प्रधानमन्त्री माधवकुमार नेपाल र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच आज भुटानको थिम्पुमा भेट भयो। यही भेटमा भारतले जे भन्छ, त्यसबाट नेपालको राजनीतिमा अब के हुन्छ भनी निर्धारण हुने चर्चा धेरैको थियो। त्यसैले पनि यो भेटलाई बढी नै चासो दिएर हेरिएको थियो।
भेटको केही समयपछि समाचार आयो- सिंहले यही सरकारलाई समर्थन दिए रे। सिंह आफैले त्यसो भनेका भने हैनन् फेरि। नेपाली मिडियाले सिंहसँग सीधै कुरा गर्न कहाँ सक्नू? न सिंह आफै आएर नेपाली मिडियासँग कुरा गर्छन्। बन्द कोठामा ज-जसको पहुँच थियो, उनीहरुले मात्र थाहा पाउने हो के कुरा भएको भनेर। अनि उनीहरुले भित्रको कुरा जे बताए पनि भइहाल्यो। फेरि हामी त्यो कुराको यसरी प्रचार गरिदिन्छौँ कि भारतले समर्थन दिएपछि नेपालको सरकार नढल्ने भो। सरकार बनाउन र टिकाउन भारत कै आशीर्वाद चाहिन्छ।
सार्कका लागि नेपाली प्रतिनिधिमण्डलसँगै हाम्रा ‘महान’ पत्रकार ऋषि धमलाज्यु पनि जानुभएको रहेछ। उनले नै त्यहाँबाट पठाएको एउटा समाचार इमेलमा टुप्लुक्क आइपुग्यो। अरु कुरा त उस्तै हो, एउटा वाक्य पढेर भने जिब्रो टोक्न पुगेँ। त्यसमा यस्तो लेखिएको थियो-
उच्च स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री नेपालले उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम माओवादी निकट भएको र सरिता गिरि समूह लगायतका मधेसवादी दलहरुले सरकारलाई बेला बेलामा धम्क्याउने काम गरिरहेको तर्फ भारतीय प्रधानमन्त्रीको ध्यान आकर्षित गराउनु भएको थियो।
धमलाको स्रोत भनेपछि पक्कै त्यसो भनेकै होला। किनभने बैठकमा नेपालका तर्फबाट उपप्रधानमन्त्री सुजाता कोइराला र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भटटराईलगायतकाको सहभागिता रहेछ। राजन भट्टराईभन्दा उच्च स्रोत थाहा भइहाल्यो।
आम्मै, प्रधानमन्त्रीले त्यसरी भारतीय प्रधानमन्त्रीलाई कुरा पो लगाएछन् त हेर्नु त। आफ्नो सरकार टिकाउनलाई भारतको प्रधानमन्त्रीलाई कुरा लगाउनु पर्ने यो कस्तो बिजोग आइपरेछ नि, म त छक्कै परेँ बा…..
इमेलमा ऋषि धमलाको बाइलाइनमा आएको समाचार हेर्नुस्-

No related posts.









होइन यो धमला को सुद्धि धमिलो भएछ
भारतको प्रधानमन्त्री मन मोहन अधिकारी रे !
थुक्क पाजी, यस्तो त पत्रकार नेपाल को !
मन परे हरियो, नपरे रातो
4
1
हेर मा.कु.ने.तँ धेरै उर्लेको छस.निभ्ने बेला मा बत्ति को ज्वाला पनि यसरि नै ठुलो हुन्छ.तँलाई जनता ले जानेर नै २/२ ठाउं बाट हराएका हुन् तर तिमि हरु को जाल साजी ले इतिहास मा नै नभएको कुरा प्रधानमन्त्री भएको छस.तैंले प्र.म.खान को लागि के के नै गरिनस?ज्ञाने चोर को खुट्टा ढोग्न पनि पुगिस.अहिले साला धोति हरु को गुहु गनाएको लगौंटी पुस्दै छस.देस लै आज यो स्तिथि म पुर्याउनु मा धेरै ठुलो हात् छ,अब तेरो धेरै दिन छैन .जति उर्लनु उर्ली.बाटो मा हेरेर हिड्नु.कतै जनता ले तेरो मुख मा थुक्ने छन् साला धोति हरु को चम्चा तेती बिहार तिर घर बनाई बस अब.
मन परे हरियो, नपरे रातो
8
2
यस्ता कामरेड ले नै हो नेपाल को बेजत गर्ने/ कस्तो रुन्चे सोरमा आफ्नो कुरा राख्यो होला कामरेड माकुनेले/
मन परे हरियो, नपरे रातो
3
0
आफ्नो देश को कुरा अरु का आगाडी किन खोल्ने |||
मन परे हरियो, नपरे रातो
7
1
नेपालको इतिहासकै कलंक हो यो माकुने सरकार, नेपालको आन्तरिक राजनीतिको ब्रिफ्फिंग दिनु भन्दा द्वीपक्षीय सहयोग र आपसी सद्भाव बढाउने कुरापो हुनु पर्ने त अन्तर्राष्ट्रीय नेता हरुको भेटमा, आफैले कठपुतली भनी प्रमाणित गर्यो |
अब हेर्नुस त, प्रचन्डले भनेको “दुइ देश बीच एक्काइसौ सताब्दीको चेतना अनुसारको सम्बन्ध हुनुपर्यो” भन्ने त निकै सान्दर्भिक छनि हैनर?
मन परे हरियो, नपरे रातो
13
1
जात्रा देखाएर होइन यो भोटको देशमा हरे. तेही पनि धोतीको लगौती समातेर यो माकुने लत्रक्कै परेछा. हरे के देख्नु परेको होला. येस्तालाई नेता भनेर बस्नु परेको छ. देशनै इनिहरुले पाए सिक्किम, भुटान झैँ सुम्पने थिए चोरहरु. अब चै नमारी हुदैन यिसब भुस्याहा , राष्ट्र घाती, बेइमान, जनतालाई भेडो ठान्ने पानीमरुवा हरुलाई. धोतिहरुलाई पनि अब राम्रै संग जैलाग्नु पर्छ. यी धोति हरुको लंगौतिमा लम्पसार पर्ने नेताहरुको पछी लगेर हुदैन.
मन परे हरियो, नपरे रातो
13
2
खुट्टा समाएको फोटो नै आएन छ हा हा हा ……………
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
1
कुरा खास्सा वाई रहेको छ हो साथी हो! मेरो विचार मा यी माथि क साथी हरु लाई सरकार चलाउन र संबिधान लेखना जिम्मा दियो भने राम्रै कम गर्छन होला. कि फेरी हाम्रो नेता हरुको बिडो धान्ने हो? सत्ता मा गए पछी के कम होलान र मह्रो साथी हरु पनि?
ल है मैले धेरै बोले वने माफ दिनु होला!
मन परे हरियो, नपरे रातो
0
5
The bloody India and those Indians are not the one to decide what goes in our country, and we can see it happening only when this current Government (UML) and that Congress stops licking the Indians’ BACK SIDE.
Revolution is always required for the fairness among the general people (POOR PEOPLE), and that is the deep down truth, which had happened and will keep on happening around the world, and i think it is only matter of time and place, so some place and people will see it early while others have to wait for a long time. So there we go , it is in Nepal now and perhaps the revolution in NEPAL has not come to an end just yet…………..
It really doesnot matter if few of us put some supportive or
non-supportive comments here on internet, it is all in hand of those who are committed for a better change of the future of all NEPALI people , and only they will decide what they are going to do.
JAI NEPAL
मन परे हरियो, नपरे रातो
9
1
यो हरुवा गोरुको छेरुवा चाल| देसको कार्यकारी प्रमुखले देसमा भएको गतिबिधि आफ्नै देसको रास्त्रप्रमुख लाइ ब्रिफिंग गरेजस्तो हेरत बिदेसीसंग गरेको | थुइक्क लाचार नमक हराम दलाल मा कु ने | नेपाल र हामि सबै स्वाभिमानी नेपालीहरुको इज्जत माटामा मिलाइस| फलाना पार्टीले यसो गर्छ , त्यो त यस्तो हो उस्तो हो , प्रतिपक्षले सर्त मान्दैन र सरकार अप्ठ्यारोमा पर्यो …… के के हो के के !!!! बिदेसी समकक्षी संग आफ्नो देसको प्रधानमन्त्रीले गरेको बार्ता| यो मा कु ने भारतको नोकर हो कि , दलाल हो कि खेतालो हो या भारतका लागि नेपाल र नेपाली बिरुद्ध जासुसी गर्ने एजेन्ट हो ?
हे भगवान यो के जात्रा हो अनि कहिले सम्म हो ?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
23
4
धमलाको संगतिमा धमिलाजतिकै धमिलो हुँदै गएको छ यो लिट्टे कुमार नेपाल/
यो लित्तेकुमारले मनमोहन कै बच्चाहरुलाई मावोबादी को निकट भनेर मनमोहनलाई कुरा लगाउँदा भन्दा मनमोहनको भाषामा ‘अकलके कच्चे’ साबित भई गए/ फेरी नेपालको राजनीतिको कुरा मनमोहनलाई सुनाउन जानुले यो लित्तेकुमार कति लिट्टे बादी रहेछ भनेर पनि बुझियो/
अस्ति इन्द्र प्रशाद नेपाल आउँदा तराईलाई संकेत गर्दै नेपाल दुई मुलुक को देस भनेर गएको र हाल सम्म तराई लाई नेपाल बात टुक्रा गर्नु पर्छ भन्ने जय कृष्ण गोयेत राजन समुह आदिलाई भारतमा प्रशाये दियिराखेको ले एक मधेश बादीहरू भारतको प्रशाये पाई राखेको सपस्त छ/
नेपालमा जुन जुन पार्टीले १९५०को सन्धिको बिरोध गरे भारतलाई नदि हरु यसरि दिंदै जानु हुन् भने ती पार्टीहरुले आम चुनावमा भारतमुखी हौँ भन्ने पार्टीलाई पहिला दिई आएको भोट भारतको बिरोध गर्ने पार्टीलाई दिए बात नेपाली कांग्रेस आज हाती बात मुसो बनेको भारतले नदेखेको न बुझेको होयिन/
भारत १९५०को सन्धि को आडमा तराईमा भारत ले धेरै भारतीय योजना हरु बनाएर बसेको छ/ नेपालको तरयिको जल्श्रोतको उपयोग बिना भारतले आफ्नो जल बिद्द्युत आबस्यकता पुरा गर्ने सक्दैन/ तेसै कारण तराईमा एक मधेश बादी नामको भारत समर्थक समुहलाई मल जल गर्दै १९५०को सन्धि खारिज गर्न नदिने रजल श्रोत कब्जा गर्ने र परि आएको खण्डमा तिनै एक मधेश बादीहरू बात तराईलाई सिक्किम समेत बनाउने भारतको लालसा जो कोहिले बुझ्ने कुरा हो/
यो भारत बादी समुहलाई बलियो बनाउन नै भारतले नेपाललाई बिहारिहरुलाई सजिलै नेपाली नागरिकता दिन दवाव दिन्दै आएको हो/ अस्ति ती समुहले नागरिकता पाई सके पछी न एक मधेश बादी हरु यसरि राजनीतिमा हाबी भएको हो/ नभए २०४६साल् को क्रान्ति हुँदा यो समुह मुसा जतिको पनि थिएँन/ तेतिबेला नेपालमा क्रान्ति सफल भएकोमा सबै भन्दा खुसि तराई बासिनै भएको थियो/ तेतिबेला सम्म एक मधेह र कोहि मधेसी कोहि पहाडी भएको भन्ने बिखन्डन बादी अबधारणा कसैबाट उठेको थिएँन/
अब तेस्तो भारतले नै पालि पोसि उक्सौन्दै आएको एक मधेश बादी समुहलाई मावोबादी निकट भएको भनि लिट्टे कुमार ले मनमोहनलाई सुनाएर लिट्टे कुमार आफै ती एक मधेश बादीहरू भन्दा भारत-बादी भएको साबित गर्न खोजे/
उहिले भारत विस्तारवादी मुर्दा बाद भनि नारा लगाउने यहि माधव नेपाल नै हो बा यो चाहिं नकली माधव नेपाल हो? यो कुरा पट्टा लगाउनु पर्ने देखियो/ राजदरवार हत्या काण्डमा नकली दिपेन्द्र पठाउन सक्नेको अगाडी नकली माधव नेपाल बनाउन कति पनि गारो कुरा होयिन/
अब मनमोहनले लोकतान्त्रिक दलहरु सिट सहमति गर्नु भनि लिट्टे कुमार लाई उर्दी दियो/ को हुन् मनमोहन यो उर्दी जारि गर्ने? के त्यो नेपालको अघोसित बादशाह हो? नेपाली जनताले चाहे जसलाई जे बनाउन चाहन छ बनाउँछ/ लिट्टे बदिहरुको यो गठबन्धन नेपाली जनताले रुचाएको समुह हो होयिन जनमतले देखाएको छ/ नेपाली जनताको नजरमा को लोकतान्त्रिक छ को छैन भए को कतिको को लोकतान्त्रिक छ भनेर भोटको परिमाणले देखाएको छ/
नेपाली जनता आफनी खुट्टाको भरमा उभिन चाहिरहेको छ लिट्टे बादसाह र उसका माधव नेपाल जस्ता चुगलियाहरु नेपाललाई भारतको भरमा टिकाउन चाहिरहेको छ/ सबै भन्दा बढी भोट पाएको दलको नेत्रित्वोमा रास्ट्र्बादी दलहरुले मिलेर देसमा आएको यो सङ्कट तारून/ बस नेपाली जनताले चाहेको यहि हो/ अहिले मावोबादिले बढी भोट पाएको छ भने कुनै बेला अरु पार्टीले पनि पाउन सक्ने कुरा हो/ अहिले मावोबादीलाई सरकारमा पुराउन यी कुराहरु उठिरहेको होयिन जनमतको मान राखन जनमत बढी पाएको दललाई सरकारमा पुर्याई लोकतान्त्रिक परिपाटी बसाल्न कुरा उठी राखेको हो/
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
3
अब मालिकलाई कुरा नलगाएर कस्लाई लगाउने त…? ऋषि धमला कस्तो पत्रकार हो र उस्को लेखमा के पढ्न पाइन्छ भन्ने कुरा त थाहा भएकै बिषय हो नि…..// पत्रकारको नाममा कालो धब्बा…..//
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
3
नपुंसकताको अर्को उदाहरण!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
4
भारतीय प्रधान मन्त्रि मनमोहन अधिकारी रे – ऋषि धमला ले टिल्ल भएर लेखेको होला !
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
54
0
भारतीय प्रधान मन्त्रि मन मोहन अधिकारी त हो नि . नेपाल को शाषण चलाउने अधिकार दिए पछी सिंह ले अधिकार पाएपछी अधिकारी भएन त? दलाल भए पनि अहिले चाँही ठिक बोलेछ इंडिया को गमलाले
अनि एउटा कुरा माई संसार को अधिकारी लाई सोधी हालौ नम्रता को रेस्टुरा मा तपैंको पत्रकार ले पैसा नदिए को भनेर लेखेको छैन नि किन delete गर्नु भयो. म यहाँ माओबादी पिडित पनि होइन,राजा पिडित पनि होइन,कंग्रेस्सी र एमाले को पुच्छर भएर अमेरिका छिरेको पनि होइन.तर पत्रकार पिडित चाही पकै हुनु पुगेको अमेरिका मा रहे पनि.किन भने देश बनाउने जिमेवारी पत्रकार को पनि हो tyeshaile त रास्ट्र को चौथो अङ्ग बन्न पुगेको .नेपाल मा थरीथर का पत्रकार हरु छन् कंग्रेस्सी पत्रकार,एमाले पत्रकार ,राजाबादी पत्रकार etc अझ इस्रैल बाट अमेरिका छिरेका पनि पत्रकार भएर ग्रीन कार्ड को लागि निबेदन दिएछन
माई संसार को अधिकारी जी, कम्मेन्ट को छाँट काट गर्ने त तपाइँ अधिकारी कै हो ,तर रास्तियेता को बिषयमा छाँट काट गर्दा पत्रकारिता को रछ्या हुन सक्छ कि सक्दैन ? धन्यवाद
मन परे हरियो, नपरे रातो
8
2
हा ..हा.. हा… ऋषि धमलाको पत्रकारिता ..
मन परे हरियो, नपरे रातो
3
1
यो ठुलो नेता भन्छ हामीले जंगल बाट एम बि लाई लाएको तर तेसो होइन जब राजाले लखेटे
अनि जनानेताहरुलाई भेट्न गए,
सरन परे यो कुरा कसरि अहिले भुले सडक बाट केहिहुंदैना भन्छ राजा गए सडक बताई साइत
रनाससन पनि सडक बाटैगको हुनु पर्छ अब यो नचाहिँदो दल पनि सडक बाटै त जनेहोइना ?
तर म येतिमत्र भन्न चाहन्छु दुख गरेका नेता यो देश बट कतै नजोस गए इन्डिया जाओस
मैले भानु येतिनाहो,
मन परे हरियो, नपरे रातो
3
4
पर्तिकरिया लेखनेमित्रहरु जो जसले माओबादीको अन्दोभाक्ति देखायर राय दिने काम गर्नु भयो साधारण जनतालाई अबमुलें भयको छ
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
21
ठीक छ माधव जी फेवीकल जस्तै जमिरहनु .
यस्तो त जो कोहि ले पनि गरि हाल्छ नि/ कमिला लाई त मार्न खोज्यो भने पनि कमिला ले त सके सम्म बच्ने प्रयाश गर्छ / नसके पनि अरु लाई तोकेर मर्छ/ माकुने त प्रधानमन्त्री हो यार, त्यो पनि बाहुनको छोरा / उसको पनि केहि प्लान त होला नि/ तेसै त छोडेर जादैन / तपैहरु लाई थाहा छ , नेपाल को इतिहास मा सबै भन्दा लामो समय राज गर्ने कम्युनिष्ट प्रधानमन्त्री माकुने हो / माकुने को सरकार बनेको दिन देखि सरकार को दिन गन्न थालेका थियो तर आज पनि गन्न्दै छ / आन्दोलन त माओ बादी ले आज भन्दा १ बर्ष पहिले देखि सुरु गरेको थियो – राष्ट्र पति को कदम बारे / खै त त्यो आन्दोलन/ के भयो त त्यो आन्दोलन ले ? आज समिधान सभा मा माओ बादी को पकड कति छ ? कुन कुन पार्टी ले माओ बादी लाई समर्थन गर्ला ? जे भय पनि प्रधानमन्त्री हुन त समिधान सभा मा जानु पर्छा नि / सडक बाट त प्रधानमन्त्री हुन पेइदैना / कि पहिले को जस्तो भिते राष्ट्र पति हुनु पर्यो / कि कसो ?
बिनोद बोहरा
मन परे हरियो, नपरे रातो
10
7
सथिहो नेता को कुरो सुनियो मलाई लाग्छ हिजका( सहिसेना र हिजका जान सेनासमायोजन
हुन नसक्ने हो भने राना कालको सेना लाई स्थापित गर्नु बेस होला,
जसले देसमा गणतन्त्र को लागि लडे राजतन्त्र अन्त्य को लागि लडे त्यो सेना चाही सचिको
नेपाली सेना हुन,
हाम्रो नेपाल सारैनै छाडा भयो एस्लाई बेबस्था गर्न ६०१ नै बेगम हसिना अनि मात्रिका यदप
हुनु पर्छ नत्र कसले देसको विकास गर्ने नेता खाने कर्मचारी खाने येसरी सबै खाने खाने तेसैले
खान पैन्नाकी भनेर जनताको संबिधान नबनाएर नेताको संबिधान बनाउन खोज्दैछ अनि हरे
क नेतालाई किन जिउ जिउ गरेका जितेका हरुले आउने चुनाबमा जित्ने विचार चैनाकिकसो
कालो सुची भनेकोनै जनताले भोट नदिनु हो देसका जनता अबो लाटो छैन कसलाई कालो लिस्ट मा राखने सबै जनताले अहिले राखी सकेका छन् मैले सबै लाई सोधछु राखी सकेको
कुरा मात्रै कुरागर्छां ,
गएका चुनाब मा जजसले हरे आउने चुनाबमा तेती भोट पनि ल्युदैना यो हर्ने हरुला नोट गरेर
राखे हुन्छ ,आजलाई येतिमत्र ,
मन परे हरियो, नपरे रातो
5
0
राकेश सूद को अन्तर्बार्ता हेर्न तल को लिंक माँ क्लिक गर्नुस बिशेष गरी केसू, बिराज, बीर, निक, लुना, दिनेश बीके आदि ले. माओबादी ले भारत को दलाली गर्थ्यो भने, किन दुख्थ्यो राकेश सूद को मुटु येसरी? यो अन्तर्बार्ता जून आज को नागरिक दैनिक माँ छापिएको छ, पढ़े पछि दिमाग भएका सबै मान्छे लाइ थाहा हुन्छ कसरी माओबादी ले मात्र भारतीय हैकम को बिरोध गरेको रहेछ भन्ने कुरा.
http://www.nagariknews.com/interview/97-political-interviews/12808-2010-04-28-20-23-27.हटमल
अर्को कुरा भारत ले यो सरकार लाइ समर्थन दिने भनेर माकुने ले गर्व का साथ बतायो. माकुने यो सरकार लाइ समर्थन नभएको त नेपाली जनता को मात्रै हो, भारतीय शासक बर्ग रामबरन यादव र कटुवाल को अनैतिक सम्बन्ध बाट जन्मिएको यो कठपुतली सरकार लाइ भारत ले समर्थन नदीने त कुरै भएँ नि.कोपेनहेगन माँ त माकुने को ताउका माँ हात राखेर मनमोहन ले ” केहि पर्यो भने मलाई फोन गर है कान्छा” भन्ने शैली माँ फोन गरे र थिम्पू माँ चाहि नेपाली जनता ले लखेटे भने मेरो छिड़ी माँ बस्न आईज है कान्छा भने होला.
अर्को कुरा कठपुतली माकुने ले फोरम, सरिता गिरी को सद्भावना र माओबादी को बिरुद्द कुरा लगएछ,थुक्क कठपुतली र एसका टट्टू र दलाल हो!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
9
महेश जी,
यी तल का लाइन तेही अन्तरबार्ता बाट लियका हुन.
**उहाँले आफ्नो पार्टी भारतसँग सुमधुर सम्बन्ध राख्न चाहेको बताउनुभयो। स्वभाविक रुपमा हामी त्यसलाई स्वीकार्छौँ।
**यो बुझ्न आवश्यक छ की माओवादीले सरकारबाट राजीनामा दिनुको मुख्ष्य कारण सत्ता साझेदारहरुको समर्थनमा नहुनु हो।
**मैले यो प्रश्न उनलाई सोधेको थिएँ। दहालले संचार माध्यम र भारत भ्रमण गरिरहनेहरुबाट थाहा पाएको बताएका थिए। तर त्यो कम विश्वसनीय तर्क हो। जे भनेको भएपनि त्यो पुरानो कुरा हो।
**द हिन्दु सँगको अर्न्तवार्तामा उनले मलाई उच्चस्तरको दुतसँग भेटाउन आग्रह गरेको बताइसकेका छन् । यसले हामी हस्तक्षेप गरिरहेका छैनौँ भन्ने देखाउँछ। उनी नै भनिरहेका छन्, उनले माथिल्ला भारतीय नेतासँग हङकङ र अन्यत्र भेटेको छ।
**माओवादी सरकार, अहिलेको सरकार र विगतका सरकारहरूले भारतको सुरक्षा चासोप्रति जहिलै सम्बेदनसिल देखिएका छन्। उनीहरूले नेपालको भुमिमा भारतविरोधी गतिविधि हुन दिएका छैनन्। यो प्रतिवद्धतालाई हामी सम्मान गर्छौ
**दाहालले मलाई भन्नुभयो, उहाँको पार्टी भारतसँग उत्कृष्ठ सम्बन्ध राख्न चाहन्छ। धेरे वर्ष भारतमा विताएको कुरा उहाँले सुनाउनुभयो। र, भारतीय चासोप्रति उहाँको सहानुभूति देखिएको छ। उहाँले भारत र माओवादीबीच सम्बन्ध सुधार गर्न चाहनुभएको छ।
माओबादी ले हाम्रो बिरोध गर्यो तेसैले हामी माओबादी लाइ सपोर्ट वा समर्थन गर्दैनै अरु लाइ नै समर्थन गर्छु भन्ने आसय त कतै छैन त .
**अनि माओबादी भारत को बिरोधि हो म पनि मान्छु तर बिरोध गर्ने नाउ मा राजनीति गर्दै गरिब नेपाली जनतालाई दुख दिने माओ नीति ठिक छैन.
** माथि को बिषय मा आउ
नेपाल का कम्युनिस्ट हरु ब्वासो को खोल ओडेका गाई हुन् यिनीहरु को विश्वास कत्ति पनि छैन चाहे माकुने होस् चाहे ओली होस् चाहे पुकादा होस् चाहे बाबुराम.पायामा यिनीहरु देश बेच्न तयार हुन्छन, राधाकृष्ण मैनाली र केशर जंग हेर्नुस त खाटी कम्युनिस्ट तिनै हुन बाबुराम प्रचण्ड र माकुने झाले पनि भोलिका राधाकृष्ण र रायमाझी नै हुन्.
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
6
17
धन्यबाद केसु जी तु जवाफ दिनु भएको मा|मैले त खासै भन्ने हो भने त्यो अन्तरबार्ता पढेर बुझेको चै, माओ-नेताहरु सुद संग बारम्बार भेटघाट र जलपान गरि रहनु हुँदो पो रैछ|उहाँहरु जति घिन लाग्दो पाराले भारत बिरोधि नारा लाउनु हुन्छ त्यति नै प्रेमले सुद लै भेट्नु हुँदो रैछ,भन्ने बुझे है मैले त|
मन परे हरियो, नपरे रातो
4
8
निक र केसू जी , तपाई को सजिलो को लागी हेर्नुस राकेश सूद का यी भनाई ले उ माओबादी प्रति कती रुस्त छ भन्ने जनाउछ र यो कूटनीतिक ले दिएको जबाफ जो जून गौघर को झगड़ा को जस्तो प्रत्यक्ष रूप माँ ब्याक्त गर्न सकिदें. तेती हुडा पनी माओबादी को रास्त्र्बादी आदान ले कसरी इंडिया लाइ रुस्त गरेको छ भन्ने ता देखिएकई छ.. तेस्कारण झूट लाइ झूट ले धाकने प्रयास नगर्नुस. हुन त तपाई लन्दन माँ सीमा मिचिएको बारे माँ बिरोध गर्दा पनी टेस्को बिरोध गरेर आफै इंडिया को चाकादी गर्ने मान्छे हुनु हुन्छ. एक पलट फेरी नागरिक दैनिक माँ छापिएको अन्तर्बार्ता हेर्नुस र आफ्नो दिमाग ले सोच्नुस.
के दाहाल र नयाँ दिल्लीबीच कुनै प्रत्यक्ष सम्वाद छ। यदि छ भने वर्तमान गतिरोधसँग त्यसको कुनै सम्बन्ध छ?
अघिल्लो साता दिल्ली जानु अघि दाहाललाई भेटेको थिएँ। अहिलेको राजनीतिक अस्थिरता, संविधान निर्माणमा ढिलाई, माओवादी सेनाको पुनर्स्थापना र समायोजनको बारे हाम्रो धारणा राखेको थिएँ। उहाँले आफ्नो पार्टी भारतसँग सुमधुर सम्बन्ध राख्न चाहेको बताउनुभयो। स्वभाविक रुपमा हामी त्यसलाई स्वीकार्छौँ। “मैले माओवादी कार्यकर्ताले भारत बिरोधी क्रियाकलाप गरिहेको बारे उहाँको ध्यानाकर्षण गराए। आज हामी एक अर्काको मित्र बन्न चाहन्छौ, भोलि शत्रुताको व्यवहार नदेखियोस भनि सोच्नुस भने।
हामी सबै भारत बिरोधी क्रियाकलाप अन्त्य भएको हेर्न चाहन्छौं। तर, त्यो भएको छैन।”
कस्ता खालका भारतविरोधी क्रियाकलाप भन्न खोज्नु भएको, त्यसलाई प्रष्ट्याइदिनुस?
“”"”"हामीले काठमाडौंमा माओवादीले भारत विरोधी बक्तव्य दिइरहेको देखेका छौँ। आन्दोलनहरुमा, भारतबिरोधी नाराहरु निरन्तर घन्किन्छ। भारतीय कम्पनीहरुलाई कसरि काम गर्नबाट रोक लगाइराखिएको छ भन्ने समेत हामीले देखेका छौं। मैले यावत कुरा दाहाल र नेपाल सरकार समक्ष राखे।”"”
त्यसको मतलब माओवादीप्रति भारतको विश्वास घट्दै गएको हो?
माओवादी सडकमा उत्रनुको दुई कारण छन्। पहिलोमा छ महिनाभित्र माओवादी सेना समायोजन र पुर्नस्थापना गर्ने उनीहरुको प्रतिबद्धता। दोस्रो वहुदलिय प्रजातन्त्रमा जाने माओवादी प्रतिबद्धता। मलाई लाग्छ, माओवादी यी पूर्व प्रतिवद्वतामा अहिलेपनि प्रतिवद्व रहेको देखाउन केहि ठोस कदमको जरुरछ छ। तर, अहिलेकै अवस्थामा भारतसँग सम्बन्ध सुधार्ने इच्छा देखाउन गाह्रो छ।
मन परे हरियो, नपरे रातो
1
0
महेस जी
तपाइँ ले चाही यो पदनु भो कि नाइँ एक चोटी फेरी हेर्नुस
http://www.ekantipur.com/np/2067/1/16/full-news/310780/
गगन को लेख अनि प्रचण्ड लाइ ३ प्रश्न.
मन परे हरियो, नपरे रातो
2
4
केसू जी
तपाई ठाडे झूट बोल्दै हुनु हुन्छ. राकेश सूद को पुरै अन्तर्बार्ता पढ्नुस. तेस्मा धेरै ठाम माँ उसले माओबादी प्रति बिरोध जनाएको छ. कुत्नितिग्य ले येती प्रस्त शब्द माँ बिरोध गर्नु भनेको ठुलो बिरोध हो. कुटनीतिक ब्याक्ति ले केपी ओली जस्तो खाते को स्तर माँ ओर्लिएर बिरोध त गरदेन नि. तपाई ले उक्त अन्तर्बार्ता को आधी र आफु लाइ अनुकूल पर्ने अंश मात्र उदृत गर्नु भए छ. तपाई र महेश को कमेन्ट र प्रति कमेन्ट पढ़े पछि मैले नागरिक दैनिक माँ उसको पूरा अन्तर्बार्ता पढ़े. त्यों महेश जी को दावी को धेरै नजिक छ. तपाई लाइ भारत को गुलामी र माओबादी को एकोहोरो बिरोध गर्न पर्ने कारण के हो? तपाई सुजाता र ओली को लठैत हो की भारतीय दूतावास को ज्यालादारी खेतला? वा बिगत माँ माओबादी बाट भाटे कारबाही माँ पर्नु भएको हो? होइन भने किन एस्तो ठादै झूट?,,
मन परे हरियो, नपरे रातो
1
0
केसू जी
“It’s difficult to reconcile Maoist desire for better ties with ongoing anti-India rhetoric” यो भनाई राकेश सूद ले नागरिक दैनिक माँ दिएको अन्तर्बार्ता को अंग्रेजी सस्करण जून रिपब्लिक दैनिक माँ छापिएको छ. केसू जी अंग्रेजी बुझनू हुन्छ भने यो कुरा ले के इंगित गर्दछ? किन आधा र आफुलाई अनुकूल हुने अंश मात्र उदृत गरेर झूठ को सहारा लिने?
मन परे हरियो, नपरे रातो
1
0
माँ.कु.ने. लाई देशको चिंता भन्दा त आफ्नो कुर्चिको चिंता छ!!!! अनी कुरची ज़ोगौना को लागी त उसको बाऊ or भगवान भनेको नै इंडिया को प्र.म. हो अनी कस्लाई भनोस त साथी हरु पानी कस्तो कुरा नाभुजेको जस्तो गरेको yarrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrrr
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
18
3
भारत् को सहयोग बिना नेपाल हल्लिन पनि सक्दैन.नेपाल प्यारालाइज हुन्छा भारतको सहयोग बिना,यो तितो सत्य हो.माने मान्नुस,नमाने नमान्नुस,भारत् को बन्दरगाहबाट सामान न-आएर तेस्रो मुलुक बाट नेपालले सामान ल्यानु पर्यो भने ४-५ गुणा बढी पैसा तिर्नु पर्छ हामीले.मैले येसो भनेर नेपालीको स्वाभिमान गिराउन खोजेको होइन,खालि एती मात्र भन्न खोजेको कि कुटनीतिक तवर बाट भारतलाई कुरा गर्न सक्न पर्छ.उ संग खालि हात फैलाएर मात्रै पनि काम छैन र उसलाई खालि गालि गरेर मात्रै पनि काम छैन.आखिर भन्ने ले तेसै त भनेका होइनन होला-नेपाल र भारत् बीच रोटि र बेटी को सम्बन्ध छ.
मन परे हरियो, नपरे रातो
8
6
यो मादे को काम चै कुरा लगाउने , विदेश मा गएर लाइन मार्ने मात्र भो | हृशी धमला चै सुलसुले रहेछ | अब सारा नेपालि जनता नै यो सुलसुले बाट सतर्क रहनु पर्छ |
””’यो चिट्टी ठिक समय मा आएछ ,एसले पर्दा भित्र बाट हामि ठुलो देश भक्त भने र चिच्याउने हरुलाई पर्दा बाहिर ल्याइदियो ””’
अब सबै नेपालि जनता ले छाती मा हात राखेर सोच्नु पर्यो | के हामीले त्यस्तो पि यम चाहेको हो ?
मन परे हरियो, नपरे रातो
12
3
हरुवाहरुको झुण्ड लिएर मा कु ने, सार्क सम्मेलनमा जानु, नेपाल र नेपालीको हित का लागी नभएर उसको नालायक, निकम्मा र दिशाविहीन खाओबादी झुण्डको सरकारको केही दिन भए पनी आयु लम्बयाउँन हो! आखिर “विदेशी प्रभु” को औचित्य साबित नै भयो!
मनमोहन शिंह र मनमोहन अधिकारी पनी छुट्याउन न सक्ने धमला मा कु ने मण्डली का पत्रकार! मनमोहन अधिकारी लाई स्वर्गमा पुगे पछी विधावारिधी दिने धमला कस्तो पत्रकार! वाह रे मा कु ने “अधेर नगरी चौपट राजा”!
मन परे हरियो, नपरे रातो
15
2
कठपुतली सरकार भन्ने कुरोमा कुनै सन्देह छैन| कठ को हुन् भन्नेमा पनि सन्देह
छैन नेपाली जनतामा| यो पुतली चाहि कुन चै पर्यो? झ्याम कि बाइ वा भुँइ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
20
7
कठपुतली सरकार भनेको यहि हैन र ? कस्तो लाज नलागेको मा कु ने लाई?
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
34
6
देशमा अराजकताले परकास्ठ नाघिसक्यो। जनतामा त्रास र निरासा बाहेक केही दिन सकेको होइन । कुर्सिको लागि साम्,दाम्,दन्ड,भेद ले मात्रा नभएर राष्ट्रियतालाइनै बन्दगी राखेर के गर्न खोजेको यि सतमुल्यहाहरुले।ाफ्नो स्वार्थको लागि आमा बेच्न पनि पछी नपर्ने हरु आसुँ लाग्नेछ तिमीहरुलाई नेपाल र नेपाली हरुको।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
3
नोकर ले मालिकसित कुरा लगाउनु स्वाभाविक नै हो नि | अब माकुने भुटानबाट फर्केर नेपाल आउन पनि पाउने हुन कि होइनन | बरु भारततिरै सरणार्थी बनेर बस्नेबारेमा पनि भूमिका बाध्दै गरेको भए हुन्थ्यो |
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
31
6
Shame on you Makune. we pray god to take you like girija in hell.
Jai corruption free Nepal and nepali mentality.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
26
3
उमेस जी नमस्ते !
हैन तपाई पो कस्तो चलाख के. नेवार भएर पनि येत्ति चलाख भएर सब्द सब्द बिस्लेसन गर्दै ऋषि धमला लाइ नै माथ !!!!!
म तपाई लाइ सलाम गर्द छु !
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
7
यस्तो त जो कोहि ले पनि गरि हाल्छ नि/ कमिला लाई त मार्न खोज्यो भने पनि कमिला ले त सके सम्म बच्ने प्रयाश गर्छ / नसके पनि अरु लाई तोकेर मर्छ/ माकुने त प्रधानमन्त्री हो यार, त्यो पनि बाहुनको छोरा / उसको पनि केहि प्लान त होला नि/ तेसै त छोडेर जादैन / तपैहरु लाई थाहा छ , नेपाल को इतिहास मा सबै भन्दा लामो समय राज गर्ने कम्युनिष्ट प्रधानमन्त्री माकुने हो / माकुने को सरकार बनेको दिन देखि सरकार को दिन गन्न थालेका थियो तर आज पनि गन्न्दै छ / आन्दोलन त माओ बादी ले आज भन्दा १ बर्ष पहिले देखि सुरु गरेको थियो – राष्ट्र पति को कदम बारे / खै त त्यो आन्दोलन/ के भयो त त्यो आन्दोलन ले ? आज समिधान सभा मा माओ बादी को पकड कति छ ? कुन कुन पार्टी ले माओ बादी लाई समर्थन गर्ला ? जे भय पनि प्रधानमन्त्री हुन त समिधान सभा मा जानु पर्छा नि / सडक बाट त प्रधानमन्त्री हुन पेइदैना / कि पहिले को जस्तो भिते राष्ट्र पति हुनु पर्यो / कि कसो ?
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
14
14
हैन नेपालका स्वर्गिय प्रधानमन्त्री मनमोहन अधिकारि भारतमा पुनर्जन्म लिएर कती छिट्टै प्रम बनेछन ह ? त्यो पनि डा को उपाधी पाएर ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
46
5
भारत लाइ पुज्यनीय पिता माता देवी देवता माने पछि कहिँ देशको उभो लाग्छ ………केहि हद सम्म त हो तर १००% भर पर्नु त भएन नि …….
मन परे हरियो, नपरे रातो
1
0
यो सरकारलाइ भारतीयहरुले सपोर्ट गर्दैमा टिक्छ भन्ने होइन र यो सरकार गिरेर गठबंधनको अर्को सरकार बनेमा उनिहरुको सपोर्ट रहन्न भन्ने पनि होइन/ यो सबै हामीमा निर्भर छ किनकी देस हाम्रो हो, जिम्मेबारी हाम्रो हो, गर्नु पर्ने हामीले हो/
अरुले के भन्यो भन्दा पनि हामीले के गर्ने भन्ने कुरा महत्त्वको हुन्छ/ बिगार्नु सजिलो छ, बनाउन गाह्रो / समय आउँछ, पर्खदैन/ त्यसैले समयैमा दलहरु बिच सहमती हुनु आबस्यक छ/
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
36
5
There is no MAVOBAD, CONGRESSVAD, UML & ML VAD there is only BAHUNVAD
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
10
36
के हो, भारतीय प्रधानमन्त्री त मनमोहन अधिकारि भनेर पो लेखेका छन् धमला ले!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
25
3
भारतीय प्रधान मन्त्रि मन मोहन अधिकारी त हो नि . नेपाल को शाषण चलाउने अधिकार दिए पछी सिंह ले अधिकार पाएपछी अधिकारी भएन त? दलाल भए पनि अहिले चाँही ठिक बोलेछ इंडिया को गमलाले,ajha conress ra yemale ko rachhya garne adhikari nai pare ni.
मन परे हरियो, नपरे रातो
2
1
कसैलाई के को धन्दा घर ज्वाई लाई खान को धन्दा भनेको यहि होला सायद
मन परे हरियो, नपरे रातो
4
2
आम्मै ! हाम्रो लागि गौरब को कुरा त बल्ल पो थाहा भयो ! होइन हाम्रा बितेका कमरेड मनमोहन अधिकारी स्वोर्ग मा गएर PhD गरिसकेछन अनि न भारत ले पनि पत्यायेछ र उनि भारत आएर ड़ा .. अधिकारी भै प्रधानमन्त्री पनि भएछन ! सायद ऋषि धमला जी ले पनि कतै PhD त पडकायेनान भन्या , कति राम्रो समछार लेखेका | बरु येही मौका मा पुरै भारत नेपाल मा गाभ्न पाय कति मझा हुन्थ्यो , लौ है पाठक बन्धु हरु भारत मा नेपाल होइन येही मौका मा नेपाल मा भारत गाभ्नु पर्यो ! मेरो विचार गल्ति भए माफ पाऊ है !!!
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
4
भारतकका प्रधानमन्त्रि मनमोहन शिंह कि मनमोहन अधिकारी ? समाचार हेर्दा ऋषी धमलाले लेखेको भन्ने खुल्छ । सच्याएर लेख्न नसक्नेले के पत्रकारीता गर्नु ।
नेताहरु जव सम्म भारतको आशिवार्दकबाट सत्ता जोगाउने मेसो खोज्छन् तव सम्म नेपालमा स्थीरता, शान्ती र अमनचैन कायम रहन सक्दैन ।
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
35
4
अरु केहि होइन कम्युनिस्ट को हात मा देश दिने नहुने कांग्रेस ले गल्ति तेही निर गरेको छ.
माओबादी उग्र कम्युनिस्ट एमाले दक्षिण पन्थी कम्युनिस्ट तेसैले अब सरकार को जिम्मा लोकतान्त्रिक सबै लाइ समेटेर कांग्रेस ले नै लिनु पर्छा.
माकुने पनि कम्युनिस्ट पर्यो नि के देश भक्ति होला र माओबादी हरु त माओ को कट्टु ले थुतुनो छोपेर हिडने जन्तु नै त परे .
मन परे हरियो, नपरे रातो
5
5
तेरो बाउ गिरिजा ले १२ वर्ष सम्म के गर्यो तानी केहि राम्रो उदारण देखाए हुन्छा नि ?
मन परे हरियो, नपरे रातो
3
1
चोर मा कु अनि नेपाली राजनीतिक दाल हरु कुकुर हरु हो नेता हरु आफ्नो देश को कुरा अरुलाई
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
27
10