गिरिजा प्रसाद कोइरालाले देहत्याग गरेको मण्डीखाटारमा शोकको आँसु अझै हराएको छैन् । उनकी एक मात्रै सुपुत्री सुजाता कोइरालालाई अझैपनि सानुबुबा जानु भएको छैन जस्तो लागिरहेको छ । तर बाबु मर्न साथ अंश भाग लगाउन आत्तुर दाजुभाई जस्तो काँग्रेसका नेताहरु विशेष गरेर कार्यवहाक सभापति शुशिल कोइराला, बरिष्ठ नेता शेर वहादुर देउवा र संसदिय दलको नेता रामचन्द्र पौडेल बिच काँग्रेस नेतृत्व हत्याउने प्रपन्चका खबरहरुले नेपालका अखवारहरु रंगिन थालिसेकका छन् । पुर्वानुमान गरे अनुरुप नै कोइरालापछि अब काँग्रेसको नेतृत्व कसले गर्ने अन्योल कायम छ र विवाद चुलिदैछ । नेपाली काँगेसमा गिरिजाबाबुको निधनपछि बर्तमानमा देखिएको नेतृत्व संकट भारतीय काँग्रेसमा जवाहरलाल नेहरूको मृत्यपछि देखिएको संकटसँग तुलना गर्न सकिन्छ।
सन् १९६४ मा भारतीय स्वतन्त्रता संग्रामका सेनानी तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री नेता जवाहरलाल नेहरूको मृत्यु भयो । नेहरुको मृत्युपछि भारतीय काँग्रेसमा अब कसले नेतृत्व गर्ने भन्ने होडबाजी चल्यो । अहिलेको गिरिजाबाबु जतिको छवी र प्रभाव भएको नेता नेपाली काँगेसमा नभएजस्तै नेहरुको स्थान ओगट्ने खालको कुनै पनि नेता देखिएन भारतीय काँगेसमा । तर पनि गान्धीवादी समाजवादी नेता लालवहादुर सास्त्रीलाई त्यहाँको प्रधानमन्त्री बनाइयो । सास्त्रीको सरकारमा नेहरुकी छोरी इन्दिरा गान्धीलाई सुचना तथा संचारमन्त्रीको रुपमा सामेल गराइयो यद्यपी इन्दिराले १९६२ को निर्वाचन लडेकी थिइनन् । सन् १९६६ मा सास्त्रीको असमायिक निधन भएपछि भारतको प्रथम महिला प्रधानमन्त्रीको इन्दिरा गान्धीको उदय भयो । इन्दिराको कारण भारतीय काँग्रेसमा झगडा भयो र अन्तत यसले पार्टीमा फुट ल्यायो । एउटा धारको नेतृत्व इन्दिराले गरिन् भने मनमोहन देसाई, राममनोहर लोहिया आदीले काँगेसको अर्को घटकको नेतृत्व समाले । फुटपछि पनि फेरि इन्दिरा गान्धी प्रधानमन्त्री बनिन् । त्यसपछि इन्दिरा गान्धीले भारतमा के के गरिन् त्यतातिर नजाऔं ।
सानैमा आमा गुमाएकी वेलायतको अक्स्फोर्ड पढेकी र धेरै समय युरोपमा बिताएकी इन्दिरा गान्धी तात्कालिन भारतिय राजनितीमा खासै सुनिएको नाम थिएन । उनलाई त्यतिखेर “गुंगी गुडिया” को संज्ञा दिन्थे भारतिय काँग्रेसका नेताहरु । भारतिय राजनितिमा जसरी बुबाको विरासत टेकेर इन्दिरा गान्धीले काँग्रेसको नेतृत्व सम्हालिन, नेपाली काँग्रेस भित्र गिरीजाबाबुको विरासत टेकेर सुजाता कोइरालाको नेतृत्व आउने संभावना नर्कान सकिन्न । धेरथोर उनले त्यो गरिरहेकी पनि छिन् । धेरै समय विदेशमा विताएकी उस्तै पारिवारिक बिरासत बोकेकी र इन्दिरालाई जस्तै विभिन्न उपनामहरुले पुकारिने सुजाताले भारतिय काँग्रेसको इतिहास दोहर्याउने संभावना नभएको होइन ।
यो तुलना यस मानेमा पनि जायज हुनसक्छ कि काँग्रेसका विद्वान नेता प्रदिप गिरीले भर्खरै एउटा लेख (कान्तिपुर चैत्र ११ २०६६) मा नेपालको कोइराला परिवारलाई भारतको गान्धी परिवारसँग तुलना गरेका छन् । प्रदिप गिरी लेख्छन् “कोइराला परिवारको संस्कारको तुलना नेपालको हत्तपत्त अरु परिवारसँग गर्न सकिदैन यसमा गान्धीवादी संस्कार झल्केको छ ।” साँच्चै कोइराला परिवारलाई गान्धी परिवारसँग तुलना गर्ने हो भने सुजातालाई इन्दिरा गान्धीसँग तुलना गर्नै पर्ने हुन्छ । गिरी अगाडि लेख्छन् “कोइराला परिवारका अनेकौं केटाकेटीका पनि त्यो गुण देखिन्छ ।” सानैमा आमा वितेपनि आफुलाई सम्हाल्न सक्ने सहासी महिलाको रुपमा सुजातालाई त्यो लेखमा चित्रित गरेका छन् प्रदिप गिरीले । “अत्यन्त कम उमेरमा आमा गुमाएकी सुजाता कोइरालाले त्यसको वहादुरी पुर्वक मुकाविला गरिन ।”
कोइराला परिवारसँग प्राय विमति राख्ने गिरीले यतिवेला कोइराला परिवारलाई गान्धी परिवार र सुजाता कोइरालालाई वहादुर महिलाको रुपमा किन चित्रित गरे ? उनले भने जस्तै साँच्चै कोइराला परिवारलाई गान्धी परिवारसँग तुलना गर्ने हो भने सुजाताले जस्तै सानैमा आमा गुमाएकी इन्दिरा गान्धीसँग उनको तुलना गर्न अस्वभाविक हुँदैन् । यहाँनेर कोइराला परिवार कै अर्को सदस्य तथा विपीपुत्रको भनाई सान्दर्भिक हुन आँउछ । गिरिजापछि काँग्रेसको नेतृत्व सन्दर्भमा विपि पुत्र प्रकाश कोइरालाले एकपल्ट भनेका थिए । “सुजाता बाहेक अरु म देख्दिन ।” उनको थप कथन थियो “भद्रगोललाई नियन्त्रण गर्न भद्रगोल दिमाग नै चाहिन्छ । डाक्टरी दिमागले अहिलेको भद्रगोललाई नियन्त्रण गर्न सक्दैन ।” कोइरालाको निधनसँगै नेपाली काँग्रेसमा देखिएको भद्रगोल नियन्त्रण गर्न साँच्चै प्रकाश कोइरालाले भने जस्तै भद्रगोल दिमाग नै चाहिएको हो त ?
शोकमा डुबेकी सुजाता कोइरालालाई समवेदना !
No related posts.









Sujata as a political leader i even can`t think that also.She is big disease which will suffer whole country.If will rise as political leader then whole country will fall down coz we all know she has already gifted us alot of things in past as her horrible memory.This woman just know about money not about politices.
मन परे हरियो, नपरे रातो
4
0
It`s impossible to even think Sujata as a political leader.She is horrible disease for country n politice it`s self.If Sujata will rise Nepali politices then whole country will fall down for ever.
मन परे हरियो, नपरे रातो
2
0
I think its too late for sujata to establish herself as next leader from koirala clan. with next election she will either be central member only. i strongly condemn her decision of giving authority to indian company for MRP. I think relationship should not be seen as more interest when it come to national security. I think the french company would be the best choice.
मन परे हरियो, नपरे रातो
10
0
कम्प्लीट बकवास सुजाता न्युट्रल ब्याक्ग्राउँड बाट आएकी भए ठिकै थियो. तर उनि पहिले देखि नै भ्रष्टाचार, सनकी प्रवृति र दबावको राजनीति गर्ने र अदूरदर्शी तथा आफ्नो मनखुशी गर्ने साँढे प्रवृति भएकि छिन त्यसैले उनीमाथि कसैले कांग्रेस वा देशको भविष्य हेर्नु दुर्भाग्य हो.
संक्षेपमा उनि असक्षम छिन् . उनि अराजनीतिक व्यक्ति हुन्.
उनीलाई देश वा राष्ट्रिय पार्टी छाड्नुस गा.वि.स. सदस्य दिनु पनि मैले निराशाजनक मान्छु. उनि देशको राष्ट्रिय राजनीतिमा आउन सक्ने क्षमता सबैलाई थाहा छ, उनि के विधि चलेर आइपुगेकी हुन्. मेरो विचारमा उनि राजनीतिमा हुनु भनेको नेपाल को भविष्य गोबर भित्र छिर्नु हो.
मन परे हरियो, नपरे रातो
11
1
उत्तमजिको लेखको भित्री मर्म नबुझी जे पायो त्यही कमेन्ट गर्दैमा सूर्यको गति रोकिन्न , पहिलेको रत्नाकर पछि बाल्मीकि बन्न सक्यो भने सुजाता पनि इंदिरा गान्धी बन्न नसक्ने कुरा भएन, कुनै पूर्वाग्रहले गाली गर्नु र यथार्थवादी हुनुमा फरक छ , , गाली गर्न सजिलो छ तर यथार्थको धरातलमा उभिएर अडिन गार्हो छ , आजको समय र हिजोको समयमा धेरै फरक छ , आजको समयमा देश गृहयुद्धमा जानलागेको बेला जे पायो त्यही बोलेर सौताको रिसले पोइलाई पोल्ने ??!!!आगो तातो हुन्छ भन्ने कुरा छोएर मात्र थाहा हुन्छ भनेर हुदैन ! त्यसैले साथी हो देश निक्कै तातेको छ please यो बेला जे पायो त्यही नाबोलौं , तातेको बेला जस्तो बनायो त्यस्तै बन्छ , उत्तमजीको यो लेखले पनि त्यस्तै मर्म बोकेको छ , काग र कोइली छुट्यौने समय नै वसंत हो !!
-हरिप्रसाद काफले”शैव”
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
9
14
नेहरु र कोइराला परिवारको तुलना राजनीतिक सक्ति र नेतृत्वको कुरामा केहि हद सम्म गर्न सकिन्छ तर देस निर्माण मा योगदानको तुलना गर्न मिल्दैन. उत्तमजी ले नेहरु पछी इन्दिरा गान्धी जस्तै नेपाल मा सुजाता भन्न खोज्नु भएको होला . अब कांग्रेस मा गिरिजा जस्तो सक्तिसाली नेता अहिल्यै कोइ हुने देखिदैन. नेपालमा पोलिटिक्स मा (बिसेस गरेर कांग्रेसमा) कसलाई माथि ल्याउने भन्ने कुरा धेरै हद सम्म इंडिया अनि नेपाल का ठुला मेडिया को हात मा पनि छ. त्यो बाहेक माओबादी संग अरुको पार्टी भित्र पसेर खेल्न सक्ने रणनीतिक नेतृत्व पनि छ. तर बाहिर को सहयोग ले मात्रै कोइ नेता हुन सक्दैन. व्यक्तिको खुबी पनि चाहिन्छ नै. खोइ सुजाता संग बाहिर को साथ पाए पनि भद्रगोल कांग्रेस लाई मिलाउने नेतृत्व क्षमता अहिले सम्म देखिएको छैन.
मन परे हरियो, नपरे रातो
9
5
सुजाता मा बुद्धि र बिबेक अति कम छ, नेपाल मा नेता हुन लाइ त्यो आवश्यक पनि छैन, तर पनि यिन मा नेता मा हुनु पर्ने आँट र भिड नियन्त्रण गर्ने खुबी चै पक्कै छ! थर्काएर, हकारेर, साम, दाम अथवा जे सुकै प्रयोग गरेर भने पनि यिनी माथि पुग्न खप्पिस छिन| कुनै दिन यिनी पनि नेपाल को प्रधान मन्त्रि हुन सक्ने सम्भावना धेरै नै छ! अग्रिम बधाई सुजाता भक्त-भक्तिनी हरुलाई|
मन परे हरियो, नपरे रातो
14
2
भत्केको दरबारमा लंगडो राजा |
मन परे हरियो, नपरे रातो
7
1
हिजो गिरिजालाई नानाभती भनेर नथाक्नेहरु आज गिरिजालाई रास्त्रनायक, माहानायक इत्यादी भनेर थाक्दैनन् / त्येसैले सुजाता पनि मरेपछि नेपालकी माहान नेत्री हुनेछन/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
0
शर्मा जी
यी कुराकानी भएको बेला तपाईं ले नै उल्लेख गर्नु भयो नि कि तेती बेला प्रचंद्र र राम बरण कोठामा दुई जना मात्रै थिए/ त् तपाईं ले ये कुराहरु कहाँ बात देख्नु भयो खाट मुनि बात?
मन परे हरियो, नपरे रातो
9
2
ठिक भन्नु भो मदन जी
सर्मा ले घर्मा बसेर लेखेको जस्तो छ | माफ गर्नुहोला , मन गढ़ान्ते कुरै भएपनि गतिलो रुप मा प्रस्तुत् गर्न खोजेको तपाइको प्रयास फेरी पनि जारि राख्दै जानु भयो भने एक दिन सबैलाई झुक्काउन सक्नु हुनेछ |
मन परे हरियो, नपरे रातो
3
0
सर्बप्रथम त उत्तम जी लाई धन्यवाद , तर यो लेख तेती स्तरीय लागेन| किनकि नेहरु संग गिरिजा लाई दाज्नु उत्तम जी को केटाकेटी पन जस्तो लग्यो| नेहरु जसले आफ्नो जीवन पुरै सकारात्मक राजनीतिमा लागाय अनि गिरिजा जसले आफ्नो जीवनको ९५% कुराजनिती गरेर बिताया, गिरिजा ले सिर्फ आफ्नो जीवन को अन्तिम ३/४ वर्ष मात्र अलिक सहि राजनीति गरेको होकी भने भन् हुने काम गरे| अनि आफ्नो जीवन को धेरै समय अझ प्रधानमन्त्री भय पछि त देसमा भ्रस्टाचार, घुसखोरी, नागरिक हत्या (माओबादी जनयुधा) , प्रजातन्त्रको नर्म्स बिपरित patry संचालन आदि आदि……अनि कसरि नेहरु संग दाज्ने? तर बि . पी. लाई दाजेको भयता सुहौथ्यो हैन र? तर अब नेपाली कोंग्रेस पनि कुजता पछाडी लाग्दैन जस्तो लाग्छ अनि यदि नेहरु परिवारकै बिरसाद जस्तो गिरिजा को बिरासद चै ने.का. मा हुने जस्तो लाग्दैन भय त प्रकाश कोइराला नै कोंग्रेस को नेता हुन्थे नि अब १९६६ को इंडिया राजनीतिलाई लियर गिरिजा लाई महान बनाउने काम तिर नलाग्दा नै राम्रो हुन्छ कि? गिरिजा भनेको देस,पार्टी लाई खतम बनाउने महाननेता मध्ये १ हुन्, त्यस पछि माकुने……आदि आदि..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
3
शायद गिरिजाबाबुले त चाहेका थिए कि सुजाताले इन्दिरा गान्धीले भारतमा पार्टीको बागडोर सम्हाले जस्तै नेपालमा पनि सम्हालुन्, तर सुजाताको बिगतका आफ्नै कुकर्म र अदुरदर्शी कदमहरुले यो कुरा सम्भव हुन लगभग असम्भव नै छ/ तैपनि, सत्तामा रहुन्जेल, सुजाताले आफुले बिरासतमा पाएको बाउको केही मात्रामा भएपनि शक्ति र पैसाको भरमा कांग्रेस पार्टीमा फुटको राजनीति खेल्न नसक्ने होइन/ कांग्रेस पार्टी भित्र नै नेतृत्व लागि फुट छ/ देश र राजनीति भन्दा व्यक्तिगत स्वार्थ नेताहरुमा हाबी छ/ यस्तो स्थिति रहुन्जेल सुजाता कुजातानै भए पनि नेतृतव पंतिमा नआउलिन भन्न नि सकिन्न/ तर इन्दिरा गान्धीको व्यक्तित्वलाई सुजाताको व्यक्तित्वसंग दाँज्नु एकदमै हास्यास्प्रद छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
2
सुजतालाई इंदिरा गाँधी संग दाजेर पार्टी फूटाउन प्रेरित गर्नु कुनै असल कर्म होइन. इंदिरा गाँधी ले पार्टी फूटाउदा भारतमा कांग्रेस को एकछत्र राज थियो . के त्यो अबस्था नेपालमा विद्ध्यमान छ? गगन थापा जस्ता युबा नेता इंदिरा गान्धिले पार्टी फुटाउने बेलामा भारतमा को थियो ?? त्यो बेलाका भारत का जनता को चेतना स्तर र अहिलेका नेपालका जनताको चेतना स्तर एकै छ??? के जनता को साथ बिना नै कोइराला लाई गाँधी परिवार र सुजाता लाई इंदिरा बनाउन सकिन्छ???? नेपाल को दोस्रो नम्बरको पार्टी फूटाएर भूरा पार्टी नेपाली कांग्रेस (एस.) बन्न सकला बाकि केही हुनेवाला छैन. !! सबै कुरामा पछि परेको भए पनि//उस्तै भए पनि संचार क्षेत्रमा धेरै अगाड़ी बढेको छ .!!!चेतना भया!!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
2
उत्तम जी तपाइको लेख राम्रो छ ……..साथीहरु कमेन्ट गर्दा राम्रो कमेन्ट गर्ने बानि
बसाल्नुहोस…..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
2
19
देशमा प्रजातन्त्र पारिवारिक राजनीति गर्न को लागि भने ल्याएको होइन,यो कुरो सम्पूर्ण बुद्दी जीवि जो प्रजातन्त्र को लागि आफ्नो ज्यान बलिदान दिन तयार हुने र आहुति दिनेहरुले बुझ्नु जरुरि छ!यदि कोइराला परिवारले मात्र राज गर्ने हो भने शाह बंशले राज्य चलाएको मा बिरोध गर्नु को कुनै औचित्य देखिंदैन, देशमा ल्याएको प्रजातन्त्र शाहा बंश हटाएर कोइराला बंश गद्दीमा राख्न को लागि भने कद्दापी होइन!यी त प्रजातन्त्रका बारे ज्ञान नभएका लुट तन्त्रबादीहरुको चरित्र हो कि
मन परे हरियो, नपरे रातो
8
1
घोडा गधा होइन
मयुर काग होइन
कुजाता इन्दिरा होइन
तर
देश लुट्ने
जनता को पसिनाको कमाइ मा मोज गर्ने
एक लाज नभएकी पशु हो.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
53
4
सुजाता कुजता नै छ अहिले सम्म, समयले कोल्टे फेरेर फेरी कुजता बाट सुजाता हुन पनि त बेर लाग्दैन, कसको के भर छ अनि नेपाली जनता र नेपाली राजनीति,काठमाडौँ मा नानीमैया लाइ पनि जितायाकै हुन् जनताले भोट दियर नै.
नेपाल को राजनीति नीति प्रधान भन्दा नि mass base धेरै छ, धेरै भोटर हरु लगभग 60% जति राजनीतिक हावा को बहाव अनुसार चल्ने र समय अनुसार परिबर्तन भैरहने छन् जस्तो लाग्छ मलाइ , कुजता ले पनि मास बेस राजनीति गरि भने भोलि नेतृत्व मा आउन कुनै गार्हो छैन, प्रदिप गिरि,नरहरी हरु मास बेस नभयर नीति को कुरा गर्दै हिडने हुनाले यिनीहरु को पछाडी नेपाली जनता कमै मात्र लाग्छन, खुमे,गोबिन्दे हरु पनि मास बेस राजनीति गरेर नै त्यो ठाउँ मा पुगेका हुन्,
सुजाता ले पार्टी हाक्न सक्ने र नेतृत्व गर्न सक्ने हुन लाइ ठुलै परिबर्तन आबस्यक छ कुजता मा .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
10
उत्तम जी तपाइको लेख राम्रो छ ……..साथीहरु कमेन्ट गर्दा राम्रो कमेन्ट गर्ने बानि
बसाल्नुहोस…..
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
19
आधा नेपाल बाउले भ्यायो, अब बाँकी रहेको आधा नेपाल छोरीले भ्याउने पालो । ठिकै छ नि, गान्धी होईन गाईने सँग जोड्नु पर्छ कोईराला परिवार लाई । टनक्पुर देखि, लाउडा हुँदै, अहिले सिङापुर कान्ड हुँदा सम्म पनि यि नेपालीहरुको बुध्धी किन नफर्केको होला ?
दिपक अधिकारि
जर्मनी
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
2
“कोइराला परिवारका अनेकौं केटाकेटीका पनि त्यो गुण देखिन्छ” — इन्दिरा पनि जर्मनकि रखेल भएर बसेकी थिइन् ? पत्रकार मित्र र प्रदिपजी ले यो पनि बुझ्नु भा हुन्थ्यो नि. बकवास !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
4
पहिले पन्चेको पालाको संबिधानमा बाबुको मृत्यु पछि सम्पूर्ण सम्पत्ति र जाय जेथामा छोराको हक लाग्ने छ….यदि छोरा नभएको खण्डमा छोरीको हक…. निसन्तान छ भने अन्य नजिकको नातेदार वा हकदारले पाउने छ भन्ने सुनेको थिएँ….// खै गिरिजा बाबुको त यौटै छोरी सुजाता…….बुढा ६० बर्ष भन्दा पनि लामो राजनीतिकको खेती गरेर बाटो लागे….// त्यसैले प्रथम हक त यो खेतीमा उनिको छोरी सुजाताको नै लाग्ने भो नि……//
सुजाताको मन्जुरीमा सुशील, शेरबहादुर र रामचन्द्रले मिलेर खाएमा राम्रो हुन्छ जस्तो लाग्छ मलाई त….// तर खै सुजाताले के छोडली…..? हुन पनि हो आफ्नो बुबाको जाय जेथामा उनकै पहिलो हक हो…बुढाले त्यत्रो दुख गरेको…..छोड्ने कुरै औंदैना…//
मन परे हरियो, नपरे रातो
6
9
SUNNY GERMANY, हैन जर्मनी मा नि तपाई लै बौलाहा कुकुर ले टोक्यो भनेको,कि जर्मनी मा छु भन्दै मा बिदेसी पर देखाको, हे भागें कल्याण गर एस्त तोरी लुरे हरु को
मन परे हरियो, नपरे रातो
3
4
सुजाता ले आफ्नो छबि बनाउन, नाक नै फेर्नुपर्छ. सुगे नाकको बुद्धि छैन, खाली पटर-पटर गर्छे. अलिक मान्छे हरु को जस्तो नाक हुनुपर्छ, कि कसो?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
22
2
बिचरा!!!!सुजाता आब सिंगापुर गयर रास्ट्रको ढुकुटी रित्यायरा लम्बोर्गिनी चढ्न नपाउने भै…अनि हे नेपाली दाजुभाई हरु आब नेपाली काँग्रेस लै नेपाली कोइराला पार्टी हुन बाट जोगाउनु पर्छा है अनि बिगतका कमि कमजोरी लै सुधार्दै १ असल प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गर्नु पर्छा …..मौका औछा पर्खादैना बगेको खोला फर्कदैना आब फेरी कोइराला खान्दन्लाई कंग्रेस्सको जिम्मा दिन हुदैन/एमाले ,माओबादी कांग्रेस फोरम यो पार्टी त्यो पार्टी भन्दा पनि सबै जना सच्चा नेपाली भयर देसको ऐलेको संकटकालिन आबस्थालाई पर लगाउनु पर्छा
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
1
उत्तमबाबु का खत्तम बिचार देखेर पनि अचम्म लाग्योl कहाँ अक्सफोर्ड पढेकी इन्धिरा कहाकी हाम्री कुजाता !हैन,यी खत्तमबाबु आफैले लेखेकाछ्न नि राजनीतिमा लागेको कति छोटो अबधिमा इन्धिरा गान्धीले देशको नेतृत्व कसरि सम्हालिन भनेरl हाम्री कुजतालाई गिरिजाले राजनीतिमा घिसारेको कति भयो र उनको हालत कस्तो छ ऐलेसम्म भन्ने किन ख्याल नगरेको?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
65
8
साथि, पासपोर्ट भारतमा छापौनको लागि सुजाताको जिद्दी यसै भित्रको योजना हो!
नेपालि राजनीतिमा भारतीय समर्थन र आशिर्बादले जम्ने!
कमिशनको माध्याम बाट राजनीति गर्न यथेस्ट धन र राज्यको ढिकुटी लुट्ने!
कसको सल्लाह हो तर योजना बढ्द ढंगले सुजाता नेपाल र नेपालि माझ भाइरस को तरिकाले सन्क्रमित भै रहेको छ अनि उत्तमको यो लेख र यस्तै लेखहरुले झनै मद्दत पुर्याउदै छ!
नेपालि कांग्रेस भित्र धेरै जना अब सुजाताको पुच्छर बन्ने कुरा निश्चित छ! बिचार र शिद्दंत लाइ भन्दा भद्रगोल र अब्यबस्था चाहने अनि जसरि पनि आफ्नो जित र आफ्नो ठिक भन्ने यस्तै यस्तै को झुण्ड हो नेपालि कांग्रेस अनि यसको ठुलो झुण्ड सुजाता तिर फरियाको बास्नामा झुन्डिने कुरा निश्चित प्राय छ अनि यस्तै झुण्ड ले सुजाता जस्ती भाइरस लाइ शक्ति प्रदान गर्ने मात्र होइन थपी दिन्छ पनि! देखि हाल्नु भयोनी नरहरी,प्रदिप जस्ताले सुजाताको चाकमा औला हाल्न थालेका छन् हेर्दै जानुस नाटक अब सुरु हुन्छ! प्रकाश को बिरोधि पनि सुजाता तिर लाग्छिन, देउबाको पनि र रामचन्द्रको पनि, आखिर फरिया बलियो हुन्छ अनि ठुलो र लामो पनि तेसैले अब हेरुम नेपालीको दुर्भाग्य!
आधा नेपाल बाउले भ्यायो अब आधा बाकि छोरीको सक्यौनेछिं: धन्न नेपाल धन्न नेपालि!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
44
6
कहाँ को राम बहादुर कहाँ को रामे
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
4
Excellent discussions going on here. can`t remain without particapating in our parties issues.
First of all I would like most of the commentators here to read the political history of India at least from 1960 to 1970. We all have high regards for Indira Gandhi. It is beacuse we all have seen her legacy and judge her on her legacy overall. But initially she was worst and most autocratic than Sujata Koirala. She argued with her own dad (Nehru?? on many issues especially on Indo-China relationships. In the beginning she dictated over the allocation of tasks within the party which Nehru did not like. He did not evenspeak to her on many occassions even though they were living under the same roof. She undermined the contributions and sacrifices of other leaders and tried to take over the party through a democratic coup. she succeeded to derail other leadrs. However gradually she changed and led India through the most crtitcal period of Indian history. I admire her policy and ability to come up with strategy to combat poverty alleviation and tackling population growth through family planning.
She had knowledge and wisdom she acquired from her education in the west Sujata lacks that.
But we can not rule Sujata out from the possibility that she will be leading the NC. It is quite inevitable!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
17
This matter is totally of NC party …. Also that’s play depend on her role and ability in the party.
मन परे हरियो, नपरे रातो
2
4
Dhruba ji, one example. Do you see any logic in publishing MRP passport in India regarding privacy of Nepalese policy and security. And Malaysia bidded much lower price also. This is one such example only where Sujata has made “ku” decisions. Sujata doesnot bear any place in Nepali politics.
मन परे हरियो, नपरे रातो
1
1
गिरिजा नर्क गएको खबर आइसक्यो आस्ति को इमेल मा बिचार दुई दिन सम्म त्यो लोक मा बसेचन.
मन परे हरियो, नपरे रातो
9
6
माखुने ले भन्दा के सूजाता कम होलिन र देस हाक्नालाई . कांग्रेस त तुक्रिन्छा अनि अरु संग मिलेर सरकार बनाउन सहयोग हुन्छ अब हिरो तेइ प्रचण्ड नै होला
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
21
10
सुजाता कोइराला भन्दा त मनिसा कोइराला ठिक छ / किन भने कमसेकम देस को लागि केहि काम गर्न नसके पनि tv मा नाचेर जनता लाई मनोरंजन त दिन छिन् /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
88
5
मुंगरी लालके हशीन सपने
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
5
साथि हो उत्तम जीको उत्तम बिचारमा किन प्रश्न उठाउनु भएको हो| भारतीय आशिर्बातको भरमा देशको प्र.म. हुन् पाइने देशमा के चाही असम्भव छ होला र? देशको बिकाश गरेर, जनताको सेवा गरेर कुन चाही जनतामा स्थापित भएका छन् र ! सबै गुण्ड पालेर, जाल झेल तिगडम गरेर र भारतको गुलामी गरेर नै नेता भएका छन् |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
5
नेपाली जनता को रगत भारत मा लगेर बेच्ने गिरिजा कि कुपुत्री कुजाता कोइराला लाइ नेपाल को राजनीतिमा र नेपाल सरकार मा हुनु नेपाल को दुर्भाग्य हो र यो गिरिजा को नै चर्तिकला हो/ मरेर गएपनि कुपुत्री कुजाता लाइ आफुसंगै नलगेकोमा हामी दुख: प्रकट गर्दछौ/ धन्यवाद
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
6
बिहान बिहान उत्तम बाबु ले आची खाएर आएजस्तो छ नत्र त येस्तो बिचित्र को कुरा यो माई संसार को ब्लाग मा एति बिहानै पहिलो लाइनमा देख्नु नपर्ने !!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
6
हैन यो उत्तम बाबु लाई पनि के भाको आज ? तेस्ती कुजाता लाई इन्दिरा गान्धी संग दाज्ने ? आज बिहानै देखि johny walker १ पेग लगाएर लेख्न बस्या जस्तो छ नि के हो उत्तमबाबु ? तेसो भए भारत् लाई पासपोर्ट बनाउन दिएको एक दम ठिक छ भन्न खोज्नु भा हो ? वाहियात
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
88
9
यसमा लेखेको लेख भन्दा पनि संतोष प्रधानजीको प्रतिक्रिया चाही सटिक र यथार्थपरक लाग्यो.
बि. पी. ले आफ्नो निधन भन्दा अघि कांग्रेसको नेत्रित्व कसले गर्ने भनेर टुङ्गो लगाएका थिए तर यी गिरिजाले त कहिले पनि आफ्नो पारिवारिक परिवेस भन्दा बाहिर गएर पार्टी र आफ्नो जिम्मेवारीलाई बुझ्न सकेनन र पार्टीको हालत पनि तेस्तै बनाएर गय भलै यो शान्ति प्रक्रियाको लागि नेत्रेत्वो गरेका भयपनी समग्र रुपमा यो देशलाई कंगाल बनाउने काम गिरिजाले नै गर्यो.
अव अहिले कांग्रेसको खिचातानी को फाइदा उठाएर नेपालको एउटा मात्र प्रजातान्त्रिक र यैतिहाशिक पार्टी (भलै नेताहरुले काम खराव गरेका हुन् ) बिभाजन गरि राष्ट्रिय राज्य सत्ता कब्जा गरि माओबादीको क्रुर शाशन स्थापना हुन नसक्ला भन्न सकिन्न .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
2
अम्रिका बस्ने माओवादी मित्रका कांग्रेसी चिन्ता देखेर उदेक लागेर आयो । अनि अरू पनि माओवादी भैयाहरू टेण्डर , धन्दा र चन्दा उठान छोडेर गिरिजाले टुहुराएको कांग्रेस सम्हाल्न यतै उत्रेछन , राम्रो लाग्यो । सहकार्य र सहमति यसरी पो बन्छ !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
48
11
I have argue with this article because If you judge Sujata she will fit only for VDC leader. So think twice before to write such a nonsense article
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
41
4
हा हा हा हा …
कौवा को तुलना कोइली संग,
गधा को तुलना घोडा संग,
खहरेको तुलना नारायणी नदि संग,
What a joke…
सुजाता आन्टी, अलिकति बुद्धि छ भने तिम्रो त्यो भाडभैलो दिमागले थोत्रा नेताहरु जत्ति लाइ लखेटेर नया पुस्ताका गगन थापा जस्ता नेतालाई नेतृत्व को जिम्मेबारी सम्हाल्ने बाताबरण बनाई देउ र तिमि सन्यास लेउ / अलकति भएपनि लाज र पाप पखालिने छ नत्र तिमिनै नेपाली राजनीति बाट पखालिन बेर छैन / चेतना भया…..
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
82
7
अब त यो हुन कसले छेक छ . सुजाता कोइराला अबस्य नै नेपाली कौगरेस को नेतितो गर्ले छे. हेरौ है साटी हो
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
4
25
श्रेष्ठ जी
तपाई हरु कस्तो मान्छे, अहिले पनि त्यहिँ राजा को पछाडी कुदिरहनु भएको.
अहिले पनि तिमीहरुलाई यस्तो लाग्छ कि राजा को बारेमा दुइ सब्द माइक मा फुक्यो भने ताली को आवाज सुन्न पाइन्छ भनेर राजा बारेमा फुक्दै हिन्छौ भने तिमि हरु जस्तो बेवकुफ नेता वा मान्छे नेपाल भरि मा नै छैन ,राजगद्दी त अब स्व.राजगद्दी भैसक्यो र मरी सकेको चिज फर्केर आउदैन.] यस्तो कुरा मा अहिले को महत्वपुर्ण समयलाई खर्च गर्नु भन्दा राम्रो अब के गर्ने तिर लागे बेस होला ]
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
7
12
उत्तमबाबु
इन्द्रगान्धी र कुजतामा आकाश र जमिनको फरक छ, त्यस कारण जे पायो त्यो नभन्नुस. गान्धी परिवारमा राहुलको भूमिका हेर्नुस र कोइरालामा कुजताको.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
43
3
अब राजनीतिको खेल अति भयो नेपालमा / सबै जनता वाक्क-दिक्क भैसके / मलाई लाग्छ यी सबै भद्रगोल मिलाउन एउटा बुल्डोजर को खाँचो छ / जय होस् मेरो देश को /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
37
1
अब काँग्रेस कम्युनिष्ट अनि सबै झिंगा मसिना पार्टी भनौंदा गिरोह हरु लै ढलेर,सिङ्गो छात को राजतन्त्र चाहिंछ.
सबै लै देखियो ,अब त विचार गर नेपाली जनता, पारशलै न मान्ने तर यौता दरो संस्था त बनौं .राजा रहित को जनतन्त्र .
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
11
8
भारत को गन्धी परिवार,सँग नेपालको कोइराला परिवार लाई जोड्नु भन्दा पहिले अलिकती ईतिहास पडेर अनुसन्दन गरेर लेख लेखे हुनेथियो।। भारत को गन्धी परिवार ले लगाएको राष्ट्र गुन र नेपाल को कोइराला परिवार ले नेपाल र नेपाली प्रती लगाएको गुण आकाश जमिन को फरक छ। सुजाता लाई इन्दिरा गन्धी को दाजोमा वा वा। इत्तेफाक ले परिवारिक घटना उस्तै हुन सक्छ। यस्तै घटना मेरो गाउ मा एक परिवार मा पनि घतेको छ दिट्टो कोइराला परिवारको जस्तो अब को सँग जोड्ने उनिहरुलाई चै।। कर्मा क्षेत्र लाई हेर्ने बानी गरौ ब्यक्ती पूजा गर्ने बानी बाट मुक्त हुनुपरो हामी नेपालीले। जय नेपाल.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
2
नेपाली कांग्रेसको अब हुने महाधिवेशनमा शेरवहादुर देउवा, रामचन्द्र पौडेल र सुशिल कोइरालाहरूले ‘हामीले प्रयास गर्यौँ, सकेनौ। ल अब तिमीहरू आऊ, देश बनाऊ’ भनेर युवालाई अघि लगाएर आफू तिनको पछि लागे सबभन्दा राम्रो हुनेथियो। तर ती त्यसो गर्ने संस्कारमा ती हुर्किएकै होइनन्। त्यसैले तिनीहरूबाट त्यस्तो आदर्शको अपेक्षा गर्नु बेकार …हुन्छ। तर, तिनले त्यसो नगर्ने हो भने, तिनलाई युवा नेताहरू मिलेर एकपल्ट राम्रै धक्का दिनु आवश्यक देखिएको छ।
यो लेख एकचोटी पढ्ने हो कि त?
http://nagariknews.com/opinions/98-opinion/11648-2010-03-25-04-19-05.ह्त्म्ल
मन परे हरियो, नपरे रातो
9
6
यो लेखक सुजाता को पुछर हो जस्तो लाग्यो नि कतै सुजाता को नुन पनि त खायको छैन?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
63
8
भकभके देउबाको न त कांग्रेस पार्टीलाई सम्हाल्न सक्ने क्षमत न त बिश्वाश योग्य नेता नै हो, जनताका प्रतिनिधिहरु लाई बोकाको मोलमा खरिद गर्ने परम्परा बसाउने नेता नै येही हो. हाल जनता/कार्यकर्ताको चेतनाको स्तर धेरै माथि पुगी सकेको छ. क्षमतवन् युवाहरुको कमि छैन नेपाली कंग्रेस्स्मा, तसर्थ पौडेल, सुशील र देउबाहरुले सल्लाहकारको भूमिकामा रहदा र नेतृत्व युबाहरुलाई सुम्पदा देशको पनि भलो हुन्छा र परिबर्तनको पनि महशुस हुन्छ.
सुजाताले नेपाली कांग्रेस पार्टी सम्हाल्ने क्षमत त सामान्य पासपोर्ट छपाउने कुरामा देखी सकियो . तसंर्थ उनलाई अति चाहिने कुराहरु जस्तै रक्सि, यौन आनन्द, अबैध्य कारोबार बाट प्राप्त हुने भागबन्डा आदिमा स्वोतन्त्र छोडिदिए हुन्छा. त्येत्ति कचकच गर्लिन जस्तो लाग्दैन. रामचन्द्र पौडेलल लाई धेरै कच् कच् गर्ने रोग लागेमा डाक्टर गोल्छे सार्कीको क्लिनिकमा वोखाती मुलोको लागि पठाई दिए हुन्छा.
राज, थापाथली
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
56
4
गोल्छे उहिले मरिसक्यो /साथी पनि /
मन परे हरियो, नपरे रातो
1
0
मित्रहरु ! पार्टी , देस यो सब हामी जनता को साझा कर्येथलो आनि साझा सम्पति हो, पिता-पुर्खाको सम्पति होइन कोही कसैको अहिले शोकको घडीमा यो सब कुरा गर्न खास ठीक नभए र नै , यो सब कुरा न भएको हुनु पर्छ , कि गिरिजाबाबू को आफ्नै पार्टी को सरकार ढालन वहा को कति ठुलो देण थियो भनेर , आनि lauda प्रकरण मा कति राम्रो भूमिका निर्वाह गर्नु भाएको थियो , मवोबादी आन्दोलन दबाए र जनताको कति बलिदानी दिनुभयो भनेर , यस्ता धेरै धेरै राम्रोकुरा छन , अब मवोबादी संग मिलेर गरेको आन्दोलन र तेसको आगुवाई भनेको बैकल्पिक कुनै बाटो नभएको कारणले नै गर्नु भएको हो सायेद देस र जनता को चिंता र शिखर पुरुस भैदिएको भए मवोबादी जन -युध हुदा हुदै नै केही , ठोस कदम लिएर सोझा साझा जनता लाई मृतुको मुख मा जान दिनु हुने थिएन ,, आनि आन्तामा खूबी भएका १०१ नेता हुदा हुदै मर्ने बेलामा छोरीलाई काध हाल्नु हुने थिएन , कोइराला परिवारको कांग्रेस हो भनेर नसोचे को भए अहिले कांग्रेस मा यो बिवादनै आउने थिएन , पार्टी , देस , जनताको लागी मेरो मूल्याङ्कनमा गिरिजा १००% मा मात्र ४०% सफल नेता हो ! अब कांग्रेसमा खुबिवान छबिलाई आगाड़ी लिएर नेत्रितो नगरे कांग्रेसको छबि झंन ख़राब हुने निश्चित छ ! अब सुजाताको passport मा visa chai लग्नादिनु भयेन ???????????????????????????????
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
30
7
एउटा दाई छन् नि केरे नाम अँ सम्झे, गगन थापा उनलाई नेपाली कांग्रेस को पार्टी सभापति बनाउनु पर्छ !!! युवाहरुको हातमा देश भन्ने गन्ध हुन्छ रगत पनि तातो अनि रातो हुन्छ !! जब देशलाई दुख्न थाल्छ युबाहरुको रगत पनि उम्लिन सकोस राष्ट्र रास्ट्रीयेताका निम्ति !! खुबी छ कांग्रेसमा गगन थापालाई पार्टी जिम्मा दिन सक्ने ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
10
‘को’ माने ‘कोहि’
‘ई’ माने ‘इन्डियालाई’
‘रा’ माने ‘राम्रो’
‘ला’ माने ‘लाग्ने’
कोईराला माने “कोहि इन्डियालाई राम्रो लाग्ने हुन्”/ इन्डियाका नेहरु गान्धी जस्ता चाहिं होयिन/ कोईरालाहरु इन्दिया लाई राम्रो त् लाग्नेनै भए कोशी गण्डकी टनकपुर महाकाली सितैमा पाए पछी/ अझ ठुलो कोयिरालाले ले नेपालनै भारतको प्रदेश बनाउनु पर्छ भनेका थिए/ सितैमा नेपाल समेत दिने भने पछी इन्डियाले पनि साँच्चैनै नेपाल देलाकी भनेर भारतले यिनै कोयिरालाहरुलाई २००७ साल देखि प्रधान मन्त्रि बनाउंदै आएका थिए/ सिंगे नेपाल एकै चोटी दिन आन्त नाएर यी कोयिरालाहरुले नेपाल लाई टुक्रा टुक्रा गरि दिंदै आएको हो/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
19
कुजता कहाँ इन्द्रिरा गान्धी, गंधिमा देशभक्तको असिम छाप छ कुजातामा देशद्रोहीको . सुखको आशमा बिदेशी केटासंग पोइलो गयो, बुढी भैयो, नेपाल आयो नेपालीलाई सतायो . धेरै टाढा जनै पर्दैन हालसाल छाप्न लागेको MRP पासपोर्टको कुराले नै कुजाता कत्तिको देशद्रोही आइमाई रहिछन भन्ने कुरा पुस्त्यौछ .
रह्यो गिरिजा पछी, जबसम्म बाच्यो अरुलाइ माथि आउने दिएन त्यसको परिणाम हो आजको कान्ग्रेस्सको अधोगति . सायद काँग्रेसका विद्वान नेता प्रदिप गिरीले कुजाताको तर्फबाट ठुलै हड्डीको आश गरेर होला त्यस्तो लेख लेखेको नत्र त त्यस्तो लेख लेख्दैन थियो होला .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
7
अरे बाबा, कोइराला परिवारलाई जबर्जस्ति गान्धी परिवारको “मिरर इमेज”
नै बनाउनु पर्ने कारण के? !!!
जबर्जस्ति सुजातालाई इन्दिरा गान्धीसंग सुहाई-नसुहाई, मिली-नमिली बराबरी किन गर्नु पर्ने?!
यो त दोहोरी खेल्दा छन्द मिलाउन जबर्जस्ति शब्दहरु खोजेर हाले जस्तो भएन र:
“गाऊन गित बसेको जत्तिले”
भन्ने लाइन संग मिलाउन, त्यस अघि
“पानसे बत्तीले”
भन्यास्तो!
शैलजा आचार्य भन्यो भने छन्द नमिल्ने भएर कुरा न निकालेको होला उनको! होइन भने त सुजाता जस्तो पेन्डुलमलाइ इन्दिरा गान्धी जस्तो विदुषीसंग तुलना गर्ने मान्छेलाई त महा पेन्डुलम न भनेर के भन्ने?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
38
5
American माओबादीले सुजाता को issue मात्र उठाएको भए ठिकै थियो , तर सुजातालाइ चोखो देखाएर के सावित गर्न खोजेका हुन् कुन्नि? नेहरुले इन्दिरा गान्धीको तालिममा Glimpses of world history जस्तो पुस्तक सृजना गरे;
अनि स्वोर्गीय गिरिजा ले?
मन परे हरियो, नपरे रातो
3
1
सुजाता बजै,
तिम्रो पिताको आत्माले “शान्ति पाओस” भन्ने चाहन्छौ भने खुरुक्क राजनीतिबाट सन्यास लेउ, बिचरा बुढो मान्छेलाई जिउदै छदा त सास्ती दियेउ दियेउ मरिसके पनि तमासा देखाएर उनको चित्त नदुखाऊ बजै /
यो प्रदिप गिरीजी पनि के भा भन्या ?,
कोइरालाहरु प्रति त्येत्रो दुस्मनी ?
न भा न भा कुरो गरेर बिचारी सुस्त मनस्थितिको सुजाता बजैलाई उचालेर कुठाउमा पुराएर नागेझार (हैसियतको) बनाउनु खोज्ने? गिरीजी बिचरा बुढो गइ त सके छोड दिनुस अब त , भै गो, भै गो /
जय नेपाल
हिमाली
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
4
हँसायो हिमाली दाई ले |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
17
1
उत्तम जी, तपाई बाट एस्तो बाहियात लेख! देश माँ सबै भन्दा दुर्नाम ब्याक्ति लाइ इंदिरा गांधी संग तुलना? तुलना गर्ने आधार पनी तिनी हरू को क्षमता माँ होइन की दुबई को बाबू ठूला नेता र आमा सानै माँ गुमाएका अरे. यो बाहेक ती दुबे माँ कुनै समनाता नै छैन अनि फेरी कसरी हुन्छ तुलना?
कांग्रेस माँ बरु लक्ष्मण खडका हुन सक्दछ नेतृत्व माँ सुजाता होइन. सुजाता, इमेल्डा मार्कोस लाइ पनी माथ गर्ने भ्रस्त हो. कुनै भिजन नभएको,भ्रस्त, नैतिक हिन्
,जड्याई,जनमत नभएकी बाईफाले
लाइ कांग्रेस को नेतृत्व सुम्पिनु भनेको आम कांग्रेस ले आत्म ह्त्या गारे सरह हो. बाबू ले जबरजस्ती नेपाली जनता माँ थोपरेको सुजाता र केपी ओली ले जबरजस्ती थोपरेको बिद्या भंडारी(ओली) दुबई नेपाली जनता को लागी अभिशाप हुन. यी दुबई को राजनितिक अबशाहन जाती छिटो हुन सक्यो तेती नै मुलुक र जनता लाइ थोरे भए पनी फाइदा हुन्छ. कांग्रेस त तुक्रिन्छ नै, मात्र कहिले भन्ने हो.कांग्रेस को झगड़ा प्रतिगामंकारी लाइ संजीवनी बूटी नबानोस.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
3
सयौ नेताले सत्तामा पुगेर देश लुट्नु भन्दा राजतन्त्र नै बेश वा करिब १० बर्ष नेपालमा सैनिक सासन नै चाहिन्छ / प्रजातन्त्र र जनता को नाममा भुडी भर्ने खेल धेरै भयो/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
47
10
गीर्जा बुदो गयो , यो खबर सुन्न साथ मा खुसीको पार्टी सुरु गरे
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
25
16
नेहरु परिबार र गान्धी बादीहरु सिट यस्ता कुजाता परिवारको कुनै पनि कोयिरालाहरु तुलना गर्नु मात्र चम्चागिरी हो/ अरु कुरा सम्झनै पर्दैन/ मात्र अहिलेको एम आर पी को कुरा मात्रै गरुन र अनि तुलना गरुन कस्ता छन् यी कुजाताका कोयिरला परिबार/
कुन गतिला छन्? बिहारमा बिकाश गर्न नेपालमा नेपालीलाई लुट्न मात्रै दिने त् हुन् तिनीहरु/ नेपालमा हाहाकार मच्चिने बाढी र दिनको १२ घन्टे लोड शेदिंग, कोशी टनकपुर पारि हाम्रै पानिले बिहारमा झलमल बती बाल्ने र हरा बहरा खेति गर्न सक्ने गरेको कसले?
ब्रिटिश सरकार सिट नझुक्ने गान्धी नेहरु परिबार सिट दिल्लीको दरवानको पाउ लाग्ने कोयिरालाहरुको तुलना!!!!!!!!!! हद हुन्छ नि चम्च्चा गिरीको पनि/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
42
4
हरे शिव यस्तै हो भने भविस्य मा सुजाता का भूपू प्रेमी हरु नेपाल का मन्त्रि नहोलान भन्न सकिन्न …तेती मात्र कहाँ हो र सुजाता को ज्वाई जो बंगलादेशी हुन् तिनी नि भूपू प्रधानमन्त्रि को लागि योग्य छन् होला तिनलाई नि ल्याए हुन्छ. ….जे होस् देश ले ठुलै फड्को मार्ने भयो ….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
5
नोट : भविस्य को प्रधानमन्त्री हुनु पर्ने मा भूपू प्रधानमन्त्री हुन गको मा माफ गर्नु होला
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
17
5
कोइराला परिवार लाई गंदी परिवार संग तुलना गर्नु ठिकै हो तर पनि सुजाता लाई इन्दिरा गांदी लाई जस्तै प्रधानमन्त्री बनाउने मा असहमति छ मेरो र मलाई लाग्छ बहुमत जनताको पनिl
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
16
13
हो हौ हो तिनी बाहेक को छ त भिजिलान्ते र वाई श्याले लाई कज्याउने —–
सुजाता दिदि जिन्दाबाद !जिन्दाबाद!! जिन्दाबाद!!!!
मन परे हरियो, नपरे रातो
3
7
प्रदिप गिरि एकजनाले सुजातालाई इन्दिरा गान्धी संग तुलना गरेर हुन्छ??कहाँ राजा भोज कहाँ गंगु तेली…..सुजातालाई कांग्रेस को नेत्तित्वो दिनु भनेको पारस लाइ राजा भनाए भन्दा खत्तम हो.जर्मनी संग बिहे गरेर आफ्नो छोरीलाई पनि बंगाली उद्योगपति लाइ दिएर आफ्नो र छोरीको विलासिताको लागि देश को ढुकुटी मा हात हालेर रकम निकासा गर्दै आएकी सुजाताको विदेश भ्रमन हुदा धेरै प्रपकांडा सुनिएको छ तेस्ता सेतै फुलेका सुशील कोइराला जस्ता नेता हरु डाक्टर सशांक कोइराला जस्ता बुद्दी जीबी हरु छन् के कमि छ नेत्त्रित्वो को कांग्रेस मा ???त्यो बाउ को बलबुतामा नेतागिरी मा लागेकी नौटंकी लाइ कांग्रेस को नेत्त्रित्वो दिनु भनेको त कांग्रेसको पतन गराउनु हो
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
3
Honestly Dai,
This article is flawed. You cant just compare Sujata with Sonia. Firstly, Sujata lacks the political skills and intelligence that Sonia had. Sonia was f** smart and she knew what she was doing. Believe me, I have worked with Sujata; she is the dumbest person I ever met. She does not even fit to run a VDC.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
33
5
सुभाष घिमिरे ज्यु ले भनेको मलाई सोर्है आना सत्य लाग्यो/
मन परे हरियो, नपरे रातो
9
0
गिरि ले किन तेस्तो लेखे होलान भने अब काँग्रेस चार टुक्रा हुन्छ बहुमत हुदा त माखो मार्न नसकेको काँग्रेस ले चार टुक्रा हुदा के हबिगत होला ? म काँग्रेस थिए भन्न पनि सरम लाग्ने अबस्ता आउछ अब . बरु सुजाता लाई जिम्मालायो भने passport जस्तै नेपाल लाई भारत मा बुजौछे न रह्यो बास न बाझ्यो बासुरी .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
40
1
समय संगै चल्ने कुरा हो राजनीति भनेको …………….हुन पनि सक्छ !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
4
21
सुजाता दिदि मा पार्टी चलाउन सक्ने खुबी छ ,यदि समयले सुजाता दिदि लै माग्यो भने अबस्य उहा तयार हुनुहुन्छ ,
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
62
आकाशजी
सुजाताको खुबिहरु के के छन् त ??????
हामीलाई पनि जानकारी गरौनुस न.
मन परे हरियो, नपरे रातो
4
0
आकाश जी को यो कुरा मलाई एकदम बकवास लग्यो है
मन परे हरियो, नपरे रातो
1
0
!!!!!!!!!!!!!!!!!!!!!!
उत्तम baabu ले के लेखेको yesto..साची नै दिमाद sadkiyo कि क्या हो ? अहिले सम्म को मेरो जुन तिमि प्रति कदर थियो सबै खलाश. तेस्तो कुकुर्नी लाइ इन्दिरा गान्धी संग दाज्ने फेरी त्यो गिरिजा भन्ने जन्तु जन्मिनु नै हामि नेपालि हरु को काल बन्यो. अहिले सम्म तिम्रो कमेन्ट ठिकै लग्थियो तर आज थाहा भयो कि तिमि पनि एउटा खाटे कांग्रेश पो रेहेचोउ. धिक्कार छ तिमि लाइ. अब देखि लेख्न छाडे हुन्छ. तिमि लाइ कुकुर्नी को कर्तुत हरु थाहा छ ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
3
किन एती सारो ………? बाबु ………..? सुजाता नै किन गान्दी बात् मा र ?के उंलाई इन्दिरा गंधिमा तुलना गर्ने ?जे लेख्न पनि छुट छ .है न र .मा राम्रो कुरा को सहयोगी हु तर तपायेले गरेको कुरा मा अलिकति पनि सत्य छैन .sorry
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
1
नेपाली काँग्रेस अप्रजातान्त्रिक पार्टी हो, जहाँ नेताले जे गरे पनि छुट छ.तसर्थ सुजाता नेतृत्व मा आउन नासक्न्लिन भन्ने कुरै छैन.अर्को कुरा गिरिजा ले नेपाल लै यो दुरावस्था मा पुर्याउन मुख्य योगदान गरेको ले गिरिजा को उत्तराधिकारी पनि तेस्तै हुनुपर्यो देशलाई बर्बाद गर्न सक्ने.त्यो गुण सब भन्दा बढी सुजाता मै छ.रह्यो कुरा नेहरु – Gandhi parivar ra Koirala parivar को tulana को; यो tulana yogya छैन. नेहरु-Gandhi parivar ले सदा राष्ट्र हित लाई सर्वोपरी मानेर आफुले जाने, सके सम्मको गरे, जबकी कोइराला परिवार (बि पी र अरुलाई छोडेर), मुख्य रुपमा गिरिजा ले देशलाई कस्तो अवस्था बाट कस्तो बनाएर छोडे.नेहरु गान्धी परिवार ले आर्थिक भ्रस्टाचार गरेको सुनिदैन, गिरिजा को पालामा सुजाता ले कति सम्म गरिन भन्ने कुरा बुझ्न चाहने हरुको लागि यहाँ दोहोर्यनु जरुरि नहोला.अहिले पनि भारत क बुढा तालु खुयिलियेका नेताहरु गान्धी परिवार को हरेक शब्द लाई ब्रह्म वाक्य को रुप मा लिन्छन , भारत मा जवाहरलाल नेहरु लाई कति सम्मान गरिन्छ, यो सब तेसै भएको होइन, उनीहरु को देश प्रति को कर्तव्य पालन ले गर्दा हो.कोइराला परिवार ले गिरिजा को नेतृत्व मा सुजाता को निर्देशन मा देशलाई कति लुते, कति बर्बादी तिर धकेले, सबै बुझ्ने हरुलाई थाहा भएको कुरा हो. मंदिखातार को घर मारवारी को नाम मा राखेकी छन्. नेपाली काँग्रेस मा सुजाता जस्ता लाई नेतृत्व दिएर फायदा उठाउन खोज्ने व्यक्ति हरु प्रशस्त छन्.तर यदि अब पनि काँग्रेस सुध्रिने बाटोमा नलाग्ने हो भने पशुपतिनाथ ले पनि पार्टी को अधोगति रोक्न नसक्लान.
मन परे हरियो, नपरे रातो
3
0
मिस्स सुजाता या मिस्सेस जर्मनी ज भने पनि राजतन्त्र को पत्ता साफ गरे जस्तै एसको पनि पत्ता साफ गरे बल्ल काँग्रेस मा अलिक केहि होला कि…….
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
6
अब यदि जर्मन पति ले नछोडेको भए उतै लागे हुन्छ नत्र जति हुनु थियो भयो, जति मोज गर्नु थियो गर्यो”" राजनीतिक भबिस्य समाप्त भएसकेको र देश लाइ केहि दिन्छ भन्ने आस नभएको आइमाई को क कुरा गर्ने” /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
20
2
सुजाता लाई इन्दिरा गान्दी संग तुलना गर्ने सबै महा मुर्ख हुन्, सुजाता ले देश हाक्ने? यो भन्दा राम्रो जोक्क अरु के हुन सक्छ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
55
5
शुजाताले आगामी दिनमा कांग्रेस पार्टीको अगुवाई गर्नेछिन् भन्नु केवल शुजाताको अन्धो भक्त समर्थकहरुको सपनाको महल मात्रै हो.
“कठै शुजाताको ति दिन गइ गए”
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
51
3
हार्दिक श्रर्दान्जली गिरिजा प्रसाद कोइराला लाई तर उहाँको नासो कुपुत्री सुजाता कोइराला लाइ पनि संगै लियर जानुभएको भय झन् राम्रो हुने थियो /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
54
9
सुजाता ले देश हाक्नु भनेको नेपाल को दुर्भाग्य हुने छ / सुजाता मा प्रधानमन्त्रि देख्नु भनेको पारस मा भाबी राजा हुने सम्भावना देख्नु जस्तै हो / वाहियात / जे पायो तेही कुरा …
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
50
5
यो लेखकलाई कुजता को खुराकको आशा लग्यो कि क्या हो ? कहाको नेहरु कहाको गिरिजा, कहाको इन्दिरा कहाको सुजाता ? सुहाउने कुरा गर्नुस न हो साथी ? नेहरु परिवार किन लोकप्रिय छन् थाहा छ ? तर गिरिजाले देशलाई के सम्म गर्न व्ययेना , लास्ट मा जुनसुकै नियत भय पनि गणतन्त्र ल्याउन चाही ठुलो नै योगदान नै छ है जे भएनी , तर गिरिजालाई बिर्सद न वालो होला
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
5
इन्दिरा गान्धी र सुजाताको अर्को एउटा समानता भनेको इन्दिरा गान्धीलेनि भारत को हित को लागि कार्य गरेकी थिईन हाम्री सुजातालेनि भारतको हितको लागि कार्य गर्छिन / यो कुरा प्रदीप गिरिले छुटाएछन त्यसैले मैलेनै समावेस गरिदिए /
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
109
2
she (सुजाता कोइराला) is the one to spoil and corrupt Nepali politics after 1990. She got married with a German guy called something Jost and went to Germany to live with him. When her dad became the PM, she went back to Nepal in 1994. With her husband’s and some Indian’s assistance, she forced her dad to help signing agreements for RNAC to buy a couple of aircrafts. Two RNAC scams – Lauda and Dhamija were her gifts to Nepali politics. She brainwashed her dad, gave lessons of corruption to Govind Raj Josi, Khum Bahadur and sundries and institutionalised corruption in democratic parties. The fiasco of sajha bus, himal cement, bhrikuti kaagaz, hetauda kapada etc. are direct or indirect result of Sujata’s corrupted mind. She divorced with the poor German guy, became Miss Sujata and built a bungalow in Mandikhatar. So far I know Mandikhatar is a meeting place of corrupt leaders, and a recreational place for her and other congress leaders. She is trying to do politics in the name of her father. As long as people don’t stone her to death, Nepali congress is not going to improve. Only people who have made her in bed have good things to say for her. Good Nepalese don’t even want to take her name….God bless Nepali Congress.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
78
3
धन्यवाद संतोष जी, तपाई को कमेन्ट मा दम छ
मन परे हरियो, नपरे रातो
8
0
ठिक भन्नु भो |सम्भाबना सुजाताको पनि छ ,किनकि कांग्रेस मा धेरै कोइराला हरु छन् |रामचन्द्र,सुशील,देउपा को बीच बिबाद बढ्दै जादा सबै कृष्णप्रसाद को दैलो मा पुग्ने सम्भाबना पनि छ | मा कु ने ले कुर्सीमा जुको जस्तो टासीरहने हो भने प्रचण्ड र ज्ञानेन्द्र को गठबन्दन को पनि झिनो सम्भाबना होला |
एउटा कुरो चै के हो भने आगामी दिनमा
कांग्रेस टुक्रिने,मावोबादी टुक्रिने सम्भाबना हरु प्रबल छ |
(प्रचण्ड लाइ जनता ले मत दिएकोले या त् चलाउन सक्नु पर्यो नत्र यथास्तिती मा बसिरहनु उनको लागि ,पार्टीकै लागि पनि खतरा होला | आगामी दिन मा भूमिका खेल्ने पालो मावोबादीको )
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
28
7
लेखकज्यु देशलाई सुजाताको खाँचो छ,छैन त्यो म जान्दैन,तर कांग्रेस पार्टीलाई भने येथास्थितिमा राखन अहिले सुजाताको खाँचो छ, कांग्रेसका सबै बरिस्ठ नेताहरुले GP को सपनालाइ सम्मान गर्ने छन भन्ने,एउटा समान्य नेपाली नागरिकको हैसियेतले मैले बुझेको छु /
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
1
83
खोइ के खोइ के जस्तो छ. सुजातालाई इन्दिरा घान्धी संग तुलना गर्न मिल्दैन .किनकि जवाहरलाल नेहरु भनेको भारत बनाउने मान्छे हो भने गिरिजा भनेको नेपाल लाई आज को अवस्था मा ल्याउने कपुत नेता हो .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
84
13
कृष्णजी तपाईले एकदमै सहि भानु भयो / सुजातालाई इन्दिरा घान्धी संग तुलना , सपना मा पनि नदेखे हुन्छ कांग्रेस ले या र उनको कर्येकर्ताले / इन्दिरा घान्धीको एक गुण पनि कुजता संग छकी छैन / जसले देश दुबौने र जनताको पेटमा लातले हान्नेले तेस्को तुलना त भुसिया कुकुर संग पनि तुलना गर्नु मिल्दैन/ जुन कुरा उत्तम श्रेष्ठजीले गिरिजा र कुजता को नेहरु पारिवारिक को घटना ऊलेख गररेको छ त्यो चै होला, तर गिरिजा र सुजातालाई नेहरु र इन्दिरा गान्धी संग तुलना गरेन मान्छे पकै पनि पत्त मुर्खले मात्र गर्छ / तेसैले कुजताले आफ्नो नाम राख्ने हो भने सचैकै सुजता भएर देखाउनु पर्छ /
मन परे हरियो, नपरे रातो
10
0
सुजाताले नै अहिले गिरिजाबाबुको ठाउ लिने हो भने किन फ्यालियो राजतन्त्र ? राजा मरे पछी राजाको सन्तान राजा हुने चलन,कम्निस्ट नेता मरेपछि उसको भाइछोरा पार्टी र सरकार प्रमुख हुने चलन,प्रजातन्त्रबादी नेता मरेपछि उसका सन्तान रास्ट्रपति,प्रधानपति हुने चलन हैन यो कस्तो राजनीति,ब्यबहार र मानसिकता म त छक्कै पर्छु बा !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
54
4
नेपाल मा जे को पनि हेरिदिती सिस्टम छ .. राजतन्त्र को सकाब भयो अब कोइराला को पनि सकाब होला जस्तो लाग्छ ..जे होस् सुजाता को दिमाग छैन भन्न खोजेको होइन तर काँग्रेस पार्टी चलाउन सक्ने दिमाग, लागाब र अनुभब को अलि कमि भए जस्तो लाग्छ ..तर मान्छे हो सिक्दै गए पछी कसलाई के थाहा …
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
10
एकताका राजालाई एकताको प्रतिक बनाएर पन्चेहरुले शासनसत्ता लम्ब्याउन खोजेका थिए| अब प्रदिप गिरीले पनि सुजातालाई कांग्रेस पार्टीको एकताको प्रतीक बनाएर कांग्रेसलाई टुक्रिनु बाट बचाउन खोजेको होला| सोच अच्छा छ| मर्नुभन्दा त बहुलाउनु राम्रो हो नी ! अनि बि पी कै पालादेखि चलिआएको तीन नेते अवधारणा पनि त छ नी कांग्रेसमा – सुशील, शेर र रामचन्द्र | कांग्रेसका विर्तावालको हप्की दप्की सबैले टेर्थे, अब उनि छैनन् , अब एकार्कालाई टेर्ला र ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
3
sasang जी
आफै आफैमा चिथार्दै लछार्दै धोतीले मिलाउंदै गरिने दलको नाम नै नेपाली कांग्रेस हो/ नेपालमा जनताको परिबर्तन चाहना भित्र जहिले पनि दिल्लीको प्रशाद खाएर आफ्नो कुर्सि भाग खोज्नहरुको भिड हो त्यो/ त्यहाँ कहिले पनि एकता थिएँन/ उनीहरुलाई गिरिजाले हिन्दुस्तानी गमले चिप्कायी राखेको मात्रै हो/ अब गिरिजा त् गई गए यिनीहरु अब नतुक्रुन्जेल लड्ने छन्/
कांग्रेस पार्टी ‘मै हुँ’ भन्ने अहम बादी हरुको जमघट हुने थाहूँ हो/ उहिले मात्रिका प्रधान मन्त्रि हुँदा बि पी ले प्रधान मन्त्रि र पार्टी सभापति मात्रिका भएकोमा बिरोध गरेर मातृकालाई सभापति छोड लगाए/ तर बि पी आफु प्रधान मन्त्रि भए पछी दुवै पद छोडेनन्/ यस्तै कुरा गिरिजाले गरे/ मात्रिका पन्चे बनेर कुर्सि खोज्न गए/ अब अहिलेका यी शेरे रामे सुशिले लठु कता जाने हो ठेगान छैन/
तर कांग्रेस भित्रको कुर्सि झगडामा सबै भन्दा पहिला बिचरा बन्ने त् लिकुने नै हुने छ/ लिकुने मात्र कुर्सि बात गिर्नु पर्छ उ न एमालेका लाई स्वीकार्य हुनेछ न कांग्रेस लाई/ गिरिज मरेर लिकुने टुहुरा बने अरु कांग्रेसीहरु अब एक अर्काको इजार तान्दै लड्दै नांगिने छ/
मन परे हरियो, नपरे रातो
9
0
मदनजी ! कुरो नघुमाइकन हाक्काहाक्की सिधै भन्ने तपाइंको बानी मलाइ असाधै मन पर्छ | अब पनि कांग्रेसले आफ्नो घांटी राजाको घांटीसंग जोडेर हेर्छ भने भीरमा खस्न लागेको गाईलाई राम राम भन्न सकिन्छ, काँध थाप्न त मनैले मान्दैन |
मन परे हरियो, नपरे रातो
3
0
sasang लामा जी
तपाईं कांग्रेसी हरुलाई काँधमा थाप्ने मनले मान्दैन भन्नु भयो/ म त् सानै देखिने किन हो कुन्नि कांग्रेस भन्यो कि रास्ट्र द्रोही लाग्ने नौटंकीको मण्डली लाग्ने गर्थ्यो/ मलाई ती कांग्रेसीहरु को कति पल्ट प्रधान मन्त्रि भने तेस्को मतलव राख्दिन/ जति पल्ट कुनै कोयिराला प्रधान मन्त्रि बने देसको एउटा न एउटा नदि गुमेको छ/ जब जब मेरो अगाडी कांग्रेस सब्द आउँछ तव तव मलाई कोसी गण्डकी टनकपुर महाकालिको याद आउँछ र यी कांग्रेसी हरुलाई ती नेपाल नफर्किने नदीको पानीमै बगाई बिहार पठाउन मन लाग्छ/
कांग्रेस हरु कहिले पनि राजा बादी थिएनन् र तिनीहरुले उनीहरुको पार्टी भारतमा दर्ता गर्दा आफ्नो पार्टीको मूल-बिधानमा नेपाल भनेको स्वोतन्त्र देस भनेको छ कि भारतको स्वोसासित प्रदेश भनेको छ भनि कसै सिट सोध्नुस न के जवाफ दिन्छ तिनीहरुले/ उनीहरु जन्मले नै बिहार बादी हुन्/ अब तपाईंले पढ्नु नै भयो होला नया पत्रिकामा छापिएको डाक्टर तारा नाथ शर्माको बि पी सिटि ८ महिना भनि लेखेको लेख/ बि पी ले २००४ सालमा नेपाल भारतको प्रदेश हुनु पर्छ भनेर भारतीय समर्थन लिएर आएको रहेछ तव न कांग्रेसीहरु १९५०को सन्धिको हिमायेत गर्दै गर्छ/
आज सम्म एक दुई जना बाहेक, अधिकांश कांग्रेसीहरुले नेपालको भन्दा भारतको गुण गायेकै देख्छु/ घिन लाग्छ त्यो रास्ट्र द्रोहिको भिड देखेर/ तर सबै भन्दा अहिले दिक्क लागेको एमाले देखि पनि हो/ तेस्ले बाम एकतामा बेचेर खाए/
मन परे हरियो, नपरे रातो
6
2
तर सुजाता अक्सफोर्ड त पधिनन नि / सुजाता को पड़ाई छैन / तेसैले सुजाता लाइ इन्दिरा गान्धी संग दज्नु ठिक होइन /
कांग्रेस चार टुक्रा हुन्छ
१. देउबा कांग्रेस
२. सुशील कांग्रेस
३.रामचन्द्र कांग्रेस
४. खुमे कांग्रेस
हेर्दै जानुस …
अब माओबादी लाइ सरकार बनाउन लाइ टुक्रा मिलौना सजिलो हुन्छ..
माओबादी ले प्रतेक टुक्रा लाइ खेलौचा / बनौचा , भात्कौचा ….
प्रचण्ड प्रधान मन्त्रि पक्का बन्छ / कांग्रेस तुक्रौचा माओबादी ले पहिला तेस्पची , टुक्रा हरुलाई मन्त्रि दिन्छ…..
माकुने को दिन गयो अब…..
प्रचंडे को अगाडी कसको तागत..बाबुराम लाइ त घुमौचा ..अब ..टुक्रा कंग्रेस्सी लाइ पलाई पालो मन्त्रि दिद्दै सरकार मा जनचा…
येही हुन्छ… मैले १ वर्ष पछि आफैले लेखेको यू कुरा लाइ मनन गरि फेरी हेर्छु. मेरो भबिस्य बनि मिल्न पनि सक्छ…
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
59
7
कति राम्रो भाबिश्यबानी / मलाई पनि हो जस्तो लाग्यो
मन परे हरियो, नपरे रातो
6
1
हो हो अब को कांग्रेस हाक्ने सुजाता नै हो !!!!
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
3
16
सुजाता कोइरालाले नेपाली कांग्रेस हाक्न सक्ने कुरामा कसलाई विस्वाश होला र?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
8
साच्ची नै नेतृत्व प्राप्त हुने भए त् शेर बहादुर देउबा ;राम चन्द्र पौडेल र शुशील कोइराला पनि आफु लाइ भद्रगोले दिमागको प्रतिनिधि बनाउन तयार होलान नि/
मन परे हरियो, नपरे रातो
11
6
प्रुबानुमानित कुरा हो खै के हुन्छ हेर्ने बाकी छ समयले बताउला ..
मन परे हरियो, नपरे रातो
9
6