही गर्नु को बदला राजीनामा दिएर आत्मसमर्पण गर्ने र सेना को अनाबश्यक मनोबल उठाउने काम उनले नै गरेका हुन.उनले त्यों बेला मात्र माओबादी संग शांति को निम्ति हात बढाएका छन जब राजा ले उनलाई लात हाने र उनी जस्ता ब्रीद्दा र भूतपूर्व प्रधानमंत्री लाइ पनी कमल थापा को आदेश माँ एउटा प्रहरी हवालदार को लाठी खाएर बेहोस हुने अबस्था आयो. यो कोण बाट हेर्दा आफ्नो सुरक्षित ल्यान्डिंग को निम्ति मात्र उनले माओबादी संग मित्रता को हात बढाएका छन देश र जनता को निम्ति होइन. जनता को गणतंत्र को तीब्र अभिलाषा हुडा पनी बेबी किंग, सेरेमोनिअल किंग आदि भन्दै जनता को नाडी छाम्ने काम गरे र त्यों बेला माँ गणतंत्र लाइ स्वीकारे जून बेला उनलाई नेपाल को पहिलो रास्त्रपति बनाउने उधारो आश्वासन माओबादी ले दियो र रास्त्रपति हुन नपाएको झोक माँ कांग्रेस लाइ प्रतिपक्ष माँ राखेर सहमति को राजनीति लाइ तोड़ने काम गरे र बच्चा जस्तो घुरकी को राजनीति थाले.चुनाव माँ लज्जास्पद हार भएपनि प्रजातांत्रिक नैतिकता देखाएर जित्ने लाइ सत्ता हस्तांतरण गर्नु को सट्टा अनेक कुरा देखाएर ४ महीना सम्म कुर्सी माँ टासिएर हदै सम्म को पदलोलुपता देखाए र सत्ता को लागी जनादेश होइन मनादेश चाहिन्छ भन्ने नजीर स्थापना गर्ने प्रयास गरे. जनता माँ अत्यंत घृणित, भ्रस्तचार को पर्याबाची, नेपाली जनता को कलंक आफ्नी छोरी लाइ अनेकौ त्यागी कांग्रेस को नेता लाइ बाईपास गर्दै श्री ३ को शैली माँ उप प्रधानमन्त्री माँ नियुक्त गरे. नेपाली कांग्रेस लाइ आफ्नो पारिवारिक किचन क्याबिनेट को हैसिएत ले संचालन गरे.आफ्नो समकालीन र त्यागी नेता कार्यकर्ता लाइ चन्द्र शमसेर को जमाना माँ कमरा लाइ गर्ने ब्याबहार गरे.एसका बाबजूद उनी आफु लाइ ठीक लागेको कुरा माँ अडिग रहने, निडर साहसी नेता हून. उनको सबै भन्दा ठुलो योगदान भनेको दोश्रो जन आन्दोलन पछि को प्रधानमन्त्री को रूप माँ उनले कही इस्सू माँ देखाएको सुझबुझ हो. म उनको यी सदगुण, लामो आयु र स्वस्थ अनि एकदमै ब्याबस्थित दिनचर्या को प्रशंशक हु र मलाई टेस्को इर्ष्या पनी लाग्दछ. मेरो बिचार माँ उनी ४०% रामरा र ६०% खराव नेता हून .अब नेपाली नेता ले गिरिजा माँ भएको राम्रो गुण लाइ आत्मसात गर्नु र नराम्रो गुण बाट शिक्षा लिनू आबश्यक छ. अन्त्य माँ मानवीय नाता ले उनको आत्मा ले चिर शान्ति प्राप्त गरोस र शोक संतप्त परिवार प्रति हार्दिक सम्बेदाना ब्याक्त गर्न चाहन्छु. अलबिदा गिरिजा बाबू !
मन परे हरियो, नपरे रातो
12
5
हामीले चाहे पनि नचाहे पनि गिरिजाको अवसान संगसंगै काँग्रेसको अवासान शुरु भयो । अहिलेको १० वर्ष पछी काँग्रेसको साइज १०% मा झर्नेछ । गिरिजाको मृत्युले नेपाल संविधान निर्माण र शान्ति प्रकृयालाई त असर गर्ने नै भयो यसले गिरिजा निर्भर काँग्रेसलाई त कहाँबाट कहाँ पुर्याइ दिने भयो ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
11
अन्तिम घडीमा समेत “देशको लागि सहमति र सहकार्य गरि देशको लागि अगाडी बढ्नुहोस” जस्ता महान उदगार अर्पेर यो धर्ति बाट अलबिदा हुनु भएका कोइरालाका राम्रा नराम्रा काम जे भए पनि अन्त त ऊनी देशको लागि इतिहासका एक कालखण्ड मा अमर रही रहने छन् मिर्तआत्माले शान्ति पावोस कामना गर्दछु |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
25
13
हामीले चाहे पनि नचाहे पनि गिरिजाको अवसान संगसंगै काँग्रेसको अवासान शुरु भयो । अहिलेको १० वर्ष पछी काँग्रेसको साइज १०% मा झर्नेछ । गिरिजाको मृत्युले नेपाल संविधान निर्माण र शान्ती प्रकृयालाई त असर गर्ने नै भयो यसले गिरिजा निर्भर काँग्रेसलाई त कहाँबाट कहाँ पुर्याइ दिने भयो ।
मन परे हरियो, नपरे रातो
10
6
We are in deep by the loss of our great leader and former Prime Minister Girija Prasad Koirala.We pray his departed soul rest in peace.
मन परे हरियो, नपरे रातो
4
5
राधा मैनाली ,सन्तोस ,संकर ,राम सिंग ,हरि थापा ,निमेस,अमित्र ,राजेश लम्साल ,बसन्त थापा यम र रोसम हरु मान्छेका नामका राक्षस हरु रहेछन उनीहरुलाई गिरिजाको मासु मन पर्ने रहेछ तर जलाई सकियाकोले खरानिनै भए पनि उनि हरुलाई कसैले पठाई दिनु भए हुन्छ त्यो पन गरेर तृप्त हुन्छन रक्त पिपासु हरु
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
29
शान्तिजी,
मानिस मर्यो भनेर खुसि मनाउने,भोज खाने मानिस परिन म चाहे त्यो जति सुकै सत्रु किन नहोस तर पनि गर्दै नगरेको अपराध गर्यो भनेर अनि गिरजा बाबु मर्दा खुसि भयो,ठिक भयो भनेर बसन्त थापाले भन्यो भनेर भन्दा कति धेरै अपराध अनि सफेद झुट लेख्नु भयो ! एक पटक फेरी मेरो कमेन्ट पढ्ने कि ? मानिस मर्दा खुसि मनाउने राक्ष्य्तापनको म पनि बिरोध गर्दछु तर तपाइको जस्तो अपराधिक मानसिकता बाट भने होइन \
मन परे हरियो, नपरे रातो
10
3
कति अपाच्य शब्द प्रयोग गरेकी…….? विद्या देबी भण्डारीले जस्तै……//
मन परे हरियो, नपरे रातो
6
1
हजुर के गर्ने सबैको खून तातेको छ नि तर के गर्नु….? सकिने केहि होइन…..यी यसरी प्रतिकियामा बिरोध जनायो…. छि-छि: कस्तो आपच्य शब्दहरु प्रयोग गरेकी……..? हाम्री विद्या देवीले जस्तै गरी……//
मन परे हरियो, नपरे रातो
6
1
सान्ति जी नमस्कार
तपाइको नाम मात्र सान्ति रहे छ / तपाई को विचार ,सोचाई ,हेराई एक निच वा घटिया रहेछ / तपाइले [ राधा मैनाली ,सन्तोस ,संकर ,राम सिंग ,हरि थापा ,निमेस,अमित्र ,राजेश लम्साल ,बसन्त थापा यम र रोसम हरु मान्छेका नामका राक्षस हरु रहेछन उनीहरुलाई गिरिजाको मासु मन पर्ने रहेछ तर जलाई सकियाकोले खरानिनै भए पनि उनि हरुलाई कसैले पठाई दिनु भए हुन्छ त्यो पन गरेर तृप्त हुन्छन रक्त पिपासु हरु ] मानिस को मासु खाने कुरा गर्नुभयो / एदी मा तपाइको अगाडी भएको भए तपाई को मकै चपाउने बग्गारा सदाको अल्बिदा गर्दिने थिए / तेही पनि तपाई को नाम र ठेगाना दिए आभारी हुने थिए /
मन परे हरियो, नपरे रातो
1
3
अई शान्ति, तं बौलाईस्? कि गिरीजाको अन्ध भक्ति गर्दैछस्? तै जस्ता नालायकले गर्दा नेपालिक चाकडिबाजले देश बिगारेको हो। थुईक्क भाते।
मन परे हरियो, नपरे रातो
0
2
तैले चाहि गिरिजाको मुन्ग्रेकेरो खाकी होलिस, मज्जा ले मुखमैथुन गरिकी होलिस अनि तलै राम्रो लग्यो त्यो अपराधी बुढो.
मन परे हरियो, नपरे रातो
1
2
शान्ति,
तलै हो है यो दुवै कमेन्ट ..तैले गिरिजा को माल मुख मा हालेकी जस्तो लाग्यो मलाई.
मन परे हरियो, नपरे रातो
0
2
गिरिजा बाबु ले हरेक चोटी आफ्नो छोरि लाई आगाडी बढाउने काम गरे,आब आफु माथि गए,माथि बाट पनि छोरि लाई पनि मस्तिरै तान्ने काम गरे यो देश को झन् भलो हुने थियो……
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
2
समिरजी,
सुजाताको मास्तिर जाने बेला भएको छैन अहिलेनै. किनभने पिताको आडमा गरेको कहाली लाग्दो भ्रस्टाचारहरु को मूल्य त पहिला चुकाउनु पर्यो नि देश र जनतालाई. अब सुजाताले गल्लीको भुस्याहा कुक्कुर जस्तो भएर हिड्ने दिन धेरै टाढा छैन. अनि त्यो नै हुनेछ भ्रस्टचारको अशुली.
” कठै शुजाताको ति दिन गइ गए”
मन परे हरियो, नपरे रातो
5
0
Visma Pitamaha died before the climax of Mahabharat. Oh my god!
मन परे हरियो, नपरे रातो
5
4
गिरिजा बाबु को निधन एकदम गलत समयमा भएको छ.अब राजनीति को केन्द्रबिन्दु को हुने?प्रचण्ड भए भने त बर्बाद हुन्छा.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
19
यो माइ संसार का धेरै जसो कमेन्ट गर्ने हरु लाई रास्ट्रियता प्रजातन्त्र मानव अधिकार समाजबाद लागि गरेको योगदान भन्दा झिनामसिना कुराले रिस उठेको छ यो अवसर दुख ब्यक्त भन्दा खुसि भएको कमेन्ट गरेका छन् उनीहरुको रिस गिरिजा बाबु ले प्रजातन्त्र र देशको लागि गरेको योगदान नै नराम्रो भो प्रचण्ड ले फेरेको पिसाब पनि अमृत भनेर पान गर्ने पागल पशु जस्ता यसमा खराब कमेन्ट गर्ने लाई प्रचन्ड र मण्डली हरु दिल्ली मा बसेर नेपाल का टेलिफोन हुलाक सरकारी भबन बिधुत गृह पुल भत्काएर देसलाई १०० वर्ष पछाडी धकेल्ने क्रान्ति कारी हुने र जी पि खराब हुने तिनी हरुमा राधा मैनाली, सन्तोस ,हरि थापा, संकर ,राम सिंग ,राजेस लम्साल ,गगन कृष्ण ,र यम हुन् जसलाई कसैले सक्छ भने गिरिजाको १/१ टुक्रा मासु दिनुस सक्षेस हरुलाई मानवको रगत र मासु खाने बानि परिरहेकै छ र यो यम लै चै मर्ने बेलामा सुगुर को सु परोस
मन परे हरियो, नपरे रातो
2
9
सान्ती जी,
नमस्कार!!
माई संसारको यो टपिक्स मा तपाइको कमेन्ट पढ्ने मौका मिल्यो…..// तपाइले कत्ति साह्रो झ्वंकी भएर यी यस्ता शब्दहरु प्रयोग गर्नु भा को…..? मैले सुनेको र बुझेको अनुसार त प्राय नारी जातिहरु पुरुषको दाँजोमा गम्भीर,कोमल र मृदुभाषी हुन्छन् भन्ने…// कत्ति पनि तपाइलाई यस्तो फोहोरी कुरा लेख्न अफ्ठ्यारो लागेन…..?? कृपया, फेरी यो मेरो कमेन्ट पढेर म माथि नखनिनु होला है….// मलाई डर लागि लागि कमेन्ट गरेको… झनै डर लाग्छ….//
धन्यबात !!!
मन परे हरियो, नपरे रातो
3
0
दोहा बसी सम्पूर्ण नेपालीहरु को तर्फ बाट हार्दिक स्राद्दंजलि अनि शोकाकुल परिवार प्रति समबेदना छ.
मन परे हरियो, नपरे रातो
4
11
कुनै मनिश राम्रो अथवा नराम्रा् जे सुकै होस्, उस्को निधन पछी उस्को सबै नराम्रा्ओ कुराहरुलाई बिर्सेंर राम्रो कुरोको मात्र जिकिर गर्ने हाम्रो नेपाली परम्परा नै हो, तर गिरिजा बाबुको देहान्त पछी बिभिन्न मनिषहरुको प्रतिकृया हेर्दा र सुनदा के निक्रोयोल गर्न सकिन्छ भने वहाँले देस्लाई सही दिसतिर कहिले पनि लानसक्नु भएन, आज नेपाल यो स्थितीमा पुग्नुमा वहाँ धेरै हद सम्म जिम्मेबर हुनुहुन्छ। मेरो आफ्नो बेक्तिगत बिचारमा वहाँन्को दृष्टि नेपाल माथि परुन्जेल्सम्मा कहिले नेपालको भलो हुने थिएन, एस अर्थमा वहाँन्को निधन्ले हामी नेपालीले खसै केही गुमाएको महसुस गर्नु पर्ने छैन जस्तो लाग्छ
मन परे हरियो, नपरे रातो
1
0
लाउडा ,धामिज़ा काण्ड ,पुत्री मोह ,टनकपुर ,आदि आदि सम्झनु हुन्न एतिबेला ,प्रत्येक पटक राज्य संचालन को जिम्मेवारी पाउदा कुनै न कुनै त्यस्ता काण्ड हरु भै रहन्थ्यो उनीबाट ,तथहापी ,जंगली स्वभावका जन्तुहरु लाइ मानव सभ्य ता को ताल मा हिनाउना सिकाउनु मा उनको जुन योगदान छः त्यसलाई बिगत का जस्ता सुकै कर्तुत हरु ले छोप्न सक्दैनन्
अब देश मा एक दरो मिये को जरुरत छ जसको भर्खरै अवसान भयो त्यसको विकल्प दिन त कसैले सक्दैन तथाप्पी आसा गरौ कुनै जन्मन्छन
अब उनको कमि मा हुन सक्ने असर हरु १)नेपाली कोंग्रेस को नेतृत्व को लागि आपसी द्वन्द का कारण नेपाली कोंग्रेस पुन फुट , २)सरकार बाट सुजाता लाइ फिर्ता बोलाउने निर्णय संगै सरकार को पतन ३)माओबादी र मदेसी फोरोम को सयौक्त सरकार ४)सम्भिदान सभा को म्याद पुन १ वर्ष थप
मन परे हरियो, नपरे रातो
1
0
ढुंगाना जी,
तपाईको यो लेख पढ्दा खेरी तपाई प्रत्यक्छ्य रुपमा स्व.गिरिजा बाबुको भक्त नभए पनि अप्रत्यक्छ्य रुपमा एक असल भक्त हुनु भएको कुरा खुलासा भएको बुझिन्छ // पत्रकारिता गर्नु राम्रो कुरा हो तर कुनै पार्टी, संगठन, जाती,छेत्र अनि व्यक्ति बिशेष को नामको छत्र-छायामा बसेर पत्रकारिता गर्नु मलाई त्यति उचित लाग्दैन // प्राय संसारका सबै छेत्रमा पत्रकारको (मिडियाको) महत्वपुर्ण जिम्मेवारी हुन्छ……// आज यो संसारलाई हेर्ने हो भने जता ततै मिडियाको कारणले गर्दा नै संसारमा अशान्ति फैलिरहेको छ…//
एक पत्रकार भए पछि सहि कुरालाई सहि र गलत कुरालाई गलत नै हो भनेर लेख दिनु सक्नु असल पत्रकारिता हो // त्यस पछि समग्रमा यो मुल्यांकन हुन्छ कि- त्यो पार्टी,जाती वा व्यक्तिले के कति राम्रो काम गर्यो…अनि के कति नराम्रा काम गर्यो भनेर….// त्यसैले सहि तरिकाले पत्रकारिता गरे देशलाई बिकासको चुचुरामा पुर्याउन सकिन्छ अनि गलत तरिकाले पत्रकारिता गरे देशलाई कंगाल स्थितिमा पनि पुर्याउन सकिन्छ //
अन्त्यमा, सम्पूर्ण नेपाली पत्रकार साथीहरुलाई बढो गम्भीरताको साथ अनि स्वच्छ भावनाले कसैको छबी अनि बिचारमा आंच आउने तरिकाले पत्रकारिता नगर्न हुन आग्रह गर्दछु //
धन्यवाद !!!
मन परे हरियो, नपरे रातो
5
0
Ghiraula prasad maathi nai vaasan dinus
“ma ke vandachu vane,nepali lai sukha vayo vandachu”
aba yamraj le budo lai tato oil ma frying
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
32
यो सबै भन्दा राम्रो खबर हो. यो साला इन्डियन कुकुर २० वर्ष पहिला मर्न पर्ने हो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
30
63
हैन साथी कस्तो प्रजाती को कुत्ता हो नि ?? पाकिस्तानी हो कि चिनिया हो खुलाई दिनुस् न ।।।
मन परे हरियो, नपरे रातो
0
0
Common yam!
You need to go back home, put on a diaper and hold your mom finger and go to admission office to get admitted to Kinder-Garden. You know why, Obviously most of the people hate GPK. But ” दुस्मन मर्दा पनि मलामी जान पर्छ”|
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
5
कृष्णजी,
बाचुन्जेल चाकडी गर्नु भएन अब मरे पछी चाकडी बजाउन थाल्नु भयो ! गल्ति गर्नु भयो अनि धेरै ढिला पनि ! सायद सुजातालाई खुसि पार्न कोशिश गर्दै हुनुहुन्छ ! थाहा छैन के चाहनु हुन्छ ! उमेरको हिसाबले भन्नु पर्दा त्यति धेरै दुख मनाउ गर्ने ठाउ छैन, राजनैतिक क्रियाकलाप,स्वार्थ,हठी,अदुरसर्तिता ,भास्त्राचार,नाताबाद,देशलाई भड़कालोमा हाल्न सहयोग गर्ने पक्ष्यले पनि दुख मनाउ गर्ने ठाउ छैन तर मानबिय नाता, देश र उनको पार्टीमा अनगिन्ती हठी,स्वार्थि,अदुरदरसी,नालायक, भस्त्रचारी नेता, कार्यकर्ता, प्रशाशक र समर्थक भएको देशको स्थितिमा एक्लैले पनि देश हाक्न सक्ने क्षमता भएका व्यक्तिको मरन हुदा दुख लाग्नु र उनको अभाब देखिनु स्वभाविकै छ \त्यसमा पनि सामन्ती राजतन्त्रको अन्त्य,एकदलीय कम्युनिस्ट व्यवस्था चाहने माओबादीलाइ बहुदलीय र संसदीय परिपाटीमा रुपान्तरित गर्न , शान्ति प्रक्रिया,गणतन्त्र नेपाल निर्माण गर्नमा उनको योगदान कसैले बिर्सन सक्दैनन \ अनगिन्ती ब्रिकितीको भण्डार र देशको यो हालत बनाउन मुख्य भूमिका खेल्ने मानिस रहदा रहदै पनि परेको बेला देश र जनतालाई गुण लगाउने व्यक्ति,अभिभाबक,सुत्र नरहदा शान्ति प्रकिया,संबिधान लेखन , सहि र दिगो रुपमा गणतन्त्र स्थापना कार्य दोधार र दोबाटोमा छाडेर गए दुख र अभाब लाग्नु उनको परिबार,आफन्त,पार्टी,कार्यकर्ता,समर्थक,देश,पार्टीहरु र आम नेपालीमा स्वभाविकै हुन\ उनको आत्माले शान्ति पाओस,शोकाकुल परिबारले शक्ति र धैय धारण पायोस \ सम्पूर्ण शान्ति प्रकियाका पक्ष्यहरुको बिबेक र दुरदर्सिता पलाओस,देश,जनता र नीतिनियम सबैले सम्झेउन, राज्य र नागरिक सिस्टममा बसोस र चलोस् \ आम नेपाली आफ्नै धर्तीमा बाच्ने र मर्ने बाताबरण बनोस \
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
12
गिरिजा प्रसाद ले केहि समय पुरै देस को नेत्त्रित्त्व गरेका रहेछन ,त्यो मानेमा यहा कम्मेन्ट गर्ने धेरै मित्रहरु ले बास्तबिकता नबुझ्नु कुनै नौलो कुरा भएन,किनकि उहा हरुको कम्मेन्ट ले त्यहिँ देखायो | यो पहिले देखि को यहा को चलन हो |गिरिजा को अभाब मा बाबुराम को अभिव्यक्ति यहा सुनौ त्
http://www.bbc.co.uk/hindi/southasia/2010/03/100320_bhattarai_iv_skj.shtml
तेस्तै प्रचण्ड ले पनि बोलेको सुनिन्छ |माधब नेपाल ,सुजाता आदिले त् अभिबाबक नै हराए |
”कृष्ण जी र अरु मित्र हरु !! यो देस मा भीमसेन थापा र अरु थुप्रै देश भक्त मानिस हरु मारेर गए देस यथास्तिती मा चलिरहेछ | गिरिजा पनि मौसम अनुसार राग अलाप्थे |मारेर गए ,देस मा हल्ला खल्ला अलि कम हुन्छ तेत्ति हो ,यो देस पशुपतिनाथ ले चलाएको देश हो ,सचे भानु त् देस का सबै नेतालाई बागमतिमा बगाई दिए पनि देस मजाले चल्छ ,चल्छ के दौडिन्छ नै | किनकि चिन र भारत् को बीच मा परेकोले दुइतै ले लिन सक्दैन , र समय अनुसार चल्ने पर्छ | हो यो समय को गाडीमा सगै चढ्दा ,गिरिजा ,प्रचण्ड जस्ता यात्रीहरुले अरु यात्रीको मन बहलाउछान|तेत्ति हो | तिन तिर बात प्रकृति ले इन्डिया सग खुला सिमाना दिएर उसलाई हाम्रो देस गेम खेल्ने मैदान जस्तो बनाइदिएको छ | त्यो रोक्न पशुपतिनाथ नै त्रिसुल बोकेर मन्दिर बाट बाहिर आउनु पर्छ जस्तो छ |”
म पनि बिराट नगर घर भएका ,काठमान्डू डेरा गरि बस्ने कृष्ण प्रसाद कोइराला का ८७ बर्से छोरा गिरिजा प्रसाद कोइराला को असामयिक निधन भएकोमा समबेदना व्यक्त गर्दछु |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
4
२०४६ देखि २०६६ सम्म नेपाली राजनीतिको केन्द्रमा बस्नु सरकारलाई नियन्त्रण गर्न सक्ने छ्यमता राख्नु निस्च्याना नै उहाको खुबी हो र पनि मुलुक २० वर्षा सम्म एकै मान्छेको बिचारमा चली रहयो २० बर्षमा एऔत बच्चा जन्मेर युवक हुन्छ लगभाग एऔता पिढीको नै बिचार बिलिन भयो र पनि उहाले भारतसंगको सम्बन्धलाइ राम्रोसंग डील गर्नु भाको थियो जान आन्दोलन भाग २ पछि राजनीतिक सल्लाहकार बनेर राम्रो भूमिका निभाउनु भा हो र पनि ध्रिताराश्त्र, परिवारवाद, नातावाद, भ्रस्टाचार यहि कुराहरुमा नै गिरिजा रमाउनु भा हो,
जे होस् , माओवादीलाई राजनीतिको मुलधारमा ल्याएर चाहि देशको लागि एकदम ठुलो योगदान गर्य हो, अनि जनान्दोलन भाग २ मा पनि राम्रो योगदान गर्या हो
मन परे हरियो, नपरे रातो
12
2
स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई अन्तिम श्रद्धाञ्जलि। अल्बिदा गिरिजा बाबु, तपाईंको आत्मलाई शन्ती मिलोस, स्वर्गमा बास होस् तपाईंको।तर तपाइलाई एउटा इच्छा ले स्वर्गमा पनि तड्पी रहनु होला जुन इच्छा हो सुजातालाई प्रधान मन्त्रि बनाउने/
पिर नलीनोस नेपालमा जे पनि हुन् सक्छ / दुइ दुइ ठाउँ बाट हारेको माधब छन् भने उनि किन नहुने फोर्मुला बताएर जानुभयो होला / इंडिया लाई एउटा नदि वा नेपाल को १० ,२० किलोमिटर भुमि दिए प्रधान मन्त्रि के को पिर / तर तनपुर ,महाकाली, लौड़ा आदि तपाइले बेची हाल्नुभयो अब कुन बाकी छन् र /पिर नमान्नुहोस अलिले पनि पासपोर्ट बाट लाखोऊ रुपया इंडिया बाट कमिसन पाउदेइ छिन् /जनता खान नपाएर मरे पनि ,सुजातालाई राम्रो गाडी बिदेसमा खर्च गरेको पैसा सरकार ले तिरिहाल्छा/ आराम लिनुहोस् ,नेपालको लागि धेरेई नराम्रा काम गरेर दुख पाउनु भयो, येस्मा तपाइलाई थान्क u
तपाइको सुभचिन्तक
राजेश लम्साल
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
9
इतिहास पुरुष स्वर्गीग गिरिजाप्रसादलाई mero पनि भावपूर्ण श्रद्धाञ्जली
दुखद घडी मा सम्पूर्ण नेपाली हरुलाई धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै मृतआत्मा को चिर शान्ति को कामना गर्दछु एउटा नेपाली र मानविय नाताले स्वर्गीग गिरिजाप्रसादलाई भावपूर्ण श्रद्धाञ्जली अर्पन गर्दछु
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
13
15
Sis radha I think you are among one of the greatest nepali people. You are not enough person to write such comments lol!! You know what? if any leader does any thing at a tym its neither wrong nor its good. You cant say nepal is in present condition because of GP its because of people like you. Time will decide weather he was wrong or right dont try to b time good bye great sis
मन परे हरियो, नपरे रातो
4
8
नेपालमा केटा केटी हरु ७ बजे बिहान स्कूल बोंक पार्टी मा जाने!!??
नेपाल डान्स पार्टीको लागि वेस्टर्न कन्ट्री भन्दा पनि २ पाईला अघि?
७ बजे बिहान त अमेरिका, अस्ट्रेलिया वा युरोप मा पनि क्लब पार्टी हुन्न!!!
कस्तो ” Modern Nepal ”
Oh BTW my wish came true. ” Girija is Dead” May be some people will not like me saying this but i will speak anyways” It’s good news for Our country”. Now we need some more leaders to chase Girija to do politics in Heaven/Hell.
In the end!
“May his soul rest in peace “
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
15
Radha मैनाली जी
तपाइले सहि कुरा भन्नु भो र मेरो पनि मनको कुरा राख्दिनुभाएकोमा धन्यवाद तपाइलाई .
अल्बिदा गिरिजा बाबु, तपाईंको आत्मलाई शन्ती मिलोस, स्वर्गमा बास होस् तपाईंको।
मन परे हरियो, नपरे रातो
8
2
मेरो पनि सहमत छ !
मन परे हरियो, नपरे रातो
3
1
ओह नेपाल को पुरानो नेता को मिर्तिउ हुदा मलाइ अति नै दुख लग्यो
मन परे हरियो, नपरे रातो
5
4
गिरिजा बाबु, तपाईंको आत्मलाई शन्ती मिलोस, स्वर्गमा बास होस् तपाईंको।
मन परे हरियो, नपरे रातो
6
8
died in wrong time and wrong person(he never been good for country).If this thing was not happen for at least couple of months it would be much better for country.He been very bihari devil for country at all time.
मन परे हरियो, नपरे रातो
4
3
महापुरुष हुन् कि होइनन भन्ने त प्रश्नै उठ्दैन, पक्कै नै हुन्, उनका अनेक योगदान छन् नेपाली राजनीतिक परिदृश्यमा तर नेपाली राजनीतिमा कुर्सिको फोहोरी खेलको थालनी , भ्रष्टाचार कम गर्न वा निर्मूल गर्न निश्चय नदेखाउनु र जीवनको अन्तिम बेलामा धृतराष्ट्र सरि अन्ध-पुत्रीप्रेम मा फँसेर आफ्नो दल र राष्ट्रिय हित भन्दा पुत्रीको हितमा बढी ध्यान दिए, जसको कारण सर्वत्र अप्रिय भए.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
3
गिरिजा नेता थिय सबै उनको पछाडी लागेका हुन्. तर जब कुनै पनि आन्दोलन सफल भयो, गिरिजाले आफ्नो र परिबारको मात्र भविष्य हेरे. गिरिजा मरे राम्रै भयो. उन्लेनै अरुका सम्भावना वोझेलमा पारेका थिय. गिरिजाका निकृष्ट
कामहरुलाई लुकाएर उनको गुनगान मात्रले नेपालीहरुको मानमर्दन गरेको जस्तो लागेको छ. राधा मैनाली संग सहमत छु.
मन परे हरियो, नपरे रातो
6
3
मैनाली जी
तपाइको कमेन्ट पड्दा लग६ तपाइको जातीय दुस्मन हो जस्तो लग६
मन परे हरियो, नपरे रातो
4
4
Girija was biggest Congress leader but not a national leader.
He controlled the party well, but he was a 5 time PM, remember corruption, maoist, Laudaa Kaand, etc. Nepal was peace before the 2046 democracy…now look at the situation..even though we call every one is great after their death…which is a shame.
मन परे हरियो, नपरे रातो
4
3
I THINK GIRIJA WOULD NOT HAVE DIED SO EARLY. THIS IS DUE TO MAOIST PROBLEM HE DIED. AFTER SAMBIDHAN SABHA NIRwachan he wanted to become first rastrapati of nepa but maoist oppose that also he wantet to remain primeminister that also maoist denied. tyaspachhi marmahat bhayera pirai pirle chhittai marnu pareko bhanne maile bujheko chhu. MAOIST RESPONSIBLE FOR THAT
मन परे हरियो, नपरे रातो
3
2
हामीले कसैलाई स्वर्ग जाओस भनेर भन्दैमा उ स्वर्ग जाने र नर्क ज भन्दैमा उ नर्क जाने होइन / यो त उसले गरेको कर्म को फल हो / अब आफै विचार गर्नुहोस स्वर्गीय जी.पी.कोइराला कहाँ जानुभो होला…..??
मृतात्मा लाइ शान्ति मिलोस…. सोकाकुल सबै प्रति समबेदना….
मन परे हरियो, नपरे रातो
11
1
यत्रो भन्नु भयो गिरिजाला गरेको नराम्रा कुरा पनि सुन्नु पर्यो ?हामी नेपाली कौन्सको राम्रो छ र ?नेपाली समाज यतिको नेता पाउनु पनि नेपाली को भाग्य हो ?
आफ्नो सानो फाइदाको लागि आफ्नो ज्यान जोखिनमा पर्न पनि तयार हुन्छ हामी ?
If you have been outside nepal you will know how honest is the people.I know in rural area people are honest but the city people are a shit….Grow up nepali people….you have to be honest to
मन परे हरियो, नपरे रातो
1
2
हो एदी गिरिजाले पारीबारीक स्वार्थ ( छोरी लाई उपप्रधान मन्त्री बनाउने काम ) नलिएको भए गिरिजा को उचाई Aja माथी हुन्थियो जे भए पिन हामीले एक सबैले पताएको नेता गुमायेउ /अब नेताहरुले गिरिजाका राम्रा कुरा लीई अगाडी बडन सके गिरिजा को आत्मले शनित पउने थीयो की . …..
मन परे हरियो, नपरे रातो
2
4
कुनै मनिश राम्रो अथवा नराम्रा् जे सुकै होस्, उस्को निधन पछी उस्को सबै नराम्रा्ओ कुराहरुलाई बिर्सेंर राम्रो कुरोको मात्र जिकिर गर्ने हाम्रो नेपाली परम्परा नै हो, तर गिरिजा बाबुको देहान्त पछी बिभिन्न मनिषहरुको प्रतिकृया हेर्दा र सुनदा के निक्रोयोल गर्न सकिन्छ भने वहाँले देस्लाई सही दिसतिर कहिले पनि लानसक्नु भएन, आज नेपाल यो स्थितीमा पुग्नुमा वहाँ धेरै हद सम्म जिम्मेबर हुनुहुन्छ। मेरो आफ्नो बेक्तिगत बिचारमा वहाँन्को दृष्टि नेपाल माथि परुन्जेल्सम्मा कहिले नेपालको भलो हुने थिएन, एस अर्थमा वहाँन्को निधन्ले हामी नेपालीले खसै केही गुमाएको महसुस गर्नु पर्ने छैन जस्तो लाग्छ। तै पनि गिरिज बाबुको निधन्मा समबेदना नदिकन बस्न सक्दिन, मात्र नेपाली परम्पर कायम राख्नको लागि। अल्बिदा गिरिजा बाबु, तपाईंको आत्मलाई शन्ती मिलोस, स्वर्गमा बास होस् तपाईंको।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
87
37