माइसंसारमा एकोहोरो राजनीतिक कुराबाट ब्रेक लिन हामी कहिलेकाहीँ यस्तो अनुमान लगाउने रमाइलो गर्ने गर्थ्यौँ। तर यो क्रम टुटेको धेरै भइसकेको रहेछ।
आज फेरि एउटा त्यस्तै अनुमान लगाउने ब्लग छ। नेपाल बन्द भएको भए गर्मीमा खुट्टा खियाउनु पर्थ्यो, बन्द फिर्ता भएको खुसियालीमा अनुमान लगाएर दिमाग खियाऔँ।
ल भन्नुस्, यो नेपालको कुन ठाउँको फोटो हो?
तपाईँलाई अनुमान लगाउन गाह्रो बनाउन फोटोमा सामान्य चलाखी गरिएको छ। ठूलै फोटो हेरेर अनुमान लगाउने हो भने भित्र आउनुस्।

No related posts.









नारायणी nadi
मन परे हरियो, नपरे रातो
2
1
हल्का गार्हो भयो यार चिन्न/
मन परे हरियो, नपरे रातो
1
0
यो फेवाताल पारि को , typical restaurent अनि लित्ची गार्डेन restaurent को फोटो हो गोरेटो बाटो चै typical restaurent जाने बाटो हो ///
मन परे हरियो, नपरे रातो
1
0
फेवा ताल नै हुनुपर्छा
मन परे हरियो, नपरे रातो
5
4
बेगनाशको पानीमा देखिएको पहाड र त्यसको छाया | यसलाई ९० डिग्री घडीको सुइँको दिशामा घुमा उदा अझ बढी बुझिन्छा
मन परे हरियो, नपरे रातो
2
3
यो बेगनास तालको एउटा डादा लाइ पानि मा हेर्दा देखिएको हो . मा संग पनि यस्तै फोटोहरु यहि ठाउको धेरै छ .
मन परे हरियो, नपरे रातो
3
3
यो फेवाताल पारि को , typical restaurent अनि लित्ची गार्डेन restaurent , को फोटो हो , अनि बीच मा देखिएको गोरेटो बाटो चै वोर्ल्ड peace स्तुपा जाने बाटो हो , यो देखिएको ठाउँ मा मेरा बाल्यकाल का असिम सम्जना हारु टासिएका छन् !!!
मन परे हरियो, नपरे रातो
6
1
तपाईले भने जस्तो “बीच मा देखिएको गोरेटो बाटो” गोरेटो बाटो होइन, त्यो त लेक को छेउ हो. एदी तपाई ले फोटो लाई -९० डिग्री मा घुमाएर हेर्नु भयो भने बल्ल वास्तविक फोटो धेख्नुहुन्छ. तेस पछी तपाईले फोटोको दाँया तिर एउटा सानो बाटो देख्नुहुन्छ. माथि घर हरु र तल लेक मा घर को छाँया देख्नुहुन्छ
Cheers.
Vicky
मन परे हरियो, नपरे रातो
3
0
राम्रो संग हेर्नुहोस , ताल को माथि पट्टि सानो गोरेटो बाटो छ त्यो वोर्ल्ड पीस स्तुपा जाने बाटो हो, साथी आफु जन्मेको ठाउँ को बारे मा नजान्ने कोहि हुन्छ होला र ? त्यो फोटो को देब्रे साइड मा चिसापानि भन्ने ठाउँ पनि छ ,तेहा बाट ५०० मिटर को दुरी मा तालबाराही मन्दिर पर्छ,
मन परे हरियो, नपरे रातो
4
0
It will b easy 4 u to take a guess if u view the pic @ -90 degree. If u use laptop, rotate ur laptop by -90 degree. U will see some houses above and their reflections down the lake. But which lake it is, I don’t know.
Chhers.
Vicky
मन परे हरियो, नपरे रातो
1
1
फेवा तालको मन्दिर पछाडी को फोटो हो| शान्ति स्तुप जाने बाटो पनि देखिन्छ|
मन परे हरियो, नपरे रातो
0
1
यो चियाबारी ईलाम हो
मन परे हरियो, नपरे रातो
2
6
फेवा ताल हो 100% just try to rotate twice.
मन परे हरियो, नपरे रातो
0
3
फोटो लाई save गर्नुस र clockwise rotate गर्नुस कहाँ हो भन्ने ठ्याक्कै थाहा हुन्छ .
यो फोटो लाई Rotate गरिएको ले यस्तो देखिएको मात्रै हो.
धेरै जनाको अनुमान मिलेको छ.
मन परे हरियो, नपरे रातो
2
1
पोखराको फेवातल नै हो म १००% भन्न सक्छु
मन परे हरियो, नपरे रातो
3
3
पोखराको बेगनास ताल
मन परे हरियो, नपरे रातो
3
1
यो फेवातालको छेउ हुदै पामे जाने बाटो हो.
मन परे हरियो, नपरे रातो
0
2
पक्कै टौदह
मन परे हरियो, नपरे रातो
1
2
फोटो पोखराकै हो फोटोमा गरेको चलाखी पनि थाहा भयो फोटोलाई २ चोटी रोटेट गरेको रहेछा एम इ राइट?
मन परे हरियो, नपरे रातो
0
2
हो हो यो रोटेट गरे को नै चलाकी हो र पोखरा को फेवाताल हो
मन परे हरियो, नपरे रातो
1
1
के को फेवाताल हुनु नि हो यो?? यो त बेताल को फोटो जस्तो छ ? कुनै आधार नै छैन पत्त लगाउन को लागि………….
मन परे हरियो, नपरे रातो
6
6
फेवा ताल नै हो !!
मन परे हरियो, नपरे रातो
0
1
इंडिया को नैनी ताल
मन परे हरियो, नपरे रातो
2
13
नैनी ताल नेपालको हो र सर ? ब्लगरले नेपाल को स्थान भन्नु भएको छ ,,,,
मन परे हरियो, नपरे रातो
2
0
पोखराको बेगनास ताल हो यो …. म १०० % भन्न सक्छु.
मन परे हरियो, नपरे रातो
1
1
यो ठाउँ फेवातालको परि पट्टि अनादु भन्ने गाउको होI
I’m 100% sure.
मन परे हरियो, नपरे रातो
4
0
मेरो बिचारमा यो ठाउँ कुनै ताल नभई डाँडा हुनुपर्छ त्यो पानि जस्तो देखिने भाग आकाश हो तर कुन ठाउको डाँडा हो थाहा भएन
मन परे हरियो, नपरे रातो
0
0
फेवा ताल हो फेवा ताल
मन परे हरियो, नपरे रातो
0
0
बेगनास ताल , लेखनाथ
मन परे हरियो, नपरे रातो
2
0
Great bipin!!
मन परे हरियो, नपरे रातो
1
2
यो कुनै ताल नभई डाँडा हुनुपर्छ त्यो पानी जस्तो भाग आकास हुनुपर्छ
तर त्यो कुन डाँडा हो थाहा भएन
मन परे हरियो, नपरे रातो
0
1
मेरो घर भन्दा तल को माछा पोखरी होला
म ठुल्बा लाई सोदेर भनुला हई दाई
मन परे हरियो, नपरे रातो
5
6
लाटा ले पनि चिन्न सक्छ यो ठाउँ , यो त मेलम्ची खाने पानी परियोजना हो नि काठमाडौँ भित्र्याउन ठिक्क पारेर राखेको अब को नया साल २०६७ मा हाम्रा राजनेता हरुले जस्सरी भए पनि काठमाडौँ बासी लै पानी खुवाउने नै भयो | ल ल यो पानि भित्रिए पछी मज्जाले पिउने मात्र होइन नुहाउन र लुगा धुन पानी प्रशस्त पाउने भयो कति दिन सम्म मैलो लुगा लगाएर हिड्नु हो !!!
मन परे हरियो, नपरे रातो
3
1
फेवा तालको फोटो हो.एउतै फोटोलाई जोडेर दिमाख खियाएको
मन परे हरियो, नपरे रातो
0
0
यो त पोखराको फेवाताल नै हुनुपर्छ |
मन परे हरियो, नपरे रातो
0
0
देवघाट हो कि
मन परे हरियो, नपरे रातो
1
3
पोखरा को फेवा ताल हो जस्तो छ
मन परे हरियो, नपरे रातो
0
0
पोखरा त पोखरा नै हो, तर बेग्नास ताल बाट माछा पालन गरेको ठाऊ भन्दा माथि रहेको रेसोर्ट हरु तिरको हुनसक्छ
मन परे हरियो, नपरे रातो
0
0
पोखरा फेवाताल
मन परे हरियो, नपरे रातो
0
0
१००% फेवा लेक पारि पट्टिको भाग हो अनि देखिएको घर होटलहरु हो के
मन परे हरियो, नपरे रातो
0
0
फेवा ताल को आगन मा लै लै, पहाडको छायाँ ………. होइन र !!!!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
यो चै पोखरा को कुनै सींन हुनु पर्छ जस्तै लग्यो !
मन परे हरियो, नपरे रातो
0
1
यो फेवा ताल हो जस्तो छ … जे होश Idea राम्रो लाग्यो
मन परे हरियो, नपरे रातो
0
0
बेगनास ताल नै हो……..१००% हो……..हो ………हो…………..
मन परे हरियो, नपरे रातो
0
0
यो शान्ति स्तुपा मुनिको फेवा ताल हो ।
मन परे हरियो, नपरे रातो
11
5
बाग्मती नै हो कि क्या हो ८० बर्ष अगाडिको?
मन परे हरियो, नपरे रातो
6
3
यो चै फेवाताल बाट खिचेको फोटो हो…..
मन परे हरियो, नपरे रातो
2
2
पोखरा को फेवा ताल मा पारि डाडाको दृश्य को पर्तिबिम्ब हुनु पर्छ.
मन परे हरियो, नपरे रातो
6
1
Pokhara ko phewa Taal ma reflection ho ki jasto lagchha.
मन परे हरियो, नपरे रातो
3
2
टौदह मा परेको पहाड को प्रतिबिम्ब हो
मन परे हरियो, नपरे रातो
1
2
बेगनास ताल १००% रहेछ . फोटो घुमाएर राख्ने बेमान
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
21
1
यो त मनकामना जाने बाटो जस्तो पनि छ है
मन परे हरियो, नपरे रातो
2
2
I think fewalake
मन परे हरियो, नपरे रातो
1
2
pokhara fewa tal
मन परे हरियो, नपरे रातो
0
2
धनकुटा हुलाकटोल
मन परे हरियो, नपरे रातो
1
3
ठाऊ त रमाइलोनै छ,तर मलाइ त चिन्न गाह्रो भयो l
मन परे हरियो, नपरे रातो
1
0
ओ पोखरा को बेगनास ताल होइनर मलाई त त्येस्तै लाग्यो फोटो सेभ गरेर रोटेट गरेर हेर्दा त बेगनास ताल नै हो.
मन परे हरियो, नपरे रातो
1
0
यो पोखरा को फेवा ताल नई हो .
मन परे हरियो, नपरे रातो
0
1
यो त फेवाताल नै हो गाठे! के बिधि झुक्याएको ब्रो ले !!!
मन परे हरियो, नपरे रातो
0
1
मलाई त रानी पोखरी जस्तो लाग्यो के छ विचार साथी हो …………………..
मन परे हरियो, नपरे रातो
2
3
खुस्केट | रानीपोखरीमा यो पहाड कहाबाट आऊला त यार ?
मन परे हरियो, नपरे रातो
2
1
नब्बे डिग्री एन्टी-क्लोक घुमाएर हेर्नुस | तै हो टिरिक् |
फेवा ताल जस्तो छ |
मन परे हरियो, नपरे रातो
2
1
Rotate the picture at 90 degrees anticlockwise!! (That’s the trick the publisher is talking about).
It looks like Phewa taal
मन परे हरियो, नपरे रातो
1
1
एस्तो मुर्ख बनाउने, यो त रानी पोखरी हो. हा हा हा हा हा हा हा
मन परे हरियो, नपरे रातो
1
5
यो फोटोत पोखरा फेवाताल को हुनुपर्छ!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
1
मलाई पनि लाग्यो यो पोखरा को फेवा ताल नि हो . फोटोलाई कोल्टो बनाएर हेर्नुस ,
मन परे हरियो, नपरे रातो
0
1
I had taken a similar picture back in January of ’09. It’s FEWA TAAL!!! I got confused because you had added little effects to the image but GOT YOU!!
Check out my picture
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
74
2
फेवा ताल, पोखरा
मन परे हरियो, नपरे रातो
3
0
यो कुनै एउटा गाउतिर हो! सड्ग जस्तो देखिएको ओरिजिनल फोटोको तल्लो भाग हो! फोटोको वरिपरी पानी छैन तर आकाश छ! Scene उही तर दुइ कपी फोटो रहेछा दोश्रो फोटो upside down राखेको हो फोटो horizontal खिचेको र दुइ फोटो जोडेर vertical मा पोस्ट गरिएको रहेछा. यो पोखरा भन्दा धेरै टाडाको फोटो हो
मन परे हरियो, नपरे रातो
0
1
बेगनास ताल फर सूर्.
मन परे हरियो, नपरे रातो
3
3
मलाई यो फोटो पक्कै पनि गोर्खा को जस्तो लग्यो
मन परे हरियो, नपरे रातो
0
0
यो पक्कै पनि बेताल ,अनि खाली दिमाग लाइ खियाउने सालोक्य जी को भ्रमजाल
मन परे हरियो, नपरे रातो
1
0
यो नेपालको कुनै यौटा भुभाग हो जस्तो लाग्छ /
मन परे हरियो, नपरे रातो
2
1
लेखक को आर्ट लाई चाई मान्नै पर्छ!!! आफू त नेपाल धेरै घ्मेया छैन कहाको फोटो हो पत्तै पाउन सकिन, must be सोमेव्हेरे इन् पोखरा ………ल्के!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
यो त पोखरा को फेवाताल को डाडा पो रहिछ / नपत्या तपाइको लाप्तोप लाइ घुप्टू परेर हेर्नुस त / यो फोटो बाराही मन्दिर को पछाडी पट्टिको डाडा हो र फेवा ताल पनि हो / उमेश जी ले फोटो लाइ भर्टिकल राखेर अप्रिल फूल मनाउनु भयो…
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
3
यो त बेगनाश ताल नै हुनु पर्दछ
मन परे हरियो, नपरे रातो
5
4
यो सय प्रतिसत फेवा ताल नै हो
मन परे हरियो, नपरे रातो
7
2
यो त मेरो विचार मा पोखरा को फेवा ताल नै हो जस्तो लाग्छ है
मन परे हरियो, नपरे रातो
7
4
मनकामना केवल कार होला जस्तो छ.
मन परे हरियो, नपरे रातो
3
14
आ यो त लेखक ले झुक्कौना लाई फोटो लाई दाया पट्टि घुमाएर अपलोड गरेका रहेछन. यो त पक्कै कुनै डाडा को प्रतिबिम्ब ताल मा परेको फोटो हो. नपत्याए स्क्रीन ढल्काएर आथावा आफ्नै टाउको ढल्काएर हेरुनुस त.
मन परे हरियो, नपरे रातो
9
2
मलाई चाही पोखराको फेवाताल अनि पामे जाने बाटो जस्तो लाग्यो
मन परे हरियो, नपरे रातो
6
3
पोखरा फेवाताल
मन परे हरियो, नपरे रातो
4
3
बागमती खोला
मन परे हरियो, नपरे रातो
2
13
बेगनास ताल हो हन्ड्रेड पर्सेन्ट ……
मन परे हरियो, नपरे रातो
2
6
बेग्नाशताल पोखरा
मन परे हरियो, नपरे रातो
3
6
फेवा ताल !!
मन परे हरियो, नपरे रातो
7
3
पोखरा को फेवा ताल हो जस्तो छ मित्रहरु…..
मन परे हरियो, नपरे रातो
5
4
पोखरा फेवाताल
मन परे हरियो, नपरे रातो
6
4
सुनकोशी नदीको पानीमा देखिएको अरनिको राजमार्गको छायाँ सहितको तस्बिर हो जुन खाडीचौरमा पर्छ |
मन परे हरियो, नपरे रातो
2
5
कुनै पाहाडको पानीमा छायाँ जस्तो देखिन्छ, तर बिचमा हाइवे जस्तो पनि छ… सार्है गार्हो पो भो त मित्र !
मन परे हरियो, नपरे रातो
1
6
kakarvitta
मन परे हरियो, नपरे रातो
1
5
सुस्ता जस्तो छ/
मन परे हरियो, नपरे रातो
2
3
दाउन्ने दादा हो / पक्का तेही हुनु पर्दछ…
मन परे हरियो, नपरे रातो
1
7
यो त बेगनास ताल हो नि !!!
मन परे हरियो, नपरे रातो
4
4
देवघाट
मन परे हरियो, नपरे रातो
4
6
कृपया कम्पुटर लाइ vertical बनाएर हेर्नुहोला. i think this is phewa lake pokhra.
मन परे हरियो, नपरे रातो
2
3
नागार्जुन हो /
मन परे हरियो, नपरे रातो
1
6
ताल पारि होओ फेवा ताल को
मन परे हरियो, नपरे रातो
1
5
बुटवल जाने बाटो जस्तो छ नि
मन परे हरियो, नपरे रातो
1
6
कृपया कम्प्युटरलाइ vertical बनाएर हेर्नुहोला. यो पोखरा फेवा लेक हुनासक्छा
मन परे हरियो, नपरे रातो
2
5
लुक्ला, सोलुखुम्बो
मन परे हरियो, नपरे रातो
1
5
यो दृश्य बिरेन्द्रनगर , चितवन को हो , एस्तो दृश्य त त्यहाँ कत्ति छ कत्ति , नपत्या गएर हेर्नुभय हुन्छ /
मन परे हरियो, नपरे रातो
2
5
फोटोलाई ९० डिग्री दायाँ फन्को घुमाउ र जबाफ पाऊ——
बेगनासताल
मन परे हरियो, नपरे रातो
1
4
बेग्नाश ताल
मन परे हरियो, नपरे रातो
2
3
भलायोतार ,चतरा ……सुनसरी
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
5
15
कास्की जिल्ला ,पोखरा को कुनै ताल जस्तो देखिन्छ |
मन परे हरियो, नपरे रातो
6
6